बालेनलाई सिध्याउने फोहोर माफियाको भित्रि रहस्य

  Рет қаралды 664,894

Tanka Dahal

Tanka Dahal

Күн бұрын

Пікірлер: 1 000
@TechTanka
@TechTanka Жыл бұрын
video मा बागमती प्रदेशको सट्टामा गण्डकी प्रदेश पर्न गएको मा क्षमाप्रार्थि छौं। गल्ति औल्याइदिनु भएकोमा धन्यबाद 🙏🏻❤️
@ulTroN_71
@ulTroN_71 Жыл бұрын
Kathmandu Dilemma summary 😑
@Keysatisfying2836
@Keysatisfying2836 Жыл бұрын
केहि छैन यति को गल्ती त हामी युवा मिलायर सुन्छौ नि ।तपाईं जस्तो मान्छे को खाचो छ नेपालमा सत्यतथ्य ल्याइदिनु हुन्छ। कति को साचो उडिसक्यो होला।
@RANDOMNEPAL1
@RANDOMNEPAL1 Жыл бұрын
Aba Kasle chahi Sakchha ta yo Fohor lai kasle ra k garne vanera? Idea 💡 💡 💡 pani dinu paryo bro.
@Bhakundebesi
@Bhakundebesi Жыл бұрын
@@RANDOMNEPAL1 Timi banau Naya video aba
@greengrass6845
@greengrass6845 Жыл бұрын
टंक ब्रदर अब NCell कान्ड नालीबेली ल्याउन पर्‍यो।
@bishnuneupane946
@bishnuneupane946 Жыл бұрын
याे पाे हाेत खबर भित्रकाे खबर! हर एक क्षेत्रकाे सूक्ष्म सल्यकृया गरिजनतालाई भित्रि सूचना प्रवाह गर्न सफल ई.टंक दाहाल लाई धेरै धन्यबाद!👍️🙏🇳🇵❤
@IndraBhandari
@IndraBhandari 9 ай бұрын
यति गहिराइमा गएर तथ्यपरक कुरालाई उजागर गर्ने कसैको औकात छैन । सल्यूट छ प्यारे। दमदार प्रस्तुतिका लागि 😍🕉🙏🙏
@HamiBalbalika
@HamiBalbalika Жыл бұрын
धन्यवाद सर ! हजुरका कारण धेरै लुकेका कुराहरुको जानकारी भएको छ। जनताको आँखा खोल्ने जोखिम काम, निडर भै गर्नु भएकोमा हजुरलाई सलाम छ। ❤🙏
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 9 ай бұрын
धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो 🙏 धेरै राम्रो संदेश दिनुभयो
@TheMrgurung
@TheMrgurung 9 ай бұрын
यथार्थता बुझियो र काठमाडौं को जनताले बुझ्न जरुरी छ। जय वालेन र टंक जिको विश्लेषण सदाको जस्तै धेरै उपयोगी छ। बुझ्नेलाई श्रीखण्ड ...
@RamGhisingOfficial
@RamGhisingOfficial 2 ай бұрын
फोहोर व्यवस्थापन नगरी कसरी समृद्ध देश बनाउने ?
@rajukhatri4591
@rajukhatri4591 Жыл бұрын
सधै येस्तै खोजमुलक पत्रकारिता गर्दै यी देशका धमिराहरुको भन्डाफोर गरिनु पर्छ हजुर👏👏👏
@jayandrakoirala6130
@jayandrakoirala6130 9 ай бұрын
१०० % सहि कुरा सुनाउनुभएकोमा धन्यवाद ।
@prabeshrana5611
@prabeshrana5611 9 ай бұрын
तपाईको वीडियो न छुटाई हेर्ने गर्छु |धन्यवाद सत्य तथ्य बहिरा ल्यउदा ठगेरा खानेप्रति सचेत भईरा छौ अबको चुनाब साच्चै फरक हुने छ
@ramshrestha9770
@ramshrestha9770 Жыл бұрын
यो अमुल्य सचेतनामुलक भिडियो को लागि सलाम
@sandeepkarky4037
@sandeepkarky4037 Жыл бұрын
आज बल्ल काठमाडौ को फोहोरको समस्याको अद्द्योपान्त थाहा भयो ।वास्तवमा यो देश विकास हुन नदीने यिनै दुष्ट नेताहरुनै हुन अब त सबैले बुझौं!
@romrajsharma3339
@romrajsharma3339 Жыл бұрын
फोहरबाट 2 अरब कमाउने माफिया ग्यांगलाई सफाया गर्ने अभियान बालेनले सुरु गर्नु पर्छ, जनताले साथ दिन्छन्।
@Growupdude163
@Growupdude163 Жыл бұрын
Eklai le k k garnu sir garo xa ni vannu ra garnu ma
@frensunny
@frensunny Жыл бұрын
साथ कसैले दिदैन हजुर दिने भाका भए अहिले बालेन को साथ मा सम्पुर्ण नेपाली हुन्थे । यसबाट पुरै प्रष्ट हुन्छ प्रम देखि तल का सबै नेता देश बिगार्ने बाटोमै छन । हामी हरु हो है भन्दै बिदेसिनु परेको छ । धिक्कार छ हामी सबैलाइ यस्ता चोर नेता हरुलाई कहि गर्न सकेनौ ।
@SumanKhati-gj6ws
@SumanKhati-gj6ws Жыл бұрын
भन्ने मात्र हो सर सबै जनता नै झोलेहरु छ्न
@rambastola2081
@rambastola2081 10 ай бұрын
सही हो
@shambhushah2112
@shambhushah2112 4 ай бұрын
Aab congress yemale mawobadi mukta Nepal banau
@bashuchalise1727
@bashuchalise1727 9 ай бұрын
बालेनले याक्सन लिएर त्याे पैसा तिराउनु पर्छ । नतिरेमा कानुन बमाेजिम कारबाही गर्नुपर्ने भयाे ।
@HB-oc4td
@HB-oc4td Жыл бұрын
समाधान भनेको यी दल र दलका नेता कार्यकर्ता को अत्य
@surajnayanepal132
@surajnayanepal132 Жыл бұрын
💯
@PhaliGurung
@PhaliGurung Жыл бұрын
फोहोर को बारे मा, एत्ति राम्रो कुरा गरेर छर्लङ्ग पारिदिनु भयको मा धन्यवाद छ टङ्क जि लाई ! कुनै पनि बिषय-बस्तु रिपोर्टिङ गर्दा हो एसरी चट्ट Point to the target पारा मा भन्यो भने, जस्ले पनि सहजै बुझ्न सकिन्छ । मैले युके बाट हेर्दै छु । शुभकामना छ ।
@premrana6563
@premrana6563 Жыл бұрын
खाेजमुलक भिडियो यसरी नै अाइरहयाेभने सबैलाई जानकारी भई नेताहरूका कर्तुत छताछुल्ल हुन्छन् ।केही गराै भन्नेहरूलाई जनताकाे साथ अवश्य हुनेछ । जानकारीकाे लागि धन्यवाद ।
@abishektamang2635
@abishektamang2635 Жыл бұрын
हजुरको खोज र सिर्जना उच्च सम्मान छ दाई।हरेक नेता र नागरीकमा जब सम्म ईमान्दारीता जस्तो बहुमुल्य उपहार हुदैन तब सम्म नेपाल विकास हुदैन सबै चोरहरु हुन ।
@kartikeshify
@kartikeshify Жыл бұрын
this channel deserves more subscribers , publicity, support !!!
@loksundar6078
@loksundar6078 Жыл бұрын
Don't worry, this channel will go ahead beyond ur thought 👍🙂
@kartikeshify
@kartikeshify Жыл бұрын
@@loksundar6078 🙂🙂
@rajendrabhandari4799
@rajendrabhandari4799 11 ай бұрын
समाचार भनेको यस्तो हुन्छ खोज पत्रकारीता र पत्रकार भनेको यस्तो हुनुपर्छ सल्यूट १२ भाई ले सिक्नु धेरै छ।
@mmiteamgoldennepal
@mmiteamgoldennepal 10 ай бұрын
सलाम छ गुरुको हजुर को अनुसन्धान खोज लाई 🙏🙏 यी भ्रष्ट नेताहरु लाई गोली नहाने नेपाल उठ्दैन
@लाहुरेकोछोराम
@लाहुरेकोछोराम 10 ай бұрын
धन्यवाद जानकारी को लागि 🙏 यही फोहोर लाई प्रशोधन गर्ने हो भने राज्य र जनतालाई धेरै फाइदा हुने थियो
@darikakarajan5062
@darikakarajan5062 Жыл бұрын
नबुझेकाहरुलाई बुझाउन तपाइको भिडियो कन्टेडले धेरै जानकारी गराएको छ तर बुझेर पनि नबुझे झै पाटिकै गुणगान गाउने झोलेहरुलाई बुझाउन केहिलै सकिदैन । धन्यवाद जानकारीका लागी 🙏
@chandra-1
@chandra-1 Жыл бұрын
देश र जनताको लागि राज्निती गर्न आएको बालेन लाई चौतर्फी घेराबन्दी छ।झोले प्रथाबाट मुक्त समाज नबनुन्जेल देशको हलत एस्तै हो।
@rajangiri6597
@rajangiri6597 Жыл бұрын
अहो 😮😮 कस्तो राजनिती हो ।। बालेन तपाईको प्रयास कत्रो हो ।। सलाम छ ल, एकदिन तपाई देशको कार्यकारिणी तहमै पुगेर यो देश बनाउनु हुने छ तर सजिलो भने पक्कै छैन ।। अनि बिशेश धन्यवाद टंक जि ।। जोगिनु होला लपाईलाई यि पापिले भौतिक आक्रपण पनि गर्न बेर लाउदैन्न ।।❤❤❤😮😮😮
@keshavkatwal2753
@keshavkatwal2753 Жыл бұрын
एकदम सही समाचार दिनु भयो, देश बिदेशका सबै समाचारहरूको फलो गरी रहेको छु । सलाम साहेब
@narayanparajuli295
@narayanparajuli295 Жыл бұрын
Ncell को बारेमा पनि वास्तविकता के हो भिडियो बनाउनुहोला ब्रदर ❤️
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम Жыл бұрын
टँक सर क्या गजब भिडियो बनाउनुु हुन्छ हजुरले हामी सर्बसाधारणले बाहिरबाट हेरेको जस्तो छैन नेपालको राजनिती तेसैले देशमा एउटा जङ्ग बाहादुर राणा जस्तो छोरा जन्मिनु पर्छ अनि देशले मुहार फेर्ने छ टँक सरलाई धेरै धेरै धन्यबाद 🙏
@gracemoneytransfer8310
@gracemoneytransfer8310 Жыл бұрын
क्या दम्दार बिश्लेशण।kip it up tanka sir
@krishnabasnet8236
@krishnabasnet8236 9 ай бұрын
फोहर बाट मोहोर कमाउन राजनैतीक सफा गर्नु पर्छ।
@anonktm9398
@anonktm9398 11 ай бұрын
Thank you , Tanka Ji.तपाईको खोजमुलक यो भिडीयोको लागी । तपाईको अरु videos हरु पनि हेरेको छु । सबै राम्रा तथा सही छन्। प्रस्तुती सफा, सरल छ ।very clear to understand. Thank you very much once again. - from Perdes
@TirthaGhimire-b2o
@TirthaGhimire-b2o 8 күн бұрын
सर नमस्कार यो खबर सुनेर खुसी लाग्यो हजुर
@shyamshrestha4491
@shyamshrestha4491 Жыл бұрын
फाेहर माथि माहां फाेहर त यहि नेताहरु र तिनका पार्टीका झाेलेहरु हुन त्यस्ता तत्व हरुलाई हार्दिक श्रद्धाञ्जली , तर फाेहर ब्यबस्थापन मा हदै सम्म सुधार गर्नुहुने मेयर बालेन शाह र बिकृति बेथिति काे चिरफार गर्नुहुने टंक दाहाल ज्यु हरुलाई छड्के सलाम साथै सम्मान।❤🎉
@janakojha8401
@janakojha8401 Жыл бұрын
खोज, अनुसन्धात्मक विषय । हाम्रो देशको हाविगत त यस्तो छ भने, विकास त परै को कुरो हो।
@nabinkaranjit7701
@nabinkaranjit7701 11 ай бұрын
नेपालको सबैभन्दा ठुलो दुश्मन भनेको भारत हो। हाम्रो घर झगडा मा छिमेकी को चलखेल किन?
@sabinsubba
@sabinsubba 12 күн бұрын
@@nabinkaranjit7701 Sahi kura 👍
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 6 ай бұрын
Tanka जी तपाइको महत्वपूर्ण भिडियोमा बाट चोरहरुको बास्तबिकता थाहा भयो ! धन्यबाद !! साथै तपाइका खोजमुलक भिडियो महत्वपुर्ण छन र म मनपराउछु !
@Rana-Magar7
@Rana-Magar7 Жыл бұрын
Yo समस्या सिंगो नेपाल भरी नै छ। अब सम्पूर्ण नेपाली हरु मिलेर यस्ता भाइरस हरुलाई delet गर्नु पर्छ
@khemlawati8663
@khemlawati8663 6 ай бұрын
बिश्लेसणयुक्त एबं खोजमुलक समाचार निरन्तर सुन्न पाउॕ मिठो कथा श्रवण गर्दा गर्दै समाप्त हुन्छ धन्यबाद
@jharanaghatrajfacebooksnih2522
@jharanaghatrajfacebooksnih2522 Жыл бұрын
यहि कुरा आम नागरिकले नबुजे सम्म यस्तो धन्दा सदा चलि रहन्छ।
@BBSThapa
@BBSThapa Жыл бұрын
राम्रो कुरा लियर अाँउंनु भो टंकदाहाल ज्यु नमन।
@parvatigurung2815
@parvatigurung2815 11 ай бұрын
एक दम सहि कुरा गर्नु भयो
@chaudharyjustin
@chaudharyjustin Жыл бұрын
बुझ्न नपाका दुबिएर थिचिएर लुकेको वास्तविकताको बुलन्द आवज हो तपाईं, we should be proud of his continuous effort and standing still.
@jyotishbudha
@jyotishbudha Жыл бұрын
स्याब्बास, फोहोर तन्त्र ... लुट तन्त्र जिन्दावाद ।।
@kumarthapa9530
@kumarthapa9530 Жыл бұрын
तपाईको अध्ययन, अनुसन्धान, बिष्लेशण र प्रस्तुतीलाई मान्नुपर्छ ।
@sushikhanal9822
@sushikhanal9822 Жыл бұрын
भित्रि कुरा थाहै नपाइ आफ्नो पार्टी को बचाब गर्न बालेन लाई नराम्रो देखाउने जो कोहि पागल् हरु बोल्दा ख्याल गर। जानकारी को लागि धन्यवाद टंक जि।
@dewangurung3311
@dewangurung3311 Жыл бұрын
धन्यवाद ! सरल तरिकाले नेपाली जनतालाई बुझाउन सहयोग गर्नुभएकोमा यसरी नै राम्रो मान्छेहरुलाई support गर्दैगए 2084 मा यस्को नतिजा देल्हिने पक्का छ ।
@motischool
@motischool 4 ай бұрын
एकदमै समसामयिक सत्य तथ्य यथार्थ घटना, समस्या औलाई दिनु भएको छ 👍👏 एकदमै शुक्ष्म तरिकाले तटस्थ भएर खोट देखाउनु भएको छ । यस्तै यस्तै समाचार सुन्नु परोस जहाँ चाही भ्रष्टाचार बिरुद्ध आवज होस्। हवस धन्यवाद 🙏😆
@bikramrai9468
@bikramrai9468 Жыл бұрын
धेरै धेरै धन्यवाद सर, यहाको यस्ता महत्त्वपूर्ण भिडिया्ेहरुले निरन्तरता पाइरहोस ।🎉❤
@bhupalman3264
@bhupalman3264 Жыл бұрын
