असार १५ गते किन रुन्छन राजु परियार ? Raju Pariyar vs Pratima BK @Sarangi Sansar Live Dohori Ep. 738

  Рет қаралды 154,114

Sarangi Sansar

Sarangi Sansar

16 күн бұрын

सुमधुर स्वरका धनी प्रखर लोक दोहोरी गायक राजु परियार र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका प्रतिमा विश्वकर्मा बिचको निकै मार्मिक दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#rajupariyar
#pratimabishwakarma
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzbin.info/door/L9M...
=======================================
Advisor:
♬ BB Anuragee
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
♬ Ratna Gartaula
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 738
=======================================
Official Song: • Bato Barkhako - Pratim...
Song : Bato Barkhako
Singer : Kamal Kumar B.K and Pratima Bishowkarma
Lyrics and Music : Sajjan Kumar Singh
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Raju Pariyar
♬ Pratima Bishwakarma
=======================================
=======================================
Chrous Singer
♬ Raj Kumar Bishwakarma
♬ Rijan Sunar
♬ Ramila Bishwakrma
♬ Rupi Sinjalai Magar
& Friends
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 175
@narayankc2040
@narayankc2040 12 күн бұрын
सारंगी को कुनै पनि दोहोरी छुट्टायाउ दिन।राजु दाजु र प्रतिमा बहिनी को ठुलो फ्यान हु तर प्रतिमा बहिनी को दोहोरी अति कम सुन्न पाइन्छ।दोहोरी अलि बढाउन पर्यो।
@dbkarsang6187
@dbkarsang6187 13 күн бұрын
प्रतिमा बहिनिको मिठ्ठो आवाज धेरै पछि सुन्न पाईयो सारै आनन्द लाग्यो । राजु सर को त केनै भनु । धन्यवाद सारङ्गि सन्सार टिमलाई ❤❤❤❤❤
@dambarpariyar8303
@dambarpariyar8303 14 күн бұрын
राजु र सीता श्रेष्ठ को ल्यानुस।❤❤❤❤
@lalthapa6692
@lalthapa6692 14 күн бұрын
प्रतिमाको एकदम ठुलो प्यान हो म बल्ला मैले खोजेको गायिका साराङी सन्सारमा पाए कति सालिन,कति राम्रो प्रस्तुतिकरण कति उच्च अनुशासन अरुले नि हेरेर सिकुन प्रतिमा को उच्च प्रगतिको कामना गर्दछु❤❤❤❤❤
@yamthapa666
@yamthapa666 14 күн бұрын
वाउ लोक दोहोरी का राजा राजु परियार दाजु र परतिमा बहिनिको निकै सुमधुर आवाज मा मिठो दोहोरि ❤❤❤❤❤
@umakantkharal8253
@umakantkharal8253 14 күн бұрын
आहा क्याराम्रो दोहोरि आएछ राजु परियार अनि प्रतिभा दुबै जना मन परेका कलाकार हुन् सम्पूर्ण टिमलाई सफलता को कामना।
@rambudhathoki1063
@rambudhathoki1063 14 күн бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉
@bibaslimbu6880
@bibaslimbu6880 14 күн бұрын
येदिराम्रो प्रतिभा भएको मीठो स्वरको धनी प्रतिमा जि ले, निरन्तर गाउनुपर्यो,/
@DeepLopkicc
@DeepLopkicc 14 күн бұрын
बरिखा भन्न बित्तिकै दिनभरि खेतमा काम गरी साँझ मा तिजको नाच हेर्न गइ मादल ठोक्दै दोहोरी खेल्दै गरेको अहिले भर्खरै जस्तो लायो यो गित सुनेपछि ❤❤❤ एकदमै राम्रो छ सम्पुर्ण मा सुभकामना 🌹❤💌
