नेपाल माथि भारतको हालीमुहाली धेरै भो, अब सबक सिकाउनु पर्छ, कैलाश मानसरोवर विवादमा खरो कटाक्ष- Lok Kr

  Рет қаралды 3,931

Sewapho Online

Sewapho Online

Күн бұрын

Пікірлер: 26
@kumarmagar5501
@kumarmagar5501 8 күн бұрын
कुरा गर्न सजिलो छ।
@thecreation272
@thecreation272 8 күн бұрын
सारै राम्राे सुझाव । लाेककृष्ण भट्टराई ज्युकाे कुरा सही छ। ❤
@ramlama1532
@ramlama1532 8 күн бұрын
Great job, Nepal need fight for it. Fight for the wright. Nepal ko ho.
@dhurbadhital1256
@dhurbadhital1256 9 күн бұрын
अब यो पहलकदमी गर्ने नेपालीलाई सलूट गर्दछू, लौ है कोहि त अघि आऊनूपर्छ।
@रामसे999
@रामसे999 8 күн бұрын
हतियार जोसंग छ ऊसैको चल्छ , नेपाल संग अर्काले दिएको भरुवा बन्दुक छ खोक्रो गफ गरेर के गर्नु हजुर
@bhupendrakashera3385
@bhupendrakashera3385 9 күн бұрын
💯 Right ✅️ Jay Greater Nepal ❤️ 🇳🇵 🙏
@agniprasadkafle9849
@agniprasadkafle9849 8 күн бұрын
जय जय जय ग्रेटर नेपाल।
@MonojKumar-r6s
@MonojKumar-r6s 8 күн бұрын
भारत को इलाहाबाद को क्रुड सम्म नेपाल को हो
@ratnatamang832
@ratnatamang832 8 күн бұрын
सहि हाे । विशाल नेपालकाे पुरानाे सिमा कायम गर्नु पर्छ। हिमालय मुनिका सम्पुर्ण देश एक भएर शक्तिशालि समूह गठन हुनुपर्छ। अन्यथा ढिलाे चांडाे सबैकाे अस्तित्व समाप्त हुनेछ।
@dhrubaacharya5618
@dhrubaacharya5618 9 күн бұрын
गफै मात्रै हो सम्धि, देश डुब्नैलागो, तपाईंहरूबाट अंतर्वार्ता दिने काम वाहेक केहि हुनेवाला छैन
@sushilakhadka1904
@sushilakhadka1904 8 күн бұрын
👍️🌷🌻🥀🙏
@dhrubagautam4064
@dhrubagautam4064 7 күн бұрын
गफ गर्न र मिडिया मा बोल्न केही गारो छैन।
@dhanbahadursubba5996
@dhanbahadursubba5996 8 күн бұрын
५७ वटा मुसलमान देश एका पट्टि हुदा पनि ईजरायलकाे जस्ताे देश प्रति ईच्छा शक्ति भएकाे नेता नेपाल पनि भए सबै सम्भाव हुनेछ जस्ताे लाग्छ।
@HariLama-x4j
@HariLama-x4j 8 күн бұрын
Hamile claim gardaima paune sapana Pura hundaina
@rajubogati2757
@rajubogati2757 9 күн бұрын
कुरा ठूला नगर्दा हून्छ दल दले बिदेशी खेताला लूटतनत्र को गनतन्त्र जपेर नेपाली लाई भेडा जस्तै ठान्छन इन बाट नेपाल र नेपाली को भविष्य अन्धकार उन्मुख छ सबै राष्ट्र भक्त हरूले जानून जय होस। 😂
@DurgaRijal-l3t
@DurgaRijal-l3t 8 күн бұрын
नगर्पालिका भत्काओन कालापानिदिहालछनि
@danSingh-e2g
@danSingh-e2g 8 күн бұрын
पागल हरु मुख ले मात्र जे पायाे तेहि बाेलछन
@jayaramgiri2551
@jayaramgiri2551 9 күн бұрын
मनको लडदु घिउ सङ्ग भने जस्तो बोलेर मात्र हैन गरेर देखाउनु काम्रेद
@pradipkunwar1004
@pradipkunwar1004 9 күн бұрын
Netritwa nayako aawosh..heg ma barmaputra kumau gadwal ko mudaa lai liyera india lai tannai parxa...yo sarnarthi giribandu bata aas xaina
@HemantMagar-v8l
@HemantMagar-v8l 8 күн бұрын
Muzi bhateharuko dhanna thutuno xa
@jangarai2582
@jangarai2582 8 күн бұрын
यि लुटाहा ल्याउँने कस्तो मान्छे हो
@PhaninndraDhakal
@PhaninndraDhakal 8 күн бұрын
Ani.aj samma kina nabolekotata
@jayaramgiri2551
@jayaramgiri2551 9 күн бұрын
मनको लडदु घिउ सङ्ग भने जस्तो बोलेर मात्र हैन गरेर देखाउनु काम्रेद
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 2,7 МЛН
Shree Ram was born in Nepal - Truth Revealed
3:08:10
Khali Prishtha
Рет қаралды 36 М.