No video

रामजी खाँड पहिलो पटक सारङ्गी संसारमा Ramji Khand VS Nirjala Gurung Sarangi Sansar Live Dohori Ep 563

  Рет қаралды 3,141,166

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

बहुचर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक रामजी खाँड र सुमधुर स्वरकी धनी निर्जला गुरुङ बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#RamjiKhand
#NirjalaGurung
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 563
=======================================
Orginal Song : • Paanko Patta || तिम्रा...
Song:- तिम्रा आँखा लोभी रैछन Timra Aankha Lobhi Raichhan
Vocal:- Ramji Khand / Bishnu Majhi
Group Vocal:-
Male:- Babukrishna Pariyar/Sudip Sagar/Arjun Abiral
Female:- Smriti Shahi/Pushpa Bohara
Lyrics:- Tejash Regmi
Music:- Ramji Khand
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Ramji Khand
♬ Nirjala Gurung
=======================================
=======================================
Musician Team
♬ Pramesh Ghimire - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Shiva Anurag - Dholak/Tabala
♬ Madan Regmi - Madal
♬ Sunil Bardewa - Madal
♬ Bhim Bardew - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 1 600
@SarangiSansar
@SarangiSansar Жыл бұрын
नमस्कार, यहाँहरुको मायाले हामी ट्रेण्डिङ 2 सम्म आईसकेका छौँ । भगवान रुपी दर्शक हजुरहरुलाई, गायक गायिका, बाद्यबादक, प्राविधिक साथै सम्पुर्ण शुभचिन्तकहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ । अझै पनि लाईक, कमेन्ट, सेयर साथै च्यानल Subscribe गरि हामीलाई साथ दिनुहोला । धन्यवाद @Sarangi Sansar
@KhadgadilDas-jb2dh
@KhadgadilDas-jb2dh Жыл бұрын
बबाल,रामजि,निरजला,धननेबादछ
@sanutamang1642
@sanutamang1642 Жыл бұрын
😊😊😊
@pragyagurung7838
@pragyagurung7838 Жыл бұрын
Now trending #1 🎉🎉🎉
@milanthapa6161
@milanthapa6161 Жыл бұрын
very nice song ❤❤❤❤
@pratibhaghimire7204
@pratibhaghimire7204 Жыл бұрын
​@@KhadgadilDas-jb2dh 🎉❤😮
@ramjikhandofficial
@ramjikhandofficial Жыл бұрын
यो सुनौलो अवसरको लागी सारङ्गी संसार रोधी घर लाई धेरै धन्यवाद!!🥰
@KamalKumarBK
@KamalKumarBK Жыл бұрын
thank you so much dai
@Rameshrasaily
@Rameshrasaily Жыл бұрын
❤❤❤
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 Жыл бұрын
असाध्यै मिठाे छ दाजि दाेहरि खुसि लायाे ❤❤
@gopalruchal9380
@gopalruchal9380 Жыл бұрын
Tapaiko voice nai arkai x Malai voice ma man parni number 1 tapai ho. Ramji sir. Ahile. Neplako number 1 live ko king vaneko sumann pariwarr nai hooo king is king ho suman pariwarrr
@himalithakuri8650
@himalithakuri8650 Жыл бұрын
👌👌❤️❤️👍🙏
@sujatakoirala9872
@sujatakoirala9872 Жыл бұрын
यस्ता अब्बल कलाकारसग यति मीठा मीठा शब्दसग जुधेर गीत गाउनु बहिनी निर्जलाको क्षमतालाई सलुट छ ! !
