मान्छे तर्साउने ताल || छोरोल्पा तालका रहस्यहरू || The hidden Truths of Tso Rolpa Lake

  Рет қаралды 859,766

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Tso Rolpa Lake is the Largest Glacial Lake of Nepal situated at the altitude of 4580m above sea level. Our Trip to Tso Rolpa - Cho rolpa lake of 5 days
Please watch our other videos
Part 1 of this video
• मासु नखाने हिमाल || छो...
Sailung Vlog
• Sailung Vlog शैलुङ यात...
Ramechhap Vlog
• सहिदको घर गाउँ || जुना...
Bamti Bhandar Tour
• रङ्ग बदल्ने ठाउँ ॥ माथ...
Jiri Vlog
• Jiri Dolakha Vlog || S...

Пікірлер: 707
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
नेपाललाई प्रकृतिले सबै चिज दियो तर एउटा असल देशभक्त नेता दिएनन् 🤔 जय घण्टी✊🔔
@kcraj4767
@kcraj4767 8 ай бұрын
ओहो हाम्रो दोलखा नि पुग्नु भएछ खुशी लाग्यो दाजि❤🙏
@sarusilwal6699
@sarusilwal6699 Жыл бұрын
पैसा कमउन मात्र बिदस हाे यदि प्रकृतिकाे मज्जालिने हाे भने हाम्रो देश नेपाल नै सर्वश्रेष्ठ लाग्छ मलाई म आफै स्वयम् यात्रा गरेकाे अनुभव भयाे मलाई राम्रो छ keep it up
@DJ.8848
@DJ.8848 Жыл бұрын
मर्नुभन्दा पहिले एकचोटी जानै पर्ने ठाउँ रहेछ तर क्यार्नु अभावै अभावमा जीवनको लिला समाप्त हुने हो कि भन्ने पिर😢❤❤❤😊😊❤❤
@gobindatmg
@gobindatmg Жыл бұрын
घरमै बसेर रमाइलो सुन्दर दृश्य हेर्न पाईन्छ हजुरहरुलाई लाखौ लाख धन्यवाद ❤
@bikalsardar5453
@bikalsardar5453 Ай бұрын
दाजु हजुर हरुकाे टिम नेपालकाे सबै हिमाल पाहाड भ्रमण गरिसक्नु भाकाे हाे ।सबैभन्दा नेपालकाे सुन्दर ठाउँ कुनचैहाे भनिदिनु पराे सारै रमाइलाेर सुन्दर दृश्य हर्नु पाउँदा खुसि लाग्छ।❤🙏🙏
@5AM-w9w
@5AM-w9w 8 ай бұрын
लोकसेवा तयारीका लागि सुपर दुपर राम्रो याद गर्नु नि पर्दैन big fan sir 🙏🥰😊 Take care for coming day ☺️❤️🙏
@ManuLama-zx9bo
@ManuLama-zx9bo 7 ай бұрын
Batoko sabai gharna KO name tha PAYE jhan Kati ramro hunthyo😊
@romnrai8141
@romnrai8141 Жыл бұрын
धुन कति राम्रो स्थान अनुसार ठ्याक्कै मिल्ने भिदियो हेर्दै मज्ज आयो तपाईंहरुलाइ झन कति रमाइलो भयो होला धेरै धेरै धन्यवाद यति भिदियो देखाउनु भएकोमा
@sharbanchaudhary294
@sharbanchaudhary294 Жыл бұрын
मलाई भिडियो त मन पर्छ पर्छ अनि यो बोलेको स्वर त बोल्ने तरिका साह्रै मन पर्छ मन धेरै ठाउँमा तारिफ गर्छु यो च्यानलको
@gorkhatamang5366
@gorkhatamang5366 Жыл бұрын
सचीन भाई लाई यो ठाउमा पुग्ने सहासीलाई सल्युट छ । २५ बर्ष पहिले पुगोको थीयो त्यो भेलमा हीऊ थीएन । 👏👏👏👏🤝👍🙏
