शिवधारा-ठाडो चट्टानमाथिको रहष्य || Shivadhara - The Extreme Trek Above Rock || वरूण उपत्यका

  Рет қаралды 1,076,861

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Пікірлер: 993
@ramlama4667
@ramlama4667 Жыл бұрын
हाम्रो देश नेपाल देवी देउताको बासस्थान अनि अति नै सुन्दर हरियाली मनै लोभ्याउने ठाँउ।सचिन र लक्ष्मी सर लाई मुरि मुरि धन्यवाद
@pgurunglamxne
@pgurunglamxne 2 ай бұрын
जीवन मा एक पल्ट जानै पर्ने ठांऊ। जय भोलेनाथ 🙏🙏🙏
@arjunwaiba669
@arjunwaiba669 Жыл бұрын
साँच्चै स्वर्ग जानु भा हो की जस्तो लाग्यो बधाई छ हजुर हरुलाई
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Жыл бұрын
कति मार्मीक ठाऊहरू देखाऊनु भयो सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई लाखौंलाख धन्यवाद भनेर पनि नपुग्ने हाम्रो देश नेपालको सुन्दर दिर्श्य को रमणीय ठाउँहरू देखाउदै देश प्रेमी सरहरू
@user-RKMAGAR
@user-RKMAGAR 10 ай бұрын
यो ठाउँले मनै लोभ्यायो❤ अति सुन्दर
@darshantamangdcompany2614
@darshantamangdcompany2614 Жыл бұрын
आयो म पनि subscribed ✌️🤘👍️
@kulungpadam2159
@kulungpadam2159 Жыл бұрын
बल्ल प्रतिक्षाको घडी सकियो अब हेर्न मज्जा आउने भो ..... विशेष धन्यवाद सचिन दाई अनि Purvi Blues Team...🙏😍😎
@Gurung137D
@Gurung137D Жыл бұрын
स्वर्ग भन्दा पनि रमाइलो मेरो देश नेपाल । वह !!! पुर्बी बुल्सलाइ धन्यवाद ।
@miolimbu979
@miolimbu979 Жыл бұрын
ओहो एकदम राम्रो र अत्ति सुन्दर ठाउँ रहिछ शिव धारा यो भिडियो हेर्दा त्यहा पुगेको घुमेको झै महशुस भयो र आनन्द पनि ।र अन्त्यमा सचिन सर लाई हृदय बाट नै धन्यबाद भन्न चाहान्छु ।।
@sc_xatri
@sc_xatri Жыл бұрын
याे शिबधारा जाने बाटाे बनाउने धेरै मध्ये म एक हु । याे बाटे बनाउदा चट्टानकाे पुरै पहाड भएपनि साने साने बाटाे बनाउने ढुङ्गा पाउन गाह्राे छ त्याहा । दैनिक काम गर्ने क्रममा मैले सपनामा देखेकाे थिए , ख्याल ठट्टा गर्दै मैले सपनामा याहा देखेकाे थियाे भन्दै गर्दा साच्चिकै ढुङ्गा भेटेर काम गर्न सजिलाे भएकाे थियाे ।
@JethaMangar
@JethaMangar 6 ай бұрын
PLL
@람씨
@람씨 5 ай бұрын
Really....?
@Travelwithyubaraj
@Travelwithyubaraj Жыл бұрын
सचिनजी र टिमको साहसलाई मान्नैपर्छ बा. जिउ सिरिंग हुने तर रोचक यात्रा
@durgarai628
@durgarai628 Жыл бұрын
Oho Sachin baekp teem lai Ashirbad chitako chitau pugon❤❤, Ani mero pariwar kai bata jai sambhu baba❤❤, ramro lagyo badhai chha❤❤itahari, 😂😂😂😂
@indrakumarbhatta2866
@indrakumarbhatta2866 Жыл бұрын
जोखिमपुर्ण यात्रा गरि शिवधारा दर्शन गराउनु भयो सचिन सर,मनैदेखी धन्यवाद अनि सम्झना छ हजुरको लागि🙏🙏❤️❤️
@nanimaya4582
@nanimaya4582 Жыл бұрын
Dai video hernu sajilo xa ....but yo video ta supop and adventure..big love from jhapa ❤❤❤❤❤❤❤❤..aaja ko video dami xa dai
@cwanidad...2217
@cwanidad...2217 Жыл бұрын
हेर्दा रमणिय स्थान भए पनि कठिन यात्रा सलाम पूर्वी ब्लजु टिमलाई
@upendrakunwar2435
@upendrakunwar2435 Жыл бұрын
Sachin sir अर्को पोखरा को दाजु तलै बसेछन्. थाहै भै सक्यो नि त jindagi ma नमस्ते
@NatureLoverB
@NatureLoverB Жыл бұрын
सारै मिठो आवाज सचिन दाई को उतिकै सुन्दर ठाउँहरु पनि लिएर आउनु हुन्छ सारै मन पर्छ मलाई ❤❤❤ म पनि निकै nature lover हो 💚💚 घुमे झै अनुभव दिनुहुन्छ purvi Blues 🙏🙏🙏💚💚सधैं माया र सफलता को कामना ❤
@HarikumarGole
@HarikumarGole 27 күн бұрын
यो video हेरेरहदा म आफै घुमिरा जस्तै लागिराछु ❤❤❤❤ जय भोले नाथ
@sadbooy.
@sadbooy. Жыл бұрын
संखुवासभा हाम्रो गाउँ खुसी लाग्छ आफ्नो गाउँ को video देख्दा धन्यवाद सचिन सर्🙏🙏🙏🙏
@anishgurung4182
@anishgurung4182 Жыл бұрын
Mero gaupalika tira sathi ho yo khusi lagyo daju haru video banayera sabailai dekhaunu vo prakriti le dhani chhetra ho yo
@narendrabahadurbudhathoki3122
@narendrabahadurbudhathoki3122 Жыл бұрын
यति दुख कष्ट गरेर दर्शक प्रती यति राम्रो भिदियो पस्कनु भयको छ हजुरहरु प्रती नमन❤
@gajrajmajhi777
@gajrajmajhi777 Жыл бұрын
जय,महादेब,ॐ,नमो,शिवाय
@chetkhatri4660
@chetkhatri4660 Жыл бұрын
I have made significant contribution to make those steps back 1999/98. I was young by then. I have very good memories of the place. We made those steps. thanks for sharing
@krishnathapa6060
@krishnathapa6060 Жыл бұрын
Haitt...herdai malai ta dar lagyo kasari chadnu vayo dai haru ? Brave nepalies salute 🙋‍♂️
@LoyalNepali
@LoyalNepali Жыл бұрын
कति सुन्दर अनि रमणिय स्थान हो ❤। नेपाल साच्चै नै स्वर्ग हो।
@KopilaMagar-s2g
@KopilaMagar-s2g Жыл бұрын
Sundar Nepal sowarg vumi manai Anand hune sir hjur harulai derai derai danyabat Sundar vumi ko deris dekhaunu vo❤❤❤❤🎉
@purangurung2393
@purangurung2393 Жыл бұрын
Sarai sunder thawu, tapai haru yo kosis ley pakkai pani tourism chetra lai dharai faida pugne cha. Sunder desh Nepal.
@khusbu305
@khusbu305 Жыл бұрын
Nepalka dherai thauma pugnai sakidaina bhaiharuko vedio herda ananda lagxa afu nai pugea jastai lagxa.ramari bayan garnu hunx sunda kaan lai majja lagxa.