@KrishnaBhujel-qg1od
@KrishnaBhujel-qg1od 14 күн бұрын
राजु परियार नेपाल काे king dai❤❤❤❤
@rambudhathoki1063
@rambudhathoki1063 14 күн бұрын
यस
@PrashantAdhikari-vu4bw
@PrashantAdhikari-vu4bw 14 күн бұрын
Hjr ❤❤❤
@alinasatthi3590
@alinasatthi3590 14 күн бұрын
धेरै राम्रो दोहोरी जति सुने पनि सुनौ सुनौ लाग्नी
@alinasatthi3590
@alinasatthi3590 14 күн бұрын
बाग्लुङ धम्जा ओखले बात सारङी सन्सार को ठुलो फ्यान
@rupachhetri9245
@rupachhetri9245 14 күн бұрын
कति मीठो स्वर प्रतिमा बैनिको तिमाथि राजु दाइ भयसि अरु केही चाँईदैन ल बधाई सबै टिम्म लाई ❤ अनि कमल दाइ हजुर को भाई र रमिला को पनि दोहोरि आओस्न कमल दाइ पिलिज म अहिले ओमन देखि हेन्दैछु 🙏👌👌🇳🇵
@santoshkumarpariyar6807
@santoshkumarpariyar6807 14 күн бұрын
जति हेर्दा सुन्दा पनि आँतै नभरिने बेजोड प्रस्तुति पस्किनु हुने लोक स्वर सम्राट आदरणीय दाजु र सुमधुर स्वरकी धनी बहिनी प्रतिमा प्रति उच्च सम्मान साथै सफलताको शुभकामना ।
@manojpariyar5699
@manojpariyar5699 14 күн бұрын
दिनभरि काम गरेर राति सारङ्गी संसार हुर्ने कोको हुनु हुन्छ यता हाजिर हुम ❤❤
@user-qg5vp5hy9q
@user-qg5vp5hy9q 14 күн бұрын
मीठो स्वोरकी धनी र राम्री मान्छे प्रतिमा जि सम्राट ज्यु सँग दोहोरी मज्ज छ।😍😍😍😍
@AxcsnabinDurbakoti
@AxcsnabinDurbakoti 14 күн бұрын
राजु परियार king का प्यान हरु यता है सबै जना लाई मीठो सम्झना छ ❤❤
@rambudhathoki1063
@rambudhathoki1063 14 күн бұрын
राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@PrashantAdhikari-vu4bw
@PrashantAdhikari-vu4bw 14 күн бұрын
❤❤❤
@sitabaral6641
@sitabaral6641 14 күн бұрын
@@rambudhathoki1063 by by '@= ;
@dipendrakarki-vn4dk
@dipendrakarki-vn4dk 13 күн бұрын
अाहा मनपरेका कलकार राजु भाइ र परतिमा बहिनि परतिमा कति मिठाे गित ❤❤😂😂❤❤
@SalimTamang-xd1dv
@SalimTamang-xd1dv 13 күн бұрын
❤❤
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 14 күн бұрын
सुरुमा सारंगी को घेरा सिमित बाट बिस्तारै अघि बढ्दै जादा आफ्नो परिवार सबै सारंगी को स्याहार सुसार मै समय बित्दै जान्छ होला नत्र कमल जी को पनि स्वर निकै राम्रो छ साथै प्रतिमा बहिनी को स्वर को बरण गरेर साध्य छैन।अन्य कलाकारहरु जस्तै बाहिर तीर आफ्नो कलाको सदुपयोग गर्नुभयो भने निकै चर्चित कलाकार हुनेमा कुनै शंका छैन।
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g 14 күн бұрын
हिजो अडियो क्यासेट को समय र आजा युट्युब को समयमा नि लोक स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि राजु परियार ज्यु को फोटो देख्नासाथ हामि सबै लोक दोहोरी पारखी को तन मन जान्छ।र आजको प्रस्तुती मा मिठो आवाजकि धनी प्रतमा जि को मिठो साथ सुनमा सुगन्ध लाग्यो प्रस्तुती। आगामी प्रस्तुती नि राजु दाइको छिटै हेर्न सुन्न पाउ लोकप्रिय कार्यक्रम सारंगि संसार मा 🙏👍👏❤️
