हिमाल मुनिका गाउँहरू Village Below Mountain || The Ancient Village Syala, Samagaun & Samdo

  Рет қаралды 144,574

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Пікірлер: 468
@sandipjungvlogs2644
@sandipjungvlogs2644 Жыл бұрын
सारै खुसी लाग्छ म मलेशिया छु तर यस्तो भिडियो हेर्दा सारै रमाइलो लाग्छ
@chamlingrai2955
@chamlingrai2955 Жыл бұрын
हाल द. कोरियाबाट म,पूर्वी ब्लुज च्यानलको नियमित दर्शक।बिदेशी भूमिमा रहेर पनि आफ्नो जन्मभूमि अनि त्यहाँ अवस्थित सुन्दर ठाउँहरूको दृष्य हेर्न पाँउदा मन हर्षित,आन्नदित हुन्छ।बिशेष धन्यवाद पूर्वी ब्लुज टिमलाई,तपाईहरूको कडा मेहनत,परिश्रमले गर्दा हामीहरूले ति लुकेर बसेका दृष्यहरू हेर्न अनि रमाउन पाएका छौ।❤❤
@laxmigautamgyawali5571
@laxmigautamgyawali5571 Жыл бұрын
कहिले फेरि अर्को भाग आउँछ भनेर कुरेर बस्ने ।नेपालका अति सुन्दर ठाउँ हेर्न कति रमाइलो लाग्ने ।घुम्न जाउजाउ लाग्ने ।प्रस्तुति उस्तै सुन्दर ।अब अर्को भागको प्रतिक्षामा।यात्रा शुभ र सफल बनोस् ।
@harikarki8397
@harikarki8397 Жыл бұрын
गोर्खा जिल्लामा जन्मिएर पनि यो स्वर्ग जस्तो ठाउँ मा जान न सकेकोमा आफैलाई धिकार लागेर आयो मलाई त लाग्थ्यो हाम्रो जिल्ला गोर्खा धेरै नैं विकट छ!तर यहाँको भिडियो हेर्न थाले देखि थाहभयो की समुन्द्री सतह देखि ३५००,४००० माथिको त्यो ठाउँमा पनि त्यो मानव संरचना हरु विद्युतको सुविधा सम्पन्न होटल हरु मात्र एउटा यातायात को सुविधा हुन सक्ने हो भने विश्वको कुनै पनि ठाउँले तोड्न सक्दैन इ ठाउँहरूको रेकर्ड हजुरलाई धेरै धेरै धन्यबाद ❤🙏🌄 30:27
@krishnapaudel9282
@krishnapaudel9282 Жыл бұрын
अत्यन्तै रोचक र रमाईलो स्थान देखाउनु भयो ।सचिन सरलाई धेरै धन्यवाद ।तपाई सबै भिडियो खोजी खोजी हेर्ने गरेको छु ।घुम्न जानु भन्दा पहिला तपाईको भिडियो हेरर मात्र जाने गरिएको छ जसले गर्दा नयाँठाउमा जादा सजिलो भएको छ।
@pravinpant08
@pravinpant08 Жыл бұрын
हामी गोरखा जिल्ला को सदरमुकाम बासी पनि यो ठाउ पुग्न सकिएको छैन भिडियो बाट जानकारी पाईयो सार्है खुसि लाग्यो ॥
@RB00756
@RB00756 Жыл бұрын
*नदेखाईएका र लुकियर रहेका प्राकृतिक सौन्दर्य र ऐतिहासिक दृश्यहरूलाई छर्लङ्ग पार्दियको मा purvi blue टिमलाई हृदय देखि नै धन्यबाद ! सम्पूर्ण दर्शनहरू लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दैछु ।🇳🇵🙏✊️*
@shishirthangamba7921
@shishirthangamba7921 Жыл бұрын
म आभारी छु purvi bluse प्रती । से-फोक्सुण्डो यात्रा चाडै हेर्ने रहर छ यहि च्यानलबाट ।
@pujandahal6691
@pujandahal6691 Жыл бұрын
म जस्तै बीहीबार पर्खने को को हुनुन्छ त ❤️
@SomChand-s7m
@SomChand-s7m Жыл бұрын
I am
@bibashrai5839
@bibashrai5839 Жыл бұрын
म छु
@Salyanitrekker
@Salyanitrekker Жыл бұрын
Iam also
@nepalimyanmarthearter
@nepalimyanmarthearter Жыл бұрын
म पनि बर्मा बाट
@Bibash55
@Bibash55 Жыл бұрын
म निछु
@musivlogs-oo6nz
