यसौ गित को भाग 2चाहियो जमुना दिदि 2080सालमा जो धेरै नै सफलता को शुभकामना छ दिदि हजुर लाई ❤❤❤🎉🌹🙏🙏
@dadhirampahadi1845 Жыл бұрын
१२ बर्ष पछि खोला फर्के झैं यो गीत भाइरल भइरहेको छ। यो गीतको सर्जकलाइ बधाई छ। म नि टीकटक हेरेर यता खोज्दै आएको 🙏🙏
@MdChatra8921-is1ny Жыл бұрын
वाउ अत्ति राम्रो गित मत खोज्नाले हैरान भए बल्ल बल्ल भेटे यो गित वा वा जित गित भनेको त यस्तो हुनु पर्छ हेरै धेरै धन्यवाद गाईका सिस कता बाट टिक्टोक मा हाल्लु भएछ गित हरितालिका तिज को धेरै धेरै शुभकामना आगामी दिन्मा अजै राम्रो गित ल्याउनु होला शुभकामना छ
@rajakorani274 Жыл бұрын
धेरै राम्रो लाग्यो सुनेर हेरेर आनन्द पनि ... त्यसैमा मलै सबै भ दा मन पर्ने चाड... तिज हो .... ❤❤❤❤❤❤
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@kusumakarschool9677 Жыл бұрын
सारै राम्रो गीत रहेछ। टिकटकले ब्युझायो।
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@shreefashion501 Жыл бұрын
समय आउँछ घुमिघुमी आउँछ भनेको यहि हो❤❤❤पुरानै राम्रो जे पनि!!
@krishnakarki2389 Жыл бұрын
आहा!राम्रो सृजनाले एकदिन अबश्य ठाउँ पाउँंछ भन्नेकुराको पुष्टि भएको छ।प्रकाश कटुवाल सर,जमुना सनम लगायत पुरै युनिटलाई बधाई 🙏
@KrishnaCreation200 Жыл бұрын
टिकटकबाट आएको म त खोजिखोजी । राम्रो गित निकाल्नुभारछ शुभकामना टिमलाइ❤❤😊
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@yakendraagri6603 Жыл бұрын
म २०८० मा सुन्दै छु TikTok ले गर्दा। बधाई छ जमुना दिदी हजुरलाई।
@deepikabhattarai56457 ай бұрын
मलाई त तिज लाग्यो अहिले कोको हेर्दै हुनुहुन्छ😅
@RudraKhatri-p4r4 ай бұрын
म नि
@GopalBasnet-f7f4 ай бұрын
म पनि हेर्दैछु सल्यान देखि धेरै राम्रो र सान्दर्भिक गीत यो पो हो त त❤❤
@bashudevbhandari9111 Жыл бұрын
१२;बर्ष मा खोला फर्किन्छ भन्थे हो रैछ गित राम्रो रैछ अगाडि को गित मन का तितो यथार्थ सबै भनियको छ यसको दोस्रो भाग को ल्याउदा राम्रो हुन्थियो दिदी
@nanimayaregmirayamaji2688 Жыл бұрын
हरेक चिजकाे दिन आउँछ अहिले 9 बर्ष पछि याे गितकाे दिन आयाे ।
@damodargartaula6683 Жыл бұрын
सारै मिठो सब्द,स्वार तीजको गीतले पुर्ण न्याय गरेको छ। दिदि बैनि भेट हुदा आ आफ्नो दुख सुखको चर्चा विशेषगरी श्रीमानको बारेमा बर्णन गरेर गाइएको गीत रोचक हुनुका साथै घर समाज र भोगाइ बोलेको छ। सम्पुर्णमा आउदै गरेको तीजको शुभकामना 🎉🎉
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@anupamneupane642 Жыл бұрын
गित त पुरानो रहेछ म चाहिँ नया होला भनेर खोज्दै आऐको त्र गित चाहिँ राम्रो लाग्यो,, पुरानो भऐपनी सङ्गीत कहिले पुरानो हुदैन आहा very nice song❤️❤️❤️🙏
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@pbnepal4111 Жыл бұрын
यस्ता गित संगित पो तिज गित हुन् अहिलेका तिज गित हुन कि अरु केही हुन । गित संगित कहिलेनि पुराना हुदैन हामी फेरि उहीँ तिजको माहुलमा फर्केर हेरौ त कति रमाइलो हुन्थ्यो । सबै दिदिबहिनी माइतिमा आउने तिज गित गाउने नाच्ने आहा मीठो गित जमुना दिदी हार्दिक बधाई सफलताको शुभकामना
@deepkadhikari1425 Жыл бұрын
Tiktok le tahalka piteko xa aso herdim vanera❤🎉😊12 barsa paxi nadi farkinxa vaneko suneko thiya .8 barsa paxi farkiyaxa congratulations all team lai.
