`तीन वटा जीवन बाचेजस्तो छ मेरो जिन्दगीको भोगाइ´ |

  Рет қаралды 53,369

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

Пікірлер: 96
@tikaramyatri
@tikaramyatri 8 ай бұрын
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@bhumigat2349
@bhumigat2349 8 ай бұрын
परिवर्तन भाको छैन भन्ने हैन तर परिवर्तन, विकास, समृद्धी भनेको तुलनात्मक हुन्छ। 1970 को दशकमा बराबर हैसियतमा रहेका सिङ्गापुर, दक्षिण कोरिया, थाइल्याण्ड जस्ता देशहरू कहाँ पुगे र हामी कहाँ छौँ? प्रश्न त्यो हो। उनीहरूले घरघर पिच सडक र सबै जनता कार चढ्ने हैसियत मा पुग्दा हामी चाई गाउँमा कच्ची बाटो पुग्या छ भनेर चित्त बुझाएर बस्नु पर्ने? उनीहरूले नेपालीलाई रोजगारी दिने हैसियत बनाउँदा हामी तीनै देशमा जान फारम भर्न कोचाकोच लाइन बस्नु पर्ने, उनीहरूका बारीमा काम गर्न, ट्वाइलेट सफा गर्न, बेल्चा हान्न जानु पर्ने अनि बहुत परिवर्तन भयो? क्रमिक परिवर्तन त ढुङ्गे युगमा पनि भएरै कृषी युगमा प्रवेश गरेको हैन? हिजोका दिनमा विशेष गरी पन्चायतले हाईवेहरू बनाउनु पर्यो। शुरूमै गाउँ गाउँ बाटो खन्न मिल्छ र? कि पहिले गाउँमा बाटो खनेर बल्ल राष्ट्रिय राजमार्गहरू बनाउनु पर्ने? विदेशमा लाखौँ कमाई हुन्छ भने बेरोजगार खाली खेति मात्र गरेर गुजारा गरेर को बस्छ त? टिकाराम जी तपाई लाई पत्रकारिता छोडेर पहाड गाउँ गएर किसानी गरेर खानुस भन्ने हो आँट गर्नुहुन्छ होला? आफुलाई पुगेसरी भए पछि अरूलाई अर्ती दिन सजिलो छ।
@manojgiri9658
@manojgiri9658 8 ай бұрын
मिलाएर Playlist बनाउनु न है सर ।
@barshaOfficial11
@barshaOfficial11 8 ай бұрын
खुसी लाग्यो आफ्नै गाउँको बुवालाई देख्न पाउँदा 🙏🙏🙏🙏🙏🙏
@lilakafle5104
@lilakafle5104 8 ай бұрын
टिकाराम यात्री सर तपाईको अन्तर्वार्तालिने खुबी सारै राम्रो लागो तपाईको जय होस।
@jiblalacharya290
@jiblalacharya290 6 ай бұрын
Kura sunnu paka ko karyakram ramailo ra gyanbardhak xa, sabai shrota haru le yo karyakram nitya heardai garnu hola.
@MRBNEPAL
@MRBNEPAL 8 ай бұрын
नियमित दर्सक म यश कार्यक्रम को सबैको जय होस😊
@minalamichhane3177
@minalamichhane3177 7 ай бұрын
टिकारामा सर तनहु , गोरखा , सुदुरपश्चिम को बाझाङ तिर बस्नुहुने मुस्लिम समुदायिका बुवा आमा संग भेटेर अनुभव बटुल्नु न हाम्रो देशको र समाजको वास्तबिक अनुहार देख्न बुझ्न सुन्न पाईन्छ । कती राम्रो संग सबै समुदाय मिलेर बसेका छन भन्ने कुरा अहिलेको पिढीले सुन्न देख्न पाउने थियो
@sherneupane8271
@sherneupane8271 8 ай бұрын
बुबाले सबैकुरा खुलाउनु भएन जति सुनाउनु भयो मनैदेखि सुनाउनु भयो |
@MITRABIJAYAB0912
@MITRABIJAYAB0912 7 ай бұрын
पुराना गहकिला कथन सुन्दा अानन्द अायाे ,,पुराना कुराहरू सुन्दा पनि अचम्म लाग्ने अभिलेख राख्नु भएकाेमा धन्यवाद यात्रि सर ।।
@sabinashrestha7413
@sabinashrestha7413 8 ай бұрын
बुबाको कुरा एकदमै सहि छ काम,मेहेनतर पसिना नबगाई जिन्दगीमा केही हुनेवाला छैन तेहिभएर हरेक काममा मेहेनत गराै सबैजनाले!!!!
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 8 ай бұрын
कुरा सुन्नु पाकाको कार्यक्रम एकदमै राम्रो लाग्छ 👍️🙏
@anitapandey8216
@anitapandey8216 8 ай бұрын
आहा हाम्रो गाउँ को बुवा ।।।।।❤❤❤❤
@gopalneupane926
@gopalneupane926 Ай бұрын
उहाँको आज निधन भएको छ, आदरणीय बुबा प्रति भावपुर्ण श्रद्धाञ्जली !!!
@tikaramyatri
@tikaramyatri Ай бұрын
भावपूर्ण श्रद्धाञ्जलि !
@kumarbasnet4239
@kumarbasnet4239 8 ай бұрын
उत्कृष्ठ कार्यक्रम ।सम्भब भए सम्म नछुटाई हेर्छु ।
@thakurichannel4825
@thakurichannel4825 8 ай бұрын
सारै रमाइलो बुढा
@hemantakumal1313
@hemantakumal1313 8 ай бұрын
बाजे काे कुरा गराईले मनै छाेयाे । धन्यवाद यात्रिसर लाई , बाजेलाई शिरनिहुराई ढाेग छ याे ठुलेकाे 🙏🙏🙏
@pushpabogati9116
@pushpabogati9116 8 ай бұрын
Dherai ramro program🙏dhanyawad hajur lai
@b.rbhusal5395
@b.rbhusal5395 8 ай бұрын
आज हाम्रो जिल्ला को बा को कुरा सुन्न पाइयो खुशी लायो यो काम जारी राहौस् शुभकामना🎉🎉
@Sp-rq4ce
@Sp-rq4ce 7 ай бұрын
बुबा लाई प्रणाम
@Ishwor_Milangulmeli
@Ishwor_Milangulmeli 8 ай бұрын
गाउमा मान्छे बस्न छोड्यो बाबाआमाको हेरचार गर्न छोडे गाॅउ खालि हुदै गयो भन्ने कुराले सारै चित्त दुख्यो ।अरु त आफ्नै भाषा लबजमा पुराना कुरा सुन्दा मज्जा आयो ।
@BirPariyar-Bi7Tu
@BirPariyar-Bi7Tu 7 ай бұрын
यो कार्यक्रम हेर्दा हजुर बुवा काे याद आयो😢 Old is gold ❤
@rekhasubedi5449
@rekhasubedi5449 8 ай бұрын
सुन्दर कार्यक्रम🎉🎉🎉🎉
@pritamregmi940
@pritamregmi940 8 ай бұрын
कहिलेकाही बागलुङ बाट पनि सुनौ न चौलागाईं सर 🙏🙏🙏
@prajapatipandey2599
@prajapatipandey2599 7 ай бұрын
समय पावन्दिले गर्दा केहि दिन हजुरको कार्यक्रम हेर्न भ्याइन, निरन्तर छुटेका सबै कार्यक्रम गेर्ने तैयारीमा छु
@santoshlimbu3807
@santoshlimbu3807 8 ай бұрын
मजा आयो बुवाको कुरा सुनेर। बिडम्बना त्यो समयमा कति दुःख कष्ट थियो। अहिले आएर सुखमा हुर्केको मानिसलाई के थाहा?सरकारलाई आक्षेप लगाउनु मात्र जानेको छ आफू केही नगर्ने।
@GyanuPoudel-j2d
@GyanuPoudel-j2d 8 ай бұрын
म नवलपरासी बाट हेरिरहेको छु सर
@balkrishnagautam-mo8ow
@balkrishnagautam-mo8ow 7 ай бұрын
खास लागेन ह
@bipinbc8895
@bipinbc8895 7 ай бұрын
