रेशम चौधरी: आम माफीको विवादास्पद निर्णय र नरसंहारकारी अपराधको दाग...केही अनुत्तरित प्रश्नहरु...

  Рет қаралды 592,906

Image Channel HD

Image Channel HD

Күн бұрын

Пікірлер: 2 600
@shivaadhikari7974
@shivaadhikari7974 Жыл бұрын
प्रजातान्त्रिक प्रत्रकारिताको मिठास पाइयो , तपाई राष्ट्रको सच्चा छोरा हुनुहुँदो रहेछ जगदिश जी , सलाम छ , पहिलो पटक पत्रकारलाई सलाम गर्दा गर्भ लाग्यो , सन्य तथ्य र मानवता लाई साक्षी राखेर अगाडी यस्तै अन्तवार्ता हेर्न पाइयोस l
@amitpulami9033
@amitpulami9033 Жыл бұрын
आजको अन्तर्वाता निकै अर्थपूर्ण लाग्यो।सत्यतथ्य छानबिन होस्।वास्तविक अपराधी पत्ता लागोस।🙏🌹🇳🇵दुबै जना अब्बल हुनुहुन्छ।🙏🌹🇳🇵
@manojrana7666
@manojrana7666 Жыл бұрын
अझ यस्तै प्रस्न प्रधानमन्त्री र रास्ट्रपति भनाउदा हरुलाई गर्नु पर्‍यो ।जगदीश सर
@rozerfriensis2722
@rozerfriensis2722 Жыл бұрын
सहि पत्रकार र सहि प्रश्न । गतल त रेशम चौधरी नै हो २ बर्षकाज्यान लिएका यो वास्तविक छ तर त्यो दोषिलाई यो सरकारे आफना स्वार्थका जेल दोषिलाई आम माफी दियो सरकारले । जगदिश पत्रकार सहि रहिछन । जय जगदिष
@nandaramroka
@nandaramroka Жыл бұрын
यस्तै पत्रकार हो चाहिएको हामीलाई सलाम छ जगदिश सर
@futurecpt_pilot9144
@futurecpt_pilot9144 Жыл бұрын
Yeah bro we needed this type of journalist but you have also know the knowledge about country and resham chy is not a criminal actually he didn't deserve that presion but you know vai our nepal and rule and regulation and situation and that journalist always vaxing
@bashulamshal2265
@bashulamshal2265 Жыл бұрын
जस्तो सोचिएको थियो रेसम चैधरी नितान्त फरक रैछन।यदि उहाँ निर्दोष हो भने पिडितहरुका परिवार राखेर दोसि को हो यथार्थ भन्नुपर्छ।राम्रो मान्छे जस्तो लाग्यो ।
@sagarpakhrin7342
@sagarpakhrin7342 Жыл бұрын
resham chaudary nirdosh vanne kura 6,7 barsa agadi thapako tika purko janta baata bujeko vetera ek dui jana rajniti dal ra ek dui jana chor pratrakar le lekheko varma saara nepali le apradhi vanna thalyo ghatna nabuji
@YouthCare01
@YouthCare01 Жыл бұрын
दोषीलाई ठुला राजनीतिक दलले सत्ताको लागि आममाफी दिनै सक्यो 😊
@chimkandigaming6633
@chimkandigaming6633 5 ай бұрын
आरजु राणा र रेशम चैधरीले मच्चाएको हाे टीकापुर काण्ड अहिले चाेखाे बन्न खाेजेकाे छ।
@gomakanxu3496
@gomakanxu3496 Жыл бұрын
आज सम्म हेरेको मा सर्वोउत्कृष्ट अन्तरवार्ता🙏
@uttamadhikari5385
@uttamadhikari5385 Жыл бұрын
Yes
@chamlingpawanrai
@chamlingpawanrai Жыл бұрын
बित्नु हुने सम्पूर्ण प्रति हार्दिक श्रद्दान्जली सत्य तथ्य बाहिर आउनै पर्छ रेशम चौधरीलाइ फसाएको हो सरकारले लाल आयोग प्रतिबेदन सार्बजनिक गरे हुने सार्बजनिक नगरी कसरि ज्यानमारा भनेर दोषी ठहर भयो भन्ने अर्को प्रस्न क्या
@khagendrashahu-wj4kb
@khagendrashahu-wj4kb Жыл бұрын
मलाइ पनि त्यस्तै लाग्यो
@uttarrai665
@uttarrai665 3 ай бұрын
रेशम सर फूल प्याकेज रहेछ आज चिन्न पाए आगामी दिनको लागि हार्दिक शूभकामना छ. वाव रेशम वाव सलाम छ.
@aasikatamang9725
@aasikatamang9725 Жыл бұрын
Kada patrakar jiu 🙏🙏
@capirarai4709
@capirarai4709 3 ай бұрын
💯💯🙏🙏💯
@devsapkotajapan9556
@devsapkotajapan9556 Жыл бұрын
क्या प्रश्न छ जगदीश सलाम छ ॥
@dineshmalla122
@dineshmalla122 Жыл бұрын
उत्तर पनि क्या छ
@satishchaudhary6681
@satishchaudhary6681 Жыл бұрын
पत्रकार खरो उतर दिने झन महा खरो सलाम छ रेशम सर,
@reshamneupane6902
@reshamneupane6902 Жыл бұрын
Great interview! Resham Chaudhary is innocent !! भयानक षड्यन्त्रको शिकार बनाइएको मान्छे हो उहाँ।
@dhirajtharu8431
@dhirajtharu8431 6 ай бұрын
Resham Chaudhary jui is always respect person Jay Nepal
@ayushkunwar4605
@ayushkunwar4605 Жыл бұрын
पत्रकारिता मा देखिनु पर्ने निडर र स्पष्ट वक्ता गुण उहाँमा देखिन्छ जय जगदीश सर 🙏
@ramakantaojha3946
@ramakantaojha3946 Жыл бұрын
@ramakantaojha3946
@ramakantaojha3946 Жыл бұрын
11
@sitatharu706
@sitatharu706 3 ай бұрын
😂yo murdar kati Pele ko Pele garex yo patrakar ni raje ko dut ho ke ho
@yuvita-mt4fu
@yuvita-mt4fu Жыл бұрын
wow पत्रकार जि great job , यो हो नि पत्रकार प्रस्न सोद्ने हिम्मत
@bikeshthami
@bikeshthami Жыл бұрын
रेशम चौधरी नेपालको नेल्सन मन्डेला हुन । गर्व छ तपाईं प्रति ।
@subhash7408
@subhash7408 Жыл бұрын
Hait dhosi ho.
@bikeshthami
@bikeshthami Жыл бұрын
@@subhash7408 छानबिन आयोगको प्रतिबेदन सार्वजनिक नगरीकन कसरी अदालतले कसरी दोसी प्रमाणित गर्यो ?
@yamunashrestha5584
@yamunashrestha5584 Жыл бұрын
Um um binladen chai 100/ ,
@Monica.7149
@Monica.7149 Жыл бұрын
Ho ni❤❤❤
@KkMagar-yu7vf
@KkMagar-yu7vf Жыл бұрын
दुबई जना जोरदार छन हई जगदिस पनि रेशम पनि जय नेपाल सत टोप को सलाम छ दुबई जनालाई
@basdevbasnet8816
@basdevbasnet8816 Жыл бұрын
पत्रकार जगदीश ज्यु लाई धन्यबाद
@raazadhikari-p4u
@raazadhikari-p4u Жыл бұрын
सैलुट छ आदरणिय पत्रकारलाई
@roshanpaudel1879
@roshanpaudel1879 Жыл бұрын
कसम भन्छु यो पत्रकार लाई सलाम छ क्या निडर भयर प्रश्न सोध्नुभय को छ
@bashulamshal2265
@bashulamshal2265 Жыл бұрын
पत्रकारिता के र कसरी भन्नेकुरा पत्रुकार हरुले जगदीश सग सिक्न जरुरी छ।
@sk7777-kri
@sk7777-kri Жыл бұрын
हो नि रबिको गुरु हो जगदीश दाइ
@jagaran56
@jagaran56 Жыл бұрын
👍👍👍👍
@niteshparajuli1904
@niteshparajuli1904 Жыл бұрын
Dhamala dai sagani sikda hunxani 😂😂😂
@kulmangurung4469
@kulmangurung4469 Жыл бұрын
कुरा ठीक
@The_Thulung
@The_Thulung Жыл бұрын
देखेको नश्लिय पत्रकारिता, व्यक्तिको अनुहार हेरेर सवाल गर्ने चुतिया पत्रकार।
@gagantiruwa5789
@gagantiruwa5789 Жыл бұрын
पत्रकार भनेकाे जगदीश जस्तो हुनुपर्छ। यस्तो पत्रकार हुनुमा हामीलाई गर्व लाग्छ।
@b3kumar493
@b3kumar493 5 ай бұрын
Nepal ka mulbashi haru lai aagadi badhan bat rokne ,pashaune bahek kehi xain yo desh ma ..