@musivlogs-oo6nz 7 ай бұрын
नमस्कार दुबै जना दाजुलाई 🙏🙏🙏
@nupulama1094
@nupulama1094 Жыл бұрын
सरै मन छुयो मा पनि पकै आउने छु मनसोलु घुम्न लाई मेरो घाउ ताप्लेजुङ हो तर मलाई mansolu मन पर्यो।
@HamiBalbalika
@HamiBalbalika Жыл бұрын
टाढै बसेर आफ्नो सुन्दर गाउ ठाउँको अवलोकन गर्न पाउनुको श्रेय हजुरहरुको टिमलाइ जान्छ l धेरै धेरै धन्यवाद l !!❤🙏
@Nep997
@Nep997 Жыл бұрын
हेर्न सुरु गरियो है साथिहरु । जापान वाटै देश घुमिन्छ अब ❤
@saraswatithapa1552
@saraswatithapa1552 Жыл бұрын
ठाउँ त यसै राेचक हुन्छ त्यसमा याे भाइकाे प्रस्तुती झन राम्राे
@Ntmg-hr7sl
@Ntmg-hr7sl Жыл бұрын
Khusi lagyo yo video herera aja bhanda 14/15 barsha agadi dherai choti janthe pani trekking byabasayama Huda ahile dherai farak bhaisakexa dhanyabad videoko lagi
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 Жыл бұрын
मलाई सबै भन्दा मन पर्ने vlog purvi blues आज सबै भन्दा पहिले cmt गर्न पाइयो है🎉🎉
@DJ.8848
@DJ.8848 Жыл бұрын
विरेन्द्र ताल देखेर राजा विरेन्द्रको याद ताजा भयो कति स्वस्छ,सुन्दर,सफा,शालीन,शान्त,मनमोहक❤❤❤
@ptsherpapinasa1606
@ptsherpapinasa1606 Жыл бұрын
आजभन्दा २० बर्ष पहिले ट्रेकिङ गएको बेला र अहिले आकाश जमिन फरक भएछ। २० बर्ष पछि फेरि मनासोलु हेर्नू पाउँदा खुशी लाय्यो। धन्यवाद
@Sujansoonaghale79
@Sujansoonaghale79 Жыл бұрын
मलाई लाग्ने चै विश्व को सबै भन्दा सुन्दर दृश्य माथि निलो आकाश, त्यो भन्दा तल सेतो हिमाल,.........wow 13.6 minutes line wow
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
स्वर्गले पनि डाह गर्ने सुन्दर नेपाल 🇳🇵😊🙏
@kamalathapa8831
@kamalathapa8831 Жыл бұрын
Very Nice
@Kanchan_short143
@Kanchan_short143 Жыл бұрын
मेरो देशको गौरव र स्वाभिमान’ हिमालयको काखमा रहेको मेरो प्यारो देश नेपाल!!🇳🇵जन्माउन एउटा सपूत कोख पठाइदेउ मिलि माथी पुग्छौ भन्ने सोच पठाइदेउ बनाउने छौ मेहनतले~प्यारो हाम्रो देश देश बन्न मद्दत पुग्ने~ जोश पठाइदेउ देशलाई माया मारी कति~प्रदेसीदै गए प्यारो मेरो नेपाल भन्ने~ओठ पठाइदेउ रोएनन कि देश रुदा~कठोर हाम्रा मन देश दुख्दा मलाइ दुख्ने~चोट पठाइदेउ
@haribasnet1256
@haribasnet1256 Жыл бұрын
नेपाली लाई नेपाल चिनाउने र धर्ती को स्वार्ग देखाउने सचिन सर र सोल्टी लाई सलुट छ्👍️👏🙏
@dotokhadaka7412
@dotokhadaka7412 Жыл бұрын
डलर भनुभनदानि ऐतरो धेरै दुख र जोखिम यात्रा गरेर इनटर नेटको सङसारम सबको हात हातम पुरया दिनु भकोमा धेरे धेरै धने वाद । र हिमलि भेगमा जनजिबन बिताऐको यात्रि लाई मात्र थाहाहुनछ हो भिडियोको महतो । राम्रो छ ऐसतइ ऐसत रमाला कठिन यात्राका साभार हेरना र देखना पाई राखउ ।
@Alltypevideo3657
@Alltypevideo3657 Жыл бұрын
यति रोचक सुन्दर ठाउँ हेर्न पाइयोले यसको लागि तपाइहरुलाई धन्यवाद ।
@bibekpramila6586
@bibekpramila6586 Жыл бұрын
