Sindhuligadhi Vlog || Bardibas to Sindhulimadi Market, Bhadrakali Temple and Sindhuligadi Visit

  Рет қаралды 1,086,609

PURVI BLUES

PURVI BLUES

4 жыл бұрын

Sindhuli Tour a Popular Nepali Vlog
This Video is copyright Protected. यश भिडियोलाई डाउनलोड गरी अन्य कुनै सामाजिक संजालमा अपलोड गरे कानुन बमाेजिम कारवाही गरिनेछ । Embedding to website and Sharing this youtube link is allowed.
Watch our other Popular Nepali Vlogs
Gufa Pokhari Sankhuwasabha
► • Gufa Pokhari || Sankhu...
Arun Valley, Tumlingtar, Khadbari
► • संखुवासभा, खाँदबारी र ...
Bhojpur District, Tyamke Dada
► • Bhojpur Nepal, Tyamke ...
Khotang Halesi
► • Khotang Halesi Mahadev...
Janakpur full video
► • Janakpur Nepal Tour | ...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...

Пікірлер: 886
@pradipacharya9191
@pradipacharya9191 3 жыл бұрын
म आफैँ गाएर प्रत्यक्ष हेरेको छु , म जाँदा बाटो बनाएको थिएन , अहिले बाटो राम्रै बनाएछन् । तर मैले देखेका तोप गोला कता हराएछन् तपाईंको भिडियोमा देख्न पाइएन। जीर्ण दरवारको भग्नावशेष को खण्डहर किन नदेखाउनुभएको ? दुःख लाग्यो।
@halaksutirtha9104
@halaksutirtha9104 4 жыл бұрын
सचिन जी, सिन्धुलिगढी घुम्न जाने ठूलो रहर तपाईंको भिडियो मर्फत नै भए पनि केही हद्सम्म मनशान्ती बन्यो । दुबै गढिको नेपाली झन्डा फाटेको देखेर अलि मन चुँडियो पनि । यस बिषयमा सम्बन्धित निकायको ध्यानाकर्षण रहोस् । म खोटाङबाट हाल KSA.
@jiwanrajtripathi4621
@jiwanrajtripathi4621 2 жыл бұрын
माेटर पाकिग बनाउ
@binoddahal18
@binoddahal18 3 жыл бұрын
धरान चतरा सिन्दुली हेटौंडा को बाटो को यात्रा गरे हुन्थ्यो।
@gyanbahadurthapa1038
@gyanbahadurthapa1038 3 жыл бұрын
तपाई को भिडीयो बलग एकदम राम्रो छ। अनी स्थान को जानकारी दिनू धेरै महत्वपूर्ण छ। यो धेरै राम्रो हो। म एउता सुझाव के दिन्छु भने स्याङ्जा जिल्ला को चापाकोत नगरपालिका वडा नम्बर 5 अंतर्गत आउने गिल्लाङ गांउ को पनी भिडियो बनाउनु यहा तपाई ले धेरै रोचक जानकारी पाउनु हुन्छ। र यहां को प्राकृतिक सुन्दरता पनी अधिक भिन्न पाउनु हुने छ। साथै माथी मनकामना माई को मन्दिर को साथैअरू भ्यू हरु पनी ज्यादै मनमोहक छ। यहां जान लाई बुटवल देखी वालीङ मिर्दीसम्मबस मा अनी मिर्दी देखी गिल्लाङ सम्म को जीप चढेर पुग्न सक्नु हून्छ। म के अवगत गराउन चाहन्छु भने यो ठांउ धेरै चर्चा नपाई लुकेको गांउ हो। र धेरै पिछडीएको पनी छ। यहां को अज्ञानता ले गर्दा धेरै महत्वपूर्ण ठांउ हरूतेसै छन्। र पलाएन ले गाउ रित्तीदै छ।
@nepaliculture6657
@nepaliculture6657 4 жыл бұрын
सर नमस्कार म रोल्पा देखि हेर्दै छु हजुर को सबै भिडियो एक्दै राम्रो रोचक लागेयो र पूर्व का ईतिहासहरु बाट धेरै अध्यान पैयो अब पश्चिम तर्फ पनि लागौकी सर जस्तै दाङ रुकुम रोल्पा सल्यान गुल्मी बाग्लुङ तेता तिर पनि पुर्व कालिन ठाउँ हरु भयको आस्ङ्का छ धन्यवाद सर आगामी दिनमा पनि एस्तै ईतिहासिक भिडियो हेर्न पाउ