@AnjanGrg-jb1lz
@AnjanGrg-jb1lz 7 ай бұрын
Hajur
@lovelysaru
@lovelysaru Жыл бұрын
रामजी खांड दाइका फ्यान हाजिर गरौम त कति हुनुहुन्छ। म त बिग फ्यान हो ❤
@dhurbathapa2914
@dhurbathapa2914 Жыл бұрын
Ma pani big fan ramji dai ko❣️
@SheSherphal
@SheSherphal 6 ай бұрын
👍️
@narayankc2040
@narayankc2040 Жыл бұрын
सबै जनालाई नमस्कार राम्जी खाण र निर्जला गुरुङ को यो दोहोरी भाग 2 पनि ल्याउनु पर्छ
@NirjalaGurung-nm8kh
@NirjalaGurung-nm8kh Жыл бұрын
यति ठुलो अवसरको लागी साङगी सन्सार सम्पुर्ण परिवर र मलाइ माया गर्नुहुने दर्शक महानुभब हरुमा पनि धन्यवाद 🙏
@EntertainmentExpress2014
@EntertainmentExpress2014 Жыл бұрын
❤❤❤❤
@Rodan557
@Rodan557 Жыл бұрын
बधाई छ🎉🎉🎉❤❤
@GHALEDHRUB66
@GHALEDHRUB66 Жыл бұрын
मान्छे पनि कति राम्रो स्वर जन के कुरै 23:53 नगरौं सारै मन पर्यो हजुर दुई जनाको
@jitendragurung8257
@jitendragurung8257 Жыл бұрын
Wow kya Damee sister 🙏❤️🙏🇳🇵 utcha samman xa hjrlai❤tin karot darsakle chinosh Eahi suva kamana xa🙏❤️🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sitashahi3285
@sitashahi3285 Жыл бұрын
Dee part 2 ni chahiyo yai jodi ko❤
@KamalKumarBK
@KamalKumarBK Жыл бұрын
सारङगि संसार मा पहिलाे पटक रामजि खाँड दाजि काे आगमन ले सारङगि संसार साँच्चिकै पुरै दाेहाेरिमय भयकाे छ । हाम्राे भिडियाे एतिबेला ट्रेण्डिङ 3 मा रहेकाे छ रामजि दाई काे सम्मानका लागि भयपनि सबै ले अझै सेयर गरेर ट्रेण्डिङ 1 सम्म पुर्याईदिनु हाेला है ।❤❤
@kumarlama2694
@kumarlama2694 Жыл бұрын
राम्रि सुमधुर स्वर्कि धनी सब्दकाे खानि निर्जला बहिनिलाइ उज्जल भबिश्यकाे कामना अनि दाेरिका हस्ति अग्रज राम्जि खाडलाइ नमन है धन्यबाद सारंगि संसार मिठा मिठा प्रस्थुति ल्याइदिनु हुन्छ निरन्तर हाेश ❤❤❤
@lanamdorje2537
@lanamdorje2537 Жыл бұрын
मलाई धेरै मनपर्ने गायक रामजी सर र निर्जला गुरुङ लाई धेरै धेरै धन्यवाद यति मिठो गीत गाउनु भएकोमा
@bimabasnet977
@bimabasnet977 Жыл бұрын
आगामि बसाई मा पनि यो जोडी लाई यसै सब्द कोस दोहोरि सुन्न पैयोस भन्न चाहनछु🙏🙏🙏
@JayantaMagar
@JayantaMagar Жыл бұрын
हार्दिक बधाइ रामजी दाइ , निर्जला बैनी अनि विशेष सारङ्गी सन्सार whole team लाइ🎶🎶🎶🎵🎵
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
आज बबाल रमाइलो हुने भयो Sarangisansar ma सम्पूर्ण टिमलाई माया साथै सम्झना 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
@ritugiri5981
@ritugiri5981 Жыл бұрын
क्षितिज पारी उनको बस्तिमा जब यो गित सुन्छु आज पनि म छ कक्षा पढ्दैछु जस्तो लाग्छ राम जि दाइको आवाज को म ठुलो फ्यान हजुरको स्वारमा त्यो जादु छ जो मेरो मनलाइ तानिरहन्छ दाइलाइ सधैं यसै सुनिरहन पाइयोस ❤❤
@balbahadurmagar1948
@balbahadurmagar1948 Жыл бұрын
आजको जस्तो दोहोरी अनुशासन सवाल जवाफ सायद कुनै पनि दोहोरीमा भेटिएन