hlo da from ilam hjr la dhrai ramro ramro thau haru dakunu hunxa hjr ko voide hernu ramilo laxa r hami la nadako thau haru ghr ma basyar hernu pauxau hjrlai dhrai dhrai dhanyabat sathi maya xa hai
@DJ.8848
@DJ.8848 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤भिडियो हेर्दा त स्वर्गीय आनन्दको आभास भयो भने त्यहाँ पुग्न पाउँदा कति आनन्द मिल्ला हैं! प्रकृतिको वरदान, अनुपम सौन्दर्यको उत्कृष्ट नमुना,प्रकृतिको कृडास्थल हाम्रो देश नेपाल। यस्तो राम्रो ठाउँ हेर्न पाउँदा मनै हर्षित भयो❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@HMT-w9v
@HMT-w9v Жыл бұрын
अहिले सम्मकै उत्कृष्ट भिडियो
@Limbukanxa321
@Limbukanxa321 Жыл бұрын
आहा!! यी सबै भिडियोहरू हेर्दा यति आनन्द आउँछ नि... कसम सचिन सर र लक्ष्मी सरको पछि पछि हिंडेको अनुभूति हुन्छ 😮❤ साँच्चिकै मा त्यसरि पछिपछि हिँड्न पाउँदा झन कस्तो होला 😢😢😢❤ mero ni dream chha hajur haru sanga ghumne
@madankumarsubba7497
@madankumarsubba7497 Жыл бұрын
सचिव भाईलाई नेपालको यति सुन्दर अनि रमणीय स्थानको दर्शन गराइदिनु भएकामा धेरैधेरै धन्यबाद। तपाईको च्यानलबाट प्रसारित गरिने सबै एपिसोडहरू हेर्न म छुटाउँदिन। ❤❤❤ म भारतको पश्चिम बङ्गाल राज्य अन्तर्गत शिलगढीको निवासी हुँ।
@NatureLoverB
@NatureLoverB Жыл бұрын
नियमित दर्शक ❤❤❤❤ नमस्ते पूर्वी ब्लुज टीम ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐
@indrapoudel6203
@indrapoudel6203 Жыл бұрын
स्याला सामागाँउ देखि साम्दो सम्म म पनि सँगै छु सर ,लार्केबास यात्रामा पनि मिसिने छु ,लक्ष्मी सर र सचिन सर दुबै जना लाइ नमस्कार :-चेन्नै बाट
@kshitizGhale1994
@kshitizGhale1994 Жыл бұрын
अति सुन्दर मनास्लु म नि एक चोटि जसरी नि घुम्छु र दाजु लाई धेरै धन्यवाद यसरी नै अन्य नेपाल को सुन्दर ठाउँ हरु खिच्नु होला ।
@aaron-h8m
@aaron-h8m Жыл бұрын
Huge respect yesto video bhanayerw Nepal ko explore garnu bhayeko ma
@bibashjunuchannel2548
@bibashjunuchannel2548 Жыл бұрын
ल धेरै राम्रो लाग्यो सचिन सर लक्ष्मी सर कुकुर सङ्ग बात चित गरेको सारौ रमाईलो लाग्यो म नगए पनि त्यहा पुगे जस्तो लाग्यो धन्याबाद सर हरु लाई❤❤❤
@abishuadhikari1416
@abishuadhikari1416 Жыл бұрын
रोचक संसार देखाउनु भयो धेरै धेरै शुभकामना छ ❤ तपाई हरु लाई
@Mrmdhu
@Mrmdhu Жыл бұрын
सधै नौलो अनि बेग्लै प्रस्तुति 👏
@laxmanmagar6413
@laxmanmagar6413 Жыл бұрын
गोर्खालि हुनुमा गर्भ लाग्छ। हजुर हरु purvi bluer team लाई हृदय देखिनै धेरै धेरै धन्यवाद । 🙏🙏🙏🙏🖐️🙏🙏💓💓💓💓💓
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
हाम्रो नेपाल स्वर्गको अप्सरा नै हो🇲🇾🇳🇵
@BijayShrestha-ns1bi
@BijayShrestha-ns1bi Жыл бұрын
नेपाल साच्चै स्वर्ग नै हो तर सबै नेपालिले यो स्वर्ग को अनुभव गर्न पाउदैनन न त हिमालयको देश मा सबै नेपालिले प्रत्यक्ष हिमाल नै देख्न पाउँछन् न त हिउँ सङग खेल्न नै पाउँछन् हिमाल देख्नकै लागि पनि धेरै खर्च गर्नु पर्छ जो आम नेपालिको औकात भन्दा बाहिरको कुरा हो
