अपराधी खजुमको अर्को कर्तुत बाहिरियो, चरित्र ह

  Рет қаралды 289,608

Yuwa Man Nepal

Yuwa Man Nepal

3 жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 620
@kamalsambahamphe9257
@kamalsambahamphe9257 3 жыл бұрын
यो मान्छेलाई छिटो भन्दा छिटो नेपाल झिगाउनु पर्छ
@anshulababy2420
@anshulababy2420 3 жыл бұрын
sahi vannu vo
@durgaloves9493
@durgaloves9493 3 жыл бұрын
छिटाे भन्दा छिटाे नेपाल झिउनु पर्याे किसाेर सर याे अपराधि लाई कडा भन्दा कडा सजाय दिनु पर्छ
@devrajdewanofficial3033
@devrajdewanofficial3033 3 жыл бұрын
खजुम तिम्ले अपराध स्वीकार गर अनि हात उठाएर आत्मसमर्पण गर यो तिम्रो भलाईको लागि हो।
@indralimbu1936
@indralimbu1936 3 жыл бұрын
किशोर सरको काम अत्यन्तै मन पर्छ आजकल किनकि कतिपय युटुबर+पत्रकार ले त फलोअप रिपोर्ट नै गर्दैन तर किशोर सरले उठाएको बिषयलाइ टुङ्गो लगाएर छाड्नु हुन्छ
@gurungfamily2141
@gurungfamily2141 3 жыл бұрын
I agree man
@appgaming9407
@appgaming9407 3 жыл бұрын
@@gurungfamily2141 Cc
@Sparshka_4
@Sparshka_4 3 жыл бұрын
@@appgaming9407 याे त खाते रछ
@roshnikunwar8779
@roshnikunwar8779 3 жыл бұрын
आफ्नो जन्म दिने बाउ आमा लाई अनि आफ्नो सन्तान को दुख नबुझ्ने यो साला गोरु हो यो अपराधी एक दिन मजाले फेला पर्छ सबै जनाले प्रतीक्षा गरौ त्यो दिन चाडैं आउछ
@bishal30
@bishal30 3 жыл бұрын
मलेसिया मा हुने नेपाली दाजुभाइ ले अब यो मान्छे लाई समाउन सहयोग गर्नु परो🙏🙏
@technotv77
@technotv77 3 жыл бұрын
ईलिगल रहेछ गारो छ समाउन
@anshulababy2420
@anshulababy2420 3 жыл бұрын
sahi ho yo psycho malesya mai xa.esle dherai kt haru ko charitra hatya gareko xa
@ramnepali7429
@ramnepali7429 3 жыл бұрын
@@technotv77 a
@merorolpa3232
@merorolpa3232 3 жыл бұрын
सर यो मान्छे लाई तुरुन्तै नेपाल झिकाउनु पर्यो नेपाल झिकाउन र मलेसियामा खोजतलासको लागि म सहयोग गर्छु । प्लिज किसोर सर
@minathakuri1812
@minathakuri1812 2 жыл бұрын
बेस्ट पत्रकार किशोर भाइ ।हजुर को भिडियो सधैं हेर्छु सुरु गरेर अन्त्य गर्नु हुन्छ सबै न्युज खुसी लाग्छ ।।
@yasodaphombo440
@yasodaphombo440 3 жыл бұрын
Kishor shrestha dai dhereii ramro kam garnu hunxa..🙏🙏🙏❤️❤️❤️❤️
@basantibista9830
@basantibista9830 3 жыл бұрын
😁
@kumarilimbu8592
@kumarilimbu8592 3 жыл бұрын
किसोर सरको काम प्रती हामी सबै खुशिछौ
@mayyamayyyaaa110
@mayyamayyyaaa110 3 жыл бұрын
Shuddh dimag na lagaen Devendra bhai
@beliadhikari9820
@beliadhikari9820 3 жыл бұрын
सरको कामलाइ धन्यवाद धेरै पिडितको उदार गर्नु भएको मा
@mijiralimbu8365
@mijiralimbu8365 3 жыл бұрын