@thepitzflo8848
@thepitzflo8848 Жыл бұрын
such journalist indeed for nation.. The patient and calm attitude of Resham Chaudhary made me speechless 😢
@tagerasanwa8978
@tagerasanwa8978 Жыл бұрын
वाह! सानदार अन्तर्वार्ता।सभ्य,सटिक, सान्दर्भिक जवाफ रेशम सर।पत्रकारले पेलेकानै हुन्;यधपी हजुरको जवाफ र ब्यक्तित्वले सुन्दर जवाफ फर्कायो गजब।राजनितिको अनेक दाऊ।असल राजनिती गर्नुहोला पिडित र शोषित समाजको आवाज ऊठाउनुहोला,शुभकामना।
@sagarbhusal8623
@sagarbhusal8623 Жыл бұрын
जगदिश सर ,जनताका वास्तविक बोलि बोल्ने निडर पत्रकार ।
@bishnuregmi8378
@bishnuregmi8378 Жыл бұрын
पत्रकारले पत्रकारिताको धर्य कसरी निभाउने जगदिस सर संग सिक्नु जरूरि छ ।
@topendrakumarlimbu3039
@topendrakumarlimbu3039 Жыл бұрын
जगदिस फुच्चे नेपालको प्रशासन र न्याय कसरी चल्छ भन्ने तिमिले सोचे जस्तो मात्रै छैन ।
@prabeshgurung9800
@prabeshgurung9800 Жыл бұрын
Salute x Resham ji
@PopularDangi
@PopularDangi Жыл бұрын
जगदीश सर प्रति अझ बढी इज्जत बढेर आयो❤️❤️❤️❤️
@anilbasnet8131
@anilbasnet8131 Жыл бұрын
हैट जगदिश सर तपाईं जस्ताे पत्रकार नेपालकाे ईतिहासमा देखिने मैले🙏🙏🙏
@govinlama2731
@govinlama2731 Жыл бұрын
रेश्म चौधारी भनेकै हो असली नेता अस्लि भूमिपुत्र। जस्ले नेपालको मात्रै हैन बिश्वमै रेकर्ड ब्रेक गरेका थिए चुनाबमा त्यो पनि आफू मैदानमा नगई Facebook को आधरमा जनताको मतले भारी मतले बिजय भएका थिए। साला बेबकुब एक्कल जाती हो। अब अन्यका दिनहरु छिट्टै सििद्धन्दै छ। जे होस भोलिको प्रधानमन्त्री हुनेमा कसैले पनि छेक्न सकिने छैन। ❤❤❤❤ रेशम चौधारी को जय। बॅकिरह्यो अपराधी स्विकारीएको थिएन। पत्रकार भनौदा जि जबरजस्ति स्विकारन लगाईएको थियो के बेबकुब प्रश्न गरीरहेका छौ है। पत्रकार ज्यू।
@Monica.7149
@Monica.7149 Жыл бұрын
Yes, he is innocent, god bless him always!
@taraabastolaa6255
@taraabastolaa6255 Жыл бұрын
अपराधी लाई के भनेर सम्बोधन गर्नेत तेत्रो सानो बालक लगायत तेत्रा पुलिस हरु लाई भाला रोपि रोपि मारियको छ तिनी हरु को परिवार्को आँसु लाग्नेछ
@rupaklimbu3614
@rupaklimbu3614 Жыл бұрын
@@taraabastolaa6255 kp oli ra vhim rawal ho.
@DhirajBhujal-lc8zq
@DhirajBhujal-lc8zq Жыл бұрын
Wow patrakaar dada lai Salam xa
@badriadhikari9761
@badriadhikari9761 Жыл бұрын
Kati ramro question sir 🙏
@sagarbista152
@sagarbista152 Жыл бұрын
यत्तिको सक्षम पत्रकार हुदा पनि किन अरु जस्तो चर्चामा नआउने?you are my best
@dipendraofficial5184
@dipendraofficial5184 Жыл бұрын
भन्दा नराम्रो लाग्ला ,, यो देशमा भएका ठूला ठूला घटना का सत्य तथ्य कहिले बाहिर आउँदैन 😢
@padamgurung7517
@padamgurung7517 Жыл бұрын
यो देशमा गल्ती गर्नेले सजायँ कहाँ पाउँछ र?
