अति सुन्दर हाम्रो नेपाल धेरै राम्रो लाग्छ हो हजुर भिडियो
@samirkc15922 жыл бұрын
विदेश घुम्ने सपना त्यागे मैले ।पहिला अाफ्नै यति सुन्दर ठाउँ घुम्नै बाँकी रहेछ।धन्यवाद !
@BhojpurDabali2 жыл бұрын
kzbin.info/www/bejne/pXuYc3R5msaUgZo
@EngineeringwithLekhnath Жыл бұрын
यउटै सोच😊😊
@menukabasnet074 ай бұрын
Same😊
@magarrudra14742 жыл бұрын
असाध्यै राम्रो ठाउँ ।❤️ नेपालमा यति राम्रो ठाउँहरु छन, दुःख लाग्छ अझै घुम्न जान नपाएको तथा नसकेको देख्दा तर सचिन सरको भिडियोले त्यही भएको महशुस गराउछ खुसी लाग्छ भिडियो हेरेर, धन्यवाद छ सर अनि टिमलाई यति राम्रो भिडियोको लागि ❤️❤️
@chiranjibi78882 жыл бұрын
Mude vlog link-kzbin.info/www/bejne/f3KsZ5qDl6qMfKM आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन। जहाँ त्याग प्रेम हुन्छ जहाँ राग लेनदेन हुन्छ स्वान्त: सुखाय भावमा प्राकृत स्वभावमा।
@ramitshrestha96252 жыл бұрын
sem bichar mero pani
@pradipoli7592 жыл бұрын
Mero bhab holnu hudai xa thanku sir
@ashikbardewa89702 жыл бұрын
यो मुन्दुम पदमार्ग एक रोचक र अति रमणीय पदमार्ग को रुपमा तपाईंको भिडियो मार्फत हेर्ने अबसर पाइओ । यो पदमार्ग को प्रचार प्रसार गर्न सके र बिदेशी पर्यटन हरु लाई भित्राउन सके त्यो ठाउँ को बिकास र त्येहा को जनता को आर्थिक सुधार मा अबस्ये टेवा पुग्ने थिओ भन्दै । तपाईंको आगामी यात्रा शुखद र शुभ रहोस भन्दै धन्यबाद ब्यक्त गर्द छु । जय नेपाल ।
@mukeshrai40112 жыл бұрын
सचिन सर साचै नै महान चर्चित बुद्धि जिबि पत्रकार भ्लगर कसरी भनौ नेपाल ले उहलाई सम्मान गर्नु पर्छ पर्यटन मा विश्व सामु यत दुख गरेर देश का कुना कन्दरा हरु मा सास्ती गरेर देखाउनु हुन्छ हजुर लाई लाखौ लाख सम्मान गर्न चाहन्छु चर्चित सुगम ठाउँ मा त जो नि जान सक्छन तर कुना कन्दरा लेक बेसि हरु हरेक ठाउँ का परिबेस देखाउनु हुन्छ साचै हजुर महान हुनुहुन्छ कोटि कोटि प्रणाम सर
@dipnarayanyadav85872 жыл бұрын
सारै दामि लागेयो हो सर जति हेरि पनि उतिकै हेरि राखूऊ जसतो लागि राख छ हो सर
@anilkisan85112 жыл бұрын
जति हेरे पनि मननै भरिएन हो दाजु।
@rikeshpuri6937 Жыл бұрын
❤❤❤❤ वा क्या सुन्दर बाताबरण गाउँघर को याद दिलायो यो भिडियो हेरेपछि एति राम्रो भिडियो बनाए र अपलोड गर्नु भएकोमा हजुर हरुलाइ धेरै धेरै धन्यवाद
@gorkhalikhanal26442 жыл бұрын
