ईटा भट्टामा काम गर्दा ठेकेदारसंग लभ पर्यो, २ वटा बच्चा हुदाँ समेत स्विकारेन।

  Рет қаралды 1,013,180

Kapurbot TV

Kapurbot TV

Күн бұрын

Пікірлер: 805
@dasraju7660
@dasraju7660 3 жыл бұрын
सन्तोष सर तपाईलाई सलाम६ हजुर धेरै राम्रो पत्रकार हुनु हुन्छ
@baburamdahal8548
@baburamdahal8548 3 жыл бұрын
जल्ने हरु जल्दै गर्छन तपाईं ले दुनियाको उद्दार गर्नु भएको छ जय हो सन्तोश दाइ तपाइको ।
@bikramshrestha1186
@bikramshrestha1186 3 жыл бұрын
जे होस् सन्तोष देउजा सरले न्याय दिलाउनु हुन्छ। ढुक्क हुनुहोस् दिदी।
@sirjanshrestha984
@sirjanshrestha984 3 жыл бұрын
Khai kasari dhukka hunu ,,,maile ta phone garda ni phone receive hudaina
@user-nv3vn3vw2u
@user-nv3vn3vw2u 3 жыл бұрын
सन्तोष सरले सबैलाई उदार गर्नु भाछ नानू नरोउ न्याय दीलाउनु हुन्छ सरले!
@rupsinghgurung5059
@rupsinghgurung5059 3 жыл бұрын
@@sirjanshrestha984 6
@taptabudha286
@taptabudha286 3 жыл бұрын
@@sirjanshrestha984 l Lll L L P L
@geetakhadka8099
@geetakhadka8099 3 жыл бұрын
Nani kasto kartik ma bhageko ta ni
@phulatamang7828
@phulatamang7828 3 жыл бұрын
बिचर छोरी मान्छेको जिन्दगीमा हरेक किसिमको पीडा सहनु पर्ने, कठै यो जन्म भुमिमा..
@anilmagar7028
@anilmagar7028 Жыл бұрын
छाेरिकाे जिन्दगी गाराे छ
@user-it9pn5fq9q
@user-it9pn5fq9q 3 жыл бұрын
सरीता तिमी एस्तो हालत मा पुगेउ दुख लग्यो बैनी तिमी लाई म चिन्छु तिमी ले चिन्दिनौ होला बैनी तिमी ले न्याय पाउनु पर्छ
@yeemontamu3676
@yeemontamu3676 3 жыл бұрын
Yo bahinilai sachai naya paunai parxa yatro 2ota bacha huda pani gar na lani kasto papi kukur rahixa tyaslai ta thauko thau dhalnu parni .
@summylama5990
@summylama5990 3 жыл бұрын
Diya ji you bahinilai chinnu hunx vane kasto bujhera nyaye dinuparx yadi hjrle pani sath dinusaknuhunx vane sath dinos satte tathye bujhera
@dilliprasadlamichhane3906
@dilliprasadlamichhane3906 3 жыл бұрын
तपाईं चिन्छु भनु भयो बहिनी लाई जसरि पनि यो बहिनी लाई अधिकार दिनुहुन्छ भन्ने विश्वास छ हामी नेपाली जनप्रेमी मा दिदी
@user-it9pn5fq9q
@user-it9pn5fq9q 3 жыл бұрын
😭😭😭
@rajnepal4397
@rajnepal4397 3 жыл бұрын
सारै राम्रो कुरा तपाईंको
@magarnimaya1432
@magarnimaya1432 3 жыл бұрын
दुनिया पापै पापले भरिन लाग्यो हे भगवान😭😭😭😭तर अझै बढि पिडित नारी नै😭😭😭
@pabitrarana3592
@pabitrarana3592 3 жыл бұрын
Kaliyog ho Hjr pap ra papi matra x yo sansar sansar bilauna lageko x adhi ta corana le lagyo Aba baki pap ra papi kati samma ho yo sansar ma bachana lekheko x Aba sansar masin lageko ho dharma karma garna chodyo Ahile derai manche haru Tehi bhayar yo papi ra pap badheko x
@magarnimaya1432
@magarnimaya1432 3 жыл бұрын
इमान्दारिता हरायो मानबमा।
@magarnimaya1432
@magarnimaya1432 3 жыл бұрын
@@pabitrarana3592 हो
@magarnimaya1432
@magarnimaya1432 3 жыл бұрын
@@yamsingjai9225 हो हजुर तर ति अबोध बालकहरुको के गल्ति है😭😭😭
@rhythmghimire9207
@rhythmghimire9207 3 жыл бұрын
छोरी मान्छेलाई नै सबै थरी 😥😥😥😥😥😥
@kedarnathbaskota847
@kedarnathbaskota847 3 жыл бұрын
योत अपराधी रहिछ यसलाई त जसरी भएँ नी कारभाई गर्न पर्छ र यो बैनीले अधिकार दिलाउनु पर्छ सन्तोष जी ।
@susmitasunam5361
@susmitasunam5361 3 жыл бұрын
धेरै अत्याचार गरेको रहेछ साला खातेले त्यसलाई जिउँदै आगाे लगाउनुपर्ने रहेछ ।
@ramsapkota6185
@ramsapkota6185 3 жыл бұрын
Adhikar diya pugxa hola
@jae2116
@jae2116 3 жыл бұрын
Ma pani aune vaen yeslai jiudai ago launa. Paapi gadha khachchar. Yesti sojhi lai bichara fasaera... hope she gets what she is entitled to b4ra..
