ओलीलाई बालेनको फेरि दनक । सरकार नबन्दै ओलीमाथि खतरा ! पीआरको पिरलोमा सुमना ! TO THE POINT

  Рет қаралды 120,808

News24 Nepal

News24 Nepal

10 күн бұрын

ओलीलाई बालेनको फेरि दनक । सरकार नबन्दै ओलीमाथि खतरा ! पीआरको पिरलोमा सुमना ! TO THE POINT
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 267
@bharatkhatri6332
@bharatkhatri6332 8 күн бұрын
केपि ओलि चोर हो ! देश को धमिरो हो बुढो चाडै नरग मा बास होस्🙏
@mamtachand6622
@mamtachand6622 8 күн бұрын
यो पापीले र्नकमा पनि बास नपाओस।
@ramdiyalthakur4562
@ramdiyalthakur4562 4 күн бұрын
Mahottari masurpatti nepal lae bigar khojeko duita dalle
@arjunrai8722
@arjunrai8722 3 күн бұрын
​@@mamtachand6622 😊
@prakashbasnet802
@prakashbasnet802 8 күн бұрын
इ ठुला २ दल सहमति हुनको मुख्य कारण के? १:आफै भ्रष्टाचार मा मुछियको, २:आफ्ना आसेपासे लाई जोगाउन, ३: गिरि बन्धु को फाइल लुकाउन, ४:भुटानि सरनार्थी फाइल लुकाउन, ५:बासबारी र टीकापुर फाइल लुकाउन, ६:देशलाई रिनमा डुबाउन, ७:देशमा भयाका कल कार्खाना बेच्न, ८:युवाहरूलाई रोजगार नदिन, ९:आफ्ना आफन्तरिलाइ ठेक्का पट्टा दिन, १०:आदि इत्यादि सबै,
@bharatkhatri6332
@bharatkhatri6332 8 күн бұрын
sherbhadur ,र Oli को चाडै निधन भएर नरगमा बास नभए सम्म यो देश बन्दैन ।
@mamtachand6622
@mamtachand6622 8 күн бұрын
म पनि र्पखाई मा छु,यो केपी,शेरे,प्रचण्ड देश को धमिरा कहिले र्मछ भनेर।
@user-qf2hx5ze4x
@user-qf2hx5ze4x 8 күн бұрын
​@@mamtachand6622sir mo ta ee 3 jana marne belama ta khasi katera bhoj garxu kasam 😂😂
@minrai6166
@minrai6166 8 күн бұрын
Perfect 👍
@ajabsingh9163
@ajabsingh9163 8 күн бұрын
Yinlai vote haalne dass haaru lai chahi ke bhanne...?
@awaysunuwar5299
@awaysunuwar5299 8 күн бұрын
शेरे,प्रचण्ड,के पी ओली होइन नेपाली काङ्ग्रेस मावोबादी र एमाले जिताउने जन्ताहरुको चेत नखुले सम्म भन्नू पर्ला किनभने यीनीहरु जन्ताले नजिताइ आफ्नु खुसीले त्यो ठाउमा पुगेका होइनन् कुरा यसरी बुझ्न् परो
@Birsinghtamang297
@Birsinghtamang297 8 күн бұрын
सुमनालाई घाटा हुदैनन् घाटा त हाम्रो देश नेपालाई हो।किनभने बिदेशी नागरिक ठहर भयो भने नेपाल छोडेर पोल्यान्ड जान्छिन उतै बास्छिन उनलाई नपुग्दो के छ र?तर हाम्रो देश नेपालले एउटी देश बनाउछु भनेर हिड्ने सहसी र निडर हम्मतिला संसद गुमाउनु पर्नेछ।त्यसैले हाम्रो देशलाई बेफाइदा हुनेछन्
@baburamkc7189
@baburamkc7189 4 күн бұрын
yes you are absolutely right
@bijayalimbu4896
@bijayalimbu4896 8 күн бұрын
पत्रुकार यस्तालाई देश निकाला गर्नुपर्छ सलाम छ मेयरसाब
@user-pc3mx8oe3p
@user-pc3mx8oe3p 8 күн бұрын
जन्ता नै भेडा भयको ठाउँमा नेता लाई सरापेरकाम छैन
@mamtachand6622
@mamtachand6622 8 күн бұрын
सहि भन्नुभयो,तर यो सुकुम्बासीलाई बालेनले ब्यवस्था र्गन खोजेको थियो,यहि ओलीको झोले सुकुम्बासीहरू नमानेको हो।अब सधै खोलामा बास हुन्छ।
@lamalama8215
@lamalama8215 8 күн бұрын
GHAR SABAI BAGAYEDEYE HUNTHYO MANXE LAI KAI NAHOSS ARU SABAI DHOSTA HOSS
