घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@govindakhanal71657 ай бұрын
अाहा कति राम्राे डकुमेन्ट्र
@shantikokhojima60408 ай бұрын
स्वर्ग जस्तै सुन्दर देशमा राक्षसको शासन छ 🇳🇵😌
@khushirajbanshi21808 ай бұрын
😂6yy😊655y❤️6😂t
@MdSherbahadur8 ай бұрын
Shanti g hjrko big fan jata janxu tei hjrko ramro cmnt padna rw herna painxa❤❤
@Aayush_gotame468 ай бұрын
धेरै धेरै धन्यवाद PURVI BLUES TEAM लाई हाम्रो गाउँ लाई बिश्व भरी चिनाइ दीयको मा❤
@shitaldhamiofficial8 ай бұрын
❤❤❤ मोबाइल बाटै घरमै बसेर धेरै ठाउँ हेर्न र अनुभव गर्न पाईयो बोल्ने शैली एकदमै मन पर्ने हजुरलाई धेरै धन्यबाद सधैभरि यस्तै भिडियो देख्न पाउ।।
@basantmukhiya37938 ай бұрын
हैट जिन्दगानीमा भन्नी लक्ष्मी सर खोइ
@nidhirai46438 ай бұрын
Really where is Laxmi sir 😢? We missed him ❤
@madangharti48848 ай бұрын
धुर्कोट गाउपालिका को जति हाजिर हौ त । हाम्रो गाउँ हो है यो ❤
@PadamDevkota-de3fd8 ай бұрын
विश्वको एक मात्र सुन्दर हाम्रो देश नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 सर लाई धेरै धेरै धन्यवाद घरमै बसेर पनि सुन्दर ठाउँ हेर्न पाएका छौं🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😘🙏
@chandraprakasdhakal79038 ай бұрын
धेरै धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक सुन्दर प्राकृतिक दृश्य बिचित्र गुफा बिचित्र नै लाग्यो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BULES समुहलाई ❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@unikrai498 ай бұрын
मनै हर्शित भयो रमनिय ठाउँ देखेर सचिन सर लाई धन्यवाद
@chandraprakashdhakal26678 ай бұрын
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै आकर्षक बनाउने मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@purushottamsilwal52998 ай бұрын
नयाॅ भाग को लागि धेरै धेरै धनयबाद ।
@pb9916-c8s8 ай бұрын
गुल्मी जिल्लाकोधुरकोट दरबार एतिहासीक महत्व भएको ठाउ रहेछ । धार्मिक महत्व पनि रहेको ठाउ रहेछ ।
@pradipkhanal-yt7fn8 ай бұрын
महत्वपूर्ण धार्मिक, ऐतिहासिक एवं सुन्दर स्थानहरुकाे रमाइलाे यात्रा।शुभकामना
@CalmMountainSummit-zh6po8 ай бұрын
घरमै बसेर इतिहासमा पढेको घरमै बसेर हेर्न पाइयो। मनै देखि धन्यवाद purvi blues टिमलाइ।
@a1_khabar7 ай бұрын
नेपालको सबैभन्दा सर्व उत्कृष्ट डकुमेन्ट ब्लक कति नै राम्रो प्रगतिको शुभकामना। भिडियो हेर्न एकदमै आतुर हुने गर्छु। आज पनि
@alinarai20538 ай бұрын
एकदमै सुन्दर video sir👌👌👌👌❤️❤️❤️
@bumakhamchhavlog13888 ай бұрын
हाम्रो सचिन सरले सारै राम्रो राम्रो र जानकारीमूक भिडियो देखाउनु हुन्छ र म सधै बिहिबार पर्खिरहेको हुन्छु ।❤❤🎉🎉🎉
@Jaganyogi-me7bl4 ай бұрын
सचिन सर र टिमलाई थनयवाद, नेपाल मा लुकेर रहेका पवित्र र विचित्र स्थान को जानकारी छर्लङ्ग र प्रष्ट पार्न भएकोमा। जय देवभूमि ् जय नेपाल।
@BaikunthaThapa-i3i8 ай бұрын
धन्यबाद छ सचिनलाइ आजभन्दा ३४/३५ पहिला देखेको थिए तर अहिले धेरै फरक भएको जस्तो लाग्यो मन्दिर बाटो बनेछ
@Ramesh.familyvlog8 ай бұрын
सर्वप्रथम त सचिन सरलाई नमस्कार🥀🥀🥀 तपाईको योगदान को कदर गर्दै सबै साथीहरूलाई मुरीमुरी धन्यवाद टक्र्याउन चाहन्छु 🥰🥰🥰🥰🥰तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ💗💗
@sunitabhatta92998 ай бұрын
अति राम्रो ठाउँ नयाँ नयाँ कुरा घरमै बसि बसि हेर्न पाएकाेमा सचिन भाईलाई धेरै धेरै धन्यवादकाे साथै सफलताको शुभकामना🎉🎉👍️👍️👌👌🌹🌹💕💕
@KumarKhadka-yf3zq8 ай бұрын
रमणीय पर्यटकीय स्थलको VDO हेरेर मन् मस्तिष्कनै जुर्मुरायो मपनि रामेछाप बाट छिट्टै आउँछु।❤🎉 नमस्कार,
@dineshdayar78 ай бұрын
आहा! कति सुन्दर अनि रमणिय स्थान ❤❤❤ धन्यवाद टक्र्याउन चाहन्छु म तपाईंलाई
@KrishnaYadav-eo7ft8 ай бұрын
हाम्रो देश नेपालमा कति राम्रा ठाउँहरु छ्न
@unikrai498 ай бұрын
अझ झन यो भिडियोको ब्याकग्राउन्ड मा बज्ने धुनले सारै मन छुन्छ यो मीठो धुन धेरै लामो राख्दा राम्रो हुन्थ्यो
@dhanveersingh41918 ай бұрын
यस्तो गुफा र यस्तो मठमन्दिर या या धार्मिक स्थलहरू हुन् धेरै पुराना तथा नयाँ संविधानमा सुनिश्चित गराउनु नै उहाँको मुख्य मुद्दा हुन् सचिन न्यौपानेज्यू हजुरको टिमलाई धेरै धेरै धन्यवाद। 🙏🙏
@ashimgurung8428 ай бұрын
सचिन सर अनि पुरै टीम लाई सलाम छ है 🙏🙏
@vishnuthapa78948 ай бұрын
अति सुन्दर गुफा ,,,जय हो 🙏🙏🙏❤️❤️❤️
@Yati2008 ай бұрын
आज आफ्नै पालिका को भिडियो हेर्न पाउँदा धेरै खुसी लाग्यो ।
@KedarPokharel-h2x8 ай бұрын
अति शुन्दर गुफा ❤❤❤
@rudrabasnet69888 ай бұрын
खोटाङको बोपुङमा रहेको खोटाङकै अग्लो ऐतिहासिक डाडा सोखोपे डाडाको vdo ni banau nu na.. 🇳🇵🇳🇵❣️❣️❤❤
@laxmanpokhrel78428 ай бұрын
मेरो गाउ भ्रमण गर्नु भएकोमा सचिन दाइ लगायत टिमलाइ धेरै धेरै धन्यवाद एबम बिशेष आभार
@KulbahadurKhati8 ай бұрын
धन्यवाद छ सचिन सर देशको विभिन्न ठाउँ भर्मण गरेर जानकारी दिएकोमा
@jayaramthapa9708 ай бұрын
म जस्तै बिहीवार पर्खेर बस्ने साथीहरू ।आरु नि कोइ हुनु-हुन्छ।।😂 म बिग फ्यान हो है पुर्वी बुल्ज टिम को❤️❤️❤️🙏🙏🙏❤️❤️