@laxmihumagain3552
@laxmihumagain3552 Жыл бұрын
​ब्र्
@ashokkandangwa9108
@ashokkandangwa9108 Жыл бұрын
धेरै समय पछि रेसम ले न्याय पायो❤❤❤
@nabarajbogati313
@nabarajbogati313 Жыл бұрын
सत्ताको खेलमा आम माफि दिएको हो न्याय पाएको होइन न्याय पाएको भए निर्दोश साबित भएर निस्कन्थ्यो।
@rupaklimbu3614
@rupaklimbu3614 Жыл бұрын
@@nabarajbogati313 laal aayog haar and thaa hunxa.
@Starchannal51
@Starchannal51 Жыл бұрын
अहिले सम्मको पत्रकार मध्य उत्कृस्ट तपाइँ हो सर सलाम छ अति नै हिम्मत का साथ आफ्नो प्रस्न सोध्नु भयो तर यो मान्छे अपराधी नै हो उसको घुमाउरो उत्तरले पुस्टि हुन्छ
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Жыл бұрын
जगदीश सरकाे ईन्टरभियु अति राम्राे लाग्छ
@bhojrajroka6782
@bhojrajroka6782 Жыл бұрын
❤❤🎉🎉❤❤
@bhaktraj6048
@bhaktraj6048 Жыл бұрын
पत्रकार भनेपछि तपाई जस्तो हुनुपर्छ सलाम छ तपाईलाई
@shyamdawadi4031
@shyamdawadi4031 Жыл бұрын
जगदिश सरकाे हिम्मत लाई ..सल्युट 🙏🙏🙏
@KochTV
@KochTV Жыл бұрын
कानुनले छोडन नहुने त प्लेन हाइज्याक गर्ने सिहदरवार आक्रमण गर्ने राष्ट्र प्रमुखलाई वम हान्ने विपि गिरिजा हुन घाटी काटी २० वर्ष जेल परेर १४ वर्ष पछि माफी पाएका केपी हुन चुनाव ताका वम हानेर काठमाण्डौ लगायतमा ८ जना मान्छे मारेर जिम्मा लिएका विप्लव हुन तर घटना स्थलमा नभएका जिम्मा पनि नलिएका घटना स्थलका जनताले दोषी होइनन भनी भोट दिएर जिताएका पनि छन। काठमाण्डौ बसी बसी टिकापुरमा के भयो निर्णय गर्ने ? केपी प्रचण्ड गिरजालाई हत्यारा भन्न सक्छौ किनभने तिमी र तिनीहरु बाहुन हौ।
@karnaale1807
@karnaale1807 Жыл бұрын
सलुट छ सर
@princekamal3022
@princekamal3022 Жыл бұрын
,अहिले सम्मकै सबै भन्दा राम्रो पत्रकार बोल्ने शैली धेरै राम्रो लाग्यो मेरो नमन् छ सर 🙏🙏जय नेपाल आमा
@tikaadhikari392
@tikaadhikari392 Жыл бұрын
नेपाल प्रहरीले अनुसन्धान गरेन रेशम चौधरी शीत सोधपुछ गरेन किन हत्यारा छोपियो किन देस र जनतालाइ गुमराहमा राखे कोहुन ती नालायक नेता थाहपाउनुपर्छ?
@purnapurna8729
@purnapurna8729 Жыл бұрын
​@@ramkumarchaudhari6851 सहि कुरा
@RAMPRASADBHATTARAI-b4c
@RAMPRASADBHATTARAI-b4c Жыл бұрын
​@@ramkumarchaudhari6851 j gare pani huncha justo hamro nepal ma khai k khai k aba dekhi vote pani hallinna hola...hait@#$%^&
@rambahadurbk5547
@rambahadurbk5547 Жыл бұрын
Ramchandra paudel
@rambahadurbk5547
@rambahadurbk5547 Жыл бұрын
Ki nyalaya kharij gar, ki rsham chaudhary jail gar
@sundarkumarthapa807
@sundarkumarthapa807 Жыл бұрын
सलाम पत्रकार लाई❤
@sanubhatt9942
@sanubhatt9942 Жыл бұрын
पत्रकारिता जगदीश सर बाट सिक्नुपर्छ है । salute 🙏
@Hemantbinadi
@Hemantbinadi Жыл бұрын
Thank you patrakarji
@devpariyar5595
@devpariyar5595 Жыл бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ सर हजुर जस्ता सबै पत्रकार हाम्रो देशमा भएको भए हाम्रो देशका नेताले गल्ति गर्नु भन्दा पहिला १०० पटक सोचथे होला सलाम छ सर
@liloaakash3485
@liloaakash3485 Жыл бұрын
❤❤❤❤❤निकै उत्कृष्ट पत्रकार हुनुहुन्छ जग्दिस जि
@Priyanka-pi3qy
@Priyanka-pi3qy Жыл бұрын
जगदिश सरलाई उच्च सम्मान आहा यो होनी पत्रकारिता भनेको
@brokenheart-qu6jf
@brokenheart-qu6jf 7 ай бұрын
@@@@@@@@@@@@@@@@
@capirarai4709
@capirarai4709 3 ай бұрын
💯🙏💯 sahi vanu vo hajur
@naulsinghpun1385
@naulsinghpun1385 Жыл бұрын
जगदिश जीको प्रश्न गर्ने शैली पुरै पुर्वाग्रही छ।रेशम चौधरी निर्दोश नै हुन्।
@basantbhusal8280
@basantbhusal8280 Жыл бұрын
दाेषी काे हुन ती मृतक का परीवार?
