रङ्गेहात भेटेर बेपत्ता भनिएका श्रीमान आए मिडियामा|श्रीमानश्रीमतीको पर्यो चर्काचर्की गल्ती कसको?

  Рет қаралды 243,203

Good tv

Good tv

Күн бұрын

Пікірлер: 735
@barunarai9527
@barunarai9527 10 ай бұрын
नमस्कार सबै लाई यो काण्ड मेरो आफ्नै जेठो दाई भाउजु हो । धेरै कुरा मलाई पनि थाहा छ को कस्तो छ भन्ने कुरा सबै ले बुझ्नु जरुरी छ । जति पनि बोलेको छ धेरै झुट बोलेको छ । हामी ४ जना दाजु भाई ३ जना दिदी बैनी हो । हाम्रो आमा 'पापा लाई हामी आफै उपचार गरेको हो त्यसले गरेको पनि हैन अनि जुन मेरो पापा ' आमा लाई आरोप लगाको छ नि गाउँमा नअटेको कोहि सग नमिल्ने भनेर त्यो पनि सबै झुट हो । मेरो दाई सारै सोजो र इमान्दारी छ त्यस्तो कदापी गरेको छैन । यो भाउजु भनाउदा कुरैटेनी छ । पैलाको vido मा अर्कै कुरा बोलेको छ पछिको vido मा अर्कै बोलेको छ। बिचरा दाइले जेजती कमाउछ त्यो सबै उसैको हातमा दिन्थ्यो दिएको पैसाको सोदि खोजी पनि नगरेको हो । यो भाउजु भनाउदा लाई कहाँ देखि कहाँ पुऱ्याएको थियो लाई कसको गल्ति हो। अनि नाङ्गो रङगे हात भटेको भन्यो फेरी सगै सोदा के भन्दै छ । छोरालाई पनि सबै कुरा सिकाको हो । पछि सबै छोराले आफै बुछ को गलत छ भनेर । यो भाउजु भनाउँदा कसै सँग मिलेर बस्न नसक्ने जति पनि नजिको कोठाको साथी हरु सग मिल्दैन प्राय सबै सग मन मुटाप भको छ । अनि भाउजु मनाउदा ले आफै व्यवहार चलाउने उसको मनपरेको लाई पैसा बुढालाई सल्ला नगर्ने यो आइमाई खतम छ । दाई जति कमाको सबै यो भाउजु लाई दिन्थ्यो र पनि १ पैसा दिदैन भन्छ । यो सबै झुट बोलेको छ है साथी हरु मेरो दाई सारै सोजो छ । कृपया कुराको सपोट गर्नु होला plz
@niriprai510
@niriprai510 10 ай бұрын
Ho ho sahi vannuvayo vai hamipani 5 barsasamma najik chimeki basda thahacha vai hami fulli saport garchau vai
@barunarai9527
@barunarai9527 10 ай бұрын
Ho ni dai Mero daile jati kamako sabai dinthyo Ani sabai byabahar Pani usaiko hatma diako thiyo hetnuna kasto aarop lagauxa
@timepass6804
@timepass6804 10 ай бұрын
Ho ho sabai jhut ho yo aiimai lye bolyeko kura. ahfno khalto ahfai khanyo yo aiimai lye monkey clever ball in trouble 😂😂 Monkey fast geda blast 😂😂
@whoareyou6823
@whoareyou6823 10 ай бұрын
यी आईमाई को बोली बाटै थाहा हुन्छ कि कति झुट बोलिराकोछ भनेर यस्तै यस्तै आईमाई हरुले हर्दा एक अशल नारी हरुको ब्यज्जत भाईरहेको छ हाम्रो नेपाल समाजमा
@whoareyou6823
@whoareyou6823 10 ай бұрын
धेरै नै सोझो र धेरैनै श्रीमती लाई बिस्वाश गर्ने मान्छे रहेछ यो डाज्यै
@manamaharjan6121
@manamaharjan6121 9 күн бұрын
कति बाठो आईमाई
@Jenima_isha
@Jenima_isha 10 ай бұрын
यो दिदि नै राम्रो छ जस्तो लागेन कुरा गरेको सुन्दाखेरी
@amritrai8200
@amritrai8200 9 ай бұрын
Didi KO Pani Galti chai pakai Pani x
@TaraThapa444
@TaraThapa444 10 ай бұрын
यो बच्चालाई आमा चाहिले सबै कुरा सिकाएर ल्याएको रहेछ।