@jayaramthapa970
@jayaramthapa970 Жыл бұрын
सुन्दर मध्येको सुन्दर ठाउँ woow लोभलाग्दो अनि .........मनमोहक......बयान गरेर कहिले सकिँदैन....... मेरो देश नेपाल 🙏🙏❤️❤️🇳🇵🇳🇵
@pujandahal6691
@pujandahal6691 Жыл бұрын
मेरो पनि सचिन सर सङग ट्रेकिङमा जाने ठुलो सपना छ ❤️आसा गरम एक दिन पूरा हुने छ
@panchadevpote488
@panchadevpote488 Жыл бұрын
राम्रो लाग्यौं नेपालीको हिमाली ठाउँको दृश्य
@rajansherdorpali2699
@rajansherdorpali2699 Жыл бұрын
आहा ,, स्वर्ग ❤❤❤ भिडियोको लागि सचिन सर लगायत सबै टिमलाई हार्दिक बधाई ।
@HemrajRai-sq9hw
@HemrajRai-sq9hw Жыл бұрын
Tapai haru le gardaa hamile nepal ko Sundar Kura haru dekhhnu pako xau thank you brother
@KhopanathSubedi-yc7pq
@KhopanathSubedi-yc7pq Жыл бұрын
अति राम्रो लगो हाम्रो गोरख जिला
@ritathapa8027
@ritathapa8027 Жыл бұрын
सचिन सर र लक्ष्मी सर लगायत सम्पूर्ण टिमलाई धन्यवाद 🙏🙏 हजुरहरू संगै आफैं घुमेको जस्तो लाग्छ आफ्नो देशको यति सुन्दर ठाउँहरू❤❤ हरेक एपिसोडको प्रतिक्षा रहन्छ ❤❤
@MubarakAli-y6i
@MubarakAli-y6i Жыл бұрын
really sworga jhai lagyo laptop ma herda pani real ma herda jhan kasto hola thank you sachin sir
@chandrapatiyar9247
@chandrapatiyar9247 Жыл бұрын
yasto ramro mero desh sabai chor neta le becher khaisakna lage k garnu dukha lagx ra yo yati ramro mero desh ko bhu bhag dekhaune hune sachin sir lagait uhako team lai hirday dekhina naman🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 Жыл бұрын
रमाइलाे यात्रा देखाउने जांगर बढिरहाेस्।
@sureshrijal790
@sureshrijal790 Жыл бұрын
गत दशैंमा गएका थियौं यो भिडियोले झन् ताजा बनायो याद 🎉।
@nibeshthapa2053youtube
@nibeshthapa2053youtube Жыл бұрын
सानदर्भिक सुन्दर्ता मन लोभियो ।।
@sameepacharya6659
@sameepacharya6659 Жыл бұрын
नेपालमा पर्यटक भित्र्याउन तपाईहरुको भिडियोले सहयोग गर्छ सार्है राम्रो भिडियोहरु बनायकोमा धन्यवाद।
@avishekkhadka721
@avishekkhadka721 Жыл бұрын
नियमित दर्सक❤
@lamasherpa3980
@lamasherpa3980 Жыл бұрын
सायद स्वर्ग चै यहि नै होला यस्तो दामी दामी ठाउँ छ प्राकृतिकले सबै चिज दिएको मेरो देश नेपाल सन्सार कोई सुन्दारमा १ नम्बर मा पर्छ होला तर देश चलाउने चोर भरस्टाचारी नेताहरु को कारण खाडी मुलुक गएर बस्न परेको छ।
@kamalrajkhadka123
@kamalrajkhadka123 Жыл бұрын
Sachin Neupane dae Lai salute xa hai❤
@sonambhutia7799
@sonambhutia7799 Жыл бұрын
Ewta. Kura. Maile notice. Gare. Purvi blues. Ko. Ki. Jaati. Pani. Nepal. Ko. Mathi. Pahad. Tira ko. Hotel. Haaru. Ekdum. Sasto. Sarai. Sasto. Khai. Hotel. Bewasahi. Haarulai. Naafa. Huncha. Ki. Hudaina. But. Sarai. Sasto. Love. Nepal. From Darjeeling.