@babusyoutube2691
@babusyoutube2691 Жыл бұрын
अनि त्यो आन्दोलन र मोर्चाको नेतृत्व गर्ने दोषी नभएर जो मरे उनीहरू चाई दोषी हुन् ?
@bmproduction7834
@bmproduction7834 Жыл бұрын
दोषी को हो उहाँ ले ओकलि सक्नु भाछ इन्टरभ्यु राम्रो संग हेर्नुहोला.
@pun1059
@pun1059 Жыл бұрын
सहमत।
@Khukuri5
@Khukuri5 Жыл бұрын
जे कुरा आउनुपर्ने आएन सतही कुरा बढी गर्यो
@ssuuy
@ssuuy Жыл бұрын
This.
@anitaghimire5683
@anitaghimire5683 Жыл бұрын
सारै राम्रो कुरा
@yamroka39
@yamroka39 Жыл бұрын
सचचा पत्रकारिता भनेको यस्तो हुनुपर्छ ।
@capirarai4709
@capirarai4709 3 ай бұрын
💯💯🙏 sahi vanu vo hajur
@prembasnet4591
@prembasnet4591 Жыл бұрын
सहि हो रेसम चौधरी आफू सयम्ता भयर समाजमा दोन्द हुन बात बचाकै हुन
@bantawajanjeer8007
@bantawajanjeer8007 Жыл бұрын
Ho sir tara yo kura janatale bujhnai chahadainan khali resham hatyara ho aparadhi ho bahek kei vandainan bastabikta bujhnai chahadainan
@roshanbista3479
@roshanbista3479 Жыл бұрын
Ekdam sahi kuro ho
@ravishakya7085
@ravishakya7085 Жыл бұрын
कुराकानी सुन्दा एउटा controversy र suspension को कथाबस्तु झै लाग्यो र पत्रकार जगदिशजीलाई १००० पुष्पगुच्छा उपहार दिन चाहान्छु र अलोकतान्त्रिक, गद्दार नेताहरूलाई मानव मल प्रदान गराउनु पर्ला!👏👏👍👍
@RastrapremiNepali
@RastrapremiNepali Жыл бұрын
Real question good journalism
@sitadevipoudel3060
@sitadevipoudel3060 Жыл бұрын
प्रचण्ड देउवाको सरकार बचाउन हो रेशमजिको रिहाई जे होस रेशमजिको भनाइ सयम ताका साथ छ है
@charmingsanu1456
@charmingsanu1456 Жыл бұрын
My gosh hats off to this journalist 🫶🙏🏻I really appreciate his guts ❤️the way he questioned to Resham Chaudhary is just unbelievable 🔥
@mespangrai5240
@mespangrai5240 Жыл бұрын
Being arrogant and unempathetic does not mean having guts! A good journalist listens empathetically without any bias and shows respect to his interviewee.
@Nitesh12842
@Nitesh12842 Жыл бұрын
@@mespangrai5240 journalist always ask questions straightly and want answer in similar way but look at chaudhary always twisting and turning his answers if you think journalist is arrogant then what's your opinion about mr. Chaudhary and the way he is answering please share your opinion
@kamleshkushmi4835
@kamleshkushmi4835 Жыл бұрын
And the way Resham Faces the Questions? I would like to inform that Resham is much experienced journalist. Do some little research about his biography. I’m pretty sure you will start appreciating Resham as well. Despite huge conspiracy he is still standing with strong public support.