@sahayatri1819
@sahayatri1819 4 жыл бұрын
सिन्धुलिगढी जस्तो ऐतिहासिक ठाउँ तपाईहरुको युटुब च्यानल मार्फत हेर्न पाउँदा खुसी लाग्यो।भिडियो छायांकन,सम्पादन गर्ने सम्पुर्ण टिमलाई धन्यवाद।
@abishuadhikari1416
@abishuadhikari1416 Жыл бұрын
सिन्धुली माई कति नी राम्रो दरबार जोडौं अब नयाँ घर बार गीत को याद आयो 😅
@yubarajparajuli1496
@yubarajparajuli1496 3 жыл бұрын
सिन्दुलिगढि सानू र ठुलाे माढि बजार् पनि हेरियाे खुशिलागाे भिडिअाे मार्फत् हेर्नपाँउदा
@nishantcomputer8696
@nishantcomputer8696 3 жыл бұрын
तपाईहरुको मार्फत हेर्न पाउँदा सिन्धुलिगढी जस्तो ऐतिहासिक ठाउँ हेर्न पाउँदा खुसी लाग्यो।
@shantish7831
@shantish7831 2 жыл бұрын
धन्यवाद अति नै सुन्दर सिन्दुली बजार आह्🤗🤗😊
@aabhashbc8521
@aabhashbc8521 4 жыл бұрын
घरमै बसेर नेपाल का महत्त्वपूर्ण र एतिहासिक स्थान को अबलोकन गर्न पाउदा खुसी लाग्यो यहाँलाई धन्यवाद आगामी दिनमा प्युठान को पनि आओस्
@safaljobktmnepal3210
@safaljobktmnepal3210 4 жыл бұрын
घरमैं बसेर ऐतिहांसिक ठाउँ सिंधुलिगढिकाे भ्रमण गराइदिनुभएकाेमा तपाईंलाइ धेरै-धेरै धन्यबाद।
@narayanpangeni5700
@narayanpangeni5700 4 жыл бұрын
कति रमाइलो, पुरातात्विक महत्वको ठाँउहरू हेर्न पाउँदा धेरै नै खुसी लाग्यो।
@sarojbhattarai7472
@sarojbhattarai7472 2 жыл бұрын
सिन्धुलिगढी घुमेर हेर्दा सुन्तलीमाइ कतिमा राम्रो दरबार ❣️
@meronabin9075
@meronabin9075 4 жыл бұрын
हजुरलाई धेरै धेरै धन्वात मेरो सिन्धुली को बारे मा भिडियो बनाई देकोमा 👍👍👍
@surendrarai9045
@surendrarai9045 4 жыл бұрын
सिन्धुली धेरै मनपर्छ दाइ मलाइ पनि 😍😍😍धेरै राम्रो छ दाइ
@magarhetauda
@magarhetauda 3 жыл бұрын
जानकारी को लागि धेरै धेरै धन्यवाद सर हेटौंडा हाल कतार
@raihangkanchhaofficial
@raihangkanchhaofficial 4 жыл бұрын
सचिन जी हजुरले कति दुख गरेर भिडियोहरु ल्याउनुहुन्छ र त्यसबाट हामीलाई मनोरञ्जनका साथसाथै त्यस ठाउँको बारेमा महत्त्वपूर्ण जानकारीहरु प्राप्त हुन्छ। त्यसको लागि हजुरलाई धन्यवाद! र अर्को धन्यवाद जापानलाई। जापानको सहयोगमा निर्माण भएको यो सिन्धुली बर्दीवास सडकखण्डले गर्दा पुर्वतिरको यात्रा गर्न निक्कै सहज भएको छ। यो सडकले त्रीसुली नौबिसे जामको उकुसमुकुसबाट जोगाएको छ।
@castnetfishing
@castnetfishing 4 жыл бұрын
तपाईको video हरु असाध्धै राम्रो लाग्छ। नेपालको अन्य ऐतिहासिक स्थलहरुको पनि video बनाउदै जानुहोला। हजुरको हर दिन हर यात्रा शुभ रहोस।
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 36 МЛН
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 128 МЛН
你们会选择哪一辆呢#short #angel #clown
00:20
Super Beauty team
Рет қаралды 51 МЛН
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 36 МЛН