हिल्टनमा बालेनको परीक्षा ! ओलीमाथि आउँदैछ संकट ! प्रचण्ड माथी जनार्दन भारी ! CALL 24

  Рет қаралды 150,068

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 290
@parkashsingh9753
@parkashsingh9753 2 ай бұрын
यहाँ तपाईको आवाज पापी लोभीहरुले सुन्दैन हामिलाई थाहा छ तर तपाईले आफ्नो ठाउँबाट दिएको योगदार र आवाज अतुलनिय छ यिनिहरुले तपाईले भनेको नसुने हामिजस्ता सर्बसाधारण जनता बैलैमा सचेत साबधान त हुन्छन् सधैभरी तपाईको आवाज यसरी नैइ सुन्न पाइयोस सलुट छ सर❤
@Tastyfoods3
@Tastyfoods3 2 ай бұрын
भ्रष्ट सरकारको जति बिरोध गरेनी कमै हुन्छ। धन्यवाद राजिब सर यसैगरी भ्रष्टको बिरोध गर्नु।
@ramdongol5472
@ramdongol5472 2 ай бұрын
देश ले एउटा सच्चा ईमानदार पत्रकार पाएको छ तपाईं प्रती सदै सम्मान र सपोर्त रहि रहने छ ।अरु त देश लुत्ने मतियार र बार्गेनिङ गरेर पत्रकार को खोल ओढेर कमाउन बेस्त छन 🙏🙏🙏
@ishworsunam4335
@ishworsunam4335 2 ай бұрын
देश ले एउटा सच्चा ईमानदार पत्रकार पाएको छ तपाईं प्रती सदै सम्मान र सपोर्त रहि रहने छ ।अरु त देश लुत्ने मतियार र बार्गेनिङ गरेर पत्रकार को खोल ओढेर कमाउन बेस्त छन
@uttamdhakal1938
@uttamdhakal1938 2 ай бұрын
यी भ्रष्टाचारी नेताहरूको एक एक पोल खोल्दै जान चै छोड्नु हुदैन है सर !
@nilimalamsal2731
@nilimalamsal2731 2 ай бұрын
जबसम्म मासुभातमा जनता बिक्न खोज्छन् नेताले किन्न छाड्दैन्न
@RadhaGiri-l9w
@RadhaGiri-l9w 2 ай бұрын
Good news❤❤❤❤❤❤❤
@shyamshrestha4491
@shyamshrestha4491 2 ай бұрын
राजेन्द्र जि सम्मान साथै छड्के सलाम् छ। जाे जाे तपाईकाे अालाेचना गर्छन तिनिहरु लुटेरा, दलाल, तष्कर, राष्ट्रघाति नेताहरु का खेताला हुन यिनिहरु ले अाफ्ना प्रभु ले लुटेकाे देख्दैनन् कारण यिनिहरुका अांखा बिरामि छ। यस्ता गुईठे खेतालाहरु काे केही अर्थ हुंदैन। शुभकामना छ।
@IshworBhattarai-ih5xp
@IshworBhattarai-ih5xp 2 ай бұрын
राजिब खत्री *
@Mrghayal-g3o
@Mrghayal-g3o 2 ай бұрын
अरे वा कथाले दिल छोयो सच्चा जङलको रछक हो त्यो चरा❤❤❤
@musictunenepal
@musictunenepal 2 ай бұрын
kzbin.info/www/bejne/j56xeXShpt2BlbMsi=gwt7zeR9W9kSAZaB
@Sanjaychy-kc6ww
@Sanjaychy-kc6ww 2 ай бұрын
जसलाई बालेन शाह भनिन्छ 🙏
@shambhumishra7964
@shambhumishra7964 2 ай бұрын
मौरीको गोलोमा रानो नक्कली भएसी मह मिल्दैन
@JanakBumi
@JanakBumi 2 ай бұрын
राम्रो कुरा हजुरको सम्रथनमा हामि छौ
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 2 ай бұрын
विद्युत प्राधिकरण ठगी गरेर बैंक ऋण घोटाले बाज हिल्टन लाई डोजरै न्यायोचित!
@ajabKC
@ajabKC 2 ай бұрын
भाई सही कुरा गर्दैछन् बालेन,,,,, नेपाल आमाको मुहार फेर्ने छन् बालेनले इतिहासमा पृथ्वीनारायण शाह योद्धा अमरसिंह भक्ति थापा जस्ता बालेन शाह इतिहासमा अमर रहनेछन् इतिहासमा। बालेन।❤❤❤❤❤
@dibyadhojkarki5407
@dibyadhojkarki5407 2 ай бұрын
हेन राजा महेन्द्रकाे असँख्य कार्यकाे अवमुल्यन गर्नु भनेकाे विस्तारवादीकाे दास हुनु हाे कि ???
@deomanlimbhu5034
@deomanlimbhu5034 2 ай бұрын
100% Right👍️ salute chha👏🇳🇵🇳🇵
@yatriprem1201
@yatriprem1201 2 ай бұрын
गरेर नदेखाएसम्म देसको सबभन्दा भ्रष्ट ओली नै हुन । यसको कसैलाई कुनै प्रमाण चाहिन्दैन ।
@santalalghising-gg5ps
@santalalghising-gg5ps 2 ай бұрын
😊0
@anusandhanmagar1738
@anusandhanmagar1738 2 ай бұрын
विदेशमा रहेका नेपालीहरू नेपाल फर्कौ, बूढा नेताहरू लखेटौ अनि मात्र देश कायापल्ट हुनेछ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@binabina7708
@binabina7708 2 ай бұрын
मेहर बालेन शाहाले यही मौकामा याक्सन गरिहालनुपर्छ । अहिलेकाे समयमा अाम जनताहरु र युबाहरु ईमानदारीकाे पक्षमा र बेईमानीकाे बिपक्षमा जनमत हिडिरहेकाे छ ।
@suryabhurtel9003
@suryabhurtel9003 2 ай бұрын
कति पटक जनता सहिद भईरहने होर अब बरिष्ट नेतालाई शहिद बनाएर राजसंस्था ल्याउनु पर्छ।
@mohanthapa9302
@mohanthapa9302 2 ай бұрын
शुभकामना छ बालेन सर🎉
@AshokElectronics1122
@AshokElectronics1122 2 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉100🙏🙏🙏🙏🙏🙏🙏🙏Sahi rip oli
@maulakumarrai9478
@maulakumarrai9478 2 ай бұрын
कार्यक्रम राम्रो छ,निरन्तरता पाईरहोस ।
@dipbahadurrai4764
@dipbahadurrai4764 2 ай бұрын
So far so good rajib jii. Fantastic.
@sunilrawaljupal9890
@sunilrawaljupal9890 2 ай бұрын
अब जनता जाग्नै पर्छ ❤❤सलाम छ राजिव सर हजुरको यो साहसिक पत्रकारितालाई 🙏🏻🙏🏻🙏🏻💞💞💞
@kawasotichannel811
@kawasotichannel811 2 ай бұрын
सिंहको मुटु छ त केवल वालेन सरसंग छ । 👏👏
@lalbahadurbhandari5772
@lalbahadurbhandari5772 2 ай бұрын
जनता आत्तिएका छौ इनि हरुलाइ आगो लगाउन
@bharatdhakal7674
@bharatdhakal7674 2 ай бұрын
सहि कुरा सर
@Enjishanchhetri
@Enjishanchhetri 2 ай бұрын
आहा दाइ साच्चिकै मन जित्यो
@okOk-sm7mq
@okOk-sm7mq 2 ай бұрын
पैसा सबै बिदेस पठाई सकेछन नत्र भाेका मानिस लाई केही न त सहयाेग गथे हाेलानी
@sanjeebsubedi434
@sanjeebsubedi434 2 ай бұрын
जय रास्वपा जय देश
@jitendrasah7500
@jitendrasah7500 2 ай бұрын
Great point ☝️
@NiranjanMahato-uu8st
@NiranjanMahato-uu8st 2 ай бұрын
"साच्चिकै बालबालिका देखेर बाको आँखामा आँसु आउने भए " झापाको गगन चुम्बी टावर को ठाउँमा आज बाल विकास अफिस हुन्थ्यो होला ,पानीजहाजमा ठाउँ मा स्कूल सम्म बालबालिका लाई पुर्याउने र ल्याउने स्कूल बस हुन्थ्यो होला ।"ए बा अब त अति भयो ।अब त गफ हान्न छोड्नुस् गफाडी त सुरु देखि नै हो तपाईं"
@NagendraRayamajhi
@NagendraRayamajhi 2 ай бұрын
Wow sir salam garxu hajurlai tapai sacha patrakarita dharai ramroxa deshko barima dharai ramro Soch xa hajurko ❤❤❤❤
@DevGurung-e8z
@DevGurung-e8z 2 ай бұрын
Right
@chitrabahadur8444
@chitrabahadur8444 2 ай бұрын
Wau..really mon xoyo...
@NaraynTimilsina
@NaraynTimilsina 2 ай бұрын
100%Sahik
@himalsherrai4725
@himalsherrai4725 2 ай бұрын
Well presented
@nishachudal4624
@nishachudal4624 2 ай бұрын
भ्रस्टाचार सम्बन्धमा हद्म्याद राख्नु हुन्न जस्ले यो बिधयेक ल्याउन खोजी रहेछ त्यो नै भ्रस्टाचार को नाइके हो ।
@princetamang9990
@princetamang9990 2 ай бұрын
Im with you mr. Rajeev khatri 💪🏼 you are the best 🙏
@KhimbahadurKuwar-yq3mp
@KhimbahadurKuwar-yq3mp 2 ай бұрын
नेता को गल्ती हैन हो सर जनता गोरु भयर देशले दुखपाएको हो नेपाली जनता ले बिकाश चाहादैन धेरै झोले जनता भयसि सर
@roshansubedi1307
@roshansubedi1307 2 ай бұрын
होसियार नेताहरु 🏴‍☠️🏴‍☠️🏴‍☠️🏴‍☠️
@yogeshkhanal2547
@yogeshkhanal2547 2 ай бұрын
❤❤
@ShresthaNawaraj-b6d
@ShresthaNawaraj-b6d 2 ай бұрын
100% Right journalist
@GanashShrestha-ne2eu
@GanashShrestha-ne2eu 2 ай бұрын
Right sir
@sankalpatv4165
@sankalpatv4165 2 ай бұрын
ठोक राजिब ठोक भ्रस्टाचारलाई ठोक l
@dambarlimbu5532
@dambarlimbu5532 2 ай бұрын
मेरो तितो सब्दले गर्दा स्ट्याटस ब्यान्ड गरेको छ फेसबुकले।अर्को आइडि खोल्न बाध्य छु म।
@NEPAL9322
@NEPAL9322 2 ай бұрын
Hilton भत्काउनै पर्छ balen dai🙏😠
@gajalganga691
@gajalganga691 2 ай бұрын
याे सरकार यस्तो भयो लुटपाट र देश जनता लाईसास्ति मात्रै अनि याे सरकार जन्मिए पछि अलछिन हाे जहिल्यै दुर्घटना र भष्टचार मात्रै भएको छ एउटा फायल खुल्ने छाटकाट नै छैन 😊😊😅😅
@bhimkhapun6893
@bhimkhapun6893 2 ай бұрын
Thik vannu vayo sar
@almiami7
@almiami7 2 ай бұрын
सातै प्रदेश बाट काठमाण्डौ आब्हानगरौ भ्रसटचारीलाई बँगलादेश जस्तै गरौ यो मिडीयामा भुकेर मात्र केही हुदैन।
@kdrama_special4794
@kdrama_special4794 2 ай бұрын
अब आउने चुनाबमा यी भ्रस्टहरुको औकात देखाउने हो।
@SureshAryal-e4o
@SureshAryal-e4o 2 ай бұрын
चुनावमा यीनिहरुनै आउने हुन् ..साम दाम दन्ड भेद गरेर पनि यीनकै हाली मुहाली हुन्छ..किनकी ब्यबस्थानै तेस्तै बनायका छन् यहां ..चुनाव हार्ने त प्रधान मन्त्रि बन्ने देशमा । यीनिहरुलाई त लखट्नै पर्छ .
@subhash7408
@subhash7408 2 ай бұрын
​@@SureshAryal-e4o❤Right
@subhash7408
@subhash7408 2 ай бұрын
Poisa lae guff lae vote kinchan.
