मेरो पनि सुरु होला जस्तो छ तर अलि सम्भब छैन मेरो लागी
@nsdc16683 жыл бұрын
खोइ कति दिन सुरु हुने हो कुन्नि🙄😂😂
@premikarai84993 ай бұрын
@@nsdc1668😂😂😂😂 ho semmm
@keshavjoshi61503 жыл бұрын
हेल्थी जीवनशैली संक्षेपमा १) खाना दिनमा २-३ पटक(१४-१६ घन्टा को फरक) २)बजारमा पाइने तेल (ट्रान्सफ्यात ) नखाने ३) स्वस्थ निन्द्रा (७-१० घन्टा ) ४)मातोमा उम्रने वा जिबन्त खानेकुरा खाने ५) मज्जाले घाम ताप्ने ६)कसरत गर्ने ( २०-३० मिनेट ) स्याफ्या हुने काम गर्ने समग्रमा गाइबस्तु जस्तो दिन भरी चर्न छोडनु पर्यो 😀
@bhimbishwakarma37223 жыл бұрын
माटोमा उम्रेने खाने कुरा मात्रै खाने भन्नले के के पर्छ सर अलि प्रष्ट हुन सकिएन उहाँले माटोमा उम्रने चिज त भन्नू भयो नाम नै किटान गरेर भन्नुभएको भए राम्रो हुने थियो नी होइन र सर ? यदी हजुरलाई थाहा छ भने कमेन्टमा राखिदिनु होला है सर !!
@gyanugautamjayaashanidev3833 жыл бұрын
good
@Darklife-u3v3 жыл бұрын
@@bhimbishwakarma3722 माटो मा नउम्रने चिज चाहिँ के हुन्छ र सबै खाने कुरा माटोमा नै उम्रन्छ नि हजुर packing गरेको खाना बाहेक।
@bhimbishwakarma37223 жыл бұрын
@@Darklife-u3v हजुर होनी यस्ता खाने कुरा मात्रै खानुपर्छ भनेर नाम सहित भन्नुभएको भए राम्रो हुने थियो भनेर नी हजुर
@manojbohara42482 жыл бұрын
र व्रत पनि बस्नु पर्यो ।
@shantikokhojima60403 жыл бұрын
एउटा स्वास्थ ब्याक्तीको हजारौं सपनाहरु होलान् तर बिरामी ब्याक्तीको एउटामात्र सपना हुन्छ 🤔 रोगबाट मुक्ती ☺️वा वा डा: साब धन्यवाद 💐🙏
@Deepakafleofficial3 жыл бұрын
Wow wow so so good line
@sonugodar10163 жыл бұрын
धेरै राम्रो अर्को भागेको प्रतिक्षामा ।
@prosoyethapa69583 жыл бұрын
A amma yo dd feri yeta ni aaunu vyexa😆😆😍
@barpipalonlinetv1413 жыл бұрын
100%
@chandanikc28723 жыл бұрын
Ekdam Sahi Kura ..
@pravhatdip282 жыл бұрын
AP1, को इतिहाँसमा दुई हप्तामै आठ लाख माथी दर्सकले हेरिएको कार्यक्रम तमसोमा को लागि यो पहिलो होला।।🙏🙏🙏🙏
@jessiemoktan43252 жыл бұрын
Hello dear
@pravhatdip282 жыл бұрын
@@jessiemoktan4325 हजुर नमस्कार। आरामै हुनुहुन्छ।
@DoctorGuru10083 жыл бұрын
टीकारामज्यू दोस्रो भागको प्रतीक्षामा छौं । 🙏दुबै जनालाई धन्यवाद 🙏
@sundarsubedi15463 жыл бұрын
हो काका । प्रणाम ।
@sarugurung23492 жыл бұрын
👌👌🙏🙏
@khagendrarajpoudel36143 жыл бұрын
टीकारामज्यू धे रै खुशि लाग्याे र दोस्रो भागको प्रतीक्षामा छौं । 🙏दुबै जनालाई धन्यवाद 🙏
@sudarshanghimire23573 жыл бұрын
एउटा स्वास्थ ब्यक्तीको हजारौं सपनाहरु होलान् तर बिरामी ब्यक्तीको एउटामात्र सपना हुन्छ रोगबाट मुक्ती! वा डा: साब धन्यवाद 😍
@shankeracharya7863 Жыл бұрын
यिनी हुन क्रान्तिकारी डाक्टर । Salute । सलाम वालेकुम। 1St doctor who give prayority to food instead off medicine . हार्दिक नमन। Go ahead Dr. sab.
