रवि लामिछाने: ८४ दिन हिरासत, ६५ लाख धरौटीमा रिहा। कहाँ कहाँ छन् मुद्दा ? TOUGH talk Explainer-Ep-49

  Рет қаралды 63,510

TOUGH talk with Dil Bhusan Pathak (TT)

TOUGH talk with Dil Bhusan Pathak (TT)

Күн бұрын

Пікірлер: 313
@Basantakc579
@Basantakc579 15 күн бұрын
आह, क्या गजबको पत्रकारिता छ हई, रबिको खेदो खनेर नै जिन्दगी जाने भयो यिनिहरुको
@anupamtandon1
@anupamtandon1 14 күн бұрын
Patrakar le jasko pani program banauna pauchhan
@yukijoshi5270
@yukijoshi5270 15 күн бұрын
१२ भाई मीडिया कै झझल्को आउने दिल भूषण पाठकको भाषा प्रति खेद छ ।
@puskar.sarisma1986
@puskar.sarisma1986 15 күн бұрын
सत्य बोल्दा 12 भाइ हुन्छ हो घन्टे भेडाहरु हो ।😂
@JM-rc5xv
@JM-rc5xv 14 күн бұрын
घन्टे 😂😂 कहिले यो पार्टि कहिले त्यो पार्टि। सत्य कहिलै नपचाउने। जहिले नि भ्रम फैलाउने।
@karkeekumar1085
@karkeekumar1085 14 күн бұрын
Teri aama ko paisa tero baau thagi lamichane le khayo bhane k garxas
@alpharai6972
@alpharai6972 14 күн бұрын
​@@JM-rc5xv कसम हौ दाइ ।
@RamanandaRai
@RamanandaRai 14 күн бұрын
के गर्छौ भाइ तिमी राम्रो छौ तिम्रा मान्छे राम्रा छन् भनिदिए रमाउथ्यो होला तर पत्रकारले सत्यतथ्य बोल्नुपर्छ।प्रमाणका आधारमा समाचार बनाउने हो।हावाको तालमा समाचार बन्दैन।
@Keep-HODL
@Keep-HODL 15 күн бұрын
पाठक ज्यू अव जनता हरु तेती लाटा छैनन् जति तपाइहरुले सोचिरहनु भएको छ। सही र सत्यको साथ दिनुस ।
@KrishnaBhandari-m9s
@KrishnaBhandari-m9s 15 күн бұрын
Lata haina veda xan ...chor ko support garxan
@PathibharaMataTaplejung
@PathibharaMataTaplejung 15 күн бұрын
१२ भाइ को निन्दा हराम भयो जय रबि लामिछाने
@kulshekharghimire11
@kulshekharghimire11 15 күн бұрын
तिमिहरु 12भाइ र अन्ने जलेर खोक्दै गर तर नेपाली परिवेशमा सक्रिय राजतन्त्र र साहसिक प्रधानमन्त्री को आवस्यक छ । जसमा रबि लाई बहुमत दिएर कामगर्ने मौका दिउ ।।🇳🇵🔔🔔🇳🇵
@kajiimotovlog8692
@kajiimotovlog8692 15 күн бұрын
Jhole k ko 12 vai timro dai jodera 13 vai vana hejo pratisodhaa garyo vanera karaune timi haru nai hoena jail halne vo sadaune vo vanera negativity faelaune jhole haru aaja ko din samma wait garna sakeka thiyau
@baburambasnet499
@baburambasnet499 15 күн бұрын
ए रवि राजा बाद रहेछन्।
@bibekthapa3137
@bibekthapa3137 15 күн бұрын
Tero bau khatea jholea ta usa ko citizen bhayea farkinthis
@bibekthapa3137
@bibekthapa3137 15 күн бұрын
Rabi bhaneako ramro manchea ho Kasailea manos ya namanos Nepal bhanauna cha bhani Rabi nai chahincha
@kajiimotovlog8692
@kajiimotovlog8692 15 күн бұрын
@@bibekthapa3137 khate vat mara mah farkanxu tanna paesa kamayasi belai ma name kamauna yahe nepal ma farkanxu antta tah paesa kamayani samvab xaena tero gu vanereko dimag le vyaux yasto kura sochna tero dai ko birod garekae hoena maelya tero dai ko paxi lagera aru lai gali gari hedne tah jasta vukuwa kukur haru ko lagi vaneko ho bujhis