यस्तो मान्छे लाई त जसरी हुन्छ नेपाल झिकायेर कडा कडा कारबाही हुनुपर्छ सर येस्लाई अरु को जिन्दगी माथी मजाक गर्दा आनन्द भैरहेको होला अब त्यो आनन्द निकालिदिनु पर्छ 😡😡😡
@shamiprai4340
@shamiprai4340 3 жыл бұрын
हैन यो प्रकश लेगुवा त कोरोना भाइरसभन्दा पनि घातक रहेछ अब यसको ट्रिटमेन्ट हुनैपर्छ।
@bhawanapun3094
@bhawanapun3094 3 жыл бұрын
हजुर हरु जस्तो पत्रकारले गर्दा हामि सोझा साझाले पनि न्याय पाई राखेकाछन धेरै खुशि लाग्छ मलाई हजुर लाइ मनै देखि धन्यावाद सर
@romarai9821
@romarai9821 3 жыл бұрын
किसोर सरलाई धन्यवाद सबै फलोअप गरेर सुरु देखि अन्तिम सम्म देखाउनु हुन्छ सरै राम्रो गरि गर्नु हुन्छ बदाइ छ किसोर सर
@bhabib.k5874
@bhabib.k5874 3 жыл бұрын
फेसबुकमा मान्छे खाेज्दै बसेपछि यस्तै हाे, ४०/४५ बर्षकाे उमेरमा चिन्नु न जान्नुकाे मान्छे सित बेकामे कुरा गर्याे,पैसा दियाे अनि मिडियामा रुवाबासि,,,,
@sukmandutraj1925
@sukmandutraj1925 3 жыл бұрын
Hahahahaha maya yestaii ho बुडेसकालमा बुडाे हडडि चिलाकाे याे दिदिकाे ,
@teklamichhane9514
@teklamichhane9514 3 жыл бұрын
तेहि त छोरो बराबरको मान्छे सित फेसबुक मार्फत लब रे हासेइ लाउनि
@limbugaming123
@limbugaming123 3 жыл бұрын
सही भनुभयो
@bishnudumi4814
@bishnudumi4814 3 жыл бұрын
हो भनेको बुढी भैसक्यो लभ रे😁😁😁
@pokharel7061
@pokharel7061 3 жыл бұрын
Ho bhanya marne belama gharms nati natini khelne belama
@milangiri8047
@milangiri8047 3 жыл бұрын
आशा गरौँ यो अपराधी लाई छिटो भन्दा छिटो नेपाल झिकाएर कानुनी रुपमा कडा भन्दा कडा सजाय दिनु हुनेछ।
@pujapuja2292
@pujapuja2292 3 жыл бұрын
किशाेर सर याे मान्छेलाइ कुनैपनि हालतमा नछाड्नु हाेला यस्ले हजुरलाइ समेत छाेडेकाे छइन 🙏🙏🙏🙏🙏🙏
@bishalbhai7553
@bishalbhai7553 3 жыл бұрын
नेपाल मा त हुदैन साउदिमा लगेर 2 गिड बनाउनु पर्छ सबै काम खतम हुन्छ
@raikumar3857
@raikumar3857 3 жыл бұрын
Aslai aba turuntai malesy bata nikaler asko chala ahi utup ma herna parxa malesya mbc lai report garau aslai 12 hours pakdaukhanxa
@MuskanMuskan-hn8lv
@MuskanMuskan-hn8lv 3 жыл бұрын
Mahila Pani thik hunu parxa Ghar ma Buda Bhai Bhai kina Aruko biswas garneta laj pache ko Aaimai
@user-jw4or2uy3b
@user-jw4or2uy3b 3 жыл бұрын
अनि दिदि संजाल मार्फत प्रेम प्रस्ताव राख्दैमा कसरी दिनु भएको यो अपराधी भनेर हामी ले बिगत लामो समय देखि प्रचारप्रसार गर्दै आएको फेस्बुक तिरा देख्नु भएना र हामीले आकास पताल सम्म लाई थाहा हुने गरि प्रचारप्रसार गर्दै आएको यो अपराधी देखि सचेत रहनु होला भनेर यो अपराधी लाई हदै सम को कार्बाहि गर्नु पर्छ
@bishnulama8063
@bishnulama8063 3 жыл бұрын
आकाश को तारा झारिदिन्छु भन्यो होला😂😂😂उमेर मा पनि निकै फरक देखिन्छ 😃
@user-jw4or2uy3b