@futurecpt_pilot9144
@futurecpt_pilot9144 Жыл бұрын
Yeah I agree journalists do work like that but that not means that chy. Twisting the sounds and you don't have any authorities to say like tha chy. Always twist. There is some problems that make cause you if you tell the names infornt of all . Probably you know hows our country situation.
@Nitesh12842
@Nitesh12842 Жыл бұрын
@@kamleshkushmi4835 why should I appreciate him? for what you mean I should appreciate him leading a series of protest, for killing 7 police officers, for killing a 18 months toddler. You also know why he has been freed on the occasion of republic day right ? We should feel shame brother. If he was innocent then he shouldn’t have played mind game in order to get freed then I would have appreciated him.
@tulasirajbanshi7856
@tulasirajbanshi7856 Жыл бұрын
Truth is never die. Great Resham Choudhary
@luckygmagar8096
@luckygmagar8096 Жыл бұрын
रेशम चौधरीको हरेक कुरामा लजिक छ,बुझ्नेले बुझेको छ।हत्त्यारा को हो को हो तपाईंको मुखबाट सुन्न चाहन्छन् भन्नू त्यो प्रश्न सोध्नु नै मुर्खता हो।यो बुझ्नुस उहाँको आन्दोलन केको लागि भएको थियो??हत्त्यारा को हो भनेर थाहा हुदा हुदै प्रश्न सोध्न नि राम्रै हुदो रहेछ।#proudofyou_resham_chaudhary #jayadesha❤
@missu8983
@missu8983 Жыл бұрын
Good question n great man jagdish
@yogendrarana5481
@yogendrarana5481 Жыл бұрын
एउटा निर्दोष थारु को छोरो जेल मुक्त हुदा नस्लबादी बाहुन छेत्री छट्पटी किन? किनकी यिनिहरु देशद्रोही हरु हो।
@YouthCare01
@YouthCare01 Жыл бұрын
अन्त मा सत्ताको लागि तेहि नस्लबादी ले आममाफि दिएको होइन ? खाली थारु ,दलित ,जनजाति भन्दै जातिय तुरुप फाल्नु बेकार हो ,देखियो त सबै सत्ताको लागि रहेछ!!
@lbchaudhary8890
@lbchaudhary8890 Жыл бұрын
जगदिश जि तपाईंको हरेक प्रश्न हत्याराको मानकदिदै अदालत अदालत भनेर निर्दोषलाई पेलेरै अर्को न्यायाधीश बन्दै दोषी भनिराख्नु भयो, यथार्थता भन्दा अनेत्रै मोडने दुस्साहस गरिराख्नु भयो । हिम्मत छ जानुस ती सत्यतथ्य घटनाको प्रतिवेदन लुकाएर न्यायविनाको फैसला गर्ने नश्लवादी न्यायधीशलाई सोध्नुस के प्रमाणको आधारमा रहेर थुनेको रेशमलाई भनेर । जनतालाई सत्य थाहा दिनै पर्छ जुन अशल पत्रकारको धर्मपनि हो, हिम्मत छ??
@robinrobin3022
@robinrobin3022 Жыл бұрын
Yo bhaun paniii olii jasataii ho
@Hitler-12345
@Hitler-12345 Жыл бұрын
​@@robinrobin3022Ta sino khani batho hunee aaukat xa ra😂😂
@tharudhirendra1684
@tharudhirendra1684 Жыл бұрын
I agree bro
@capirarai4709
@capirarai4709 3 ай бұрын
​@@robinrobin3022💯%sahi vanu vo hajur 😊🙏
@ramprakashchaudhary734
@ramprakashchaudhary734 Жыл бұрын
अन्तिम सत्य सबैले थाहा पाउनु पर्छ। लाल आयोग सार्वजनिक हुनुपर्छ ।🙏
@jenishrestha2468
@jenishrestha2468 Жыл бұрын
Good luck sathi
@ganeshjoshi7372
@ganeshjoshi7372 Жыл бұрын
Satya Sambad.Thanks
@ramprasadghimire1123
@ramprasadghimire1123 Жыл бұрын
सलाम आदरणीय रेशम चौधरी ज्यू । पुर्वाग्रही पत्रकारप्रति खेद व्यक्त गर्दछु ।
@sudarshanbhatta6444
@sudarshanbhatta6444 Жыл бұрын
Good Jagadishji🙏🇳🇵🇳🇵
@shishrajbanshi518
@shishrajbanshi518 Жыл бұрын
Resham Chaudhary ❤🎉
@dragonjpt1195
@dragonjpt1195 Жыл бұрын
Hats off to yo Jagadish.. I am subscribing Image channel only fa u
@skratgaiyan2037
@skratgaiyan2037 Жыл бұрын
यो पत्रकार त आफै विरोधि भएर अन्तरवार्ता लिएर आएको रैछ ।
@dipanshubaral4266
@dipanshubaral4266 Жыл бұрын
दुवै जना अब्बल सशक्त ढङ्ग बाट अन्तरवार्ता ❤❤❤❤❤
@BomzanAvy-vv6px
@BomzanAvy-vv6px Жыл бұрын
रेशम जि पनि पत्रकार होनि तेति कमजोरी छैन उ पनि।
@phanindrakhadka2835
@phanindrakhadka2835 Жыл бұрын
Thank you Jagdish jee for asking relevant questions about Tikapur crime with Resham Chaudhari. we got a chance to hear clearification from Resham Chaudhari
@surendratharu5899
@surendratharu5899 Жыл бұрын
Now i ask you what truth you found ???