@saritathapa748
@saritathapa748 10 ай бұрын
तैत भनेको हजुर छोरि पाएपछि हेर्दैन। छोरा पाए हेर्छ। भनेर बच्चालाई कसरी थाहा हुन्छ। सबै आमा को कमाल
@KalpanaTamang-v9y
@KalpanaTamang-v9y 10 ай бұрын
100%sikaako kuro garirakoxa
@adrina1160
@adrina1160 10 ай бұрын
100%
@KhemPun-ms9qb
@KhemPun-ms9qb 9 ай бұрын
नेपाली समाजले महिला लाई मात्र पिडित देख्छ नेपालको कानुन पनि महिलाकै लागी बनेको छ सो मैले पनि १२ बर्ष बिदेश दुख गरेको सम्पती छोड्न बाध्य पारियो म अहिले रितै छु तर हिम्मत हारेको छैन एउटा छोरी छ ममी सगै यो बाबु लाई जस्तै मेरो छोरीलाई पनि ममीले गलत सिकाको छ
@chyangbatamang1222
@chyangbatamang1222 10 ай бұрын
पोइ चाख्दै हिन्ने आइमाई रछ कहिँ नभएको राछेसनी लाज नभएको
@sureshbc7672
@sureshbc7672 10 ай бұрын
कसम खाने रुने कराउने जसरी हुन्छ जित्नै खोज्ने आइमाई को काम
@JanehhJanehh
@JanehhJanehh 3 ай бұрын
यो छोरिमानछेनै गतिले हैना
@JanehhJanehh
@JanehhJanehh 3 ай бұрын
यो आइमाइ भालुनि चोथाले हो बोलेर जितनि रैछे भालुनि
@MingmaTsheringRumba
@MingmaTsheringRumba 8 ай бұрын
गंगा बैनि यी दुईको कुरा सुनि रहदा वाकै लागेन।
@jayantibasnet3142
@jayantibasnet3142 10 ай бұрын
विचरा बच्चा कस्तो नराम्रोसङ्ग राेएकाे यी बाउआमा दुवैलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।
@gangakhatiwada5289
@gangakhatiwada5289 10 ай бұрын
लेडिज भएर लेडिजलाई नै नरारो भनेजस्तो लाग्ला तर यस्तो आईमाइ सँग बस्न गारो हुन्छ ।यस्तो मुख चलाउने आईमाई गतिलो होइन
@naumayapun4352
@naumayapun4352 10 ай бұрын
श्रिमान श्रीमती भएर तेराे मेराे हुदैन यकले अर्कालाई संका बिस्वासै नगरे कसरी जिन्दगी चल्छ छुटेर बसे हुन्छ झगडा पनि कति धेरै हाे
@rajgurung8315
@rajgurung8315 10 ай бұрын
गङ्गा जी नमस्कार श्री मान श्री मती मा को झगड़ा हरु धेरै हेरियों यूट्यूब मार्फत पीड़ा हुन्छन सबै लाई यो भिडियो हेर्दा अली पीड़ा श्री मान लाई भएको देखियो जे होस पुराना कुरा हरु लाई भूलेर अब मिलेर बस्नु होला भन्न चाहानछु !
@relpurjarelpurja2679
@relpurjarelpurja2679 10 ай бұрын
म पनि एउटा पीडित पुरुष हु जब बुडाबुडिको झगडा हुन्छ नि त्यो बेलामा छोराछोरी ले कहिल्यै बाबाको साथमा बोल्दैन यो केस पनि मेरो जस्तै रहेछ । हेर बाबू तिमी अहिले सानै छौ पछि पछुतो लाग्नेछ ।100% आइमाईको गल्ती छ
@gangamagar2480
@gangamagar2480 10 ай бұрын
right
@ganeshsunar9547
@ganeshsunar9547 10 ай бұрын
मेरो विचारमा श्रीमान को गल्ती धेरै रैछ । श्रीमान ले बिहे गरेको जस्तो छ।
@parwatakhadka3262
@parwatakhadka3262 10 ай бұрын
Ganga maam gharbetikoma janu hola ak palta🎉❤🙏🙏
@lalbahadurmagar3599
@lalbahadurmagar3599 10 ай бұрын
पोथि बस्यो भने, दशा लाग्छ।
@mamataraee8022
@mamataraee8022 10 ай бұрын
Yaha xori manxe galat lagyo hola hjr lai tara yo vale ra pothi vanera sabai xori manxe lai dosh nasinus...