@manishabhandari647
@manishabhandari647 3 жыл бұрын
@@ramsapkota6185 fy⁹
@manishabhandari647
@manishabhandari647 3 жыл бұрын
@@ramsapkota6185 889
@ra.pur.khadkakhadka9457
@ra.pur.khadkakhadka9457 3 жыл бұрын
mero bicharma hajurle yo sano nani lai janmdiyar dherai ramro garnu vayo aba yo sano babule tapaiko budeskal ko sahara banechha hajur mahan yauta debi hunuhunchha hajur
@ratnadevilawati6891
@ratnadevilawati6891 3 жыл бұрын
यो बहिनिलाई न्याय होस् है सन्तोष भाइ।
@laxmibijale9764
@laxmibijale9764 3 жыл бұрын
कति सोझी नानी हे भगवान दुख पनि कति दिएको लौन सन्तोष जि सहयोग गरिदिनु होस हजुर कै भरोसा जय हो 🙏🙏🙏🙏🙏🙏🙏
@pabitramishra67
@pabitramishra67 3 жыл бұрын
Yes plz help her .
@user-wi4dd7ot4u
@user-wi4dd7ot4u 3 жыл бұрын
सोझी हैन झुट्टि रछे यो प्रस्ट छ
@susilastha3026
@susilastha3026 3 жыл бұрын
Santosh vai yo nani lai jasari vayeni nyaye dinus hai
@susilastha3026
@susilastha3026 3 жыл бұрын
Dharma garne vandani papi harule garda yo sansar ma harek thok vairax yesto papi harulai tai kin vagwan le sajaye dinu hunna
@ajimmiya7611
@ajimmiya7611 3 жыл бұрын
@@pabitramishra67 aaààaaa
@deepaneupane9022
@deepaneupane9022 3 жыл бұрын
यो बैनि ले चाडै न्याय पाओस सारै अत्यचार सहेर बसेकी रहिछिन
@phulatamang7828
@phulatamang7828 3 жыл бұрын
बिचर न्याय दिनुस सन्तोस सर, यो बहिनी लाई
@tikathapa2406
@tikathapa2406 3 жыл бұрын
चरम शोषण गरेछ!अत्यन्तै दुख लाग्यो हिम्मत न हार्नुस बहिनी यो धोखेबाजलाई कानुनी कठघरामा ल्याउनु पर्छ ।
@bhuwanoli5951
@bhuwanoli5951 3 жыл бұрын
कहाँ छ यो अपराधी खोजेर न्याय दिलाउनु पर्यो सर
@yeemontamu3676
@yeemontamu3676 3 жыл бұрын
Hoho
@user-yf5wz7cn2w
@user-yf5wz7cn2w 3 жыл бұрын
ठठ
@meriamhadjiieron5871
@meriamhadjiieron5871 Жыл бұрын
पापि लाई अासुले सरापछ
@suprimpyakurel7886
@suprimpyakurel7886 Жыл бұрын
@@user-yf5wz7cn2w m.
@deathflamingyt278
@deathflamingyt278 Жыл бұрын
​@@yeemontamu3676 ¹¹¹¹¹¹¹1¹
@jayantibasnet7508
@jayantibasnet7508 3 жыл бұрын
अब सन्तोषकाे फेला परेपछि थाहा पाउँछ।सन्तोष सर याे चेलिलाई न्याय दिलाउनुस्।केटी धेरै साेझि रहिछन् विचरा।
@SamjhnaMusicFilms
@SamjhnaMusicFilms 3 жыл бұрын
सन्तोश देउजा को काम लाई मन पराउने जति हाजिर है
@debusapkota3630
@debusapkota3630 3 жыл бұрын
अन्तमा म याे भिडियो हेरेर धेरै राेए दाइ बैनिलाइ न्याय दिलाइदिनु
@sabitathegim6069
@sabitathegim6069 3 жыл бұрын
राम्रो मिडिया चुनेकी छौ बहिनी तिमिले 100% न्याय पाउछौ ढुक्क हुनु अब
@mayalimbu8967
@mayalimbu8967 3 жыл бұрын
सन्तोस जि यो बहिनिलाई न्या दिनुहोस
@AlphaBoy-0
@AlphaBoy-0 3 жыл бұрын
बिचारा ती बच्चा को मुख हेर्दा त आँसु नै आयो बाउ आमा को कारण ले ती अबोध बलक को मस्तिष्क खल्लबल्ल हुन्छ सबै बाउ आमा ले यो कुरा मा ध्यान रख्नु पर्छ यो बालापन पछि १६ बर्श पछि फर्कदैन यो उमेर मा यस्तो तनाब पाएपछी कसरी पढ्न लेख्न सकेर के पर्गती गर्छ्न कठै
@pralhadwosti7681
@pralhadwosti7681 3 жыл бұрын
tehita
@SaroJ...Official5
@SaroJ...Official5 3 жыл бұрын
Teslai ta sajaya dinai parxa...