@user-jw4or2uy3b 3 жыл бұрын
@@bishnulama8063 उमेर सेम सेम हो यो अपराधी केटा पनि 45 पुगेको सुडो हो खतरनाक अपराधी हो चरीत्र हत्या रा Avleen khajum
@Dubai739
@Dubai739 3 жыл бұрын
I am first like and watching from dubai kishor sir my best media
@mjvlog1286
@mjvlog1286 3 жыл бұрын
मलाई चै यो दिदी पनि ठीक लागेन प्रेम को प्रस्ताप रखेऊ भन्दैमा तपाई मख्ख पर्ने तपाईं मा पनि अलिकति सरम हुनुपर्छ तपाईं को। फटाहा ले यस्तो खालको काम गर्दै छ भन्ने थाहा भएपछि किन वलक गर्नु भएन अहिले यो अवस्था मा आउन पर्थिएन होला होइन र
@ramathulung5989
@ramathulung5989 Жыл бұрын
यो कुरा सही लाग्यो मलाईपनि उमेर त खाको जस्तै छिन के को प्यार गर्नु परेको
@user-er5eq6tb3c
@user-er5eq6tb3c 5 ай бұрын
Yo manxe lai karbai hunu parxa kishor sir 🙏🙏
@premchandrarai9287
@premchandrarai9287 3 жыл бұрын
यस्लाई चाँडै कानुन को दायरामा लेउनु पर्छ
@indratamang8898
@indratamang8898 3 жыл бұрын
यस्ता अपराधिलाइ कुनै पनि हालतमा छोड्नु हुदैन है किसोर सर चाडो भन्दा चाडो कानुनको दर्यामा ल्याउनु पर्छ।
@jayantibasnet3142
@jayantibasnet3142 3 жыл бұрын
याे खातेलाई फाँसीकाे सजाय दिलाउनुपर्छ। विदेशमा नै खरानी बनाउन embassy मा निवेदन दिएर त्यहाँको सरकारलाई फाँसी दिन अाग्रह गर्नुस पत्रकार भाइ।
@user-ew5bc7ie5s
@user-ew5bc7ie5s 3 жыл бұрын
किशोर जि कसरी हुन्छ त्यो खाते लाई कसरी हुन्छ जसरी भएपनि यस्लाई आकाश पाताल एक गरेर एस्लाई जेल हालपन्नु पर्यो यो सुड्डिपनि के चम्केर दुनियाँ नाटक हरेको मर्ने बेलामा हरियो काक्रा भनेजस्तो सुड्डि उमेर गयो त अब चुपोलागेर छोराछोरी बिबाह गर्नु हावा हावामा चम्किन्छ सुड्डि
@sufisufi520
@sufisufi520 3 жыл бұрын
नग्गे झार परेरा घुमाउनु पर्छ यो लाइ
@geetwoofficial4388
@geetwoofficial4388 3 жыл бұрын
Tyahi t
@anjangaganmagar2080
@anjangaganmagar2080 3 жыл бұрын
हैन एस्तो बुडि मान्छेलाई कस्तो propse राखेको हो😆😆😆
@ramalarai1573
@ramalarai1573 3 жыл бұрын
किसोर सर यो मान्छे पुराइ mentally रछ अब यस्को काल आएछ यस्लाइ नेपाल झिकाएर कारबाही हुनै पर्छ्🙏🙏
@limbugita6065
@limbugita6065 3 жыл бұрын
यो महाअपराधी हो यस्लाइ नेपाल झिकाएउने पहल गरि दिनु पर्यो किशोर सर,यस्ले दुनियाको चरित्र हत्या गरेको छ ।
@pranishabaying9586
@pranishabaying9586 3 жыл бұрын
ब्युरोले चाह्यो भने मान्छे निकाल्न सक्छ ।
@HHo-ez3gr
@HHo-ez3gr 15 күн бұрын
दिदि धन्ने बाद सुचना काे लागि 🙏🙏🙏
@binarai5888
@binarai5888 3 жыл бұрын
Kishor sir hjrko vdo dherai man parx yo mero best KZbin channel ho.kasto manxe ho yo aslai pardafas t garnai parx
@OppoA-mh3uw
@OppoA-mh3uw 3 жыл бұрын
बिचरा दिदी मोर्नी बेला हरियो काक्रो# भनेको येइ हो# यो उमेर मा पनि प्रेम पर्स्तब मा फस्नु भो