tikaram yatri sir हाम्रो दैलेख साबिक पिलाडी ,हाल गुराँस गाउँ पालिका मा 95 बर्ष पूरा हुनु भयको हजुर बुवा हुनुन्छ उहाँ भन्नू हुन्छ पहिले रुख को मुनि बसेर गित गाउउने चलन थियो । मंसिर को महिना गित गाउन अर्को गाउँ मा गको 7 दिन्को फर्के को भन्नू हुन्छ ।उहाँ संङ्ग अन्तरबार्ता लिनु पर्यो ❤
@paradesi9113
@paradesi9113 8 ай бұрын
कार्यक्रम पनि हुने बोलचाल नहुने । अन्तर्बार्ता लिने दिने दुबै खुलेर हाँस्नु भो।कुरा उसैमा छ यो संसारको ।
@gyanubhattarai1220
@gyanubhattarai1220 8 ай бұрын
जय हाेस🙏🙏🙏🙏🙏🇳🇵
@saugatneupane2254
@saugatneupane2254 8 ай бұрын
राधे !!! राधे !!! बुवा 🙏🙏🙏
@prabhatsaru3870
@prabhatsaru3870 8 ай бұрын
Buwalai dhanyabad chha hamro jillako
@AiNepalExpress
@AiNepalExpress 7 ай бұрын
भ्रम्हश्री मित्र गुरुलाई ल्याउनु पार्‍यो यो शो मा कुरा पनि सुन्ने केही बास्तबिकता पनि बुझ्न पाइन्छ । धन्यवाद
@Village_health-related-content
@Village_health-related-content 8 ай бұрын
Sarai ramro
@gangakafle1014
@gangakafle1014 8 ай бұрын
🙏🙏🙏🙏
@narayankhanal1133
@narayankhanal1133 7 ай бұрын
टीकाराम यात्री सरका अन्तर्वार्ता नछुटाई हेर्नेलाई पुरस्कारको व्यवस्था गरियोस् 😂😂😂
@bikramadhikari7021
@bikramadhikari7021 2 ай бұрын
Hamro thau ko Buwa ko kura Ramailo lageo
@sakshamtimalsina8769
@sakshamtimalsina8769 8 ай бұрын
Ramro karyakram
@manjuparajuli8905
@manjuparajuli8905 8 ай бұрын
टिकाराम सर नमस्कार हजुर को यस कार्यक्रम मा अर्घाखाँची जिल्लाको चुत्राबेसि का ज्योतिष छन्द प्रसाद शर्मा ज्यु को पनि अन्तरवार्ता सुन्न पाए हुन्थियो । संयोग भएमा।।हजुर अर्घाखाँची जानु भएको रहिछ।
@mayaregmi3084
@mayaregmi3084 8 ай бұрын
I love it ❤️❤️
@mksrajkhanal2685
@mksrajkhanal2685 8 ай бұрын
अर्घाखाँची कहाँ को बुवा हुनुहुदो रैछ खुलाउनु भएको भए राम्रो हुन्थ्यो ❤❤❤
@TheMadhu041
@TheMadhu041 8 ай бұрын
भगवती गाबिस पहिलेको
@mksrajkhanal2685
@mksrajkhanal2685 8 ай бұрын
@@TheMadhu041 भगवती भने पछि अर्घतोस तिर हो
@paradesi9113
@paradesi9113 8 ай бұрын
“एकै दिन दुई तिर पनि जाने”? सुन्नेलाई रमाईलो प्रश्न तर यात्रीजीको पत्रकारिता कता उन्मुख छ? फेरी आप्नै प्रश्न मा आफै कति भित्रै देखिको हाँसेको र उत्तरको ब्यग्र प्रतिक्षा गरेको? यात्री जी यो हेर्नेले तपाँईको मूल्यांकन के गर्लान?