@basdevbasnet8816
@basdevbasnet8816 Жыл бұрын
रामजी खाँड र निर्जला गुरुङ यो गाना लभस्टोरि सारै राम्रो बधाई ❤
@amarsingsing6886
@amarsingsing6886 Жыл бұрын
रामजी दाइ लाई यहाँ देख्दा सारै खुसी लाग्यो रमाइलो दोहोरी ❤❤❤❤
@SarangiSansar
@SarangiSansar Жыл бұрын
नमस्कार, यहाँहरुको मायाले हामी ट्रेण्डिङ ३ सम्म आईसकेका छौँ । भगवान रुपी दर्शक हजुरहरुलाई, गायक गायिका, बाद्यबादक, प्राविधिक साथै सम्पुर्ण शुभचिन्तकहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ । अझै पनि लाईक, कमेन्ट, सेयर साथै च्यानल Subscribe गरि हामीलाई साथ दिनुहोला । धन्यवाद @Sarangi Sansar
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
आहा कति राम्रो गित स्वरका धनी रामजि खाड भाइ नमन अनि स्वरकी धनी निजाल गुरुङ बैहिनी रारङगे सारङगे सन्सार कमल भाइ शुभ कामना छ
@ramshrestha2853
@ramshrestha2853 Жыл бұрын
Vag 2panii
@reshambastakoti993
@reshambastakoti993 Жыл бұрын
यहि बाट नियमित गरि भाग २ छिटो चाहियाे,ट्रेडिङ 1मा ल्याउने काम हाम्रो ❤❤❤शुभकामना छ कमल भाईलाई,र सम्पूर्ण कलाकार लाई।
@akashmagar6441
@akashmagar6441 Жыл бұрын
आजभोलि लोकदोहोरी बजारमा सबैभन्दा मिठो स्वर भएको मध्यमा निर्जला गुरुङ पनि पर्नुहुन्छ,मलाई बिलकुल_ बिलकुल मनपर्छ ङल्सो❤️❤️❤️😆😆
@shantipun5469
@shantipun5469 Жыл бұрын
असाध्यै राम्रो दोहोरी ठयाक्कै दोहोरीमा जोडी मिलेको छ अब भाग 2 को अपेक्षामा हुने जति यता आउनुहोस 🙏🙏👌👌
@shyamgurung8618
@shyamgurung8618 Жыл бұрын
हाम्री एक गुरूडं चेली आधुनिक style की प्रतिभा अतिनै मिठास शोरकि धनि को शुभा लाभ !
@tomlalsubedi3573
@tomlalsubedi3573 Жыл бұрын
आहा ! क्या सुन्दर र प्रेमील दाेहाेरी । असाध्यै मीठाे ! कति शिष्ट, कति आत्मीय र राेमान्टिक ! यति अब्बल दर्जाकाे प्रस्तुतिकाे लागि बहुचर्चित लागि लाेकगायक रामजी खाँड तथा बहुचर्चित लाेकगायिका निर्जला गुरूङलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
@sherbahadur7669
@sherbahadur7669 Жыл бұрын
दोहोरी भनेको यस्तो हुनु पर्छ राम्जी सरको त के कुरा गर्नु र लोकदोहोरी मा नया उदयमान सुमधुर स्वरकी धनि अनुसासित बहिनी निर्जला र सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद
@dipakgharti1703
@dipakgharti1703 Жыл бұрын
दोहोरी भनेको यस्तो हुनुपर्छ जति हेरे पनि हेरिरहु हुनि सफ्ल्ताको शुभकामना
@baglungonlinetv9924
@baglungonlinetv9924 Жыл бұрын
रामजी खाँड र निर्जला गुरुङ को दोहोरी गीत अति नै उत्कृष्ट लाग्यो। स्वर शब्द अति नै मन पर्यो चर्चित कलाकार हरु सम्मिलित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
@NaubahineeMedia
@NaubahineeMedia Жыл бұрын
आनन्द महसुस भयो रामजि र निर्जलाको दोहोरी सुनेर । भाग-२ पनि ल्याए हामी खुशी हुने थियौ । ❤
@ratnakarki8853
@ratnakarki8853 Жыл бұрын
