Рет қаралды 914
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह आफ्नै नगरसभाका प्रतिनीधिहरुको घेराबन्दीमा परेका छन् । मेयर बालेनले निरंकुश शैली अपनाएको भन्दै सबै दलीय प्रतिनीधिहरु एकढिक्का भई मेयर बालेनलाई घेराबन्दीमा पारेका हुन् । मेयर बोलनको शब्द र कार्यशैलीप्रति असन्तुष्ट भएका जनप्रतिनीधिहरुले भर्खरै सम्मन्न नगरसभाको अधिवेशनमा मेयर बालेनको खुलेरै कटाक्ष गरेका थिए । जसमा उपमेयर सुनिता ढंगोलले समन्वयनकारी भूमिका निर्वाह गरेकि थिइन् । यद्यपी, केन्द्रीय राजनीतिका शीर्ष नेतादेखि कार्यकर्तासम्मको आखाँको तारो बनेका मेयर बालेनलाई आफ्नै नगरसभाका सदस्यहरले समेत विरोध गर्न थालेका छन् ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal