सुमन र मन्जुको पहिलो ठाडो भाका | Thado Bhaka | Suman Pariyar VS Manju BK live Dohori

  Рет қаралды 182,799

Suman Pariyar

Suman Pariyar

Күн бұрын

Пікірлер: 270
@SumanPariyarOfficial
@SumanPariyarOfficial Жыл бұрын
नमस्कार सबै सबैमा म सुमन परियार गीत सङ्गितको यात्रामा माया प्रेम गीत धेरै गाइयो पहिलो पटक ठाडो भाका गाउने प्रयास गरेको छु।कस्तो लाग्छ प्रतिकृया दिनु होल है। अनि यो च्यानललाई पनि सस्क्राईब पनि गर्न नभुल्नु होला हैत।
@rahulgrxr4728
@rahulgrxr4728 Жыл бұрын
nice bro
@gitapandey9646
@gitapandey9646 Жыл бұрын
Hjur ko big fan ho ma suman dai khoji khoji herxu ma hjur ko live dohori haru lost of love from UK❤❤
@satyamanblon5818
@satyamanblon5818 Жыл бұрын
Wow sarai kada suman g babal lagyo ❤❤❤❤❤❤❤first time suman g ko voice ma thado vaka sunna paiyo❤❤❤
@Lililuii2
@Lililuii2 Жыл бұрын
Awesome presentation
@amitshahi2539
@amitshahi2539 Жыл бұрын
Fast time ho suman vai ramro xa parysh ,🎉🎉🎉
@yasodhapariyar527
@yasodhapariyar527 Жыл бұрын
आहा कति राम्रो सोर हो के ठाडो सुमन दाजु ❤️❤️❤️❤️ यस्तो हुनुपर्छ कलकार
@yasodhapariyar527
@yasodhapariyar527 Жыл бұрын
,🌹🌹🌹🌹🌹🌹🌹🙏
@shibrajoliofficial
@shibrajoliofficial Жыл бұрын
आहा कति धेरै मिठो सफलता को सुभ कामना मलाई मन पर्ने सुमन जि अति धेरै मिठो छ अजै पनि यस्तै गीत सुन्न पाइयोस्
@KumariMagar-x6n
@KumariMagar-x6n Жыл бұрын
सारै मिठाे ठाडाे भाका भाइ सफल्ताकाे करडाै काे शुभकामना भाइ र बैनि लाई
@gopalacharya8180
@gopalacharya8180 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤ अाहा असाध्यै राम्रो छ धेरै धेरै शुभकामना छ ❤❤❤❤❤❤❤❤
@kamalbhushal8034
@kamalbhushal8034 Жыл бұрын
सुमन जि तपाईंको हरेक गित हेर्ने अनि सुन्ने गर्छु राम्रो छ अझै पर्गतिकाे शुभकामना ❤❤❤❤❤
@BhagratiKunwar-rj6kh
@BhagratiKunwar-rj6kh Жыл бұрын
आहा अति राम्रो भाका दुवैजानाको अति सुन्दर प्रस्तुति 🎉🎉🎉🎉🎉🎉
@dhanbahadurghimire3022
@dhanbahadurghimire3022 Жыл бұрын
आहा सारै मिठो गाउनुभो ठाडो भाकानी सुमन सर लाई धेरै धेरै बधाई सुभकामना छ मैले कतार बाट हेर्दैछु
@taratamu1273
@taratamu1273 Жыл бұрын
अब यस्तो गित सिक्नु पर्छ सुमनको पनि केही आशा देखियो । मन्जु ठाडो भाकाको देवी हो ।