सारै राम्रो लाग्यो यो दुहोरी, राम्जी र नीर्जला बैनीको कलााले थप उचाइ चुमोस, शुभ कामना
@yamprasadthapa8930
@yamprasadthapa8930 Жыл бұрын
अत्यन्तै मीठो मौलिक दोहोरी गीत सुनी रहु लाग्ने मोहोनि लगाउने सबैको मनमा बस्न सफल चर्चित गायक रामजी खाँड सर र अहिलेक‍ो छोटोे समयमा सबैको मनमा बस्न सफल भाईरल गायिका निर्जला गुरुङ मेम सबै जनामा मेरो उच्च सम्मान सहित नमस्कार र अझै सफलताले उच्च शिखर चुमोस् यहि नै हार्दिक शुभकामना ।
@Niraj-wr3no
@Niraj-wr3no Жыл бұрын
म पुर्वेलि ठिटो तर इन्द्रेनिले दोहोरी सुन्ने लत बसायो जुन सुकै नसुने पनि रामजी खाँडको गितहरु निक्कै मन पर्छ I अहिलेको चलेकि नयाँ गायिका निर्जला गुरुङ् गित गाउने शब्द निक्कै उत्कृष्ट चयन गर्छिन मन पर्छ ❤ रामजी संग फेस पनि झन्डै उस्तै कतिराम्रो लय शब्दहरु फेरी पनि अर्को पटक यो जोडिको सुन्न पाउ है । Keep it up 👍 ❤❤
@Chandar-sy1oc
@Chandar-sy1oc Жыл бұрын
भाग 2 लिनु कमल सर मन पूरा भयन दोहोरि ले त दोहोरी त यसतो हुनुपर्छ
@user-vq6db1to3l
@user-vq6db1to3l Жыл бұрын
धेरै दिन सुने याे दाेहाेरी , यसरी नै सभ्य र शिष्ट तरीकाले गाएकाे दाेदाेरी मलाई असाधै मन पर्छ सारङगी संसारमा यस्तै यस्तै दाेहाेरी सँधै सुनिरहन पाउँ अनि कृष्णसमिप सुबेदीलाई फेरी ल्याउनु हाेला। उहाँ पनि सभ्य, शिष्ट र नम्र गायक हाे ।
@Bira626
@Bira626 Жыл бұрын
यो दोहोरी सुन्दा साँच्चिकै आज दिन भरी काे थकान मेटिएको महसुस गरियो। धन्यबाद रामजी खाँड सर र निर्जला बैनी लाइ, विशेष धन्यबाद सारङ्गी रोधी घर परिवार लाइ। फेरि यस्तै खालको दोहोरी सुन्न पाइयोस्।🙏
@madhurana1771
@madhurana1771 Жыл бұрын
भाग दुई चाहियो र शितल गुरूङ्ग भाईको दोहोरी पनि हेर्न मन लाग्यो
@dipasharma82
@dipasharma82 Жыл бұрын
अब एक पटक पुस्कल शर्मा लाइ बोलाऊनुन सारङ्गी संसार मा कमल भाई निकै मिठो आवाज छ रामजी खाँड काे
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
यो दोहोरी अति मन पार्‍यो भाग २ पनि चाहियो
@Jayavlog11
@Jayavlog11 Жыл бұрын
उत्कृस्ट दोहोरी दुबै जना को कति मिठो स्वर god bless u ❤❤❤❤
@ManyGuess-jt1xk
@ManyGuess-jt1xk Жыл бұрын
यसबाट गाएको गीत कुनै पनि हेर्दिन
@nirBikramThakuri5
@nirBikramThakuri5 Жыл бұрын
कति मिठो स्वर र मुस्कान रामजी दाजीको ❤❤ निर्जला ❤❤ यहि ग्रुप बाट " मैले मन पराएको छु, नजलाए यो मुटु मलामी यहि मुटु मा माया लाई सजाएको छु " भन्ने रामजी दा को गित पार्ट २ ल्याउन पर्यो
@amirgurung3007
@amirgurung3007 Жыл бұрын
Nirjala & ramji ko feri hernu pau
@tilakbk6341
@tilakbk6341 Жыл бұрын
That's your genetic analysis
@user-gq5zr6jz3y
@user-gq5zr6jz3y Жыл бұрын
यो दोहोरि फेरि 2सुन पाय आभारि हुनेथिय❤❤❤
@lbsahab5063
@lbsahab5063 Жыл бұрын
निर्जला गुरुङ जी शब्दकाे चाहिँ खानी नै हुन्😍
@hirajang3556
@hirajang3556 Жыл бұрын
Wow superb dohori with legend Ramji khand. Nani Nirjala mane timlai.