@ritashrestha1226
@ritashrestha1226 Жыл бұрын
आफ्नो गाउको रमणिय दृश्यहरू हेर्न पाउदा अति खुसि लाग्यो ।हजुरलाई धेरै धेरै धन्यवाद
@dipeshgurung648
@dipeshgurung648 10 ай бұрын
हाम्रा पुर्खा हरू लाई सलाम गर्नै पर्छ। नेपालको नकसंक कसरी गर्नु भयो हाेला त्यो बेला यस्ता बिशाल हिमाल पहाड हरुको ठाँउ मा मेराे दिमाग् ले भ्याएनन् बस् जय नेपाल जय पुर्खा हरू
@Jaganyogi-me7bl
@Jaganyogi-me7bl 6 ай бұрын
जय होस । शिवधारा मा निवासीत शक्ति मा नमन , वास्तविक देवभूमि हो
@indirabhattarai7477
@indirabhattarai7477 Ай бұрын
हेर्दा नै मुटुकामने यस्ताे ठाउँकाे दृष्य हामी जस्ता पुग्न नसक्नेलाई देखाई दिएर त्यहि पुगे जस्ताे भयाे हजुरहरूलाई धेरै धेरै धन्यवाद
@bajarangchaudhary660
@bajarangchaudhary660 Жыл бұрын
स्वोर्ग खोज्न काहीँ जानु पर्दैन हाम्रै नेपाल मा छ सबै धन्यवाद दाइ सचिन 🙏🙏🙏 जय नेपाल् 🇳🇵🇳🇵🇳🇵
@sunilsubedi577
@sunilsubedi577 2 ай бұрын
जय हाेस ।शिवधारा पुग्न नसके पनि सचिन दाईकाे क्यामरा बाट दर्शन गर्ने माैका मिल्याे,माकाे ईच्छा पुरा गर्नुहाेस भगवान शिवजिले ।।।🙏🙏🙏🙏🙏
@goofoff0726
@goofoff0726 Жыл бұрын
पूर्वको उत्कृस्ट पर्यटकीय इस्थल सारै सुन्दर, अत्यन्तै मनोरम धार्मिक इस्थल
@madanshankar3497
@madanshankar3497 Жыл бұрын
Hait sarai nai khatarnak ani romanchak yatra...... dhanyabad sachin
@anitarai5587
@anitarai5587 Жыл бұрын
Pabitra bhagawanko thau ma pugna khaha sajilo hunxa ra pabitr thauko darsna dilaunu vayo hajur haru ko sadai Ramro hos 🙏🏻🙏🏻🙏🏻 Har Har Mahadev 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@kalpanarai5713
@kalpanarai5713 Жыл бұрын
Hami napuge pni afno vumi ko pabitra thau herna paiyo ❤❤❤ dhanyabad vagawanko ashribad milos Sir harulai
@begariashu7880
@begariashu7880 Жыл бұрын
आगडीको भन्दा धेरै सजिलो बाटो बनेको रहेछ । धेरै खुशी लग्यो यहाँ सम्मा गएर भिडियो बनउनु भएकोमा । नेपालीहरुले एकचोटि पुग्नै पर्ने घुम्नै पर्ने तिर्थस्थल हो यो शिबाधरा ।
@Pabi_Rai
@Pabi_Rai Жыл бұрын
पुर्बी बुल्जको पुरानो पुरानो भिडयो हरु नि खोज्दै आफू नि घुमेको महसुस गर्दै छु धन्यवाद सचिन दाजुको टिम लाई 🙏
@coomwartmagar
@coomwartmagar Жыл бұрын
लास्टमा जुन ढुङ्गा माथि भेटि चडाईयोनि तेहा एउटा बक्स बनाएर राख्दिए, पछि तेई पैसाले तेहा आउने बाटो राम्रो बनाउन सकिन्थ्योकि
@krishnaadhikari7706
@krishnaadhikari7706 Жыл бұрын
पहिले नै हामी सँगै जान पर्थ्याे रमाईलाे हुन्थ्याे
@babul..009
@babul..009 Жыл бұрын