सचिन सर अहिलेसम्म हजुरको सबैभन्दा राम्रो यात्रा शुन्दर ठाँउ लाग्यो
@pradipoli7592 жыл бұрын
सचिन दाइ अरु के लेख्नु शब्द बिहिन छु म नतमस्तक बनाइ दिन्छ हजुर को बोली अनि यो सुन्दर ठाउले❣️🙏
@sharanbudhathoki14912 жыл бұрын
सारै राम्रो Video बनाउनु भयो सर। खुसी लाग्यो। म तपाईंको निएमित स्रोता हुं। तपाईंको भिडियो नछुटाइ हेर्छु। मेरो घर तै नजिकै हुदा पनि पुगेको छैन। ट्याम्के भने पुगे। भोज्पुर टक्सार को, पहिले हाल्नु भाको ट्याम्केको भिडियो हेरे खुसी । पश्चिम् को ठाउँ हरु हेरे । रमाइलो लागो । चिसापनी जन्ते ढुंगाको भिडियो राम्रो लागो पुगेको छु। यसरी फेरि पनि भिडियो बनाउदै जानू होला। Thank you sir. शरण बुढाथोकी हाल कुवैत ।
@roshanlimbu41972 жыл бұрын
hami bidesh ko thau kati ramro bhanchau tara asali sunder desh hamrai desh mai cha bhanne kura thaha nahune sayed ma jastai dherai hola,aati sundr thau haru dekhau nu huncha hamro Purvi blues team lai dhanyabbad
@nawarajrai92502 жыл бұрын
नजिकैको तिर्थ हेला भने झै आफ्नै गाउँ ठाउँको यस्तो शुन्दर ठाउँ घुम्न सकेको छैन। मुन्धुम पदमार्गमा जाने अनि रहर पुगने गरी हिडने ईच्छा छ ,यो भिडियो हेरेर झन् बढी रहर जाग्यो, गोठेसिह होमस्टे साचालन गर्ने प्रकाश भाइलाई पनि देख्न पाइयो ।सबैलाई धन्यवाद
@balbdrrai97082 жыл бұрын
अर्गानिक जिन्दगी अर्गानिक बाताबरण स्वच्छ हावापानी हरियाली बन जंगल नागी चउर सारै रमाइलो छ धन्यबाद सचिन न्यौपाने भाई🇳🇵🇲🇾
@chiranjibi78882 жыл бұрын
आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन। जहाँ त्याग प्रेम हुन्छ जहाँ राग लेनदेन हुन्छ स्वान्त: सुखाय भावमा प्राकृत स्वभावमा। Mude vlog link-kzbin.info/www/bejne/f3KsZ5qDl6qMfKM
@bibashjunuchannel25482 жыл бұрын
हेर्दै कमेन्ड गर्नु मन लागि हाल्ने मेरो बिगत दिन हरु मा येस्तौ हिमाल मा चौरी गोठ पालेर बसेको याद हरु आयो सचिन सर
@lachhumanrai29012 жыл бұрын
आफ्नै ठाउँ भएर पनि जाने अबसर नजुरेको धन्यवाद सारै खुसी लाग्यो ।
@xetrymilan69082 жыл бұрын
शब्दले जति नै बयान गरे पनि नपुग्ने अति नै सुन्दर ठाउँ 🇳🇵❤️❤️
@chamsharee77072 жыл бұрын
मुन्धुम पद मार्ग असाधये राम्रो रहेछ मैले पनी जिवनमा एक चोटि जाने निर्णय गरे धन्यवाद सचिन सर र पुर्बेलि होल टिम लाई
@jagatbahadur28292 жыл бұрын
धेरै राम्रो छ नेपाल मा यति राम्रो ठाँउ हरु पनि छ तर के गर्नी घुम्न जान सकेको छैन पाएको छैन हेर्दा नै कति आनन्द लाग्छ सर्गिय लाग्छ ❤️❤️धेरै धेरै धन्यवाद हजुर लाई
@prabindevkota10472 жыл бұрын
Kti ramro thau malai ta Asadai man paro Ati ramailo lago yo vodiyo herer
@raiamrita10022 жыл бұрын
आहा हाम्रो भोजपुर राम्रो भोजपुरको मंयुम डाँडा कति सुन्दर छ धन्यवाद हजुरहरुको टिमलाई टाढा बसेर भएपनि हेर्ने मौका जुराइदिनुभयो अनि त्यो फललाई हामी चाहिँ असारे भन्छौ है
@chiranjibi78882 жыл бұрын
आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन। जहाँ त्याग प्रेम हुन्छ जहाँ राग लेनदेन हुन्छ स्वान्त: सुखाय भावमा प्राकृत स्वभावमा। Mude vlog link-kzbin.info/www/bejne/f3KsZ5qDl6qMfKM
@sandeshshrestha65782 жыл бұрын
अति नै सुन्दर हाम्रो भोजपुर ❤️
@kabitarai88692 жыл бұрын
यति राम्रो प्राकृतिक सुन्दर देखेको थिइन हौ😘 मत 3 घन्टा को भएनी हेर्थे थाकिन हेरेर कैले आउँछ होला अर्को पार्ट्😘
@devendrarajthala2 жыл бұрын
Kya aanada vayo video herda matra janai Pako vaye kasto hunthiyo hola thank you #purviblues team💙💙🇳🇵🇳🇵
@chetanmagar4662 жыл бұрын
अत्ति सुनदर ठाउँ रैछ जाउजाउ लाग्ने सचिन सरलाई धेरै धेरै धन्यबाद ,
पद मार्ग हो कि गाडी जान्छ ? गाडी कहाँसम्म जान्छ त?
@yogeshkarki45322 жыл бұрын
आज बल्ल हाम्रो खोटाङ को पालो आयेछ धेरै धेरै धन्यवाद Respected Brother ❤️❤️
@bibashjunuchannel25482 жыл бұрын
क्या दामी छ सचिन सर को बिच मा बोल्ने साईली सारौ मज्जा लाग्छ
@Chakrapani9982 жыл бұрын
प्राय हेर्ने गर्छु आज त सारै राम्रो ठाउँ मज्जा आयो धन्यबाद
@sanjitrajbanshi44742 жыл бұрын
Drei ramailo Thau hamro Nepal charei tir ramailo asadhyei man paryo .Ra arko video ko partikxya ma.
@mohandhungel26242 жыл бұрын
हेर्दै स्वर्गीय अानन्द पाईने अति नै मनमाेहक ठाउँ ,अाहा!!!❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@naturalraazanonline53882 жыл бұрын
Daju haru early waiting hai mayum dada , has pokhari, ali uta janu bho bhane salpa pokhari x janu hola best thau
@saujankhatri48632 жыл бұрын
आहा कति राम्रो छ मेरो देश । मैयुङको सुन्दरता त बयान गरि साध्य नै छैन।❤️❤️
@chiranjibi78882 жыл бұрын
Mude vlog link-kzbin.info/www/bejne/f3KsZ5qDl6qMfKM आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन। जहाँ त्याग प्रेम हुन्छ जहाँ राग लेनदेन हुन्छ स्वान्त: सुखाय भावमा प्राकृत स्वभावमा।
@shivakumarrai90272 жыл бұрын
सचिन भाईको प्रस्तुति अति राम्रो छ ।
@paryasbabulovebabulove37422 жыл бұрын
wowo अतिनै सुन्दर अनि रमणिय ठाउँ हाम्रो स्वोर्गजस्तो सुन्दर नेपाल निकै मनमोहक लोभ लाग्ने ठाँउ मैयुङ
@greennepal81012 жыл бұрын
aha kati ramro thau dekhna paiyo sowrgai jasto mero desh thankau Sachin sir from saudi Arab
@jdchhetri47352 жыл бұрын
यस्तै ठाँउहरू फेरी पनि देख्न पाइने भयो
@chhiringsherpa5902 жыл бұрын
कति सुन्दर ठाउँ हे भगवान 🌎️🌎️🌎️मेरो नि घर भोजपुर दोभाने साल्पा फेदि हो मेरो गाउँ देखि 1 दिन लाक्छ तर अहिले सम्म time मिलेको छैन यो ठाउँ मा घुम्न लाई बाचिए छु भने एक दिन अब्स्या घुम्ने छु यो सुन्दर ठाउँ 🏔️🏔️⛰️⛰️🗻🚴♀️🚴♀️🚴♀️🙏🙏
@gangarai19522 жыл бұрын
एएएएए भगवान काति राम्रो ठाउँ😍😍😍😍😍😍😍😍😍😍
@mahendralimbu30832 жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@madhavkc30072 жыл бұрын
आहा कति राम्रो ठाउँ प्रकृतिले भरिपुर्ण हाम्रो नेपाल
@mohankhatri86952 жыл бұрын
अति सुन्दर ठाउँ रहेछ , नपुगे पनि हेरेर आनन्द लिन पाइयो । रमणीय ठाउँको दामी भिडियो बनाउनु भएकोमा तपाईहरूलाई विशेष धन्यवाद छ । मोहन खत्री हाल : बेल्जियम 🇧🇪🙏
@bunusubba23432 жыл бұрын
असाध्यै सुन्दर ठाउँ 👌 एक पटक पुग्नैपर्ने ठाउँ 👌
@DhartiLama124 ай бұрын
मेरो प्यारो जन्मा भुमि यसैको काखमा जन्मे हुके मलाई गर्भ लाग्छ आफ्नै ठाउको दिश्या खिची दिनु भएको मूरी मुरी धन्यबाद हजुरहरु लाई
@sanjaykumarrajbanshi67262 жыл бұрын
सार्है राम्रो ठाउँ हेर्न पाइयो | धन्यवाद छ तपाईं र तपाईंको टिम लाइ 🙏🏻🙏🏻🙏🏻🙏🏻
@chiranjibi78882 жыл бұрын
Mude vlog link-kzbin.info/www/bejne/f3KsZ5qDl6qMfKM आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन। जहाँ त्याग प्रेम हुन्छ जहाँ राग लेनदेन हुन्छ स्वान्त: सुखाय भावमा प्राकृत स्वभावमा।
@santadumi2 жыл бұрын
मैले त हजुरको सबै भिडियो हेरेको छु सचिन जि
@birbist78192 жыл бұрын
आजचाहि एडिटिङमा गडबणी भएजस्तो लाग्यो ,तर हजुरको भिडियो हेरेपछि फ्रेस भईन्छ कति सुन्दर हाम्रो देश गर्व लाग्छ,
@joingbesherpa72002 жыл бұрын
Namaskar Sachin Sir Ra sa team ma. Sir ko prasusti ramro lag chha. Sir ko Yatra safal hos . dhanyabat chha sampurna team ma.
@lxdangal.offical2 жыл бұрын
अति सुन्दर ठाउ सर बयान गरनृ शब्द छैन🦋🦋🦋🦋🥀🥀🥀 १पटक पुग्नै परने ठाउँ 🦋🦋🥀🥀
@sagarthapa49212 жыл бұрын
असाध्यादै राम्रो छ यो ठाऊ म पोईलानेई गकोथिए फेरिपनि जान मन छ😍😍😍😍😍😍😍😍
@sukmitgurung89172 жыл бұрын
सचिन भाइ धेरै धेरै धन्यवाद हाम्रो सुन्दर पखेरु हरु लाई भिडियोमा हेर्दा पनि त्यही पुगेको आभास भयो हिउद मास जानू भको भए जुका बाट अलिक बच्नु हुन्थ्यो चिसो अति हुन्थ्यो हरियाली कमि हुन्थ्यो यो बर्खा मास मा जादा अलिक दुख भयो तपाईं हरुलाइ तर हाम्रो सुन्दर प्रकृति लाई ताजा पस्की दिनु भएको मा धेरै धेरै धन्यबाद खाली पस्सिम तिर को भिडियो हेर्दा हेर्दा बल्ल आफ्नो ठाउँ देखाउनु भयो सारै खुसी लाग्यो
@dilbahadurlimboo22622 жыл бұрын
मान्छे न भएको पहाडी ठाउ हेर्दा रमाईलो लाग्छ,(प बं बाट)
@riseandshine28912 жыл бұрын
अति उत्तम!! अति सुन्दर। आजको स्थान साँच्चै धेरै सुन्दर छ र पृष्ठभूमि संगीत तदनुसार धेरै सुखदायक छ। विश्वास लाग्दैन यो हाम्रो नेपाल हो !! मौसम राम्रो भएकाले भिडियोग्राफी पनि राम्रो छ । यो स्वर्ग जस्तै र धेरै शान्त छ। नेपाल को धेरै याद आयो 😔 धन्यवाद सचिन ज्यु अर्को राम्रो र सुन्दर भिडियो को लागी 😊🙏🏻
@sabitaadhikari25742 жыл бұрын
Ma pani hedeko xu tyo thau dherai बर्स अगाडी,भोजपुर को दिङ्ला बाट,खोटाङको हलेशी पैदल यात्रा 2दिनको,खाजा चामल बोकेर ,गको यो ठाउ सारै रमाइलो छ।फेरि 1पटक जाने मन छ।आज हजुर हरु ले हेर्ने मौका दिनु भयो सारै खुसी लाग्यो ।हजुर हरु लाई धेरै धेरै धन्यवाद 🙏🙏
@Indianfriend41412 жыл бұрын
चाय नही मिलता हलेषी मैं
@yubarajlimbukhapung27742 жыл бұрын
अत्यन्तै मनोमोहक ठाउँ हरु को इपिसोड हेर्नू पाइयो ,अर्को बिहिवार कहिले आउला र बाकि मनै लोभ्याउने भिडियो हेर्नू पाइएला भन्नेमा म चाहिँ 🙏🙏
@pasangtsering72962 жыл бұрын
ekdam ramro lagyo
@shekharneupame24892 жыл бұрын
सारै रमाइलो ठाउँ हेर्दै मनै आन्नद हुने ।जे होस आफू जान नपाए पनि नेपाल को सबै ठाउँ हरु हेर्न पाई रहेको छ ।यस्तो भिडियो सधै हेर्न पाई रहौ ।बधाई छ भाइ सचिन लगाएर सबै टिम लाई ।
@akashgiri19852 жыл бұрын
Tapaiko video Herrera America chodera sadhai ko lagi Nepal ayera basne decision liye. Thanks Purvi blues team for inspiring me to move back to where I belong!
Kati mitho awaaj tapai ko.suni rakhu man hunxa.dherai nai ramro drishya haru herna paaye.hats off to ur hard work
@mrrai30142 жыл бұрын
सधैं तपाईंको भिडियोहरु हेर्छु। मलाई पनि यहाँ जाने इच्छा लाग्यो आहा! कति सुन्दर ठाउँ जहाँ मेरो पुर्खाहरुले जीवन बिताए
@birbalsubba69972 жыл бұрын
Sarai nai ramro Ani Sundar ra man nai lovaune thau sir hajur lai dherai Vanda ni dherai dhanya bad hajur lai yati ramro ra Sundar hernu pauda Ani hajur ko sabai tem lai pani dhanya bad hai Nex video ko lagi best of luck