@Rajababa444
@Rajababa444 2 ай бұрын
भ्रष्ट नेताहरुलाई कस्ले हो सहीद घोषणा गर्ने 😢😮😅
@himalshrestha6528
@himalshrestha6528 2 ай бұрын
❤️❤️❤️❤️❤️👍👍👍👍👍👍
@chhulemipinasa1799
@chhulemipinasa1799 2 ай бұрын
पुष्पकमल दाहाल (प्रचण्ड) को तुलनामा जनार्दन शर्माले पार्टीको नेतृत्व गर्न सक्दैन। अर्को कुरा कुनै पनि काण्डमा मुछिएका नेताले न पार्टी सम्हाल्न सक्छ नत देश कै नेतृत्व ??? त्यसैले सकेसम्म जनार्दन शर्मा लाई माओवादी केन्द्र बाट अलग हुन दिनु पर्छ। अन्तिममा जनार्दन शर्माको हालत बाबुराम भट्टराई र राम बहादुर थापाको भन्दा नाजुक हुने पक्का छ। किनकि जनार्दन शर्मा लाई जनताले बिश्वास गर्न सक्दैन र गर्दैनन्।
@omprakash-hi7ut
@omprakash-hi7ut 2 ай бұрын
यउटा कमेन्ट गरे ।उत्कृष्ट सहित्य छ हजुर को।
@BhimBahadurBohara-o8u
@BhimBahadurBohara-o8u Ай бұрын
Good job
@ramdhamala5446
@ramdhamala5446 2 ай бұрын
Salam xa news24 lai
@RabiPoudel-bl6ib
@RabiPoudel-bl6ib 2 ай бұрын
Good sir
@seawilung400
@seawilung400 2 ай бұрын
ओखल्ढुङ्गा हस्पिटल होइन खन जोत गरे अन्न बाली लगाउदा हुन्छ गर्दैन यी भ्रष्टाचारले
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 2 ай бұрын
वा राजीव सर क्या दामी भनाइ स्वागत छ हजुरलाई
@khadasubedi4796
@khadasubedi4796 2 ай бұрын
Good
@seawilung400
@seawilung400 2 ай бұрын
भ्रस्टाचारको खैरो नबोलेर युरोपको कुरा गर्नेत ?
@LekhmaniBarakoti
@LekhmaniBarakoti 2 ай бұрын
जबसम्म नेताले मासु लुछेर फालेकाे हाड खान पाइन्छ भनेर उन्का पछिलागने कुकुर छन तेताले लुट्न छाेडदैनन्।
@sharmilarijal
@sharmilarijal 2 ай бұрын
❤️🙏Rajib sir
@dipendrabogati7086
@dipendrabogati7086 2 ай бұрын
Pride of our country Mayor balen shah 🙏
@jarnabdrrau3630
@jarnabdrrau3630 2 ай бұрын
भ्रसट चारअभियोग लागेकालाई समय तोके र हुन्न भ्रसटचार अभियोलागेका लाई जन्मकैद या मृतुदणड नै दिनुपरकरछ नत्र निबारन हुनेछैन।
@Omrasaili-oj5io
@Omrasaili-oj5io 2 ай бұрын
जय baalen🏇🏇🙏🙏🙏
@NunaStha
@NunaStha 2 ай бұрын
जबसम्म बङलादेश जस्तै देश लुटेरा नेता हरु लाई देश निक्काला गरे मात्र यो देश अगाडि बडछ ..... त्यही भएर कसैको पार्टीको झोला बोकेर पछि नलागुम अब सोचोै नेपाली जनता एक भएर भर्स्टचारी लाई देश निक्काला गर्नुपर्नेछ अनि मात्र हाम्रो नेपाल अगाडि बडछ........😊😊😊😊😊😊😊😊😊😊😊
@ramyonjan3206
@ramyonjan3206 2 ай бұрын
ओलिले देशमा जतिसुकै सु शासन दिन्छु भनेपनी भ्रष्टाचार नियन्त्रण र सु शासन दिनै सक्दैन ।
@nanusubedi7687
@nanusubedi7687 2 ай бұрын
जस्ले जे भन्छ भन्नन्दिनु हजुर को सिक्षा १ दिनमा १जनाले बुझे पनि राम्रो हो।
@ramrajabhetuwal5673
@ramrajabhetuwal5673 2 ай бұрын
Kata aunuparo vannus sir jyan hajir 6.❤❤
@binalimbu8223
@binalimbu8223 2 ай бұрын
जय बालेन
@parvatigurung2815
@parvatigurung2815 2 ай бұрын
राजीब को दामोदर भनाइ बाट थोरै भये पनि अान्नद मिल्छ मलाई
@katakrai4344
@katakrai4344 2 ай бұрын
अाेलि काे कुरा कुनै नेपाली जनताले बिस्वास गर्नेवाला छैन कुरा एउटा काम अर्काे गर्ने गर्छन ओलि
@SuryaGurung-bw7sk
@SuryaGurung-bw7sk 2 ай бұрын
Good news 👏 👍 am nepali janta haru ko 🇳🇵 Awaj news vane ko am nepali janta haru ko Awaj ho good 👍 news ❤
@yograjkhadka2697
@yograjkhadka2697 2 ай бұрын
good journalism ❤❤
@RamkrishnaThapa-wx7te
@RamkrishnaThapa-wx7te 2 ай бұрын
Best. Reporter. Rajib. Sir
@milanbogati8762
@milanbogati8762 2 ай бұрын
Good राजीव अरूले साथ् दियोस नदियोस् मा दिनेछ भष्टाचार नेता होस या नकर्मचारी जो सुकै उनीहरू लाई देश निकाला कि फाषि दिनुपर्छ नत्र देश बन्दैन एनसील को 72 अर्ब खाय 37 अर्ब विद्युत को खाना खोज्दैछन्
@DipakYogi-y6m
@DipakYogi-y6m 2 ай бұрын
Your words hits different sir 👌❤❤ sounds like energetic keep going😊
@Ajit-w8p
@Ajit-w8p 2 ай бұрын
देशको एउटामात्र निष्पक्ष मिडिया!!
@nepalpremierleagueNPL
@nepalpremierleagueNPL 2 ай бұрын
Ek sachha patrakar salam x
@jitbahadurgurung5322
@jitbahadurgurung5322 2 ай бұрын
kulman sir.jindabad hero md of urja
@ramchandrayadav1367
@ramchandrayadav1367 2 ай бұрын
Yes
@Mero-vlogs-Nepal
@Mero-vlogs-Nepal 2 ай бұрын
Janta : "Rojgari kaha chha ?" Kp Oli : "Khadi Ma, Malaysia ma xa."
@amrithunuparchakhadka731
@amrithunuparchakhadka731 2 ай бұрын
100%sahi Ho e lendup dhorja haru lai damba 6 ke hami vanda kohi thulo kohe hunnan vane lagcha e chor vrasta haru lai
@UniversalScience-x9z
@UniversalScience-x9z 2 ай бұрын
❤❤❤❤
@merocreation2023
@merocreation2023 2 ай бұрын
Great 🎉🎉🎉🎉❤❤❤❤
@bhupendragurung835
@bhupendragurung835 2 ай бұрын
Rajiv bhai is the best reporter
@thamonrana
@thamonrana 2 ай бұрын
Rajib sir kura shahi ho tar janata balla mitho sang mashu ,bhat ra raksi khaye Ko swad payeka xan.
@santosh8054
@santosh8054 2 ай бұрын
Well said SALUTE TO YOU!
@94139922
@94139922 2 ай бұрын
राज्यबाट केही नलिने भए उपचार गर्दा लिएको करोडौ रकम फिर्ता गर्ने कि प्रमज्यु?
@prakashpaudel8357
@prakashpaudel8357 2 ай бұрын
The brave little parrot मैले स्नातक प्रथम बर्षमा पढेको कथा
@Nimai3027
@Nimai3027 2 ай бұрын
Hope for the best ❤😢
@somdahal414
@somdahal414 2 ай бұрын
100% satya mero samarthan rahane chha
@khagendrarai8122
@khagendrarai8122 2 ай бұрын
100% pattrakarjyu
@YogendraBajgaiN
@YogendraBajgaiN 2 ай бұрын
बालेन साहा जिन्दाबाद❤❤❤❤सेरे,केपिको निरङ्कुस सरकार मुर्दाबाल😂😂😂😂😂😂😂😂😂😂😂😂
@SalikPhunjelimagar
@SalikPhunjelimagar 2 ай бұрын
Kp ko bhasan nautanki bhasan ho tehi bhayera desh halat k hudai xa janta chetana palaudaina k bhannu
@jyotisubba7809
@jyotisubba7809 2 ай бұрын
Wah
@dilliramgiri524
@dilliramgiri524 2 ай бұрын
JYA BALAN JINDABAD BALAN SHA
@dawasherpa2614
@dawasherpa2614 2 ай бұрын
Kp oli rip
@jeewanpandey4632
@jeewanpandey4632 2 ай бұрын
Wao salute ur the brave journalist
@arunpant-t1u
@arunpant-t1u 2 ай бұрын
A b pant right version and right discussion
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 84 МЛН
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,7 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 81 МЛН
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 84 МЛН