@kprativa3299
@kprativa3299 Жыл бұрын
Q M
@Zener-n3n
@Zener-n3n Жыл бұрын
​@@surendratharu5899 the truth I found is he is culprit. And even if he is not a culprit he shouldn't have been given excuse as he was accused by all three adalat as criminal.
@Zener-n3n
@Zener-n3n Жыл бұрын
@@searworld1998 khai k vanne hajur hami purwa ko manxe laii yo case ko barema authentic jankari xaina ahile kathmandu basna thalepaxi veteko kanchanpur tera ka sathi haru chai resham le mareko ho vanxan.......... news ma koi ho vanxa koi hoina vanxa YADI HOINA VANE ADALAT SANGA K PROOF THYO RA DOSI DEKHAYO TEI NI 3 WOTAI ADALAT LE
@wordsforever6845
@wordsforever6845 Жыл бұрын
​@searworld gaming wow kya baat ho ni resham pani nirdosh hun aru jastai bikau gareko adalat le j bhane oani satya huna sakdaina
@ashoksunar6641
@ashoksunar6641 Жыл бұрын
Jay Resham ji
@RajRai-si1dn
@RajRai-si1dn Жыл бұрын
हे दैब नेपालको कानुन दैबले जानुन भने जस्तै त होलानी। जई नेपाल अामा। 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@autbam4356
@autbam4356 Жыл бұрын
कडा।।।
@MantoKahab
@MantoKahab 8 ай бұрын
रेशम चौधरी थारु जिन्दाबाद मुलबासि भुमिपुत्र ❤ जिन्दाबाद
@su-dipssudip7918
@su-dipssudip7918 Жыл бұрын
Resham sir jindabad
@veesalgurung2473
@veesalgurung2473 Жыл бұрын
नेपाल को राजनिति 😂😂 Rip नेपाल को डाक नेता हरु सब
@bijayrai8608
@bijayrai8608 Жыл бұрын
इमानदारी वाहाको आफ्नो ठाउँमा छ तर फस्ने र बलिको बोको चाँहि इमानदारी नै हुन्छ नेपाल मा
@taraabastolaa6255
@taraabastolaa6255 Жыл бұрын
वास्तविक पत्रकारिता भनेको यहि हो नमन
@bpngorkhali3064
@bpngorkhali3064 Жыл бұрын
Wowooo jagadish sir salute
@manprasadlimbu1194
@manprasadlimbu1194 Жыл бұрын
BIRMINGHAM एक अन्जान भुमीपुत्रलाई जैलमै कुहाऊदा न्याय पाउने ए रातामकै, रेशम चौधरी त राजनितीक खिच्चातानी र रङ्भेदका कारण जेल लगाइएको हो मित्र हो।
@apremsunar7672
@apremsunar7672 Жыл бұрын
टीकापुरको र राज परिवार हत्याको सत्य कुरा कहिले पनि बाहिर आउन सक्दैन जस्तो लागेयो मलाई
@sarmilasharma8402
@sarmilasharma8402 Жыл бұрын
Nirmala ko kes poni same😢
@laxmanastha7726
@laxmanastha7726 Жыл бұрын
❤❤ exactly
@sujankarki5249
@sujankarki5249 Жыл бұрын
Tikapur ko hatyara agadi boldai gareko dekhdainas
@gangaramluitelluitelganga7308
@gangaramluitelluitelganga7308 Жыл бұрын
जगदिश सरको पत्रकारिता लाई 21 तोपको सलामछ
@shivakulung8694
@shivakulung8694 Жыл бұрын
absolutely . But tapai sanga ek top ni xina hola😂
@kamaltamang5260
@kamaltamang5260 Жыл бұрын
Wow jagdish sir👏👍🙏🙏
@jagatshahi3690
@jagatshahi3690 Жыл бұрын