@dhanbistadhan7873
@dhanbistadhan7873 Жыл бұрын
रामजी दाईको गाउने शैली एकदम मन पर्छ् मलाई सब्द उतिकै ❤❤❤❤
@munnamunna9780
@munnamunna9780 Жыл бұрын
पछिलो समय निकै चर्चा बटुल्दैआए रहेकि निर्जला गुरुङ को अतिनै राम्रो भबिस्या छ तेस्तै मीठो संवत् शब्द को त जन के कुरा गर्नु माहिर रछ तेस्तै हसिलो मुहार जुन गायिका हुनु पर्ने सबै गुण भएको बत्तिस गुनले भरिएको छ बधाई सफलताको सधै सधै शुभकामना छ ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🌹🌹
@roshanbista3749
@roshanbista3749 Жыл бұрын
अब येसो समय मिलायेर अबसर मिलेमा निर्जला बहिनिलाई पनि लोकगीत गाउनमा रामजी खांद दाजुले सहयोग गर्नु हुनेछ र फेरि पनि भाग २ छित्तै लाईभ दोहोरी सुन्न पांउ साथै निर्जला बहिनी संगै र धेरै -धेरै सुभकामना छ लोकदोहोरी क्षेत्रमा 👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👌👌👌👌👍️👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sitashahi3285
@sitashahi3285 Жыл бұрын
राम्जी दाइको त बयान नै गर्न सक्दैन म वाउ स्वरमा कति मिठास छ के है जति सुनेपनी कहिल्यै नअघाउने दादा को स्वर सुन्दा आनंद लाग्छ मलाई मात्रै नभएर हरेक सारा दर्शकहरुलेनै प्रसम्सा गरेर भेउनु हुँदैन यति राम्रो कलाको खानी लिएर जन्मिनु भएको दादा लाई आत्मा देखी नै सम्मान गर्न चाहान्छु तेस्तै गरि निरजला गुरुङ दिदिको दोहोरी नि पहिलो पटक हेर्दै छु नेपाल कै टपर राम्जी दाइको बराबरी गाउनु भको छ दुबै जना लाई फेरि पनि सम्मान गर्दै धेरै भन्दा धेरै मन पर्‍यो यो दोहोरी फेरि पनि यै जोडी कै भाग 2 नि ल्याउदा झन्डै राम्रो हुन्थ्यो होला यो दोहोरि धेरै पटक हेरे तर अघाइन part 2 को प्रतीक्षा मा छौँ सारङी संसार त सधैं भरी हेरि राख्छु र हेर्ने छु पनि हवस्त धन्यवाद🙏 जय गित जय संगीत❣️🙏
@litenepal
@litenepal Жыл бұрын
अहिलेसम्मको सबैभन्दा राम्रो शब्द भएको अनि सुनी रहु जस्तो लाग्छ जति सुन्यो त्यति सुन्ने शब्द भएको राम्जी खाडको लोक गीत। मलाई जस्तो अरूलाई नी त्यस्तै लागेको जति यता हाजिर हुम त कति जना रहेछ।
@laxmanaryal8171
@laxmanaryal8171 Жыл бұрын
Maja aayo live kasari gaunu hola bhaneko bado ramro sabda nirjala Quinn of dohori
@ramsarankandel1119
@ramsarankandel1119 Жыл бұрын
साह्रै उत्कृष्ट शब्द चयन, ❤सरल सहिली मा गाउनु भयो, खुशी लाग्यो भाग २ छिट्टै सुन्न चाहान्छु भारत बाट
@dipjotichanda267
@dipjotichanda267 Жыл бұрын
❤❤❤❤❤
@ramkumarkhatri8572
@ramkumarkhatri8572 Жыл бұрын
आज पहिलो पटक निर्जलाको दोहोरी हेरे पहिलो पटक नै हजुर को ठुलो फ्यान भए उज्वल भविस्यको शुभकामना स्वर र सब्द चयनले मन छोयो ❤❤❤❤❤
@gokarnabista5256
@gokarnabista5256 Жыл бұрын
सभ्य उत्कृष्ट दोहोरि मलाई मनपर्ने गायक राम जी खाँड र निर्जला बहिनी लाई धन्यबाद जय गीत जय सङ्गीत जय सारङ्गी संसार।।
@hombahadur4878
@hombahadur4878 Жыл бұрын
एक अर्का मा उच्चा सम्मानित धेरै राम्रो लोक्दोहोरी राम्जी खान्द र निर्जाला गुरुङ को सुनिरहम लाग्यो ।
@sameermagar5313
@sameermagar5313 Жыл бұрын