@ashimgurung8428 ай бұрын
म पनि हजुर ❤❤
@SancharMarasini008 ай бұрын
Ma pani xuu
@SushilBinayaRai-RIKA8 ай бұрын
plz support me
@DevenChapagain8 ай бұрын
म पनि यार @जयराम थापा ब्रो
@anantaghimire54838 ай бұрын
गुफा चाइ सच्चै अच्म्म को रैछ ❤❤❤
@birbahadur26498 ай бұрын
धेरै धेरै धन्याबाद सचिन सर आज धुर्कोट तेसै गरि बिचित्र गुफाको प्रचार गरिदिनु भयो पुर्ब बाट आएर पनि मनै देखि धन्याबाद सचिन सर ❤❤❤ हाम्रो गुल्मि राम्रो गुल्मि
@subashnatamang8348 ай бұрын
Hajur Ko Video Herda Sarai khusi Lagcha ❤❤🙏🙏
@Nepaligirlkavya8 ай бұрын
साच्चै बिचित्र गुफा त बिचित्रै रैछ रमाइलो🎉
@Pushparai2677 ай бұрын
यूरेनियम खानी हो सर हाम्रो देश प्रकिति को देवता ले भरिपुर्ण छ के गर्ने देश चलाउने राम्रो नभएर देवता हरु सबै मौन भएर गुफामा वस्नु भएको हो जस्तो लाग्छ बिदेशी ले लगनसकछ सर धेरै राम्राे सर हरु लाई जय होस तपाईं हरु र मेरो देश बासी हरु को ल।🙏🏻🙏🏻🙏🏻🙏🏻🔱🔱🔱🔱जय महाकाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@arjunneupane21008 ай бұрын
यस्तै यस्तै नया ठाउको बारेमा जानकारि दिनुभएकोमा धन्यवाद
@Pabi_Rai8 ай бұрын
धन्यवाद सचिन दाजु अनि यसरी नै घुमाइ रहनु होला अनि साची लक्ष्मी दाजु कता हराउनु भो हौ😍🙏🙏👌👍️??
@rajukarki67018 ай бұрын
Naghumeko thau haru herana paye. Thank you sachin sir. Good job👍👍🙏🙏
@aabiskar__hamal00538 ай бұрын
यतीको गूफामा बत्तीको व्यवस्था हुनु पर्छ।
@Suimohrainana8 ай бұрын
Sarai man paryo hajurko video haru❤❤❤❤❤keep going bro🙏🙏🙏👏👏👏👏
@djarjundaidawarikailali35368 ай бұрын
I Love My Nepali Nature. Im From GauriGanga 6 Kailali Nepal.
@ItihaasNpTv8 ай бұрын
यो चहि कुनै जमनामा कुनै राजाहरुले खानि खनेको ठाउ हो ।
@Anukhadka34628 ай бұрын
आहा हाम्रो गुल्मीमा पनि एति रोचक स्थान रहेछ हजुर हरु लाई धेरै धेरै धन्यवाद सचिन सर साच्चिकै धेरै खुसी लागेको छ हजुरहरु गुल्मी भ्रमण गर्नु भएकोमा
@anzilathapa33408 ай бұрын
Kathmandu baser afno gaughor ko video herda dherai khusi lageo❤❤
@Kavii9778 ай бұрын
धुर्कोट को रहस्य को बारेमा जानकारी गरेको मा Purbhi buues team लाई मुरी मुरी धन्यवाद ❤
@GayatriKawaroli8 ай бұрын
साच्चिकै बिचित्र र सुन्दर
@surajtale1868 ай бұрын
hajur haru ko yesto content le garrda hami samajik aadhayan ka student ko lagi dherai ramro xa . hajur ko sabai video herenx.