@nirjalatamang5118
@nirjalatamang5118 10 ай бұрын
कुरा भनेको सहि बोल्नु पर्छ यार छ्या अर्को भिडियोमा त यो दिदी निर्दोश होला जस्तो लगेको फेरि अहिले के हो के छ्या बुढा बुढी मिलेर बस्नु नि यार अनि दिदी जि कृपाय बुढा बुढिको झगाडामा आमा बाबालाई बिचमा कहिले न ल्याउनु अच्चम लाक्दो के हो के केही बुझ्न सकेन यार नेपाल एसरी नै सक्किने bhayo अरु भन्दा आफ्नो बाल बच्चाको अगाडि एस्तो हर्कत कहिले न गर्नु यो कलिलो मस्तिकामा के पर्ला बिचारा😢😢छ्या वाक्क लाक्दो कति बिग्रेको नेपालीहरु ❤गङगा ma'am ले धेरै काम गर्नु भाको छ अझ्झै अगाडि बड्दै जानू maam❤❤
@pramilaraipramilarai6113
@pramilaraipramilarai6113 10 ай бұрын
यो आमा मलाई मन परेन 😥😥😥
@taradevigurung-z9g
@taradevigurung-z9g 10 ай бұрын
यी महिला नै गलत रहेछ,विचरा पुरूषकाे कुरा सही छ,बिचरा भाईलाई नमर्नु,नगरिखानु बनाएकाे रहेछ यी महिलाले,महिला खतम हाे सब झुट वाेलिराछ यी महिलाले ।
@shreemayagurung8246
@shreemayagurung8246 10 ай бұрын
यो आइमाईको सोच गलत रहेछ आफ्नो श्रीमानलाई नोकर भन्दा पनि तल गिराएको रहेछ दुवै जनाको डिस्क्स बाट थाहा भयो
@ManishaBasnet-h7m
@ManishaBasnet-h7m 10 ай бұрын
यो बाईनी चाईहो रहेछ
@SabinaTamang-ci6rx
@SabinaTamang-ci6rx 10 ай бұрын
यो आइमाई को बोलि सुनदै रिष उठ्ने गतिलो भए १० पोइला हिन्थि राइ दाइ यो सँग नबस्नु तपाईं छुटेर बसेको राम्रो यो चोथसले संग कासरि भेट भयो 😢
@bisalbhujel51
@bisalbhujel51 2 ай бұрын
ए जम्मा १० पोइले पो हो यो आईमाई एक दर्जनौं पुग्न लागे छ 😅😊
@parishrestha9762
@parishrestha9762 10 ай бұрын
कठै बाबु लाई देखि माया लाग्यो हो मलाई नमस्कार गंगा मेडम
@kamalathapaliya9035
@kamalathapaliya9035 9 ай бұрын
Je bhaya pani ganga baini sarai strong kam garnu huncha hai
@jeevanpandeytanahun.8628
@jeevanpandeytanahun.8628 10 ай бұрын
गँगा बैनी,शुभ बिहानी🙏
@meramera9162
@meramera9162 9 ай бұрын
Gehosa naniko bigeka babald bigeka naparu, 😭😭😭
@barunarai9527
@barunarai9527 10 ай бұрын
हाम्रो गाउ को बारेमा केहि थाहा नमको लाई चाही कसरी थाहा भयो यसलाई बाबु आमा गाउमा टिक्न नसक्ने भनेर यसले चाहि जेबोल्दा पनि हुने हो। यसको कुरा मलाई पटकै मन परेको छैन । यस्ता झुटो आरोप लगाउने लाई चाहि कहि कार्बाइ हुदैन । यस्ता झुटो आरोप लगाउने लाई कार्बाइ हुनु पऱ्यो ।
@kabitarai5695
@kabitarai5695 10 ай бұрын
बुढा को ब्यापार छ बुढी ले ब्यापार गर्छ भन्दैमा अरु सङ्ग लाग्नु यो दुबैजना उस्तो उस्तै हो लोग्ने स्वास्नी अरु बाहिरी को छाला हड्डी सङ्ग लागेर छोराछोरी लाई आशुमा डुबाउने पापी बाउ आमा