@DebendraSP
@DebendraSP 8 ай бұрын
तमसोमा ज्योतिर्गमय, अँध्यारोबाट उज्यालो तर्फ र कुरा सुन्नु पाकाको भिडियोको playlist बनाएर राखे कसो होला ?🤔🤔
@greaterhorizenbridgeofusne2598
@greaterhorizenbridgeofusne2598 8 ай бұрын
Tika sir Ko program nachhutai herne ko ko Hunu hunchha??❤❤❤😊
@chhetriyogendra4240
@chhetriyogendra4240 8 ай бұрын
काइदाको कार्यक्रम 🙏
@krishnabk655
@krishnabk655 7 ай бұрын
सर नमस्कार डाक्टर निकाेलस भुषाल सग धर्म र मनाेबिज्ञान सगकाे रमाइलो कुराकानी गर्नु न।🙏🙏🙏🙏
@homgurung7189
@homgurung7189 8 ай бұрын
❤❤
@amarjogi5211
@amarjogi5211 8 ай бұрын
tikaram yatri sir ko sodhai suner katti hasnu😃😃😃😃😃😃😃😃
@chhetriyogendra4240
@chhetriyogendra4240 8 ай бұрын
रङ्गिन प्रश्न तेर्साउनु भयो 😂
@Ranjeetamagar-rw8ep
@Ranjeetamagar-rw8ep 8 ай бұрын
म अर्घाखाँची देखि 😊
@tejnathlamichhane2532
@tejnathlamichhane2532 8 ай бұрын
so much fun! Good bless buwa hajur!
@kamalsapkota6759
@kamalsapkota6759 8 ай бұрын
😊😊
@junasubedi9829
@junasubedi9829 8 ай бұрын
कुनै कुनै कुराले धेरै हँसाउनु भयो 😂😂
@sitapanthi7414
@sitapanthi7414 7 ай бұрын
खुशी लाग्याे अाफ्नाे जिल्ला काे बुवालाई देखेर
@sashisigdel8503
@sashisigdel8503 7 ай бұрын
कस्तो मुखमा हात राखेर बोल्या ।
@saradneupane2839
@saradneupane2839 8 ай бұрын
जग्गालाई हलको हिसाबबाट लेनदेन हुन्थ्यो। एक हल जग्गा भनेको एकहल गोरुले दिन भरी जोत्नसक्छ त्यति जग्गालाई एकहल भनिन्थ्यो।
@narabahadurbiswakarma3284
@narabahadurbiswakarma3284 8 ай бұрын
राम्रा कार्यक्रम संचालकहरु लगभग सकिए जस्तो लाग्छ एकपटक हेम सुवेदी लाई तपाईको कार्यक्रममा लिनै परेजस्तो लाग्यो !!!
@purupanta2244
@purupanta2244 8 ай бұрын
🙏🏻🙏🏻🔥❤️
@dambarnath5636
@dambarnath5636 8 ай бұрын
सुदुरपसिम तिर्का अईलेस्म कुरासुनु पाका को कोई देखिन पायन किन होला सर
@bishalthakuree7562
@bishalthakuree7562 8 ай бұрын
tukaram ji namaskar
@saradneupane2839
@saradneupane2839 8 ай бұрын
जग्गालाई हलको हिसाबबाट लेनदेन हुन्थ्यो।
@IshwarThapa
@IshwarThapa 8 ай бұрын
आज आफ्नै अर्घाखाँचीको कुरा र भासामा अन्तरबार्ता सुन्न पाइयो
@sudinbarakoti138
@sudinbarakoti138 8 ай бұрын
बाबुराम भटराई को बुवाको लिनुहोल सम्भव भय सम्म❤
@thakurichannel4825
@thakurichannel4825 8 ай бұрын
मेरो गाउँ नजिक जानु भएछ सर
@yogendrapaudel1610
@yogendrapaudel1610 7 ай бұрын
Ye yatri ji tapaiko patrakarita ta dherai gentle lagthiyo Tara kasari janu vo dui Tira vanne question ta ramro lagena hai.prasna sodai tapaiko level vanda dherai Tala vo hajur.ali stariya interview paskinu parla hajur
@nirumainali2219
@nirumainali2219 8 ай бұрын
पहिले : जुरुक्क उठि बुहारी घुरुक्क दैलो उघारी अहिले : जुरुक्क उठि सासू तुरुक्क झारि आँसु
@nareshchand07
@nareshchand07 8 ай бұрын
नमस्ते सर। हजुर को प्रस्तुति नियमित हेर्छु , एउटा शो मा हजुर ले सुदूर पश्चिम जादै छु भन्नुभएको छ। महेन्द्रनगर जानुभयो भने एउटा वुआ हुनुहुन्छ नब्बे कटी सक्नु भयो , दिल्ली पोलिस मा काम गर्नुभयो र इन्दिरा गान्धी को घर मा कार्यरत हुनुहुन्थ्यो। वहा संग त्यो समय को थुप्रै रोचक घटना हरु छन्, साथै दोधारा चादनी को पहिलो बसोबास गर्ने मध्ये हुनुहुन्छ। येति उमेर मा पनि धेरै बलियो हुनुहुन्छ। हजुर को कुरा सुन्नु पाका को कार्यक्रम को लागि उपयुक्त हुनुहुन्छ वन्ने लाग्छ। इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्नु होला। धन्यवाद
@RajKeshav99
@RajKeshav99 8 ай бұрын
दुलही बाेकनेलाई तामदानी भनछन कास्कीमा🇳🇵🇳🇵🇳🇵
@RajKeshav99
@RajKeshav99 8 ай бұрын
जेठी तिर सन्तान नभए कान्छी बुढी ल्यौदा दुबै तिर सन्तान जन्मेको ,सन्तान मरिराखे सौता हालेसी दुबतिर राम्रो हुने, यो चाहिँ अचम्मित लागछ,हजुरहरूकाे बिचार?
@bhumigat2349
@bhumigat2349 8 ай бұрын
परिवर्तन भाको छैन भन्ने हैन तर परिवर्तन, विकास, समृद्धी भनेको तुलनात्मक हुन्छ। 1970 को दशकमा बराबर हैसियतमा रहेका सिङ्गापुर, दक्षिण कोरिया, थाइल्याण्ड जस्ता देशहरू कहाँ पुगे र हामी कहाँ छौँ? प्रश्न त्यो हो। उनीहरूले घरघर पिच सडक र सबै जनता कार चढ्ने हैसियत मा पुग्दा हामी चाई गाउँमा कच्ची बाटो पुग्या छ भनेर चित्त बुझाएर बस्नु पर्ने? उनीहरूले नेपालीलाई रोजगारी दिने हैसियत बनाउँदा हामी तीनै देशमा जान फारम भर्न कोचाकोच लाइन बस्नु पर्ने, उनीहरूका बारीमा काम गर्न, ट्वाइलेट सफा गर्न, बेल्चा हान्न जानु पर्ने अनि बहुत परिवर्तन भयो? क्रमिक परिवर्तन त ढुङ्गे युगमा पनि भएरै कृषी युगमा प्रवेश गरेको हैन? हिजोका दिनमा विशेष गरी पन्चायतले हाईवेहरू बनाउनु पर्यो। शुरूमै गाउँ गाउँ बाटो खन्न मिल्छ र? कि पहिले गाउँमा बाटो खनेर बल्ल राष्ट्रिय राजमार्गहरू बनाउनु पर्ने? विदेशमा लाखौँ कमाई हुन्छ भने बेरोजगार खाली खेति मात्र गरेर गुजारा गरेर को बस्छ त? टिकाराम जी तपाई लाई पत्रकारिता छोडेर पहाड गाउँ गएर किसानी गरेर खानुस भन्ने हो आँट गर्नुहुन्छ होला? आफुलाई पुगेसरी भए पछि अरूलाई अर्ती दिन सजिलो छ।
@BasudevGhimire-hm9ud
@BasudevGhimire-hm9ud 8 ай бұрын
I am from arghankanchi panini
@GanpaRatepa-xq9zl
@GanpaRatepa-xq9zl 8 ай бұрын
नमस्कार हजुर 🙏हतार -हतार गर्दै दोहा कतार बाट मीठो गपशप सुन्दै