जगदिश सर को interview पहिलो पटक हेरे आहा यो पो हो पत्रकारिता🙏🙏
@thapagopal4778
@thapagopal4778 Жыл бұрын
अति राम्रो कुरा सोध्नुभयो । यो रेशमले कुरा लुकाएको छ भन्नू चाहेको छैन। यस्ले अर्को देशको ताकत लगाएर निस्केको हो
@haraksinghdhami9861
@haraksinghdhami9861 Жыл бұрын
निकै मार्मिक अन्तर्वाता ।।
@akonlimbu6689
@akonlimbu6689 Жыл бұрын
Sachchaa leaders hun resham❤
@sumanpaudel2741
@sumanpaudel2741 Жыл бұрын
Hatyara ho yo chor
@nareshbalayar2938
@nareshbalayar2938 Жыл бұрын
जगदीश सर तपाईलाई सलाम छ मेराे तर्फबाट तपाईले नेपाली जनताको अावाज बन्नु भाछ ।
@bimalakumari
@bimalakumari Жыл бұрын
Sab vanda ramro interview ...jagdis sir...slam xa
@skratgaiyan2037
@skratgaiyan2037 Жыл бұрын
खै के देखे यो पत्रकारमा, सबैले तारिफ मात्रै गरे, म त अन्रवार्ता कम् र हेप्न बढी आएको जस्तो देखें, प्रश्न गरेर कमसे कम जबाफ पनि त पर्खनु पर्छ ।
@ngemagoletamang1104
@ngemagoletamang1104 Жыл бұрын
रेशमले अप्रात स्विकारेको थिएन जगदिशजीले घरिघरि अप्रत स्विकाय्रो भन्नुको अर्थ के हो ? आदीवाशी थारु भएर सजय पाए ।यदि रेशमलाल यादव,महत,जस्तो ब्रम्हण भएको भए सजय भोक्नु पर्दैन थे । नासलास वादी देश र उस्तै प्रश्न
@ghmedia5361
@ghmedia5361 Жыл бұрын
Good
@beenodrayamajhi5542
@beenodrayamajhi5542 Жыл бұрын
कानुन केवल कसैको केही हुँदैन त्यस्तालाई लाग्छ १७०००मार्नेलाई बारम्बार जिताएर पठाउने जनता भएको देशमा न्याय होला भन्ने आशा अब नगर्दा हुन्छ।
@medpak39
@medpak39 Жыл бұрын
Ekdam
@manojthapa173
@manojthapa173 Жыл бұрын
You are Great Journalist 🙏🙏पत्रकारिता कसरी गर्न पर्छ जगदिस सर संग सिक 😍😍यस्तो राम्रो साहसिक पत्रकार पाउनु मा हामी नेपाली जनता खुशि छौ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@manojshrestha3093
@manojshrestha3093 10 ай бұрын
Great interview mr.jagdish sir Yo hatyara nai ho
@ajaysing1250
@ajaysing1250 Жыл бұрын
सलुट छ जगदीश सर लाई। तीन ओटै अदालतले दोसि ठहर गरेको मान्छेले साच्चिकै राम्रो मान्छे हो भने चैधरी जि ले दोषी को भन्नुनै पर्छ ।किनभने अपराधी औटा त पक्कै हो कुर क्लियर गरेन भने अपराधी चौधरी नै हो
@ssuuy
@ssuuy Жыл бұрын
Bahun haru ho apradhi
@buddhikalaa7088
@buddhikalaa7088 Жыл бұрын
प्रश्नहरु धेरै सहि छन् ।यसको उत्तर आम जनताले खोजेको छन् ।उत्तर दिनुपर्छ रेशम चौधरीले ।
@arjunkumargurung5753
@arjunkumargurung5753 Жыл бұрын
लाल आयोगको प्रतिबेदन बाहिर ल्याउन पत्रकार भाइले आवाज उठाउनु त
BAYGUYSTAN | 1 СЕРИЯ | bayGUYS
36:55
bayGUYS
Рет қаралды 1,9 МЛН
Tuna 🍣 ​⁠@patrickzeinali ​⁠@ChefRush
00:48
albert_cancook
Рет қаралды 148 МЛН
On Air With Sanjay #586 - Adv. Khadga B. Budhathoki (Subash)
1:46:39
Sanjay Silwal Gupta
Рет қаралды 15 М.