के नागरिकता ऐनले नेपाल भारतमा गाभिने खतरा छ त ? ekkaiminute : Subash Karki

  Рет қаралды 30,354

Subash Karki

Subash Karki

Күн бұрын

ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

Пікірлер: 98
@user-mz7wz6xv6j
@user-mz7wz6xv6j Күн бұрын
Verynice
@saroozlimbu8221
@saroozlimbu8221 Жыл бұрын
जानकारीको लागि धन्यवाद अङ्गीकृत नागरिकता माथि मेरो विचारमा यदि भारतले नेपालली चेली भारतीय सॅग बिवाह गरदा जस्तो कानुनी प्रक्रिया अपनाउनुपर्छ तेसतै गरुमला , मुख्य कुरा अरु राष्ट्र सङ्ग भन्दा पनि भारत सङ्ग नै समस्या भएकोले उसले हाम्रो चेलीलाई जस्तो निती अपनाउँछ हामी पनि त्यस्तै निती अपनाउँ अनी यि झोले नेताहरूलाई नि यहि कुरा भनम न ,,, simple xa hoina kura
@subhash7408
@subhash7408 Жыл бұрын
NEPAL is different community doesn't want to same as india simple
@yuvrajrana678
@yuvrajrana678 Жыл бұрын
.भारत र नेपालको खुल्ला सिमान बन्द गरिनु पर्छ। भारतियहरुलाई नेपाल आउन दिने तर पास (Pass)लिएर मात्र आउन दिने तपाई आफै सोच्नुहोस् भारतको arunchal pradesh जानको लागि भारतियहरुले समेत पास वा परमिट(permit) लिउनु पर्छ झन् हाम्रो देश त भारतमा पर्दैन झन् कतिको कडाई गर्नु पर्छ। आज fiji देश हेर्नुहोस त्यस देशमा हिन्दी आधिकारिक भाषा हो र कुल जनसंख्याको ३७.५ भारतिय मुलको छन्, पछि नेपालमा पनि भारतियहरुले सजिलै नागरिता पाएपछि नेपालमा भारतियको जनसंख्या बढ्छ अनि नेपालको हालत के होला।|सिक्किमको सेनालाई भारतिय आर्मीले मार्यो र सिक्कम कब्जा गर्यो। नेपाल र भारतको सिमानमा पर्खाल वा तार लगाउ र सिमामा अरु देशलेझई border security force army गठन गरि पुरा सिमानमा राख्यौ तर सामान आयत निर्यातको लागि दुई तिनओटा सिमा नाका खोलौ र एकदम सिमानमा टाईट गरम भारतियहरुलाई नेपाल पर्वेश गर्दा (permit) परमिट को नियम बनाऊ,permit बिना भारतियहरु नेपाल आयो भनि कडा कार्वाही गरम र चाईन तर्फपनि त्यस्तै गरिनुपर्छ।.....
@britothapa3738
@britothapa3738 4 ай бұрын
40 barsa baseko nagarik le angikrit nagarikta paudaina ra jaslai kidney fell bhayera marna badye huneho ra ? bedes ko pani chaina
@britothapa3738
@britothapa3738 4 ай бұрын
Bidesh nagarikta nabhayeko praman 6
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz Жыл бұрын
रास्ट्रघात नागरिक्ता बिधेयक खारेज गर्नु पर्छ त्यो देश दोर्ही गद्दार पर्चन्ड कडा सजाय फाँसी दिनु पर्छ त्यो रास्ट्रपति रामचन्द्र ठुलो गल्ती हो त्यस्को कडा बहिष्कार खबरदारी गर्नु पर्छ
@sgrg2706
@sgrg2706 Жыл бұрын
Dherai ramro tapai ko bisleshan.
@tuh4458
@tuh4458 Жыл бұрын
Well done Bhai, It's a crystal clear explanation Thank you, but people don't understand how painful it is.