@arjunshrestha5653
@arjunshrestha5653 Жыл бұрын
धेरै राम्रो र रमाइलो मेरो प्यारो जन्मभुमी घुमिदिनु भएको मा म यहि बिदेश बाट तपाइहरुलाइ हार्दिक नमन गर्द्छु ।अझ रोचक दृश्यबलोकन देखाउदै जानू अब लार्केपास गरेको देखाउनु धन्यवाद 🎉🎉🎉🎉❤।
@BhimLama-ri5ck
@BhimLama-ri5ck Жыл бұрын
धेरै राम्रो सुन्दर गाउँ ठाउँ रहेछ हामीले घर बसिबसी भिडियो हेरी इ ठाउँ हरु डुलेको माहसुस् गरे धेरै धेरै ,धन्यवाद सचिन सरलाई।
@thulungsayan1322
@thulungsayan1322 Жыл бұрын
Kati Maza Cha video herda Pani pugna pay kasto ramailo hola hai
@bhaktamagarmagar9168
@bhaktamagarmagar9168 Жыл бұрын
Jhapali hami hamro man thulo xa all nepali le bujhnu parx ma singapure bat now yo vidio good xa jhapali jindabad..vai sachin
@skusumya8106
@skusumya8106 Жыл бұрын
Real heaven vanekai Nepal matra ho..yadi real mai heaven x vane tyo nepal vanda halka mathi hola..malai lagx yo Nepal vanda mathi heaven x vane kasaile dekhawos.. i love my country..thank you so much for your great video.
@DeepakDeepakpandey-kb6zp
@DeepakDeepakpandey-kb6zp Жыл бұрын
Wondèrful nature. Watching from Mizoram, India.
@subashhitangvlog
@subashhitangvlog Жыл бұрын
jay nepal jay chandar surya thank you sachin sir hajurko harak video harda hajur sangai ghumako musus huncha haruko ko videyo kunai pani na xutai harna payako xu aajai ramro aru pni yastai ramro video harnu pau tasaiko particha xa
@BirendraBohara-nd7mu
@BirendraBohara-nd7mu 24 күн бұрын
सचिन दाइ यी ठाउँमा अहिले म बिगत 6 महिना देखि राष्ट्र सेवक कर्मचारी भएर सेवा दिदै छु ।दुश्य अति सुन्दर भए पनि बाटाे काे पहुच एकदमै डर लाग्दाे छ । गाेरखाकाे माछिखाेला भन्दा माथि ❤
@binayabaram7287
@binayabaram7287 Жыл бұрын
Kati ramro thau❤❤
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Жыл бұрын
धेरैमा धेरैमा धेरै सुन्दर राम्रो मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝
@madhavkumargurmachhan590
@madhavkumargurmachhan590 Жыл бұрын
La hjr ho yo mero man aanda bhayo hjr Haru ko video herera nice video thank you for your
@khilange2
@khilange2 Жыл бұрын
स्वर्ग जस्तो सुन्दर नेपालको भ्रमण गराउने पुर्बेली ब्लुउज लाई हार्दिक धन्यवाद नमन
@rbbogati6236
@rbbogati6236 Жыл бұрын
स्वर्गको एक टुक्रा नेपाल
@HemantaRaiOfficial
@HemantaRaiOfficial Жыл бұрын
हौ लु भनौ त, जिन्दगि मा ❤❤
@TejMagar-x3t
@TejMagar-x3t Жыл бұрын
अति नै सुन्दर ठाउँ
@rockraju1979
@rockraju1979 Жыл бұрын
Sworga jasto thou dekhna payoo dhanne bat xa hajur haru lai
@Aniroz51
@Aniroz51 Жыл бұрын
कुनै पनि नछुटाई हेर्ने को को हुनुहुन्छ ! जुन भाग हेर्दा पनि आजै जाउ जाउ लाग्ने ! धन्यवाद पुर्वी व्लुज 🙏
@rohinirai3164
@rohinirai3164 Жыл бұрын
Hi Sachin Bhai and friends I am viewers of your's channel from Kalimpong India ,
@rckatuwal26
@rckatuwal26 Жыл бұрын
afnai jilla yeti ramro ra6 dhanyebad aba awasye jane xu ❤❤❤
@kathayat8152
@kathayat8152 Жыл бұрын
स्वर्ग भन्दा सुन्दर छ मेरो प्यारो नेपाल❤❤❤❤❤ हाल मलेसिया बाट हेर्दै छु
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति मनमोहक मनै लोभ्याउने मनैप्रसन्न बनाउने प्राकृति प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद ब्सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝💝
@achyutmahat5027
@achyutmahat5027 Жыл бұрын
सुरुगरीयो हेर्न लाई 🙏🙏
@SUMEE269
@SUMEE269 Жыл бұрын
Bahut daamizzzx
@tilakdarlamitilak874
@tilakdarlamitilak874 Жыл бұрын
पुराना दिनको याद आयो ६ महिना बितायको सामागाउमा😊😊😊
@Subashsadasankhar
@Subashsadasankhar Жыл бұрын
Sabai video man parx ....sabai herxu
@dewansingpun1863
@dewansingpun1863 Жыл бұрын
एक दम राम्रो लाग्यो video यस्तै,,यस्तै,, राम्रो video हरु निकाल्नु होला भाई
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Жыл бұрын
आहात हाम्रो गोरखा हामी जिल्ला बासी भयनी हामि सपनामा पनि पुग्नु सक्दैनम हजुरहरूले देखाई दिनु भयको मा धेरै धेरै धन्यवाद छ
@suvash1987
@suvash1987 Жыл бұрын
अतिनै सुन्दर ठाँउ ❤
@RzesRajesh
@RzesRajesh Жыл бұрын
सचिन सरको प्रयत्यक भिडियोले मलाई पुर्णरुपमा नेपाल पुर्याउछ, जुन बिदेशमा रहेर पनि त्यही भएको फिल हुन्छ।
@sarkitlepcha980
@sarkitlepcha980 Жыл бұрын
Wow........................
@indirathapa5827
@indirathapa5827 Жыл бұрын
सुन्दर ठाँउ
@sandipbhatta2835
@sandipbhatta2835 Жыл бұрын
jaya gorkha mero gorkha hami sabai ko gorkha जय गोरख❤❤❤❤
@pramodsherpa3040
@pramodsherpa3040 Жыл бұрын
J hos sorga deknu vayexa hjr haru le kehi samaye paxi ma pani janxu
@puzanthapa8234
@puzanthapa8234 Жыл бұрын
Ma ni gako dashainma gako thiye ..ekdamai ramro xa thaau
@harikummar5469
@harikummar5469 Жыл бұрын
Hau Sachin brother alik vedio xoto vayo hau maja aayen hernulai
@srajs1543
@srajs1543 Жыл бұрын
विहीबार कुर्ने धेरै छन् जस्तो लाग्छ मलाई त ।
@babul..009
@babul..009 Жыл бұрын
अन्तिम सम्म हेर्छु सदै सबै भाग कहिले कमेन्ट को को रिप्लाइ आउँछ भनेर पर्खेर बस्छु ❣️
@bhushanrmagar
@bhushanrmagar Жыл бұрын
Dherai dherai dhanyabad sir ati ramro video ko lagi
@SureshBirali
@SureshBirali Жыл бұрын
Ma pani harek bihi baar herxu saarai man parxa❤
@KamalKumarBK-u8s
@KamalKumarBK-u8s Жыл бұрын
सुन्दर भिडियो को लागि धन्यवाद📽️📽️📽️
@prabinshrestha6878
@prabinshrestha6878 Жыл бұрын
तपाईं हरुको अथाह मेहेनत ले गर्दा थाहा पाउन नसकेको र नदेखिएको ठाँउ भिदियो को मार्फत भये पनि हेर्ने र अबलोकन गर्न सम्भब गरि दिनु भएको मा हार्दिक धन्यवाद दिन चाहन्छु ।
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@Ramesh-tv1xj
@Ramesh-tv1xj Жыл бұрын
म यो च्यानलको एउटा दर्शक 😊😊अती सुन्दर स्थल
@MadanRaiVlog
@MadanRaiVlog Жыл бұрын
MadanRai Vlog धेरै राम्रो ठाउँहरु नेपालमा मात्र छन् घुम्नेछु कुनै दिन ।
Chain Game Strong ⛓️
00:21
Anwar Jibawi
Рет қаралды 41 МЛН
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН
“Don’t stop the chances.”
00:44
ISSEI / いっせい
Рет қаралды 62 МЛН
Mystic Manaslu | Trekking to Manaslu in Nepal | Travel Video
49:50
Nepal360
Рет қаралды 1,4 МЛН