@susmalimbu2399
@susmalimbu2399 10 ай бұрын
पतौरी आइमाइ
@ruplalSn-gf9mb
@ruplalSn-gf9mb 10 ай бұрын
यो पतुरी आईमाई लोक्ने जितेर बसेको रैछ यो सोजो राई फसाउन खोजेको रैछ यो पतुरी आइमाइले एउटा कुरा पनि सत्य बोलेको जस्तो लागेन
@krishnagrg776
@krishnagrg776 10 ай бұрын
हो भन्या हिजो को video देखदा बिचारा भनयोथ्यो हैट ख़त्म लाग्यो यो आइमाइ
@Leena_mgr
@Leena_mgr 10 ай бұрын
Umm vnya pagalnii j pani hoina hoina vanxa jathii 😡😡😡😡
@archanatamang4895
@archanatamang4895 10 ай бұрын
Yo aaimai khatam xa k ma chinxu..tyo Rai dai pidit ho..pahilako budako 2 xora xodera aako ho asti tyo Rai dailai Lakhatera arko kta sanga gako ho..xodeko haina Lakheteko ho arkai poilai gayara dukha payara tyo dailai fasako ho..
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 10 ай бұрын
100% सहि कुरो😮😮😮
@DipakTamang1941
@DipakTamang1941 10 ай бұрын
Didi Bhagwan Kasam yo khale boli le kaile pani relation tikdaina😢😢alik imandar hunu parxa ra buda le pani taas khelne haina Kam garne
@VmVm-b9t
@VmVm-b9t 6 күн бұрын
मलाई त बुडा भन्न्दा बुडि अगतिलाे जस्तो लागाे छाेरा मान्छेले त्यति धेरै झुट बाेल्न सक्दैन
@kanchhimaiyashresth1379
@kanchhimaiyashresth1379 9 ай бұрын
Yasto jhagada sunda sunda ganga bahinile bihe nai gardin ho dherai nakarao ❤❤❤❤❤
@bhakta8661
@bhakta8661 10 ай бұрын
बुढा बुढि भय पछित का खर्चा भको छ खर्चा भयर कति बचेको छ सब देखाउने सोद्ने गरेपो हुनेत यो आइमेको मुख कति पट्केको हो नि म पनि एउटा महिला हो हामि महिला ले यसरि पट्केको राम्रो हुदैन दिदि एक जना आगो भयनि एक जना पानि बनेर बस्नु भबिस्य तेति कै अगाडि बड्छ
@kanchhimaiyashresth1379
@kanchhimaiyashresth1379 9 ай бұрын
Yiniharuko kura sundai maile katti dherai kaam gare dhanyabad yo jodi lae
@rinhome7492
@rinhome7492 5 ай бұрын
😂😂😂 मैले पनि 😅
@khanalsunita7389
@khanalsunita7389 10 ай бұрын
याे केटीले एउटा झुट बोल्याे भने 💯 सबै झुट छ जस्ताे छ है तर जे भए पनि याे सानु बाबुकाे आँशुले चै पाेल्छ है लै पशुपति नाथले रक्षा गरुन् 🙏🙏🙏🙏💕
@Rarupa427
@Rarupa427 10 ай бұрын
Dd ris kam garnu milnu dai dd be positive paurakhi haru raicha milera janu poisa k hoena 🙏
@lalbahadurmagar3599
@lalbahadurmagar3599 10 ай бұрын
श्रीमानसँग सल्ल नगरीकन 50 हजार ठेगदारलाई किन दियो ?
@bedprasadgiri7571
@bedprasadgiri7571 10 ай бұрын
कसमपनि कतिखाको होउ यो आइमाइले 😅😅😅
@PhuDolmaTamang
@PhuDolmaTamang 9 ай бұрын
miley ta babu ruyeko dekhera interview Hernhu sakina god bles u babu ❤
@Limbukanxa321
@Limbukanxa321 9 ай бұрын
ho vanya 😢😢❤ sachi mero ni aasu aayo😭🥺
@jiwandamai4751
@jiwandamai4751 10 ай бұрын
यो बच्चा लाईबिच मा नराख्नु भएको भए राम्रो हुन्थ्यो।
@sagunrai5720
@sagunrai5720 9 ай бұрын
अचम्म छ यो दुनियाँ म केही बोलिन दुबै जना को गल्ती देखे कम्पर्माईज गरे राम्रो हुन्छ केटा मान्छे लाई पनि गरो हिन्छ एस्तो गर्नु हुदैन बैनि
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 10 ай бұрын
यसो बुझ्दा यो दिदीको गल्ती छ, आईमाईको मुख चोथले भयो भने घर बिग्रिन्छ, आँखा पनि दरो लगाउने रैछ... यो छोरालाई आमाले सिकाएको नै छ
@ushakhadka716
@ushakhadka716 10 ай бұрын
तिमीहरु buda budi नै उस्तै त्यो सानो बाबु को माया लाग्यो।
@shreyamagar4422
@shreyamagar4422 10 ай бұрын
अलग अलग बसेको नै राम्रो होला जस्तो लाग्यो
@bedprasadgiri7571
@bedprasadgiri7571 10 ай бұрын
यी आइमाइ सारै जान्नेरैछन 😂😂 जान्नेलाइ छानेछौ राइभाइ
@sharmakishorsharma7186
@sharmakishorsharma7186 10 ай бұрын
बुवा आमा को झगडाले यो सानाे बाबुको भविस्य नराम्रो नबनाउनुस Please🙏 यो भिडियो मात्र हेर्दा बुवा ले आफ्नो कर्तव्य पूरा नगरेको देखियाे र अामाले नि अलिकत बाेलिमा सुधार ल्याउनु पर्यो 🙏
@monkumarikumari2258
@monkumarikumari2258 9 ай бұрын
Bicharaa Babu ❤
@ShardaKunwar-ys5gy
@ShardaKunwar-ys5gy 9 ай бұрын
Dai Vai kta kti sabai lai bolaunu parxa
@rajpoudeltirtha5778
@rajpoudeltirtha5778 10 ай бұрын
तर याहा बोलिको हिशाबमा र मेरो अनुमान मा श्रीमान ठिक छ श्रीमती बेठिक जस्तो लाग्यो
@santoshsingthakuri3258
@santoshsingthakuri3258 10 ай бұрын
आईमाई को चाल नियत ठिक भएना भने जुनसुकै पुरुष ले घर भाडन बाध्या हुन्छ
@AlphaBoy-0
@AlphaBoy-0 10 ай бұрын
जब मन कालो भएसी कसैको केही लाग्दैन मलाइ त यो बच्चा को पिर लागेर आयो यस्ता बाउ आमालाइ त भगुवान ले बच्चा नदिनु नि थुक्क बच्चालाई न्याए चाइएको रहिछ बरु यो आइमाइलाइ भन्दा
@brindathapa1336
@brindathapa1336 10 ай бұрын
यि दुवै ठिक छैनन् यिनीहरु मिल्न सक्दैनन त्यो निर्दोष बच्चालाई बिच्चमा किन पारेको यि दुई जना त सधै यस्तै हो बच्चाको जिवन बर्वाद हुने भयो 💘😭
@babitabashyal7053
@babitabashyal7053 10 ай бұрын
Kati maya lagdo babu bichara babu lai kati dherai pida xa aama buwa ko jhagadama
@indraphombolimbu5935
@indraphombolimbu5935 10 ай бұрын
Logne nai khatam rahechha ❤😢❤
@Minarai-bd2rn
@Minarai-bd2rn 10 ай бұрын
Bichara nani kasto maya lagyo Malia nani hru ruyko dekhnu sakdina yo bachalo dimakhma asar parxa yo bau aama k vako
@pranish_official3711
@pranish_official3711 10 ай бұрын
ताउकु दुख्यो 😮😢मेरो दुई को बोली सुन्दा 🙄🙄🙄🙏🙏🤦
@KusumPun-k8o
@KusumPun-k8o 10 ай бұрын
😂😂yestai. Hunxa. Man. Bchar. Namile. Paxi
@RangaBdr.MagarMagar-lx5ix
@RangaBdr.MagarMagar-lx5ix 10 ай бұрын
तपाईं संग सिटामोल बचेको भए एकदुई दाना यता नी मिल्काइदिनुन हौ ! 😆😁
@pradipchapagain7416
@pradipchapagain7416 9 ай бұрын
सानो बाबुको ख्याल राख्नुपर्छ। यो बाबु लाइ टचर नदिनु होला।
@pradipchapagain7416
@pradipchapagain7416 9 ай бұрын
यो बाबुको लागि अब के हुन्छ
@aashishgurung6390
@aashishgurung6390 10 ай бұрын
झापाली सग बोल्नु सक्दैन भन्थे हो रैछ, आज थाहा भो किनभने गग्ङ्गा लामाको video आज सम्मकै लामो भयो ।
@b2kpnp915
@b2kpnp915 3 ай бұрын
😅
@bedprasadgiri7571
@bedprasadgiri7571 10 ай бұрын
तिमिहरु डिबोर्ष गरेकै राम्रो दुबैलाइ आनन्द हुन्छ
@amargdl4945
@amargdl4945 10 ай бұрын
Yesto sidha manchhe lai phasaichhe yo aaimaile. Bichara dai!!❤
@aitatamang85
@aitatamang85 6 ай бұрын
good tv को मेडम ओकिलनै हुनुहुन्छ क्यारे , किन कि यति लामो बस अहिलेसम्मा मैले तपाइको न्युज हेरेको थिएन ।
@sitakatuwal-p7y
@sitakatuwal-p7y 8 ай бұрын
गङ्गाबैनि यो दाईलाई न्याय दिनु
@birkhatamang2378
@birkhatamang2378 10 ай бұрын
यो मैला को नेत राम्रो छईन
@devdangi4069
@devdangi4069 10 ай бұрын
यो आइमाइले काम गर्नेरहेछिन तर पैसाकमायर लोग्नेको वास्ता नगेरिहुन किनभने नेपालमा10/15%आइमाइले पैसाकमायभने लोग्ने पक्का छोड्छन
@shrawankumarnepali9883
@shrawankumarnepali9883 10 ай бұрын
आइमाइ गलत
@RangaBdr.MagarMagar-lx5ix
@RangaBdr.MagarMagar-lx5ix 10 ай бұрын
आदरणीय दर्सक स्रोता महानुभावज्युउ हरु कृपया प्रति ब्याक्ती एक एक झोलाको दरले सिटामोल किनेर मात्रै यो भिडियो हेर्नुहोला 😆🙏
@trishnalimbu08
@trishnalimbu08 10 ай бұрын
😂😂😂
@tikarai2792
@tikarai2792 10 ай бұрын
😂😂😂😂
@b2kpnp915
@b2kpnp915 3 ай бұрын
😅
@amritagurung6471
@amritagurung6471 10 ай бұрын
यो आइमाई धेरै ज्याजुर छ है यस्ले बुढा लाई मान्छेको अगाडी नराम्रो गर्न नखोजेको मात्रै हो
@kaushalyathapa1975
@kaushalyathapa1975 9 ай бұрын
malai lakcha yo dd ek dam fataha jasto lagyo khai mata kura bujhna sakina malai lakcha mero ghar pani chyasing tol ho ❤❤
@bakeryequipment-r8t
@bakeryequipment-r8t 10 ай бұрын
हैट कस्तो कडा रैछ बुढी त
@b2kpnp915
@b2kpnp915 3 ай бұрын
😅
@amritagurung6471
@amritagurung6471 10 ай бұрын
यो बच्चा लाई एकहोरो बनाइ सकेको छ
@rinhome7492
@rinhome7492 5 ай бұрын
13 barsako bachcha ho, sano hoina, sab bujhna sakxa
@TamangUttar
@TamangUttar 10 ай бұрын
