पढ्छ किताब नेपाली | EP 04 | Ahuti With Bhupendra Khadka | Sajha Katha

  Рет қаралды 64,676

Sajha Katha - साझा कथा

Sajha Katha - साझा कथा

Күн бұрын

पढ्छ किताब नेपाली | EP 04 | Ahuti With Bhupendra Khadka | Sajha Katha
काठमाडौं नैकापमा २०२४ सालमा जन्मिएका विश्वभक्त दुलाल 'आहुति' प्रगतिशील लेखक-साहित्यकार, चिन्तक तथा वैग्यानिक समाजवादी पार्टीका संयोजक हुन् । ६ कक्षामा पढ्दा 'ईर्ष्या' नामक नाटक लेखन र मन्चन गरेर साहित्यमा प्रवेश गरेका उनको पहिलो कृति पारिजातको भूमिका सहितको कविता सङ्ग्रह 'तपसीका गीतहरू' हो ।
एसएलसीपछि २२-२३ महिना नेपाल-भारत सांस्कृतिक केन्द्रको लाइब्रेरी र सात महिनाजति त्रिभुवन विश्वविद्यालयको लाइब्रेरीमा साहित्यका पुस्तक पढेका उनले तपसीका गीतहरू, नयाँ घर, स्खलन, गहुँगोरो अफ्रिका, नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष, तथा जात वार्ता, दलन टेलिफिल्म जस्ता कृतिहरू प्रकाशन र प्रसारण गरेका छन् ।
उनी नेपालका सार्वजनिक बौद्धिक हुन् ।
Guest:
/ aahuti.aahuti.961
Host: Bhupendra Khadka
/ bhupendra.bookhill
#sajhakatha
#padhchhakitabnepali
#padhxakitabnepali
#sajhakatha
#sajhakathapadhxakitabnepali
#readersclub
#kitabalaya
#readersbookclub
#readerscommunity
#kitabghar
#kitabstories
#bhupendrakhadka
About Sajha Katha :
Sajha Katha is a common platform for the storytellers and the listeners where untold stories are told, unheard stories are heard whereby the unexposed stories are exposed. It brings the hidden real stories through researches. It opens the basis for new debate. It gives vision and direction for exploration. In a nutshell, it gives avenues for solution and transformation.
Follow Sajha Katha :
Facebook: / sajhakathaofficial
Twitter: / sajhakatha
Instagram: / sajhakathaofficial
Website: www.sajhakatha...
Tiktok: / sajhakathaoff. .
KZbin: / @sajhakathaofficial
Share your Story :-
Sajha Katha is a common platform for all the story tellers, we would like to give a chance to our viewers to be a part of our activation where you can share your unheard story with us and we will make it be seen and heard by thousand of viewers for consciousness.
For Advertisers :
If you are interested in advertising with us.
Please contact through mail at and sajhakatha@gmail.com or through phone calls at 01-5320164, 9851039805.
Copyright :
©2024- Sajha Katha Pvt. Ltd. All Rights Reserved.
● There’s no copyright of Sajha Katha to any viewers or Public
● Downloading/Uploading, Reproduction/Reuse of our materials is strictly prohibited.
● In case of any copying found from Sajha Katha, the team will be taking legal action against the party copying any sort of materials from Sajha Katha portal.
● In case of material requirement for any sort of research or other works, please contact us.