@USA2023K Жыл бұрын
Sahi vannu vo yo doctor Haina pani dietician ho ......yeslai treatment garna aunna ...diet ko barema matrai tha hunxa
@youthnepal2243 жыл бұрын
सुनेर हेरेर नअघाउने सम्वाद साह्रै खुसी लाग्यो धेरैको जीवन वदलियोस सबैलाई शुभकामना फटाहा नेताकार्यकर्ता भन्दा उहालाई पुन: देख्न पाइयोस
@santoshpariyar-ft1bx3 жыл бұрын
Lkk t
@rawalmusic32563 жыл бұрын
Klhkkkjlkk
@rawalmusic32563 жыл бұрын
Ploh??k
@jeebanmagar23773 жыл бұрын
👏👏
@prkr13903 жыл бұрын
Dr. Atkins started this diet and learn how he died.
@hanCops_baba3 жыл бұрын
यी कुरा त महँगो बिल तिरेर प्राईभेट हस्पिटलमा गएपनि डाक्टरले भन्दैनन् । कारण - मेडिकल साईन्स नपढेका मान्छेले यी कुरा थाहा पाए भने बिरामी हुँदैनन् । बिरामी नभएपछि हस्पिटल चल्न छोड्छ र जागिर धरापमा पर्छ । डा. मनसुरको जय होस् । धेरै कुरा बुझियो ।
@limbuhemin Жыл бұрын
Yes
@yumistiktok372910 ай бұрын
हो नि हजुर
@sarmilagurung21258 ай бұрын
Same thinking
@arjulimbu11703 жыл бұрын
२ वर्ष देखि यो कार्यक्रम हेर्दै आइरहेको छू मेरो जीवन शैली नै परिवर्तन भएको छ धन्यवाद टीकाराम दाई ....
@ktmexpress44973 жыл бұрын
Feel you🙏🏼
@barpipalonlinetv1413 жыл бұрын
100%
@Bikramtamu3 жыл бұрын
Same here🕺
@chandrathapa49893 жыл бұрын
Beautiful
@himatgharti4382 жыл бұрын
Good sur
@karmayogikeshar3 жыл бұрын
यस्तो राम्रो ज्ञानवर्द्दक कार्यक्रमको लागि टिकाराम सर र डा. साब लाई धेरै धेरै धन्यवाद । अझै विस्तृत रुपमा २ वटा शृङ्खला बनाउनु पर्यो।
@balakrishnasharma242 жыл бұрын
Ghibit BBB
@balakrishnasharma242 жыл бұрын
❤Rgii😂iio M❤p. Zib😊 I’m N N we n 😂 N❤a NMB ❤ p !9 i B agano❤ kk🌉
@bisnupanthi9618 Жыл бұрын
Great
@narayanibaral4445 Жыл бұрын
Thank you
@shivprasadbhatta17333 жыл бұрын
उहाजस्तो मान्छेलाई नेपालिमाझ ल्याउनु भन्यकोमा यातृजिलाइ साधुबाद। उहाँ जस्तो महान डाक्टर लाई बुझ्न एक एपिसोड प्रयाप्त छैन।
@premnand30732 жыл бұрын
यस्ता डॉक्टर नै भगवान का साछेत रूप हुन्।बहुत बहुत धन्यावाद। धन्यवाद। धन्यवाद। टिका सर र डॉक्टर साहेब लाई।।धन्यवाद
@prakashrajpandeya10423 жыл бұрын
यस्ता अन्तर्वाताहरु trending मा आऊन थालेपछि बल्ल नेपाली दर्शकहरुको छनौटको स्तर बढे जस्तो लाग्यो।
@dipeshshrestha38793 жыл бұрын
सारै राम्रो जानकारी !! स्वास्थ्य शरिर को लागि औसधि नै हो यो जानकारी !!
