बहस त यस्तो हुनुपर्छ,आज आहुतिबाट सत्य र यथार्थपरक जानकारी प्राप्त भयो।वहाँलाई धेरै धन्यवाद ।
@जयलिम्बूवान Жыл бұрын
लिम्बुवान बाट सेवारो छ आहुती ज्युलाई समाजशास्त्र, मानवशास्त्र, राजनीति विज्ञानको अदभुत ज्ञानको खानि तपाईं नेपालको सबैभन्दा उत्कृष्ट विश्लेषक हुनुहुन्छ । समय थोरै भो सुन्दा सुन्दै सकियो । नेक्स्ट इपिसोड पनि आहुती चाहियो ।
@subbasujan8233Ай бұрын
आहुती महान दार्शनिक हुनुहुन्छ हाम्रो नेपालको
@bambahadursamal8372 Жыл бұрын
अहिलेसम्मकै उत्कृष्ट अतिथि लिनुभएको मा डाक्टर साब लाई धन्यवाद साथै अतिथि लाई सलाम ।
@HimaGaire-q6f Жыл бұрын
आहुतीका कुरा सुन्न पाए यो कार्यक्रम हरेक दिन हेर्न परे पनि तयार छु। अबको बाटो आहुतिको विचार र हर्क साम्पाङ्को काम जस्तो हुनु पर्छ।
@rambdrkunwar5806 Жыл бұрын
सारै सुन्दर बिचार हरु राख्नु भयो ।आहुती जीले धन्यवाद सुरेन्द्र सर लाइ
@balram.rokaya Жыл бұрын
समकालिन नेपालमा आहुतिजत्तिको नेपाल बुझेको वौद्धिक व्यक्ति अर्को छैन । सबै नयाँ पिढीले आहुतिलाइ जति सुन्यो त्यति फाइदा छ ।
@kumarrai7693 Жыл бұрын
वास्तवमै नेपालको ईतिहास मिर्तु कै ईतिहास हो आजा आहुति कमरेड ले छर्लङ्ग बनाईदिनु भो ।जय आहुति।
@dilipsunar267 Жыл бұрын
नेपाल को समाज लाई यसरी तथ्य सहित बिस्लेसन गर्न सक्ने ब्याक्तित्व आहुती
@krishnajeebanepali7521 Жыл бұрын
सलाम छ आहुती जिलाइ तपाइँको तथ्यपुर्न,ऐतिहासिक विद्वताको कारण नस्लवादिहरुलाइ समेत कुरासुन्न बाध्य बनाउनुभयो।मनुवादी लुटेराहरुलाइ आहुतिको कुराले ज्यान्मारा खुर्सानिलेजस्तै पोल्नसक्छ।
@manojrai6578 Жыл бұрын
वास्तविक अहिलेको नेपाली इतिहास लाई राम्रो समिक्षा गर्न सक्ने व्यक्ति सायद आहुति नै मात्र हो ला , सबै लाई न्याय दिने न्याय प्रेमि व्यक्ति डा सुरेन्द्र सर नै हुनुहुन्छ।
@From-Dehradun Жыл бұрын
रूस फ्रान्स जर्मनी जस्ता देशहरूमा अनि अमेरिका भारत जस्ता प्रजातान्त्रिक देश हरुमा आहुति जस्तालाई जेल हुन्छ तर नेपालमा सब थोक गर्न भुक्न पाइन्छ। यी नेता प्रोफेसर राजावादी ले राजा डुबाए अब देश युक्रेनको बाटो तिर होमेका छन्। यो आहुति विदेशी थिसिस को भरमा भुक्छ आफू केही स्वतन्त्र रिसर्च गर्न सके छैन। विदेशमा यस्ता मान्छे माथि पटक पटक सरकारले अनुसन्धान गर्छ त्यसको अनुसन्धान माग्छ हरेक पांच छ वर्षमा। नेपालका त नेताको आशीर्वादले जीवनभरि प्रोफेसर हुन पाइन्छ जीवनभरि एउटै कुरा भुकेर नयाँ अनुसन्धान नगरी। यो मूजी आफू नै जनजाति प्रोफेसर हरुको अधिकार मारेर प्रोफेसर भएको थियो। वास्तवमा नेपालको सरकार ले नै इमान्दार हरुलाई लुच्न लुट्न बाध्य गर्छ। नेपालले कोरोना ब्यक्सिन नी खोजिसके थियो तर सरकारले पैसा दिएन आज तिनी साइन्टिस्ट हरु आफ्नो जागिर त्यागेर आफ्नो pathology क्लिनिक खोलेर बसेको छन्। म इंडिया मा बाछु त्यो नेपालको साइन्टिस्ट मेरो टिचर थियो सानो छँदा। अब उसले र उसको टिमले केहि अनुसन्धान गर्दैन आफ्नो व्यापार गर्छन्।
@kanchanmajhi7736 Жыл бұрын
आहुती सरको विश्लेषण सहि लाग्यो ।
@homnathrijal4134 Жыл бұрын
सुरेन्द्र जि बौद्धिक बहस यसरी गर्नु पर्छ सिक्नुस आहुती बाट नाम मात्रको डाक्टर ले बिग्यता आउदैन ।
@kamalshenchury9269 Жыл бұрын
😂😅
@The_baller353 Жыл бұрын
😂😂 Sahi ho
@santoshbiswokarma4703 Жыл бұрын
Sahi ho
@bharatchand8925 Жыл бұрын
How shallow was Surendra KC been in front of Aahuti!! Such a talk supported by facts. Aahuti throttled KC s knowledge for he had been recognized for.
@krishnatorjeyofficial8146 Жыл бұрын
So called intellectual dr surendra kc
@harrymitrakoti7238 Жыл бұрын
आहुती नेपाल कै सबैभन्दा उत्कृष्ट विश्लेषक हुन् !
@ManiKumar-ht1cf10 ай бұрын
बिंश्लेषण शब्दलेसमीक्षा भाव बोकेको हुन्ंछ तर आहूति त कुनै जात प्रति कप्टीएका देखिन्ंछन !! डा जगमान गुरूंग ज्यूलांंई निम्तियायाेस र उहाँको पृंथिवी नारायण ंशांह कोअवदान बारे बिचार जनमाननस मापुगोस। क्म्यूननिष्ट कोअन्तिम लक्ष्य अधिनायकत्वबाद मार्फत कम्यूनिकेटर शाषणको utopian dream हो जुन ussrमा १९१७-१९८९? सम्म चल्यो र जब फ़ुटयो छिन्न भिनन्न भयो। तियोशाषंण कति राम्रो रैछ क भने आहूतिले नेपालबारेभने जस्तै जैसेथे अत अरू कमियूनिष्ट देशहरू नै ख़त्म भयौ। ेआज यूक्रेन मा रसिया ले त्यही गरिदैंछ जस्तो Stalin ले गरे । आहूति double बोल्नु किन? Dr k c please request Dr zjagman Gurung ex vice chancellor Of Tribhuvan Univ Nepal to give his view on prithivinaraysn sha sso that the public can listen to an akt view of Prithivii N Sha. Dr m k Sharma Please take my request as an piece of an urgent interception in order to help dissipate Alt View too.
@jasrajrai1120 Жыл бұрын
आहुति सरको अत्यन्तै राम्रो बिस्लेसन।👍️👌👍️👍️👍️👍️🙏🙏
@Manlilaclub Жыл бұрын
विश्लेषक भनेको श्री विश्वभक्त/आहुती सर जस्तो हुनुपर्छ: गलत पंतिमा सुगा रटान गरेर नथाक्ने महोदय/महोदया सर/मेडम ज्यूहरुलाइ अनुरोध यथार्थ स्विकार्नु नै सबैको भलो हुन्छ। आहुती सरलाई अतिथी निम्त्याउनु भएकोमा प्रस्तोता डा० सुरेन्द्र सॅापलाइ मुरी-मुरी धन्यवाद !!
@ManiKumar-ht1cf10 ай бұрын
Request to Dr k c please inviteDr Jagman Gurung , ex vice chancellor of TU Nepal for his view on Prithivi narayan Sha as we ought to know his view . Topic be” Dr Shri Jagman Gurung on rithivi narayan Shah “ Ahutiji’s view is at times biased Dr MK Sharma
@chamlingshusma1389 Жыл бұрын
बहस भनेको यस्तो हुनु पर्छ 🙏 आहुति ज्यू 🙏 सुरेन्द्र sir लाइ धन्यबाद 👍
@devendramulkukhalingkirat5459 Жыл бұрын
ब्यक्ती समुदाय र देसलाई नै यती मिहिन गरी केलाउन सक्ने नेपालमा बिदुवान छ त “आहुती” विश्व भक्त दुलाल मात्र हुनुहुन्छ ! सलाम 🫡
@Khanal143 Жыл бұрын
Bishwabhakta dulal aahuti ho.
@nabaraj524 Жыл бұрын
Arko hapta pani continue garna paryo Aahuti lai Dr. KC
@gopalnepal3427 Жыл бұрын
एक शब्दमा आहुती ज्युलाई नमन 🙏
@bhuwangautam5723 Жыл бұрын
बहुत सान्दर्भिक लाग्यो, बौद्धिक बहस,अब देश गम्भिर सङ्कटमा परेको छ।यसको निकास के हो समग्र रुपमा बहसमा ल्याएर देशलाई उचित अवतरण गर्न मद्दत मिलोस, शुभकामना
@Yakthung01 Жыл бұрын
आहुतिको विचारमा सहमत छु ।
@DilliBahadur-xq4xi Жыл бұрын
डाक्टर लाई पनि पढाईदिनु भयो आहुति ले गजब र यथार्त विश्लेषण राजनीतिक विश्लेषक यस्तो हुन पर्छ ।साब
@mirisharana9359 Жыл бұрын
Sahi vannu vayo sir.He is excellent
@swotantra9678 Жыл бұрын
Ghanta hunxa pagal muji
@mirisharana9359 Жыл бұрын
@@swotantra9678 Ghanta chai ka abta aayo?
@mytv-cn5ob Жыл бұрын
Yasta jungli k padhaux mula
@suzannepal4497 Жыл бұрын
Radio nepal aayo re aru jaat samudayeko vako harayo re Fuck up his mindset Ma ktm xeuko manxe aaja chakra Bom ko geet ya vanau paschimeli geet haru sunna pahxu k yo radio nepal ko dosh ho? Udaharan dherai dina sakxu
@budhamagardilkumar4305 Жыл бұрын
धेरै पछि आहुती लाई सुन्न्न पाइयो।खुसी लाग्यो
@sankalpatv4165 Жыл бұрын
इतिहासको ज्ञानको अर्को पाटोको अध्ययनको सुरुवात भयो । धन्यवाद आहुति दाजू । आधार डा सुरेन्द्र सर ।
@milansubba7135 Жыл бұрын
फेरि आहुती नै चाहियो ।😊
@DipakShami Жыл бұрын
आहुती जि नेपालको ईतिहास बिद नै हो ।अझ भनु मानबता बादी र सबै सस्कृतिको भासा भासी सबैको सम्रच्छेक हुन ।
@Dewotar Жыл бұрын
आहुति कुनै पनि अन्तरबार्त नछुटाई हेर्ने म मात्रा हो कि अरु पनि हुनुहुन्छ यता लाईभ गरौ त साथीहरु
@hbsdfort9556 Жыл бұрын
आहुति यो शताब्दीको सबैभन्दा ज्ञानी नेपाली पुरूषहरूमा एकजना हो।यस्तो मानिसलाई नेपाल सरकारले प्रज्ञाप्रतिष्ठानको कूलपति बनाउनु उपयुक्त हुनेछ।
@dhanrai1426 Жыл бұрын
धन्यबाद डा.केसी मलाई मन पर्ने अाहुतीका बिचार सुन्न पाएकोमा
@purnabishwokarma Жыл бұрын
निकै प्रेणादायी सन्देश मुलक सम्वाद डा साहव धन्यवाद हजुर दुबै जनालाई
@SanuDmagar Жыл бұрын
जे जे भयो भै सक्यो अब के गर्दा नेपाल रास्ट्र देश अनि नेपाली जनताको लागि राम्रो हुन्छ आहुती जि लाई फेरि ल्याउनु र सोध्नु पर्यो
@ManiKumar-ht1cf10 ай бұрын
Ahutiji को चाहना communist Govt with full commmunism meaning dictatorship of the people. Read how communism can be established
@jivanmagar123 Жыл бұрын
धेरै साथिहरुले आहुतिलाई गालि गरेको देखे तर वास्तविक कुरो त्यहिँ हो । राजा र पन्चायत मात्र गलत हो भनेकै छैनन् उनले स्वयंम माक्र्सवादी विचारहरु पनि गलत छन भनेका छन । मतलब जुनसुकै कुरामा पनि सहि र गलत छुट्याउन सक्नुपर्छ भन्ने उनको भनाइ हो र उनि विषेशतह स्रमिक बर्गको पक्षमा बोल्छन् । एकदमै मन पर्यो कार्यक्रम।
@Santoshgaire111 Жыл бұрын
कुरा ठिक गर्छ्न।
@prataptamang-ev7or Жыл бұрын
अहुति ज्यु इतिहास बिश्लेसनकार उहाँको बिचार उच्च छ ❤❤❤❤
@BNR.Buddhi3 ай бұрын
डा. सुरेन्द्र केसी ज्युकाे स्पेस 4 K कार्यक्रममा आहुति ज्यु संगकाे भलाकुसारी १ बर्ष पछि पुरै सुने आसाध्यै गहकिलो बिमर्श भए तपाईंहरु बिचमा सुनेर धेरै कुरा बुज्न अबसर पाईयाे आहुति सर साच्चिकै बाैद्दिक ब्याक्तित्व हुनुहुन्छ 🙏🙏🙏
@Jhammayapun Жыл бұрын
आहुती जिको कुरा स्पष्ट छ।मलाई मन पर्यो।
@chandra-1 Жыл бұрын
पुजिबाद को बारेमा गरेको यथार्थ ब्याख्या सारै सहि लाग्यो।वास्तविकता तेहि हो कि काङ्ग्रेस ले देश मा उत्पादन बढाउने साटो उद्योग नै बेची दियो तेसैको बपत आयात मा कर आसुल गर्दै जनता र समाज नै गरिब बनौदै देश नै धरासाइ भयो।
@kalibahadur Жыл бұрын
Yo puji bad vannu ra muji bad vannu thyakkai autai lagxa malai kinaki e 2 otai jaruri xa xoro manxe vanne jantu lai kasaile kehi nakhoke hunxa😅😅😅
@rajendrabhandari4799 Жыл бұрын
माओवादी तेहि कांग्रेसलाई काँधमा हालेर ओलि भन्दा देउवा बढि क्रान्तिकारी रैछन भन्दै मख्ख छन त!🙄
@mankosathiprocess3638 Жыл бұрын
धेरै राम्रो मान्छे, समस्या सहित समस्याको समाधान समेत प्रष्ट संग राख्न सक्ने योग्य मान्छे ।
@janakramsarki225 Жыл бұрын
❤❤❤ आहुति
@mohansingjalimission_10 Жыл бұрын
नेपाली क्रान्तिका एक हस्ती आहुती जी लाई जोसिलि सलाम ✊
@anilniraula1293 Жыл бұрын
कम्रेड आहुतीकाे विश्लेषण अति रमाइलो तथा बाैदिक लाग्याे तर उहाँ संग समस्या संग जुध्ने रणनिति तथा कार्यनिति केहीदेखीएन मात्र समस्या अाैल्याउने बाहेक
@sushilbc8929 Жыл бұрын
म लाइ अस्याधै मन पर्छ आहुति को बिचार धारणा
@st_ram Жыл бұрын
आहुती लाई न बुझ्ने गोरू हरुले देशमा भएको राजनीति को बिचार गर्ने हैसियत राख्नु हुदैन ? आहुती भनेको नेपाली समाजमा भएको यथार्थलाई सहि र सरल तरिकाले राख्न सक्ने नेता हुन ✊
@Manavs-r9c Жыл бұрын
बौद्धिक व्यक्तित्व । नेपाली राजनीतिकाे आदर्श व्यक्ति । नेपाली राजनीति र समाजशास्त्र अध्ययन गर्नेहरुकाे लागि महान गुरु।।।
@netradote Жыл бұрын
One of the historical interviews 🙏🏽
@grgsubash92 Жыл бұрын
आहुति साचै नेपालको वास्तविक बिस्लेषक हुन जस्ले सहि परिभाषा र बिस्लेषण गर्नु हुन्छ उहाको अवाधारणाले मात्र यो देशको समाज समुदय रास्ट्रमा समान्ता पाउन सक्छ नेपाल बहु जाति बहु भाषि बहु धार्मिक बहु सास्कृतिक मुलुक फरक भुगोल फरक फरक बर्गिय भएको देशलाई हजुर को बिचार अवधाराण अति आवस्यक छ
@BibekGhatane Жыл бұрын
आहुति भनेको नेपालकाे राजनीतिक बैज्ञानिक हुन उहाले जत्तिकाे स्पष्ट र तार्किक कुरा कसैले पनि गर्दैनन् ।
@bhojchhetri8753 Жыл бұрын
तर्क त जसले नि गर्छ तर तथय मा आधारित छ
@fromchitwan1067 Жыл бұрын
❤❤❤sahi
@asmitakhadgi6681 Жыл бұрын
हामी दिन भरि आहुति लाई सुन्न सक्छौ ।अद्भुत छ आहुति
@NabinRai-x9hАй бұрын
Ahuti sir ko 100%10 Right point xs
@ujwalthebe3049 Жыл бұрын
बाफ्रे आहुतीसरको ज्ञान र विश्लेषणले मन्त्रमुग्ध भएँ । नेपाल कै सर्बकृष्ट विश्लेषक 👏👏👏 सलाम छ । विश्लेषण मिठो मात्र होईन धरै ज्ञान गुणका कुरा सुनियो सिकियो । धरै धरै धन्यवाद । फेरी पनि सुन्न पाऊँ ।
@narenkarki7597 Жыл бұрын
यो सम्बादमा निक्कै महत्वोपुर्ण विषयबस्तुहरुको उठ्ठान भएको छ। दुबै बिद्वान ब्याक्तित्वहरुलाइ नमन गर्न चहान्छु। खासमा डा के सि सरले पहिल्यै भनी सक्नु भएको कुरो हो कि एउटा कार्यक्रम प्रस्तोताको रुपमा म बढी चै अरुका बिचार सुन्नेछु र अतिथिलाई पूरा बिचार राख्न दिनेछु त्यही प्रतिबद्धता अनुसार कार्यक्रम चलेको पाइयो। राजहरुले आफ्नो खर्च धान्न मात्र उद्योगधन्दाहरु बिदेश संग मागेर चलाएका थिए भन्ने बिचार सङ पुर्ण रुपले सहमत हुन सकिएन, मागेरै सहि राजा महेन्द्रले अति छोटो समयमा ती सब कामहरु गरेका कुरा पढियो, हिजो यहाहरु सबैजना मवोबादी पाटिमा रहदा देशलाइ कता लैजाने प्रतिबद्धता थियो अनि आज कहाँ पुग्यो मुलुक अनि कति चिरा पर्यो त कम्युनिस्ट धार ? यस्लाइ सुधारबादी वा बैग्यानिक भन्दै अब कति साल सम्म विभिन्न बादका नाममा जनता झुक्किरहनु पर्ने हो !?
@magarniramita Жыл бұрын
आहुति जस्ताे बाैध्दिक व्यक्तित्व र तिष्ण क्षमता भएका क्रान्तिकारि नेता का अगाडि टपरटुईया डा.सुरेन्द्र के सि काे के लाग्थ्याे बिचरा .....सलाम अाहुति सर !!
@prithvithapa1080 Жыл бұрын
सबैभन्दा राम्रो क्रान्तिकारी नेता ,बौद्धिक ,लेखक, विश्लेषक हुनुहुन्छ कमरेड आहुती✊✊
@santkumaryadav4966 Жыл бұрын
तथ्य र तर्क अकाट्य छ ,हामीलाई अहिले सम्म पढाएको इतिहास भ्रमपूर्ण रहेछ।
@jangthapa5878 Жыл бұрын
अबको बाटो के र कसरी अगाडि जाने भन्ने विषयमा आहुती जी सँगको अर्को episode मा बहस चलाउनु पर्यो डाक्टर साब
@kensubedi6442 Жыл бұрын
आहुतिको कुरा ठीक छ तर मार्क्सको सिद्धान्त जस्तै वास्तविक दुनियामा सम्भव छैन, आदर्शमा सुन्दर लाग्छ यथार्थमा असम्भव
@word_story01 Жыл бұрын
आहुतिको दाम छ्👏👏👏
@zibanziban5530 Жыл бұрын
आदरणीय अहुती जि तपाईं को तार्किक तर्क को म फ्यान नै भए अत्यन्त रोचक बहस लाग्यो अझै अरु बहस हेर्न पौउ
@Kshitij786 Жыл бұрын
गजब! गजब! अतिथि र कार्यक्रम प्रस्तोता दुबैमा नमस्कार !
@rcgajurel3712 Жыл бұрын
यथार्थ बिस्लेशण आहुति को उहाँ यो युगको दार्शनिक हो ❤❤
@soviet-1225 Жыл бұрын
धेरै धेरै धन्यवाद डाक साब आहुति सँग तपाईंको बहस हेर्ने ईच्छा पनि पुरा भयो र वास्तवमै यो शृंखला निकै नै सूचनामूलक लाग्यो र नेपाल एकिकरण सम्बन्धी आहुति को दृष्टिकोणलाई थप प्रष्ट सँग बुझ्ने मौका पाएँ।समयको पावन्दी त सधैंको समस्या हो । उही हजुरको शुभ चिन्तक विद्यार्थी सोभियत।
@khemmagar2156 Жыл бұрын
Aahudi sir salute xa hjrlai.
@bihanibarshabhujel7215 Жыл бұрын
धेरै लामो प्रतीक्षा पछि आज आहूति ❤
@sadaronlinetv999 Жыл бұрын
Aahuti is my best leader.....I like his extend analysis of any subject
@Shadow_Tazor Жыл бұрын
नेपाल अधिराज्यकै वैाद्विक क्षमता भएको व्यक्ति हुन आहुति , दुइ ध्रुवका विचार भएका विध्वत विद्वानहरू विचको रोचक र ज्ञानवर्द्वक अन्तर्वार्ता हेर्न र सुन्नको मज्जा छुट्टै हुन्छ ।
@darkworld4602 Жыл бұрын
Jai ahuti❤❤
@gorkhabdrmagar7020 Жыл бұрын
आहुती दाईको तर्क वास्तविक र यतार्थपरक हुन्छ !! बौद्धिक तर्क ।। तर्कले मार्दिन्छन दाजुले ।। नमन आहुती दाइ ।।
@RamGhisingOfficial Жыл бұрын
नेपाली समाजको शोषण दमन बुझ्न अाहुति सुन्नुपर्छ ।
@alesagar Жыл бұрын
Aahuti should be interviewed again n again
@skrsundar1014 Жыл бұрын
आहुतीको राजनीतिक अर्थतन्त्रको ब्याख्या एकदमै मन पर्छ।
@nandaprasadyonghang4630 Жыл бұрын
आहुति जि धेरै पहिलो देखि सुनेको चिनेक ब्यक्ति हुनुहुन्छ, उहाँ जे बोल्नु हुन्छ तथ्य मा बोल्नु हुन्छ कसाइलाइ नराम्रो लाग्नु स्वभाभिक हो, किन भने अध्ययन ले जे भन्छ त्यहि कुरा गर्ने हो अनेकौँ हावा मा बोल्ने ज्ञानेन्द्र शाहि जस्ता😂 काँचाकाला हरु जस्तो होइनन आहुति प्रमाण मा बोल्ने बिध्वान ब्यक्ति हुन यतिको इतिहाँस कार पाउनु गारो छ नेपाल मा
@MotiSunar-qy5pz5 ай бұрын
great is minds good feelings respectable Aahuti❤❤❤❤
@मोमोरकोकाकोला Жыл бұрын
बल्ल बल्लतल्ल असलि कम्युनिस्ट हरुको रुप रङ फैलिने बाटो खुल्ला हुदैछ है ❤ आहुति गुरु ।
@G.m.logic_627 Жыл бұрын
आहुतिको व्याख्या असाध्यै गहिरो र कण कण हुन्छ
@triplistripals692 Жыл бұрын
ध्यानाकर्षण गरेर सुन्ने भनेको आहुती जि लाइ नै हो
@Ykk2015 Жыл бұрын
The very last pop is the best more than 100 times. The greatest analysis person of Nepal.
@suryaadhikary7408 Жыл бұрын
डा केसि सर को कार्यक्रममा पहिलो चोटि यो पातकि मुजिलाई देखेपछि मुख छोड्न मन लाग्यो ।
@nabinrai9 Жыл бұрын
आहुती सरको तर्क तथ्य परक हुने हुँदा अकाट्य छ,, निम्तो गरि कार्यक्रममा ल्याईदिनु भएकोमा सुरेन्द्र केसी सर प्रती आभार!!
@bikramrai3511 Жыл бұрын
Dherai ramro manxe ko interview sunna ani herna paeyo tq surendra sir
@dipendrarai8129 Жыл бұрын
बौद्धिक बिचारक आहुती जि।।अति उत्तम तर्कसंगत।
@thechaser2973 Жыл бұрын
Omg! What a great interview by Mr Aahuti. I’m very impressed by his visionary words. I never knew that we have such a great intelligent personality living in this country as well. I salute this man.❤❤❤❤❤❤❤
@pusparajoli8359 Жыл бұрын
Wow❤❤ two legends in a single frame 🎉🎉
@bishnusingh4 Жыл бұрын
Dr. KC, Thank you very much for presenting the best intellectual, Mr. Aahuti. This is the best revolutionary fact-finding conversation with Mr. Aahuti.
@ruplaloli370 Жыл бұрын
Congratulations, Dr Shop one of my best interview. Thank you❤🎉
@tulsigaire8850 Жыл бұрын
सत्य र तथ्य सहित बोल्नु भयो कमरेड आहुति जिले
@bhuvanramsharki Жыл бұрын
साच्चिकै सुन्न लायक को बहस❤
@rajibdhungana8886 Жыл бұрын
सलाम k c sir आजको प्रस्न बल्ल प्रोफेसर काे जस्तो अनुभूत भयो
@prajitb.k6646 Жыл бұрын
अबकाे युग वैज्ञानिक युग हाे यस्मा आहुती सहित समेटेर समाज वादी यात्रा मा जानुहाेस सुभकामना❤❤❤
@hotelierjd6519 Жыл бұрын
डाक्टर साप असाध्यै सहि ब्यक्तीलाई कार्यक्रममा ल्याउनु भएकोमा धन्यवाद । तर तपाइँले अब अलिक बढी समय लिएर अबको राजनैतिक बहस र बिकल्प बारे र कमरेड आहुतीको अबको राजनैतिक लडाई , संकल्प र अब के भनेर चाहिँ राजनैतिक बहस गर्नु पर्यो र सबैले बुझ्ने गरि बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको बारे पनि भन्दै सबैलाई जोड्ने गरिको कार्यक्रम गरौं । उहाँको अभिव्यक्ति अनुसार अबको बिक्लप भनेको दलाल पुँजीवादी संसदीय ब्यबस्थाको ठिक बिपरित र समानान्तरमा सम्पुर्ण बर्ग , लिङ्ग र समुदायले बैज्ञानिक समाजवादी अर्थतन्त्र, बैज्ञानिक समाजवादी राजनीति सत्ता र बैज्ञानिक समावादी संस्कृति निर्माणको निम्ति अन्तिम लडाई लड्न तयार हुनु पर्दछ । जसमा सहि बिचार छान्ने , नेतृत्व लिने सहास गर्ने र आफ्नो ब्यबस्था आफै निर्माण गर्नुको बिकल्प छैन । तसर्थ डाक्टर साप जस्तो ब्यक्ति सहित अब अन्तिम लडाइँ लड्नै पर्छ ।
@booming-p3v5 ай бұрын
आउती सारै तार्गिक बोल्नु हुन्छ। सुन्न मन लाग्छ।
@Surya-lv4zj Жыл бұрын
Aahutii sir is best for me❤❤❤❤❤
@PunDevendra Жыл бұрын
धन्यबाद! डा. के.सी. सर तपाईको हरेक श्रृङ्खला उत्कृष्ट त छदैछ। तर आहुति सँगको कुराकानी एकदम फरक खाले र रोचक लाग्यो। फरक ब्याख्याको लागि हार्दिक धन्यबाद आहुति ज्यू। Space 4K TV टीमलाई पनि हार्दिक धन्यबाद!
@Jhabilal_Magar Жыл бұрын
welcome ❤Aahuti Comred✊✊
@madanbudhamagar5585 Жыл бұрын
धेरै सान्दर्भिक बिचार आहुती कमरेड्🙏💪
@taraprasadbudhamagar5037 Жыл бұрын
एक स्पष्ट र दुरदर्शि,गहिरो हिसाबले हरेक कुराको व्याख्या तथ्यसहित विश्लेषण गर्ने क्षमता भएको एक असल माक्र्सवादी चिन्तक आदरणीय नेता विश्वभक्त दलाल कमरेड "आहुति"....🙏❤️❤️✊🇳🇵🇳🇵
@rajendrabk1892 Жыл бұрын
वाओ आहुति संग बहस भएछ ल बहुत खुसी लाग्यो ! i support aahuti
@Drgaulebaldev Жыл бұрын
आहुतिको यस अन्तर्वार्ताप्रति मेरो शतप्रतिशत सहमति !
@nepaltentsewingenterprise Жыл бұрын
आधारभुत विश्लेषण गर्नु भयो आहुती जी
@ramlama1532 Жыл бұрын
Great job, great talking point. Thank you.
@vijaypanthi7300 Жыл бұрын
वाह डा साब तपाईंलाई धेरै धेरै धन्यवाद तपाईले एउटा राम्रो मान्छेको विचार सुन्ने अवसर दिनुभो। म धेरै दिन देखि तपाईंहरूको छलफल सुन्न चाहन्थे।