सारङ्गी संन्सार का सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद राम्जी दाइ को लाईभ दोहोरी सुन्न एकदमै मन थियो आज त्यो ईच्छ पूरा भयो ।अहिले को चल्दो बल्दो सुमधुर स्वरकी धनी गाइका निर्जला र राम्जी दाइ को अब भाग 2 आउनु पर्छ।
@birendrawagle234
@birendrawagle234 Жыл бұрын
रामजि खाँण त यसै पनि राम्राे कलाकार हुनुहुन्छ ,निर्जला बहिनिकाे शब्दमा पनि उत्तिकै मिठास भेटे, राम्राे लाग्याे।🤩
@anilkhadka7896
@anilkhadka7896 Жыл бұрын
🎤आहा दुबै जनाको ऊष्कृष्ट कोसेलि साथमा अग्रिम शुभकामना👏👏💕🎤🎤
@narendralamaa9313
@narendralamaa9313 Жыл бұрын
राम जि खान नाम नै काफी छ त्यसैमाथी सुन्दरी गुरुङ्नी को क्षमता talent ❤️❤️❤️👈️👈️👏👏👏👏👏👏👏👏👏
@madanrai1424
@madanrai1424 Жыл бұрын
रामजी खाड vs निरजला गुरूङ को दोहोरी अति मिठो अझै फेरी हेर्नमनछ।
@ManyGuess-jt1xk
@ManyGuess-jt1xk Жыл бұрын
बधाई छ नि सान्नानी निर्जला गुरुङ नानु मेरो तर्फबाट धन्यवाद छ नि सान्नानी
@gopalgurung4227
@gopalgurung4227 Жыл бұрын
अति उत्कृष्ट शब्द हरुको प्रहार रामजी खाँड भाइ र निर्जला बैनिको बिच।अति राम्रो खुशी लाग्यो।जय लोक संगित।
@subibhattacharjee7318
@subibhattacharjee7318 Жыл бұрын
Derai Derai khusi lagyo ramji dai ko dohori sunnu pauda ajjai derai yestai dohori sunna chanxu
@santagurung1968
@santagurung1968 Жыл бұрын
रामजि र निजंला को दोहोरि त जति हेरे पनि हेरू लागदछ👍️👍️👍️👍️
@pradeepsk5548
@pradeepsk5548 Жыл бұрын
सारङ्गि संसार प्रति धेरै आभारी छु किन भने खाडी मुलुक मा 55 डिग्री घाम मा काम गरेर आएको शरिर सासङ्गि संसार हेरे पछि थकान बिसाउने ठाउँ बनेको छ धेरै धेरै धन्यवाद सारङगि संसार 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💕💕💕
@phurisherpa2974
@phurisherpa2974 Жыл бұрын
यो हो नि दोहोरी सलाम दुबै जना लाई ।।राम जि चलेको कलाकार।।तर नयाँ गुर्सेनि धेरै कडा ।।। बधाई बाहिनि लाई ।।। दशक देखि गित सुनिन्दै आयेको राम जि लाई नि बधाई ।।साह्रै मान परियो अजाको दोहोरी ।।।फेरि नि सलाम दुबै लाई ।।।
@chhabichef-ox4iy
@chhabichef-ox4iy Жыл бұрын
आमै यो दोहोरी त हरेक शब्द मा उफ्फ उफ्फ छ दुई जना नै बेस्ट कलाकार ❤️
@baltamang9038
@baltamang9038 Жыл бұрын
रामजी खाँडको जस्तो सुमधुर मार्मिक शब्द सङ्गै निर्जला बहिनीको सुमधुर स्वर शब्दलाई उच्च सम्मान।। विशेष धन्यबाद कमल भाई लगायत सम्पूर्ण टिमलाई।।बधाई।। भाग २ पनि सुन्न पाउँ है plz
@kamalthapa8731
@kamalthapa8731 Жыл бұрын
सारै रमाइलो दोहोरि 😂😂😂पिडा दाहि ❤❤❤धन्यबाद छ सबैलाई
@hiralalgurung2530
@hiralalgurung2530 Жыл бұрын
Wow nice 👍👍, well done निर्जला नानु, रामजी सँग गाउने आँट गर्नुनै ठोलो कुरा हो। धन्यवाद सारङ्गी संसार टिम for this wonderful दोहोरी। Love you guys,
@gopalruchal9380
@gopalruchal9380 Жыл бұрын
Live gaun ta suman pariwar sang garo hunx lastai peler gaunu hunx suman pariwarrr namber ho
@yadhapmonger6774
@yadhapmonger6774 Жыл бұрын
कतिराम्रेागितगायेा,ई,छेाराबुहारिले,अशटलियाबाट
@kirtinarendrasinghkunwar9432
@kirtinarendrasinghkunwar9432 Жыл бұрын
आज साँच्चै दोहोरी सुनेझै लाग्यो अग्रज कलाकार ramji khand wow खुब मिठो आवाज अनि निर्जला जी wow खुब सुरिलो स्वर खुब मजा आयो अझै यस्तै दोहोरी को अपेक्षा गर्दछु छु..!! विशेष धन्यवाद कमल दाई अनि सारङ्गी संसार टीम लाई❤❤
@renabhatresham3031
@renabhatresham3031 Жыл бұрын
अहा कति मन पर्ने दोहोरी अल्लि लामो भको भयेनी हुन्थ्यो नि छिटो सक्कियो ल हजुर हरु लाई बधाई छ❤❤❤
@kalpanabiswokarma8099
@kalpanabiswokarma8099 Жыл бұрын
टिकटमा सुनेर यता सुन आयकाे सरै म छुने शब्द ❤❤❤❤❤❤❤
@kamalakulunglucky2365
@kamalakulunglucky2365 Жыл бұрын
पानकाे पता छ अत्यन्तै मन पर्ने भाका हाे । अाहा ! रामजि खाण सर पनि खुब मन पर्ने कलाकार हुनुन्हुन्छ 💜💜💜 समय मिलाएर अवश्य हेर्छु 👍️
@binodpratapthapa1733
@binodpratapthapa1733 Жыл бұрын
अहिले सम्म कै सभ्य र सुसंस्कृत दोहोरी,❤️❤️
@bambahadurshahi2333
@bambahadurshahi2333 Жыл бұрын
रामजी खाण सँग यसरी ढुक्कसँग गाउनु निर्जलाको गायिकि पन परिपक्व भएको देखियो बधाई गोर्खाली चेली ❤❤❤❤❤❤
@santoshghatan5524
@santoshghatan5524 Жыл бұрын
मन छोयो। राम जि दाइ को गित ले बब्बाल।😍😍😍
@prithvigurung2314
@prithvigurung2314 Жыл бұрын
रामजी सर त सुपर हुुुुनुहुन्छ निर्जला नानी पनि लाईभ दोहोरीको खाँटी हुनभयछ💐💐🙏🙏👌👌♥️♥️
@mrjumsonghello381
@mrjumsonghello381 Жыл бұрын
दुबै जनाकाे मन मिलेर गएकाे सुनेर राम्राे लाग्याे ,
@yagyachaulagain9565
@yagyachaulagain9565 Жыл бұрын
जति सुनेपछि सुनिरहु जस्तो लाग्ने कत्ति मिठो शब्द चयन wow धेरै राम्रो♥️♥️♥️♥️♥️
@pushprajkunwar8761
@pushprajkunwar8761 Жыл бұрын
आहा अति मिठो गाउनु भयो दुबै जनाले यहाँ हरु लाई सम्मान छ🙏🙏🙏
@sushilaacharya9575
@sushilaacharya9575 Жыл бұрын
सुन्न मन लाग्दा लाग्दै सकियो , पार्ट २ चाहियो है
@amritapariyar-lf9bs
@amritapariyar-lf9bs Жыл бұрын
सारै मिठा मायालु शब्दहरु धन्नेबद राम्जी निर्जला दुबैलै dhannbad😊😊😊
@puranmagar9602
@puranmagar9602 Жыл бұрын
Tiktok bata yata aaune jati hajir garam tw🖐️
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
🦛🦮🐕‍🦺
@raibikram2939
@raibikram2939 Жыл бұрын
लोक दोहोरिमा सुन्नु पर्ने शुद्ध शब्द चयनका साथै स्वर र भाकाले मन नै पगाल्यो धेरै धेरै धन्यवाद सम्पूर्ण टिम तथा Nirjala Gurung/Ramji Khad dailai ❤❤❤
@anjanathapa7615
@anjanathapa7615 Жыл бұрын
Tiktok मा देखेर यता you tube तिर आएर हेरियो 👌👌👍️👍️
@masterdada1653
@masterdada1653 Жыл бұрын
बधाई छ गायक गायिका तथा सम्पुर्ण साराङ्गी संसार परीवार लाई
@devbdrdevkotadevkota9475
@devbdrdevkotadevkota9475 Жыл бұрын
दोहोरि सकियछ तर मत हेरेको हेरै भयछु सुभकामना सबैलाई
@arjunarju5912
@arjunarju5912 Жыл бұрын
आह अति मिथो रम्जी सर अनि निर्जला मिस❤❤
@rajulama8915
@rajulama8915 Жыл бұрын