@gitadevi1677
@gitadevi1677 Жыл бұрын
धेरै राम्रो मीठो स्वर लय सुमन भाइ ❤❤❤❤बधाई सबै टिमलाई
@saugatsunar778
@saugatsunar778 Жыл бұрын
आहा कति राम्राे सुनियाे सुमन र मन्जु जि ठाडाे भाका सुनिराखाै जस्ताे लाग्याे हजुर दुबै जना लाई सफलता मिलाेस ❤❤❤❤❤❤❤
@jyotinepali2589
@jyotinepali2589 Жыл бұрын
❤❤❤
@DomanGurung-w7x
@DomanGurung-w7x Жыл бұрын
अति राम्रो प्रयास साथै मिठो गाउनु भयो सुमन परियार र मन्जु बि क दुबै जना लाई हार्दिक बधाई छ आशा छ कि अझै पनि एस्तै राम्रो राम्रो भाका र गीतहरू सुन्न पाइयोस् धन्यवाद सुमन भाइ 🙏🙏
@pashupatirawat7108
@pashupatirawat7108 Жыл бұрын
आहा कति राम्रो गित धेरै धेरै शुभकामना दाई ❤❤❤
@sureshkumarsureshkumar8061
@sureshkumarsureshkumar8061 Жыл бұрын
अति राम्रो ठाडो भाका यस्तै गीत अाउदै रहोस् शुभकामना छ
@Chandar-sy1oc
@Chandar-sy1oc Жыл бұрын
बधाई छ सुमन ले नि राम्रो गाउनी रैछन ठाडो भाका ल मन्जु को त के कुरा गर्नु मन छुनी दोहोरी बधाई छ सबैलाई ❤❤❤❤
@minatamang8505
@minatamang8505 Жыл бұрын
सारै राम्रो छ👌❤️👍
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स Жыл бұрын
अत्यन्तै राम्रो छ शब्द हरु आहा
@bhaktapun946
@bhaktapun946 10 ай бұрын
ठाडो भाकाकी रानी मन्जु अनि सुम्न जि बधाई तथा थप सफलताको कामना
@dhanusrokaya-nd4yw
@dhanusrokaya-nd4yw Жыл бұрын
आहा कति राम्रो गायकाे सुमन दाजु ❤❤❤
@shyamkhatrii7956
@shyamkhatrii7956 Жыл бұрын
मेरो धेरै मन पर्ने मान्छे सुमन
@Reshma-ThaQuree
@Reshma-ThaQuree Жыл бұрын
आहा सुमन परियार र मन्जु बि.क को ठाडो भाका समय परिस्थिति अनुसार आज सुन्दै छ❤❤❤❤❤❤
@saugatmagar4122
@saugatmagar4122 Жыл бұрын
आह सरै राम्रो ❤❤❤
@rupkhatri3361
@rupkhatri3361 Жыл бұрын
आहा लौ आज पनि निकै रमाइलो गित शुन्न पाईयो ।🙏🇳🇵🇳🇵🎋🎋🎀🎀🍒🍒🎉
@bishnusunam
@bishnusunam Жыл бұрын
जति सुने पनि धित नमर्ने गीत गाउनु भो , साह्रै मिठो लाग्यो बधाई अनि शुभकामना 🎈🎈🎊🎊🎉🎉
@kamalprasadsunar6869
@kamalprasadsunar6869 Жыл бұрын
Manju sabai lai sikau hai bai ni thado vaka dhanya bad baini
@kaushilapradhan2478
@kaushilapradhan2478 Жыл бұрын
Pahilo choti ko thado vaka dohori ramro lagho suman bhaiko kosis ramro xa sadai aghi badi ranos khusi lagho subhakamna ani maya❤❤❤❤❤🎉🎉🎉🎉🎉nice song.