@subodhbastola8382
@subodhbastola8382 14 күн бұрын
रमिला बहिनिको अति नै राम्रो छ्।तर राजु परियार्को दोहरी सलल बगेको हुदैन्।नागबेली बेप्रसङ्को हुन्छ्।टुङ्गो न बुङो हुन्छ्। प्रत्येक दोहरि नैराश्यता परिरणत गरेको पाइन्छ्।नकरात्मक बोकेर हिदेको हुन्छ्।मान्छेलाई सक्ररत्म्क सन्देश दिनु पर्छ त।मैले बिचबाट हेर्न छोडिदिए।
@rajendrachand2938
@rajendrachand2938 14 күн бұрын
आज पनि सारंगी संसार को कार्यक्रम हेर्दैछु खुसी छु यस्तै यस्तै रमाइलो कार्यक्रम हेर्न सारंगी संसार हेर्न नभुलौं है साथी हो
@shankargotame1022
@shankargotame1022 14 күн бұрын
Malai sarAi man parni singer Raju pariyar daju safal ta ko suv kamana sarangi sansar miss you all team asar 15 ko Raju daju lai happy birthday to you 🎉
@user-sk4vk7it5f
@user-sk4vk7it5f 14 күн бұрын
स्वर सम्राट र प्रतिभा नानी स्वरकी धनी सफलताको शुभकामना छ । नआत्तिनु न मात्तिनु नानी तर बिबाह त भइसक्यो तर पनि स्वरकी रानी छौ 👍️
@singhkaur4758
@singhkaur4758 14 күн бұрын
प्रतिमा दिदीले जति फकाए पनि मान्दै मान्नु भएन राजु दाजुले दुबैको गीत अति मर्मस्पर्शी छ। दुबैलाई बधाई छ।
@tekrajgurung6027
@tekrajgurung6027 14 күн бұрын
साच्चिकै गित सुन्दा बर्षा लागेको अनुभुती भो,दोहरी सुन्दा बडो मजा आयो।
@pariyarsantoshpariyarsanto5179
@pariyarsantoshpariyarsanto5179 14 күн бұрын
आह कति राम्रो शब्द चयन लोक स्वर सम्राट राजु परियार अनि बहिनी प्रतिमा को ( दोहोरी भनेको यस्तो पो होत) सम्मान छ गायक / गायिका साथै सम्पुर्ण सारङी सन्सार होल टिमलाई अझ प्रगति को कामना ।।।
@baltamang9038
@baltamang9038 14 күн бұрын
जो चाहन्थे आजा पूरा भयो।। लोक सम्राट राजु परियार ज्यू सँग सुमधुर स्वरकी रानी प्रतिमा बहिनीको दोहोरी गीत सुन्न पाए ।। बधाई सँगै सफलताको शुभकामना।। विशेष कमल भाई र ताराकान्त भाई लगायत सम्पूर्ण परिवारलाई धन्यवाद।।
@durgabahadur7769
@durgabahadur7769 14 күн бұрын
आहा कति राम्रो गित स्वर सम्रठ बाशा राजु भाइ अनि स्वरकी धनी प्रतिमा बैहिनीअनी होल सारङ्गी सन्सार कमल भाइ शुभ कामनाछ❤️❤️❤️❤️
@sonikabk8033
@sonikabk8033 14 күн бұрын
यकदम मारमिक तरिकाकाे दाेहाेरि दुबयिकाे कला अमुलेछ❤❤❤❤
@chefsony6496
@chefsony6496 14 күн бұрын
सबै मा नमस्कार।दोहोरी को राजा राजु दाइ र प्रतिमा बहिनी को दोहोरी उत्कृष्ट छ।तेसैमा म त प्रतिमा बहिनी को आवज को बिग फ्यान सबै को जय होस।सारङ्गी सन्सार लाई प्रगती को कमना।
@DohoriNepal-ge2bi
@DohoriNepal-ge2bi 12 күн бұрын
दोहोरी होस त यस्तो । आहा निकै आनन्द आयो यो दोहोरी सुनेपछि । म्युजिक त झन दोहोर्‍याएर सुने
@Bhimnarayanmagar-ti7ww
@Bhimnarayanmagar-ti7ww 14 күн бұрын
दोहोरी भनेको यो पो होत यार।
@tomlalsubedi3573
@tomlalsubedi3573 14 күн бұрын
असाध्यै मीठाे र मर्मस्पर्शी दाेहाेरी गाउनु भाे ! याे अनुपम प्रस्तुतिकाे लागि लाेक स्वरसम्राट राजु परियार र बहिनी प्रतिमालाई हार्दिक नमन्, बधाई तथा अनगिन्ती शुभकामना । सारंगी संसार परिवारप्रति हार्दिक आभार ।