@karanpanta4856
@karanpanta4856 3 жыл бұрын
Yo kata lai korma halnu parcha santos sir
@nageshwormahadevarva6807
@nageshwormahadevarva6807 3 жыл бұрын
यो नानी लाई फुल अधिकार दिलाउनु पर्यो सबैले सहयोग गरि दिनु होला
@Dhurbavlogtv
@Dhurbavlogtv 3 жыл бұрын
यस्तै छ छोरीको जीवन, यो फटाहा लाई जसरी पनि यही मिडियामा देख्न परोस् ।
@munagurung5206
@munagurung5206 3 жыл бұрын
छाेरि मान्छेको जिन्दगी बरै😭😭😭
@sanjitmali108
@sanjitmali108 3 жыл бұрын
छोरा मान्छेको जिन्दगी नि बैराग छ हो । नभये एक्पल्ट बिचार गरे हुन्छ हो मुना जि
@rojibhandari9168
@rojibhandari9168 3 жыл бұрын
हामी नेपाली चेलीले लोग्ने बिना खुशी भएर बस्नो पर्छ।
@umabhandari8550
@umabhandari8550 3 жыл бұрын
अर्का की छोरी ल्याएर एता नै उता बनाउने जवानी मा जात न हेर्ने अहिले त्यस लाइ जात चाहिने समातेर ज्युदै आगो लगाइ देऊ बहिनी त्यो खाते लाइ नारी लाइ खेलौना सम्झिने पुरुष लाई
@radahmader3205
@radahmader3205 3 жыл бұрын
You are right 100% right 👍👍👍
@SaroJ...Official5
@SaroJ...Official5 3 жыл бұрын
100% sahi kura garnu vayo...
@kul.ktamangul.2660
@kul.ktamangul.2660 3 жыл бұрын
@@SaroJ...Official5 धोकेबाज लाईजीऊदैगाडनूपने
@ManjariRestaurant
@ManjariRestaurant 3 жыл бұрын
सन्तोष सर यो बहिनिलाइ पुण सहयोग गर्नुपछ । पुन्य कामाउन दुखी पीडित को सहयोग गरिदिए हुन्छ। जय सन्तोष देउजा।।।।
@rajbayalkoti6973
@rajbayalkoti6973 3 жыл бұрын
दोशी लाई कार्वाही हुनु पर्छ।शोझा सिधा को जिवानी माथी खेल वाड गर्नी दानव लाई।।
@adhurozindagi1413
@adhurozindagi1413 3 жыл бұрын
धेरै दुःख लाग्दो कहानी रैछ यो बहिनीको, मनै छोयो सुन्द र त्यो पोइ बनौदोलाई कडा कारबाही गर्नुपर्छ र उसको पनि अन्तरबार्ता लिनुपर्छ ,, सन्तोष सर ..
@ambikashrestha7309
@ambikashrestha7309 3 жыл бұрын
कति राम्रो तरिकाले सोध्नु भयो पत्रकार सन्तोष जि
@deepikatiwari89
@deepikatiwari89 3 жыл бұрын
केटी मान्छे लाई खेलौना को रुपमा लिने😥 येस्लाइ जसरी नि कारबाही गर्नुपर्छ
@simrankc2516
@simrankc2516 3 жыл бұрын
छोरी मान्छेको जिन्दगी देखेर धुरु धुरु रुन मन लाग्छ भगवान 😭😭
@simagrg3075
@simagrg3075 2 жыл бұрын
😢😢😢😢😢😢😢
@prabinkc9864
@prabinkc9864 2 жыл бұрын
टटटगढ
@prabinkc9864
@prabinkc9864 2 жыл бұрын
गडबडी छडी डडाल्नु डडेलधुरा ढछड
@prabinkc9864
@prabinkc9864 2 жыл бұрын
डड गरेकोमा गरेकोडडेलधुरा गरेकोले टगडाक्टरलाई डडगडििडग ढंुगा डाक्टर गडड
@prabinkc9864
@prabinkc9864 2 жыл бұрын
@@simagrg3075 डछछण
@devadc6555
@devadc6555 3 жыл бұрын
के हुन अाटेकाे छ नेपाल मा दिनदिनै ।घरेलुु हिंसामा परेका छन् हत्या भएको छ ।हामी हरुलाई । कसरी बाच्ने हामी ?