अब आज बल्ल पूरा भयो हतार थियो यो भाग हेर्न धेरै माया सर 🎉❤❤❤
@upanshrestha6371
@upanshrestha6371 Жыл бұрын
Sem me
@naruto_ff2432
@naruto_ff2432 Жыл бұрын
टौाा२ट
@jyotirai2081
@jyotirai2081 Жыл бұрын
धन्यवाद सर हजुरको भिडियो सन्सार भरि सबैले हेर्ने गरेको छ
@makargtamang7729
@makargtamang7729 Жыл бұрын
आह हाम्रो सुन्दर संखुवासभा, यो भिडियो हेरिसकेपछी पुरै म पनि घुमिसकेको महसुस भयो मनमा! धेरै रमाइलो सुन्दर बरूण भ्याली अनि शिवधाराको तस्बिर! हजुरहरुलाई धेरै धेरै धन्यवाद छ! मेरो घर पारी पट्टी चैनपुर ९ हाल म अहिले मलेसियामा छु! हजुर यो भिडियोलाई लाइक अनि शेयर गर्नेछु धन्यवाद! फ्याफुल्ला नमस्ते जय नेपाल🇳🇵🙏
@mubarakmiya5411
@mubarakmiya5411 Жыл бұрын
शिबधारा ठोडो चटान सिकरी समाएर म अ।फै हिडे जशतो शचिन सरको टिमलाई धेरै धेरै बधाई छ ❤❤❤❤❤
@radhapradhan2707
@radhapradhan2707 Жыл бұрын
गल्ति बाट् पनि गल्ति हुन्न नपाउँने एक गल्ति मानिस् को जिन्दगी सकियो कहाँ सजिलोसँग पुगिन्छ र। शिवधारा हजुर हरू को लाखौं शुभचिन्तक हरू को मायाँ र आशिर्बाद हजुर हरू संग थियो र सबै ले दर्शण गर्नू पनि पाइयो हजुर हरू को यात्रा अजै छ शूभ यात्रा भन्न चाहन्छु 🙏
@Limbuusha-k3y
@Limbuusha-k3y 5 ай бұрын
L n
@ngodupgurung2759
@ngodupgurung2759 4 ай бұрын
अब एकचाेटी मनाङ्ग काे मिलारेपा गुफाकाे पनि भिडियाे बनाउन पर्याे सचिन सर ,,जाे भ्रका बाट मर्सङ्दी खालाे परि भित्ता मा अबस्थित छ जाँहा धनुष हावा छ निकै रमाइलाे छ🙏🙏🙏
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 Жыл бұрын
बल्ल आज शिवधारा को भिडियो हेर्न पाइने भइयो खुसी लाग्यो धेरै दिन प्रतिक्षा गरेको भिडियो राम्रै पाइयो nice ❤❤❤
@rameshsubba5034
@rameshsubba5034 10 ай бұрын
सर तपाईं ले जुन दृश्य शिब धारा को देखाउनु भयो त्यो अति नै अविस्मरणीय छ, साँच्चीकै मलाई भगवान शीब संकर माता पार्वतीको निवास कैलाश नै हो भन्ने आवाज भयो। सर
@rahulofficial405
@rahulofficial405 Жыл бұрын
नेपाली महान दाजु हरु सचिन दाई लक्ष्मी दाई लगायत का टीम लाई धेरै धेरै धन्यवाद आज खाडीको तातो गर्मी मा बसेर प्राकृतिक सुन्दरता ले भरिएका ठाउँ हरु हेर्दा पाउँदा अत्यन्तै खुसी लाग्छ जय नेपाल जय शिव धारा हर हर महादेव 🙏🙏🙏🙏
@makhimkhagen5128
@makhimkhagen5128 Жыл бұрын
कैलाशपर्वतको महत्व र संरचना बोकेको शिव पार्वती अलौकिक जलधारा र 30:39 गुफा ओडार रहेछ ।
@khadkakto4876
@khadkakto4876 Жыл бұрын
यो भागको पर्खाइमा थिए म खुसी लाग्यो धेरै माया सचिन सर🙏❤️
@BimalaPandey-p2f
@BimalaPandey-p2f Жыл бұрын
Yek damai ramro raixa ❤❤❤
@dibyadhojkarki5407