@Dev.chamling__Official3 жыл бұрын
वाँह वाँह क्या गजब लाईन भन्नुभयो सर अन्त्यमा,एउटा स्वस्थ मान्छेको हजारौ सपना होला तर एउटा रोगीको एउटै मात्र सपना हुन्छ त्यो हो सारा मेरा पैसा ,धनसम्पती लैजाऊ बस मलाई निको बनाऊ ।
@kalidasshrestha6313 жыл бұрын
एउटा स्वास्थ ब्याक्तीको हजारौं सपनाहरु होलान् तर बिरामी ब्याक्तीको एउटामात्र सपना हुन्छ 🤔 रोगबाट मुक्ती ☺️टिकाराम सर र डा. साब लाई धेरै धेरै धन्यवाद 💐🙏
@RamkumarShrestha-k6y9 күн бұрын
Very good task sir
@kbbaniya88412 жыл бұрын
स्वास्थ्य रहन चाहनेका लागि धेरै महत्वपूर्ण कुरा सुन्न र जान्न पायाै धेरै खुसी लाग्यो
@LokeshTimilsena73 жыл бұрын
मेरो जिबनको आजको दिन सम्म हेरेको सुनेको मध्यको सबै भन्दा मन परेको अन्तर्वार्ता यहि हो .. म पनि स्वास्थ्यको मामलामा एकदमै सजग थिय >> यस अन्तरबार्ता पश्चात अझै थप सजग हुने ज्ञान मिल्यो, जिबनमा आजसम्म नसिकेको कुरा एउटा अन्तर्वाता बाट सिके धेरै धेरै धन्यवाद || सबै कुरा व्यबहारमा उतार्न प्रयास गर्ने छु ||
@UjeliDarpan3 жыл бұрын
*यो सब धनीमानी हुनीखानी का लागि हो डाक्टर साव गरिवहरुमा तपाईंका कुनै पनि कुरा सम्भव छैनन ।*
@kalpi77952 жыл бұрын
जस्ले पनी बुझ्ने गरी. कती राम्रो संग नेपाली मा बुझाईको पहिलो ज्ञानका कुरा।कती मीठो बोली हेरिस्योन, देख़िस्यो😊
@sabinashrestha74133 жыл бұрын
यस्तै खालकाे अन्तरवार्ता फेरि फेरि हेर्न पाउ।धेरै नै राम्रो ।धेरै धेरै धन्यवाद हजुरहरुलाई।🙏🙏🙏
@suryarai7763 жыл бұрын
A
@shreerai39203 жыл бұрын
यति नम्र बोल्ने, यति convinced गराउनु सक्ने, यति सरल तरिकाले बुझाउने नेपाली डाक्कर मै ले त पहिलो चोटी देखेँ सुनेँ। The best episode lol. Thank you
@gharbetidd47453 жыл бұрын
Hajur ko support xu ma
@SStechnicalsearcheverything3 жыл бұрын
अनमोल अन्तर्बार्ता!
@bhubansingh15713 жыл бұрын
I agree with your every word. This Doctor knows about food, eating and health. He is very simple, polite and convincing. Please make more videos with him. PS: please, the interviewer must be more soft & polite.
@kumark.ck.ckumar33402 жыл бұрын
कति रान्रो काम लाग्ने कुरा राम्रो। Dr.
@rameshworsubedi1192 жыл бұрын
} pp}} 1 4
@Rjanak3 жыл бұрын
टीकाराम सर हजूर को शुद्ध नेपाली उच्चारण देखि एक दम सलाम गर्छु सर
@manulohorungrai11392 жыл бұрын
अब नेपाल जाँदा चाहीँ जसरी पनि डाक्टरसाबलाई भेट्नेछु। यो अन्तर्वार्ताले पनि मलाई धेरै सहयोग गरेको छ। टिकाराम सर र डाक्टरसाब दुवैलाई हार्दिक आभार !
@dillama8863 жыл бұрын
धेरै प्रभावकारी अन्तरबार्ता । मेरो भान्सा परिवर्तन गर्न धेरै जनाको सहमति हुनु जरुरी छ।
@binitadawadi106421 күн бұрын
बुझ्ने जटिल , व्यावहारिक रूपमा गर्न गराउन झनै गाह्रो तर लाभदायक शिक्षादायक सुझावहरू। धन्यवाद डाक्टर साहेब।।
@rahulbista13763 жыл бұрын
अति आवश्यक कुरा गर्नुभएको डाक्टर साबले धन्यवाद ह्जुर फेरि अर्को भाग हेर्न इच्छा छ छिटो अर्को भागको तयारी गर्नुहोला ।
@tilakbdrkarki3425 Жыл бұрын
हजुरको सुन्दर प्रस्तुति, अभिनय र प्रतिभा प्रती नमन्🙏 🥰जनकारिमुलक शन्देस सम्प्रेषण गर्नु भएकोमा धन्यवाद डक्टर साहेब।
@panadattapaudel80823 жыл бұрын
अति नै उपयोगी लाग्यो । डा. साबको आर्को भाग पनि छिट्टै ल्याउनु पर्यो है टिकाराम सर ।
@vikramshah84443 жыл бұрын
Tikaram sir namsker dubara dr sab lai abasya liyar aaunu plz plz
@MadanSuvedi2 жыл бұрын
ज्ञानले "तमसोमा ज्योतिर्गमय" अभ्यासले "मृत्योर्मा अमृतम गमय।" अति सुन्दर प्रस्तुति ! धेरै आभारी 🙏🙏
@Bkjoshi4503 жыл бұрын
Thank you tika sir nd dr sap.. अब भान्सा परिवर्तन भन्ने कुरा सुनियो बुझियो तर के के परिवर्तन गर्ने के खाने, कति खाने, तेस्को लिमिट,परिणाम,समय, तरिका को बारेमा अझै गहिराइमा बुझाउन पाए आभारी हुने थिय।
@bishalkhatiwada8993 жыл бұрын
Brother, I have some of the book so I will provide .