@renurai8653
@renurai8653 7 ай бұрын
जिन्दगिमा पुग्ननसके पनि हेर्नपाइन्छ धन्यवात छ भाइहरुलाई,यात्रा सफल रहाेस❤❤❤
@sanjusharma84273
@sanjusharma84273 10 ай бұрын
तपाईंको विडियो मेरो मनलाई लोभ्यायो है हजुर ❤❤❤❤❤❤❤😍😘😍🌄
@DhirendraBohara-z6t
@DhirendraBohara-z6t Ай бұрын
आहा ! यति राम्रो जानकारीका लागि धन्यवाद सर ।
@ramkarki6961
@ramkarki6961 Жыл бұрын
आफ्नै जन्मभूमि दोलखाको यति राम्रो दृश्यहरू हेर्दा सार्है खुशी लाग्छ उहीँ पुगेको अनुभुती हुन्छ । धेरै धन्यवाद सर यति राम्रो video upload गर्दिनु भयो
@LaxmiKharel-ss3fs
@LaxmiKharel-ss3fs Жыл бұрын
मलाई हजुर हरुको video सार्हिने मन पर्छ
@sudhirdajurai
@sudhirdajurai Жыл бұрын
एकदम खोजमुलुक राम्रो लाग्यो
@kalyanthapaliya9662
@kalyanthapaliya9662 Жыл бұрын
मेरो दोलखा प्यारो दोलखा पुरै देश भरी मा पाउने प्रकृति यहि छ स्वोर्ग झै सुन्दर दोलखा परदेश देखि खुबै सम्झिराको छु
@lekhnathshrestha
@lekhnathshrestha Жыл бұрын
पुर्वी ब्लुज को भिडियो हेर्दा मनै आनन्द आउँछ । साथ साथै घुमेको अनुभूति हुने
@khimnarayasrerth1232
@khimnarayasrerth1232 Жыл бұрын
ओ धेरै राम्रो । हो नेपालमै छ सबै नै सो त्यसैले बिदेश होईन नेपाल् मै भ्रमण गरौ ।धन्यवाद छ यो टिमलाई ।
@topthapamagar2476
@topthapamagar2476 Жыл бұрын
आनन्द आउँछ सर को भल्ग हेर्न पाउदा
@bikkylama3906
@bikkylama3906 Жыл бұрын
साह्रै सुन्दर भिडियाे हेर्न पाइयो। भाइको टिम लाई मुरीमुरी धन्यवाद ...
@uttambaburegmi3262
@uttambaburegmi3262 Жыл бұрын
बेदिङ र ना गाउँ पुग्ने रहर भयो। अतिनै सुन्दर!
@tekbdr8787
@tekbdr8787 Жыл бұрын
अति रमाईलो छोरोल्पा ताल रहेछ
@nischalthapa6632
@nischalthapa6632 Жыл бұрын
एकदमै सुन्दर एवम् मनमोहक दृश्य। साच्चिकै यो पर्यटकिय क्षेत्र देखेर म पनि निशब्द र चकित छु।यसरी नै राम्रो र सुन्दर ठाउँको दृश्यअवलोकनलाई हामीमाझ जस्ताको त्यस्तै शर्लकै क्यामरामा कैद गरेर देखाउनु भएकोमा म पुर्बी ब्लुज टिमलाई धन्यवाद तथा सलाम भन्न चाहन्छु।💕🙏💕
@birjudc3855
@birjudc3855 Жыл бұрын
हजुर को सबै भिडियो मन पर छ
@ManjitaaDahal
@ManjitaaDahal 3 ай бұрын
म दाेलखालि छाेरि भएरनि धेरै खुसि लाग्याे छाेराेल्पा देख्न पाउदा
@Delight10-s4u
@Delight10-s4u Жыл бұрын
दोलखा बाट हेर्दै छु है दाइ। आफै न घुमेको ठाउँ अति नै सुन्दर
@damodarbaral7854
@damodarbaral7854 Жыл бұрын
भिडिओ उत्तम छ।दृष्य अनि प्रस्तुति उदाहरणिय छ ।भिडिओको लागि हार्दिक शन्यबाद।
@RishiBhujelRishiBhujel-fg5sh
@RishiBhujelRishiBhujel-fg5sh Жыл бұрын