@villagelife1243
@villagelife1243 Жыл бұрын
समिधान बनाउने पनि आफै प्रचण्ड समिधानको धजी उदाउने पनि प्रचण्ड आफै❤
@rajathapa8127
@rajathapa8127 Жыл бұрын
very good 😊 news
@naraharibaral1305
@naraharibaral1305 Жыл бұрын
नेपालीले नेपाली संगै बिहे गर्न प्रेरणाका लागि पनि घटिमा ७ बर्ष कुर्न पर्ने प्राबधान राख्नु पर्छ।भारत जस्त‍ विशाल देशले प्राबधान राख्ने हाम्रो हकमा नपर्ने जबरजस्त गरिदैछ।यहाँको सबै प्रस्तुति राम्रो लाग्यो।राम्रै अध्ययन गरि बोल्नु भएको छ,तर बालिग र नाबालिगमा झुक्किए जस्तो लाग्छ तुरुन्त सच्याउनुहोस।
@yuvrajrana678
@yuvrajrana678 Жыл бұрын
.भारत र नेपालको खुल्ला सिमान बन्द गरिनु पर्छ। भारतियहरुलाई नेपाल आउन दिने तर पास (Pass)लिएर मात्र आउन दिने तपाई आफै सोच्नुहोस् भारतको arunchal pradesh जानको लागि भारतियहरुले समेत पास वा परमिट(permit) लिउनु पर्छ झन् हाम्रो देश त भारतमा पर्दैन झन् कतिको कडाई गर्नु पर्छ। आज fiji देश हेर्नुहोस त्यस देशमा हिन्दी आधिकारिक भाषा हो र कुल जनसंख्याको ३७.५ भारतिय मुलको छन्, पछि नेपालमा पनि भारतियहरुले सजिलै नागरिता पाएपछि नेपालमा भारतियको जनसंख्या बढ्छ अनि नेपालको हालत के होला।|सिक्किमको सेनालाई भारतिय आर्मीले मार्यो र सिक्कम कब्जा गर्यो। नेपाल र भारतको सिमानमा पर्खाल वा तार लगाउ र सिमामा अरु देशलेझई border security force army गठन गरि पुरा सिमानमा राख्यौ तर सामान आयत निर्यातको लागि दुई तिनओटा सिमा नाका खोलौ र एकदम सिमानमा टाईट गरम भारतियहरुलाई नेपाल पर्वेश गर्दा (permit) परमिट को नियम बनाऊ,permit बिना भारतियहरु नेपाल आयो भनि कडा कार्वाही गरम र चाईन तर्फपनि त्यस्तै गरिनुपर्छ।.....
@chandradevpathak143
@chandradevpathak143 Жыл бұрын
Thank you sir for nice and clear information❤
@hemantasijapati6573
@hemantasijapati6573 7 ай бұрын
देश फिजिकरण हुदै छ है
@chandrathapamagar2160
@chandrathapamagar2160 Жыл бұрын
बिदेशी बुहारीलाई बिहे गर्ने बित्तिकै दिने अंगिकृत नागरिकता घातक छ।
@nityanandbhandari5528
@nityanandbhandari5528 Жыл бұрын
यसरी रामररी जान कारीदिनु भयो तर कुरा अँग्रीकित नाग रिक लाई कोई पनि गजिस्टे पद तक दिनै हुदेन यति सजीलै नागरिकता दिनै हुदैन किन कि हामी नेपाली पनि बिदेशमा जानी बित्तिकै के नागरिकता पाईदैन भनी नेपाल मा पनि बिधीबत हुन पर्छ धन्य बादछ ।
@gauravpandey52
@gauravpandey52 Жыл бұрын
Kati ramro bujhaunu gayo thanku
@sameerkatwal9353
@sameerkatwal9353 Жыл бұрын
We heartily appreciate for making us clear on current issues.
@user-vv1yb2si7h
@user-vv1yb2si7h Жыл бұрын
जानकारी मुलक भिडियो हेर्ने मान्छे 1%पनि छैन 😮 । अनि उच्च शिक्षाको लागि विदेश जाने रे🤔
@sukhangyakthumba8935
@sukhangyakthumba8935 Жыл бұрын
Explained very simply
@DilipKumarRimal
@DilipKumarRimal Жыл бұрын
Yakdam bujhne gari video banaunu vayakoma dherai dherai dhanyabad sir❤
@user-rw7vm1xe2p
@user-rw7vm1xe2p Жыл бұрын
अहिले फ्रान्स जलिरहेको छ ।त्यस्तै परिस्थिति ल्याने काम हुदैछ । पहिले शरण दिने । त्यसपछी नागरिकता दिने त्यसपछी राज्यमाथी हमला के तेरोबाउको हो योराज्य हाम्रो हो भन्ने आन्दोलन ।
@Mahdi20832
@Mahdi20832 Жыл бұрын
Jai Bhim..... Baunbaad ko cast system ko nirantarta ho..... court pani baunbaad ko matihaar ho....
@govindamagar2498
@govindamagar2498 Жыл бұрын
GOOD 👍👍👍👍
@sanjaymalla790
@sanjaymalla790 Жыл бұрын
यस्तै सुचना मुलक विषयहरू जनता माझ पस्कि रहने कष्ट गर्नु हुनेछ।
@prabinkumarthapa9466
@prabinkumarthapa9466 Жыл бұрын
dai ko dedication towards us viewer is aapreciable
@mallok3425
@mallok3425 Жыл бұрын
लम्बा चौडा कुरा गर्नैपर्दैन सक्कलि नागरिकलाइ नागरिकता विधेक ल्याउनै पर्फैन
@user-js2ik3mt5e
@user-js2ik3mt5e Жыл бұрын
Sahikura garnuvayo mitra
@dipeshmaster6542
@dipeshmaster6542 Жыл бұрын
Hajar ko boli chai akdai ramro. ramro sanga bujhanu vayeko ma🎉🎉
@prabeshdhungana6039
@prabeshdhungana6039 Жыл бұрын
नागरिकता देश भन्दा माथि हो त्यसैले अङगिकृत लगायत सबै विद्येयक खारेज गर्नैपर्छ
@yuvrajrana678
@yuvrajrana678 Жыл бұрын
.भारत र नेपालको खुल्ला सिमान बन्द गरिनु पर्छ। भारतियहरुलाई नेपाल आउन दिने तर पास (Pass)लिएर मात्र आउन दिने तपाई आफै सोच्नुहोस् भारतको arunchal pradesh जानको लागि भारतियहरुले समेत पास वा परमिट(permit) लिउनु पर्छ झन् हाम्रो देश त भारतमा पर्दैन झन् कतिको कडाई गर्नु पर्छ। आज fiji देश हेर्नुहोस त्यस देशमा हिन्दी आधिकारिक भाषा हो र कुल जनसंख्याको ३७.५ भारतिय मुलको छन्, पछि नेपालमा पनि भारतियहरुले सजिलै नागरिता पाएपछि नेपालमा भारतियको जनसंख्या बढ्छ अनि नेपालको हालत के होला।|सिक्किमको सेनालाई भारतिय आर्मीले मार्यो र सिक्कम कब्जा गर्यो। नेपाल र भारतको सिमानमा पर्खाल वा तार लगाउ र सिमामा अरु देशलेझई border security force army गठन गरि पुरा सिमानमा राख्यौ तर सामान आयत निर्यातको लागि दुई तिनओटा सिमा नाका खोलौ र एकदम सिमानमा टाईट गरम भारतियहरुलाई नेपाल पर्वेश गर्दा (permit) परमिट को नियम बनाऊ,permit बिना भारतियहरु नेपाल आयो भनि कडा कार्वाही गरम र चाईन तर्फपनि त्यस्तै गरिनुपर्छ।.....
@sanammagar7610
@sanammagar7610 4 ай бұрын
Ma xu
@sanammagar7610
@sanammagar7610 4 ай бұрын
Mero Mom xina dada xina nagrita xina
@shirisharegmi9191
@shirisharegmi9191 Жыл бұрын
नागरिकता पाउनु सबैको अधिकार हो तर यसरी सबैलाई वशंजको नागरिकता दिनु सहि हो त? वशंजलाई वशंजको जन्मसिद्धलाई त्यसै अनुसार जन्मसिद्धको अनि अङ्गिकृतलाई अङ्गिकृतनै राखी नागरिकता दिदा राम्रो हुन्थ्यो होला । हामी जस्तो पहिलेदेखी वशंजको आधारमा नागरिकता पाउने र अन्यबिच फरक के नै रह्यो र?
@ravikantmanandhar4660
@ravikantmanandhar4660 Жыл бұрын
Nepal has open frontier with India . Birth in Nepal shall never be a criteria for Nepal Citizenship .
@shivrajrai7805
@shivrajrai7805 11 ай бұрын
sir aile yo byabastha ta chaina ni haina? koi bideshi nepal maa barsau dekhi basepani ..nepal mai janme pani usko baba aama nepali hoina vane nepal ko nagarikta paudaina ni haina?
@bidurparajuli5307
@bidurparajuli5307 Жыл бұрын
संविधानको धारा ११ को ३ अनुसार यो संविधान जारि हुनुपुर्व जन्मको आधारमा नागरिकता लिएका सन्तानहरुको बालिग भएपछि बशजको नागरिकता पाउने छन भनेर लेखिएको छ।जन्मको आधारमा नागरिकता २०६३,८,१० गतेको नागरिता एेन अनुसार बाडियो,०६४ को संविधानसभा चुनाब अघि सम्म नागरिकताको लागि निवेदन दिने र कुनै कारणवश नसकेमा यो एेन जारि भएको मितिले २ बर्स अरु मतलब २०६५,८,१० सम्म निवेदन दिएर नागरिकता लिने भनिएको छ,२०६३ को नागरिकता एेन ४ मा,अब संविधानमा चाहि यो संविधान जारि हुनुपुर्व पहिले पाएकाहरुको सन्तान भनेर आयो जबको २०६३ को एेन अनुसार २०६५ ८ १० सम्म बाडिएको छ अरु किन ७ बर्स थपियो,किन २०६५ ८ १० गते सम्म जन्मको आधारमा नागरिकता लिएका सन्तानहरुले बालिक भएपछि बंशज पाउनेछन भनेर किन लेखिएन
@HappyCoastalBeach-qz3gj
@HappyCoastalBeach-qz3gj 2 ай бұрын
नमस्कार सर, मैले भारतमा बस्ने नेपालीसंग बिवाह गरेकाे ७ बर्ष भयो। अंगिकृत नागरिकताको लागि श्रीमतीले भारतको नागरिकता त्याग्नका लागि चलाएको कारवाहीको निस्सा कागजात लिएर इलाका प्रशासन कार्यालय जाँदा नागरिकता दिन मान्नु भएन। अब मैले श्रीमतीको अंगिकृत नागरिकता पाउनको लागी के-कस्तो कागजात र प्रणाली अपनाउनु पर्ला? कृपया, हजुरको सल्लाह सुझावको आशा राखेको छु बताई दिनु होला।🙏🙏🙏
@user-sh8rs1vp7c
@user-sh8rs1vp7c Жыл бұрын
"नाबालिग" र "बालिग" को अर्थ एक पटक शब्दकोश हेर्नुहोला हजुर 😂
@sumankhadka1335
@sumankhadka1335 Жыл бұрын
नाबालिग १८ बर्ष ११ महिना २९ दिनको उमेरलाइ भनिन्छ बालिग १८ बर्ष पूरा भएकालाइ भनिन्छ।