@jhabindraacharya49723 жыл бұрын
सबै कुरा प्रस्ट छ त
@nirjalanismachannel33443 жыл бұрын
36 Hour fasting
@sushilabasnet8268 Жыл бұрын
सारै राम्रो कुराहरू सुन्न पाइयो, यहाँहरु दुबैमा धन्यवाद, नमस्कार। नेपाली ले अलिकति ढिलो खानु पर्यो भने आत्तिहाल्छन्।
@jiwanilameli3 жыл бұрын
असाध्यै उपयोगी तथा सपाट अन्तर्वार्ता । पात्र द्वयमा नमन् । प्रश्न कर्ता र उत्तरदाता बीचको लय मिलेको वा साँच्चै तमसोमा ज्योर्तिगमय:🙏🙏
@laxmiacharaya94943 жыл бұрын
Good suggestion Dr sab 🙏🙏
@umatimilsina77173 жыл бұрын
Thank you dor
@radhaparajulee13602 жыл бұрын
कस्तो ज्ञानबर्द्क यो हेरेर सारै खुसी लाग्यो प्रयोग मा ल्याउन सके सबै लाई लाभ हुने थियो
@amitamit6843 жыл бұрын
आजको अन्तरक्रिया सारै मन पर्यो।एकदम जीवन उपयोगी लाग्यो। टिकाराम जि र डाक्टर साब को आजको बहस ले धेरै कुरा सिक्ने अवसर पायौं।🙏🇳🇵💞
@fairygirl37793 жыл бұрын
Thank you❤️🥀
@khadgakharel42353 жыл бұрын
टीका सर लाई धेरै धेरै धन्यवाद ।डा.मन्सुर ज्युलाइ जानकारी दिनु भएकाेमा विशेष धन्यवाद छ।
@nepaldeservebetter15123 жыл бұрын
तमसोमा जोतिर्गमय यो कार्यक्रम ले मेरो सोच्ने शैली , जीवन शैली न बदलेको छ। धन्यवाद टीका जि , धन्यवाद डाक्टरसाब ।
@gayanandsharma44623 жыл бұрын
Thank you very much for sharing great information about how to control body weight and functions of body.
@mahesh_bc4283 жыл бұрын
धेरै ज्ञान् वर्धक लाग्यो फेरि दोस्रो बसाई होस साथै यो अन्तरबार्ता हेरे पछि आज बाट मेरो सुरु भो 😀
@rameshkoirala93033 жыл бұрын
सारा ३ करोड नेपालीको बहुउपयोगी स्वास्थ्य जस्तो सम्बेदनसिल विषयबस्तु उठान गरि शुद्ध नेपाली भाषामा डा. मन्सुर र यात्री सर बाट सुन्न पाइयो, खुसी लाग्यो।
@rajanshrestha3473 жыл бұрын
आजको कार्यक्रम अति नै सान्दर्भीक, सत्य तथ्य विज्ञानमा आधारित र समय सापेक्ष छ। हामी र हाम्रो जस्तो देशमा चाहिने यस्तै कार्यक्रम हो। धन्यवाद छ TV channel र प्रस्तोता लाइ। धार्मिक भन्दा पनि विज्ञान मा आधारित कार्यक्रम प्रस्तुत गर्नु होला।
@razanworld21333 жыл бұрын
सारै राम्रो जानकारि दिनु भयो हजुर ले ,Dr साब दिनभरी एसरी बोली रहनु भयो भने पनि म एक सेकेन्ड यत उता नगै सुन्न सक्छु ,कति मिठो बोली 💞💞
@Akshara_mission3 жыл бұрын
फास्टिङ माथि गरिएको रिसर्चलाई 2016 मा नोबेल पुरस्कार मिलिसक्यो, यो माथि अझै छलफल होस् , जय प्रकृति । 🌷🙏🌷
@yekdev_asafal3 жыл бұрын
जिवनमा पहिलो पटक होला सायद पूरा अन्तरबार्ता सुनेको ।। अन्तरबार्ता सुनेर एकदमै मज्जा आयो । तर केही कुराहरूमा चाहेर पनि डाक्टर साबले भने जस्तो गर्न नसकिने जस्तो लाग्यो तर सक्ने कुराहरुमा प्रयास हमेसा जारी रहनेछ ।। आशा छ आउदा दिनहरुमा पनि पटक पटक सुन्न देख्न पाइयोस्
@mauladinmiya53913 жыл бұрын