यो बच्चालाइ आमाले सबै कुरा सिकाएर ल्याको रहेछ
@DMagar-h9k
@DMagar-h9k 10 ай бұрын
Dherai kura nbadhai milnu naniko lagi hajur 🙏🙏
@aitatamang85
@aitatamang85 6 ай бұрын
यो सोजो भाइलाइ मात्रा पेल्ने होइन नि गंगा जि । यो आइमाइ बिल्कुल ठिक छैन । पुलिसहरु हातमा राख्ने ठेकेदार हातमा लिने पैसा दिने योआइमाइ ठिक छैन ।
@rinhome7492
@rinhome7492 5 ай бұрын
Tyo thekedar Timi how?😅
@yakshahi2413
@yakshahi2413 10 ай бұрын
यो आईमाईको नाम मा राक्षेसनै रैछा म भा यसको कराङ भाचीदीने थियो भाई सोजो रैछा
@b2kpnp915
@b2kpnp915 3 ай бұрын
😅
@nathuramchaudhary4229
@nathuramchaudhary4229 10 ай бұрын
सबै कुरा बुझ्दै जादा यो आइमाई नै गलत हो यो आइमाई ले आफ्नो श्रीमान लाई धेरै तनाब दिएको रैछ अहिले बाबुलाइ दर देखाएर आफ्नो तर्फबाट बोल्ने बनाएछ !😅😅😅😅अहिले आएर ठुलो ठुलो कसम खादैछ पछि यहि कसम को सराप लाग्ने हो !
@roshnikharel1263
@roshnikharel1263 10 ай бұрын
Bichara babu 😢
@indulimbu7841
@indulimbu7841 10 ай бұрын
plzz🙏🙏🙏 Ba r Aama ....
@MinaMina.gc1234
@MinaMina.gc1234 9 ай бұрын
Yesto bau aama vaye baru yo sansari ma naauni ramro ho baru mero life story same to same rahxa xa😢😢😢
@lalbahadurmagar3599
@lalbahadurmagar3599 10 ай бұрын
पति पत्निको शिर हो। पत्निचाहिँ पतिको अधिनमा बस्नुपर्छ। पतिले पनि पत्निलाई प्रेम गर्नुपर्छ। तर यिनीहरुकोचाहिँ श्रीमती अर्को केटोसँग सम्बन्दा राख्ने, श्रीमान अरुसँग सम्बन्दा राख्ने। यस्तो अबस्था अाएपनि घर बिग्रीन्छ।
@lppptl1937
@lppptl1937 10 ай бұрын
तपाईको कुरा सब ठिक कि तर पत्नी पतिको अधिनमा बस्नु पर्छ बन्ने चाहिँ बेठिक
@Itsme-Image
@Itsme-Image 10 ай бұрын
Kohi pani kasaiko Adhinma basnu parchha bhanne Sochle sambandha bigrinchha.
@rupaaryal6274
@rupaaryal6274 10 ай бұрын
यो आइमाई नै खराब जस्तो लाग्यो
@chandrarana8347
@chandrarana8347 10 ай бұрын
Belkul krab malai ta yo jathiko kura le elarji vyo
@chemzongsanu
@chemzongsanu 10 ай бұрын
बुढाबुढी बिचको कुरा त्यो बच्चालाई कसरी थाहा हुन्छ मैले नबुझेको कुरो छोरा पाउँदा एस्तो छोरी पाउँदा एस्तो सब थाहा छ छोरालाई।
@rinhome7492
@rinhome7492 5 ай бұрын
Tyo ta kura vai halxa ni, 13 barsako bachcha le sab bujhna sakxa
@tarachamling5557
@tarachamling5557 9 ай бұрын
मील्न नसके कानुनी बाटो रोजेर । आ आफै happy life बिताउ
@RAJRaj-z4b
@RAJRaj-z4b 9 күн бұрын
Babu Aama Thik Xaina kgarxau Babu khasma Aamale jannu parx hunut Aamaho tar garnu Dherai Bathi Aama Bhyo paxi😊😊😊😢😢😢😢
@shovabhetwal8106
@shovabhetwal8106 9 ай бұрын
bichara tyo babu ko dimakh ma kati ashar garyako hola 😢😢 kasto vako xa uslai bichara
@MayagurungGurungmaya
@MayagurungGurungmaya 14 күн бұрын
😭😭😭😭😭😭