@Funnyfor366
@Funnyfor366 Жыл бұрын
Nepal sarkar ko laparwahi. 60 barsha agi ayeko tibetan refugee derai lai parichai patra samma diyeko chaina. Ani india bata ayeko lai vanshaj ko nagrikta dhamadam diraheko cha. K ho k ho bujnai sakina. Jai Nepal
@sumankhadka1335
@sumankhadka1335 Жыл бұрын
नागरिकता प्राप्तिका धेरै जसो प्राबधान बंशजको देखियो घुमाइ फिराइ बंशज यहि प्राबधान देश र नेपाली अल्पमतमा पर्ने र सबैखाले संबैधानिक पद प्राप्ती नै देखिन्छ। त्यसैले बिदेशी नागरिकलाइ बिदेशमा जस्तो ग्रीन कार्ड, पिआर, राशन कार्ड जस्तो निस्सा प्रदान गर्नु पर्छ त्यस पश्चात् ८/१० बर्ष पछि पहिला कुन देशको नागरिकता लिएको हो सो नागरिकता त्यागेको प्रमाणको आधारमा अंगिकृत नागरिकता दिनु पर्छ नत्र नेपालको अस्तित्व मेटिने छ नेहरु डक्टृन पूरा हुनेछ।
@yuvrajrana678
@yuvrajrana678 Жыл бұрын
.भारत र नेपालको खुल्ला सिमान बन्द गरिनु पर्छ। भारतियहरुलाई नेपाल आउन दिने तर पास (Pass)लिएर मात्र आउन दिने तपाई आफै सोच्नुहोस् भारतको arunchal pradesh जानको लागि भारतियहरुले समेत पास वा परमिट(permit) लिउनु पर्छ झन् हाम्रो देश त भारतमा पर्दैन झन् कतिको कडाई गर्नु पर्छ। आज fiji देश हेर्नुहोस त्यस देशमा हिन्दी आधिकारिक भाषा हो र कुल जनसंख्याको ३७.५ भारतिय मुलको छन्, पछि नेपालमा पनि भारतियहरुले सजिलै नागरिता पाएपछि नेपालमा भारतियको जनसंख्या बढ्छ अनि नेपालको हालत के होला।|सिक्किमको सेनालाई भारतिय आर्मीले मार्यो र सिक्कम कब्जा गर्यो। नेपाल र भारतको सिमानमा पर्खाल वा तार लगाउ र सिमामा अरु देशलेझई border security force army गठन गरि पुरा सिमानमा राख्यौ तर सामान आयत निर्यातको लागि दुई तिनओटा सिमा नाका खोलौ र एकदम सिमानमा टाईट गरम भारतियहरुलाई नेपाल पर्वेश गर्दा (permit) परमिट को नियम बनाऊ,permit बिना भारतियहरु नेपाल आयो भनि कडा कार्वाही गरम र चाईन तर्फपनि त्यस्तै गरिनुपर्छ।.....
@user-pp7fi4vg9x
@user-pp7fi4vg9x Жыл бұрын
नागरिक्ताकाे बारेमा सपष्ट हुनेगरि बुझाइदिनुभएकाेमा धन्यबाद !
@binodthakur1667
@binodthakur1667 Жыл бұрын
Guan byapi chh sir jyu
@replay7337
@replay7337 Жыл бұрын
Kunai pani desh ko mul Kanun vanye kai sambidhaan ho. Tesailey sambidhan vanye kai Kanun hoina ra? Baru kanun bani sakyo karyenan huna chai baki thio hola ni? Kirpaya ma galat vaye ko vaye sachiney mauka dinu hos.
@ravikantmanandhar4660
@ravikantmanandhar4660 Жыл бұрын
Angikrit-Nagariktawallas shall never have voting rights in Nepal .
