देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद बधाई छ एकैठाउँमा बसीबसी हेर्न पाऊदा PURVI BLUES टिमलाई जती धन्यवाद दियनी नपुग्ने भगवान
@Mathminded16 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@Areyanmagar1576 ай бұрын
purvi blues टिमलाई मनै देखि धन्यवाद आभार बेक्तगर्दछु । हाम्रो लक्ष्मी सर कता हुनुहुन्छ केही जान्न पाय हुन्थो❤❤❤❤
@laxmanmaharjan39076 ай бұрын
सचिन सर नमस्कार ,म ललितपुर खोकनाबाट हेदैछु तपाईको प्रस्तुती धैरै राम्रो छ ।खिम्तिबाट एकैचोटी सिउरेनि पुर्याउनुभयो बिचको ठाउँ फर्पु,नामाडी ,रस्नालुको दृष्य र दुरी थोरै राख्नुभएको हुने थियो गन्तव्य धैरै कठिन र जोखिमपूर्णलाई पार गर्दै सफलतापूर्वक संपन्न गर्नुभयो धैरै सुभकामना छ।
@gopalgurung76166 ай бұрын
दुई भाई ठुलो दुर्घट्ना बाट बच्यो मलाई लाग्छ अबस्य शक्ती छ भन्ने लाग्यो त्यो जट्टा पोखरीको किन भने त्यो भीत्र पबीत्र ठाउ जुत्ता सङ्ग पसेर हल्ला गर्दै हिडेको तु भासीन गयो धन्न गहीरो ठाउमा परेन जय जटा पोख्ररी
@inderbhatt4406 ай бұрын
समय र परिस्थिति ले गर्दा म भारत को मुंबई मा भए पनि 🇳🇵नेपाल को सबै भू भाग देखाई दिनु भो🙏 धेरै धेरै सुभकामना❤
@goldstardhaulagiri82346 ай бұрын
सचिन सरको यो अथक प्रयासबाट म निकै प्रभावित भएको छु। यत्रो दुःख कष्टको बावजुत पनि ३ /४ दिन लगाएर गन्तव्यमा पुगेर सिंगो विश्वलाई जटा पोखरी लगायतका अन्य स्थान हरुको जानकारी दिनु भएको छ। मलाई याद छ उहाँको खुट्टामा थोरै समस्या छ र पनि उहाँले यो यात्राका लागि पुर्याउनु भएको योगदानको उच्च कदर गर्दछु। हामी नेपालीहरुको उत्ताउलो पाराले कहिलेकाहीं समस्यामा पार्छ... जमेको पोखरी देख्यो कि त्यो माथि हिँडडुल गर्न उफ्रिन र अनावश्यक क्रियाकलाप गर्न पछि नपर्ने बानी राम्रो होइन कहिले काही नसोचेको घटना हुन सक्छ वा ज्यानै पनि जान सक्छ कृपया अनुशासन नै सबै भन्दा उत्तम गहना हो मानवको लागि।
@RamLalGaire6 ай бұрын
म साउदी बाट हेरदै छु हजुरले बनाउनु भएको भिडियो हाम्रा अति सुन्दर बनाउनु भएको छ तर मेरो गाउँ अघांखा़ंची को पनि भिडियो राखदिनु ल सर
@lakhmantamang41836 ай бұрын
लक्ष्मी दाइ कता जान भयो आज भोलि गुटुङ टुङ गर्दै हिडनु हुन्थेयो।
@nainabudhathoki62066 ай бұрын
Laxmi sir afnai KZbin channel batw aunu vayako raixa
@lands866 ай бұрын
सचिन सरबाट पक्कै केही सिकेकै हो लक्ष्मी सरले अहिले चिं लक्ष्मी सर आफ्नै च्यानल मा हुनुहुन्छ होला सायद !
@rajjirel17886 ай бұрын
ho ho parikrama channel xa uhaa ko ❤
@prekaucha94986 ай бұрын
🌚karobar na milea gasto X
@pradipacharya91916 ай бұрын
यता के मा खटपट भयो कोनि , यता छोडेर लक्ष्मी भाई अहिले मनोज भाई सङ्गै घुम्या देख्या थेँ।
@mahataranabin20306 ай бұрын
गुटङ्ग टुंग दाई पनि सङ्गै भैदेको भए रमाईलो लाग्थियो।😢
@nabarajrijal2576 ай бұрын
गुटुङ्ग टुङ्ग दाजुको परिक्रमा भन्ने च्यानल छ अहिले आफ्नै।।
@robertomugabe115 ай бұрын
jindagima
@magarhem90666 ай бұрын
सचिन सर लाई मुरिमुरी धन्यवाद यति सुन्दर सुन्दर ठाउँको भिडियो प्रस्तुत गर्नु भएकोमा । सचिन सर को युबटुब च्यानल जति राम्रो अरु कुनै छैन
घरमै बसेर नेपाल भित्रका भूगोल,इतिहास, संस्कृति आदिको बारेमा हेर्ने बुझ्ने अवसर प्रदान गर्नु भएकोमा धन्यवाद ❤️🙏
@joharkhan88816 ай бұрын
दुई महिना भित्र हजुरका सबै भिडियो हेरेर सकियो।। कतार बसि बसि नेपालका प्राय सबै जिल्ला घुम्न पाइयो।र आफ्नै देशका सुन्दर ठाउँ हेर्न पाइएको छ। मिल्छ भने हप्तामा दुई चोटि आउने कोशिश गर्नु होला सर।
@UmeshRaut-jx3db6 ай бұрын
परदेस बाट यस्तो भिडियो हेर्न पाउँदा सारेइ मन मा आनन्द आउँछ 🙏❤
@basudevghimire61016 ай бұрын
२०५८ साल मा पुगेको थियौ शिवालयबाट जटा पोखरी एकै दिन +२ पढदा साथीहरु सँगको रमाइलो गर्दै ..... बाटो पुरै सजिलो भयछ।। अती सुन्दर ठाउँ अनी पोखरी। धन्यबाद PURVI BLUES TEEM लाई।
@ronallimbu35772 ай бұрын
एकदमै उत्क्रीष्ट ठाउँ ❤❤❤❤❤❤
@nimazrumba84236 ай бұрын
हाम्रो रामेछापको सुन्दर ठाउ भ्रमण गर्नु भएकोमा धन्यवाद लक्ष्मि सर कता हराउनु भयो
@hemrajyonghang38506 ай бұрын
परिक्रमा You tube channel हुनुहुछ।
@maiyakarki52036 ай бұрын
Laxmi sir kata hunu huncha aajkal, laxmi sirko chanchaley panko dherai miss huncha
@JOHNXINA.2976 ай бұрын
Laxmi sir aafnai channel ma busy hunu hunxa
@binashrestha44144 ай бұрын
मेरो जन्मभुमी रामेछाप मन्थली चिसापानी ❤❤❤😍😍तर म कहि घुमेको छैन हजुर हरुले सुन्दर सन्सार देखाउनु हुन्छ धेरै खुसी लाग्छ 🙏🙏
@sushilashrestha98496 ай бұрын
सचिन भाइ अब मुस्ताङको दामाेदर कुण्ड पनि जानुन अपर मुस्ताङको त हेरेकाे हो तर दामाेदर कुण्ड पनि गएर भिडियो बनाउनुन❤❤❤❤
@nibeshthapa2053youtube6 ай бұрын
सुदुर पच्शिम बझाङ्ग जिल्ला खप्तडको काखैबाट नयाँ भुभाग हेर्न पाउँदा सरै खुसी लाग्छ आगामी दिनहरुको शुभकामना सँगै हार्दिक नमम सचिन सर प्रती।।🙏🙏🙏🙏
@chirankandel6046 ай бұрын
खप्तड शीत मिल्दोजुल्दो उकालो रहिछ।😂
@Manojstudionp6 ай бұрын
सचिन नेउपाने र सिर्जना सिजु को भिडियो म कहिले पनि छुटाउदिन किनभने घरमै सुति सुति सारा नेपाल डुल्ने बिचार छ धन्यवाद सचिन र सिजु लभ टु मचमच❤❤
@Singerofficie6 ай бұрын
मनैबाट धेरै धन्यबात sir हामि पर्देस्मा बसेर पनी आफ्ना सूहाना ठाऊ हेरना पाइएकोमा❤❤❤
@arjunkatel20076 ай бұрын
सम्पूर्णलाई भगवानले रक्षा गरुन
@SurprisedBoardGames-lu1jb6 ай бұрын
हाम्रो देशका कुना कन्दरामा रहेका मनाेरम प्राकृतिक दृश्य हरु घर बसि बसि अवलोकन गर्ने अवसर पस्कनु भएकाेमा सचिन सर कुन्दन सर लगायत सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना ।
@durgeshlimboo52316 ай бұрын
ए ब्रो यस्तै रहस्यमयी कुरा हरु खोज, अनुशन्धान गर्ने नै हो भने, संखुवासभाको सभापोखरी अनि अलि माथी पाँचपोखरी, बन्दुके पोखरी अनि अहिलेको बिज्ञान लाई नै चुनौती दिने भुते पोखरीको स्थलगत रिपोर्ट सहित भिडियो प्रस्तुत गर...
@dineshdayar76 ай бұрын
सबैमा बिहिबारे नमस्कार यो भिडियो कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ भनौ त साथीहरु ❤❤❤❤ म चाहिँ बझाङ जिल्लाबाट हेर्दै छु 😊😊
@ramkajithapa22506 ай бұрын
आहा अति सुन्दर म अहिले मलेशिया बाट हेर्दै छु❤❤❤❤❤❤
@alinarai20536 ай бұрын
एकदमै उत्कृष्ट video sir👌👌👌❤❤amazing 👌👌
@AnilTiwariYT6 ай бұрын
Laxmi dai miss garne yata aaunus la ❤❤❤❤
@gangatandan68506 ай бұрын
घरमा बसी धेरै पर्यटकिय स्थल शुन्दर दृश्य देखाउनु भएको मा सम्पूर्ण टिमलाई धन्यवाद छ ❤❤❤नमस्कार।
@kushumghimire84256 ай бұрын
तपाईहरुसगै यात्रा गर्दाको यो संगीतले झनै आनन्द दिन्छ ।
@yakantaramesh31776 ай бұрын
खुसी लाग्यो धेरै धेरै धन्यवाद हजुरलाई मेरो जन्मभुमि रामेछाप पुगेर यति राम्रो भिडयो बनाई दिनु भयो याद आयो आज भन्दा २२ बर्ष अगाडि रोडको सुबिधा थियन हामी ३ दिनको पैदल यात्रा गरेर जनैपूणिर्मा का दिन जटा पोखरी पाँच पोखरी पुगेर तेहि १ रात बास बसेर चौथो दिन पुजा र दर्शन गरेर फर्केको त्यो दिन हजुरको यो भिडयोले फेरि ताजा बनाइदियो धेरै धेरै धन्यवाद हजुरलाई हर हर महादेव 🙏🙏🙏🙏🙏
@BikeshShrestha-j3u2 ай бұрын
Tapalai dherai dherai dhanyabad gharmai basi basi yeti ramro hamro desko amulya thau dekhai dinu vayo thank you 🙏🙏🙏
@thapakajidone6856 ай бұрын
Har har mahadev🇳🇵panch pokhari ko.khyati pahilenai suneko they aaja tapai ko video marfat herne mauka paya🙏sorga nai rahexa.hala garda pani umline vaneko herna man lagya thiyo .mahadev kripa garnu .dhanyabad
@padamgurung96246 ай бұрын
ॐ शान्तिः नमस्ते सचिन ज्यु धन्यवाद छ नयाँ श्रृंखलाको लागि म तपाइको नियमित दर्शक है अपवाद बाहेक !!!
@chandraprakasdhakal79036 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनैलोभ्याउने मनैरमाउने आकर्षक सुन्दर राम्रो प्राकृतिक दृश्य घरमै बसेर आफैंले गएर देखेको अनुभव हुने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@parshuram986336 ай бұрын
मन सारै दुख्छ आफ्नो देशमा भएको ठाऊमा नभई यो बिरानो देश मरुभुमि कतार बाट हर्दै छु😥के गर्नु देशले कहिले रोजगारी देला र
@RohitKarki-zp1nr6 ай бұрын
Love you ma hjr ko tulo fan ma laxmipur jhapa bata
@jayalimbu40495 ай бұрын
purvi plues सङ्गै छु है म पनि झापाबाट
@nabaraj78karki256 ай бұрын
हाम्रो गाई बाख्रा चराउने ठाउको प्रचार गर्देको मा धयबाद
@Gaurabmagar2566 ай бұрын
पुर्बि ब्लुस हेर्ने र सचिन सर लाइ यात्रा को लागि सहकार्य गरि सहयोग पुर्याउनु हुने सम्पुर्ण सर हरु प्रति आभार प्रकट गर्दछु।लक्ष्मी सर को यात्रा मा उपस्थित नहुदा सारै मन खल्ल्लो भएको छ।यसरि नै सधै नेपाल को सबै जिल्ला सम्म यात्रा पुरा रहोस सचिन सर लाइ शुभकामना ❤❤
@Amazingmys6 ай бұрын
सचिन सर नमस्कार 👏👏 तपाई ले गरेको मेहनत र विश्वसामु नेपाल यति सुन्दर छ भनेर देखाउन निरन्तर हार नमानी साहसी भएर अगाडी बढ्ने आट गर्नु भएको मा धेरै धेरै धन्यबाद।आसु आयो भिडियो हेर्दा एकदिन तपाई हामि मरेर माटो मा लिन हुनेछौ तर सचिन सर तपाईले जुन आफ्नो पैताला को छाप नेपाल को धर्ति मा छोड्नुभएको छ त्यो छाप युगौ युग मेटिने छैन😢😢😢याद राख्नेछ नेपाल❤🇳🇵🇳🇵जय नेपाल आमा।
@kushharikhatri59046 ай бұрын
Purvi blues का हरेक video को म ठूलो शुभचिन्तक हु यथपी जटा पोखरी, दूध पोखरी लगायतका पोखरी हाम्रा अमुल्य सांस्कृतिक, धार्मिक सम्पदा हुन यी क्षेत्रको बिचमा जाने, त्यसको स्वरुपमा क्षती पुर्याउने काम नगरौ, नगराउ सचिन सर!!....पोखरी, ताल हाम्रा आस्थाका धरोहर हुन जटापोखरीको जल हाम्रो समाजमा पवित्र मानिन्छ। अवका दिनमा यी चिजमा पनि ध्यान दिनुहोला। धन्यवाद
@visnukarki86116 ай бұрын
धन्यवाद सचिन भाई लाई नोएडा बाट हमरो देश को एऊटा स्वर्ग जस्तो thau लाई हेरन पाए। जय नेपाल
@Pabi_Rai6 ай бұрын
धन्यवाद सचिन दाजु लगाएत सम्पूर्ण टिम अनि सहयोगी सम्पूर्ण लाई 🙏🙏यसरी नै घुम्दै हाम्लाइ नि घुमाउनु होला
@romakhatiwada29476 ай бұрын
❤🎉हरहर महादेव!🌼🌼🌼🌼
@bimalagurung18806 ай бұрын
वाऊ सारै मन मोहक दृश्यहरु Thank you so much dear Sachin brother❤❤❤🙏🙏🙏👍👍👍👌👌👌
@madanpandey47726 ай бұрын
रोमान्टिक तथा ज्ञानब्रधक भिडियोका लागि हार्दिक धन्यबाद सचिन सर❤❤।
@dagalsinghserma72565 ай бұрын
याे पुर्वि ब्लुज कार्यक्रम जति हेरेनि धित नमर्ने कार्यक्रम हाे, बधाई छ याे टिमलाई ।
@PURVIBLUES5 ай бұрын
thank you
@nojobnoworkchhenal96766 ай бұрын
धेरै राम्रो ❤❤❤❤ अनि thanks for पुर्बी बुल्स चेनललाई हामी नापुगेनी आफै गएर हेरेको जस्तो घुमेको जस्तो लग्छ जिन्दगीमा नासोचेको ठाँउ देख्न पाएको छौ यो पुर्भी बुल्स चेनलबाट ❤❤❤❤🌹🌹🌹🌹Thanks again।💐💐💐💐💐💐💐
@Sapkotailameli6 ай бұрын
Sir lxmi sir sngako yatra k vyo? 🙏huna ta sadai mn eutai hunna j vye vrsak ni sahayatra agi badaunnus,, hjrko bislesan grne saili ekdam gyanbardak xn ra deshlai chinaune hjrko udedya ni pahilo mahan athot ho hjrko yarta ajai mjbut banos himmat bados jhn,,,yehi bata chininu vaako lxmi sir kina alag hunu vyo yedi alag hunu vaa hoina vne puna sahayatrako video chaiyo ki reply chaiyo,ki hjr arkai chanel x vndinu pryo @purvi blues sir
@indrashrestha24716 ай бұрын
2051 सालमा गयको हामी पनि याद तजा गराइदिनु भएको मा धन्यवाद तपाईंलाई 🙏🙏
@dinapokhrel73536 ай бұрын
सचिन माहान छौ नेपालको आन्तरिक यात्रा तिम्रो कर्म भयो धन्य बाद
@nirmalthapa84946 ай бұрын
देश प्रेमी purvi ब्लुएस team लाई धन्यवाद
@gurungrajesh91556 ай бұрын
Sarai khusi lagxa aafu na gayni tapai ko chyanal marfat ..herna painxa .. dherai dherai dhany xa parvu..dailekh .ko mahabu lekh jaha Siva utpanna vayko thauma Pani gayra video banaunu paryo sir...
@RajendraAwal-f2n6 ай бұрын
कहिलेकाहीँ शिर्षक अनुसार भिडियो खल्लो लाग्दो रहछ ।जस्तो उम्लिएर अाउने पाेखरी शिर्षक छ कहि कतै देखिएन उम्लिएर अाउने पाेखरी भिडियो मा ।तैपनि भिडियो राम्रो छ घरमा बसि बसी विभिन्न ठाउँको जानकारी तथा लाेभलाग्दाे भिडियो हेर्न पाएकाेमा धेरै धेरै धन्यवाद छ सचिन सर काे टाेलीलाई ।
@PURVIBLUES6 ай бұрын
Listen 34:40 onwards
@tilakpunmagar86706 ай бұрын
कति लुकेको ठाउँ हरु छ्न अझै हाम्रो देशमा 🇳🇵❤️👌
@niranjanshah89546 ай бұрын
अतिउत्म सर कोठैमा बसेर धेरै ठाउँको जान्कारी लिएँ।
@kamalojha51866 ай бұрын
देस प्रेमी मान्छे हरु यता हाजिर हुनुस ।। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shrawanrai41365 ай бұрын
Very beautiful & informative video.
@sundartiwari86926 ай бұрын
Watching from Seychelles 🇸🇨 Thank you for another amazing video ❤❤❤
@SCLimbu6 ай бұрын
Thank u so much purvi blues team lai yeti Sundar place puraedinuvako ma ....🙏🙏 Sayad aajasammako kunai video Pani herna xutayeko xaena hola... Presentation ajha dammi lagxa ...
@punyawatikandel98596 ай бұрын
👍️👍️धेरै धेरै धन्ने वाद हजुरहरुलाई हामिले पनि घरैमा बसेर नेपाल अवलौकन हर्नपाईए
@ShyamKhadgi-re3eg6 ай бұрын
भाई हरुलाई 🎉🎉❤🇳🇵💐 धेरै धेरै सुभकामना
@bhimmagar16436 ай бұрын
Ati Sundar video jaya nepal waching UAE
@devikharalavniwesramroxa81826 ай бұрын
mayro vai lai namo naman xa vai le sarai minet garnu vaya ko xa sara nepal ko sabai daykhaunu vaya ko ma dhanyabad xa sabai tim lai
@RoshanThapa-t3r6 ай бұрын
I am waiting for this I am so glad today watching video of my village ❤❤❤❤❤
@gyantamang97106 ай бұрын
Swarga khojna kahi janu pardaina!dhanyabaad sachin sir 🙏🙏🙏
@puranlimbu2446 ай бұрын
पहिलो भिडियो भोज्पुर देखिको रेगुलर हेर्दै आको छु सायद 4-5 बर्स देखि होला सारै राम्रो लाग्ने बिदेशी भुमी बाट हेर्न लाइ
@Normal-rh6 ай бұрын
I'm from Nagaland, Indian Nepali but I have gone through all your videos which are excellent in terms of videography and contents . And I always eagerly wait your vlogs . Thank you Sachin bhai !
@FFSHORTCREATER4596 ай бұрын
घरमै बसिबसी नेपाल को धेरै ठाउ 24:20 हेर्न र बुझ्न पाउँदा खुशी लागो हजुर लाई धन्यवाद छ ?
@phapendarbhandari6 ай бұрын
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤
@ShyamKhadgi-re3eg6 ай бұрын
भाईहरुको यात्रा सुभ रहोस
@premghimire.10206 ай бұрын
कति रमाइलो ❤❤हिउँदको समयमा गएको छैन म यहाँ ❤❤❤
@sushilagiri56716 ай бұрын
भिडियो प्रस्तुत गर्नु भएकोमा धन्यवाद !!! जोखिमको ख्याल गरेर यात्रा गर्नु होला।🙏🙏❣️❣️🇳🇵🇳🇵🇳🇵
@bhojbhandari33076 ай бұрын
Aaja ali late upload garnu bhaye x din bhari wait gariyo . Very nice
@shishirthangamba79216 ай бұрын
कार्यव्यस्तताले अलि ढिलो भए आज हेर्दै छु सचिन जि साथमा नै छु सदैव आभारी छु किनकि मैले जिउँछु भनेको जिन्दगी यहि हो । केही हद बिना आफ्नो मेहनत यहाँले पूरा गरिदिनु भएकोमा धन्यवाद !🎉❤
@typicalvibe20806 ай бұрын
भगवान शिभ जी तपस्या गरेको ठाउमा गएर शिभ जी को ध्यान भंग गरिदिएपछी सजाए त भोग्ने पर्योनी केटाहो
@prakashshahi20426 ай бұрын
First comment good luck 🍀
@shivaprasadsitoula94426 ай бұрын
अत्यन्त राेमाञ्चकारी सुन्दर यात्रा।शुभकामना ।
@rudrajirel27937 күн бұрын
Hami pani gako xu hai hamro ta Ghar Dolakha mai ho❤
@yugalnepali32646 ай бұрын
मलाई सारै नै मन् पर्ने भिडियो
@TREKKINGNEPAl4106 ай бұрын
हिमाल तिरको भ्यू सारै रमाइलो हुन्छ 🎉 ।
@PinkuRai-wh9je3 ай бұрын
Jantako aasu puchhi deu nepal mata Jay jay sabai dhanya bad 🙏🌺🙏🌺🙏🌺🙏🌺
@Limbukanxa3216 ай бұрын
speechless vedio😮❤❤❤ jati heryo uti heri rahu.. herii rahu❤❤❤ 😘
Afu najana sake pani dhekai dinu vayeko ma sir li dherai dherai dhanyabad
@Manoj_Pokhrel6 ай бұрын
Sachin sir ra sampurna teem lai thankyou,video banauda kun date ma danayako please scren ma date show garidinu hola
@BiyogiRai6 ай бұрын
Purb vlk pratek hapta herne garinxa ❤❤❤
@ganeshbaniya60666 ай бұрын
तपाईंको video हेर्न सारै,,,,,,,रै मन हुदा हुँदै पाइदैन दाइ😢🙏
@sandipbhusal8686 ай бұрын
Feri ghumi firi thursday aayo, busy samaye ma break liyera desh darshan garna pauda aananda lagyo :) Love from NYC
@Bissu.5116 ай бұрын
एदि दुःख गरेर हमिलाइ घरमै बिदेस मै bed मा पल्टेर सन्सार घुमे जस्तो फिल गर्दिनु हुन्छ तेसको लागि मनै देखि धन्यवाद सर नि सम्पुर्ण team मा❤आफ्नो ख्याल गर्नु ❤❤धेरै
@DineshUpadhyay-ov9ji6 ай бұрын
हाम्रो गाउँ तिर पनि जानू पर्यो सर पचाल झरना कालिकोट तिर ।
@sudipshah38826 ай бұрын
Thursday KO waiting feri Pani sakiyeko xa ....aba majale video herni ho 😊😊😊
@mukeshshahi86246 ай бұрын
Wooow💯 beautiful✨ 5. Pokhari # nice video🎥 👌👌
@NepaliJewsgorkha2 ай бұрын
धन्यवाद दिदै भाई हरु सबै लाईं शुभकामना लागुस हजुर को जिवनमा घर बसी बसी सबै नेपाल घुमाउनु भो❤साथै धेरै जानकारी पनी प्राप्त गराऊनु हुनु भो❤
@RajshresthaRajshrestha-z1u6 ай бұрын
Daju janu vayaxa khusi lagyo hami 1 years aagadi gako
@gangakhadka11496 ай бұрын
Thanks to reveal our natural heritages sir heartly thank you 💕💕it is located in dolakha district sir don't be confuse..