Пікірлер: 256
@gobindabhandari4322
@gobindabhandari4322 21 күн бұрын
नेपालको एक मात्र दार्शनिक आहुती । क्या सुन्दर समाजशास्त्र को व्याख्या ।
@cybercafecyber-rr6pk
@cybercafecyber-rr6pk 2 ай бұрын
कुरा सुनेर मज्जा आयो। केही सिक्ने र सोच्ने मौका मिल्यो। प्रतोता लाई धन्यवाद ।
@Rajidhasherpali
@Rajidhasherpali 2 ай бұрын
आहुती लाई देशको प्रधानमन्त्री भएको हेर्ने ठूलो धोका छ ❤❤❤❤
@puranoradio.5838
@puranoradio.5838 2 ай бұрын
आहुति जतिको बौद्धिक नेता इतिहासमा एक पटक मात्र जन्मिनछन।
@तार्किक_मान्छे
@तार्किक_मान्छे 2 ай бұрын
ज्ञानेन्द्र शाही जस्ता लाई विद्वान ठान्ने देशमा आहुतिको कुरा बुझ्ने मान्छे जन्मन १०० वर्ष लाग्छ,,,
@KhagendraBdr
@KhagendraBdr 2 ай бұрын
सहि हो यो कुरा चाहिँ
@hamropokhara9483
@hamropokhara9483 2 ай бұрын
Wow
@Sanjaychamlingrai27
@Sanjaychamlingrai27 2 ай бұрын
Ho ni
@sankalpatv4165
@sankalpatv4165 2 ай бұрын
hami janmi sakeka xau sathi
@तार्किक_मान्छे
@तार्किक_मान्छे 2 ай бұрын
​@@sankalpatv4165 ❤❤❤
@amitbudhathoki15
@amitbudhathoki15 2 ай бұрын
हामीले राम्राे मान्छे असल नेतृत्व गर्ने व्यक्ति खोज्दै गर्दा आहुति जी लाई नचिन्नु ठूलो दुर्भाग्य हो।
@HimaGaire-q6f
@HimaGaire-q6f 28 күн бұрын
I’ll be happy to listen 🎧 Aahuti’s interview 1000 times
@stramofficial658
@stramofficial658 2 ай бұрын
अहुती जि लाई बुझ्न यो पुस्ता लाई समय छैन । जुन दिन समय हुनेछ उनीहरु अस्थाई सक्नेछन् । सलाम छ ✊🙏🇳🇵
@GBentertainmentnepal
@GBentertainmentnepal 2 ай бұрын
क आहुति 90% कुरा विचारसङग म सहमत छु । उहाको विचार ले मेरो चेतनास्तर विकासमा सहयोग गरिरहको छ । उहाको विचार यकदिन यो रास्ट्रलाइ आवश्यक पर्नेछ ।
@DhirajSunar-n1z
@DhirajSunar-n1z Ай бұрын
समयले आहुती जि सङ्ग सङगत गराइदिएको भए धेरै ज्ञान हासिल गरिने थियो
@mohanrana9134
@mohanrana9134 Ай бұрын
आहुति ज्यू र प्ररस्तोता दुवई लाई धेरै धन्यबाद।
@aakashcen699
@aakashcen699 2 ай бұрын
आत्माले सम्मान गर्ने मान्छे हजुर सलाम छ हजुरको बिचरलाइ
@pradipgautam5360
@pradipgautam5360 2 ай бұрын
समाजले सोचेको भन्दा हजारौं गुणा बौद्धिक आहुति
@asceticpushp
@asceticpushp 20 күн бұрын
Always timeless lines
@BCRaai
@BCRaai Ай бұрын
What an Interview !! As always AAHUTI sir you are incomparabile, I ever wanting meet you for a smile 🙏🙏💐💐
@KhilrajRasaili-n9g
@KhilrajRasaili-n9g 2 ай бұрын
आहुती को भनाइ सारै सान्दर्भिक छ है
@rajendrashahi9929
@rajendrashahi9929 Ай бұрын
राम्रै विचारक हुन आहुती ।
@bismanroka1906
@bismanroka1906 2 ай бұрын
आहुती सरको अन्तरबार्ता सुनौ सुनौ लाग्छ बौद्धिक र महान बिचार भएको एक नेता
@keshabrajpaudyal9595
@keshabrajpaudyal9595 2 ай бұрын
विश्वभक्त दुलाल/आहुती (आहुति) साँच्चिकै बौद्धिक व्यक्तित्व रहेछन्।
@Manavs-r9c
@Manavs-r9c 2 ай бұрын
नेपालकाे महान् राजनीतिक विश्लेषक ।
@gobindokheda9224
@gobindokheda9224 2 ай бұрын
आग्रह र पूर्वाग्रहबाट बाहिर रहेर समकालीन रुपमा सिमा सहित बुझेर सुन्न पर्ने मान्छे आहुति हुन ।
@BishalRamtel-yc2vw
@BishalRamtel-yc2vw 2 ай бұрын
यदि साचो हृदय भएको मानिस कोहि छ भनेर खोजी गर्ने हो भने त्यो आहुती नै हुन देशले जन्म दिएको तर शोषण बादिले चिन्न नसकेको मान्छे हुन आहुती। तर देशमा ठूलो खाचो छ आहुती जस्तो मान्छेको। साथ दिउँ देशलाई निर्भरता लिएर जाउँ।
@selkartamang8206
@selkartamang8206 2 ай бұрын
तपाइँको बौद्धिकतालाई सलाम आहुती जि । नेपालको आम्बेडकर जस्तो लाग्छ कुनै न कुनै तरिकाबाट तपाइँ ,खैर! आ आफ्नो विश्लेषण
@raju-ff8jw
@raju-ff8jw 2 ай бұрын
आहोती सरको सल्लाहमा देश हिड्यो भने देश बन्छ यो 100% सहयो
@prempariyar3804
@prempariyar3804 2 ай бұрын
आज सम्म एक मिनेट न छुट्याइ सुनेको हेरेको आहुती कमरेड लाई हो मैले❤❤ युटुब मा
@rujanpoudel
@rujanpoudel 2 ай бұрын
wonderful interview ❤❤❤
@priyanranapaheli
@priyanranapaheli 2 ай бұрын
यस्तो प्रकारको कार्यक्रम ल्याउनु हुन विनम्र अनुरोध गर्दछु। कार्यक्रम अत्यन्तै राम्रो लाग्यो ।
@ReshamSunuwar-e5q
@ReshamSunuwar-e5q 2 ай бұрын
आहुती को अन्तर्बारता हेर्न खुब रमाइलो लाग्छ।
@Nep.Prazol
@Nep.Prazol Ай бұрын
Ekdum ramro program.. Host lai pani dhayabad Ahuti lai bina roktok bolna dinu vayeko ma, ra ramro prashna garidinu vayeko ma. 🙏
@lucas8837
@lucas8837 Ай бұрын
गफ सुन्छ्न राटृय गफाडी सुरेन्द्र kc पो र देश ध्वस्त भको छ त
@Bibleinaudio
@Bibleinaudio 2 ай бұрын
आहुति सर हजुरले भोगेका ब्याक्तीगत घटना नभने सम्म अहिलाका दलित समुदायमा हुर्केका बच्चाहरुले बुजदैन्न सबै भनिदिनुहोला सुनाइ दिनुहोला
@pawannepali5346
@pawannepali5346 2 ай бұрын
My ❤❤❤ bichar
@Riyong7
@Riyong7 2 ай бұрын
नेपाली समाजलाई उत्कृष्ट तवरले विश्लेषण गर्न सक्ने मैले पनि मानेको व्यक्ति🙏
@yakthungsvloghangfora3282
@yakthungsvloghangfora3282 2 ай бұрын
One of the clear light minded आहुति
@crazero0
@crazero0 2 ай бұрын
Ahuti sir ko bichar sunna jaile atur hunchhu:)
@ombikasbk676
@ombikasbk676 2 ай бұрын
आहुति मानव जातिको इतिहास र, वर्तमान र भविष्यको सूक्ष्म विश्लेखक हुन❤
@smirtipawan9734
@smirtipawan9734 2 ай бұрын
सबैले सुन्नै पर्ने सबैभन्दा बढी सुन्नुपर्ने व्यक्ति हुन आहुती
@dharmanandbhatt8801
@dharmanandbhatt8801 2 ай бұрын
हरेक क्षेत्रमा राम्रो दखल । आहुती प्रति आभार ।
@hembahadurghising
@hembahadurghising 2 ай бұрын
नेपाली समाज प्रगतिशील बैज्ञानीक तथ्य बिचार राजनीतीका कुशल ज्ञाता...
@manojdarshanofficial2436
@manojdarshanofficial2436 2 ай бұрын
समग्र समाज र देश परिवर्तन गराउन सक्ने बिचार छ।
@binoddhong
@binoddhong 2 ай бұрын
राम्रो बिचार भाए को ब्याक्ति मद्दे म एक ब्याक्ति आहूती सर पनि हो मेरो लागी प्राय सबै Interview हेर्छू सून्छू मैले ❤
@theranibari
@theranibari 2 ай бұрын
Ahuti is the only scholar who can make such a realistic analysis. After watching the clip piece by piece, I finally got to watch the whole video today. Hats off to you Ahuti.
@motibabukhanal163
@motibabukhanal163 2 ай бұрын
wow!!!!
@hurmatbk5890
@hurmatbk5890 2 ай бұрын
आहुति यस युगकाे एक महान् विचारक हाे, जसकाे कसैसँग तुलना हुदैन ।
@santoshbardewa4151
@santoshbardewa4151 Күн бұрын
Mahile nepal dherai media ko interview here tara bhupendra sir ko jasto parsna soddene tarika baudik saral sundar bichar saga linu vako x best of luck sir
@Mash_Ree
@Mash_Ree 2 ай бұрын
वाह !! आहुती निकै बौद्धिकताले भरीएको ब्याक्तित्व हुनुहुदो रैछ।।
@bishnubishankhe941
@bishnubishankhe941 2 ай бұрын
❤आहुति सर, महान् वौद्दिक ब्यक्तित्व हुनुहुन्छ।❤
@ubtexamnepal
@ubtexamnepal 2 ай бұрын
Last hope Ahuti for our Nation.
@ashabudhamagar2418
@ashabudhamagar2418 2 ай бұрын
Ahuti ❤
@sabinpathak9176
@sabinpathak9176 2 ай бұрын
Great
@bismanroka1906
@bismanroka1906 2 ай бұрын
आहुती सर तपाईहरु जति पनि माओवादी घटक हुनुहुन्छ सबै एक जुट हुनु पर्यो फुतेर होईन जुटेर जानुस मेरो अनुरोध छ नेपालमा भ्रष्ट नेताहरुलाई किनारा लगाएर नेपाललाई आत्मा निर्भरतिर लग्ने कोसिस गर्नुहोस नेकपा महासचिव बिप्लबको जस्तै हरेक नागरिक नेता सबैलाई कृषिमा जोडेर आत्मा निर्भर गर्नुस ८४ मा
@dangibimal139
@dangibimal139 2 ай бұрын
I love ahuti dai….prg best chha
@musicofeyes
@musicofeyes 2 ай бұрын
Top tier Nepalese philosopher. What a leader 🙏
@binoddhakal3426
@binoddhakal3426 2 ай бұрын
His social and political knowledge is very nice....
@Piditashim100
@Piditashim100 2 ай бұрын
धेरै राम्रो कम्रेड आहुती को बिस्लेशन
@DipakPariyar-l2r
@DipakPariyar-l2r 2 ай бұрын
नेपाली समाजका यथार्थवादी विचारक।
@krishnakumarhembya6104
@krishnakumarhembya6104 2 ай бұрын
आहुति आहुति हुन । पहिलो कुरो यिनी इमान्दार छन रनै आहुति । समाजलाई हेर्ने उनको विश्वदृष्टिकोण, बिश्लेषण अरु नेता वा कुनै विद्वानसंग तुलना गर्नै मिल्दैन ।
@tarathapa-i9n
@tarathapa-i9n 2 ай бұрын
He is a good analyst. I love listening to him.