सम्पुर्ण नेपालीजनहरु मा लागू हुनैपर्ने कुराहरु भन्नू भयो सारै मन पर्यो तेस्तै बोल्ने शैली पनि उतिकै राम्रो भलादमी 🙏🙏💐💐😍😍
@balkrishnabashyal94093 жыл бұрын
धन्यबाद टीकारामजी!डा.साहेवलाइ पुन: ल्याउनु हाेला।
@sushmakhadka65423 жыл бұрын
🙏🙏🙏
@binodlamichhane69023 жыл бұрын
अति जिवन उपयोगी धेरै कुरा सिक्ने मौका पाइयो इन्टर भिउ हेरि।
@4HealthFreedom3 жыл бұрын
अत्यन्तै महत्व पुर्ण सन्देश डाक्टर साब । आजको वास्तविक Lifestyle मात्र Style , No Life । हजुरको आजको सन्देशबाट अझै पनि मेरो केही खानपिन र जिवन शैलीमा परिवर्तन गर्नु पर्ने देखेको छु र गर्नेछु ।👌👍🙏🙏🙏
@PremKumar-fr1uc3 жыл бұрын
अति राम्रो जानकारी यस्तै गरि धेरै गराउदै जानू होला
@Aryal20nu3 жыл бұрын
स्वास्थ्य मान्छे को हजारौ सपना हुन्छन होला तर रोगि मान्छे को एउटै सपना हुन्छ कसरि रोग बाट मुक्त हुने 😭😭😘😘😘 heart touching line dr.
@HomAle842 жыл бұрын
कति राम्रो....बुजाउनु...भा.....खुसि लाग्यो..... कोटि कोटि प्रणाम....सर दुवैजना लाइ....
@gopalacharya1413 жыл бұрын
आशा छ यो अन्तर्वार्ता हेरेर हामी सबै को स्वास्थ्यमा सुधार आउनेछ। 🙏🏼🙏🏼
@saraswotiacharya78873 жыл бұрын
थन्यबादडक्टर
@sabitrasharma64993 жыл бұрын
हामी लाई सुजाब सल्हा दियकोमा धन्यवाद डाक्टर सर🙏🙏
@evolution35944 ай бұрын
सारै राम्रो लागो कुराकानी हाम्रो झापाली दाइ र डाक्टर साब दुबैलाई धेरै धेरै धन्बाद फेरि यस्तै अरु जान्कारी मुलक कुराकानीको प्रतिक्षामा छौ हामी
@dillirajbhusal42683 жыл бұрын
अत्यन्तै उपयोगी अन्तर्वार्ता टिकाराम सर अनि डाक्टरसाव दुवैजनालाइ धेरै धन्यवाद।
@devishrestha41583 жыл бұрын
सारै काम लाग्ने शब्द भन्नु भयो सरल तरिकाले हजुर हरु लाई धेरै धेरै धन्याबाद ।
@parang713 жыл бұрын
उहाँलाई ध्यानले सुन्नुहोस् । खानपान र जीवनशैलीमा जोड दिऔं । जनस्वास्थ्यका कुरा पहिला गरौं अनि मात्र औषधि उपचारका लागि अस्पताल दौडने गरौं ।
@gomarai47823 жыл бұрын
जे होस म ठिकै रयछु यो कुरा अनुसार
@girisharyal90203 жыл бұрын
जीवनको सुधारको लागि साँच्चै उपयोगी। धन्यवाद दुबै जनालाई।
@premkumariojha79822 жыл бұрын
यति राम्रो स्वास्य सम्बन्धि कुरा सुन्दा आनन्द आयो फेरि पनि जान्कारी पाय हुन्थियो डाक्टर साब
@tikarampariyar58703 жыл бұрын
स्वस्थ्य जिबन र स्वास्थ्य प्रबर्द्धनका लागि जिबनशैलि बदल्नु पर्ने हरेक बिषय लाई सभ्य र सरल तरिकाले बताईदिनुभयाे डाक्टर साब प्रति र शब्दभण्डार मत उहालाई गुगल नै भन्छु दुबै जना प्रति हार्दिक नमन ।
@narendrahamal21283 жыл бұрын
नेपालमा स्वास्थ्यसम्बन्धी क्रान्ति गर्नु आबस्यक छ । भान्सा नै संसारको सबै भन्दा ठूलो अस्पताल हो र जीवन्त खानेकुराहरू नै औषधि हुन । राेग औंषधी खाएर निकाे हुंदैन, राेग आहार विहार र पथ्यले निकाे हुन्छ । खानेकुराहरुलाई औषधि बनाएर खान सकियो भने हामी पूर्णरुपमा स्वस्थ हुन सक्छौं । भान्सासम्बन्धी मौलिक शिक्षा हरेक नेपालीलाई आबस्यक छ । धन्यबाद डा. दिल जान मन्सुर ।