@LokeshTimilsena7 Жыл бұрын
9 बर्ष पुरानो गित टिकटकको कारण अहिले चर्चा हुन पुग्यो । म पनि सर्च गरेर हेर्न आय ।
@hastamagarvlogs Жыл бұрын
याे २०८० सालमा भिडियो हेर्न आउने सबैजना यता हाजिर हौं त 🙏🙏🙏
@preranamagar7787 Жыл бұрын
पुरानो तिज गीत 10 12 बर्ष हुदा धेरै सुनिथियो र आज tiktok मा पनि भाईरल छ ❤❤❤
@dppuri1982 Жыл бұрын
हैट नौ बर्ष पुरानो गित अहिले आएर tiktok मा बबाल मच्चाउन सफल भएको छ मैले पनि खोजेर पुरै सुने है ❤❤हजुरहरुले सुन्नु भो कि नाइँ ??🎉🎉🎉
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@AkhilKunwar-kj9fy5 ай бұрын
टिकटमा देखेपछि आको म पनि ।
@MusicNepalPvtLtd5 ай бұрын
धन्यवाद ।
@bishnushrestha23264 ай бұрын
२०८१ मा यो गीत सुन्ने को को हुनुहुन्छ 🤟🤟🤟🤟
@ashrushah-fw6kw Жыл бұрын
नाै बर्ष पहिलाकाे गित रहिच वाई , 2080 भनेर के भेट्नु😂 बधाई छ सम्पूर्ण टिमलाई !🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@sharmiladhak9621 Жыл бұрын
Same to you
@samjanamahat9051 Жыл бұрын
Me to😅
@munabc1247 Жыл бұрын
12 बर्ष पछि खोला फर्किन्छ भन्थे हो रैछ क्या टिकटकले यो गितको माहोल ततायको छ आहा
@tejendrabibash Жыл бұрын
आशा छ बिस्वास छ मेरा सृजनाहरु पनि पछि गएर यस्तै चर्चा पाउनेछन् धर्यतामा छु ❤ 12 बर्ष पछि पनि सफलताको कामना यस गितको टिमलाई
@MKPProduction35 Жыл бұрын
Tiktok बाट है म पनि।❤️🇳🇵🇳🇵❤️
@lalkrishnarijal8317 Жыл бұрын
पुरनो गित रहेछ नया भन्दै खोज्दै कथै म बुबुरो😢😢😢🎉🎉🎉❤❤❤
@samikshyarijal9232 Жыл бұрын
Purano geet po raixa testai ta lageko thiyo navandai puranai raixa .. 8 class ma aako geet rahexa ahile po yaad aayo❤❤😂
@neupane599 Жыл бұрын
Tik टोक बाट युट्युब सम्म आएर हेर्ने कोको हुनु हुन छ मा जस्तै❤❤❤❤❤
@sharmiladhak9621 Жыл бұрын
म छु म त न्यू भनेको त पुरानो पो रहेछ 😅😅😅😅😅😅
@ramjibishow5429 Жыл бұрын
मैले नि टिकटक मा हेरेर खोज्दै आको को को हुनुहुन्छ 🖐️🖐️✋✋✋
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@basantakc2887 Жыл бұрын
समयले कहिल्यै पर्खिदैन भन्थे तर यो गीत लाई समयले पर्खिदियो बधाई छ 1m views पुगेको छ 😍😍😍😍😍😍😍
@lalitsony8621 Жыл бұрын
पहिले पनि हेरेको हो तर अहिले टिकटक मा भाइरल भारैछ, सर्च गरेर हेरेको मैले नि ,,🎉🎉🎉🎉🎉
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@ramjineupane80225 ай бұрын
सबैभन्दा मन पर्ने तिज गित
@MusicNepalPvtLtd5 ай бұрын
धन्यवाद ।
@samtarjangbudhathoki2318 Жыл бұрын
यो गीत त 2080 साल को no.1गीत हो तीज को भनेको।खोइ जमुना कहि कतै देख्दिन त?फेरि आउनु परो यस्तै गीत लिएर?
@tulsikhadka-zn8dw Жыл бұрын
12 बर्ष मा खोला फर्किन्छ भनेको यहि होला❤❤ यकदम राम्रो गित
@dayaramghimire Жыл бұрын
गीत आएको नौ वर्ष भइसकेछ मैले बल्ल थाहा पाएँ टिकटकबाट❤❤ यति राम्रो गीत पहिल्यै किन भाइरल भएन??