@Maunatashrestha
@Maunatashrestha Жыл бұрын
Lalita kanda pani chahiyo tapai baata
@salimwongjeng8098
@salimwongjeng8098 Жыл бұрын
Amale bahun baad Ra rajabadi haru le jati vram failaune Pani yek din yo Satya sabit vayera janxa
@mebanghang1517
@mebanghang1517 Жыл бұрын
ठिक भन्नू भयो नागरिक्ताको बिधायेक पास गरेर मात्र भारत उडनु को कारण के छ
@bhimmagar6385
@bhimmagar6385 Жыл бұрын
Ye sir mero ghar morang ho yetatira testa indian katixan kati barsaudekhi pasal chalayera baseko hotel chalayera kapal katera baseka katixan kati yetai basekaxan bacha janmakoxan yo sabaile paune vaye nagarikta
@bhimmagar6385
@bhimmagar6385 Жыл бұрын
Ho nepali haru pani indiama gayera basekoxa dherai manxe dherai barsa utai basobas garekaxan balbacha janmiyekaxan k tinerle pani indian psaport pauxata
@user-zb4le3hz9n
@user-zb4le3hz9n Жыл бұрын
Bangsaj le bangsaj paunu pareyo .Janma sidda le janma siddha paunu pareyo.angikirta le angikrta nai paunu pardaxa .haina vane vabiseya ma nepal vanne des etihas ko kitab ma matrai padhan painexa .nepal amako sachha maya garne bansaj ko nagarik haru sabai lai chetana vaya
@shibendrasingh2907
@shibendrasingh2907 Жыл бұрын
Nepal ma EPG model launch vaye paxi matrai citizenship issues solve huna sakxa. Tyastai diyo vane Nepal ma Bihar/UP kai manxa badi hunxa yaha
@khadkalaxman9510
@khadkalaxman9510 Жыл бұрын
यो पर्चणे इन्डियाको दलाललाई काल किन न आको खाम्छ नेपाल चाटने इनडियाको
@user-pp7fi4vg9x
@user-pp7fi4vg9x Жыл бұрын
नागरिक्ता संबन्धा स्पष्ट बुझायर बताउनु भएकाेमा धन्यबाद !
@Hiruma_sakamoto
@Hiruma_sakamoto Жыл бұрын
Ahileko terms ma Nagarikta dina problem chaina yedi India-Nepal Broder close garera Visa system lagu garyo vane.
@user-hx9iu6ih5v
@user-hx9iu6ih5v Жыл бұрын
Mero pni aamako matra nagrita xa bauko xaina ke hamile nagrita pauna daju hjur
@DhirendraParsad-il9op
@DhirendraParsad-il9op 3 ай бұрын
Aama napali bau vart ko bachha napal ma janma vako napal padyko napal ma aamak0 jaga vako hakma k garni
@user-js2ik3mt5e
@user-js2ik3mt5e Жыл бұрын
YO LYANGRA LAAI KEHIPANI THAHA XAINA NAGARICKTA KO BISAYAMA CHETANA VAYA SATHIHARU
@raisandeb3568
@raisandeb3568 Жыл бұрын
subash sir hajurko nambar kasari pauna sakinxa hola ?
@UmaKantaAcharya-vp9we
@UmaKantaAcharya-vp9we Жыл бұрын
दस लाख नेपालीले नागरिकता पाएको छैन भन्छन् डेटा चाई कसले निकालेछ त्यही पनि तराईमा मात्र कति खेलाची गरेको होला
@pappuharijan3447
@pappuharijan3447 11 ай бұрын
Sir 1 Kti ko janmdarta xa12 Saal aghi India ma bihe garyo ahile USKO Budha ko death bhayo k tyo Kti ahile Nepal ko nagrikta pauna sakxa ra.please reply.
@sushil7567
@sushil7567 Жыл бұрын
गणतन्त्र खारेजीहोस
@kerrybaral9241
@kerrybaral9241 Жыл бұрын
You have to wait five years after getting married in every country in the world. Why it’s not same in India? If a Nepali girl married Indian then she still has to wait 5 years too
@user-hp5ju2uk9c
@user-hp5ju2uk9c Жыл бұрын
Sir tapai ko mobile n kati x ali mero garho samsya chh
@dkcreations2475
@dkcreations2475 Жыл бұрын
3 pusta paxi ko santan lai matra Bangsaj banaune niyam laagu garnu parxa
@devineworld
@devineworld Жыл бұрын
1.Janma ko aadhar ma nagrikta payeko janmeko santan lai janmakai nagrikta dinuparx naki bansaj...Tara tyasari nagrikta payeko santan ko santan harule chhi atleast 70 sal Nepal basepachi wansaj ma convert garna milne banauda kaso hola? 2.Vaivahik angrikritlai 7 barsa myad rakhnuparx tysaghi aru document dinuparch.. Bewarise bachha haruko hakma janma ko adhar ma 20 barsa Nepal baseko proof lyaesi dinuparx jasto lagx wansaj navai 3.Babu ko thegan navako aamako santan lai aamako j nagrikta ( janma..angikrit..wansaj ) j chh santanlai tyahi dida good hola.. .
@somsingar1304
@somsingar1304 Жыл бұрын
चोर भाराति हरुको सिकिम बनाउन खोजेको हो।
@volagaming3821
@volagaming3821 Жыл бұрын
Kharej hunu parxa nagrikta bidhyek
@devrajlimbu4470
@devrajlimbu4470 Жыл бұрын
Mero xori ko buwa xaina mero maitiko nagireta xa.k garnu parxa nagareta vanaunu.sar
@bidurparajuli5307
@bidurparajuli5307 Жыл бұрын
अल्पज्ञान भंयकर 😂😂
@birubuluntamang4638
@birubuluntamang4638 Жыл бұрын
Nepal ko aada neta india ko esarama chalxa aru k vànnu
@tekgurung1318
@tekgurung1318 7 ай бұрын
सर मलाई हजुर को कन्टेक्ट नम्बर चाइयो
@ThamMayapun-dh4ik
@ThamMayapun-dh4ik Жыл бұрын
Purai ganjagol xya
@Chimiabu
@Chimiabu Жыл бұрын
Bharat le nepal khani thulo prayash chalirakox jata tatai bata!! paisa daro pelekox chor haru lai
@mgrking3005
@mgrking3005 Жыл бұрын
america ma jastai 2 ta id card hunu parxa
@mgrking3005
@mgrking3005 Жыл бұрын
nagarikta diye hunxa kina leng leng gareko kuni yo neta harule khoi 3 corod jantani pugexaina kina lobi haruni bahon chhetri haru ho dherai boleko
@sharmameerashivlaldangal9130
@sharmameerashivlaldangal9130 Жыл бұрын
USA MAA BASERAA NEPAL Koo NAGARITAA thahaa chaeenaa timilaee?????? BALEN BALEN kina????? Kathmandu Koo app ,### DEKHAPADIEE#### eyoo NEPALI BHASA HOOO??? NEPALI BHASA hatiyara BALEN!!! aani BALEN Kaa KARIYAKARTAA Kaa JAKETT MAA heraa NEPALI JANDA Koo NILOO COLOR BALEN lee khayakaa!!!!!!! ani BALEN NEPAL NEPALI KAA HIITESHII????? KINAA INDIA KOO SHIIKOO GAREKOO????? INDIA TEHII SHIKOO GAROUSHH BHANNE CHANANCHAA!!! AANII INTERNATIONAL MAA NEPALI KOO GALATT NIYATT BHANDAEE DHABAA BOLLNEE EYOO KUTNIETIKK KHELL INDIA GOVERNMENT KOO HOO AFGANISTAN UKRAINE KOO JASTAEE BOM BARII GARNE HOOO,,,,ANII BALEN LEE EYOO """" GREATER NEPAL """ BHANeee!!!! pahilaa chodekaa BHUMI Kaa mancheee TIHAA NEPAL NEPALI maan bhayakoo bektii chaan?? TIYOO BHUMII linuu bhannu SATRULAEE aafnoo garrmaa nimtoodinuu hooo!!!!! BAROUU sikiim chahii tadpekoo chaaa TESHH MAA table talk GARERAA TIYOO BHUMII linaa sakinchaa ,,,AROO linuu BHANNUU MURKHAA bhaeenchaaa!!!! EYOO BALEN KOO PRE PLAN NEPAL NEPALI LAEE DHUWAT GARNEE KUTNAEETIKK KHELL KHELIYOO,,,, AANII AAMM SOJAA NEPALI KOO BHABANA SITAAA KHELEKOO CHARLANGAA DEKHINCHAAAA!!!!!!!! KEE BALEN LEE MCC MAA BIROUDH GAREE???? KE BALEN LEE NAGARITA KANDA MAA BIROUDH GAREE??? KE BALEN LEE ***NEPAL PARICHAYA PATRAA **"" MAA BIROUDH GARE???? NEPALI BORDAR KOO BIROUDH GAREE????? DhANI BEKTI LEE SASTHAA SARKARII BHUMI KINE RAA PRAYOG GARDHAA BALEN LEE DOJARR LAGAYOO??? SIRIFFF GARIBB KOO BASTII RAA NEPALI MANCHEE CHANII CHANII DOJARR LAGAYAKOO CHAAAA!!!!!! TESAEELEE SABHDHAA NEPAL NEPALI!!!!!!!
@tilakk.c.funnyvideo9260
@tilakk.c.funnyvideo9260 Жыл бұрын
2lakh haina 40 xa re
@BibekMalik32
@BibekMalik32 Жыл бұрын
😂😂😂
@deepakbahadursoni7399
@deepakbahadursoni7399 Жыл бұрын
नेपाल लाई भारत मा गापने यजना हो
@maheshlama4683
@maheshlama4683 Жыл бұрын
India le nepal pani ekdin khancha
@dipeshmaster6542
@dipeshmaster6542 Жыл бұрын
Tyo ta sahi ho Nepali sab bidesh tira ani Indian sab Nepal tira tyo kasaile bujeko xa bidesh basna paye hunthiyo tara Nepal na basne man chaina pr paye jhan ramro hunthiyo Nepali aafno desh ma basna man chaina sab bidesh tira gaisakyo ani Indian lai dosh diyera kaam chaina Nepali Haru le nai bujnu parxa sadai arulai dosh diyera hudaina Nepali bani nai ho aru lai dosh garne
@ajantagautam8610
@ajantagautam8610 Жыл бұрын
Sir molai tapoi ko phon number denu na ..urgent kura x
@tekgurung1318
@tekgurung1318 7 ай бұрын
thank you sir very good explained and i want know more advantage news and i want meet you if possible to me your contact nombre pls...
@yuvrajrana678
@yuvrajrana678 Жыл бұрын
.भारत र नेपालको खुल्ला सिमान बन्द गरिनु पर्छ। भारतियहरुलाई नेपाल आउन दिने तर पास (Pass)लिएर मात्र आउन दिने तपाई आफै सोच्नुहोस् भारतको arunchal pradesh जानको लागि भारतियहरुले समेत पास वा परमिट(permit) लिउनु पर्छ झन् हाम्रो देश त भारतमा पर्दैन झन् कतिको कडाई गर्नु पर्छ। आज fiji देश हेर्नुहोस त्यस देशमा हिन्दी आधिकारिक भाषा हो र कुल जनसंख्याको ३७.५ भारतिय मुलको छन्, पछि नेपालमा पनि भारतियहरुले सजिलै नागरिता पाएपछि नेपालमा भारतियको जनसंख्या बढ्छ अनि नेपालको हालत के होला।|सिक्किमको सेनालाई भारतिय आर्मीले मार्यो र सिक्कम कब्जा गर्यो। नेपाल र भारतको सिमानमा पर्खाल वा तार लगाउ र सिमामा अरु देशलेझई border security force army गठन गरि पुरा सिमानमा राख्यौ तर सामान आयत निर्यातको लागि दुई तिनओटा सिमा नाका खोलौ र एकदम सिमानमा टाईट गरम भारतियहरुलाई नेपाल पर्वेश गर्दा (permit) परमिट को नियम बनाऊ,permit बिना भारतियहरु नेपाल आयो भनि कडा कार्वाही गरम र चाईन तर्फपनि त्यस्तै गरिनुपर्छ।.....
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 16 МЛН
나랑 아빠가 아이스크림 먹을 때
00:15
진영민yeongmin
Рет қаралды 15 МЛН
Whoa
01:00
Justin Flom
Рет қаралды 56 МЛН
SCHOOLBOY. Мама флексит 🫣👩🏻
00:41
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 6 МЛН
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Sanjay Silwal Gupta
Рет қаралды 412 М.
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 16 МЛН