@geetakoirala798
@geetakoirala798 Жыл бұрын
🤣🤣🤣🤣🤣🤣
@tunrishing227
@tunrishing227 3 жыл бұрын
यस्तो सुद्धी लाई पनि प्रेम प्रस्ताव गर्ने भने सि कस्तो होला
@bhimbahadurbishwakarma8013
@bhimbahadurbishwakarma8013 Жыл бұрын
युवा मन नेपाल को परिवार लाई धन्यवाद एस्लै कामकारबाहीमा ल्याएर ठिक पार्नुपर्छ
@Hamid-nn9mn
@Hamid-nn9mn 3 жыл бұрын
यो मान्छे कुख्यात अपराधी हो चाडै नेपाल झिकाएर कडा कारबाही गर्नु पर्छ नत्र धेरैलाई बर्बाद गर्छ ।
@susulimbu7827
@susulimbu7827 3 жыл бұрын
अब यस्को काल आयो । झिकाएर कार्भाही गर्नै पर्छ कति चोटि फ्रेन्ड रिस्क्वाइट मलाई एक्सेफ नगरेको।
@katuwalparjulirupa1886
@katuwalparjulirupa1886 2 жыл бұрын
फेसबुकमा भेटेकाे केटा सँग कुन आधरमा । माया बसयाे दि तपाईकाे र कसरी विसवास गरनु भयाे तपाईले याहा आफनै लाेगनेकाे विसवास हुदैन फेसबुकमा भेटेकाे केटा अँनदाेे हामी छैनउ दि अनि तेति अनपड पनि छैनउ साेचनै नसकने
@khimgurung7957
@khimgurung7957 3 жыл бұрын
यो महाअपराधी हो मंगोल र लिम्बुको ठुलो बेज्यात गरेयो यस्लाइ कडा भन्दा कडा कार्यबाही लागि सबैले सहयोग गरिदिनु होला !
@samirtamangsamirtamang5910
@samirtamangsamirtamang5910 3 жыл бұрын
यसलाई मलेसिय पुलिसलाईजनकरि दिएर समाउनु दिनु यसलाई जसरिनि करबहि गर्नु पर्छ। यसलाई छिटाे भन्दा नेपाल जिकाएर करबहि गरेकाे हेर्नू पाउस।
@limbumitra4336
@limbumitra4336 3 жыл бұрын
के भन्ने बुझिनसक्नुछ•••जमाना कस्तो आयो भन्या।यसको नियत देख्दात छालाकाडेर नुन खोर्सानी लगाउनुपर्ने।दिदी लाई नराम्रो भन्न खोजेको होइन तपाईंको पनि बैँस चालीस कटेसी रमाउला पारा।
@seawilung400
@seawilung400 3 жыл бұрын
लिम्बू, मङ्गोलको हुनुहाङ्गर बेजेत गर्‍यो
@matipun6878
@matipun6878 3 жыл бұрын
यो आईमाई बुदेश काल्मा यस्तो केता हरुको कुरापनि सुन्ने हो हत्तेरी
@arjunofficil7494
@arjunofficil7494 3 жыл бұрын
मलेसिया हुने दाजु भाई हरु ले त्यो खाते काहा छ समाउनु परियो
@kwtkwt9275
@kwtkwt9275 3 жыл бұрын
अनुहार नै चाेर झै छ यार शाला
@desertrose3407
@desertrose3407 3 жыл бұрын
चोर हैन,, माहाचोर रैछ...,,, एस्को अब छाला उतार्नु पर्ने देखियो,,,...
@jaibholenath5752
@jaibholenath5752 3 жыл бұрын
🤣🤣🤣😀😀
@chandralawati4367
@chandralawati4367 3 жыл бұрын
यसलाई जसरी नि नेपाल झिकाएर कडा भन्दा कडा सजाय होस्।
@user-jw4or2uy3b
@user-jw4or2uy3b 3 жыл бұрын
होइना कसरी दुइ महिना संजाल मार्फत भेटघाट हुदा नै पोइसा दिनु त्यो पोइसा हालेको रिसिभ पेपर होला सर त्यो पोइसा पाउने लाई पनि खोजि गर्नु
@merochannel3381
@merochannel3381 3 жыл бұрын
Yeslai jasari huncha nepal jhikaera karbahi agadi badaunu best huncha kisor da.