@RaViRavi-nk7je
@RaViRavi-nk7je 15 күн бұрын
रबि दाइ, नितिस राई जिन्दावाद ।
@yadshrestha3759
@yadshrestha3759 15 күн бұрын
जनताहरु धेरै सचेत भैसक्यो पत्रकार ज्यु।
@SubbaRajesh
@SubbaRajesh 14 күн бұрын
Bhako chha tara ravi thag nae ho jel ma kochannai parchha. Maha bhathow chatur thag. Yo ta casting ho 4 thauma baki chha pasa
@shyamgautam410
@shyamgautam410 15 күн бұрын
अब तिमी मूला दूगुरे सिरोहिया प्रभृती हरु जति भूकेपनी लामिछाने ले जतिसुकै जे जहाँ भएका मूद्दा भएपनी बाहिरै बसेर पुर्पक्ष गर्न पाउने सूविधा भने उनले पाईसकेको स्प्रस्ट बुझन सकिन्छ।
@TulbahadurThapa-tg3uf
@TulbahadurThapa-tg3uf 15 күн бұрын
त रनडिको छोरा पनि १२ भाइ भित्रकै हैनास र्🤔🤔
@dhirajbasnet8917
@dhirajbasnet8917 14 күн бұрын
हो हो
@mohanguali9562
@mohanguali9562 15 күн бұрын
कस्तो मनमा गाठो पारेर समाचार सप्रसण गर्दै हुनुहुन्छ पत्रकार महोदय 🤭🤭🤔🤔🤔🤔 रिहा हुदा मन दुखेको होला है तपाईंको
@RatnaPanday-tq2bj
@RatnaPanday-tq2bj 15 күн бұрын
रिप १२ भाइ मिडिया
@r.b745
@r.b745 14 күн бұрын
❤❤
@Darksun19747
@Darksun19747 15 күн бұрын
महोदयको एउटै निस्कर्ष के हो भने खुशी किन हुन्छौ अझै बाँकी छ भन्नु हो र रबी बिरुद्ध लाग्ने कसुर प्रमाणित होस् भन्नु महासएको भित्रि इच्छा हो! इतिहासले तिम्रो राम्रो मुल्यांकन गर्छ! हेक्का रहोस
@BhimDhakal-y8m
@BhimDhakal-y8m 15 күн бұрын
Sahi
@happymoment5221
@happymoment5221 15 күн бұрын
एकदम सहि प्रस्तुति जे भएनि यिन को नालाएकि पत्राकारिताको मर्म तेहि हो आजको episode को तेसैले त unsuscribe हान्न बाध्य भए म
@sunilnep
@sunilnep 15 күн бұрын
🔔🔔🙏आयो अर्को न्यायाधीश , हो कि ज्योतिष्य हो अहिले के भयो भन्ने कुरामा होइन भविष्यमा के हुँदैछ भन्ने कुरामा टिप्पणी गर्छन् हाम्रा पत्रकारहरु भनौँ कि ज्योतिष्य भनु😂
@rajkumar-w1k6j
@rajkumar-w1k6j 15 күн бұрын
१२ भाइको निद आराम भयो जय रवि दाई जय घन्टी। २०८४ मा प्रधानमन्त्री हुनुहुन्छ रवि दाई। ३ करोड जनताको साथ छ।
@rupbahadurshahi9633
@rupbahadurshahi9633 15 күн бұрын
१२ भाई लाई आज निन्द्रा लाग्छ त😂😂
@Laxman_Mahat_Syangjali
@Laxman_Mahat_Syangjali 15 күн бұрын
दिलुजी भलै तिमीले भनेका सबै कुरा सहि हुन, पर्सतुती पुर्वागर्ही छ। रबी सॅंगको ब्यतीगत रिस हो भने ठिकै छ । यस्तो हुन्छ बुढेसकालमा । यदि आफ्नो साहुलाई खुसी बनाउन हो भने , तुरुनन्त रिटायर्ड हुनु । अहिलेसम्म तिमी पर्ती को सम्मान थोरै बाकी छ । के हो अन्तर आत्मा लाई सोधे है । by the way I am glad that Ravi is in investigation, if he is really culprit that will be be punishable, if he is innocent he will come back strong, neither you or me can determine that. Please try not to be biased Dilu.