टंक सर नमस्कार म केनाडाबाट म तपाईको नियमित फ़्लवर सरको हरेक कॉन्टेंटहरू एकदमै सानदॉभिक र येथॉथ स्पष्ट आफनो बिचार पस्किनु हुनछ।ई येसता कुराहरू ले सम्पूर्ण न्यायप्रिय नेपालीहरूको लागि अत्यंत महत्वपूर्ण लाभ भएको हुनुपॉछ । यसतै यसतै रहस्यमय कॉतुतहरूको पोल खोलदै जानुस्।
@kulbahadurbhujel9443
@kulbahadurbhujel9443 Жыл бұрын
हजुरको गहन अध्ध्यन, तयारी र प्रस्तुति एकदमै राम्रो छ, अर्को यो विषयमा पनि खोज गर्नुहुन्थ्यो कि! नेपालीलाई राष्ट्रिय परिचयपत्र किन चाहियो? परिचयपत्र कै लागि हो भने जनतासँग नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र, सवारी अनुमतिपत्र, विभिन्न स्कुल कलेज र विस्वविध्यालयले दिएको परिचयपत्र, पानी, बत्तीको बिल ,,,,, छँदैछ र पनि किन अझै थप राष्ट्रिय परिचयपत्र आवश्यक पर्यो? कसको डिजाइनमा यो नेपालमा सुरु गरियो? कतै सँसारलाई नै रिसेट गरि टोटल एउटै कन्ट्रोलमा ल्याउन भनी लागि परेका इलुमिनाटी ग्रुपको एजेन्डा त होइन? राष्ट्रिय परिचयपत्रको सफ्टवेयर त वदेशीले बनाको होला, सम्पूर्ण नेपालीको डिटेल लिएको छ, कतै यो सबै डाटा विदेशीको हातमा पुगेको त छैन? ता कि पछि उनीहरुको नयाँ सँसार New World Order आउँदा सबैलाई कम्प्युटर सिस्टमद्वारा पूर्ण कन्ट्रोल गगरी सबै मानिसलाई दास बनाउन सजिलो होस्। हेक्का रहोस् जब इलुमिनाटीको राज्य आउँछ सँसारभर सबै कुरा one, one हुन्छ, सँसारभर one ruler, one law (rule), one court, one language, one currency, one nation (country)... etc. Everything will be one, that's why they call that One World Order. डल्लै, सिंगै पृथ्वी एउटै देश हुनेछ, जनताको सबै व्यक्तिगत सम्पत्ति सरकारीकरण गर्नु लाउनेछन्, अनि दास बनाइनेछ..... कतै राष्ट्रिय परिचयपत्र बनाएर हामीले अहिले देखि नै सबै हाम्रो डाटा विदेशीलाई नै सुम्पि त सकैनौँ? के नेपाल सरकारसँग यो डाटालाई सुरिक्षित राख्न सक्ने ह्याकरहरु छन् त??? Sorry for long comment 🙏🙏
@chitrabahadur6204
@chitrabahadur6204 4 ай бұрын
अत्यन्तै पार्दसि र सत्य तथ्य खबर नै तन्क जि को लाग्छ प्रदेस मा बसेर स्वदेश को माया र शिक्षा त पाएको अबगत सबै मा छ अब एक पटक स्वेदेस फर्किएर राजनीति मा आउन पर्यो स्वच्छ छबि ज्ञान भएको मान्छे नेपाल ले खोजेको छ । २०८४ को चुनाव मा आउन पर्यो मेरो तर्फ बात सक्दो सहयोग गर्ने छु ।धन्यवाद
@parbatigurung3395
@parbatigurung3395 Жыл бұрын
जानकारी को लागि धेरै धेरै धन्यवाद !
@SampradaaMantra
@SampradaaMantra Жыл бұрын
केही कुरा नै न बुझी बालेन् लाई कराउने , धरान का मेयर हर्के साम्पाङ राई लाई सबैले tag गर्नु होला यो भिडियो । तपाईं को जानकारी को लागी धेरै धेरै धन्यबाद 🙏🙏
@roshangaming9151
@roshangaming9151 27 күн бұрын
thik vannu bho
@chrishna7960
@chrishna7960 Жыл бұрын
Thank you, brother, for thoroughly investigating videos about Nepal. I am a loyal viewer of your captivating content. We eagerly anticipate your upcoming videos on the NCELL propaganda and the events that transpired. Your dedication is appreciated. Thank you
@SumitraRegmi-f9w
@SumitraRegmi-f9w 3 ай бұрын
धन्यबाद हजुर को भिडियो हेरेर धेरै जानकारी पाइयो सुँगुर रुपि नेतालाई नै पेलेर मल बनाउने प्रविधि आयोभने जनतालाई राहत मिल्ला
@karansunam8895
@karansunam8895 Жыл бұрын
बालेन साह प्रधानमन्त्री भएको हेर्नु मन छ !
@narayanmanandhar6729
@narayanmanandhar6729 10 ай бұрын
सत्य तथ्यको आधार/प्रमाण सहित स्पष्ट बक्ता श्री तँक भाई लाई सत्य कुरा पस्केर जन चेतनाको लागि धन्यबाद ❤❤❤
@dipendralama8493
@dipendralama8493 Жыл бұрын
जब सम्म देश मा इमान्दार ब्याक्ती जो चाइनाको रास्ट्रपति सिजिन्पिङ जस्तै रास्त्रभक्त देश लाई माया गरेने र देशको भबिस्यको सच्चिकै चिन्ता गर्ने इमान्दार ब्यक्ती आउदैन तब सम्म काठमाडौं मात्रै होइन देश्को बिकास नहुने मत्रै होइन देश नै नरहने पक्का छ तेसैले हामी जनता बिकल्पमा इमान्दार ब्यक्तिको बिकल्पमा छौ
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 Жыл бұрын
अति सान्दर्भिक विषयका बारेमा प्रष्ट कुरा ..! धन्यवाद हजुर
@BishnuEkata
@BishnuEkata Жыл бұрын
यि माफिया लाई जसरी हुन्छ हटाउनु नै पर्छ
@KrishnaprasadAdhikari-nq5kl
@KrishnaprasadAdhikari-nq5kl 6 ай бұрын
सत्य कुरा उजागर गराउनु भयको तपाइँ र तपाइको सम्पूर्ण टिम प्रति उच्च सम्मान बेक्त गर्दै यो रास्ट्र बनाउने नै हो भने कुनै पार्टी कों झोले बनेर बालेन या सी जिन पिङ्ग नै बनि दिनु हुन सम्पूर्ण मा हार्दिक अनुरोध पनि
@11dany11.
@11dany11. Жыл бұрын
Im from india and a regular viewer of Tech tanka, thaha, the nepali comment & in depth story..im addicted to to the contents you guys create, i've more knowledge of past present and future of nepal than india, my family says do you have a girlfriend from nepal or are you gonna settle down in nepal 🙃 , the fact is i just love the contents you guys create, nepali bhasa ma etti ko content sunnu pawda khusi lagera awcha 😍 thankyou Tanka daju🙏
@TechTanka
@TechTanka Жыл бұрын
🙏🏻❤️
@uniqkarki10
@uniqkarki10 Жыл бұрын
@@TechTanka bro nepali ethnicity based nationality indian ho ki sab roots bata indian ai ho? Boarder cheuchau ho? Ki Great to see such persons
@rajuthapa8790
@rajuthapa8790 Жыл бұрын
जवसम्म देशबाट बाह्र बुंदेलाइ उखेल्न सकिन्न सबै किसिमका फोहर बाट देशले मुक्ति पाउने छैन।
@RankanaRai
@RankanaRai Жыл бұрын
बालेन शाहलाई पदबाट हटाउनुलाई यो आरुप लगाईरहेकोछ।
@bhairajamaharjan8758
@bhairajamaharjan8758 10 күн бұрын
अतीराम्रो प्रसुती देश चलाउने नेताहरु कस्तो है जानकारी दीनुभ सर लाई सलाम छ ❤❤❤❤
@bhairabthapa2840
@bhairabthapa2840 Жыл бұрын
Thanks for the clarity. More respect to Balen sir. Politics le kuna kuna khattam pari sakyo desh ko.
@khadkasundas3315
@khadkasundas3315 4 ай бұрын
👏 ati ramro Ra E fohori khel khelne haruko parda fas garnu bhayo ma sir lai dhanyabad 👏 balla jantale sahi nirnae gardaixan ☝️ ati sandarvik parsanga dinu bhyo' 🙏 salam 👍🙏🇳🇵💝🙏 Jai Balen sir 👈💖👍🙏🇳🇵🙏 Jai Nepal Aama ❤🙏🇳🇵🙏
@BibekYonjanTamang
@BibekYonjanTamang Жыл бұрын
mainstream media भन्दा यस्ता KZbinr काे भर लाग्छ मलाई 🎉
@himk6808
@himk6808 Жыл бұрын
भनाइ अलिक राम्रो भयन की उवाको बारेमा तपाइको बुजाइ
@DllipRai
@DllipRai 4 ай бұрын
यो देशलाई बिकास हुन नदिने फोहोर माफियाहरू देश द्रोहीहुन त्यसैले हाम्रो देश बिकास नभाको ! बल्ल फोहोर माफीयाहरू चिनीयो यो ईतीहास नै बन्छ र भाभी पुस्ताले पनि चिनी राख्छन् पछि उसैको छोरा नातीले पनि थुक्छन् जय 🇳🇵🇳🇵🇳🇵🙏
@Deeworld102
@Deeworld102 Жыл бұрын
Aaba janta haru ta prastai ho jhan support balen🙏🇳🇵jay nepal
@PopularDangi
@PopularDangi Жыл бұрын
जे सुकै होस तर टंक दहाल भने मलाई गजबको लाग्छ keep going on buddy❤❤❤
@YariSugaram
@YariSugaram Жыл бұрын
धन्नेबाद राजनितक दल को कर्तुत बुझाउनुभयको मा .
@hembahadur1233
@hembahadur1233 Жыл бұрын
अरु त अरु भयो सर बालेन किन चुप बसेको? बालेन ज्यु हामी आशागर्छौ अब महानगरको मातहतमा ल्याउनु पर्यो
@hemangurung921
@hemangurung921 Жыл бұрын
Thank you sir for the very important news it's a great information. I think along with 15 municipaties and your team should participate for this good job.
@ravindrakumargyawali9254
@ravindrakumargyawali9254 2 ай бұрын
अब काे मेराे आशा : फुल पावर भएका दल प्रमुखहरुले विभिन्न भ्रष्टाचार बाट बच्न नयाँ विधेयक नै तयार पार्ने र अन्य साँसदहरुलाइ पनि समर्थन गराउने काम । Power dynamics हरु सुवुतहरु गायव पार्ने र त्यसमा सुरक्षा र न्यायिक निकायलाइ पनि मिलाउने.... यस्ता कुराहरु पनि जनताले थाहपाउनु पर्छ हाेला ..अनि मात्र सुतेका जनता जाग्छन हाेला ।
@RamkumarBista
@RamkumarBista Жыл бұрын
अब हामीले के गर्ने त यी माफियाहरु विरुद्ध ? यी लुटेरा हुन अब यिनीहरू विरुद्ध काठमाडौं बाट युवा जागरुक भई यिनीहरूलाई देश निकाला गर्नु पर्छ 🇳🇵🇳🇵🇳🇵
@NarenGurung-s6w
@NarenGurung-s6w Жыл бұрын
Very nice, loud and clear information. Thank you.
@khimlimbu4316
@khimlimbu4316 6 күн бұрын
सहि सत्य खबर ल्याउनु भएकोमा धन्यबाद सर।
@kulbahadurbhujel9443
@kulbahadurbhujel9443 Жыл бұрын
Salute sir, you are the voice of voiceless ✊🙏
@MingRai
@MingRai 10 ай бұрын
Hajur video aasadai Gyan dine ra upayogi xa👌👌
@nawalkishorchauhan7788
@nawalkishorchauhan7788 Жыл бұрын
Great research Sir. Your videos are always creative and meaningful.
@MekhPaija
@MekhPaija 3 ай бұрын
Tanka Sir Thank you... Wow! You have opened the eyes and ears of many people like me.
@surajstout5876
@surajstout5876 10 ай бұрын
फोहोरको राज्नितिको बारेमा बल्ल क्लियर भयो धन्यवाद टन्क जि।
@rajendramaharjan8971
@rajendramaharjan8971 11 ай бұрын
Great tanka sir..सतिक समाचार..अब ब्यवस्था फेरे पछि मात्र अवस्था फेरिन्छ..पुराना पार्टीहरु बाइ बाइ
@Debendra_Basuri
@Debendra_Basuri Жыл бұрын
बालेन पछिको अर्को सम्भावना बोकेको हिरो हो टंक दाहाल ।
@khemlawati8663
@khemlawati8663 6 ай бұрын
सारैराम्रो बिश्लेसन
@isworikhadka5455
@isworikhadka5455 Жыл бұрын
Thanks Tank babu to layout the hidden secret .
@ritaacharya9983
@ritaacharya9983 Жыл бұрын
कति सुन्दर तरिकाले ब्याख्या गरेर जनतालाई जानकारी गराउनु भयो धन्यवाद भित्र भित्रै कतिसम्म राजनीति हुदोरहेछ ।
@yubgurung-lx2eo
@yubgurung-lx2eo Жыл бұрын
Tanka g , I love ur KZbin channel deferent topics big issues claimed and Environment Capital of the Ktm. Very interesting subject in-reality waste pick up indirectly dirty politics. It’s true and reality politics pressures Mayor Balendra Shah. Anyway ur knowledge and Experience is brilliant 👌👍. I salute and respect you always . Keep it up 🏃mate .
@SANTABHUDHA
@SANTABHUDHA 6 ай бұрын
याे सत्य कुरा हाे यसमा मनाे मानिछ केगरने कले बाेलदिने चन्द्रगिरि नगर पालि कामत बिजाेग छ पैसा मनाेमानि ले उठाकनछन याे कले हरने एकपटक बिचार पुरायर हेरौकि सारै मरका परेछ
@42theone
@42theone Жыл бұрын
Daju Ramro kaam garirahanu bhayeko chha. Ma Australia bata tapai lai follow garira chhu. Milchha bhane ajai yo channel lai agadi badhau sangai. I am with you.
@tejkc8571
@tejkc8571 Жыл бұрын
हजुर ले बोलेको कुरा 100% सहि हो सर सबै नेपाली जागौ है❤
@Sarungurung
@Sarungurung Жыл бұрын
You are doing a great job…keep it up….all the love from Hong Kong 🇭🇰
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 10 ай бұрын
Best information . Nepal ko Phohar ko mafiya rajniti ?!? Parties leaders danger for dirty game. Jay Balendra jyu.
@suvaspariyar6132
@suvaspariyar6132 Жыл бұрын
What a investigation 🙏🙏
@sandipghatan8349
@sandipghatan8349 Жыл бұрын
तपाईं काे भिडियो नियमित हेर्ने गर्दछु । टंक सर लाई धन्यवाद
@stoneartgorkhkalimurtikala367
@stoneartgorkhkalimurtikala367 Жыл бұрын
हजुर को प्रत्येक कार्यक्रम हेर्ने गरछु म चितवन बाट ❤❤❤❤❤❤
@raiseinheaven
@raiseinheaven 4 ай бұрын
Thank you sir fohori rajniti bujhaunu bhayeko ma.
@sauravlamsal6768
@sauravlamsal6768 Жыл бұрын
Kas kaslai yo channel le aja subscriber deserve garxa jasto lagxa yeta hajir hum ta❤
@nareshjungbohara4683
@nareshjungbohara4683 27 күн бұрын
You're Legend Of Journalism 🙏🙏
@bishalshah3546
@bishalshah3546 Жыл бұрын
Love your videos dai. Keep it up
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,1 МЛН
Pushpa 2 Movie || Dr.Yogi Vikashananda @ManokrantiCentre
30:54
Manokranti Centre
Рет қаралды 57 М.
Новости дня | 12 декабря - утренний выпуск
11:45
Euronews по-русски
Рет қаралды 23 М.
Bageshwar Dham Baba: The Reality of Religious Babas
17:40
Project Kura
Рет қаралды 232 М.