सर्पदंशको उपचारका विशिष्टकृत सेपा थप्नुपर्छः जनस्वास्थ्य निरीक्षक मिश्र | The Headliners

  Рет қаралды 518

Radio Kantipur

Radio Kantipur

Ай бұрын

सर्पदंशको उपचारका विशिष्टकृत सेपा थप्नुपर्छः जनस्वास्थ्य निरीक्षक मिश्र
झापाको कचनकवल सर्पदंश उपचार केन्द्रका जनस्वास्थ्य निरीक्षक नविन मिश्रले सर्पदंशको उपचारमा विशिष्टकृत सेवा थप गर्नुपर्ने बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्र्समा कुरा गर्दै मिश्रले उपचार केन्द्र विशिष्टकृत सेवा नहुँदा कतिपय बिरामीलाई रिफर गर्नुपर्र्दा मृत्युको जोखिम हुने गरेको बताउनुभयो । झापाको कचनकवल गाउँपालिकाको सहयोगमा सञ्चालित सो सर्र्पदंश केन्द्रमा दैनिक कम्तीमा ४ जना सर्पले टोकेका बिरामी आउने गरेको उहाँको भनाई थियो । मनसुन शुरु भएसंगै सर्पले अब दुलोबाट निस्केर न्यानो ठाउँको खोजी गर्ने भएकाले सर्र्तकता अपनाउन उहाँले आग्रह समेत गर्नुभयो ।
Snippet of latest news. Updates of sporting and political events, Traffic information, Weather and temperature. Fastest yet the authentic source of information. Variety of news from politics to economics, entertainment to sports, Science to humorous District Diary in a bulletin Vox Pop and expert's opinion. News from all over the nation.
Each hour we uncover the most interesting and informative articles from around the world.
Listen the latest news and breaking news today for Nepal, world, weather, entertainment, politics, tech reviews, science, health and many more at Radiokantipur.com .
#RadioKantipur #RadioRastrako #KantipurDiary
Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग जोडिनुहोस् :
KZbin:
kzbin.info...
Facebook:
/ kantipurradio
Viber Community:
invite.viber.com/?g2=AQAyhHlo...
Twitter:
/ kantipurfm961
Instagram:
/ radiokantipur.official

Пікірлер: 3
@nabindhungana3432
@nabindhungana3432 Ай бұрын
जानकारी मुलक र राम्रो संदेश ।
@santoshghimire3869
@santoshghimire3869 Ай бұрын
Khusi lagyo ❤❤❤❤❤❤❤❤❤
@prabinmishra4920
@prabinmishra4920 Ай бұрын
Insightful
Real Buddhist Monks Share Their BIGGEST Mistakes
7:09
Sprouht
Рет қаралды 91 М.
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 198 МЛН