@innocentgirl5737
@innocentgirl5737 3 жыл бұрын
अव काल आयो यसको अपराधी लाई कडा कार्वाही होस
@dkomeshwardhimal4279
@dkomeshwardhimal4279 3 жыл бұрын
हाेईना याे गदालाई जसरि भाेयाे भने नेपाल जिकाउनु परियाे किशाेर जि
@chandragurung4728
@chandragurung4728 3 жыл бұрын
बिचरा बजु सारै सिदा र कमलाे मन भाकाे हुनुहुदाे रैछ चाेरलाई पचास हजार पैसा खउनु भएछ बजुले मेराे बिचारमा त्याे खातेले बिहे गर्छन् भनेर दिनु भएकाे हाेला पैस तर बजु हजुर फस्नु बाट जाेगिनु भाे धन्यवाद
@tilokkhatri2375
@tilokkhatri2375 3 жыл бұрын
Good
@haribahadurbista9099
@haribahadurbista9099 3 жыл бұрын
डिभोर्स किन गर्नु? फेरि बिवाहा गर्ने सोच भएको मान्छेले🤣😁
@bishnulama8063
@bishnulama8063 3 жыл бұрын
किन र डिभोर्स गरेको छोरी मान्छे ले फेरि बिहे गर्ने सोच बनाउन मिल्दैन?बिष्ट जि,
@milansampangrai7413
@milansampangrai7413 3 жыл бұрын
Yo suddi bidesi ktaa harulai fasaudai hinne suddi ho KTM maa budha lai bijok banayera poila hineko thiyo thikka paryo laaj pani na June ijat KO kura garxA
@bishnulama8063
@bishnulama8063 3 жыл бұрын
@@milansampangrai7413 हाहा उसो भए कर्म को फल पाको रहिछिन्🤣🤣🤣🤣
@mo-ha-1930
@mo-ha-1930 3 жыл бұрын
@@milansampangrai7413 🤣🤣😝😛🧐🧐
@kirati470
@kirati470 3 жыл бұрын
सकेछ डुडेले मलेसिया मा बसेर सबै जनालाई खै के भनुम यो घास को कर्तुत हेर्दा हेर्दा मलाईपो हैरान लागिसक्यो 😡
@ranjitmagar2834
@ranjitmagar2834 3 жыл бұрын
Teita vanaya malaipani testai vaisakyo
@tharasimbu3744
@tharasimbu3744 3 жыл бұрын
नेपाल झिकाएर कानुन बमोजिम कारबाही गर्नु होला
@sukmitlepcha3715
@sukmitlepcha3715 3 жыл бұрын
Good Job Sir
@silalama8651
@silalama8651 2 жыл бұрын
Kisorr sir le bole ko kura Haru atti mn paexa
@deepaksuner8164
@deepaksuner8164 3 жыл бұрын
Kishor sir good jobb
@kumarikumari-gf4mp
@kumarikumari-gf4mp 3 жыл бұрын
उमेर हेरेर लप गरेको भए यो दिन अाउने थिएन नि दिदी
@sapna0525
@sapna0525 3 жыл бұрын
मलेसिया मा बस्नु हुने सबै नेपाली दाजु भाइ दिदी बहिनी ले पत्ता लगाउनु पर्यो यो काहा छ अनि यस्लाइ नेपाल झिकाउनु पर्यो
@kumarirai6946
@kumarirai6946 Жыл бұрын
खुप राम्रो एलभिन खजम रहेछ यो चरित्रहात्यरा लाई तुरुन्तै नेपालझिकाई ठुलो कार्बहिहुनु पर्छ ???