आहा अत्यान्त मिठो गित र भाका पनि उस्तै मिठो ❤❤❤❤❤ लोक दोहोरीमा यति राम्रो शब्द चयन नियम र परीधिको दायरा भित्र रहेर कतै घोचपेच छेडखानी नभाको लाइभ दोहोरी सुन्न पाको भनेको सायद यहि दोहोरी होला मैले त्यसैले हृदय देखिनै स्यलुट छ मेरो आदर्णिय दाजु रामजी खाँड र निर्जला गुरुङ बैनी लाई 🙏🙏
@padamale3121
@padamale3121 Жыл бұрын
सार्है दामी गित सवाल उस्तै जवाफ बधाई छ नयाँ भाका को निम्ति
@krishnagurung4033
@krishnagurung4033 Жыл бұрын
लाेक दाेहाेरी काे बादसाह रामजी खांड संग निर्जला नानु काे यति सरल र अति उत्कृष्ट प्रस्तुति देख्न पाउंदा साह्रै खुशी लाग्यो। उत्तराउत्तर प्रगति काे शुभकामना।
@sangpuiisangpuii8012
@sangpuiisangpuii8012 Жыл бұрын
In❤❤❤
@karnathapa2528
@karnathapa2528 Жыл бұрын
Professional singer is a Professional singer....love it, every tukka from Ramji Khand
@tekmanjungdc49
@tekmanjungdc49 Жыл бұрын
Arko pani sunnu paryo kamal daju yo jodi ko dohori
@kantsagurung9042
@kantsagurung9042 Жыл бұрын
फेरि भाग 2 पनि हेरन मन छ मनाङबाट हरदैछु
@bimabasnet977
@bimabasnet977 Жыл бұрын
सारै मिठो दोहोरि सस्कारि सब्द असध्यै मिठो सब्द मन पर्यो🙏🙏🙏🙏🙏🙏
@bibashkhim4532
@bibashkhim4532 Жыл бұрын
नव गायिका को confidence लाई चैँ मान्नै पर्छ, अनि शब्द हरु पनि उत्तिकै तिखा, आहा मजा आयो,
@lobsterlallimbu9518
@lobsterlallimbu9518 Жыл бұрын
आहाहाहा आजको बेलुका को दोहोरी क्या दामी भो रामजी खॉण सर र निर्जला गुरूङ सालीको बाफरेबाफ शब्द बुन्न कति माहिर छिन भबिष्यको उज्वल सॉगीतिक शुभकामना निर्जला नानू आरे वाह😘र संम्पूर्ण सारांगी संसारटिम लाई नी धन्यबाद🙏
@jamunarayamajhi467
@jamunarayamajhi467 Жыл бұрын
❤❤दोहोरी त यस्तो पो हुनुपर्छ बयान गरि saadya छैन❤❤🎉🙏🙏🙏
@KalyanShrestha-kz9pm
@KalyanShrestha-kz9pm Жыл бұрын
निर्जला नानू यसरी नै प्रगती गर्दै जानू हार्दिक हार्दिक शुभकामना यो सुमधुर स्वर ले इज्जत र माया साथ र सपोर्ट पाई राखुन्न र आदरणीय हजुर को बाबा ममि को खुशी र दर्शक खुसी यसरी नै जित्दै जानुस फेरि पनि शुभकामना ❤❤❤❤🎉🎉🎉🎉
@rameshgrg9029
@rameshgrg9029 Жыл бұрын
निर्जलाको सयभन्दा ठुलो फेन हुँ म।
@nirmanshahi5977
@nirmanshahi5977 Жыл бұрын
गायिका दिज्जुकाे टुक्काहरु चाहि मान्नै पर्छ अत्यन्तै दमदार 😍☺️
@hirabasyal9749
@hirabasyal9749 Жыл бұрын
सारौ मिठो दोहोरी गित सबौ लाई नम्न छ
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
रामजि सर सँग निर्जला मिस ले मार्मिक मीठो गाउनु भयो, रमाइलो लाग्यो ,,,
@bhimthapamagar1532
@bhimthapamagar1532 Жыл бұрын
J hos dohori kada dekhiyo ....sahari ramailo ra khusi lagyo ..❤️❤️❤️❤️🙏🙏🙏
Now it’s my turn ! 😂🥹 @danilisboom  #tiktok #elsarca
00:20
Elsa Arca
Рет қаралды 12 МЛН
Фейковый воришка 😂
00:51
КАРЕНА МАКАРЕНА
Рет қаралды 5 МЛН
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 64 МЛН
Zombie Boy Saved My Life 💚
00:29
Alan Chikin Chow
Рет қаралды 34 МЛН
Now it’s my turn ! 😂🥹 @danilisboom  #tiktok #elsarca
00:20
Elsa Arca
Рет қаралды 12 МЛН