@fzre5di300
@fzre5di300 14 күн бұрын
आहा यस्तो पो दोहोरी सुन्दा पनि मन आनन्दित हुने यस्तो मिठो गित अहिले सम्म सुन्ने मौकै न पाको रैछु हाइलाइट सुन्दा नयाँ भाका होकी झैं लागेको थियो तर पुरानो रैछ जे होस् एक दम मन पर्यो यो भाका फेरि पनि यो भाका ले सफलताको उच्च शिखर चुम्न सफल होस् ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@susilagyawali7643
@susilagyawali7643 14 күн бұрын
अशार 15 राजु भाइको जन्म दिन परेकोछ आजै बाट लाखौ लाख सुभ कामना छप्यारो भाइ
@PrashantAdhikari-vu4bw
@PrashantAdhikari-vu4bw 14 күн бұрын
❤❤❤❤
@prabindura4878
@prabindura4878 12 күн бұрын
मेरो पनि असार 15 राजु दाइको जन्म दिनको लाखौं लाख शुभकामना 🙏🙏🙏
@santabahadurgurung6284
@santabahadurgurung6284 14 күн бұрын
आहा सारै राम्रो दोहोरी ❤सम्मान छ होल टिम लाइ
@Bira-Rawat668
@Bira-Rawat668 14 күн бұрын
Raju dhai is big fan
@hariparshad5643
@hariparshad5643 14 күн бұрын
प्रतिमा बैनी।को। शोर बहुतमनपरछ।मलाइ
@user-om3tn3xo6w
@user-om3tn3xo6w 14 күн бұрын
Babal aayo tw 2 jana laai subhakamanaa x hai hol tim laai
@dilipsunar267
@dilipsunar267 10 күн бұрын
राजु परियार र प्रतिमा को स्वरमा कुनै पुरानो लोक भाकामा अर्को दोहोरी सुन्न पाइयोस
@takamanshreepal2324
@takamanshreepal2324 12 күн бұрын
अब मिलन लामा र प्रतिमा को दोहोरि सुन्न मन छ
@buddhimanbuddhimar
@buddhimanbuddhimar 13 күн бұрын
गित सङ्गीत छेत्र को राजा राजु परियार उच्च सम्मान ।🎉🎉❤❤🙏🙏🙏🇳🇵🇳🇵💐💐
@user-vr8fw8gz8v
@user-vr8fw8gz8v 14 күн бұрын
🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀 saringi 🌹 sansar 🌹 sampurna 🌹 HoLtimLai 🌹 safltako 🌹 wujjoL 🌹 bhobisseko 🌹 subhakamana ❣️ xa 🌹🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀
@belkumarisunar690
@belkumarisunar690 14 күн бұрын
आहा यति राम्रो सुरिलो दोहोरी हेर्न झन्डै छुटेको सम्झना सबै मा 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@chhabi_vlogs
@chhabi_vlogs 13 күн бұрын
प्रतिभा बैनीको ❤स्वर जति सुन्दा पनि सुन्न मन लाग्ने खाले ❤❤❤
@user-us9ut4nl4m
@user-us9ut4nl4m 14 күн бұрын
आहा कति राम्रो भाका सङ्गै आति मिठो दोहोरी धेरै महिना पछि प्रतिमा बहिनिको मुख बाट बल्ल आज सुन्न पाए धेरै दिन देखि पर्खाइमा थियो आपेछ्य पनि गरेका थिए आज एकदमै रमाइलो भयो धन्यवाद सारङ्गी सन्सार परिवार लाई ❤❤❤
@prabindura4878
@prabindura4878 12 күн бұрын
धेरै लामो समयदेखिको पर्खाइमा प्रतिमा बहिनीको समधुर आवाज सुन्न पाईएको मा प्रसन्ना खुसी छु सर🙏🙏🙏🙏
@SamjhanaBasnet-vv8uo
@SamjhanaBasnet-vv8uo 13 күн бұрын
प्रतिमा दिदिको सोरमा जादु छ साचिकै मन पर्छ झन यो भाका त वाव❤❤
@milanthapa6161
@milanthapa6161 14 күн бұрын
🎉❤🎉❤🎉❤
@khumitradahal8534
@khumitradahal8534 14 күн бұрын
Both are my favourite singers.
@ambikakhanal1865
@ambikakhanal1865 13 күн бұрын
राजु परिवार को सोरमा ठ्याक्कै मिल्नि सोर सब्ध मन छुनी एसको ब्यान गर्नै सकिन्न बैनी प्रतिमा लाई अलि छिटो छिटो ल्याउनुहोला र यो गीतको दोस्रो भाग ल्याउनुहोला !!❤ एस्तो पो गीत हुन्छ ! कति मिथा शब्द छन सोर त क भन्नू !!जय होस लोग गीत्को !
@Rameshsh-qe6pe
@Rameshsh-qe6pe 4 күн бұрын
आजको दोहोरी यकदम राम्रो छ यति मीठो गित गाउनुहुने लोक तथा दोहोरी गायक लोक स्वर सम्राट आदर्निय दाइ राजु परियार र लोक दोहोरी गायिका पर्तिमा बिश्वकर्मा सङगै सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान सङगै धन्यबाद छ।
@EvilPla
@EvilPla 14 күн бұрын
दोहरी गीत धरै राम्रो, केवल रोदी-घरमा मात्रै सिमित हुने होकी भनि डर लाग्छ, भगवान संग प्राथना तेस्तो नहोस, बहिनी प्रतिमा सँधै येस्तै संस्कारी बन्नु ल, संस्कारले असल मान्छेको शिर ठाडो हुन्छ, सबैले माया गर्छन अनि सद्भाव पनि !! 🙏🙏
@rudrabgurung2508
@rudrabgurung2508 14 күн бұрын
Very nice brother and Pratima Sister
@singhkaur4758
@singhkaur4758 14 күн бұрын
म त दाजुको बहुतै ठूलो फ्यान हो दाजु। दुबैको गीत सुन्दा सुन्दै बहुतै छोटो जस्तो लाग्यो बहुत मैले के भनम केही शब्द नै छैन यति राम्रो लाग्यो
@sureshpariyar6163
@sureshpariyar6163 14 күн бұрын
Wao king raju pariyar daju 🙏🙏🙏
@pandavtamang3996
@pandavtamang3996 13 күн бұрын
रमाइलो भयो राजु परियारको खोट लगाउने स्थान छैन साथै नानिको पनि स्वर अति राम्रो छ उज्वल साङगितिक यात्राको शुभकामना
@PrashantAdhikari-vu4bw
@PrashantAdhikari-vu4bw 14 күн бұрын
Raju dai lai sadai khusi dekna Pau
@singhkaur4758
@singhkaur4758 14 күн бұрын
राज्यदायिता किङ नै हुनुभयो दिदीको पनि एकदमै सुमधुर गीत बहुत राम्रो लाग्यो दुबैलाई बहुत बहुत बधाई छ।❤❤❤❤❤❤❤❤❤❤❤❤
@shrsantoshstha5
@shrsantoshstha5 13 күн бұрын
आत्मियता,सरल ,संस्कार अनि अनुशासनको दोहोरी गित आहा छ सम्पुर्ण टिम लाई बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना छ।म चितवन बाट हेर्दाहेर्दै ।
@ekadevthapa8033
@ekadevthapa8033 14 күн бұрын
Nice dohori ❤❤❤❤🎉🎉🎉🎉mana ropera muri falaune asar 15 Nice dohori
@user-qt1ey6dr9p
@user-qt1ey6dr9p 14 күн бұрын
पिपल बन्छु ढुङ्गा मा फले..!व्रत बस्छु त्यो भाग्य बदले..! आहा गित 🎶❣️
@DeviNepali-it3sy
@DeviNepali-it3sy 14 күн бұрын
Very nice ❤❤❤
@user-ee9tg5rc4e
@user-ee9tg5rc4e 14 күн бұрын
कमले लाई गित सुरु हुन् भन्दा पैला राजु दाई एकल गित गाउन लाउनु भनेको. खोई कुरा bujdin k हो
@Gulmeliprakashofficial
@Gulmeliprakashofficial 14 күн бұрын
1k भन्दा तल भएकाले एक अर्कालाई सपोट गर्नु है😘🙏
@nabinshrestha1755
@nabinshrestha1755 6 күн бұрын
राजु परियार दाइ को र प्रतिमा बैनी को आवाज अत्यन्तै समधुर छ सफलता को धेरै सुभ कामना 🎉🎉
@chhabi_vlogs
@chhabi_vlogs 13 күн бұрын
❤❤❤ आहा आज एकदमै राम्रो लाग्यो ।।हाम्रो king राजु परियार ❤❤।प्रतिभा ❤❤❤🎉स्वर दामी ❤
@sabitagyawali6432
@sabitagyawali6432 15 күн бұрын
Wow raju daju waiting❤❤❤❤
@user-oy4wg1uo6b
@user-oy4wg1uo6b 14 күн бұрын
सारङ्गी संसारको प्रस्तुति लाई उच्च सम्मान व्यक्त गर्दछु।
@PrashantAdhikari-vu4bw
@PrashantAdhikari-vu4bw 14 күн бұрын
No can touch the level of raju pariyar in lok dohori
@user-dw3ls9sg5x
@user-dw3ls9sg5x 14 күн бұрын
🎉🎉🎉🎉🎉❤❤❤❤❤
@prakashrasaili7187
@prakashrasaili7187 14 күн бұрын
Raju pariyar king of lok dohari . Sita pariyar rw raju pariyar ko . Pahilo maya bhaneko pahilo maya ho live dohari chayeo xeto please❤
@durgathapa4921
@durgathapa4921 14 күн бұрын
Atti mitho Dohori ❤❤❤ Arko episode ma Shital Gurung Bhai ra Pratima Baini Dohori yehi bhaka ma sunna paun Kamal sir 🙏
@Bira-Rawat668
@Bira-Rawat668 14 күн бұрын
Prkhai xu
@laxmirakaskoti536
@laxmirakaskoti536 14 күн бұрын
खुब हेर्न मन थियो राजु दाइ र पर्तिमा बहिनि को गित
@bksinghvishwakarma5747
@bksinghvishwakarma5747 14 күн бұрын
प्रतिमा रे राजु पैयार लाई बधाई
@bishanbbc6500
@bishanbbc6500 14 күн бұрын
यो पर्मिला लाई किन कम गित गाउन दिन्छन कुन्नी यस्तो रेकर्ड वाला स्वर छ , किन पछाडी कुन्नी , कस्ता कस्ता आउछन गाउन्छन
@dhangurung8258
@dhangurung8258 14 күн бұрын
Ati ramro swor samrat lok priya kalakar Gaek raju pariyar sath ati sumdhur swor ka dhani lok priya kalakar gaika Pratima bk dohori geet sara ramro ra raramailo lagyo bhane yes sarangi sansar rodhi ghar ka lok priya savai kalakar haru pani dherai dhannyavad
@durgathapa4921
@durgathapa4921 14 күн бұрын
,Sita Shrestha Baini ra Raju pariyar Dai ko Dohori rakhnu paryo Kamal sir🙏
@kiransingh7595
@kiransingh7595 14 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@RemParsad
@RemParsad 12 күн бұрын
Aakha good ramro xa Raju sir Ra partima je thikxa sabai Lai namaskar xa ok thank baii❤❤❤🎉🎉
@shantithapa5991
@shantithapa5991 14 күн бұрын
dherai dherai ramro r marm espars vhaka pahilo choti sune ko aarko choti pani yhi vhaka ani raju &partima bahi ni ko sor ma sunn paeyos vhandai dherai dherai shuv kamna xha sabai sarngni sansar timlae
@takamanshreepal2324
@takamanshreepal2324 12 күн бұрын
आहा प्रतिमा
@tilakbhusalbhusal5067
@tilakbhusalbhusal5067 14 күн бұрын
जति सुनेपनि मन भरिदैना यो भाकात
@singgurung7206
@singgurung7206 14 күн бұрын
Namaskar 🙏 sampurna saarangi saansaar teams laaai ❤❤❤so nice songs hat’s up both singers musicians and all team ❤❤❤❤❤❤
@user-pb7fq2oj6k
@user-pb7fq2oj6k 13 күн бұрын
धेरै राम्राे छ दोहोरी ❣️💕💕
@bishnuprasad9754
@bishnuprasad9754 10 күн бұрын
Pratima bahiniko geet Ali thorai aayo Ali gaune mauka dinu paryo Kamal bro.
@shekharkunwar7921
@shekharkunwar7921 14 күн бұрын
Naau sanu bekarma rin parxa asar 15 ma rune din parxa Raju pariyar lok dohorika Raja hainan Maharaja nai hun la kati aayko ho shabda pani🙆🙆🙆...are baf re❤❤Baini Pratima pani yasto sanga tal milayra gain Ramro xa ❤❤keep it up
@ghalemoti9202
@ghalemoti9202 4 күн бұрын
धेरै राम्रो शब्द, गीत को बोल, संगीत । सबैलाई नमन् छ। अलि समय बनाउनु होला।
@krishnashrestha8380
@krishnashrestha8380 13 күн бұрын
अती भावुक र लयबद्द दोहोरी !
@user-iz3wh9so5z
@user-iz3wh9so5z 13 күн бұрын
Dherai ramro geet parstut garnu vayo kamal sir raju dai ra partima baini ko suva kamana astai ramro ra saveya geet sunna ra herna paiyos sadhai sarangi sansar bata
@manojpariyar5699
@manojpariyar5699 14 күн бұрын
किंग हुनु हुन्छ राजु दाजु मिसिउ दाजु❤❤❤❤
@khushbuthapa5713
@khushbuthapa5713 14 күн бұрын
Dherai paxi balla aaj aananda aayo dohori geet suner ❤❤😮
@user-ze4mw2kb3x
@user-ze4mw2kb3x 13 күн бұрын
raju ta king bhai halnu bhayo but pratima k saro ramro gako🙏
@amritaaryal6659
@amritaaryal6659 14 күн бұрын
Sunder xa Dohori❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@NiamBaxnet
@NiamBaxnet 14 күн бұрын
धेरै राम्रो छ शुभकामना ❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ManojThapa-ds3xv
@ManojThapa-ds3xv 14 күн бұрын
रमाइलो दाेहाेरि राम्रो लाग्यो ❤❤❤❤❤
@KrishnaShahi-es2gp
@KrishnaShahi-es2gp 3 күн бұрын
पर्तिम को गित कमै आउछ्न अलि बडाउनु पर्यो
@krisnabk9220
@krisnabk9220 14 күн бұрын
Sanchikai mitho swor xa pratima bainiko
@Lovesongs7uMyUSA
@Lovesongs7uMyUSA 14 күн бұрын
Honestly, yo laye ali mon parena. Tara ramailai thiyo.
@Yubarajalemagar
@Yubarajalemagar 14 күн бұрын
❤aaha mitho❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 10 күн бұрын
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW A BEAUTIFUL SINGING BY SWEER SINGER PRATIMA JI AND LOK SHOR SAMRAT LEGENDARY SINGER RAJU JI. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 130 МЛН
Must-have gadget for every toilet! 🤩 #gadget
00:27
GiGaZoom
Рет қаралды 12 МЛН
Мама хитрая😂​⁠​⁠@ladymilanapap4610
0:16
МишАня
Рет қаралды 1,1 МЛН
Man tries outrunning cops on skateboard
0:10
Frankie Lapenna
Рет қаралды 16 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
0:18
HaHaWhat
Рет қаралды 9 МЛН
ШУНДАЙ ЯХШИ ВИДЕОГА ХЕЧ КИМ ЛАЙК БОСМАЙДИ
0:15
Муниса Азизжонова
Рет қаралды 6 МЛН
5 маусым соңғы эфир!
2:27:27
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 544 М.