@sitarai2110
@sitarai2110 2 жыл бұрын
किसोर भाईत्यस्लाई नछोटन्नुहोला
@bishalranamagar483
@bishalranamagar483 3 жыл бұрын
Ramro vayo good newss .nadekhera beswas Garne kt aaimaiko yastai garnu parx ..ramro garesss babu ..dhukka bass tensan nagar
@easternboy952
@easternboy952 3 жыл бұрын
भेटेको देखेको मान्छेलाई १०० रुपैया दिन त १०० चोटी सोच्नु पर्छ, यो आन्टीले त बोलेको २ महिनामै ५०००० पत्याउनु भएछ, विचरा डिभोर्स आण्टीको मनमा माया पलाएछ,जुन कुरा स्वाभाबिक नै हो... सबैले माया नै चाहन्छन् त्यही मायामा फस्नु भएछ, अनि अस्ट्रेलिया भनेपछी सबै मान्छे त उत्साहित हुन्छन् भने विचरा आन्टी पनि अलि अलि लोभिनु भएछ, अब कडा कारबाही हुनुपर्छ
@Debit-mm6rp
@Debit-mm6rp 3 жыл бұрын
thikai garexa yesto Facebookey haru lai bujnu sujnu xaina ajay kamti bhayo phone ko bharma kata lai paisa denay sojo aime ta haina jasto xa
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 3 жыл бұрын
यो मान्छेलाई cyber crime कडा भन्दा कडा कारभाई गरीयोस यो lb khajum एकदम बदमास हो
@pujarai-jhapa9395
@pujarai-jhapa9395 3 жыл бұрын
Omg
@sujatumrok4497
@sujatumrok4497 3 жыл бұрын
Yaslai xiti nepal jhikaunu paryo yasle meroni charitra hatya gareko xa
@bamtamang8701
@bamtamang8701 3 жыл бұрын
हाेईन याे चेलीलाई त अष्ट्रेलिया जाने लाेभ मा हाेकी जस्ताे लाग्याे
@lifechanelnepal
@lifechanelnepal 3 жыл бұрын
यो नेपालीको बदनाम गर्ने मान्छेको रुप भाको ब्वासोलाई तुरुन्तै निकाल्ने कोसिस गरौ कृपय!
@user-jw4or2uy3b
@user-jw4or2uy3b 3 жыл бұрын
अरु संघ बोलेको सुनाइ रहेको छ sir त्यो अपराधी Avleen ले हाहा नाटक गरि रहेको छ
@madhavroka9264
@madhavroka9264 3 жыл бұрын
सुद्दी भएर भर्खरै को केता पाए भनेर हुरुक्क भएकि थि होलि अहिले आएर यस्तो भयो हाहा
@kalpanashankar7624
@kalpanashankar7624 3 жыл бұрын
Good job kiswar bhai
@user-jw4or2uy3b
@user-jw4or2uy3b 3 жыл бұрын
यो Avleen ले चेलीबेटी संघ कुराकानी गरेको सबै रेकर्ड र भिडियो कल गरेर राखेको हुन्छ अनि त्यो सबै आउट गर्छ
@barshatamang1302
@barshatamang1302 3 жыл бұрын
Tei tw Sabai call record save garerw rakhdo raxa Kasto tori ho xyaaa
@user-jw4or2uy3b
@user-jw4or2uy3b 3 жыл бұрын
@@barshatamang1302 अहिले सम हजारौं दाजुभाइ दिदिबहिनी को नाङ्गो तस्बिर बनाएर सामाजिक संजाल जताततै पोस्ट गरिदिने फोटो मा जेपातेहि लेखि दिने खतरनाक अपराधी हो धेरै दाजुभाइ दिदिबहिनी को चरीत्र हत्या गरेको छ म बिगत लामो समय देखि यो केटा देखि पीडित छु
@desertrose3407
@desertrose3407 3 жыл бұрын
खासमा एस्को छाला काटेर उतार्नु पर्ने खालको जन्तु रैछ,,,,
@manisharasaely9253
@manisharasaely9253 2 жыл бұрын
Wow sir❤️❤️
@rakeshjeejungrex6006
@rakeshjeejungrex6006 3 жыл бұрын
बुढेसकालमा पनि कस्तो जवानी चढेको त आन्टी
@yamparsad3937
@yamparsad3937 3 жыл бұрын
हैन हो गाला चाउरी परि सकि सके छ तेइ पनि समय माङ्ने कस्तो आईमाई हो
@bikramlimbu6741
@bikramlimbu6741 3 жыл бұрын
भैंसी कसम यो मुजि लुङ्गाले अबको १०वर्षमा के पी ओलीलाई फल्प खुवाँछ
@anishrai2415
@anishrai2415 3 жыл бұрын
होइन हाउ दिदि यो बिडेस्काल मा प्रेम प्रस्ताव चाहि के खानु accept गरेको छोरा जस्तो मान्छे सगा😋
@teklamichhane9514