@Enshova3 жыл бұрын
सार्है ज्ञानबर्धक अनि स्वस्थ्यबर्धक कुरा अति सरल भाषामा तयार पारिएको अन्तरबार्ता हेर्न फेरि पनि प्रतीक्षामा छौ टिकाराम सर ।
@shyamkumargurung70593 жыл бұрын
साह्रै सान्दर्भिक र ज्ञान वर्धक श्रृङ्खला । धन्यवाद..... वास्तवमा आज मैले सारा रोगको औषधि फेला पारेझै भयो ।
@sunitakc24203 жыл бұрын
आजको यो अन्तर्वाता एकदमै उत्कृष्ट लाग्यो यात्री जीलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि स्वास्थ्य सम्बन्धी यस्तै अन्तर्वाताको अपेक्षा गर्छु। साथै डाक्टर साब लाई पनि धेरैधेरै धन्यवाद🙏🙏🙏🙏
@tarabhandari25083 жыл бұрын
याे सम्बाद गर्नेलाई धेरै सलाम छ फेरि पनि नया सल्लाह दिनु हाेला ।
@bidursharma96222 жыл бұрын
अत्यन्त अहिलेको जनमानस को घैटोमा घाम लाग्ने गरि जो जुन अन्तर्वार्ता भयो निकै आनन्द आयो।धेरै धेरै धन्यवाद ! टिकाराम सर र डा. मनसुर सर लाइ।
@Lifeafterretirement..253 жыл бұрын
खै के भो यो छातीको देब्रे पाटोमा भन्ने गीत सधैं सुन्थे आज मात्रै याद भयो मुटु त देब्रे दाइने होईन माझमा हुँदा रहेछ। यस्तो ठुलो डाक्टरको अन्तर्वार्ता एउटा् एपिसोडमा सम्भव छैन त्यसैले अझै अर्को एपिसोडको प्रतीक्षा साचेको छु। धेरै ज्ञानवर्धक कुराहरूको निमित्त हार्दिक आभार डाक्टर साहब।।
@amritshahi84043 жыл бұрын
अहिले सम्मकै उत्कृष्ट अन्तरबार्ता।स्वस्थ जीवन जिउने सम्बाद।धन्यवाद डा साप अनि यात्रीजी🙏🙏
@ramvuzel35563 жыл бұрын
टीका राम जि।। हजुर लाई अनेकौ धन्यवाद छ
@mycollection66243 жыл бұрын
नाम नै काफी ... "दिल" "जान" .... यात्री सर प्रति आभार !
@dbmanav10 ай бұрын
वाउ,! अति नै ज्ञानवर्धक तमसोमा ज्योतिर्गमय को यो एपिसोड ।
@semantakhadka38973 жыл бұрын
मैले यो कार्यक्रमका कुनै पनि भाग सके सम्म नछुटाइ हेर्ने प्रयास गरेको छु। सबै कार्यक्रम दमदार नै रहन्छन टिकाराम सरको। धेरै नेपालिमा ग्याटृकको समस्या भएको हुदा डाक्टर साब सग पहिलो अर्को एक एपिसोड कार्यक्रम चाहिँ ग्यास्टृक र अल्सर सग सम्बन्धित बनाइ दिनु भयो भने पुरै तीन करोड नेपाली लाभान्वित हुने थिए। अर्को भाग कार्यक्रम हेर्न आतुर छु डाक्टर साबको🙏🙏।
@saraswatipudasaini95203 жыл бұрын
एकदम सहि
@sayapatrinepalko57503 жыл бұрын
धेरै ढिलो यो अन्तरर्बार्ता भेटेछु,आज बाट जिबन सैलि मा परिबर्तन गरिहेर्छु,🍓🍓
@laxmibist67713 жыл бұрын
खास DR पढेको बेक्ती भनेको उहाँ नै हो।म मुटु रोगी हु सो सुनेर आदा बिरामी सन्चो भयको महसुस भयो। कोसिस गर्ने छु यो भन्सा सुधार प्रयोजन गर्न।
@bikashpariyar34033 жыл бұрын
हजुर मुटु रोग बाट छिटै मुक्त हुनुहोला भन्ने कामना गर्दछु।