@bikenthapa6753
@bikenthapa6753 14 күн бұрын
Detailed investigative report. Good job 👏👏👏
@RAMKUMARKHADKA-eo8tm
@RAMKUMARKHADKA-eo8tm 14 күн бұрын
धेरै राम्रो दाजु
@bhuwangurung3346
@bhuwangurung3346 15 күн бұрын
धेरै नभुक १२ भाई तिम्रो पालो बिस्तारै आउछ
@parishrestha2907
@parishrestha2907 15 күн бұрын
ghante gang 😡🥵
@balkrishnashrestha7393
@balkrishnashrestha7393 14 күн бұрын
यस्को भनाइ अनुसार कुकुर को पुच्छर कहिले सोझो हुन्न उखान जस्तै छ
@nandramkhadka8774
@nandramkhadka8774 14 күн бұрын
धेरै राम्रो कुरा
@sudeepkarki3224
@sudeepkarki3224 14 күн бұрын
Thank you for sharing the real truth!!Please keep going!
@toughtalk1
@toughtalk1 14 күн бұрын
Thank you, I will
@subashkandel3752
@subashkandel3752 14 күн бұрын
​@@toughtalk1 12 bhai media
@Utuber111
@Utuber111 14 күн бұрын
रिहा होइन आदेस हो अदालतको धुना बाहिर रहेर लड्नको लागि आदेस दिएको हो अदालतले अझै दोषी निर्दोष थाहा पाउन 1 बर्ष पनि लाग्न सक्छ😢😢तर रबि दाइले न्याय पाउनु हुनेछ❤❤
@bijayagurung4475
@bijayagurung4475 14 күн бұрын
Jay rabi❤❤
@dhrubashrestha9620
@dhrubashrestha9620 14 күн бұрын
It is very good decision. Love this. ❤❤
@indrakarki3654
@indrakarki3654 14 күн бұрын
Jaya ghnti🔔🔔🔔🔔🌹🌹🌹
@rupchhetri3885
@rupchhetri3885 15 күн бұрын
रबि❤❤❤ १२ भाइ झ‍ले मुर्दावाद
@indrapdulal1
@indrapdulal1 15 күн бұрын
कान्तिपुरको जुठो खाएर डकारेको हेर छि घिन लाग्दो
@samundraoptical6720
@samundraoptical6720 14 күн бұрын
Breaking news यो हुनपर्ने हो अदालतबाट पनि रवि लामिछानेको पक्षमा नजिर स्थापित हुँदै। १२ भाइ मिडिया र त्यसमा आबद्ध पत्रुकारहरूमा रुवाबासी।
@hirabhattarai8640
@hirabhattarai8640 15 күн бұрын
दिल भूषण पाठक तपाईंको तर्क र विश्लेषण जनताले बुझेकै छन् तपाईंको प्राय सबै भिडियो हेर्ने गर्छु तपाईंको रवि प्रतिको वैरभाव प्रष्ट देखिन्छ यो देशमा वर्षौ देखि लुटेका ठगेका नेता यही छन् तपाईंको यो पत्रकारिता त्यति बेला देखिनै छ त्यसको साक्षी तपाईंहरू जस्तो पत्रकार हो यो देश बिगार्ने एउटा अङ्ग तपाईंहरू पनि हो जनताले हेरेका छन् बुझेका छन् रविको बारेमा जनता जानकार छन् तपाईंले खोक्नु पर्छ जस्तो लाग्दैन
@KrishnaBhandari-m9s
@KrishnaBhandari-m9s 15 күн бұрын
Sera darwar ra giribandu ma banako vdo hera ae rabi ko jholey
@Mr-Wrong-Ak
@Mr-Wrong-Ak 14 күн бұрын
यो समाचारले तपाईंको आँखामा पनि आँशु आँशु देख्दैछु त म ।
@gautamrajbanshi3614
@gautamrajbanshi3614 15 күн бұрын
Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏🙏
@rabindralover1995
@rabindralover1995 15 күн бұрын
I am waiting for the authentic news. Thank you. You are the one authentic news channel
@joshiakabar7305
@joshiakabar7305 15 күн бұрын
Jay rabi jay desh
@GovindaSarkar-pn3mg
@GovindaSarkar-pn3mg 15 күн бұрын
Rabi sir ❤❤❤
@dibakarpant3390
@dibakarpant3390 14 күн бұрын
नेपाल न्याय मरेको देश भनेर विश्वमा नचिनियोस ! जय न्यायाबतार कालभैरव !