@saraswatichalaune
@saraswatichalaune Жыл бұрын
आहा कति धेरै मिठो दोहोरी सरै मन पर्छ सधै हेर्छु सुमन दादाको गित ❤❤❤❤❤❤❤❤❤
@deepakrajkathayatm8357
@deepakrajkathayatm8357 Жыл бұрын
Aaha sarai.ramro .suman ji
@yasoda-yesmi.bhandari
@yasoda-yesmi.bhandari Жыл бұрын
आहा कति रमाइलो दोहोरी ठाडो भाका मा त झन् राम्रो ❤❤❤🎉 अग्रिम सफलता को शुभकामना 🙏🙏🙏
@dbkarsang6187
@dbkarsang6187 Жыл бұрын
ठाडो भाकाकि रानि मन्जु अनि सुमन भाईको यो पहिलो प्रयास धेरै राम्रो लाग्यो मैले त भरपुर आनन्द लिए । कुनै समय राजु सरले भाईलाई यो ठाडो भाका सहित दिनुभा आशिश पर्खि राथे ।आज सुन्न पाईयो अर्को पालि त झनै निर्धक्क साथ भाईले गाएको सुन्न पाईने आशा सहित धन्यवाद अनि बधाई छ सम्पुर्ण टिम लाई नै❤❤❤❤❤
@mayathapa4549
@mayathapa4549 Жыл бұрын
Kati mitho dohori gaunu vayo Dubai janalai thank you and congratulations ❤❤❤❤
@aharkanike7179
@aharkanike7179 Жыл бұрын
सुमन जि धेरै राम्रो गाउनु भयाे याे गित हर कसैले गाउनु सक्दैनन् मन्जु संग राजु सर ले मात्रै सक्नु हुन्छ तपाई ले पनि राम्रो गाउनु भयाे❤❤❤❤
@chizagurung2118
@chizagurung2118 Жыл бұрын
Ji hos Raju ko bhai vanda hunx
@tenjisherpa8130
@tenjisherpa8130 Жыл бұрын
Manju sanga chij Jule ni gaunu hunxa
@devendrakarki162
@devendrakarki162 Жыл бұрын
राम्रो गायौ सुमन भाइले। बधाइ छ।
@goganthapa8382
@goganthapa8382 Жыл бұрын
सुमन जि नर्भस हुनुभयो तर धेरै राम्रो गाउनु भयो सफलता को शुभकामना
@binodbardewa4465
@binodbardewa4465 Жыл бұрын
Dherai din kuranu bhayo thado bhaka ko lagi love your voice#sumanpariyar
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
सुमन भाइ को ठाडो भाका गाउने शैली ठिकै छ सिक्दै जाने हो सिकिन्छ। प्रायास राम्रो छ ।मन्जु बैनी त रानी नै हो ।फेरि आर्को भाग पनि गाउने प्रायस गर्नु होला शुभकामना ❤❤
@hempun1960
@hempun1960 Жыл бұрын
भाइ सलाम , धेरै राम्रो लाग्यो
@rameshraj3596
@rameshraj3596 Жыл бұрын
🙏🙏सारै राम्रो गाउनु भाको छ जतिसुने पनि धित नमर्नि अज अग्रिम सफल्ताको सुभकामना म केटिएम बाट सुन्दै छु सुमन सर🤝🌹🙏
@DhrubaRajPoudel
@DhrubaRajPoudel Жыл бұрын
सुमनको पहिलो प्रयास ठाडो भाका राम्रै छ, निरन्तरताको कामना गर्दछु ।
@sanjaysenchuri7185
@sanjaysenchuri7185 Жыл бұрын
कती मिठो गाउनु भयो कता कता राजु परियार गुरु ले गाउनु भजस्तै लायो 🙏🏾🙏🏾🙏🏾🙏🏾
@RawalPuskar-nz4eo
@RawalPuskar-nz4eo Жыл бұрын
उजल भबिसेको सुभकामना सुमन सर मन्जु दिदी कडा ठाडो भाका मा
@mayatamusyo8655
@mayatamusyo8655 Жыл бұрын
O ho suman vhai ko thadho vhaka sunnah paune vhayo ❤pratixyama xu
@Laxmikafle20
@Laxmikafle20 Жыл бұрын
धेरै मन पर्ने गायक सुमन दाइ धेरै सफलताको शुभकामना ❤❤
@TaraGurung625
@TaraGurung625 6 ай бұрын
धेरै राम्रो र मीठो स्वर दुवैजनाको बधाई छ सबै टिमलाई ❤❤🙏
@Bishwakarmaabhi010
@Bishwakarmaabhi010 Жыл бұрын
आहा Manju दिदि🙏🙏🙏
@BhimBahadur-h7k
@BhimBahadur-h7k 10 ай бұрын
धेरै धेरै राम्रो छ बधाई छ सुमन दादा
@rameshpariyar6492
@rameshpariyar6492 Жыл бұрын
hait सुमनले पनि ठाडो भाका सुप्प
@suryabahadursunar2747
@suryabahadursunar2747 Жыл бұрын
Dado bhaka geet sarai man paryo ramailo lagyo suman र manjuko ajhai agadi badnu hola pragatiko kamana
@SitaDuraOfficial
@SitaDuraOfficial Жыл бұрын
बधाई छ सुमन बाबु खुशी लाग्यो
@suryagole8262
@suryagole8262 Жыл бұрын
❤❤ आहा कति रमाइलो ठाडो भाका। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
@kamalprasadsunar6869
@kamalprasadsunar6869 Жыл бұрын
Sarai ramro xa suman vai milauni manju bainai sath ma badhai xa
@tulasabedari4173
@tulasabedari4173 Жыл бұрын
सुरुमा त अलि कस्तो - कस्तो लाग्दै थियो। तर राम्ररी सुन्दै जाँदा त खुब रमाइलो लागो राम्रो छ गित भाइ सुमनले गाउदा अलि अनौठो जस्तो लाग्ने कहिल्यै नगायेर होला तर पनि पहिलो पल्टको भए नि राम्रो छ। दुबै भाइ र बुनुलाईलाई धेरै - धेरै बधाई अनि शुभकामना ❤❤
@saugatgurung243
@saugatgurung243 Жыл бұрын
मिठाे भाका धेरै धेरै शुभकामना छ सुमन भाइ र मन्जु बाहिनी लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@amritacentury4624
@amritacentury4624 Жыл бұрын
आहा कति मिठो गीत गाउनु भो सुमन जि हजुर ले 👌👌👌👌👌👌🙏🙏🙏🙏🙏👌👌👌
@kamalagc3640
@kamalagc3640 Жыл бұрын
Very nice my best suman sir🇳🇵🇳🇵🇳🇵🙏🇳🇵
@manjushrestha7097
@manjushrestha7097 Жыл бұрын
Wow nice ❤❤❤ मेरो नामको गायिका संगको दोहोरी 😂😂❤❤❤दामी
@HusHuskc-dz7ts
@HusHuskc-dz7ts Жыл бұрын
धन्नेबाद कलाकार महानहरुलाइ ठाडाभाका पनिगाउनुभयेा राम्राेलाग्याे
@ramaghimire8757
@ramaghimire8757 Жыл бұрын
कति राम्रो छ नयाँ भाका मलाई त सुमन भाइकाे गित भनेपछि कति धेरै हेर्छु भन्नि भनेर साध्य छैन तेस्रो मनपर्छ आज पसल गएकाे थिए आयर खाना बनाउदै हेरेकाे धेरै धेरै सफलताकाे कामना यसै गरि अघि बढे
@ritukunwar5227
@ritukunwar5227 Жыл бұрын
आहा सारै राम्रो😘😘
@ANJANVLOG379
@ANJANVLOG379 Жыл бұрын
आहा मलाई कहिले होला सुमान भाई को ठाडो भाकामा गित सुनुम जस्तो लागेको थियो आजा मनै बुझाउनु भयो सुमान भाई लाई धेरै मिस छ सधै यस्तै सुनि राख्नु पाउ
@devisapkota7858
@devisapkota7858 Жыл бұрын
धेरै राम्रो ठाडो भाका सुमन भाई
@yougbahadurmgr3362
@yougbahadurmgr3362 Жыл бұрын
La ramro xa suman g thado vakama dohori feri pani sunna paiyos safaltako suvakamana xa hai
@grdsvlogs8621
@grdsvlogs8621 Жыл бұрын
बिचमा यो मधेसी जस्तो जान्ने भएको मन नपार्ने हरु हाजिर हुम त 😁😁😁👍️🙏🙏
@sitalranamagar3059
@sitalranamagar3059 Жыл бұрын
स्वर सम्राट तथा लोक तथा दोहोरी गितको राजा राजु परियार दाजु पछिको अर्को स्वर सम्राट सुमन 🙏🙏🙏
@dhanbahadurgurung9278
@dhanbahadurgurung9278 Жыл бұрын
Aaja Suman Bhai le Pani thado bhaka gaun kosis garnu bhaye ko ma khusi lageyo ma laini ati nai man perxa yo thado bhaka safalta ko subhakamana xa Bhai Suman & baini Manju lai 🎉🎉🎈🎈🌹🌹❤️❤️🙏🙏
@humlalbhusal233
@humlalbhusal233 Жыл бұрын
💘❤️💗💕👄👄आहा सुमन सर मन्जु मिस क्या दामी कति मिथो सम्पूर्ण मा लभिङ मिसिङ सोमच्👄👄💕💗❤️💘
@ashokbahadur6435
@ashokbahadur6435 Жыл бұрын
सुमन दाइ को ठाडो भाका सुन पाइयो खुसि लायो
@laxmithapa8417
@laxmithapa8417 Жыл бұрын
Majja aa gaya re baba ....😊best of luck....👍️👍️💗💗💖💖
