बचत पाउँछन भनेर करा टारेरमात्र भएन हजुर !!! बचत गर्ने व्यक्ति उपचार गर्ने पैसा नभएर वा आफ्नो मनका चाहानाका काम कुरो पैसाका कारण अपुरो छोडेर मरे पछी दिएको कुनै अर्थ छैन। र जो जो करोडौको बचत कर्ता छन उनिहरुको पनि आयश्रोतको अनुसन्धान आबश्यक देखिन्छ हैनभने जसरि बल्याक मनिको हो हल्ला फैलिएको छ त्यो सत्य साबित हुनसक्छ।