@Ishwor_Milangulmeli
@Ishwor_Milangulmeli 8 ай бұрын
गुल्मेलि अर्घखाॅचिले त अहिले मात्र हैन राणासाशन देखिनै नेपाल खायको रहेछ नि ।
@JhabindraPandey-nf5os
@JhabindraPandey-nf5os 8 ай бұрын
Hamro gauka ba 😀
@gaihrenb354
@gaihrenb354 8 ай бұрын
मान्छे पुरानो भएता पनि खासै घत लाग्दा पुराना कुरा आएनन 15 दिनमा मासु खान्थे भन्ने कुरा चाहि पत्यार लागेन उ बेला भात खान कित चाडवाड कि त पुजाआजा कुर्नु पर्थ्यो भनेर हाम्रै बाहरुले भन्नु हुन्छ।
@rajangc7082
@rajangc7082 7 ай бұрын
त्यो हुन सक्छ किनकी गाउँमा बाख्रा पाल्थे, मतलब हरेक घरमा बाख्रा हुन्छन्। कि त तिनलाइ बेच्नु पर्यो कि काट्नु पर्यो। सबै घरमा बाख्रा भए पछि बिक्री हुन्नन्। मतलब त्यसको उपयोग काटेर गर्ने हो। दशैं तिहारमा मात्र काटेर balance कसरी हुन्थ्यो र।
@sthasuresh126
@sthasuresh126 7 ай бұрын
वहा लाइ राम्रो सङ चिन्दछु मासु खानको लागि एक्लै खसि काटेर खाने कुरा भएन अनि अर्को कुरा ठुलो परिवार हुने हुदा अलि धेरै मासु लिनु पर्ने र छिटो२ मासु खानलाइ पैसा को जोहो गर्न अप्ठ्यारो पर्ने हुदा महिना पन्ध्र दिन मा मासु खानु पर्थ्यो
@Saturnius
@Saturnius 8 ай бұрын
Rasik tikaram sir😂
@rajeshthapa455
@rajeshthapa455 8 ай бұрын
रसिला बा का हसिला गफ !
@kumarkoirala4565
@kumarkoirala4565 8 ай бұрын
अंग्रेज ले शासन गरेर रेल चले को देश भारत मा पनी पहाड मा ऋषिकेश हरीद्वार बद्री केदार उत्तराखण्ड हरू कतै पनी मोटर बाटो थियेन । के नेपाल को ।
@bimaladangi1536
@bimaladangi1536 5 ай бұрын
Hajurlai.kasri.samparka.garna.sakinxa.sir.myro.buwako.pani.kura.ra nice.man.tyo
@Manish-kd1tg
@Manish-kd1tg 8 ай бұрын
27:45 तिर लास्ट हँसाए ! 🤣🤣🤣🤣😂
@jibanthapa1984
@jibanthapa1984 8 ай бұрын
दुइटी बुढी पालो पालो लुकेर जानी रे😂😂
@npachannel9193
@npachannel9193 8 ай бұрын
Hera ta aafnai chhora lai pani arko patti ko chhora re….😮 ani vaneko manchhan ta
@dilliofficial9130
@dilliofficial9130 8 ай бұрын
Jhapa arjundhara bata
@omshantigoodeveningbaniyar2716
@omshantigoodeveningbaniyar2716 8 ай бұрын
Kasto jamana rx
@bholakhadka581
@bholakhadka581 8 ай бұрын
Rabi lamichhane ko Kina khedo khane ko ho tika ji le
@deumanlimbu5294
@deumanlimbu5294 8 ай бұрын
🙏
@subashkhanal2492
@subashkhanal2492 8 ай бұрын
@bhagawatishrestha3920
@bhagawatishrestha3920 8 ай бұрын
🙏🙏🙏
@ईलामेलिदुर्गा
@ईलामेलिदुर्गा 8 ай бұрын
🙏🙏🙏🙏
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 8 МЛН
Epic Reflex Game vs MrBeast Crew 🙈😱
00:32
Celine Dept
Рет қаралды 39 МЛН