@bishnupaudel5226
@bishnupaudel5226 Жыл бұрын
मन्जु त ठाडो भाका कति मीठो गाउनु हुन्छ ।
@manishadevkota1135
@manishadevkota1135 Жыл бұрын
Wow wow Naya prastuti 👌❤❤❤nasuneko vaka ramailo nai lagyo😊😊👌❤❤🙏🙏
@centuryrjk3390
@centuryrjk3390 Жыл бұрын
सुमन सर यो लम्जुङ तिरको भनौ या समग्र पर्बत तिर गाईने ठाडो भाको जो कोहिले गाउने हिम्मत गर्न सक्नु हुदैन तर आज हजुरको मुखबाट गायको सुन्न पाउदा धेरै खुसि छु र यो ठाडो भाको को सर्जक भेडिखर्के साईल उर्फ दिर्घ अधिकारि मिन बहादुर गुरुङ धम्पु दुरा सिता दुरा र पछिल्लो समयको रानि सोयम मन्जु जि लाई पनि सम्मान छ र धेरै मिस गरेको छु सुमन जि लाई पनि बधाई छ।
@bimalabhusal4600
@bimalabhusal4600 Жыл бұрын
धेरै धेरै शुभकामना गित निकै नै राम्रो छ 👍
@goganthapa8382
@goganthapa8382 Жыл бұрын
सुमन जि अति राम्रो शब्द अर्को पनि है सर❤❤❤❤❤
@narayanthakuri9877
@narayanthakuri9877 Жыл бұрын
सुमन र मन्जुलाई बधाई छ
@dilsingmagar3268
@dilsingmagar3268 Жыл бұрын
लु है बधाइ छ सुमन जि ! पहिलो पटक भए पनि निकै मिथो शब्दहरु निकाल्नु भयो ... मलाइ त मन पर्यो ! फेरि अर्को एपिशोद मा अलिक लामो समय लिएर गाउनु होला ।
@gyanughimire4926
@gyanughimire4926 Жыл бұрын
मलाई सबैकाे दाेहाेरी राम्रो लाग्छ सबै गायक गायिका लाई शुभकामना
@DILBAHADURBK-jy9ot
@DILBAHADURBK-jy9ot Жыл бұрын
सारै मीठो गीत सुमन सर
@rpshrestha8843
@rpshrestha8843 Жыл бұрын
For the first time, Suman Bhai has wonderfully tried and successfully sung this beautiful Thado Bhaka with lots of experienced Manju BK Bahini. Simply loved and enjoyed, this almost disappearing Lamjunge Thado Bhaka. Congrtulation to all team. Manju Bahini’s guidance is much appreciated. Slowly and steadily she is becoming the ‘ Queen’ of Thado Bhaka, too. From far, far away…Namskar
@rajankc8902
@rajankc8902 Жыл бұрын
सारै राम्रो गीत सुनी राख्न मन लागो धन्यवाद कलाकार सुमन भाई र मञ्जु बैनी लाई
@Nishantthakuri
@Nishantthakuri Жыл бұрын
Ramro xa aajhaie nikharinu suvhakamana hol teem laie
@A__shok
@A__shok Жыл бұрын
ठाडो भाका मलाई पनि एकदमै मन पर्छ धेरै राम्रो भाको छ शुभकामना छ सम्पूर्ण टिमलाई भाग 2 पनि ल्याउनु होला आभारी हुने छु
@rukmangrg1240
@rukmangrg1240 Жыл бұрын
Wow ati mitho thado bhaka Suman brother manju baini dherai dherai suvakaman all the best entries team. From uk
@ManishDon-d9x
@ManishDon-d9x Жыл бұрын
सारै राम्रो 👌👌👌👌
@sumitraDevkota-ey2xs
@sumitraDevkota-ey2xs Жыл бұрын
अाहा अति रामाे गित र धुन सुनेर निकै खुशी लागेकाे छ दादा हजुरकाे कलालाई सफलताको शुभकामना छ
@bistaregbahadur5458
@bistaregbahadur5458 Жыл бұрын
Aaha sarai mitho xa Dohori suman g hahahahaahahh hhaaahaha👌👌♥️♥️🇳🇵👍️🙏
@arjunbk6438
@arjunbk6438 Жыл бұрын
कोशिस राम्रो छ आझै राम्रो गर्दै जानु❤
@arjunkc1955
@arjunkc1955 Жыл бұрын
धेरै धेरै राम्रो सुमन ज्यु👏👏👏👏 बधाई छ सम्पूर्ण टिम लाइ❤❤❤❤❤
@rnbhatrai1240
@rnbhatrai1240 Жыл бұрын
रामरोलाग्यो आझै प्रयास गरदई जाऊ धेरै रार्मो हुनेछ!!