@kshitizkshetri6618 ай бұрын
ल हाम्रो पालिकाको बारेमा देखाउनु भएकोमा धेरै धेरै धन्यवाद 🎉❤❤❤
@anuragjwala248 ай бұрын
बिचित्र रमणीय ठाउ रहेछ हामी पनि हेर्न जान पाउछ कि नाई 🎉🎉🎉🎉🎉❤❤❤❤
Purvi team lai dherai dherai dhanebad cha....aaja aanda aayo bichitra gufaa dekher
@Sapkotailameli8 ай бұрын
Aaha kati achammako thaau❤❤
@rameshthamsuhang39468 ай бұрын
Excellent gulmiko gufa bastbmaii bichitrako rahexaw tpiko video bata dekhna piyo hajurlaii धन्यवाद 😍😍😍🌹🌹🌹👍👍🙏🙏
@balbdrrai97088 ай бұрын
हरि ॐ हाम्रो नेपाल त्यतिकै ३३ कोटी देबी देवता भएको देश भनिएको हैन रहेछ तर यो बिचित्र गुफामा बिजुली बत्तीको उपलब्ध गराउन स्थानीय सरकारलाई अाग्रह छ🇲🇾🇳🇵
@mukeshshahi86248 ай бұрын
Wooow💯# Bichitra😱😱Gufa so beautiful✨ 👌
@Kaale_keto8 ай бұрын
धर्ती को स्वर्ग हो नेपाल❤
@sundarkarki40058 ай бұрын
बहुत राम्रोरहेछ धुर्कोकोट गाउँ पालिका ❤❤❤😊
@KiranBhandari278 ай бұрын
Thanks for visiting my hometown #dhurkotgulmi❤
@shivaprasadsitoula94428 ай бұрын
रहश्मय रमाइलाे यात्रा।शुभकामना
@NajirKhan-it3et8 ай бұрын
मेरो प्यारो गुल्मी मुटु भरिको सम्झना छ मेरो गुल्मी को
@sitasapkota44278 ай бұрын
सचिन बाबु मलाई ता साहृै राम्रो लाग्यो हेनँ पाएकोमा धेरै खुसी छु
@gjungkhanal40758 ай бұрын
सबै मा 🙏🙏🙏🙏 हेर्नू भन्दा पहिले कमेन्ट गरियो अनि हेर्न सुरु गरियो अति सुन्दर हाम्रो नेपाल जय नेपाल 🇳🇵🇳🇵🇳🇵जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@HomBhadurraiHombhadur24 күн бұрын
Yo Dhun sarai man parxa
@Ashimrai2468 ай бұрын
मेरो नेपाल हाम्रो नेपाल जय नेपाल्🇳🇵❤❤️💋
@upenvlog42658 ай бұрын
पुरानो धुनहरु कति राम्रो थियो।
@roshanpokharel92818 ай бұрын
Welcome to Dhurkot team Purvi blues 🥰
@sundartiwari86928 ай бұрын
Watching from Seychelles 🇸🇨 🇸🇨🇸🇨🇸🇨 Nice place thank you for putbe bulls
@Rajunath1908 ай бұрын
Arghakhanchi aaunu pryo sir Supa deurali
@sushilagiri56718 ай бұрын
जय होस स्बैको। बिचित्र गुफा हेरियो🙏🙏🙏❣️❣️❣️🇳🇵🇳🇵🇳🇵
@DambarThapa-w7d8 ай бұрын
Aatini sundar gufa🕉️ nomo Sabia Jay hous Sabi KO Rxa😢😢😀😀 xama garnu Hola 👍
@padambahadur1058 ай бұрын
Khushu lagyo dai Le hamro gulmi ma varmard garidiyeko ma ma chai tamghas dhagithum dhekhi lots of love from gulmi tamghas dhagithum ❤❤❤
@RamRai-z4h8 ай бұрын
I always watch your videos as soon as u post and I really enjoy every content that u post It's very enjoying and wholesome to watch 🤩🥰👍 Love from Darjeeling ❤👐
@bipankhanal8 ай бұрын
Wow 😳 bichitra gufa
@DevenChapagain8 ай бұрын
Good Nice Video यार सचिन ब्रो