@purna9912
@purna9912 3 жыл бұрын
यो अपराधी लाई खोजी खोजी ल्याउनु परो साथै media मा त्यस्को अनुहार flash गरायर पाइनु पर्ने हक अधिकार दिलाउनु परो
@purnabasnet1054
@purnabasnet1054 3 жыл бұрын
सन्तोष सरले सिधा साधा नारि हरुकाे हक र हितकाे लागि सारै राम्रो काम गर्नु भएको छ
@manmagar8624
@manmagar8624 3 жыл бұрын
तेस्लाई पानी मुनि गएर बसे पनि छोणनु हुन्न है सन्तोस सर कार्बाई ग्रनु जरुरी छ माहाको पापी रछ त्यो खाते मान्छेको सोच कस्तो कस्तो हुन्छ होउ तेस्तो मान्छेत ग्रभई तुहुनु प्रने हो
@Rk-ow8vb
@Rk-ow8vb 3 жыл бұрын
बैनी को स्वर कति राम्रो लाग्यो अभिनय गर्ने जस्तो छ ♥️♥️लड्नुस बैनी त्यसै छोड़ने हैंन पापी मुर्दारलाई😡😡
@namsstha5087
@namsstha5087 3 жыл бұрын
Good tesiixadnu huna salachutiyalai
@muktabahadurg.c9528
@muktabahadurg.c9528 3 жыл бұрын
सन्तोष सर त्यो बैनि लाई न्याय दिलाइ दिनु होला धन्यवाद
@prabhudbsir1830
@prabhudbsir1830 Жыл бұрын
🙏🕉️🙏संन्तोष देउजा जि राम्रो काम गरि रहनु ल,सबै को मन खुसी गराउनु🙏🕉️🙏
@birbasnet1101
@birbasnet1101 3 жыл бұрын
सहि न्याये हुनेछ राम्रो पत्रकार पाउनु भएको छ।
@gangakc5953
@gangakc5953 3 жыл бұрын
जय होस् संतोष सर हजुर लाई यो बैनि को आँशु पुछिदिनु हजुरको सधैं राम्रो हुने छ
@grgroshan3243
@grgroshan3243 3 жыл бұрын
100% आधिकार दिलाउनु परछ यो बैनीलाई!!!
@arohitamang5964
@arohitamang5964 3 жыл бұрын
छोरि मान्छेको पिडा एउतै हो तर कहानी फरक छ। bichari sarai pidit raixa justice dinus🙏
@srijanabasukala2722
@srijanabasukala2722 3 жыл бұрын
Please give justice to her 🙏 This lady is suffering due to being a low caste. End caste system!!!
@BhadraGharti28819
@BhadraGharti28819 3 жыл бұрын
सन्तोष देउजा सर भिडियो हेरियो बोल्ने कुनै शब्द नै रहेन । कृपया केही त अबस्य गर्नु हुन्छ भन्ने बिस्वास छ ।🙏🙏🙏
@gitaregmi3838
@gitaregmi3838 3 жыл бұрын
धिक्कार छ छोरिको जिन्दगि😭😭
@pralhadwosti7681
@pralhadwosti7681 3 жыл бұрын
तेहित है
@ramalimbu4073
@ramalimbu4073 2 жыл бұрын
सन्तोस दाइ भगुवान हो हजुर यो बैनि लाई न्याए दिलाउनु हुन्छ भन्ने पक्कै बिस्वश छ हामी सम्पुर्ण लाई
@user-it9pn5fq9q
@user-it9pn5fq9q 3 жыл бұрын
बैनी हिमत राख्नु मर्ने कहिले न सोचनु है 😭😭😭😭😭यो भिडियो हेरेर मलाई निन्द्रा लागेको छैन बैनी
@saraswotipaija8596
@saraswotipaija8596 3 жыл бұрын
यो। मान्छे।हइ्ना।सर।यो। लाई। जसरी।भय। पनि।खोजेर। अगाडि।लेयर‌। आउनु।पर्छ।सर
@saritabhandari3302
@saritabhandari3302 3 жыл бұрын
सर 🙏यो बच्चालाई न्याय दिलाइ दिनु पिलिज्😭😭न रुनु सिस हजुर ले न्याय पाउनु पर्छ्😭😭😭
@himanidhakal6814
@himanidhakal6814 3 жыл бұрын
दीदी हार नखानु 😢😢 दुई वटा छाेराछाेरी 😢😥 छन् पछि हजुरको सुख काे दिन आउँछ 😢😍जसरी भएपनि त्यो पापी लाई कारबाही गर्नु पर्छ हजुर ले न्याय पाउनुपर्छ दीदी😪😢😥 त्यस्ता पापी लाई छाेड्नु हुदैन अरुको जिन्दगी सँग खेल्ने अधिकार काेही लाई हुदैन हार नखानु दीदी हजुरले न्याय पाउनुपर्छ 😌💖
@kaashaa8291
@kaashaa8291 3 жыл бұрын
उफ्फ्फ्फ किन के किन।मान्छे किन एति गिर्छन 😭😭😭😭😭 अपराधि लाई सजाए होस कडा भन्दा कडा
@user-ny3km9um1w
@user-ny3km9um1w 3 жыл бұрын
अहिलेको जमनामा पनी छुत अछुत एस्तै चोर दलालीहरुले बनायका हुन जातभात, महिला लाई खेलौना सम्झिने पुरुषहरुलाई भाटा लाउने करङ सोझाउने तुरी काटेर फाल्दिने कानुन मेरो देश नेपालमा कहिले आउछ हे भगवान
@MunnaSharma-og9xi
@MunnaSharma-og9xi 3 жыл бұрын
हो हो म नी यसै भन्छु।
@laxmigurung538
@laxmigurung538 3 жыл бұрын
जहिल्यै सम्म महिला आफै आफनै खुट्टामा उभिनन् र आफनाे निणर्य लिन सकिन त्यो पनि सहि ।
@thapakrishna7325
@thapakrishna7325 3 жыл бұрын
सन्तोष सर यो भिडियो पुरै हेरे मैले मेरो आखामा आसु अडियन हजुरको आस छ हिजोको दिनमा पनि दिन दुखिको उद्धार गर्दै हुनुहुन्छ र आज यो बहिनिलाइ हजुरले न्याय दुनु हुन्छ भन्नी पुर्ण बिस्वश गरेको छु दिन दुखिको भगवान सन्तोष देउजा
@bkraju9289
@bkraju9289 3 жыл бұрын
संन्ताेस सहर नम्सकार छ हजुरलाई नम्सकार याे बहिनिलाई जसरि भयनि नियादिलाउनु परियाे र याे पापि कु कु काहाँ छ कारबाई हाेस सलाम सहर
@debendrarokaya1184
@debendrarokaya1184 3 жыл бұрын
छोरा छोरि पनि कति सोजा छन् ,❤️❤️
@pralhadwosti7681
@pralhadwosti7681 3 жыл бұрын
तेहित
@dipendramgr5626
@dipendramgr5626 3 жыл бұрын
बहिनी तिमी ढुक्क हौं तिमी ठीक ठाउँ मा आको छौ तिमी लाई सन्तोष सर ले न्याए दिलाउनु हुने छ
@nepaltv8613
@nepaltv8613 3 жыл бұрын
कति साेझि बहिनी रहेछिन।कति दुख्ख पाउनेहुन।बिचार।
@user-it9pn5fq9q
@user-it9pn5fq9q 3 жыл бұрын
बैनी म भक्तपुर मा छु तिमी तिमी काहा छौ 😭😭
@ishanpardasiofficialchanne2567
@ishanpardasiofficialchanne2567 3 жыл бұрын
दिदी मेरो जिल्ला बासि चेली हुनु हुदो रहेछ।यदि यो चेलीलाई न्याय दिन्छ भने दियोस।नत्र हामी कानुनी ढोका ढक्ढकाएर न्याय दिलाउन उत्प्रेरित गर्नेछौं।
@user-it9pn5fq9q
@user-it9pn5fq9q 3 жыл бұрын
Mero mami ko mama ko xori ho ni
@user-it9pn5fq9q
@user-it9pn5fq9q 3 жыл бұрын
Malai dherai n ramro lagyo baini ko dukha dekher
@ushagadaily9991
@ushagadaily9991 3 жыл бұрын
Sindhuli maitima xa baini
@manjubishowarkama9887
@manjubishowarkama9887 3 жыл бұрын
Plz help garnu नजिक हुने ले
@ashmitatmg8069
@ashmitatmg8069 3 жыл бұрын
पिडा त मलाई पनि छ हरेकदिन श्रीमानले धम्की दिन्छ सबै पीडा किन छोरी मान्छेलाई मात्रै😭😭😭😭
@hgurung100
@hgurung100 3 жыл бұрын
बहिनि पहिला श्रीमान लाई तेति राम्रो नगरेर पो तिमिलाई तेस्तो गर्यो कि श्रीमानले भने जस्तो गर्नु नमानेर श्रीमानको मन भाचियो कि श्रीमानले खोजेको बेला पाएन भने बाहिर तिर पनि जानु सक्छ कि श्रीमान लाई सारै आँखा लगायो भने पनि तेसो गर्छ
@narbdrthapa2543
@narbdrthapa2543 3 жыл бұрын
हजुर ले पनि रक्सी खायर धम्की दिनु न
@pralhadwosti7681
@pralhadwosti7681 3 жыл бұрын
तेहित किन छोरी लाई मात्रै
@samikhanal3876
@samikhanal3876 3 жыл бұрын
😥😥😥
@ashmitatmg8069
@ashmitatmg8069 3 жыл бұрын
@@hgurung100 म कसरी आफ्नो पीडा व्यक्त गरु दादा र कहा बाट सुरुवात गरौं जुन मैले लेख्दा पनि शब्दहरु मा नआट्ने पीडा दिनु भएको छ जुनमा 16 वर्षको हुँदा तुना अर्थात् मोहनी लगाएर लानु भयो उहाँको पहिले नै अर्को बिहे भएको रहेछ धेरै पछि मैले थाहा पाएँ उहाको व्यवहारले गर्दा पहिलो श्रीमतीले छोडेको भन्ने कुरा उहाको दिदीबाट थाहा पाए,मैले सोचे हिजो जसको भएपनि आज मेरै हो र भोलि पनि मेरै हुनेछ मेरो भाग्यमा यही लेखेको छ मैले भोग्नै पर्छ भनेर मैले मेरो बाबु आमा देखि पनि उहाको खुसीको लागि टाढा बसे म नरोएको दिन कहिले हुँदैन थ्यो तर पनि सासु ससुराको सपोर्ट को कारण बसे एउटा नानी पेटमा आएपछि 7को गर्व हुँदा मलाई छोडेर संपर्क विहिन भयो मेरो हातमा मोबाइल थिएन उहाले नै लानु भाको थियो मैले के गरेको थिइन उहाँलाई खोज्नको लागि 7माहिनाको गर्वमा नानी पेटमा लिएर इट्ट बोकेर उहाँलाई खोजी गरे 72 सालको 12को ठूलो भूकम्प मा नानी 9 महिनाको पेटमा थियो त्यस्तो बेलामा पनि खोजी गरेर 72साल 29 गरेको दिन बल्ल उहाँलाई भेटे त्यो बेलामा मलाई आफ्नो श्रीमान को साथको आबस्यकता थियो जेठको 9गते नानी जन्म्यो आफ्नो कोठा थिएन काठमाडौँ ठाउँमा कहिले आमाजुको कोठामा कहिले जेठाजु को कोठामा गर्दै बस्थे सुत्केरीको बेलामा पनि कुट्ने पिट्ने गर्नु हुन्थ्यो पिट्न त पहिले देखि नै पिट्नु हुन्थ्यो जुन पेटमा भएको नानी खेर जाओस् भनेर तर मेरो छोरीको भाग्य बलियो रहेछ राम्रै भयो मेरो दाजुभाइ छैन आमा बाबा केही बोल्न सक्नु हुन्न घरको अवस्था एकदम नाजुक भएको कारण मलाई हेला गर्नु भएको थियो अहिले सङ्गै नबसेको 4 वर्ष भयो छोरी 6 वर्षको मै सङ्ग छ डिभोर्स दिनु भन्दा पनि मान्नु हुन्न म नभएर पनि 2 जना बिहे गर्नु भयो रे अहिले त्यो श्रीमती हरुले छोडेपछि मलाई धम्की दिने मार्ने दुनिया टचर छ हुन त हाम्रो समाजमा श्रीमान कै कारण घर बिग्रे पछि श्रीमतीलाई नै दोष दिने चलन छ अन्याय अत्याचार सबै हामी छोरी मान्छे लाई दिने गर्छ 😭😭😭😭
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
भखर माओवादी नेता को ह##त्या भयको छ kzbin.info/www/bejne/inaxqJatpt-Kag
@sitatigela4830
@sitatigela4830 3 жыл бұрын
न्याय दिलाउनु पर्छ पत्रकार सरले
@sangitapandey884
@sangitapandey884 3 жыл бұрын
सन्तोस सर हजुरले यो बहिनिलाइ जसरिनि न्य दिलाइदिनु होला बिचरा बच्चा कस्तो माया लादो अर्काको जिबनमा खेलबाड गरेर छोड्नमिल्दैन जसरिनि न्य पाउनु पर्छ
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 3 жыл бұрын
त्यो थापा पाजि भतुवालााई ढाँड खुस्किने गरिहान्नु पर्यो भतुवा यत्रो ठुला ठुला छोरा छोरी भई सक्यो अनि अहिले अाएर परिवारलाई धोका दिने भतुवा थापा पाजि
@Hiddenways55
@Hiddenways55 3 жыл бұрын
Tmi katiii ramro manxche k Deuja sir.... Sab vedio hereko xu.. Hats offf boy keep it up
@acharyasita687
@acharyasita687 3 жыл бұрын
दाजु यो दिदी को आसु कति आयो 😭 सफलता प्राप्त गरिदिनुहोला धन्यवाद 😭😭 दाजु यो दिदी को बुढा लाइ ल्याउनु दाजु
@nanimaiyachaulagain3682
@nanimaiyachaulagain3682 2 жыл бұрын
U
@sarulohani9470
@sarulohani9470 3 жыл бұрын
कस्तो यो समाज कति रुढीबादी परम्परा छ नि हाम्रो,दलितको जवानि चल्ने पानी किन नचल्ले छि!पक्कै न्याय दिनुहुन्छ सन्तोष सरले दिदी ढुक्क हुनु!
@user-be1tj8gl5b
@user-be1tj8gl5b 3 жыл бұрын
त्यो दुई जना माग्न जाने र बुढोलाई नै कारबाही गर्नु पर्छ
@shantarai6363
@shantarai6363 3 жыл бұрын
बिचरा यो बहिनीको कुरा सुनेर धेरै दु:ख लाग्यो। सन्तोष सर यो बहिनीलाई कानुनी प्रक्रियाको बेवास्ता मिलाइदिनु पर्यो।
@anukhanal2400
@anukhanal2400 2 жыл бұрын
Nehepaunu parxa yo didi le sar
@umeshchettri4234
@umeshchettri4234 3 жыл бұрын
यो बहिनी ले जसरी पनि अधिकार दिलौनु होल सन्तोष सर यो बहिनी धेरै सोजि छन 😭😭रुन मन लाग्यो धिक्कार छ नारी को जीवन यो केटा लाई जसरी पनि खोजेर कारबाही होस 😭😭😭
@radhikagiri6647
@radhikagiri6647 3 жыл бұрын
Bahini hajur Nepal ko number one patrakar Sontosh bhai ko aunu bhayo ko chha dhukak hunuhosh.
@YT.29...Gorkha..
@YT.29...Gorkha.. 3 жыл бұрын
कहाँ छ यो अपराधी।छितो निकाल्नु परो ।
@sushmitarasayali9547
@sushmitarasayali9547 3 жыл бұрын
छोरी मान्छे को जिन्दगी हे भगवान मलाई किन छोरी बनाइदिनु भो 😭😫😭😫
@sarojchhetri5937
@sarojchhetri5937 3 жыл бұрын
Chinta nalinus xori manxe hunu garva ra ejjat ko kura ho bass sahi purus le matra mahelako samman ra value thaha pahucha
@manjitrai7760
@manjitrai7760 3 жыл бұрын
I am from INDIA (SIKKIM)न्याय पाउनै पर्छ ।
@katuwalgita3344
@katuwalgita3344 3 жыл бұрын
सन्तोष सर ले ढुक्क हुनु होला एक दम न्याय दिनु हुन्छ
@pravhagurung5667
@pravhagurung5667 3 жыл бұрын
सन्तोष जी तपाई यदि राम्रो मान्छे हो भने यो बैनी को श्रीमान खोजेर दुई बच्चा को हक दिलाउनु तपाई खाली खाडी मा गएर अलि अलि पैसा खाएर उस्को घरमा नोकर जसरी बसेको श्रीमतीलाई अलि अलि पैसा खाएर गएको गल्ती देखाएर तपाईं समातेर लिएर आउनु हुन्छ सन्तोष जी तपाई लै के देख्नु भएको छ महीला ले दुःख पाएको मैले देखेको छु तपाई लाई के थाहा बिदेशमा नेपाली केटा हरु घरमा पैसा नपठाएर बरालेर बसेको हामी ले देखेको छौ हाम्रो दिदी बहिनीहरु ले भोगेको छ खाली खाडी मा गएर अलि अलि पैसा कमाउने हरु को मात्र कुरा हुन्छ नेपाल मा बसेर उसको घरमा नोकर जसरी काम गरेको कदर हुदैन
@menukathapa880
@menukathapa880 3 жыл бұрын
अाखा भरि अासु अायाे दिदी 😥😥😥
@sudipb.k.1999
@sudipb.k.1999 3 жыл бұрын
सर नानी र बाबूको लागि भए पनि नेय दिलाइदिनु है सर सरै मन रोयो मेरो plz plz 🙏🙏🙏
@darshanachand6278
@darshanachand6278 2 жыл бұрын
काहा छ त्यो पापी तेस्लाइ पाता कसेर यो बैनीको अधिकार दिलाउनु पर्यो सन्तोष सर 🙏
@bidhya_dhamalaxettri
@bidhya_dhamalaxettri 3 жыл бұрын
न्याय दिनु सरबहिनिलाई😭😭😭😭😭😭
@shirjanasinjali1063
@shirjanasinjali1063 3 жыл бұрын
मलाइ म छोरी भएर सयौ जुनि सम्म पनि नजन्मिन पाउ😢😢😭😭 लाग्छ कस्तो कुकुर रहेछ दिमाग रैनछ त्यसको दिदी बैनी लाई कसैले यस्तै बनायो भने के गर्छ राक्षस ले
@purna9912
@purna9912 3 жыл бұрын
सन्तोश जि अब फेरि न्याय दिलाउनु पर्ने समय आयको छ।डटेर अघि बढ्नु होला आशा छ पक्कै न्याय दिलाउन सक्नु हुनेछ।हजुर प्रती को आशा र भरोसा टुट्न नदिनु होला🙏🙏🙏
@manishadhamala5651
@manishadhamala5651 3 жыл бұрын
Kati cute bacha haru😭😭🥺❤️
@baburambk4703
@baburambk4703 3 жыл бұрын
कति दु:खद अवस्था ! धेरै धेरै कथित उत्पीडित समुदायका चेलिको यस्तै बिजोक छ त्यसैले बेलैमा सचेत बन्न सके यो अवस्था आउने थिएन । यो बहिनिले छिट्टै न्याय पाउन सकुन भगवान ।
@Sahity10
@Sahity10 3 жыл бұрын
अबोध महिलाको आसु दुखको कहानी र साना साना अबोध नानी बाबुहरु देख्दा मन थाम्नै सकिन ,साच्चै मन कटक्क भो ,कति इमानदार सोझी बैनी,, उफ्फ़ यस्ता नारीहरुको आसुले पोल्ने छ अपराधी पुरुषहरुलाइ
@user-kj8hy2mp5k
@user-kj8hy2mp5k 3 жыл бұрын
पहिला न्याय माग्न गोरख पुर जानू प्रथ्यो रे अहिले सन्तोष दाजु सङ्ग जानुस अबस्से न्या मिल्छ सलाम छ दाजु 🙏🙏🙏🙏🙏🙏🙏🙏
@ranitarai8564
@ranitarai8564 3 жыл бұрын
Santos sir hajur le awasy nay dinuhunexa Salam xa hajur lai
@sonamcep7620
@sonamcep7620 3 жыл бұрын
नारी को जिबन माथी खेलबाड गर्ने राक्षेश लाई कडा भन्दा कडा कारबाही होस😡😡👊👊
@lachoekbomjan6707
@lachoekbomjan6707 3 жыл бұрын
Be strong didi God bless you. So sad . 😂😂😂😂😂
@suryathapa7899
@suryathapa7899 3 жыл бұрын
het yo saster kura sunda mero akha bat aasu jharo sir yo sister ko neya dilaunu santosh sir heart toching video
@reeshirajxeetry2597
@reeshirajxeetry2597 3 жыл бұрын
सन्तोष सर जसरी नी कुरा मिलाउनुपर्छ
@ARJUNEP
@ARJUNEP 3 жыл бұрын
पत्रकारितामा यसरी बच्चाहरूलाई नदेखाऊन पर्ने हो. #arjunep
@santoshsingthakuri3258
@santoshsingthakuri3258 3 жыл бұрын
के हो यार बच्चा भैसक्दा न स्यारहार ने कस्तो गोरु रैछ त्यो पुरुष बनौदा ।
@gyanendrathapa9259
@gyanendrathapa9259 3 жыл бұрын
छिटो अधिकार दिलाएको भिडियो हेर्न पाइयोस् सन्तोष सर जये होस हजुर
@sanjudhakal7294
@sanjudhakal7294 3 жыл бұрын
रमाइलोको लागी लेराको होला खेलौना सम्झने नारी लाई २ बच्चा हुदा सम्म यस्तो ,अब ठाउमा आइपुग्नु भको छ लडेर लिनुहोस आफ्नो अधिकार २ बच्चाको न्याय गरीदिनुहोस सन्तोष सर यो केश लाई पनी आवाज उठाउ
@saritarana1006
@saritarana1006 3 жыл бұрын
Santosh deujha dherai man parxa ramro ramro kam garnu hunxa sadhai
@pralhadwosti7681
@pralhadwosti7681 3 жыл бұрын
तेहित
@asbinsewaofficial92
@asbinsewaofficial92 3 жыл бұрын
ठुलो अपराधि रहिछ जसरी हुन्छ श्रीमानलाई कन्ट्याक्ट्मा ल्याउनु अनि श्रीमान् सहितको interview लिन पर्‍यो अनि न्याय दिलैदिन पर्‍यो सर
@VijayKumar-kg7rp
@VijayKumar-kg7rp 2 жыл бұрын
Good morning dai ji hajurlai jaihos to Baini laikanu dilaunush LA,,,,,, hajurlai Kastosapanaxa Manish yoduya dherai Matra pauxa sir ji
@minabhandari6145
@minabhandari6145 3 жыл бұрын
सन्तोस सर नमस्कार यो बैनी लाई न्याय दिलाइदिनु सर हजुर त यस्तै बेसहारा को निम्ति आवाज उठाउने सच्चा पत्रकार हुनु हुन्छ। जातिय विभेद को कारन कसैले पनि यो अत्याचार सहन न परोस पिलिज सर 🙏🙏
@BishnuEkata
@BishnuEkata 3 жыл бұрын
बैनिलाई न्याय दिलाई दिनु संतोष भाई अनुरोध छ।
@VivoY-jq1dg
@VivoY-jq1dg 3 жыл бұрын
कसैको छोरी चेलीको इजत लुतेर ,, यसरी बिजोक बनाउने , त्यो पनि बच्चालाई जन्म दिएर यस्तो बिजोक बनाउने त्यो जुउदो लास कता छ, खोजेर जलाइ दिनु, होला,
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 6 МЛН
He bought this so I can drive too🥹😭 #tiktok #elsarca
00:22
Elsa Arca
Рет қаралды 44 МЛН
王子原来是假正经#艾莎
00:39
在逃的公主
Рет қаралды 25 МЛН