"Do politics or Resign" - Sumana Shrestha ! कानुनले के भन्छ? सत्य के हो?

  Рет қаралды 200,527

Tanka Dahal

Tanka Dahal

2 ай бұрын

#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #balenshah #sumanashrestha
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Пікірлер: 1 300
@shantikokhojima6040
@shantikokhojima6040 2 ай бұрын
मेयर बालेन शाह र, शिक्षा मन्त्री सुमना श्रेष्ठ यो देशको सच्चा सपूत हुनुहुन्छ जय होस्🇳🇵🙏
@modernsage8132
@modernsage8132 2 ай бұрын
aile ko lagi testai dekhinxa tara Nepal ma sade haru judayera janata ko mul chij bata dhyan akarshan hunu normal ho, tesai ho, esta kapal lucha luch ko arth hune chaina. suru suru ma k k nai kam vayo dekhauna eati ko kucho badarnu thikai ho, tara sachha saput Nepali Gorkhali ta samaye le nai batau chaa
@ri.kaajee
@ri.kaajee 2 ай бұрын
आँटेको ताकेको काम पुरा गर्नुहुनेछ भन्ने पुरा आशा छ दुबैबाट ।
@nabachandramallasingh2928
@nabachandramallasingh2928 2 ай бұрын
💯 right talks thanks sir
@clashroyalegreatgames6358
@clashroyalegreatgames6358 27 күн бұрын
@@modernsage8132 chup laagera kursi hallaudai basnu parnea hora
@kjames5073
@kjames5073 19 күн бұрын
Jai Hos hoina, public has power to choose right leader. Ali aware bhayera manche pani channu paryo. 30-35 barsa dekhi tyestai bhrasta haru lai kasle purtyaho tyaha -- Buddhi nabhako Veda Nepali le.
@Shwaitagurung1021
@Shwaitagurung1021 2 ай бұрын
सहि हो मन्त्री भनेको यस्तो हुनु पर्छ्👏👏100 तोपको सलामी🙏🙏
@ajaymagar2823
@ajaymagar2823 2 ай бұрын
राजनितिदलको झोले शिक्षकहरूलाई कडा भन्दा कडा कार्बाही गरिनुपर्छ।
@g.bkulung4365
@g.bkulung4365 2 ай бұрын
तुरुन्तै राजनीति गर्ने शिक्षकलाई जागिर चट बनाउनुपर्छ।
@pawanshrestha5321
@pawanshrestha5321 Ай бұрын
Ho बाल मत्लब नगरी लाख हैन दुई लाख को जागीर चैट गर्नु परे पनि गर्नु पर्छ।
@rajendrashiwakoti4213
@rajendrashiwakoti4213 2 ай бұрын
शिक्षा मन्त्रीले उठाउनु भएको र चाल्नु भएको कदम ठिक छ ।
@anritth
@anritth 2 ай бұрын
झोलेहरूलाई शिक्षाबाट टाढा हुनुपर्छ
@bibekchaudhary3801
@bibekchaudhary3801 2 ай бұрын
शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यू र शिक्षा मन्त्रालयको निर्णय सहि हो। यो नियम लागु हुनैपर्छ ।
@user-yn2sm2ni2c
@user-yn2sm2ni2c 2 ай бұрын
सुमना जि जनता साथमा छन।🙏🙏🙏🇳🇵🇳🇵
@Mrgurung28
@Mrgurung28 2 ай бұрын
शिक्षा मन्त्रीले ऊठाएको कदम सहि छ ।
@ashokkumardhungana9099
@ashokkumardhungana9099 2 ай бұрын
Yp matro mepali ho ghada nepali yo bidhasi aaimai ho kumur nepali bujh
@dipankarkarki7903
@dipankarkarki7903 2 ай бұрын
@@ashokkumardhungana9099 bhai timi haruko jastai soch le ho Nepal pachadi pareko, timi chyee kun party ko lagi bukirako
@manbahadurdc3487
@manbahadurdc3487 2 ай бұрын
राजनीति गर्ने शिक्षक लाई बर्खास्त गर्नुपर्छ कालो गए गोरो आउँछ डिग्री गरेका युबा बेरोजगार धेरै छन रोजगार पाउँछन् पाटीका झोले शिक्षक शिक्षक पेशा छोडेर राजनीति मा लागुन
@rajendrapd.bhatta7598
@rajendrapd.bhatta7598 2 ай бұрын
म स्वयम शिक्षक हु यो कदम राम्रो छ! राजनैतिक खोल ओढेका संघ संगठन महासंघहरुले हाम्रो सार्वजानिक शिक्षा संस्थाको गुणस्तर घटाउनमा ठुलो हिस्सा रहेको अध्ध्यानले देखाउछ।
@parshurambaruwal1643
@parshurambaruwal1643 2 ай бұрын
तपाईं को खोज पत्रकारिता लाई सलाम छ।
@oneworldonemarke7004
@oneworldonemarke7004 2 ай бұрын
शिक्षा मन्त्रालय ले गरेको यो निर्णय स्वागत योग्य छ ।
@user-su8gd1pg9k
@user-su8gd1pg9k 2 ай бұрын
राजनीति गर्ने शिक्षकलाई बरखास्त गर्नु पर्छ इ बुडा फालेर युबा शिक्षक लिआउनु पर्छ
@anupdhakal931
@anupdhakal931 2 ай бұрын
संविधान को कार्यान्वयन हुनुपर्छ। शिक्षा मन्त्री ले गरेको निर्णय लाई समर्थन छ।
@Aryeshmagar
@Aryeshmagar 2 ай бұрын
सुमना ज्यु कोही संगपनीनडराई काम गनूहोस हामी हजूरको साथ छौ यस्ता चोर शिछकहरूलाई कार्वाही गर्नुपर्छ
@homnathdahal8686
@homnathdahal8686 2 ай бұрын
शिक्षकहरू होइनन् यसको बिरोध गर्ने। धेरै शिक्षकहरू खुशी छन् नेता शिक्षकहरू मात्रै बिरोधि हुन् ।
@bhojbahadursubedi4241
@bhojbahadursubedi4241 2 ай бұрын
Thanks sir we r with educational minister t
@milankarki4707
@milankarki4707 2 ай бұрын
Yekdam khushi lagyo. Yo comment herda. Jasari ni pass garnu parxa yo.
@megacollection8887
@megacollection8887 2 ай бұрын
जो जो ले बिरोध गर्छन् सब लाई बर्खास्त गरेर ..नयाँ vacancy खोलेर 15 दिन भित्र मा नयाँ शिक्षक नियुक्त गरिसक्नु पर्छ ...राजनीति गर्नी भए खाडि मा आउ ....याँहा बेल्चा को राज्निती गरौंला 😃....तिमिहरु झोले हौ ,तिमिहरुमा कुनै योग्यता छैन ...योग्य ब्याक्ती आफ्नो समर्थ ले खान्छ जागिर ...राज्नितिक नियुक्ति ले हैन ....
@NareshMahatara-qk7ep
@NareshMahatara-qk7ep 2 ай бұрын
शिक्षा मन्त्रीको काम सराहनीय छ 🔔🔔💪
@maniojha2146
@maniojha2146 2 ай бұрын
शिक्षा मन्त्रीले ऊठाएको कदम १००% सहि छ । शिक्षक र शिक्षणसंस्था जस्तो पबित्र कार्यमा आवद्ध रहनेहरुले राजनीति गर्ने होइन, पूर्ण एकाग्रताका साथ पठनपाठनको गुणस्तरमा लाग्नुपर्छ !!!
@user-gx6ok1cb4x
@user-gx6ok1cb4x 2 ай бұрын
सुमना लाई बलियो साथ दिनुपर्ने देखिन्छ है जनता जागौ । बिरोध गर्न तयार शिक्षक लाई लात हानेर खोरमा जाक्नु पर्छ ।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 2 ай бұрын
जागिरै चैट पारिदिनुपर्छ ।
@TheOutNash
@TheOutNash 2 ай бұрын
अभिभाबक हरुले सुमना शिक्षामन्त्री लाई साथ दिनु पर्छ
@laxmunbk7442
@laxmunbk7442 2 ай бұрын
ठाउको ठाउ कारबाही गरनु परछ राम्रो
@nawrajchaudhary4633
@nawrajchaudhary4633 2 ай бұрын
यस्ता झोले कर्मचारीहरुलाई कार्वाही गर्नै पर्छ gud luck मन्त्री ज्यु👍️
@dhansorrai6718
@dhansorrai6718 2 ай бұрын
शिक्षामन्त्री ज्यु ले उठाउनु भएको कुरा सहि छ
@chandrakantaaryal9555
@chandrakantaaryal9555 2 ай бұрын
सरकारी जागिर खाएर राजनिति गर्ने लाइ जागिर बाट निकाल्दिनु पर्छ
@NbNb1987
@NbNb1987 2 ай бұрын
Ghntiko jhole
@Gyanendrashahi676
@Gyanendrashahi676 2 ай бұрын
शिक्षक ले राजनीति गरेर बच्चा र युवा बिगारेका छन्, तर प्रत्रकारले राजनीति गरेर नेपाली समाज नै बिगारेका छन् नेताले चाहिँ देश ,।।।
@kumarthapa9530
@kumarthapa9530 2 ай бұрын
शिक्षा मन्त्री सुमना श्रेष्ठलाई सबैले साथ र समर्थन गर्नु पर्छ ।
@lee_mlee2825
@lee_mlee2825 2 ай бұрын
यो कुरोको बिरोध गर्नैहरुको छाला पट्काउनु पर्छ सबै मिलेर, यो सबै काग्रेस र कमन्यूस्टले नै बिगारेको हो, जनता जागौ, देश बचाऔ.
@tikatiwari3528
@tikatiwari3528 2 ай бұрын
जयहोस शूमना श्रेस्ठ सीक्ष्क्षामा सुधार गर्नखोनुभयकोमा।।
@lonelyman555
@lonelyman555 2 ай бұрын
राजनीति गर्ने शिक्षकलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ।
@Cineworld-film
@Cineworld-film 2 ай бұрын
शिक्षक मात्र होइन विद्यार्थी लाई पनि राजनीति गर्न दिनु भएन राजनीति पढ्ने हो गर्ने होइन
@prakashbayalkoti8848
@prakashbayalkoti8848 2 ай бұрын
कट्टा हान्नु पर्छ राजनिती गरे शिक्षक सिक्षिका लाई ,,,धन्यवाद 🙏🙏
@bimalarai2216
@bimalarai2216 2 ай бұрын
शिक्षा मन्त्री सुमना ले सहि गर्नु भो एस्मा बिरोधिहरु को डरले राजिनामा नगर्नुसहै फेरि रबि जस्तै देख्ने छ जनताले अहिले रबि गृह मन्त्री हुदा किन आलोचित छ उस्ले बोले अनुसार गरेजस्तो गर्ने फेरी कुनै न कुनै बहानामा छोड्ने
@Aayrathapa
@Aayrathapa 2 ай бұрын
शिक्षा क्षेत्र निस्पक्ष हुनु पर्छ राजनिति गर्ने हर शिक्षक लाइ बर्खात हुनु पर्छ
@premtamang2004
@premtamang2004 2 ай бұрын
यो विरोध गर्ने कुनै पनि शिक्षकको छोरा छोरी नेपालमा छैन कुरा यति हो
@user-pj7mu5oy8j
@user-pj7mu5oy8j 2 ай бұрын
राजनीति गर्ने भय जागिर छोदे हुन्छ
@ybcreation1502
@ybcreation1502 2 ай бұрын
यदि शिक्षकहरु आन्दोलनमा आए भने हामी जनता पनि जाग्नु पर्छ ।ठाँउ को ठाँउ जागिर चैट पार्नु पर्छ ।जय देश
@buddhijang4437
@buddhijang4437 2 ай бұрын
हो हो हामीले पनि अन्दोलन गर्नु पर्छ ।
@YL77718
@YL77718 2 ай бұрын
स्यालुट शिक्षा मन्त्री ज्यू, अब देशलाई रैती र जनताको खाचो हैन तर सचेत नागरिकको हो । सबैलाई चेतना भया . . .
@hariprasadaryal673
@hariprasadaryal673 2 ай бұрын
शिक्षकले अधयापन गराउने हो नेताको झोले बनने होईन ।-- भुपु शिक्षक ।
@jayabaidya624
@jayabaidya624 2 ай бұрын
शिक्षा मत्रीको कदम शतप्रतिशत ठिक।
@harirai588
@harirai588 2 ай бұрын
Sumana Shreshtha शिक्षा मन्त्रीले उठाउनु भएको र चाल्नु भएको कदम ठिक छ 👍👍👍
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 2 ай бұрын
राम्रो लाई राम्रो भन्नू पर्छ पाटी लाई होइना ब्यक्ति लाई हेरिन्छ सुमना को काम 100% ठिक छ बिदेस मा सरकारि जागिर खाने ब्यक्ती ले कुनै राजनितिमा जोडिनु हुदैना कानुन त्यस्तो छ सुमना को काम ठिक छ 👏👏
@rajthapa8179
@rajthapa8179 2 ай бұрын
कि राजनिती गर कि शिक्षण पेसा ।यश विषय मा मन्त्री को कदम ठिक छ
@hemlalkhanal17
@hemlalkhanal17 2 ай бұрын
सदस्यता दिने पाटीलाई पनि कारवाही होस् । किनकि पाटीले सदस्यता दिनु पनि नियम विपरीत नै हो ।
@hemlalkhanal17
@hemlalkhanal17 2 ай бұрын
पाटीले सदस्यता नदिंदा शिक्षकको केही लाग्दैन ।
@pradeeptrust2530
@pradeeptrust2530 2 ай бұрын
मन्त्री सुमना श्रेष्ठ को निर्णय एकदमै सही छ र हाम्रो पुर्ण समर्थन पनि छ, देशमा दक्ष जनशक्ति उत्पादन नहुनु को मुख्य कारण शिक्षा मा राजनीति भएर नै हो। देश अघि बढोस, शिक्षा क्षेत्र सुधार होस् भन्ने चाहने कोही पनी सच्चा नेपाली ले यसको विरोध गर्ने छैन। विरोध गर्ने झोले देशद्रोहीले ले हो उसको लागि देश भन्दा ठूलो पार्टी हो। जसले विरोध गर्छ उसलाई हदै सम्म को कारवाही होस अनी जनस्तर बाट पनी विद्यालय हरुमा राजनीति नगर्न दवाव दिइयोस।
@MalekhuDrivingcentre
@MalekhuDrivingcentre 2 ай бұрын
शिक्षा मन्त्री ले उठाउनु भयको कदम स्वागत योग्य छ धन्यवाद ।।।
@G.B.Joel4151
@G.B.Joel4151 2 ай бұрын
झोले छिक्षक लाई कार्वाही होस्। सबै झोले हरुलाई हटाएर नयाँ लाई लिनु पर्छ। गुरु को अर्थ न बुझेका झोले भिजिलान्ते बहिस्कार गरौ।भष्ट्रचारी राजनीति दल लाई पनि कार्वाही होस्।
@Tastyfoods3
@Tastyfoods3 2 ай бұрын
सुमना श्रेष्ठ जिन्दावाद,
@babrubahansapkota7143
@babrubahansapkota7143 2 ай бұрын
शिक्षा मंत्री सुमना श्रेष्ठ र बालेन शाह को कदम एकदम उचित र सहि हो ।
@arjungaire7044
@arjungaire7044 2 ай бұрын
धन्यवाद टंक सर, पुरै छर्लङ्ग पारिदिनु भएकोमा। सपोर्ट गरौं बालेन र सुमना।
@gyanendraacharya6528
@gyanendraacharya6528 2 ай бұрын
शिक्षा मन्त्री ले उठाउनुभएको कदम लाई पुर्ण समर्थन छ ।
@chandramannepali9673
@chandramannepali9673 2 ай бұрын
शिक्षहरू, बिद्यार्थीहरू र कर्मचारीहरूले राजनिती गर्न पाउँदैनन्, याे सही हाे । शिक्षा मन्त्री सुमनालाई समर्थनकासाथै याे प्रष्ट पार्ने भिडियाेकाे लागि टंकजीलाई धन्यवाद ।
@maharaj88.
@maharaj88. 2 ай бұрын
आन्दोलन गर्ने शिक्षकहरुलाइ गोलि ठोक्नु पर्छ।
@surajadhikari2640
@surajadhikari2640 2 ай бұрын
टंक जी, तपाई भिजिनरी बुद्दिजिबी मान्छे हो ! अब आउने ८४ को चुनाब मा तपाईं लगाएत तपाईं जस्तै हामी केही युवा मिलेर चुनाबमा न होमिए अब देश रहदैन ! स्यालको मुखबाट देश खोसेर सिङो हराभरा नेपाल बनाउने अभियान मा लाग्नुपर्छ ।।।
@arjunpoudel6715
@arjunpoudel6715 2 ай бұрын
Aaunxa ta aaunu hunxa but, jholeharule garna delan ta?
@shankalpakham4781
@shankalpakham4781 2 ай бұрын
यदि नेपालको शिक्षकलाई राजनीति गर्न मन छ भने जागिर छोडेर त्यो जागिर अरु योग्य विद्यार्थीलाई चान्स दिएर आफ्नो घरखेत बेचेर बल्ल राजनीतिमा आउन मेरो चुनौती छ!!!। हैन भने जनताले तिरेको Tax बाट आफ्नो पेट र परिवारको पेट पालेर राजनीति गर्न पाइँदैन खबरदार!!!!!!!
@rameshgautam2550
@rameshgautam2550 2 ай бұрын
तपाई को भनाईअनुसार शिक्षामन्त्री को योकदम कानुनसम्मत छ ।यसमा मेरो सयप्रतिसत समर्थन छ ।
@PRATIKSILWAL979
@PRATIKSILWAL979 2 ай бұрын
शिक्षा मन्त्रीको कदम १००% सही छ।
@janakbartaula1940
@janakbartaula1940 2 ай бұрын
असली क्रान्ति ,परिवर्तन ,उपलब्धि भनेको यो चाहिँ हो
@sanobhai.stng.rai8227
@sanobhai.stng.rai8227 2 ай бұрын
यी शिक्षक हरु त झन ठुलो भरिया हाे त् पार्टीको, तर सरकार पछि हट्नु हुदैन कानुन कार्यनयन गरेर कार्वाही गर्न
@deepakrajkafle
@deepakrajkafle 2 ай бұрын
सलाम मन्त्री सुमना तपाईंको सुकर्म प्रयासको लागि र धन्यबाद प्रस्तोता
@user-db7cw1oh2r
@user-db7cw1oh2r 2 ай бұрын
सुमना जस्तो मन्त्री धेरै हाेइन,5 जना भए सुशासन भएको बिकसित राष्ट्रकाे अनुभूति हुने थियाे❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@govindashrestha1003
@govindashrestha1003 2 ай бұрын
पेसागत कर्मचारी युनियन, महासंघ, न्याय परिषद, विद्यार्थी, शिक्षक सबै संघ संस्था लाई खारेज गर्नुपर्छ।
@hariprasaddahal9762
@hariprasaddahal9762 2 ай бұрын
तपाईंले सबै केलाएर बताउनु हुन्छ, त्यो पक्ष सारै राम्रो लाग्छ । शिक्षा मन्त्रीको यो कदम एकदम ठिक छ । लागू गर्नै पर्छ।
@madhavmelina3153
@madhavmelina3153 2 ай бұрын
यो विषयमा शिक्षा मन्त्रीको कदम तारिफयोग्य छ
@kamalneupane1217
@kamalneupane1217 2 ай бұрын
शिक्षा मन्त्री ज्यु हजुरले कानुन बमाेजिम तपाई अगाडी बढनुस ।🙏🙏
@Himalichitra
@Himalichitra 2 ай бұрын
सुमना श्रेष्ठलाई भविष्यको प्रधानमन्त्री बनाउनु पर्छ अब..... धेरै राम्रो टंक सर लगे रहो हामी छौँ साथमा ।
@umeshbishwokarma2551
@umeshbishwokarma2551 2 ай бұрын
कानुनमा प्रष्ट छ ,स्वविवेकले हेर्ने हाे भनेपनि सहि छ सबैले याे निर्णयलाई सहयोग गर्नुपर्छ ।
@balramkarki7296
@balramkarki7296 2 ай бұрын
जय गुरुदेब १००%कुरा सहि छ।मन्त्री ले उठायकाे ।
@tikanphotmail
@tikanphotmail 2 ай бұрын
समग्रमा शिक्षा मन्त्री सुमनाले जे गरिरहेकि छिन् देशको हितमा छ।
@rambahadurbohara660
@rambahadurbohara660 2 ай бұрын
धेरै राम्रो कदम ! सुमना ज्यू लाई सलाम ! कार्यान्वयन होस
@mathsolutions886
@mathsolutions886 2 ай бұрын
यो उठाएको कदम त राम्रो छ तर दलको राजनीति गर्न बाध्य गर्नेलाई कारवाही नगर्ने। स्थानीय जनप्रतिनिधि ले आफ्नो झोला बोक्ने बाध्य पर्नेलाई कारवाही नगर्ने।
@nitaraut3710
@nitaraut3710 2 ай бұрын
शिक्षा मन्त्री जिन्दावाद🙏👍️🇳🇵
@khemrajmahatara4895
@khemrajmahatara4895 2 ай бұрын
शिक्षा मन्त्रीको काम एकदमै सहि छ। सबैे सहयोग गरम। आ-आफ्नो क्षेत्रबाट
@gyanbasnet2037
@gyanbasnet2037 2 ай бұрын
सुमना को नीति मान्नु पर्छ जय घन्टी ।
@happyjointfamily-hq7ss
@happyjointfamily-hq7ss 2 ай бұрын
अब जनताले साथ दिनुपर्छ सुमना जी लाई
@rajendraoli3755
@rajendraoli3755 2 ай бұрын
शिक्षा मन्त्रीले उठायको कदम ठिक छ
@shersingido5471
@shersingido5471 2 ай бұрын
सुमना जि अगाडि बध्नुस् तपाईंको साथमा जनता छन
@hamalfamily445
@hamalfamily445 2 ай бұрын
प्रमाण सहित सत्य तथ्य जे बाेल्छ जसले आट गर्छ भने त्याे हाे टंक दाहाल।good job
@pralhadbista1467
@pralhadbista1467 2 ай бұрын
हिम्मतिलि नेपाली छाेरि सुमना सलाम छ गगने जस्ता ले सिकुन् मन्त्री बन्न कति क्षमता चाहिन्छ भनेर ।
@Okhorgotekonati
@Okhorgotekonati 2 ай бұрын
तपाईं को खोज पत्रकारिता लाई सलाम छ। Jholes may not like this
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 2 ай бұрын
शिक्षक लाईसेन्स खारेज गरिनुपर्छ । लाईसेन्स भएका शिक्षकको पनि देखियो करामत । कुनै विषय र संकायमा स्नातकोत्तर तहमा प्रथम श्रेणीमा उत्तीर्ण शिक्षकलाई सिधैं शिक्षक सेवा अायोग भिड्न दिनुपर्छ । शिक्षक सेवा अायोग भिड्न उमेर हद लाग्नु हुदैन । ६० वर्ष काटेपछि अनिवार्य अवकाश दिलाउनु पर्छ । अनि हेरौं त कसरी विषयगत शिक्षकको कमि हुन्छ ??
@dipendrathapa1661
@dipendrathapa1661 2 ай бұрын
सुमनाको कदम एकदम थिक छ ❤
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n 2 ай бұрын
एकदम सही।पद नै गए पनि केही फरक पर्दैन, नडगमगाउनु होस्,तपाईंको पछाडि हामी छौं।
@user-in6yq2hf1l
@user-in6yq2hf1l 2 ай бұрын
धन्यबाद शिक्षा मन्त्रीले ऊठाएको कदम १०० % सहि छ ।
@yakthungbaThalang5953
@yakthungbaThalang5953 2 ай бұрын
शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्युले उठाउनु भएको कदम सत प्रतिशत सहि छ सल्युट छ मन्त्री ज्युलाइ
@parbatipoudel7444
@parbatipoudel7444 2 ай бұрын
सुमनाले कानुनमा भएको कुरा लागू गर्न सकिन्छ यसमा सबै मिलेर सपोर्ट गर्नु पर्छ
@samratshrestha9572
@samratshrestha9572 2 ай бұрын
बहुदलिय ब्यबस्था नै यो देशको लागि घात हो
@srenee2585
@srenee2585 2 ай бұрын
Ab ke dunge yug ma Jane ta ?? Bebastha hoina abastha fernu ho ramro sumana jasto neta haru Lai vote diye matra desh bancha. RSP ma yesto neta haru chan teseele RSP Lai bahunat le jitaye bidhi ko kanun vayeko desh bancha
@govindakhadka2735
@govindakhadka2735 2 ай бұрын
सहि निर्णय ❤❤
@Nepal1235
@Nepal1235 2 ай бұрын
टंक जि बहुत सहि चिरफार गर्नु हुन्छ धन्नेबाद छ ❤❤❤❤❤❤❤
@bholu545
@bholu545 2 ай бұрын
कारवाही हुनुपर्छ तर शिक्षकहरूलाई बाध्यता छन् कि जस्तो लाग्यो अहिले स्थानिय सरकारका औंठा छापेहरु विद्यालय र शिक्षकहरूको सरुवा, बढुवा र नियुक्तिमाथि हावी हुदै गएको छ त्यही भएर राजनीतिक पार्टीको झोले हुनुपर्ने बाध्यता छ। अनि शिक्षा क्षेत्र स्थानिय सरकारको कन्ट्रोलमा राख्नु हुदैन ।
@rajeensharma7497
@rajeensharma7497 2 ай бұрын
झोले शिक्षक हरु लाई कडा कारबाही होस
@uttamwaiba3154
@uttamwaiba3154 2 ай бұрын
Kanun ko palana garnu parxa. We support to sumana. Good job.
@ameerkc5033
@ameerkc5033 2 ай бұрын
शिक्षा मन्त्री ज्यु कडाइ का साथ कार्यान्वयन गर्नुस शुभकामना छ झोले शिक्षक लाई कारबाहीमा हुनै पर्छ
@chefsaudi269
@chefsaudi269 2 ай бұрын
वाह तपाईं ले हाम्रा देश का नेताहरु लाई खबरदारी गर्नु पर्ने । थुक्क मेरा देश का राजनीति गर्ने राजनीतिकर्मी हरु लाई धिक्कार छ
@sitalawati7096
@sitalawati7096 2 ай бұрын
ल है सिङगो नेपालमा परिवर्तन गर्नु परो पुर्व देखी पश्चिमी सम्म सुमना जि कै पालामा
@dsbista9138
@dsbista9138 2 ай бұрын
संसदिय ब्यबस्था रहुन्जेल यो देश को गति उॅधै तिर धकेलिन्छ
@KhimanandaChalise
@KhimanandaChalise 2 ай бұрын
शिक्षा मन्त्रिले उठाउनु भयको कदम ठिक छ।
@bblimbusanba8773
@bblimbusanba8773 2 ай бұрын
शिक्षा मन्त्री को कदम सहि हो
@ranmgr3298
@ranmgr3298 2 ай бұрын
सहि कुरा टंक सर
@bijtha9583
@bijtha9583 2 ай бұрын
अब अन्तिम आशा यही हो। यो कदमलाई नेपालीले साथ दिएनन भने अब नेपालको शिक्षा धराशायी हुनेछ। सुमना जिन्दाबाद
OMG🤪 #tiktok #shorts #potapova_blog
00:50
Potapova_blog
Рет қаралды 17 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 31 МЛН
How are Media so powerful in Nepal? Dark Truth...
17:19
Tech Tanka
Рет қаралды 447 М.
Who sends the remittance and who uses it? Truth and lies busted...
11:16
ПРИДУМАЛ ВЫХОД (@inaciomundoafora - Instagram)
0:21
В ТРЕНДЕ
Рет қаралды 10 МЛН
Добейти 100000 подписчиков | Тгк- @Rom4ik539
0:28
DO YOU HAVE FRIENDS LIKE THIS?
0:17
dednahype
Рет қаралды 42 МЛН
Where are you from?
0:13
ARGEN
Рет қаралды 3,4 МЛН
Я нашел кто меня пранкует!
0:51
Аришнев
Рет қаралды 2,1 МЛН
Funny cat woke up early 😂👻🥳
0:38
Ben Meryem
Рет қаралды 12 МЛН