रवि लामिछाने जिन्दावाद❤❤❤❤ लौ गरिखाओ पापी हो, अपराधी हो , तँहरूले खुब तहल्का मच्याईरहेकाछस । हेरम कति दिन तँ अपराधीहरूको राज चल्नेरहेछ ।
@GaneshHamal-x4hАй бұрын
रवि दाई❤❤❤
@kamalkaflee2258Ай бұрын
Ek dam rambro bislesan..sabai kura lai kasai ko pakxya nali afno bisleasn garnu vayo .dhanyabad tapailai...
@dhanatamang572Ай бұрын
गल्ती प्रहरीको छ, किन फोटो खिच्न अनुमाती दिइयो !
@hemarai8945Ай бұрын
Hirasat ma baseko manchhe lai cctv rakhnu police ko galat ho dr Nicole clik gareko le hami thaha payo thank u murdabad police
@apekshyaghimire3945Ай бұрын
🙏🙏🔔🔔🔔🔔🔔♥️♥️♥️❤️❤️
@rajubalayar2446Ай бұрын
good 🙏🙏🙏🔔
@RamBahadurkhadka-k8dАй бұрын
प्रहरी काे हिरासतमा रहेकाे मानछे भेेटने मानछे समपुरना समान बाहिराराखेरा जानुपरछा तर कसरी याे समभबभयाे
@dinanathsharma4714Ай бұрын
डा निकाेलस मात्रहाेइन उक्त कन्ट्राेल रुमकाे डिउटीमा रहेकाे कर्मचारी पनि कार्वाहीकाे भागेदार हुनु पर्छ यदि सत्य भयमा?
@laxmiaryal9364Ай бұрын
सुतेकाेबेला फाेटाे मात्रै खिचेनेलेअरुहुनपनि सकछ उनकाे मुकुलाई जस्तै परिचालिक हुनपनिसकछ पुलिकाेनिगरानि अपुराेछ
@netrathapaliya8998Ай бұрын
प्रहरीको कन्टोल रूममा भएको सिसि क्यामराको फोटो बाहिरेपछि प्रहरी पनि कार्बाहि हुनपर्छ तर छानबिन प्रहरीले आफ्नु गल्ती आफैले गरेर हुदैन उच्चस्तरिय छानबिन समिति बनाउन पर्छ
@sachchidaregmi7850Ай бұрын
फोटो सार्वजनिक गर्न हुने नहुने कानुनी कुरो हो तर हिरासतमा यस्तो भयो , उस्तो भयो , यो भयो , त्यो भयो भन्थे , अहिले हेर्न पाइयो , फोटो सार्वजनिक गर्ने लाई धन्यवाद ।।
@ReshamChunara-e7cАй бұрын
Good job sir
@BishnuG-Y4MАй бұрын
जो सुकै होस अराजकता फैल्याउने उदेश्यले गरिएको यस्तो काण्डको दोषिलाई भित्र कोचियोस । हरेक बिषयमा भ्रामक खेति गर्ने झुण्ड लाई यो सबक हुनेछ । अब रबि र उस्का भक्तेहरुले निकोलस बिरुद्ध मुद्दा हाल्छन कि हाल्दैनन हेरौ न 😂
@ChetanKhatri-f3zАй бұрын
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nepal-pu7mwАй бұрын
सही थियो? यदि फोटो साचो हो भने रविलाई पुलिसले ज्वाई जसरी राखेको रहेछ। फटाहा रविका समर्थक र रविका पार्टीका सान्सघहरु पनि रवि जेस्तै फटाहा रहेछन। मैले आजसम्म कुनै जो पुलीसमा अनुसन्धानमा हुन्छ उसले खाटमा राम्रो संग सुतेको देखेको छैन। पुलीसको हिरासतमा भएका मान्छेहरु चिस्यो भुईमा बसेको वा सुतेको देखेको छु। फटाहा रविलाई किन त्यस्तो सुविद्या दिएको ? पुलीसले रबिको खात खोसेस या त सबै कदीलाई खाटको व्यवस्ता गरोस। रविका समर्थकहारु र सान्सघहरु घलाको नसा फुटन ज्याल रविलाई हिरासतमा दुःख भयो भनेर कराउनुभन्दा पहिले अरु कैदीहरुको अवस्था हेर । यसले देखाउद की रविको पार्टी एक फटाहा को गुठ हो।
@ramajaliyaman5328Ай бұрын
फोटो मात्र होइन यहाँ हिरासत भित्रको कुनै पनि कोठामा सिसी क्यामरा राख्न पाउने अधिकार कुनै पनि कानुन यो संसारमा छैन । क्यामेरा राख्न निर्देशन दिने लाई कानुनी कठघरामा उभ्याउनै पर्छ र कारबाही गर्नै पर्छ ।
@nepal-pu7mwАй бұрын
यि नौटकीहरु यदि रविको यो फोटो चिसो र अध्योरो छिडीको भए लु हर्नुस त रविको हालत अमानविय व्यबहार मानव अधिकारको हनन् भनेर चिच्याई रहेका हुन्थे। यि रबिका समर्थकलाई रविको गोप्यनियताको बारेमा केहि सरोकार हुने थिएन।
@rakthapa8568Ай бұрын
Yo fataha 2/4 din ramro bolxa feri fataha jhole bhaihalxa
@damodarregmi491Ай бұрын
यो रवास ठुलो कुरा द्येइन अव यस्ता फोटा नलीउ
@shambhukumarsingh9542Ай бұрын
Ane prahari lay photo kne lena deyako ane prahari lye kaanu ko dayara maa layenu parxa
@Bandu-e1cАй бұрын
Nikolush lai karbai hoina tihaka police karmachari harulai sajai hunupercha,mainly the SP and DSP lai for their irresponsibility .
@sajin-m4fАй бұрын
yedi nicholas lai jail sajaya hunxa bhane, tya kaam garne police lai ni security breach garna milne enviroment banako ma karbhahi hunuparyo.
@PuspaHomagaiАй бұрын
Kanun ma mafi hunu hudaina.
@bhimacharya7680Ай бұрын
फोटु, खिच्न नहुँने कारण केहो त?रबिमाथि,गरेको, दुरब्यबाहार बाहिर, ल्याए भनेरहोकी?
@SitaTamang-ji3luАй бұрын
🔔🔔🔔🔔🤝🤝🤝👌👌👌👌💓🌺💓🌺💓
@durgagc9997Ай бұрын
कुन दिन रवि ले हस्त मैथुन गरेको भिडियो भाइरल बनाउछन।
@indrabhattacham4017Ай бұрын
Ho no rabi lamichane kai photo ho
@sarojkarki1812Ай бұрын
Maile ni dekheko chu harek Saman chodera bitra janu parcha kei ni liyera Jana paudaina. Purai body check garera matra vetna paucha tara. Nicolas Dr Le kasari lagyo Ani police kei aagadi photo leko ho vanchas. K k ho kasto kasari lagyo phone
@WataniyaCompaniАй бұрын
Kathai bari jaan anjaan maa pani ta hunchan.
@khagendraadhikary2388Ай бұрын
त्यो फोटो मार्फत उत्पात मच्चाउने जस्तो त्युट्युवर थापा वा बोहराहरुको बारेमा के हुन्छ नि?
@renukarki9655Ай бұрын
Okilharu le nei samanye vane pachi arule k vanne yo galat ho arulai mobile Lana nadine uslai kina mobail kina photo khicha dine?
@CalmOctopus-in3viАй бұрын
नेपालमा सहकारी ठग भनेर कस्लाई चिनिन्छ?
@RajivParajuli-h1jАй бұрын
Hahahahaha ramailo Kura garnu vo sir KO hola malai ta ans nai aayena