@dineshsarki9787
@dineshsarki9787 2 ай бұрын
आहुती बुझ्न झोला फुकाल्नु पर्छ । बल्ल बुझिन्छ र अहिले को बुझ्नै पर्ने मान्छे ❤
@AshishAviral
@AshishAviral 2 ай бұрын
एक पटक हरेक नेपालीले हेर्नू पेर्ने अन्तरवार्ता🙏🙏🙏👇
@ParveenKumar-eb8uw
@ParveenKumar-eb8uw 2 ай бұрын
Right 👍
@frozentamang4231
@frozentamang4231 2 ай бұрын
आहुती सरको अन्तर्वार्ता अलि धेरै नै तर्क संगतको हुन्छ। त्यसैले सुन्न पनि गजबको आनन्द लाग्छ 👍️
@ParbinPudasaini
@ParbinPudasaini 2 ай бұрын
Great man
@edunep8452
@edunep8452 2 ай бұрын
🌼🌸☘️🙏🏻
@dipendragc2638
@dipendragc2638 2 ай бұрын
भुपेन्द्रको खुबि अथितिलाई भरपुर बोल्न दिने यो हो पत्रकािरिता
@sumanghatani6150
@sumanghatani6150 2 ай бұрын
आहुती दाईको हरेक videos राम्रो लाग्छ।मलाई❤❤
@shantilama970
@shantilama970 2 ай бұрын
आहुति जी तपाईं काे अन्तरवार्त मा के अपुग लाग्याे की मलाई आज काे वर्तमान समय मा तपाई ।हिजाे तपाईं र तपाई काे जुन पाटी काे माेर्चा बाेकेकाे र अबाेध नेपाली जनता ले रगत काे मुल्य यस्ता कुरा गरेर सुनेर पत्याउदैन तपाईं काे मुल नेता काे आचरण र व्यवहार काे हालत हेर्नुस् त यस्ता।😢😢😢
@Khanal143
@Khanal143 2 ай бұрын
मलाई पनि आहुति जि को विचार राम्रो लाग्छ ❤
@ganeshtamang8903
@ganeshtamang8903 2 ай бұрын
समाजलाई वैज्ञानिक तरिकाले अध्ययन र विश्लेषण गर्ने व्यक्ति हुन् आहुति । यद्यपि केही मूर्ख र अन्धविश्वासीहरु विरोध गर्छन् ।
@bhedetarchannel105
@bhedetarchannel105 2 ай бұрын
धन्यवाद
@maheshkumarkhati4309
@maheshkumarkhati4309 2 ай бұрын
वा क्या गज्जब वार्ता ।
@101k87
@101k87 2 ай бұрын
म पनि।।खुशी लाग्यो आहुती धेरै पछि सुन्न पाइयो!
@picnictillotama5
@picnictillotama5 2 ай бұрын
Real think tank lagcha. Nepal ko❤❤
@sudhan_mahat
@sudhan_mahat 2 ай бұрын
Always love to hear you Aahuti Ji.
@sumanghatani6150
@sumanghatani6150 2 ай бұрын
आहुती दाईको बोलिमा सत्यता छ।
@bhaktabhakta7136
@bhaktabhakta7136 2 ай бұрын
great aahuti
@rameshbk1917
@rameshbk1917 2 ай бұрын
धन्यवाद आहुती जि❤❤❤
@kamalshenchury9269
@kamalshenchury9269 2 ай бұрын
आहुती लाई जजस्ले बुझे तिनीहरु को दृस्ठिकोण, मनोबिज्ञान र ब्यवहार बदलियो।
@kamaloli3040
@kamaloli3040 25 күн бұрын
Salam comred
@rameshpuri5212
@rameshpuri5212 2 ай бұрын
बौद्धिक तथा दार्शनिक राजनीतिज्ञ❤❤
@dearhammershorts2265
@dearhammershorts2265 2 ай бұрын
8:14 पानी खान नपाएको प्रसंङ्ग
@udhyograiofficial
@udhyograiofficial 2 ай бұрын
सलाम !