@tarabhandari28422 жыл бұрын
सचिन सर धन्यवाद तपाइँको सबै भलग हेर्ने गर्छु सारै मन पर्छ अझै राम्रो गर्नु होला सुभकामना
@namitakhadka77772 жыл бұрын
Wow wow yesto place ma hami lai pne lagisona hjr ko all video sadai herxu but its very nice I'm nature love so dherai man paryo
@shyammishra93042 жыл бұрын
अत्यन्तै सुन्दर ठाउँ, प्रदेश १ को राजधानी बनाउनु पर्ने ठाउँ ।।
@kaustupadhikari40352 жыл бұрын
Maile yei channel ko matra bell notification on ma rakheko xu
@indrakumarbhatta28662 жыл бұрын
साच्चै भोजपुर र त्याको पर्यटकीय ठाउँ आँखा अगाडि देखाउनु भो दाइ!धेरै धेरै धन्यवाद हजुरलाइ!सुदुरपस्चिम कंचनपुर शुक्लाफाटा नगरपालिका बाट मिठो सम्झना पुर्वी ब्लुज टिम लाइ
@RamLal-yt1wm2 жыл бұрын
यस्ताे प्राकृतिक साैन्दर्यता भएकाे देश कतै याे साैन्दर्यता र्बिगार्ने बिदशि शक्ति प्रतक्ष अप्रतक्ष भुमिका खेल्ने हाे कि!किन कि कम्जाेड नेतृत्वकाे कारण नपालकाे राजनिती तरल अबस्थामा रहेकाे अबस्था छ।
सर्ब प्रर्थम तपाईंको यात्राको टिमलाई धेरै धेरै धन्यवाद यति धेरै रमनिय दृश्यले मनै लोभ भ्ययो प्रकृति सगँ रमाउनु को मज्जा बोग्लै छ
@chiranjibi78882 жыл бұрын
आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन। जहाँ त्याग प्रेम हुन्छ जहाँ राग लेनदेन हुन्छ स्वान्त: सुखाय भावमा प्राकृत स्वभावमा। Mude vlog link-kzbin.info/www/bejne/f3KsZ5qDl6qMfKM
@debirai47992 жыл бұрын
होतनी प्राकृतीको आफ्नै छुट्टै स्वोर्गको रुपहुन्छ अनिती स्वोर्गरुपी काख्हरुमा पशुचौपाय हरु कतीधरै खु:सीले त्यो पाटनहरुमा सलबलाई रहेको देख्दा तेहीपुगेको आभाश गराई दिनूहुने महानुभाव हरुलाई धेरै धन्नेबात हा ।
@kumarthapa22482 жыл бұрын
नेपालीहरु घुम्नका लागि विदेश जान्छन तर यो कुरा बिर्सिन्छन कि संसारमा नेपाल भन्दा शुन्दर देश अरु छैन । मेरो नेपाल मेरो नेपाल मेरो नेपाल मेरो देश मलाई लाग्छ प्यारो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@Jaybhim49152 жыл бұрын
त्यसै बाहुन क्षेत्री शासक हरुले खानु र सिध्याउनु खोजेको हो त मित्र हरु हो यसरी नै सत्य को खोज गर्दै इतिहासको पानामा उल्लेख गर्दै मूलबासी मंगोल भुमिपुत्र हरुको उत्पति भूमि स्वीकार्नु नै अबको बुद्धिमत्ता हो।
@gorkhejokes1222 жыл бұрын
Oi mugi sarnarthi bhote bolxas
@samyogdhakal57855 ай бұрын
Radikoxora muji khatey
@pardeskoketo38932 жыл бұрын
अत्ति सुन्दर भिडीयो देखाऊनु भयो सर खुसि लाग्यो।
@dhungelmanoj25612 жыл бұрын
आहा मैयुङ्ग कति राम्रो ठाउँ...ठाउँ जतिकै राम्रो र मिठो बोली सचिन दाईको..म नियमित दर्शक हु नि पुर्बी ब्लूज़को
@binodlama98852 жыл бұрын
अति नै रमणीय स्थल 👍️
@bijaylama38992 жыл бұрын
कति सुन्दर ठाँउ
@ankitkhadka70702 жыл бұрын
WOW kya sundar view dekhana paiyo thank you sir aagami din ma pani yestai sundar view haru liyera upasthit hunu hola
@Milan06092 жыл бұрын
film shooting garna ko lagiii asadhaii ramro rahexa 🇳🇵
@rajendragumanju63742 жыл бұрын
सारै राम्रो ठाउँ रहेछ ❤️❤️❤️❤️निकै नै मन पर्ने भिडियो मध्ये एक भयो।। धन्यवाद सचिन सर र अन्य सरहरुलाइ 🙏🙏🙏🙏
@sunildiyali19672 жыл бұрын
Aasadyai ramro lagyo
@anishkulung67382 жыл бұрын
यस्तो सुन्दर भिडियो ल्याउनु भएकोमा हजूर लाई धेरै धन्यवाद छ।
@kishankumal15012 жыл бұрын
म तपाई को हरेक भिडियो हेर्छु । तपाई को भिडियो हेरेर अस्यादै खुसी लाग्छ आफ्नो देश को सुन्दरता देख्दा 😍😍
@rajutamangfromokhaldhunga48302 жыл бұрын
आहा एस्पाली छिमेकी जिल्लाहरुको लगातार सुन्दर सुन्दर स्थान हेर्न पाउँदा धेरै खुसी लागे ।
@オムマガル2 жыл бұрын
सचिन जि बधाई छ हजुरको यो purvi bules team lai
@onlinecybernetics20922 жыл бұрын
Home town ❣️❣️❣️ चखेवा दाजैलाइ धेरै धेरै धन्यबाद यश ठाउँको introduce गरिदिनु भएकाे मा
@puskalrana11132 жыл бұрын
अाहा जति हेरे पनि मनै नअघाउने सुन्दर ठाउ हाल मलेसिया बाट हेर्दै छु दाजु
@zenitsu-11772 жыл бұрын
I am from dingla bhojpur I watch your every vlog I am your big fan thank you for visiting my district
@kulbahadurbishwakarma27212 жыл бұрын
Atinai ramro thau sachin sir
@mansing52782 жыл бұрын
Sarai Ramro video lago 👌 Yes to Ramro Seen Record gareira sabailai Monoranjan dinu vayako ma Ra Khushi Banaunu vayako ma Hajur ko missan ko safalta ko kamana xa Sir👌
@thebravegurkhas78322 жыл бұрын
mero gaun charan 37 year bhayo napugeko pani, dherai yaad dilayo Sachin bhai,thx.
@brajrai18552 жыл бұрын
wow purvi blues team हाम्रो तिर पनि पुग्नु भएछ , धेरै धन्यवाद purvi blus team lai ,बैशाख मा नयाँ बर्ष मनाउन धेरै चोटि यो ठाउँ गाएको छु । अाज video हेर्नु पाउदा एकदमै खुसी लागेउ , हाल UAE बाट
@anilkisan85112 жыл бұрын
aaja ko vdo chahi one of the best ....👌👌👌👌 Swarga jasto hamro nepal....
@hirarai44232 жыл бұрын
धेरैई राम्रो गर्नुभयो यो ठाउँ नमा मानी धेरै चोटि हिनेकोछु यो मईमाडरा मालईनि आसदाई मान पार्छ दादा हजुर ई आननय सफलताको शुभकामना 🙏🙏🙏🙏🙏🙏
@suncharai32522 жыл бұрын
Atti ramro thau x hai bhojpur çhai
@gsgs87192 жыл бұрын
अमेरिकाबाट आजको नेपाल हेरि सकियो।अब मयुङको अर्को भाग पर्खाईमा छु। धन्यवाद सचिन दाई।🙏🏻❤️
@kumarnayen33332 жыл бұрын
hajur lae pani dhanne bata xa yati ramro thauharu dekhae dinu vakoma
@Anggelje2 жыл бұрын
साह्रै रमाइलो ठाउ रहेछ Purvi blue लाई धेरै धन्यबाद ।
@pb9916-c8s2 жыл бұрын
असाध्यै राम्रो ठाउरहेछ ।आफै नपुगे पनि हेर्न पाईएकोछ ।