@hemsubba5428
@hemsubba5428 14 күн бұрын
धरौटीमा बाहिर रहेर मद्धा लडन मिल्ने कास्की जिल्ला अदालतले कानुन बमोजिम सहुलियत मात्र दिएको । यस्ता ब्यक्तिका लागि मुद्धा लडने वकिलहरू पनि नैतिक नभएका हुन भन्ने पुष्टि भयो ।
@muktiregmi4508
@muktiregmi4508 15 күн бұрын
यस्तो सजिलै सग सहकारी बाट रकम निकाल्न मिल्ने यो फितलो कानुन बनाई सहकारी बाट सर्वसाधारण जनताको ऊठिबास गराउने नियम कुन नेता हरुले बनाएका थिए यिनिहरु लाई कारबाही हदैन ।
@toypandey6866
@toypandey6866 15 күн бұрын
तिमिलाई किन यति सारो मन बिजेको भाई ? तिमिले एउटा् ब्याक्तिमाथि यतिधेरै प्रतिसोध नसाध एउटा् केमरा र कलम आफ्नो हातमा छ भन्दैमा त्यस्को दुरुपयोग नगर नत्र तिमिलाई गरिखान लाई पनि धौ धौ होला ।
@dambarkami8319
@dambarkami8319 15 күн бұрын
Good luck Rabi sir ❤❤
@RBBM8848
@RBBM8848 15 күн бұрын
ओई १२ भाई हो बाघ बाहिर आयो त अबो बाख्रा कता गएर के गर्छ होला 🤔किर्तिपुर मा गएर ३\४लाख कमाउलात बाख्री ले
@Dineshpun-y7s
@Dineshpun-y7s 15 күн бұрын
Good luck Rabi sir 👏 k
@RupaSah-jg4bv
@RupaSah-jg4bv 15 күн бұрын
Rabi god ho
@arpanghale1641
@arpanghale1641 15 күн бұрын
चुनाव अगाडि यी सबै बाहरु लाई अब बिस्थापित गर्नुपर्छ , No Not Agen भनेर नेपाली राजनीतिक मा नयाँ भनेर आएका , हामी सबैले निकै आशा अनि सम्भावना ले हेरिएका , यो फोहोरी राजनीतिक को बैकल्पिक शक्ति रबि लामिछानेको रास्वापा चितवन बाट निर्बाचन जितेको भोलिपल्ट यिनै No Not Agen वाला बाहरु को पुछर बनेर सेरे बा , कहिले नानीका त कहिले केपि बा को पुछर बनेर गृहमन्त्री पदको लागि मरिहत्ते गरेको परिणाम हो , यो ब्यावस्था नै ठिक छैन भन्ने देशमा ठुलो जनमत रहेको आजको दिनमा...यो ब्यावस्था मा रहेर अवस्था फेर्ने , जान्ने लाई छान्ने भनेको शायद यस्तै यस्तै होला ।।
@robinlamichhane9591
@robinlamichhane9591 15 күн бұрын
यि बार भाइ हुन् |
@BattingBoy-w5n
@BattingBoy-w5n 14 күн бұрын
12 भाइ को नुन अझै छोड्नु भएन है सर
@BhimDhakal-y8m
@BhimDhakal-y8m 15 күн бұрын
त पनि 12 भाइ मध्य यक हो धेरै नबोल
@mtostv7
@mtostv7 15 күн бұрын
रविवादी भएको अन्याय अनि विदेशबाट आएर नेपाली नागरिकले दिएको तलब खाएर रविको भ्रमिक समाचारले कति दिन खान पुग्छ अनि केही समाचार सोचेर तपाईं सुत्न सक्नुहुन्छ
@UttamprasadPanthi-s7y
@UttamprasadPanthi-s7y 15 күн бұрын
Rabi dai namaste 🙏 😋 ♥️ ✨️
@sitaramphuyal5956
@sitaramphuyal5956 15 күн бұрын
Rabi ❤❤❤
@jaybahadurpal1717
@jaybahadurpal1717 15 күн бұрын
❤❤❤❤❤❤
@dilthapa5075
@dilthapa5075 15 күн бұрын
Rabi 💪💪💪☝️☝️☝️
@himansurokaya36
@himansurokaya36 15 күн бұрын
रवि छुटेको खबरले यो समाचारदाता किन रोईरहेको हो र?
@santalalstha1407
@santalalstha1407 15 күн бұрын
मैले पनि यो दिल भुसन पाथकलाइ सहि बोल भनेर कोमेन्त गरिरहेको थिये तर अह येस्को दिमागै यिर्स्यालु रहेछ ।
@ramharinepal9454
@ramharinepal9454 15 күн бұрын
कैलाश सिरोहियालाई अब ईन्डिया लखेट्नु पर्छ भन्ने हामीलाई लाईराछ
@bhimratna4753
@bhimratna4753 15 күн бұрын
अव जिवी राई पनि डराउनु परेन । उनी पनि अदालतलाई धरौटी बुझाएर बाहिरा नै बसेर मुद्दा लड्दा भो । अदालतको फैसला आउने बेला सम्म उमेर पनि पुगि सक्छ । कानुन सोझा जनता लाई सस्ती दिनका लागि मात्र हो । अदालत बैधानीक जुवा खाल जस्तो बन्यो ।
@sk.7661
@sk.7661 15 күн бұрын
स्वतन्त्र; निष्पक्ष र सक्षम हुनुस दिल भुषण ज्यु। जनता त्यति लाटो छैनन अब।
@shovathapathapa2445
@shovathapathapa2445 14 күн бұрын
दिनको दिन रबि रबि भन्दै भिडियो बनाउ यार भिउज धेरै बढ्छ । तर तिम्रो कुरा त कसैले पत्याउदैन। तिम्रो कुरा सबै खुतित हुन्छन। बुद्दिजिबि भनेर के गर्नु।
@haribhattarai1113
@haribhattarai1113 15 күн бұрын
Great journalism tapai hunuhunchha ra patrkar varosa chha keep it up bro❤
@binodkhatri3039
@binodkhatri3039 15 күн бұрын
१२ भाईकै झझल्को देखाउने नियति देख्दा यो पत्रकार प्रति दायाँ लागेर आयो । यसको भाषामा भोलि एक ठाउँ बाट रबिकाे हार भयो भने राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन गर्नेछ भनेर ज्योतिषी पनि गर्न आउँदो रहेछ ।
@sumanstha8899
@sumanstha8899 12 күн бұрын
Hot news
@devbaha4959
@devbaha4959 15 күн бұрын
समाचार केन्दमा रहेर सवतन्त्रर बाचन गरेकाेमा धन्यबाद
@Dekendraraazacharya
@Dekendraraazacharya 15 күн бұрын
भुक्न थालिहाल्यो
@nepal-pu7mw
@nepal-pu7mw 14 күн бұрын
अव रविको पासपोर्टको मुद्रा खोल्नु पर्छ। र बिदेसी नेपालीले कुनै किसीमको राजनैकित उमेदवार हुन नपाउने कानुन पनि बनाउनु पर्छ। ता कि रवि जस्ता फटाहा विदेसी नागरीकले नेपालको राजनीती गर्न नपाउन।..
@semantakhadka3897
@semantakhadka3897 15 күн бұрын
You are one of my favourite journalists. Keep up updating us.
@BalParajuli-v8s
@BalParajuli-v8s 15 күн бұрын
12 bhai jhole
@gsamtim7813
@gsamtim7813 15 күн бұрын
1 of 12 brothers 😂
@GaukoKhabarNP
@GaukoKhabarNP 15 күн бұрын
32 पत्रकारितामा कपाल फुलिसक्याे । वडाध्यक्ष जित्ने हैसियत बनाउन सक्या छैन । रबिकाे प्यान्टि पखालेर पिउँदै बस्नुस पाठक जी ।
@LakpaSherpa-q2q
@LakpaSherpa-q2q 14 күн бұрын
रबि को बारे तपाई ले स्पेलेन नगरे पनि हामी हरुले सबै कुरा दिन घन्टा मिनेट सेकन्स सबै कुरा पल पल को हामी हरु लाई छ र हुनेनै भयो त्र रिशी केस को र उसको श्री मति को बारे मा स्पेलेन गर्नु पर्यो सायद अब आउने श्रीखलामा सुन्न पैयोस तपाईं कति को स्पेनेस गर्ने रहेछ भनेर बुझन पैयोस ?D B P g
@balramking5630
@balramking5630 15 күн бұрын
आज पहिलो चोटी तपाईको भिडियो मन पर्यो।।
@RamanandaRai
@RamanandaRai 14 күн бұрын
जिल्ला जिल्लामा फैसला गर्दै गए ६५ /६५ लाखकै धरौटी मागे घण्टी पार्टीले कहाँबाट पैसा ल्याएर पैसा जम्मा गर्छ?त्यसको पनि स्रोत खोज्ने बेला होला!
@gyanchand9387
@gyanchand9387 15 күн бұрын
सन्तुलित हुनु आवश्यक छ।
@NabarajDhami-gg2rm
@NabarajDhami-gg2rm 15 күн бұрын
सुदूरपश्चिमतिर कुनै सहकारी रहेनछ त्यहाँ पनि लगे भइहाल्छ
@humrajacharya5253
@humrajacharya5253 14 күн бұрын
पहिले पहिले ठिकै लाग्थ्यो यी पत्रुकार तर अहिले अायर यिनी पनि उस्तै निस्केफ
@MaheshGiri-gk2gt
@MaheshGiri-gk2gt 15 күн бұрын
कांग्रेस एमालेलाई हात लिएर रविलाई सिध्याउने खेल तिमीहरूको केही पनि लाग्दैन दिल पाठक
@happymoment5221
@happymoment5221 15 күн бұрын
यिन को पित पत्रकारिता पनि देखियो । रवि को त गु पनि केलाउन थाले 12 भाइले त तर जनता फेरि रविकै साथमा❤
@prabinkumarthapa9466
@prabinkumarthapa9466 14 күн бұрын
Dai tapai le interview pani lignu pary0 kya … miss it like crqzy
@sjgurung53977
@sjgurung53977 14 күн бұрын
जय घण्टी
@samirsharma7924
@samirsharma7924 15 күн бұрын
Good
@baburambasnet499
@baburambasnet499 15 күн бұрын
65 लाख भनेको चाहिँ सफाई रहेछ।
@trilochanpoudel9125
@trilochanpoudel9125 15 күн бұрын
पक्राउ लाई त छोड्यो सरकारले तर पीडित लाई पैसा कस्ले दिन्छ ?