@indrabishwakarma6871
@indrabishwakarma6871 2 ай бұрын
म कुवेत बाट हेर्दै छु
@yuwakuprety3541
@yuwakuprety3541 2 ай бұрын
रोचक अनि ज्ञानवर्द्धक !
@deepakshrestha3820
@deepakshrestha3820 2 ай бұрын
Great leader
@shivachamlagai1831
@shivachamlagai1831 2 ай бұрын
He is very knowledgeable.
@NiranjanMalakar
@NiranjanMalakar 2 ай бұрын
Ahuti was born at Naikap, Kirtipur on 2024 BS but I was born Nagaon, Kirtipur on 2026. Distance is so big. I was grown up with eating Vuteko Makai at shomaker on way to Jan Sewa Ma Vi. But we have too different experiences how we both are grown up. But I Never experienced as he did.
@Kshitij786
@Kshitij786 2 ай бұрын
म मलेसियाबाट हेर्दैछु।
@BisamMalla
@BisamMalla 2 ай бұрын
आहुती सरको कुरा पुर्णत: विज्ञानसम्मत छन्।तर विगतका सत्तासिन वर्गप्रति वहाँको अभिव्यक्ति अलि अाग्रही वा नकारात्मक देखिन्छ।उनिहरुको उपयोगिता नेपाल र मानवको लागि शून्य त अवश्य थिएन।यसमा सन्तुलन ल्याउन सके समकालीन नेपालमा वहाँ सर्वमान्य बौद्धिक व्यक्तित्व मानिने कुरामा सङ्का रहन्न।
@dhrubashahi7225
@dhrubashahi7225 2 ай бұрын
आहुती अहंकारी रहेछ आफू भन्दा जान्ने अरु कोहि नदेख्ने
@theeasycreativetips8523
@theeasycreativetips8523 2 ай бұрын
आहा , यतिको लेखक , विद्वान नेपालमा निकै कम छ्न 😊❤🙏🙏
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 2 ай бұрын
Great analysis
@KhemCentury-ni1kd
@KhemCentury-ni1kd 2 ай бұрын
आहुतीको जिबन , राजनीति र्बिस्वराजनिती विषयक बिचार ।
@Bullet_Raja45
@Bullet_Raja45 2 ай бұрын
धन्यवाद आहुती सर🙏👍️👍️👍️
@kishorsubedi6723
@kishorsubedi6723 2 ай бұрын
कुशल विश्लेषक कमरेड आहुती ❤
@PadmaBudha-xk8pk
@PadmaBudha-xk8pk 2 ай бұрын
Balla ramro progromme launu bhayachha balla aaz dekhe khushi lagyo🙏🙏🙏
@santoshkumarramdam590
@santoshkumarramdam590 2 ай бұрын
आहुति सर नेपालीको कार्यकार्य रास्ट्रपति भायको हेर्न मन छ।
@HomnathGhimire-gb6nz
@HomnathGhimire-gb6nz 2 ай бұрын
धेरै खुसी लागो सुन्न पाउदा
@dilkhadka1094
@dilkhadka1094 2 ай бұрын
Accept or not whatever he said it’s true ❤
@AbiralKumar-ji2wt
@AbiralKumar-ji2wt 2 ай бұрын
आहुति जि तपाई प्रधानमन्त्री हुनुपर्ने मान्छे हो यार !
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 3,1 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 9 МЛН
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 14 МЛН
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 322 М.
On Air With Sanjay #508 - Jagdish Kharel
2:01:03
Sanjay Silwal Gupta
Рет қаралды 204 М.
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 3,1 МЛН