@prashantgautam9658 ай бұрын
गुल्मी नामै काफी छ।❤
@liladharkhanal48388 ай бұрын
❤Once every person should visit Bichitra Gufa Dhurkot GP
@thakuribasna8758 ай бұрын
धन्वाद सर बिचित्र गुफा धुर्कोट दरवार देखाई दिनु भएकोमा साच्चिकै नेपाल स्वर्गको टुक्रा हो भन्ने उखान शिद्द हुन्छ यहाको प्राकृतिक भुगोल हेर्दा
@sarupandey-m1v8 ай бұрын
❤धेरै रमाईलाे ❤
@KalaKarki-pq4ry8 ай бұрын
ATI sunder drisya ❤❤❤❤
@TularamKarki-h1e8 ай бұрын
Purvi blues Sarai ramro lagxa
@LGurung8 ай бұрын
पुर्वी ब्लुजले नेपालको विभिन्न भूवैज्ञानिक विविधताको अन्वेषण र प्रदर्शन गर्न गरेको प्रयास सराहनीय छ। यद्यपि, विचित्र गुफा (गुफा गाइड) द्वारा दिइएको कथन अधिकांश आधुनिक दर्शकहरूलाई अविश्वासजनक हुन सक्छ : स्पष्ट रूपमा, उसले प्रत्येक खनिज / चट्टानको संरचनालाई देवी-देवता वा केही धार्मिक कलाकृतिहरूसँग जोड्ने प्रयास गरेको स्पष्ट रूपमा अविश्वसनीय लाग्छl
@padamgurung96248 ай бұрын
ॐ शान्तिः!!! नमस्ते सचिन ज्यु र लक्ष्मी ज्यू लगायत सम्पूर्णमा एक हप्ताको प्रतिक्षा पछि नयाँ श्रृंखलाको लागि हार्दिक धन्यवाद र हार्दिक नमन छ !!! लक्ष्मी ज्यूलाई त देखिएन नि ???
@sushilalama30858 ай бұрын
Sachin jeu and team lai Siliguri bata samjhana cha hai .🙏 another interesting and informative video dhanyabad.
@shrawanrai41368 ай бұрын
Very informative video.
@sunitarai26918 ай бұрын
जय हाेस भगवन श्रि राम राम ,ाम🙏🌺🙏🌺🙏🌺
@aryalgamervlogger00318 ай бұрын
Love from Tamghas,Gulmi
@rumta83228 ай бұрын
धुर्कोट राज्यमा यहाँ हरुलाई स्वागत छ😊 तथा धेरै धेरै धन्यवाद 😊
@calphonselepcha6688 ай бұрын
Beautiful place, Sabai टोलीलाई Thankyou Laxmi sir lai dekhina.. Zindagima Missing😂😂😂
@sudipshah38828 ай бұрын
Family again new episode waiting is over 😊😊😊
@krishnagrg7768 ай бұрын
धेरै राम्रो लागछा सचिन सर को video हरू तपाई को अर्कों साथी लक्ष्मी सर आजकल देखदिना किन होला ? दुई जाना आयेको भए झन दामि लागथ्यो हामी दर्सक लाई
@saritashrestha1298 ай бұрын
❤❤❤❤❤❤❤❤❤ su - swastha ko kamana bhai haruma
@pradipthapa87588 ай бұрын
तेहि देखि इस्मा कोट पनि पुगेको भए धेरै राम्रो हुने थियो😊
@hastarajrai2158 ай бұрын
PURVI BLUES ko background music ekdam Nepalipan bhayeko ra mitho chha. Keep up the good things.
@bhandariworld38 ай бұрын
my village thanks for visiting sachin sir
@yubrajadhikari37158 ай бұрын
Awesome as always, background music is gem of this chanel, wish for conntinue to use it.huge respect & thanks to every single artist who those envolbe to create this amazing masterpice.😍