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@padambkbindash4955 Жыл бұрын
कति दामी गित छ टिकटक हेरेर खोजेको सलाम छ जमुना दिदी ❤❤❤
@dineshthapa5606 Жыл бұрын
आहा! कति मार्मिक।जति सुने पनि धित नमर्ने।टिकटोक बाट आएको हो म पनि ल।🥰🥰🥰👌👌👌❤️❤️❤️💋💋💋🌹🌹🌹🥀🥀🥀🥀🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@reshambastakoti993 Жыл бұрын
पुरानाे गित रहेछ,ल बधाई छ नयाँ जमनाले नयाँ बनाई दिएछ,शुभकामना
@aadarshaadhikari5332 Жыл бұрын
ल अब झनै भ्युज बढ्ने वाला छ है,फेरि एकचोटी टिकटकले भाइरल बनाइदेको छ।
@siruregmi5016 Жыл бұрын
2080sal ma yo geet khoji khoji herna aune ma matrai ta hoina hola 😅❤❤❤
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@pawandangi1211 Жыл бұрын
Aja vanda karib 10 barsa agadi suneko geet feri repeat garera heriyo bara sandarvik teej vanya kasto ho yo geet bata sikna jaruri. Xa thanks music nepal
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@nevergiveup1081 Жыл бұрын
पाठ 2 निकाल्नु परो अ ब❤❤❤
@shivalaladhikari8554 Жыл бұрын
गीत त 9 बर्ष पुरानो रहेछ तर ओझेल मा रहेछ अहिले आएर टिकटक ले गर्दा भाइरल बनाइदियो
@lekhasunar5166 Жыл бұрын
जमुना सनम अनि रिता के सि दुबैजाना कलाकारलाई सफलताको सुभकामना
@shankaryogi3866 Жыл бұрын
नयाँ तिज गित भनेर कति खोजे youtube मा भेटेन यो त ९ बर्ष पुरानो गित रहेछ । ४ दिनमा बल्ल भेटेको अचम्मै छ जे हुन्छ यहीँ हुन्छ ।
@haribhusal5378 Жыл бұрын
टिकट्क बाट सुनी खोज्दै खोज्दै आयको अरु को को हुनुहुन्छ
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@makar-m2z Жыл бұрын
12 बर्ष पहिलेको यो गीतले अब 2080 सालमा राम्रै तहल्का पिटछ 🎉🎉🎉
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@tulashashrestha6531 Жыл бұрын
सरै राम्रो छ यो गित टिकटमा सुनेर खोज्दा खोज्दा बलबल भेटियो🙏🙏😍❤️
@deshjagatdeshjagat6491 Жыл бұрын
१२ बर्षमा खाेला पनि फर्कन्छ भन्छन् यो गीत त त्यस्तै भयाे ।
@tikanidhisharma4721 Жыл бұрын
आहा पुराना गित कस्ता दामी 9 बर्श पछि पनि हिट ।
@anitagharti-fu7ku Жыл бұрын
Tik tok bata nai 🎉🎉🎉🎉khojdai aaeki mapani jamuna dd lai
@guruparsadbelbase8927 Жыл бұрын
टिक टक बाट युटुब फलो गरेर हेरेको धेरै राम्रो लाग्यो जमुना सनम जि ।
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@rajkunwar2688 Жыл бұрын
12 वर्ष पछी हिट भाको तिज गित😂
@gauravrana1521 Жыл бұрын
अलिहेको टिकट्क मा भाइरल गित ❣️👌
@digital.service3 Жыл бұрын
9 बर्ष को गित अहेले आयर वाईरल भयछ म टिक ट्क मा सुनेर खोज्दै आको है
@channeld4641 Жыл бұрын
टिकटकमा हेरेर म पनि यता आएको पुरै गित हेर्न। राम्रो लाग्यो। सम्पूर्ण टिमलाई धन्यवाद।
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@madhubelbase5477 Жыл бұрын
9 बर्ष पुरानाे गित रैछ खाेज्दा खाेज्दा बल्ल बल्ल भेटाएर धित मरुन्जेल सुन्ने अरु काे काे हुनुन्छ😂😂
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@elgaming1234 Жыл бұрын
Kati ramro geet ho TikTok ma dekhara KZbin khadai aako ma ta 🎉
Tik tok bata khojdai ma pani aaya ho ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@santosh.sharma20 Жыл бұрын
टिकटकमा देखेर आएको को को हुनुहुन्छ ❤❤
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@pkrlokesh3 ай бұрын
❤❤❤❤❤
@prasantprasant6948 Жыл бұрын