@kumari_Limbu23
@kumari_Limbu23 10 ай бұрын
Pahile ko video ma runu vako dekhi ra maya lageko thiyo yo dd ko 😢Tara kati jutt boleko raicha
@dillirai2619
@dillirai2619 9 ай бұрын
मलाई त यो केटा खतम लाग्यो छोरा छोरीको कुरा नसुन्ने बुढी अलिक बुढी रहेछ । अति भए पछि यो पत्नी चिच्याउनु त पर्यो नी ।
@jhalnathkunwar8343
@jhalnathkunwar8343 10 ай бұрын
महिला नै पत्तुरनी रैछ यदि बुढा राम्ररि माया गरेकी भय अर्कोको बुढि किन हेर्थेयो र महिला नै यो पुरुष भन्दा दश गुणा चन्डाल छ ।
@pradeepthami6635
@pradeepthami6635 10 ай бұрын
यो आईमाईले छोरालाई पुरै सिकाएर ल्याएको रहेछ।
@sangitapandey884
@sangitapandey884 10 ай бұрын
पढ्नि उमेरमा यस्तो बेहोरेर बाउ आमाको यस्तो बेभार देखेर सुनेर बस्नु परेको छ त्यो सानो बाबुको दिमागमा कस्तो असर पर्ला यस्ता बाबु आमा हुनु भन्दात नहुनुनै बेस बच्चाको भबिस्य बर्बाद पार्ने बाउ आमा केहि का. छैन
@manuthapamagar3761
@manuthapamagar3761 9 ай бұрын
यो दिदी को बोली ले आफै गलत देखाको छ
@GitaRana-q2z
@GitaRana-q2z 9 ай бұрын
आफ्नो श्रीमानलाई माया गरे कहीं जाँदैनन् यो अन्ति लाटै कुरा लुकाउँदैछ फता आइमाई छि घरको झकडा परालको आको मिडियामा लिने श्रीमानको image झार्ने।
@jamunaregmi5962
@jamunaregmi5962 4 сағат бұрын
यो आइमाई नै ठिक छैन। हेरेर नै थाहा भैसकेको छ। यो आइमाई आफु चोखो बन्नको लागि लोग्नेलाई आरोप लगाइरहेको छ।
@Limbukanxa321
@Limbukanxa321 9 ай бұрын
Bichara tyo sanu babuko dimagma k asar paryo hola Aama babako jhagada le😢😢❤
@sarojkhadka4619
@sarojkhadka4619 10 ай бұрын
मेरो बिचारमा याे आइमाएई ठिक छैन जस्तो छ
@chetansapkota7761
@chetansapkota7761 10 ай бұрын
मैले यसै भन्न सकिन हौ😭😭😭😭😭😭😭
@pgurung6563
@pgurung6563 10 ай бұрын
Yup babu lai dimagma naramro asar pariraheko chha , he bhagawan !
@amritagurung6471
@amritagurung6471 10 ай бұрын
दाजु भाई हजुर हरुदिदि बहिनि बाट सचेत हुनु है
@PhuDolmaTamang
@PhuDolmaTamang 9 ай бұрын
Bchara bhai lai koi le Padai deyako baya hunthyo 😢❤
@tilbahadurthapa5089
@tilbahadurthapa5089 10 ай бұрын
सङ्ग सङ्गै बाेल्छ दुईवटा नै उस्तै रहेछ छाेरी मान्छे भएर धेरै सुहाउन सक्नु पर्छ अफु भनी बुढा भन्दा धेरै जेठि रहेछ क्या हाेे मन परेन छि छि
@PhuDolmaTamang
@PhuDolmaTamang 9 ай бұрын
bacha ko face chai blur gardeko ba hunthyo 😊
@parwatakhadka3262
@parwatakhadka3262 10 ай бұрын
Sachi parman chahinxa jasto xa ganga maam eniharuko gau ghar tirai janu parxa jasto xa asto vayasi yo xoro lr kasari paddnu 😥😥😥😥😥😥🙏🙏🙏🙏
@mayalimbu970
@mayalimbu970 10 ай бұрын
केटाे मान्छे यस्ताे हुन्छ भनेर राम्राे थाहा छ ठग मान्छे !!
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН