तपाईं निस्पक्ष्य अति राम्रो पत्रकार हुनुन्छ तपाईं को यो प्रोग्राम अति राम्रो छ धेरै भ्रस्टाचार काण्ड को बारेमा जान्कारी पाइयो येस्तै जान्कारी मुलक सामग्री को अपेक्ष्या गर्दै येहा प्रती कृतग्यता सहित हार्दिक नमन छ जय होस।🙏
@sanjaypaudel693519 күн бұрын
सत्ताकै आडमा धनराज गुरुङ , ऋषिकेस पोखरेल , राजिव पहारी ......जस्ता सहकारी ठग लाई किन बचाउछ सरकार ?? मानव तस्कर लीला बल्लभ अधिकारि लाई चैन पीडित लाई ऎन ?? आज किन यो बिसयमा कुरा उठाउदैनन पत्रकार हरु ??? के कम्बोडिया काण्डमा छानबिन हुनु पर्दैन ??? किन आवाज उठ्दैन ???
@JM-rc5xv19 күн бұрын
उजुरि पर्नुपर्छ के दाजु, एतिकै समाचारको बोलिले कस्लाइ समाउनु।
@Bayambu.K18 күн бұрын
सबैकुरा तिमिलाई थाहा भएको भए किन न्यायाधीश भएनौ त ?
@LokendraBahadur-q4g19 күн бұрын
भ्रष्टाचार गरेर नेपाल गरिबीको भासमा चुर्लुम्म डुबेको छ्🙏🙏🥀🌺🇳🇵🇳🇵 जय देश जय नेपाली
@lekhmagar823718 күн бұрын
नेपालको कर्मचारीले होनि घुस खान, भ्रष्टाचार गर्न नेताहरुलाई सिकाउने, टुप्पी कसेर पढ्ने लोकसेवामा नाम निकालेपछि कहाँ बाट कमिशन, घुस खान सकिन्छ भनेर अनुसन्धान गर्छन् र कार्यन्वयन गर्न तिर लाग्छन् ।
@Lonelyheart75317 күн бұрын
यदि देशमा न्याय मरेको छैन भने रवि निर्दोष सावित भएर यी भ्रष्टहरु लखेट्न पक्कै आउनेछन्। तर न्यायालय नै एमालेको हो भने केहिदिन थुन्न सक्छन् तर एक न एकदिन सत्यको जीत भएर छोड्छ।💐💐
@kulchandrasharma893619 күн бұрын
बाटोमा नेतालाई देखियो भने आज भ्रष्टको अनुहार देखियो साइत परेन भन्ने खालको। अवस्था आइसकेको छ
@ganeshbohara327817 күн бұрын
12 भाइ।रबि को जेल यात्रा हुदैन।रबि निर्दोष छ्न।100% 12 भाइ, कालो काङ्ग्रेस र यमालेले फसायको हो।84 मा तिमिहरु अन्त हुन्छ।
@BhaktiHamal-d2p17 күн бұрын
Des hamro Nepal laesakni e bhastachare lae jil kochnu parcha jai nepal thanku sar janataks akha kholdenu bhayo hajurlae salot cha🙋🙋🙋🙋🙋🙋🙋🙏🙏🙏🙏❤️❤️❤️❤️😌😌😌😌
@LalSingh-i7e19 күн бұрын
रास्ट्रीय गौरवको आयोजना अन्तर्गत पर्ने नेपालको भ्रस्टाचार पनि एक महत्वपुर्ण आयोजना हो । सत्ता र शक्तिको आडमा जुनसुकै जस्तोसुकै कुकृत्य गरेर भए पनि पैसा कमाउन र सुचना लुकाएर अपराध गर्नगराउने कामलाई ब्यबसाय नै बनाएको छ ।
@bikashshrestha.jhapa9717 күн бұрын
यसरी नै जुनसुकै पार्टीको पनि कुनै पनि ठूला नेता साना नेता सबैको कुरा निकाल्नुहोस्।
@gobindasubedi827817 күн бұрын
छिद्र छिद्रबाट भष्ट्राचार हुने वा नीतिगत निर्णयहरुले देशलाई कहिलेसम्म डुबाउने अभियोजन गर्ने वा कार्यान्वयन गर्दा पारदर्शीता देखिने ,सजाय गर्ने निकाय द्वारा शिघ्रतापूर्वक कार्यान्वयन गर्न पनि २/३ वटा सशक्त आयोगको अपरिहार्यता देखियो।
@Sassy_gurl21518 күн бұрын
12 brother
@maksnepal194017 күн бұрын
धेरै राम्रो episode !
@madhavxtr158914 күн бұрын
सबै को छ।न पिन गर नत्र सदन टुटछ जनता ल।इ कमजोरी न ठ।न
@user-123-f5d18 күн бұрын
कैलाश सिरोहियाको नागरिकता काण्ड बारे अर्को एपिसोड सुन्न मन लाग्यो।
@saruluitel469916 күн бұрын
Aammma aammma 12 vai Testo kura nalune yi daile sakdinana yiniharuko Malikaho sirohihiya 12 vaiko thulo daily ho sirohiya
@DevBahadurGharti19 күн бұрын
सक्कली सहकारी थग र भस्टाचारी काङ्ग्रेस एमाले छ्न सत्ताले जोगायको छ सबैले बुझेको छ
@Bayambu.K18 күн бұрын
पत्रकार हरु न्यायाधीश भएको देख्दा उदेक लाग्छ ।
@nirugkc18 күн бұрын
ऊदैय सम्शेर जी लाई प्रधानमन्त्री बनाऊँनु र बालेन साह लाई गृहमन्त्री बनाए पर नेपाल मा धेरै सुधार आउने छ।तर सबै जनता हरु ले बुझ्नु जरुरी छ।
@narayanprasadprasai993918 күн бұрын
You are a great journalist. Congratulations
@meghrajwaiba789219 күн бұрын
हाे यसरी अरूकाे र्भष्टचार सम्बन्धि पनि खण्डन गर्नुनि खालि रबिकाे मात्र खेदाे गरेकाेले मैले तपाँईलाई गालि गरेकाे हुँ । ठिक छ रबिकाे केश अदालतमा पुगिसक्याे हामी न्यायकाे पक्षमा अाशावादि छाैँ तर राजनितिक पर्ितसाेध हुनु भएन भनेकाे हुँ । अर्काे सुझाब ब्याक्तिगत धारणा फिटिक्कै नगर्नु हाेला जे हाे त्यहि न्युज बनाउनु नत्र फेरि गालिकाे साथमा श्रद्दान्जलि खेप्नु पर्ला महाेद्य । रबि दाेषि भए सजाय हुनुपर्छ तर निर्दाेषलाई दाेषि नै हाे झैँ गरि न्युज नबनाउनु हाेला महाेदय । सब्सर्काईबर हुँ अनि तपाँईकाे न्युज पनि हेर्छु । 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🎆☕🌇👍👍👍👍👍👍👍👍👍👍👍
@anupamtandon119 күн бұрын
Dilbhushan Ji lai tapaiko certificate chahidaina. Haami desh bhakta haruko kura yehi ho - aru lai unmukti chha vandai ma Ravi lai unmukti dina hunna. Baru arulai pani pakranu parchha
@Nepaliteachers19 күн бұрын
@anupamtandon1100%
@resham8118 күн бұрын
नेपालका पर्तीस्ठीत भनाउने पत्रकार हरु आफ्नो साहुले जे लेख भन्यो,जे बोल भन्यो तही लेख्ने तेही बोल्ने गर्छन तेस्ता प्रतीस्ठीत पत्रकार ले टङक दहाल को अलीकती आची खाए हुन्छ।।।।।
@krishnapyakurel748518 күн бұрын
गगने र कैलाश शिरोहिया जस्ता र अ का एजेन्ट ले चलाएको पत्रुकार बेबसाय ।
@nabindumrakoti835318 күн бұрын
राजनितिको नाममा चरम दुरुपयोग
@sudipshrestha285119 күн бұрын
I am always curious to wait for the another episode. Thanks for the bombshell news.
@dambarpant706617 күн бұрын
लोकतंत्र नाममात्र ब्यबहारमा लुटतंत्रछ।
@haribdr807315 күн бұрын
Good News
@DThree-ys4px19 күн бұрын
भ्रष्टाचार बिश्व प्रसिध्द छ तर पनि ओलम्पिक बिश्व कपमा समाबेश किन गरिदैन थाहाँ छ❓ नेपाल अहिलेसम्म कुनैपनि ओलम्पिक गोल्ड मेडल र बिश्व ट्रफी जितेको छैन भ्रष्टाचार खेल राख्यो भने नेपाल सिधा दाबेदार हो र नेपाल ले ट्रफी ढुक्कले जित्ने छ भनेर हो।🙏 (भ्रष्टाचारी नेता खेलाडी हरु जय)
@rabindralover199519 күн бұрын
Am watching you regularly from UAE
@nepaltrekking560219 күн бұрын
Politicians= criminals & the criminals= Politicians! KP Oli, Sher Bdr. Deuwa, PK, Arzu Ani ko ko ko ko sab bhrastachari nai Hun! Ajako video chahi dami lagyo hai Pathak sir!
@ramkhadka118618 күн бұрын
धेरै धेरै धन्यवाद हजुर ❤
@merodaainepal297919 күн бұрын
जबसम्म भ्रष्टाचार रोकिदैन तब सम्म देश अगाडि बड्न सक्दैन र जनता माथि उठ्न सक्दैन मेन भ्रस्टे भनेकै ठुला ठुला दलहरु हो
@padamsiwakoti284119 күн бұрын
अब न्यायालयका सबै र सेनाको पनि छानबिन गर्न पाऊने गरि ऐनको शंसोधन गरौ।
@PhanindraTimsina-u5x14 күн бұрын
बाकिहरुलाइ कार्बाही होस
@ramprasadacharya355919 күн бұрын
नेपाली जनता सचेत नभएकोले देशको यो हाल भएको हो ।
@rajankarki976819 күн бұрын
दिलभुषण पनि पतित पत्रकार थिए- आजको पस्तुति चै देखावटी नै सहि अलि निस्पक्ष देखिदै छन ।
@SumanSingh-i7g19 күн бұрын
Good news
@rajeshdevkota167817 күн бұрын
सिराेहियाकाे पत्रकार पित पत्रकारिता छाडेर स्वतन्त्र पत्रकारिता गर स्वर्ग जाने छाै ।
@purnakunwar-je9st19 күн бұрын
शेरे ओलि प्रचन्दे रहे सम्म जनताले सुख र चैन को श्वास लिन पाउदैनन
@gipaltech17 күн бұрын
Nice episode
@NbKhadka-q7n19 күн бұрын
good sir 99 neta jel
@BhagwatChaudhary-rw3pw7 күн бұрын
जो जन्मिन्छ त्यो एकदिन मर्नै पर्छ यै कारण एकन एकदिन यो भ्रष्टाचारि नेताहरु जेल जान्छ जान्छ
@untold384219 күн бұрын
High quality intro
@dipakgurung708119 күн бұрын
Namaskaar hajurlai ni tesai garlaan hosiyaar rahanus hai...
@RadhaGiri-c3e19 күн бұрын
Good khabar❤❤❤❤❤
@dawa221119 күн бұрын
जुनसुकै दल हुन, भ्रष्टाचार र घोटाला गर्ने जस्ता चरम लापरबाही भएकोले अब स्वच्छ पत्रकारको टिम बनेर पर्दाफास गर्नुपर्नेछ । नत्र....!
@dipensaud118119 күн бұрын
Salam x dilvusan sir lai
@basantakunwar18 күн бұрын
इन्द्र लोहनी जसरी सवाल गर्ने मान्छे चाहियो
@edufm279619 күн бұрын
Good!!!
@maheshkbhattarai932819 күн бұрын
निस्पक्ष विश्लेषण ।
@DhaneshworJha19 күн бұрын
पहिला पहिला चोर डाकाहरु जेल बस्थे अहिले त नेता हरु छक्क परे
@kiranshahi497519 күн бұрын
हामि अलिकति पढेलेखेका भन्ने हरुपनि त्यो नेता मेरो यो नेता मेरो भन्छौ भोट दिने नागरिक सम्म यस्ता चेतना मुलक समाचार भन्दैनौ अनि काहा बाट देश परिबर्तन हुन्छ @hilight #spshahi #prithivishahi #sunilshahi #chamundabindrasaini
@RamchandraDhital-fo8hm19 күн бұрын
क्य।न्टनमेन को कुर। भन्नचै कत्ति पनि नभुल्नु होल। ।
@GovindaPokhrel-p6n18 күн бұрын
आशय बुझियो बन्धु, एमालेको कुरा उठान गरेजस्तो गरेर रविलाई आरोपित गर्न खोजेको देखियो तर जनता त्यति बेकुफ छैनन् ।
@kumarrai107719 күн бұрын
अब केपिओली र सेरबहादुर देउवा जानुपर्छ जेल
@purnakunwar-je9st19 күн бұрын
राजेन्द्र लिङ्देन ग्यानेन्द्र शाही रबिन्द्र मिश्र जस्ता नेतालाइ जेल हाल्ने शक्ति छ यो सबैभन्दा ठुलो शक्तिशाली सरकार सङ?यस्ता स्वोच्छ छवि भयका नेता शक्ति मा नपुगे सम्म भ्रस्टाचारि ले सजाय पाउदैन।किनकी भ्रष्ट लाई कारबाही भ्रष्ट ले गर्न सक्दैन।
@krishnakhanal650317 күн бұрын
❤❤
@nilampoudel854918 күн бұрын
यत्रा विधि नेता हुदा हुँदै पनि हामिलाइ सच्चा देशभक्त नेताको खाँचो परेको परै छ।मिलोड।😅
@Da0907-v4s19 күн бұрын
Let’s raise voice to send all corrupt leaders to prison. KP, Sher, Arzu, Prachand etc are not different.
@yagyapratapoli862113 күн бұрын
Karmachari.varasta.netale.rakheka.huna
@MinRegmi-qt5vb19 күн бұрын
सत्ता गरिबिनिबारण गर्न लागेको त सत्यहो तर गरिब जतिलाइ भोक र रोगले मारेर गरिबी निबारण गर्न लगेको हो कि जस्तो देखिन्छ
@Nepaliteachers19 күн бұрын
जान्नेलाइ छान्ने❎ नाइ मलाई थाहा छैन ✅ समर्थक्🗿🗿🗿
@haribhaktaadhikari110819 күн бұрын
splendid explanation & exploration.
@prdip329719 күн бұрын
His journalism seems fair now
@skgtamu458018 күн бұрын
गिरि बन्धु का नायक केपि र भुटानी कान्ड कि नाइका आरजु लाई कहिले हुन्छ कार्यबाही ??
Rabi is always remain innocent. He will get justice by the court soon.
@rhythmthakuri931119 күн бұрын
Balla proud feel hudai xa.. Hajur ko xora xorii jun sukai kuna ma vaya pani kei xaina ijjat le bolna sakne aadhar dinuhos
@NATURAL-3-K8t18 күн бұрын
खुम ब.लाई डिल्ली बजार जेलमा बस्दा भ्रष्टाचार गरेकै हाे र दाई भनेर प्रश्न साेद्ने बिद्यार्थी मै हु ..मेराे लागि हाेईन कार्यकर्ता हरुकाे लागि हाे रे हाे त्यहा देखि काङ्ग्रेस संग 12 हात टाढा बस्छु भ्रष्ट कालाे काङ्ग्रेस ..
@appledipakmaina19 күн бұрын
यस पत्रकार या नाम को मात्र टफ टॉक चलाने यो एक नंबर को भ्रम खेती गर्छ । साबधान येस्को कुरा मा। यस ले रबि को फोटो अरू भ्रष्ट चारी को माज मा हालेर भ्रम खेती गरी सक्यों। यो पत्रकार स्याल हो स्याल
@Sassy_gurl21518 күн бұрын
Yes ur rite
@yadshrestha375919 күн бұрын
१२ भाइ मध्ये यिनी पनि एक हो।
@प्रगनठाकुर19 күн бұрын
हाे सर
@sumanshrestha753619 күн бұрын
अब येक मात्र आस भनेको बालेन मात्र हो
@RamJungshrestha19 күн бұрын
सफाइ पाउनु पर्छ
@bhojbahadursubedi424119 күн бұрын
Yasari sabai neta lai chhanbin hune din kahile auchha hajur yo ta ati bhayo
@aakashkarki18 күн бұрын
Corruption is big problem of my country 😭 cutt hand this corrupt all all be alert
@krishnapyakurel748518 күн бұрын
अब उच्च नेतोहरुको खुट्टा बाँच्नेछन् ।
@minauprety919919 күн бұрын
हो, आज मात्र आयो सही समाचार ,नत्र त खाली ,रबि रबि भन्नू सिवाय केही काम थिएन ।
@kavyadahal558817 күн бұрын
12 bhai
@ParkeshSunar-s7o14 күн бұрын
नमस्कार सर जि हजुर पनि राजनीति मा आउना पराे 🙏🙏🙏
@khemfi17 күн бұрын
Dilbhisan Ji Tapain ko patrakarita ko sakha giraune Kam nagarnus please, Patrakarita ko dharma birsidai gaera Chillo(pitpatrakarita)Patrakarita gardai gareko aavas hunchha
@arjunchhetri435317 күн бұрын
पाटक पतका जि , हिरासतलाई जेल भनिन्छ ? हिरासत छलेर स्टार हाेटल बसेकाहरुकाे मुख देखिन गरि भिडियो वनायर देखाउ ?
@mohdrafik_damauli19 күн бұрын
यसको दाई शिरौहियाको फोटो त राख्दैन त
@justhere356519 күн бұрын
Srihoia muji chai tero neta hola ni goru
@mohdrafik_damauli18 күн бұрын
@@justhere3565मेरो नेता होइन तेरो चाही होला जस्तो छ
@sandeepshakya68817 күн бұрын
A lot of videos are out about many controversies in Nepal but what has been done for the culprit? Nothing ! Nothing will happen in Nepal
@jitlama382815 күн бұрын
Jit
@Bandu-e1c19 күн бұрын
Yo Chor Oli vrastacharis lai kahelay jail kochnay ho 32 billions Cambodia telecom,Giribandu and countless other corruption scandals ma.Who is going to arrest this most corrupted Oli ?
@freefire-xq2wt19 күн бұрын
नमस्कार❤❤❤❤
@indrapdulal119 күн бұрын
रबिको घन्टी नहल्ई नहुने
@keshgurung205819 күн бұрын
Tough media lye ravi lamichhane name bishayo najodi bhate khanna hola kantipur kailash ko bhai dilbhusan tero samachar lai public lye good by we know 12bhai mafiya media
@clappedkid19 күн бұрын
रविको टाउको नजोडी हुँदैन यिनलांई
@sumanstha889919 күн бұрын
Kaile aula tyo din
@usabpathak641019 күн бұрын
ईन्धनमा लिईएको १० रुपैया कति भयो होला??
@amrithunuparchakhadka73119 күн бұрын
Yes you are right
@sudarshankarki410018 күн бұрын
दिलभुशन जस्तो पत्रकार नै त किन्दियो कान्तिपुर ले
@haribdr807315 күн бұрын
How I get this recording sir
@khadgabahadur204818 күн бұрын
Right
@romanupreti575119 күн бұрын
amaly congress sansad lai 77 jilla bata sampatti suddhikran sabai tauke haru ko pad janxa igp lai pani halnu parxa veda haru bolne matra haina jilla vari ghumounu parxa aba ati kura khoi bujeko
@meghsapkota584519 күн бұрын
जिबि राई ले रामेश्वर खनाल को कम्पनी मा लगानी गरेको कुरा किन उठाउन सक्नु हुदैन तपाईं को पनि नाम जोडिदा किन त्यस कुरा मा चुप हुनुहुन्छ???
@saraswotilimbu872317 күн бұрын
Sir yo kuheyeka netaharu nam linu vanda Mukha kulla garnu ramro