साउदिमा बसेर नेपालकाे भुगाेल देख्नपाउदा साेरगनै गाेईयाे 🙏♥️♥️♥️♥️♥️♥️♥️
@जिबनचाम्लिङ्गराई
@जिबनचाम्लिङ्गराई Жыл бұрын
आहा सारै राम्रो अनी रमाईलो ठाउँ 😃
@sabitrigurung2668
@sabitrigurung2668 Жыл бұрын
यी अकल्पनीय प्राकृतिक दृश्य हरू र तपाई हरू लाई हेरेर आफ्नै शब्द हरू आफैलाई कमती भये झै छ ,र के भनौ तपाई हर लाई ,बस धन्यवाद ❤❤❤
@khagendragm2262
@khagendragm2262 Жыл бұрын
रोचक रोचक कहिले हिमाल कहिले पहाड india का विभिन्न भागका मन्दिर दर्शन जस्ता video हेर्नु को मज्जा छुट्टै छ ।।
@jibanrai1982
@jibanrai1982 Жыл бұрын
दामी ठाँउ सारै रमाइलो
@sudarshanregmi1036
@sudarshanregmi1036 Жыл бұрын
Wae so beautiful place Hardai Kaila hola jana jasto Lago Nice video proude of Nepal
@shantithapa608
@shantithapa608 Жыл бұрын
हिमालि भेगहरुमा घुम्न सारै रमाइलो लाग्छ तर त्याहा सम्म पुग्न नपायनि हजुरकाे भिडियाे हरेर अान्नद लिन पाईयकाे छ हजुरलाई धेरै धेरै धन्यवाद अाशा छ यस्तै यन्य भिडियाे फेरि फेरि हेर्न पाउनेछौ❤
@omthapamagat3293
@omthapamagat3293 Жыл бұрын
बिबिध कारणले गर्दा धेरै दिनपछि उपस्थित जनाईयो #सचिन सर,, अाहा कति सुन्दर दृश्य 👌👌
@Sunilkvlog2
@Sunilkvlog2 Жыл бұрын
साचिकै सराहनिय काम छ नेपाल भित्र को नेपाल चिनाउने काम ❤❤❤❤❤❤❤❤❤
@RameshBt-cw1fo
@RameshBt-cw1fo Жыл бұрын
जुम्ला पनि एऊटा अदभुत ऐतिहासिक जिल्ला हो यता पनि आखा जाओस सर।
@sandrakalajoshi6484
@sandrakalajoshi6484 Жыл бұрын
दाम्मी लाग्यो ।
@radhikarai9916
@radhikarai9916 Жыл бұрын
कति राम्रो र द्द।
@rairam6851
@rairam6851 Жыл бұрын
जे होस् म जना नसक्दा पनि हजुरको भिडियो म हेरै चित्त बुझायो हो अति सुन्दर लाग्छ हजुर को भिडियो
@sushilasapkota9489
@sushilasapkota9489 Жыл бұрын
अती रमाइलो आफै गएजस्तो लाग्यो।
@BIKASHADHIKARI-f3y
@BIKASHADHIKARI-f3y 3 ай бұрын
एस्तो राम्रो देश नेपाल सोर्ग भन्दा कम छैन जय नेपाल
@diparai3951
@diparai3951 Жыл бұрын
Sarai ramro so sweet ❤❤❤❤❤sathai sarai ramro bachan aafhai tyo gantabye samma pugeko anuvhuti dilaunuvhakoma dhanyabad❤❤❤❤❤
@jangarai5791
@jangarai5791 19 күн бұрын
सचिन सर बुढेस्काल मा सारै मन रुन्छ होला है यो भिडियो हरु हेर्दा त
@indrathapa3955
@indrathapa3955 Жыл бұрын
अती सुन्दर ठाऊ देखन पाईयो हजूर हरू लाई धन्यवाद 🌹🌹💕💞💕👌👌👍👍
@durgagartaula1928
@durgagartaula1928 Жыл бұрын
धेरै खुसी लाग्यो
@sastikaregmi8065
@sastikaregmi8065 Жыл бұрын
Wow amzing,झापाली हो नि मान्नुपर्छ सलाम छ🙏हिमाल तल तपाईं हरु माथी खुशिको सिमानै छैन आफू पुगे जतिकै लाग्यो ❤❤
@KalpanaRai-uy3yu
@KalpanaRai-uy3yu Жыл бұрын
अति सुन्दर ठाउँ रहेछ छौरोलपाताल
@jamiiacharya5220
@jamiiacharya5220 3 ай бұрын
अति सुन्दर दृश्यहरू देखाउनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद
@dipeshgurung648
@dipeshgurung648 6 ай бұрын
आहा बयान गरेर गरिनस्क्नु छ सर आहा कति सुन्दर ठाउँ जति हेर्यो उति राम्रो धेरै धेरै धन्यबाद सर तपाई को टीम लाइ
@ritamainali6319
@ritamainali6319 Жыл бұрын
सारै राम्रो तपाईं को भीडीयो❤
@aryalanu05
@aryalanu05 Жыл бұрын
हेर्दा आनन्दै आउने पुरै हेरे भिडियो
@manbahadurtamang3995
@manbahadurtamang3995 Жыл бұрын
नमस्कार। सचिन न्यौपाने सर र सम्पूर्ण टिमलाई। म हजूरहरूको भिडियो भरसक नछुटाई हेर्ने गर्छु। असाध्यै रमाईलो र आनन्द लाग्छ। अरू धेरै नया स्थानहरूको भिडियो बनाउन थप ऊर्जा मिलोस्।
@khempanth3388
@khempanth3388 Жыл бұрын
ज़िन्दगी मा नपुग्न सक्ने ठाउ देखाउनो भो हजुर को युटुब चेनल लाई धेरै धेरै धन्यवाद छ हजुर राम्रो प्रगति को कामना
@gbrai5868
@gbrai5868 Жыл бұрын
हाउ लाखे भिडियो त अति राम्रो लाग्यो नी हौं।
@harikhanal4849
@harikhanal4849 11 ай бұрын
आहा मन मोहक ठाउँ दुई चोटि हेरे ।
@shauravkhadka6026
@shauravkhadka6026 Жыл бұрын
अाहा कति राम्राे मनमाेहक दृश्य साह्रै रमाईलाे 😍😍🎉🎉🎉❤️❤️❤️
@anjugurung6807
@anjugurung6807 Жыл бұрын
हामी आफू जान नपाएनि तपाईहरुको माध्याम बाट भएनि छोरल्पा हिमताल भिजिट गर्न पाइयो एकदमै खुशि लायो keep work good luck
@yubaraj7806
@yubaraj7806 Жыл бұрын
जिन्दगीमा खुब रमाइलो लाग्यो
@Manoz99Rai
@Manoz99Rai Жыл бұрын
दामि लाग्याे रमाईलाे दृष्यहरु हेर्न पाईयाे
@manojshrestha7721
@manojshrestha7721 Жыл бұрын
एकदमै राम्रो कुरा गर्नु भयो सचिन जी .हामी नेपाली घुम्न विदेश जान्छौ.पहिला नेपाल घुमौ. स्वर्ग नै येही छ .सबै प्राकृतिक not yet made
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
अति अतिनै सुन्दर राम्रो धेरै धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य हेर्दाहेर्दै नथाक्ने घरमै बसेर हेर्दा पनि आफैंले गर्‍ प्रत्क्षय देखेको जस्तो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵
@sajgautam
@sajgautam 10 ай бұрын
अति सुन्दर प्रस्तुति ...जानकारी मुलुक , धेरै मेहेनत गरेर बनाउनु भएछ 🙏🕉️
@diamondshrestha5020
@diamondshrestha5020 Жыл бұрын
भोजपुरको साल्पा पोखरीको पनि भिडियो बनाउनुपर्‍यो ❤❤❤❤
@manakamanakoserophero
@manakamanakoserophero Жыл бұрын
जिन्दगीमा -लक्ष्मी सरको थेगो 🤘जिन्दगीमा एकपटक पुग्ने पर्ने ठाउ रचेछ नि
@Buddhiratnalamavlogs
@Buddhiratnalamavlogs Жыл бұрын
22:38 woow क्या दामिको ठाउँ !! scene बबाल लाग्यो पछाडी तिरको डाँडा
@gaurishankarotv3757
@gaurishankarotv3757 Жыл бұрын
हाम्रो ठाँउ एतिधेरै सुन्दर तर धेरैलाई थाहा छैन सुन्दर प्राकृतिक दृश्य देखाउनु भएको मा विषेश धन्यवाद । अझै दोलखाका चिनारि ठाउँहरु देखाउनु होला आगमि दिन शुभरहोस धन्यवाद
@himghale6332
@himghale6332 Жыл бұрын
अति सुन्दर स्थान हाम्रो देश जस्तो अरु कुनै ठाँउ छैनन् हाम्रो आफ्नो देशलाई माया गरौं
@sangitakhadka5598
@sangitakhadka5598 Жыл бұрын
Hamro Dolakha ramro Dolakha ❤❤
@prisusprogaming5398
@prisusprogaming5398 Жыл бұрын
Malai pani jau jau lagyo video scenery dekhera❤
@siwanibk5311
@siwanibk5311 Жыл бұрын
सारै राम्रो सचिन सर
@rajansherdorpali2699
@rajansherdorpali2699 Жыл бұрын
छ्वो-रोल्पा वास्तवमै अकल्पनिय ।
@anchalachaudhary6994
@anchalachaudhary6994 Жыл бұрын
धेरै राम्रो
@dirjdirj3854
@dirjdirj3854 6 ай бұрын
यति सुन्दर रहिछ रोल्पा
@chandragurung2429
@chandragurung2429 Жыл бұрын
वाउ आज छोरोल्पा ताल जाने रमणीय स्थल बाटो हिमाल अनि ताल देख्न पाउँदा आफै पुगेको महसुस गरे धन्यवाद छ।सर 🙏🙏🙏
@DurgaPariyar-y3y
@DurgaPariyar-y3y Жыл бұрын
हेर्दा अति रमाइलो लाग्यो त्यो ठाँउ पुग्न पाय धन्यवाद हजुर हरुलाई
@anmolroshan4641
@anmolroshan4641 Жыл бұрын
उत्कृष्ट , धन्यवाद पुर्वी ब्लूज टिम 🙏🙏
@Pawan1722
@Pawan1722 Жыл бұрын
राम्राे लाग्याे
@wangdupgamer6455
@wangdupgamer6455 Жыл бұрын
हजुर को सबै भिडियो नछुटाई हेर्ने गर्छु हजुरलाई धेरै धेरै धन्यवाद यस्तो मनोरम दृश्यहरु देख्न पाएको मा 🙏🙏🙏
@narjeetrai505
@narjeetrai505 Жыл бұрын
अति लोभलाग्दो मनमोहक दृस्ये
@purushottambhattarai1212
@purushottambhattarai1212 Жыл бұрын
धेरै रमाइलो छ यो ठाउँ अझै रमाइलो त पैदल यात्रा वाउ 😊 म पुगेको छु २ पटक यो तालमा र १ पटक जाँदा चाहिँ २ -३रात त्यहि तालको किनारमा रहेको भवनमा बिताएको छु । धेरै रमाइलो ठाउँ छ 😊
@Entertainments.506
@Entertainments.506 Жыл бұрын
एकदमै सुन्दर र सबै नेपाली हरूले हेर्ने पर्ने भिडियो सामग्री छ है सर।❤😊
@madhavkc3007
@madhavkc3007 Жыл бұрын
आहा सचिन दाजु तपाई हुनुहुन्छ र सुन्दर प्रकृतिको बसेरै भए पनि आन्ननद लिन पाइएकोछ ।
@KironChetry-wz4pu
@KironChetry-wz4pu 7 ай бұрын
Purvi Blues,Tim lai, Dherei 2,,Dhanyabad,, Ma Assam bat ho hajur,,,
@GitaShrestha-k1e
@GitaShrestha-k1e Жыл бұрын
घरमा बसिबसि यति राम्रो ठाउँ हेर्न पाउँदा अति खुशी लागा्े😊😊
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm Жыл бұрын
नेपाल धर्तिको स्वर्ग अनि छ्योरोल्पा बगैंचा ,भिडियोका लागी मित्रहरुलाइ साधुवाद,
@ambikagurung4936
@ambikagurung4936 Жыл бұрын
नमस्ते, म गीतकार अम्बिका गुरुङ,म अमेरिका बाट हेर्दै छु हाम्रो नेपालमा धेरै सुन्दर ठाउँहरू छन्, आफु जान नसकेर पनि भिडियो हेरेर मेरो चाहना पूरा गरे, धेरै धेरै धन्यवाद दाजुभाइहरुलाइ , नेपालका सबै सुन्दर र प्रख्यात ठाउँको भिडियो बनाएर अपलोड गरिरहनु होला ।
@sadbooy.
@sadbooy. Жыл бұрын
big frn purbi ब्लुज भाग 1 देखि आज सम्म हेरि रको छु
@moonayongya5476
@moonayongya5476 Жыл бұрын
Wow dherai ramro lagyo❤❤
@mangalbahadur3988
@mangalbahadur3988 Жыл бұрын
जय होस् सबैको हिमालि भेगमा रहेका हाम्रो नेपालका बिश्व सम्पदाका दृश्य हरु देखाउनु भएकोमा यहाँ हरु सम्पूर्ण टिम लाई धन्यवाद छ् 🙏🙏
@roshansubedi3548
@roshansubedi3548 Жыл бұрын
wow अति मनमोहक रहेछ ताल 👍️💞🇳🇵🙏
@bhaktabahadurchhetry6539
@bhaktabahadurchhetry6539 Жыл бұрын
घर बसी बसी यस्तो अकल्पनीय दृश्य र नेपाल का विभिन्न स्थल हरुका बारे मा रोचक र मनमोहक, ज्ञानवर्धक जानकारी उपलब्ध गरी दिनु भयेलो मा सचिन जिऊ लगायेत साथी हरु मत कोटी कोटी धन्यवाद।
@arjunlimbu2507
@arjunlimbu2507 Жыл бұрын
वाह कति सुन्दर ठाउँ सचिन र अर्को चुलबुले सरलाइ धेरै धेरै धन्यवाद छ
@jibrajkarki
@jibrajkarki Жыл бұрын
Wow Our Dolakha❤ Thank you Sachin Sir for promote our place.🎉
@mausam3743
@mausam3743 Жыл бұрын
अछाम जिल्ला को रामारोसन ताल पनि घुम्न आउनुस है सर 7 वटा ताल छ है रमाइलो छ !
@rbbogati6236
@rbbogati6236 Жыл бұрын
पैला नेपाल घुमौ पछि बिदेश घुमौ यो भनाई एकदमै जायज लाग्यो सचिन सर
@Ophlbkgfjph
@Ophlbkgfjph 3 ай бұрын
हाम्रो दोलखा प्यारो दोलखा ❤❤❤
@KP9730
@KP9730 Жыл бұрын
सुन्दर तस्बिर मन्मोहक❤❤❤
@subasharyal684
@subasharyal684 Жыл бұрын
ओछ्यानमा सुतेर हेर्दा पनि त्यहि पुगेको अनुभव भइ रहेको छ।।। कति राम्रो ठाउँ 10:27 आहा अनि दाजुको प्रस्तुति दिने र वयान गर्न कला पनि पाएकै हुन लौ
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 114 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 77 МЛН
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН
Synyptas 4 | Жігіттер сынып қалды| 3 Bolim
19:27
kak budto
Рет қаралды 1,3 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 114 МЛН