@sharmahemant2982 жыл бұрын
सक्नु हुन्छ भने डा साबलाई भेट्नुहोस्।
@lilabaral91583 жыл бұрын
अति सुन्दर सम्बाद टीका सर डक्टर साब लाई धन्यवाद 🙏🙏
@me20003 жыл бұрын
एकदमै राम्रो भाग हेर्न पाइयो । धन्यबाद टिका सर । मेरो एउटै मात्र जिज्ञासा बाँकी रह्यो सर अफिसमा काम गर्ने र दिनभरी शारीरिक परिश्रम गर्ने व्यक्तिहरुको दैनिक आहार कसरी एउटै हुन सक्छ र होइन ? (सायद यसलाई पनि व्यायामको कोटिमा नै राख्न सकिन्छ होला)। अनि अर्को कुरा यदि युरिक एसिड भएको छ भने गेडागुडी खान हुदैन भन्छ नि त, अनि उनीहरुले कसरी जमिनमा फलेको खाना खान सक्छन र होइन ? अर्को पटक कृपया यसबारे पनि जिज्ञासा राखिदिनु होला।
@PradipKhatri-dt6ni3 жыл бұрын
Jamin ma umrane vanne bitikai Geda gudi matra xaina ni sir , vegetables haru tannai xan ni sir.
@jhabindraacharya49723 жыл бұрын
यो जीबन पद्दति अपनाए कुनै कुरा खान सकिन्छ
@ishworiacharya26603 жыл бұрын
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@rajendragangster34133 жыл бұрын
टिका सर सारिरिक ब्याएम र कडा परिश्रम गर्ने मानिस ले चार घण्टा मा नखाए शरीर काम्न थाल्छ, यसको लागी के गर्नु पर्ला?? आर्को interview मा सोध्नु होला है please
@krishnabasnet26883 жыл бұрын
यो टिप्स हाकिम र एकै ठाँउमा लमो समय बसेर दिन बिताउने, काम गर्ने सौखिनहरुको लागि हो। दैनिक श्रम गर्नेहरुको लागि जति खाए नि पच्छ। यो कुनै टिप्स र व्यायामको आवश्यक पर्दैन। तेसै तन्दुरुस्त हुन्छन। हाम्रा बा आमा घिउ नहुदा शुद्द तोरिको तेल तताएर घिउ जस्तै गरि भात मुछेर खानु हुन्थ्यो, अझै तन्दुरुस्त हुनुन्छ। हामी प्रेसरको रोगी भाइयो
@junashrestha3166 Жыл бұрын
राम्रो कुराको जानकारी लागि धेरैधेरै धन्यवाद डाक्टर साब ; मलाई साह्रै राम्रो लाग्यो सर!
@Beeshnu3 жыл бұрын
भाग २ को प्रतीक्षा गर्नेहरु म लगाएत को को हुनुहुन्छ?🖐️🖐️
@Shrisaugat1233 жыл бұрын
टिकाराम यात्री सर र डाक्टर साब धन्यवादको पात्र हुनुहुन्छ ।🌹🙏🌹
@shubhampant073 жыл бұрын
This is one of the best episode i have seen. Too much of knowledge we can gather here. Both the Show Host and Doctor were elegant and humble. Thank you TikaRam Sir for this program.
@tmpproduction60743 жыл бұрын
This is one of the best episode
@premthapa18753 жыл бұрын
Thank you Doctor sab
@anitarai105811 ай бұрын
आजबाटै म पनि भान्सा बदल्ने कोशिसमा रहन्छु धन्यवाद AP1news channel with Doctor Sahab 👍🙏👍🙏
@SurajBhirkhoire3 жыл бұрын
असाध्यै चित्त बुझ्यो, मेरो घरमा यस्तै चलन छ , तेल को भुटुन अहिलेसम्म खाएका छैनौं, बेलुकाको खाना घाम न अस्ताउदै खान्छौं बिहान को नौ बजे, अहिले जे गरियो ठिकै गरियो भन्ने लाग्यो ।
@nimbahadurchhetri141 Жыл бұрын
धन्यवाद dr.