@ShivaKarki-e5s
@ShivaKarki-e5s 15 күн бұрын
हो।भागेर जाने अवस्था छ छैन बुझ्नु पर्ने हो।प्रतिशोध राखेर काल कोठरीमा लगेर कोचे।प्रशासनले पनि प्रेशर थाम्न नसकेर होला।
@Darksun19747
@Darksun19747 15 күн бұрын
बासी कुरालाई कोटाएर के tuff talk भन्छौ महोदय? चाटुकार पत्रकारको tag भिर्न पाउदा गौरब त लाग्छ नै होला! हैसियत बुज्न मलाइ time लाग्यो
@amritacharya4778
@amritacharya4778 14 күн бұрын
🔔🔔🔔
@phanindradevkota6300
@phanindradevkota6300 15 күн бұрын
सबै जना एक जना को पछि हात धोयर लागेको कत्ती राम्रो होइन। 12 भाइ तेसै भनेको होइन रैछ।
@Nilkumarpun
@Nilkumarpun 15 күн бұрын
84 Saal ko prime minister Rabi dai 84 din ma chhute jay rabi jay ra so pa ....
@matrikapaudel4349
@matrikapaudel4349 15 күн бұрын
धरौटी लिएको पैसा के गर्छ सरकार कहाँ जान्छ
@naveenneupane3910
@naveenneupane3910 15 күн бұрын
तिमी हेडलाईन सुधार गर अदालत ले भन्न खोजेको यो पनि हो बार्ह भाइ र तिमीहरूको सन्तान लाई( आज खुशीको फिन यी महासय को भिडियो पुरा हेरिन्न थाहा छ यिनको समाचार आज राम्रो रहेछ भने माफ पाउ होइ ) पुरा नहेरी गरेको कमेन्ट 😂
@NepseLover
@NepseLover 15 күн бұрын
Yo MU pani KUKKUR jastai laagchha puraano kantipur ko NOKAR vaako NOON ko sojho ajhai baaki jasto chha, thukka
@PritiviNarayanShah
@PritiviNarayanShah 15 күн бұрын
Rabi is only our hope
@bukeshmudbari2037
@bukeshmudbari2037 15 күн бұрын
Dil Bhushan Pathak is not happy 😢 All patriotic Nepalese citizens are happy to hear Kashki District Courts justice.
@NepseEverydayUpdate
@NepseEverydayUpdate 15 күн бұрын
pathak sir le aafno carrier dauma rakhnu vo..
@kamalpaudel98
@kamalpaudel98 14 күн бұрын
कास्कीले न्याय दियो कि न्याय मार्‍यो विवेकशील मान्छेले थाहा पाएका छन् ।
@Dev.chamling__Official
@Dev.chamling__Official 15 күн бұрын
ओली सरकार र मिडियाले रबिको चर्चा मात्र गराईदिए 😅😅😅😂😂त्यैट! हाँसो लाग्छ😂😂😂
@kopilabashnet9660
@kopilabashnet9660 15 күн бұрын
12 bhai kai madhhe ek ho rajya le dukha diyo ani aafna lai unmukti diyo hami sanchar karmee le niyaldai xau bhannu parne hoina ?? Euta yuba le desh banauxu bhanera rajnitima garne aant gare ko ma support him every one jay rabi jay ghanti
@karunaanuradhakarki8886
@karunaanuradhakarki8886 14 күн бұрын
Rabi lai dherai khedo khannu pardaina Kasai le pani janta ko sath x Rabi sure 2084 ma pm hunxan🎉
@dipakpoudel8373
@dipakpoudel8373 14 күн бұрын
Timi jasto patrakar ko yo desh ma khasai mahato chaina
@Raj75810
@Raj75810 15 күн бұрын
Good luck rabi ❤
@ashoklimbu2035
@ashoklimbu2035 12 күн бұрын
नाम पनि कति मिलेको रबि,छबि,जिबी😂😂
@krishnarana878youtube
@krishnarana878youtube 15 күн бұрын
कान्तिपुरमा पनि भर पर्छ
Andro, ELMAN, TONI, MONA - Зари (Official Music Video)
2:50
RAAVA MUSIC
Рет қаралды 2 МЛН
УЛИЧНЫЕ МУЗЫКАНТЫ В СОЧИ 🤘🏻
0:33
РОК ЗАВОД
Рет қаралды 7 МЛН
$1 vs $500,000 Plane Ticket!
12:20
MrBeast
Рет қаралды 122 МЛН
Andro, ELMAN, TONI, MONA - Зари (Official Music Video)
2:50
RAAVA MUSIC
Рет қаралды 2 МЛН