Tik tik बाट यो गीत yautub मा खोज्न र हेर्न को लागि म मात्र होकी तपाईं हरु पनि यसमा पार्नु हुन्छ जानकारी दिनु होला ❤
@Basnet_1234 Жыл бұрын
आहा ! सामाजिक सञ्जालका कारण पुराना मीठा गीत सुन्ने र हेर्ने अवसर प्राप्त भयो ! सामाजिक विषयवस्तुमा उत्कृष्ट प्रस्तुती ।
@alizapoudel6014 Жыл бұрын
पहिले भन्दा अहिले चल्यो यो गित्त टिकटक ले गर्दा
@DurgaDangi-c6s Жыл бұрын
पहिले न चलेका गित हरु आज भोलि धेरै रुचाइयका छन्🙏🙏😍😍
@shrijanasubedi46 Жыл бұрын
उहिले सुनियो मात्र अहिले त टिकटक बनाइयो अनि फेरि आइयोहेर्न😂❤
@narendrakhadka1751 Жыл бұрын
2080 Ma sune ko ko hunuhunxa Yata harir hum ❤🙏❤️
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@harishtiruwa4793 Жыл бұрын
बिर्सिसकेको गित आज tik tok ले याद गरायो ।। तेहि भएर खोजी खोजी हेर्दै छु।। अब यो गित को भाग 2 पनि ल्याउनु❤❤
@khimsen2610 Жыл бұрын
wow geet daami xa titok le garda youtube ma aaja heriyo jamana ma redio ma suneko geet❤❤❤
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@gopalkumalgopalkumal6561 Жыл бұрын
Tiktok ma virul vayesi thaha paye yo teej geet thank u tiktok 😅
@birbirendra5138 Жыл бұрын
जमुना जि यसै गीतको भाग २ ल्याउनु पर्यो 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@bandanapoudel8865 Жыл бұрын
Tiktok ma sunerw ramro lagerw youtube tira search gareko bazar dherai barsa agadi nai released vako geet raicha. Sarai man paryo. old is gold.
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@tulsiramgaireofficial Жыл бұрын
पुरानो गित हेर्दा हेर्दै आयो टिकट्क भाईरल ❤
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@durgadangi7351 Жыл бұрын
एक दिन सबैको पालो आउँछ भन्थे हो रहेछ पर्खाइको फल मीठो हुन्छ🎉🎉🎉
@arjungurung9435 Жыл бұрын
tiktok ma suneko youtube ma hereko ramro lagyo❤❤❤❤❤❤
@sanjipdallakoti7496 Жыл бұрын
Tiktok बाट आएको हैइ😆😆 बेलबासे जि को फ्यान हो म चाइ
@jibanluhar337 Жыл бұрын
yak choti sabai din aaux vaneko yahi hola 9 years pahila ko song aajkal viral❤❤❤
@tikaghimire86 Жыл бұрын
२०८० सालको तिजमा पनि एस्तै गितको पर्खाईमा बस्ने को को हुनुहुन्छ?
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@mahendrapunmgr2295 Жыл бұрын
तिज गीत भनेको यस्तो हुनुपर्छ, स्वर पनि कति मिठो हो जमुना दिदीको
@lavishshhshshs6281 Жыл бұрын
Ma pani tik tok bata nai aayako ❤❤😮😮
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@melinadc4201 Жыл бұрын
Tiktok bata sunera herna aako eti purano raixa geetv❤❤
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@krishnagautam1177 Жыл бұрын
जमुना जि को गीत खोजीखोजी हेर्दा सबै गीत राम्रा र मन परेका तर गायिका नोटिस नगरेको रहेछु ! ढिलो भए पनि एउटा राम्रो सर्जक सबैको नजरमा पर्नु भयो ! जमुना जि बधाई !!!!!
@sapkotachhabi7885 Жыл бұрын
9 year paxi balla yo song viral hune palo aayexa ❤❤❤❤❤ tiktok ma sunera aayeko
@nevergiveup1081 Жыл бұрын
2071 Sal तिज गित । 2080 साल मा हिट हुने भयो Tik Tok le गर्दा बधाइ यो तीज गित ❤❤❤❤❤
@arjunbg3094 Жыл бұрын
पुराना गीत जाती सुनेऊ उतीनै राम्रो
@MusicNepalPvtLtd Жыл бұрын
Thanks
@tejbharati_29 Жыл бұрын
टिक टक बाट खोज्दै आयो नंया गित होला भनेर ९ बर्ष पुरानो गित रहेछ राम्रो लग्यो ।