@mamtachand6622
@mamtachand6622 8 күн бұрын
@@lamalama8215 बगायौँ त हुन्थ्यौ, तर के गर्नु पानी रोकिए पछि छाप्रो बनाइ हाल्छ।
@jillaptheeng3426
@jillaptheeng3426 8 күн бұрын
१००% सहि हो सत्य हो है गाईज गुड बालेन मेयर गुड
@prakashbasnet802
@prakashbasnet802 8 күн бұрын
१००% सहि कुरा गर्नु भयो पत्रकार राजिब सर यस्तो अवस्था हुनुमा ठुला भनियका राजनीति को हात छ।
@theawasarvlog1480
@theawasarvlog1480 8 күн бұрын
हर्क साम्पाङ्ग युग का एक महान नेता हुन❤❤
@सुन्दरमन्
@सुन्दरमन् 5 күн бұрын
मुखाले जंगली मेयर फेसबुक tiktok चलाएर अफिसमा बस्ने सेवाग्राहीलाई भुइँमा बसाएर बाहिर कुराउने
@theawasarvlog1480
@theawasarvlog1480 5 күн бұрын
@@सुन्दरमन् तेरो आँखा को उपचार राम्रो सङ्ग गरेर आइज भाइ
@user-tt5gp8bw8x
@user-tt5gp8bw8x 8 күн бұрын
Waao Damdar prastuti Jay Balen Sunita
@ashishrai208
@ashishrai208 8 күн бұрын
संजीता धमला जस्ती छाडा महिला पनि पत्रकार???!!!!
@JayJayShreeRam1234
@JayJayShreeRam1234 8 күн бұрын
टपरटुइय्या हर्के।😂
@सुन्दरमन्
@सुन्दरमन् 5 күн бұрын
Yes फेसबुके मेयर भष्टाचार गर्न नपाएर पार्टी खोल्ने रे हाहाहा​@@JayJayShreeRam1234
@user-zs9bz9ix2u
@user-zs9bz9ix2u 2 күн бұрын
​@@JayJayShreeRam1234हर्के जस्तो मेयर भको छ त
@amreshyadav4439
@amreshyadav4439 8 күн бұрын
सही कुरा गर्नु भयो ।
@bardandahal5448
@bardandahal5448 8 күн бұрын
सत्यबचन ,राजिब सर ।
@raibernalkumar2827
@raibernalkumar2827 8 күн бұрын
संजीता धमला भन्ने लाज पचेको हाति जस्तो महिला पत्रकार ?? पत्रकार र महिलाको नाममा धब्बा हो।
@Mali_Bhaii997
@Mali_Bhaii997 7 күн бұрын
यिनीहरूलाई त जसरी भए नि सजाय दिनैपर्छ देशको ढुकुटी सिध्याउने नालायकहरू देश बेचुवाहरूलाई जसरी भएपनि सजाय दिनुपर्छ है। हामी छौँ जनताहरू तपाईँहरूको साथमा।🙏 जय देश जय नेपाल 🇳🇵
@user-lv1lg4ld9t
@user-lv1lg4ld9t 8 күн бұрын
जुन्देसको मन्त्री होस नेपाल बनाउछभने हामीलाई तेहिठिकछ नेपाली हउभन्नेले देशसिदाय
@jitbahadurgurung5322
@jitbahadurgurung5322 8 күн бұрын
good job harka sir this girl is used by some party
@suryaranabhat6646
@suryaranabhat6646 8 күн бұрын
🍀नेपाल देश र नागरिकहरुलाई न्याय दिने तथा सुखी,खुशी,उन्नति,प्रगति गर्ने/गराउने नै स्वतन्त्र,देशप्रेमी,देशभक्त,इमानदारी,पारदर्शी,सक्षम अभियान्ता र नेताहरुबाट मात्र सम्भव छ वा हुनेछ👍️🇳🇵जय जन्मभुमि❤️जय अपांगता बर्ग❤️जय स्वतन्त्र अभियान्ता🇳🇵
@harikunwar4536
@harikunwar4536 8 күн бұрын
बाढी पहिरोले समस्या निम्त्याएको छ । सबैले ख्याल गरौं ।👍️
@lokrajuprety9436
@lokrajuprety9436 8 күн бұрын
सलुट छ।।आज सहि बोल्नु भयो पत्रकार सुरुमै बोल्नु भयो जे बोल्नु भयो।अब सुन पार्टिका झोलेहरु तिम्रा नेतहरुलाइ सुध्रीनु भन्नू।।नत्र बालेन जस्तो दुई चार जन्मिए भने कट्टा पक्कै हान्नेछन।।
@pradiprajalimrai6759
@pradiprajalimrai6759 8 күн бұрын
हर्क साम्पाङ युगकै महान नेता।
@followme9056
@followme9056 8 күн бұрын
छि छि
@GamerId-xf4xh
@GamerId-xf4xh 8 күн бұрын
​@@followme9056पछि बुझ्छस केटा ...
@sanjeepphago2417
@sanjeepphago2417 8 күн бұрын
​@@followme9056kp shree prachanda good hola ghas😅😢
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl 8 күн бұрын
धेरै दिमाग भएका ओलीका शुभ चिन्तकहरुको होरोलो धेरै भयो , बालेनको दिमागसंग हामी झोलेहरु छेउमा पनि पुग्न गाह्रो छ , मियर बालेन शाहाले त प्रत्येक स्टाटसमा सरकार कसरी चलाउने भन्ने फरमुला दिएका छन , तर बुद्धि भ्रष्ट भएका नेताहरुको त्यो फरमुला लागू गर्न , कहिल्य सक्दैनन् , किन कि यी नेताहरु सबै भ्रष्ट छन ।
@baburamkc7189
@baburamkc7189 4 күн бұрын
Ho ni
@omkarthapa6137
@omkarthapa6137 7 күн бұрын
अरु सबै कुरा ठीक हो तर कसरी दगमायो हर्कको लोकप्रियता हामी त हर्ककोै समर्थनमा छौ त
@सुन्दरमन्
@सुन्दरमन् 5 күн бұрын
हामी धरानेलाई हर्क sir ले अशान्ति जहिले विवाद मा दबाउनु भो भ्रष्टाचार विरोधी हु भने कुरा आउँदा सुन्न समेत क्षमता नराख्ने के होला यस्तो
@MachindraLawati
@MachindraLawati 8 күн бұрын
जति भुक्क्दै गर हर्क लाई केहि असर हुदैन
@PrakashSimkhada-qy7cb
@PrakashSimkhada-qy7cb 4 күн бұрын
Your presentation is very right and much appreciated.
@khadgabahadurdahal5630
@khadgabahadurdahal5630 8 күн бұрын
राम्रो सवक जय बालेन सर
@tejendramanmalla7072
@tejendramanmalla7072 8 күн бұрын
अति भो, हामी जनता महा पापी भो। किन भने अत्याचार गर्ने मात्र हैन ,सहने पनि महापापी हो। त्यसैले हामी जनता मिलेर, लुटी खाने यी भ्रष्टाचार लुकाउन खोज्नेहरूलाई जनअदालतमा घिच्याउनु पय्रो।
@GopalGartaula-re6be
@GopalGartaula-re6be 8 күн бұрын
You’re right Khatrijue,we should not disturb the course of the river .Rivers are the important asset of the country .Sukumbasi must realize this and clear the areas of danger .
@sandhyakc2476
@sandhyakc2476 8 күн бұрын
Right kura garnu vo hajar
@arjunlimbu8538
@arjunlimbu8538 7 күн бұрын
अति सहि कुरा शब्द बाेल्नु भए काे छ , हजुर लाई धेरै धन्याबात छ,
@BharatChand-lm8gd
@BharatChand-lm8gd 8 күн бұрын
सही भन्नुको पत्रकार ज्युले सही गर्न हो
@followme9056
@followme9056 8 күн бұрын
Good point...You are 90% better than Birendra Jairu.... <a href="#" class="seekto" data-time="566">9:26</a> .❤ पहिला म बिरेन्द्र जैरुको मनै देखि फ्यान थिए तर जब बिरेन्द्र जैरुले रबि विरुद्ध बोले त्यस दिन देखि hate गर्छु जैरुलाई ।
@nabachandramallasingh2928
@nabachandramallasingh2928 8 күн бұрын
💯 right talks thanks sir
@himlalbhandari4593
@himlalbhandari4593 8 күн бұрын
फाइल खोलिने डर ले लुटेरा ग्याङ मिलेर उथलपुथल गर्ने रे त्यो पनि गिरिबन्धु र धुटानी फाइल लुकाउने सर्तमा दलालन परे .. चोर हरु
@bharatkhatri6332
@bharatkhatri6332 8 күн бұрын
हर्क देश अनुसार का चाईने नेता हुन ! तर जन्ता लाई चाईने नेता होईन ! दिगो भिजन छैन हर्क सग !जङ्गल मा बिरूवा रोपेर देश बन्दैन होला! केटाकेटि जस्तो हर्कत धेरै भयो मेयर ज्यु को!
@chandrasubba7672
@chandrasubba7672 8 күн бұрын
हेर्दै जा मुजी अबको 5साल पछि धरान कस्तो विकसित हुन्छ हर्क साङपाङ को भिजन मा
@GamerId-xf4xh
@GamerId-xf4xh 8 күн бұрын
तेरो ओलि सेरे प्रचण्डेले घुमाइ घुमाइ गर्दै छन नि हैन
@user-yl1do6mx7r
@user-yl1do6mx7r 8 күн бұрын
इमान्दार हर्क मान्छे भएर पचेन तर सारा जनता हर्क संग छ हर्क ले जे गर्नु थियो ठिक गरेछ जय हर्क पथ
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c 8 күн бұрын
बालेन जि त महानछन याे प्रकिर्तिक समय काे अबस्था मनशुन बर्सादअाफेै अाउछ नि याे समय पनि हाे पानी नपर्दा
@indrakarki3654
@indrakarki3654 8 күн бұрын
Yo sukumbahilai bagmatile bagaunu parne
@Arjita_061
@Arjita_061 6 күн бұрын
Jay harka-jay dharan,
@ambarmaden8775
@ambarmaden8775 7 күн бұрын
"हैट्ट"! सबै नेताहरु उल्टो सुल्तो बोल्छ ? अर्कोलाई गलत्त देखाउँने फाठ्ठाहा अनि त्यो कुर्सिमा बस्ने !! 😮
@bikashshrestha8619
@bikashshrestha8619 7 күн бұрын
सय को सय प्रतिशत सत्य र सहि कुरा सर
@kumarbasnet4601
@kumarbasnet4601 6 күн бұрын
🙏पत्रकार❤मित्र❤चोर हरुको धोति खोलिदिनुभयो तपाईलाई नमस्कार।👍️
@Sportlover259
@Sportlover259 8 күн бұрын
Patrakar ko bolni saili xaina ....Jay harka sampang ❤❤❤🎉🎉🎉
@dillisitoula7016
@dillisitoula7016 8 күн бұрын
यो उत्तर कोरियामा जन्मनुपर्ने नै रहेछ।कसरी नेपालामा...
@user-fn8fe6cy2h
@user-fn8fe6cy2h 8 күн бұрын
100 % Right Balan Sir 🙏
@harithapa4834
@harithapa4834 8 күн бұрын
जब समम इ पाचजना बाहुन केनद्रमा रहनछन तब संम यो देसको उदोगतिनै भोइरहनछ
@purnaadhikari2053
@purnaadhikari2053 7 күн бұрын
Good ❤❤❤❤
@sternalgamer1461
@sternalgamer1461 6 күн бұрын
मुम्बईमा पनि बाढी आएर रोड जाम ट्रेन ज्याम भएको छ। यहाँ कसलाई भन्छन् र
@ramkrishnachaudhary2079
@ramkrishnachaudhary2079 8 күн бұрын
सहि कुरा हो हजुर कैले बुझने जन जन
@gopithapa7722
@gopithapa7722 8 күн бұрын
सारै राम्रो कुरा को दनक यि नालायक लाई दिनु भयो धन्यवाद
@dhaniramshrestha8247
@dhaniramshrestha8247 8 күн бұрын
100% Right sir को कुरा !
@DurgaKhadka-ut6fu
@DurgaKhadka-ut6fu 8 күн бұрын
तपाईलाई नेपालका राजनितिक नेताहरु प्रति गरेको आलोचना हरु सबै सयमा सय प्रतिशत ठीक हो ।
@shreekrihnapandey5587
@shreekrihnapandey5587 6 күн бұрын
आज सम्मको स्थिति हेर्दा नेपाल बनाउने भिजन भएको कोहि देखियन? पुरानाले त गरेनन भनेर नया आएका हेर्छु गतिलो कोहि देखियन? बालेन लाई जनताले तेत्रो मौका दिय तर गजेडी कुरा गरेर समय बिताउने भय, हर्केको कुरै छोडम 'नपाउनेले के पायो बोक्रैसंग खायो' भने जस्तो भयो। रबिको कुरै छोडम पुराणा गनाउन धेरै वर्ष लाग्यो भने रबि सर थोरै समयमा धेरै गनाउनु भयो। अरुलाई भन्न सजिलो हुन्छ, अरुलाई गाली गर्न सजिलो हुन्छ। ठाउमा पुगेर काम गर्न धेरै गाह्रो हुन्छ्।तेसैले कसैको देवत्वकरन नि नगरम खुल्याउने कुचेष्टा नगरम अनि अराजक पनि नबनम गुण र दोषको आधारमा स्वस्थ आलोचना गरम्।
@kj3565
@kj3565 7 күн бұрын
सहि कुरो गर्नु भयो
@biradhikari5466
@biradhikari5466 8 күн бұрын
मित्रहरू बालेनको काममा अबरोध ननगर्न अनुरोध
@Bayambu.K
@Bayambu.K 8 күн бұрын
पत्रकार ज्यु तपाईं नै चुनावमा उठेर मन्त्री भए भैगो नि यस्तो भाषण गर्न सक्ने रह्र्छौ त। सजिलै बिकास हुदो रहेछ त
@ChandraBaral-eq8ni
@ChandraBaral-eq8ni 6 күн бұрын
प्रात कालिन नमस्कार । म नियमित श्राेता हुँ। म ताप्लेजुङबाट। नेपालमा मात्र किन सर यस्तो ? नेताका भाषणले जनता अघाउदैन सर । समाचार यथार्थ सत्य सुन्न पाउ।
@MAHENDRACHHETRIOFFICIAL
@MAHENDRACHHETRIOFFICIAL 3 күн бұрын
रबि लमिछाने पनि एकोहोरो प्रधिको मान्छे रहेछ यो ब्यबस्था गणतन्त्र लाई जोगाउन छातिमा गोलि थाप्न नि तयार छु भन्दै रोस्टम मा भाषण गर्छ माओबादिको अन्धोभत्त नुनको सोझो गरेको होला सायद यदि अहिलेको रास्ट्यपति राम चन्द्र पौडेल लाई नेपालि जनता ले प्रतछ भोट हालेर रास्ट्यपति बनाएको हो भने यस्तो गदा जनता भएको देश मा नबस्नु नै ठिक हो तर हैन सबै सान्सद किनबेच सुरुमा स्थानिय चुनाव मा ठुलो दलहरुले आफुले भनेको कुरा मान्ने हरुलाई टिकट दिएको हुन्छ अब जनता ले भोट हालो उता जनप्रतिनिधि हरुले गु खान्छन अरु साना तिना कुरा हुदै गर्छ तर रास्यपति र प्रधानमन्त्री सिधा जनताको भोट प्रतक्छ भोट बाट नबनाए सम्म प्रधानमन्त्री बेस्या रन्डि जसरि कहिले एमाले ले सुताउने कहिले काङ्रेस ले सुताउने कहिले माओबादिले सुताउने हो अब स्वतन्त्र बाट उठेका हरु कोहि चुईक्क नबोल्ने कोहि धेरै बोल्ने कोहि काम पनि नगर्ने नबोल्ने पनि कोहि काम भन्दा बडि हल्ला खल्ला गर्ने कोहि काम गरेपनि नबोल्ने यस्ता निस्किने रहिछन तर यसो बिचार गरेको अलिक जोस जागर र काम गर्नु पर्छ भन्ने सोच्ने अनि नया केहि गर्दिउ भन्ने चाहि 30-40 बर्षका मात्र हुने रहिछन स्वतन्त्र मात्र भनेर बुढाखाडा लाई चाहि जिताउनु हुदैन
@binayakojha1122
@binayakojha1122 8 күн бұрын
🥇
@GulmiReshungha
@GulmiReshungha 8 күн бұрын
सहि हो सहि भन्नु भयो हजुर
@mohanprasadacharya
@mohanprasadacharya 8 күн бұрын
जनता र देशको यो हालत छ भने देशका शासकहरु सत्ताको छुडाचुडिमै ब्यस्त छन् ॥ पटक पटक टेस्टेट नेतृत्वलाई सत्तामा पुर्याउदाको परिणम ॥ अन्धो अचेत समाज 😎🙄
@user-tt5gp8bw8x
@user-tt5gp8bw8x 8 күн бұрын
Nabujher jay kp ba vanthe aba balla bujhe Thukka pagal papi vrasta fataha vanxu
@janakramraitwinbrochilhood1684
@janakramraitwinbrochilhood1684 6 күн бұрын
harka sampang BA jindabad jindabad!! 👍
@panthihari4077
@panthihari4077 8 күн бұрын
अल्पमत कि बहुमत संसद फेस नगरी कसरी थाहा हुन्छ ? दलको ह्वीप क्रस गरेर बहुमत सिद्द पनि त हुन सक्छ धेरै बोलेर देश नै आफुले सोचे जस्तै सबै हुनु पर्छ भन्नु पत्रकारीताका नाममा राजैतीक भाषण गर्नु पनि भ्रष्ट्राचार नै है माहासय
@dineshkumarpun2379
@dineshkumarpun2379 7 күн бұрын
यो दृश्य देखाएर साम्पाङ बिरुद्ध समाचार बनाउन कस्तो लाज नभएको मीडिया हो हाग्नेलाई भन्दा के लाई लाज सिन ले त हर्क लाई हैन् मायालाई नङ्ग्याएको छ त ।
@minbahadur0thapa196
@minbahadur0thapa196 7 күн бұрын
Jay balen sir
@moonnnnmn
@moonnnnmn 8 күн бұрын
Jay Balan Sir 👍👍👍👍
@सुन्दरमन्
@सुन्दरमन् 5 күн бұрын
हर्क को कुरा नगरौं मुखाले मेयर फेसबुक चलाएर दिन बिताएका छन्
@Saroz449
@Saroz449 8 күн бұрын
Nepal no.1 TV channel ❤. Nepal no.1 netta balen❤.
@user-eu9vf9vi7d
@user-eu9vf9vi7d 8 күн бұрын
Dherai netako bideshi pr chha tesaile chhanbin garnu sabaiko
@premsubedi3048
@premsubedi3048 3 күн бұрын
But not rabi undermatrics khadarkhan lai
@rakeshyadav2479
@rakeshyadav2479 8 күн бұрын
Thank you so much ❤
@laxmanparajuli3421
@laxmanparajuli3421 8 күн бұрын
गिरि बन्धु र भुटानी सरणार्थी फाइल खोल्नु पर्छ
@jiblalkhanal1764
@jiblalkhanal1764 6 күн бұрын
आफ्ना झाेले कार्रेकरता लाई त केपि ले मरिहत्ते गरछन ऐदि आफ्नाे सन्तान भा कति मरिहत्ते गरदाेहाेलान अपुत्त्रे बुणाे
@user-rh6py3eb6e
@user-rh6py3eb6e 8 күн бұрын
💯 right 👍👍👍👍👍
@KismohanChaudhary-db5pn
@KismohanChaudhary-db5pn 7 күн бұрын
100% write ho
@aavashpant2842
@aavashpant2842 8 күн бұрын
A b pant right version and right report
@NishavVlogs
@NishavVlogs 6 күн бұрын
एउता देसमा ज्यान्मारा पनि प्रधान्मन्त्री भयछ रे
@MAHENDRACHHETRIOFFICIAL
@MAHENDRACHHETRIOFFICIAL 3 күн бұрын
हर्क सम्पाङ राम्रो मान्छे हो देशलाई माया गर्ने मान्छे माटोलाई माया गर्ने प्रकृति वातावरण लाई माया गर्ने मान्छे हुन तर बाहुन chhetri को अलिक चाहिने भन्दा बडि नै खेदो खन्ने राई लिम्बु भने पछि हुरुक्कै मरिमेट्ने ईलाम को चुनाव प्रचार मा गएर छाति पिटि पिटि लिम्बुको लागि भोट मागेको सबैलाई थाहा छ अनि ठुलै प्रोग्राम राखेर नै आफ्नो समुदाय को राजेश पायल राई ओल्सन बिक्रम राई दयाहाङ राई मेलिना राई एकदेव लिम्बु सबैलाई ओरालेको नै हो इलाम मा यो सबै देखेर बडि जातिवादि जातिमोह स्पस्ट देखिन्छ आफ्नो जाति भेषभुसा लाई रितिरिवाज सस्कृति लाई माया गर्नु पर्छ भाई भाई फुट्नु हुदैन मिल्नु पर्छ तर यो भन्दैमा सबै चिम्सो अनुहार देख्ने बितिक्कै बलत्कारि हत्यारा जे भए पनि आफ्नो रहिछ भनेर आखा चिम्लेर अङालो हाल्ने चाट्ने काखि मै चेप्ने यो ठिक हैन र यिनिहरु यति धेरै जातिवादि छ्न कि बाहुन को नि न्वारान गर्दिन्छन हर्क सम्पाङ राई लाई अलिकति नराम्रो भो यो तपाई सैलि अलिक भएन सुधार्नु परो मात्र कसैले भनोस नेपाल भरिको राई लिम्बु अरिङाल जसरि खनिन आउछन चाहे युटुव होस चाहे टिकटक जथाभावी भनेको छ मुख छाडेको छ हैन नराम्रो बाटो बिराउदा अलिक बडि नै बोल्दा या बिबादित कुरा गर्दा कम्सेकम आलोचना हरु पचाउन सक्ने छमता नि राख्नु पर्छ तर त्यस्तो हुदैन हर्क का समर्थक भोटर भन्दा नि बस उस्को जातिको मान्छे हरु जुरमुराउन थाल्छन कमेन्ट भरि जहा हेर्दा नि स्पस्ट हुन्छ हर्क लाई मेयर यो नराम्रो गर्दै हुनुन्छ यो ठिक भएन भन्ने कोहि राई लिम्बु भेटिदैन बस हर्क महान हुन श्रम पिता हुन rai is king हर्क ले नराम्रो काम गर्दा कसैले सावधानि साथ आलोचना मात्र गर्दा नि काट्छु मार्छु तेरो बाउहरुले गरो नि नेताको झोले यस्ता खालका कमेन्ट पढन सुन्न पाईन्छ यो नेपाली हरुले बिस्तारै बुज्छ राम्रो लाई राम्रो भन्न नस्क्नु र नराम्रो लाई नराम्रो भन्न नसक्नु झोले जातिवादि धर्मवादि हरु मा पर्छन यस्तै हर्कत ले कोसि प्रदेश मजाले भयो कामचलिराछ धम्काएर थर्काएर काट्छु मार्छु गाड्छु भनेर टायर बालेर राको जुलुस निकालेर जित्ने जमाना गयो अब बौद्दिक लडाई कलम को लडाई ले जित्छ बेलैमा सुध्रने कोसिस गरौ पुर्वमा सयौ जातजाति भेषभुशा भएको मानिस हरु बस्छन सबैलाई सम्मान ले हेरौ आफ्नो अधिकार माग्दै गर्दा कतै अरुको अधिकार त खोसिएको छैन ध्यान दिउ
@user-eh7oo5hj7w
@user-eh7oo5hj7w 8 күн бұрын
तपायिले सारा जीवन उखान टुक्कामा बिताउनु भयाे मात्र तर शुमनाले छाेटाे समयमागरेका सुधारका काम लाजनमानि हेर्दा हुन्छ नि ?
@CancerSleuth
@CancerSleuth 8 күн бұрын
<a href="#" class="seekto" data-time="1941">32:21</a> Sumana ji fasin aba.. PR xodeko xaina hola poland ko.
@bishnushrestha4647
@bishnushrestha4647 8 күн бұрын
Prachanda le Rajinama kunai halatma pani dinu hunna. Baru Marnu bhanda Baulaunu nai jati bhanekhain Rajako sharanma janu jati. MARTA KYA NAHIN KARTA!
@saru__rana
@saru__rana 8 күн бұрын
आफ्नो लालाबाला नहुनिले अरुको लालाबाला को चासो राखेको त ठिकै हो तर त्यो चासो पनि स्वार्थी छ
@janakramraitwinbrochilhood1684
@janakramraitwinbrochilhood1684 6 күн бұрын
BalenBA jindabad👍
@SumitRai-yw9fb
@SumitRai-yw9fb 7 күн бұрын
हर्क सामपाङ्ग अनि बालेन साह सिंह हो।छुने कोसिस नगर
@khyalmanrai1274
@khyalmanrai1274 7 күн бұрын
नचाहिदो समचार नदेउ
@bishalkhadka7667
@bishalkhadka7667 7 күн бұрын
Sahi ho 😂😂😂
@diwanrai6826
@diwanrai6826 8 күн бұрын
संजिता धमला चाहिँ संचार कर्मी चाहिँ होइन सबै यी आर्यन जाती ले अब ओभर गर्न थाले
@bigyanrai1990
@bigyanrai1990 8 күн бұрын
जय हर्क बाद जय श्रम दान केही झोले पत्रुकार हरू मुर्दावाद
@nareshkumarrai5847
@nareshkumarrai5847 8 күн бұрын
यो 24 news ले कुनै न कुनै दिन हर्क साम्पाङ्ग राईसग हात जोडेर माफी माग्नै पर्छ होइन भने अहिले देखि नै हर्क साम्पाङको नाममा यस्तो अपरिपक्व समाचार नपस्काकै राम्रो हुने छ।
@nandalalguragain4732
@nandalalguragain4732 7 күн бұрын
😂😂😅 ati sahi ho daka haru kayle kura buchan
@palungshikharkot5108
@palungshikharkot5108 8 күн бұрын
ho good
@Thokarjitu315
@Thokarjitu315 8 күн бұрын
👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
@shrechanprabhat
@shrechanprabhat 6 күн бұрын
गिर्जाको छोरी सुजताको छोरीलाई जर्मनी नागरिक संग बिबाह गरृर नेपालीको उप प्रधानमन्त्री समेत हुदाँ कसैको हिम्मत भयन पिआर बारे सोध्ने आज स्वतन्त्र पार्टीको सुमिनालाई पिआर बारे सोधखोज गर्ने धिक्कार छ नेपालको राजनीति
@sonikabk8033
@sonikabk8033 8 күн бұрын
पाटिर कुर्सिभनदापनि मनपरिबर्तन गर्नजरूरिहाे काेलेकेगराे भनर ईतिहासले बतायकाेछ अबपस्नसाेदनि ईवाकाेपालाेहाे अबकाे पुस्ताकाे केगरउभनेर बालाेपनकाेपालाेअउछ
@unigraphics2998
@unigraphics2998 5 күн бұрын
kasko karan desh yasto bhayo ta ?
@geetashrestha4961
@geetashrestha4961 Күн бұрын
Sahi vanuvayo jay balen
@umeshkarki3368
@umeshkarki3368 5 күн бұрын
विदेशको पिआर बोकेर देशको मन्त्री बन्नु कुन् नैतिकताले दिन्छ?
@GopalGartaula-re6be
@GopalGartaula-re6be 8 күн бұрын
Harka is not a politician.He is fit for baidar not a leader.
@beeplovekatwal9917
@beeplovekatwal9917 6 күн бұрын
Jaya hosa balen
@SandipSubba-fk8px
@SandipSubba-fk8px 8 күн бұрын
काङ्ग्रेस एमालेलाई बाडि अायाे धेरै भ्रष्टाचार गर्न पाउछ तेसैले खाेला उदखन गरेर अहिले खाेलाले अहिले नेपाल भरिनै बिजाेक गरि सक्यो।
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 39 МЛН
Best father #shorts by Secret Vlog
00:18
Secret Vlog
Рет қаралды 21 МЛН
The Voice Kids - Episode 09  | Season 3 - 2024
1:51:25
The Voice of Nepal
Рет қаралды 1,6 МЛН