असार मसान्त सम्म पनि नगर सभा हुन सकेन भने अनिर्णयको बन्दी बन्दै धरान । के हुन्छ आयो यस्तो विश्लेषण ।

  Рет қаралды 1,400

MTB online TV

MTB online TV

8 күн бұрын

#dharan #mtbonlinetv #youtube #youtubeshorts #visitnepal #harkasampang #dharanmayor // असार मसान्त सम्म पनि नगर सभा हुन सकेन भने अनिर्णयको बन्दी बन्दै धरान । के हुन्छ आयो यस्तो विश्लेषण ।

Пікірлер: 23
@rambahadurphagu1639
@rambahadurphagu1639 6 күн бұрын
श्रम संस्कृति पार्क र कोखा खोला पिउने पानी को लागि सहयोग आएको पैसाको बारेमा डा. सर ले भन्नुभयो कि पहिले वडा का प्रतिनिधि हरुले आउनेपैसा पहिले नगर को कोष मा राखौं सबै पैसा त्यही जम्मा हुन्छ त्यहिबाट खर्चगरौं भनेका थिए तर त्यसोगरिएना त्यो भएर पार्कहरु नगर ले सुचिकरण नगरेको कुरा सम्झाउनु भयो सुन्दा अति उत्तम सुनियो तर अहिलेसम्म को देश भरिकै छट्टु नेता,कर्मचारी र ठेक्कादार हरुले गर्ने चरम (भ्रष्ट र चोरी) संयुक्त मा भन्दा भ्रष्टचोर काम गरिरहेको कुराहरु ती दाताहरुले पनि बुझिरहेको हुनाले धरान उपमाहा नगर का युनिक मेयोर ज्यु ले आईडिया लाएको हो यदि त्यसरी नगरको कोष ओपन गरेर बसेकोभए हाल सम्म लगभग १२-१५ करोड नगद र करोडौ हिसाब मा आउने श्रमदान को पैसा केही नबुझ्ने व्यक्तिहरुले केही हजार रुपैया मात्र आर्थिक दान दिनेथिए यो सत्य कुरा विस्वमा बस्नुहुने सम्पुर्ण आर्थिक दाताहरुले बुझ्नुपर्छ र बुझी रहेकाछन भने नगर का केही २०-३० जना सदस्य हरुले बुझ्नु नचाहनु उनिहरुको नियत खराब होला
@bantawanagen1181
@bantawanagen1181 5 күн бұрын
डा. सापको कुरा सुनेर धेरै कुराहरु बुझ्ने मौका पाईयो।
@sbrai8048
@sbrai8048 5 күн бұрын
काठमाण्डाै र धरानकाे स्वातन्त्र मेयरहरूलाइ दलहरूले नै घेराबन्दी गराएर विकास बाटाे बन्द गरिरहेकाे छन । जनताले नजिकबाट हेरिरहेकाे छन । हरेक स्थानिय तहमा दलबाट अाउने प्रतिनिधिहरूले काम गर्न सक्दैन अब अाउने ८४ मा सबै पालिकाहरूमा सबै स्वातन्त्र जनप्रतिनिधि चुन्नु पर्छ ।
@mncrestha8457
@mncrestha8457 5 күн бұрын
राम्रो भन्नू भयो सरले
@kumarrai7693
@kumarrai7693 6 күн бұрын
है अहिले सम्म मेयरले गरेको काम र प्राजसो बैठक त लाईभ भिडियो मा हेरिरहेकै छाै अनि यस्तो पारदर्शी प्रतक्ष भिडियो संसारको कुन सासक प्रसाकहरु ले गरेको छ! अनि अझै यो माहान ज्ञानी बुद्धिजीवी झुसेले अझै मेयर लचिलो हुनु परो रे?ए पत्रकार जिउ यस्लाई ती माथि बस्ने ठग र कान्डै कान्डा मचाउने बा हरु को बारेमा चै के भन्दो रहेछ तो पनि सोधन्नु परो?
@salten663
@salten663 6 күн бұрын
चोर डाका दलालहरुको कुरा सुनेर देशको हालत बर्बाद भो
@indrathapa9700
@indrathapa9700 6 күн бұрын
good analysis
@nepaliby
@nepaliby 6 күн бұрын
पैसा घिच्न नपाएर बैठक नबसे को हुन ती गधा हरु धराने जनता ले 84 मा सबै लाई बाइ बाइ गर्नु पर्छ र स्वतन्त्र लाई स्वागत गर्नु पर्छ एदि धरान को बिकाश चहान्छौ भने नभए तेहि पार्टि को पछाडी लागेर हिडे हुन्छ झोले बनेर ! एक चोक्टा मासु र एक गिलास रक्सिमा दल लाई भोट दिने ले comment reply गर्द हुन्छ
@TanindraPrasad
@TanindraPrasad 6 күн бұрын
भानु चोकमा जनता सामु पारि गर्नु मिल्दैन डा शाप
@PaldenLama-sx3yq
@PaldenLama-sx3yq 6 күн бұрын
Janta le garnu par6
@amarraee23
@amarraee23 5 күн бұрын
Bikes ta rokina hola...mahaar Saab lay eauta bato nikalnu hunay chha hola...
@aairai7127
@aairai7127 6 күн бұрын
Galat bisleson gardai xa angikrit kasshari hunxa nepal bitra janmeka bekti lai
@MgrKarna
@MgrKarna 5 күн бұрын
राष्ट्रिय परिचयपत्र बनाउदा फाराम bharda 100 लिन्छ त अनि कसरी निःशुल्क भयो..? वास्तविक कुरा के हो...!
@gurungbirkhabahadur1973
@gurungbirkhabahadur1973 5 күн бұрын
राजेन्द्र सर्मा जू तपाई पनि ADB को समर्थ नैहो तपाई ले धरान को लागि केहिपनि गर्नु सक्दैन 😜😜😜😜
@rambahadurphagu1639
@rambahadurphagu1639 6 күн бұрын
दिन दिनै दलहरु आफै सकिदै😂
@PurnimaranamagatRanamagar
@PurnimaranamagatRanamagar 5 күн бұрын
Maile thahapaye yo Pani jholeho
@risidhojrai2996
@risidhojrai2996 6 күн бұрын
Jantale diyeko paisa nagar ko A/C ma rakhne vanera diyeko hoina
@raiapsana195
@raiapsana195 5 күн бұрын
yo sabai xetri bahun le ghus khanu napayera ho nepal ko lagi xetri bahun hanikar xa nepal ma pani kura hunxa xetri bahun ko nai mandinu parne napattaye kendraa hernuni xerpate lageko manisko kattu jastai fereko fereko xa
@hponbharatchamling772
@hponbharatchamling772 6 күн бұрын
भाषाले गहिरो ब्याङग्यात्मक प्रहार अंगिकृतलाई...? काम गर्ने ब्याक्तिलाई अंगिकृत भनिनु यो दु:खद...? आज त्यही अंगिकृत हर्क साम्पाङ ज्युले अहोरात्र खटेर श्रमबाट तर अंगिकृती ट्र्याक...?
@PurnimaranamagatRanamagar
@PurnimaranamagatRanamagar 5 күн бұрын
Jhola bisau dr sab garatantra dalle haina jantale lekoho padelekheke vannu hun6 ?
@limbuhark3667
@limbuhark3667 6 күн бұрын
Not good analysis
@nogenn4357
@nogenn4357 5 күн бұрын
Yo kattole kahile satya boldaina ani yo bharate vanne youtube chai kina jahile yesta thangneko interview linxa thaha xaina. Yesle thiyo dharan ek minutema sakxu vanne jathha haru aaudani yestai guhe kura gareko thiyo.yesko aakha futiya xaki k ho
Chajj Da Vichar (2078) || What will happen to Kulwinder Kaur now ?
33:44
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 517 М.
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 8 МЛН
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15