@teklamichhane9514 3 жыл бұрын
यो मान्छे बाठो पनि छ फटाहा पनि छ सावाधान
@palmopalmo9481
@palmopalmo9481 3 жыл бұрын
Omg 😱 what the hell people so bad news and great job Medi team👍🤞
@sumannamdungrai
@sumannamdungrai 3 жыл бұрын
भाइ अनि यो दिदी ले भिडियो कल मा देखो होला नि
@sunillopchan1567
@sunillopchan1567 3 жыл бұрын
Good job
@galakrjjfjfratalpara6041
@galakrjjfjfratalpara6041 2 жыл бұрын
यो मान्द्दे लाई जोसो रि नि नेपाल झिकाऊ नु को जरुर छ
@aaryankarkiop8726
@aaryankarkiop8726 3 жыл бұрын
हैट
@OppoA-mh3uw
@OppoA-mh3uw 3 жыл бұрын
omg 😲😲
@hirasinghkhadayat4499
@hirasinghkhadayat4499 3 жыл бұрын
के भनु यार तर केही त सहि पनि लाग्छ किन कि राम्रो केटा देख्दै मा पैसा पनि पाईने रहेछ हो
@sandipkurungbanglimbu4356
@sandipkurungbanglimbu4356 3 жыл бұрын
दिदी केराबारी झापा हैन दिदी मोरङ हो दिदि
@user-jw4or2uy3b
@user-jw4or2uy3b 3 жыл бұрын
अपराधी Avleen ले चेलीबेटी हरुलाइ उसले भनेको मानो भने राम्रो भन्छ र उसलाई मन नपरे पछी जे मन मा आयो तेहि भन्छ होटल मा सुतेको बसेको काल्पनिक बनाएर भन्छ खाते ले
@rajinarai4256
@rajinarai4256 3 жыл бұрын
Bichara boju
@newvlogger6806
@newvlogger6806 3 жыл бұрын
b4 anti ko halat po vaeax k garnu ho chadai pakrine kosis
@minbabu9700
@minbabu9700 3 жыл бұрын
🙏🙏
@j.btamang4809
@j.btamang4809 3 жыл бұрын
दिदि को पैसा चहि स्वाहा भयो अबो नखोज्नु होला
@bishalranamagar483
@bishalranamagar483 3 жыл бұрын
Qsn garene tarika ramro patrakar g ....
@parwatakhadka3262
@parwatakhadka3262 3 жыл бұрын
Di lai mero salam 🙏🙏🙏🙏🙏🙏🙏🙏
@arjunpm5120
@arjunpm5120 3 жыл бұрын
नेपाल झिकाएर कडाइ का साथ कारबाही गर्नु पर्यो चोर ठग लाई
@maya-kp6xw
@maya-kp6xw 3 жыл бұрын
Yo aaimae niii Gatily xaen age vaisyo natinatina khelauna thauma ke ke baulauna man lagyo aaimae nii Gatily hunuparxa koi manxe yo yasto Kai harkat garnna sakdaen🙏🏼
@rambahadurrairai1711
@rambahadurrairai1711 3 жыл бұрын
ठीकछ कुरासुन्दा रमरो लागो जो मानीस गुलीयोर मीठो बोलीले भुलीयोभने मानीसबरबादहुनछ येसलाई नेपाल लीयेर कारबाही गरनुपरछ
@chandratumrok6109
@chandratumrok6109 3 жыл бұрын
यो मान्छे मलेसियाको पेनाङमा छ भन्ने सुन्नमा आको छ र इलिगल भएर पानीजहाजमा काम गर्छ रे।
@christinalimbutiktok7040
@christinalimbutiktok7040 3 жыл бұрын
ल त पत्ता लगाऊ
@raijeni3781
@raijeni3781 3 жыл бұрын
Yeslai turunta nepal jhikayera sisno pani lagaunuparxa
@bishnushrestha9981
@bishnushrestha9981 3 жыл бұрын
अब पुरा डिटेल लिकालेर जानकारी दिनुस त
@amritdevkota6176
@amritdevkota6176 3 жыл бұрын
होर ल सर पत्ता लगाउनु पर्यो
@upendragurung4176
@upendragurung4176 3 жыл бұрын
इलिगल मान्छेले पानी जहाजमा काम कसरी पाउछ र
एलभिन खजुम मिडियामा ।
22:04
Yuwa Man Nepal
Рет қаралды 445 М.
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 60 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 61 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 30 МЛН
मलेसिया बसेर...
33:24
Yuwa Man Nepal
Рет қаралды 420 М.
नेपालीको पीडा !
39:11
Yuwa Man Nepal
Рет қаралды 600 М.
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 60 МЛН