@kamalsigdel33933 жыл бұрын
सबै भन्दा पहिला आफुलाई माया गरौं 🙏🙏🙏
@BADBOY-nu6wb3 жыл бұрын
सबै भन्दा ठूलो सम्पति भनेको स्वास्थ्य हो, यो श्रृंखला चहि एकदम महत्वपूर्ण लाग्यो मलाई कती सजिलो र सरल तरीका ले बुझाउनु भयो डॉक्टर साप ले हामीले 100% following गर्नु नसके पनि 50% following गर्यो भने पनि हाम्रो जीवन आधा save हुनसकने रहेछ आजको दिन देखि केहि कुराहरु सुरु गरे मैले हामी धेरैजसो कर्मभूमि मा छौ र सबै कुराहरुको सदुपयोग गर्नु हामीलाई असंभव छ किनकी यहाँ तेस्तो सबै सुभीधा सम्पन छैन स्पेशल धन्यवाद छ टिकाराम सरलाई यो संबात को लागि 🙏🏽🙏🏽🙏🏽
@motidai82232 жыл бұрын
Thank you Tika Sir you are one and only tv journalist who always pick the right and genuine issue. You are great.
@sureshkhati27363 жыл бұрын
अति नै राम्रो कुरा थाहा पाइयो सर यस्तो यस्तो कार्यक्रम हरपल आइराखोस
@debendrawf33383 жыл бұрын
यो intermittent fasting विधि मैले २ बर्ष अघि नै प्रयोग गरिसकेको छु। मेरो तौल ८० किलो थियो यो विधि ६ महिना अपनाउदा २४ किलो घटाएँ अहिले म ५६ किलो छु।
@kailashmishra87163 жыл бұрын
सर नमस्कार के के खानु भाे सर
@musicchitwan97712 жыл бұрын
K k khanu veio sir
@tararaeyee72248 ай бұрын
wow
@krishnaasharma94097 ай бұрын
Maile ni suru gareko 15 days bhayo 2 kg ghate ko cha
तमसोमा ज्योतिर्गमयमा फेरि यस्तै अन्तवार्ता हेर्न आतुर छौं।
@kiranchapagaikiranchapagai43003 жыл бұрын
घेरै ज्ञान वर्धक लाग्यो फेरि दोस्रो वसाई होस
@anjuupreti50783 жыл бұрын
Akdam ramro jankari dinu vayo... yati majjale bujhaunu vayo ki school ma teacher le padaunu vaye jasto lago...thanku very much
@marasini123narayan3 жыл бұрын
एक एक सब्दले मानिसलाई निरोगी राख्न योगदान गर्ने छ। महत्त्वपूर्ण बार्तालपलाको लागि धन्यबाद फेरि पनि उहाँलाई सुन्न पाइयोस् छिटो ।
@Neupane523 жыл бұрын
धेरैधेरै धन्यबाद🙏 तमसोमा ज्योतिर्गमय:अतिनै महत्वपूर्ण बिषयमा डाक्टरसाब संग अन्तरबार्ता लिईदिनुभएको मा यो भिडियो हेरेर म लगायत सम्पूर्ण नेपालीहरूँको दैनिकी परिबर्तन होस र रोगपूर्ण ज़िन्दगी बीतोस
@yeshgaming8733 жыл бұрын
Si r ! Gham kati bajedekhi kati baje samma, hamile tapne?
@yeshgaming8733 жыл бұрын
Dr. Hajurko mo. No. Paae hunthyo.
@shardathapa6495 Жыл бұрын
आहा आहा यति राम्रो सुझाव सल्लाह दिने डाक्टर साहबलाइ सलाम छ हैत्🙏♥️
@bharatpariyar73442 жыл бұрын
This is the best interview I ever seen in Tamosoma Jyotirgamaya. Thank you Yatri ji and Doctor!!!
@manjushrestha93263 жыл бұрын
डा टरसाबमेरोनसाचापेकोछमहजुरसगभेटनइछाँ छ
@surendraojha38583 жыл бұрын
Summary of this interview 1. Take adequate food and eat slowly 2. Avoid refined oil 3. Proper sleep 4. Avoid processed food 5. Stay in sunlight
@bishalbshah3 жыл бұрын
साह्रै उपयोगी। अँग्रेजीमा पनि यो अन्तर्वार्ता भएको भए साथीहरुलाई देखाउन पाइन्थ्यो।
@rameshbhandari95053 жыл бұрын
😆😂😂😆😂😆😆😆😆
@ishor13 Жыл бұрын
As I watch this video again after a year and return to it after watching the latest one on sugar, I'm proud to say that I've been able to reduce my weight from 86 Kgs to 70 Kgs. Unfortunately, I'm still struggling to avoid foods cooked with seed oils as it's beyond my control. Here's what worked for me: Practicing 14 hours of intermittent fasting. Cutting out packaged foods and drinks from my diet. Following an exercise routine of walking for an hour daily and running three days a week. Limiting my tea and coffee intake. Ensuring I get 7 hours of quality sleep each night. Hope this helps!