@Topendrashahi-o7s
@Topendrashahi-o7s 11 ай бұрын
Dharai ramro xa daju 🥰😘
@sitagurung3518
@sitagurung3518 Жыл бұрын
Ramrai x Vai suman ji manju ji ajha prayas gardai jau thank u
@RameshKumar-on1kr
@RameshKumar-on1kr Жыл бұрын
धेरै राम्रो छ ।
@parbatidhanuke3991
@parbatidhanuke3991 Жыл бұрын
सुमन जि तपाईं पा दोहोरी को किड हुनहुनछ तपाईंले ठाडो भाका पनि मन्जु भन्दा कम गाउनु भएको छैन दबै जनालाई सफलताको सुभकामना💕💕💕
@bhimtamu4
@bhimtamu4 6 ай бұрын
सारै राम्रो लाग्यो
@gurungpurnima3765
@gurungpurnima3765 Жыл бұрын
ammai suman bhai le pani thado bhaka gaunu bhako sunda achammai lagyo pani ramro pani lagyo
@Anuza_xettri
@Anuza_xettri Жыл бұрын
आहा कति राम्रो❤❤
@Chandar-sy1oc
@Chandar-sy1oc Жыл бұрын
wow राम्रो छ सर
@Ganga-b7d
@Ganga-b7d Жыл бұрын
साहारै राम्रो छ सुमन दादा ❤❤❤❤❤❤❤❤
@unluckymanbrokenheart4779
@unluckymanbrokenheart4779 Жыл бұрын
O.S.M Dohari❤❤👌🏻👌🏻👍🏻👍🏻
@chitragurung9861
@chitragurung9861 Жыл бұрын
एकदम परफेक् राम्रो जती सुने पनि सुनमा सुनम लाग्यो धन्यवाद बाबु नानी लाई
@SIJINALVETPHARMA
@SIJINALVETPHARMA Жыл бұрын
अति राम्रो छ /
@RemParsad
@RemParsad 7 ай бұрын
Good aakha think xa ramro sabai Lai namaskar ok thank baii❤❤🎉🎉
New Live Dohori | आयो कसैले न सोचेको दोहोरी Suman pariyar Vs Manju Bk
25:32
Gorkhali Rodhi Ghar - गोर्खाली रोधी घर
Рет қаралды 166 М.
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19
GORKHALI THADO BHAKA By Chij Gurung Chija Tamang
26:43
Chij Gurung
Рет қаралды 1,9 МЛН
Ангел против Демона кто победит 😱
0:49
Кому ты в больнице нужен? | 9 серия | Скорая
28:13
ЛАГЕРЬ  VIBES  2 | ҚАЗАҚША КИНО | КОМЕДИЯ
27:12
OSCAR Kazakhstan Films
Рет қаралды 66 М.
Апельсин побеждает в бою)))
0:15
Кинокомпания AURUMfilm
Рет қаралды 11 МЛН
Директордын баласы / қазақша кино 2022
25:18
Киностудия Мейрам
Рет қаралды 172 М.