@dibyadhojkarki5407 Жыл бұрын
ॐ नम: शिवाय ! हर ! हर !! महादेव !!!❤❤❤ बधाइ छ युवा यात्रीहरुलाई विश्वकाे प्रथम वीजभूमिमा रहेका धार्मिक तीर्थस्थलकाे दर्शन गराएकाे मा !❤❤❤
@santoshrai5709
@santoshrai5709 Жыл бұрын
ॐनम शिवाय
@sitalchautari6810
@sitalchautari6810 Жыл бұрын
धेरै राम्रो यात्रा सचिन सर🙏🏻 रमाइलो पक्ष लक्ष्मी सरको थेगो " जिन्दगीमा "
@prakashrana7vlogs
@prakashrana7vlogs Жыл бұрын
आफ्नो ज्यानको बाजी राखी यति धेरै दुख गरेर हामी लाई हाम्रो देशको सुन्दर ठाउँ देखाई दिनु भएकोमा सचिन सर लक्ष्मी सर र सोनाम भाईलाई धेरै धेरै धन्यवाद छ ।
@sitakarki1809
@sitakarki1809 Жыл бұрын
Vagawankobas aapatharo thauma hunxa sibalokho jahapugnakolagi kathor yatragarnu parxa tara vagawanle ruchayako khandama aathaixa om nama sibaya.dhanabad hajurharulai
@dineshrai2105
@dineshrai2105 Жыл бұрын
यो ठाँउ जाने रहर 4 बर्ष अगाडि बाट छ तर जान सकेको छैन अति सुन्दर ठाँउ ।
@apilgurung5005
@apilgurung5005 Жыл бұрын
थापा भाइहरु दोबाटेबाटै फर्केर ठिकै गरेछन्। यस्तो उकालो सक्थेनन् चढ्न 😀
@bishalchuwan6353
@bishalchuwan6353 Жыл бұрын
सोर्ग छ नी नेपाल 😢❤❤❤😊😊 तर विकास गर्ने निहुँमा यस्तो प्राकृतिक सुन्दर ठाउहर मासिँदै छन् 😢😢😢😢😢😢😢😢😢😢😢
@MiniBatuwa
@MiniBatuwa 2 ай бұрын
सचिन सर सबै लाई थाहा नहुन सक्च कसरी जाने बाटो कोस्ले देखेको छ कस्लै भन्ने सिबधारा बेसक्याम सम्म पुर्याउने मान्च्जे को सबै डिटेल दिनु भको भए राम्रो हुन्थ्यो मेरो घर नि संखुवासभा नै हो हाल साउदी जेद्दा बाट हेर्दै छु तपाईं को भिडियो र भबिस्य म मनि जाने सोच्दै छु त्यो ठाउँ ❤❤❤ भिडियो को लागि धन्यवाद दाइ❤❤❤🎉🎉🎉
@yogen-rai
@yogen-rai 7 ай бұрын
मैलेत सोचेकोथे यो बाटो त कुन देशको होला भनेर खुसी लाग्यो हाम्रो देशमा पनि येस्तो सुन्दर ठाउ रहेछ हजुर को संघर्स लाई सलाम छ❤
@Sangita-j4o
@Sangita-j4o Жыл бұрын
Sachaii santa ani pabitra esathan man neii aanandit banayi dine❤❤❤
@roshankhatiwada9462
@roshankhatiwada9462 Жыл бұрын
वाह मनमोहक दृश्यहरू धेरै सुन्दर , धेरै धेरै धन्यवाद पुर्वी ब्लुज यति सुन्दर ठाउँको अन्वेषणको लागि. सचिन सर र लक्ष्मी सर हजुरको हिम्मत लाई सलाम छ।
@anitathapa3922
@anitathapa3922 Жыл бұрын
Wow thank you for the sowing as
@jyoteelimbu871
@jyoteelimbu871 Жыл бұрын
Really very dangerous trekking route.thank you so much sachin sir and Laxmi sir ati beautiful east Nepal ghumaunu bhayo . from India
@bishnupaudel5607
@bishnupaudel5607 Жыл бұрын
तपाईहरुको कठिन साहासलाई सलाम !
@tilakpunmagar8670
@tilakpunmagar8670 Жыл бұрын
आहा स्वर्ग भन्दा कम छैन मेरो देश मेरो सपनाको ठाउँ तर खै कहिले पूरा हुने पैसा हुँदा समय मिल्दैन समय मिल्दा पैसा हुदैन यस्तै छ मध्य परिवारमा जन्मिए पछि 😊जान नपाए पनि ह्जुरको भिडियो हेर्दा हजुर अरु सङगौ घुमे जस्तो लागेउ धेरै धेरै माया हजुर हरुको हरेक भिडियो कतार देखि हेर्छु एकदमै राम्रो लाग्छ💪🇳🇵♥️
@shreemantilija6486
@shreemantilija6486 Жыл бұрын
thank you for beautiful video ko lagi
@vikasbhandari1519
@vikasbhandari1519 Жыл бұрын
This place is really damn heaven......❤❤❤lot's of love from india❤❤❤
@gamvirlimbugamvirlimbu7784
@gamvirlimbugamvirlimbu7784 Жыл бұрын
हाम्रो नेपाल मा पनि धेरै अनौठो अनाउठौ जग्गा हरु रहेछ धेरै दुख कस्ट गरेर यो भिडियो गर्नुभयो धेरै धेरै धन्यवाद छ है
@Nep997
@Nep997 Жыл бұрын
आहा कस्तो सुन्दर मेरो प्राण भन्दा प्यारो नेपाल। जापान बाट नियमित दर्सक🙏🏿 धन्यावाद सचिन/ लक्ष्मि सर
@rudythapa580
@rudythapa580 Жыл бұрын
I salute the Purvi Blues team's determination and courage. Kudos to an amazing channel.
@NewKw-ol5qz
@NewKw-ol5qz Жыл бұрын
हाम्रो नेपाल मा एस्तो ठाउम पनि रहेछ धेरै रमाइलो हामी लाइनिघुमाउनु भयो सुभ रहोस हजुर हर्को दिन्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👍️👍️
@rajeshlamichhane3210
@rajeshlamichhane3210 Жыл бұрын
Excellent, holorious place. God gifted to us. Thank you for exploring this . It 's really a heaven on the earth. Keep on exploring.
@RajKumar-wv6rp
@RajKumar-wv6rp Жыл бұрын
Ayti nai sunder
@kamalsunar8025
@kamalsunar8025 Жыл бұрын
Great video and Amazing place. Trek seems bit challenging but it's worth reaching Sivadhara. Hope I can do this trek in future. Thank you purvi Blues.
@SitaTamang-m8k
@SitaTamang-m8k 2 ай бұрын
4 पटक हेरियो जति हेरेपनि हेरम लाग्छ ❤❤❤❤
@dalbahadurrai1
@dalbahadurrai1 Жыл бұрын
Beautiful simply beautiful places. You are great to take trouble to make us aware of availability of such places in Nepal. Best of Journey.
@urmilarai5535
@urmilarai5535 Жыл бұрын
पूर्वी ब्लुज राम्रो त त्यसै छदै छ , तर तपाईहरूको बिशुद्ध नेपाली भाषाको प्रयोगले झन सुनमा सुगन्ध छ । शुभकामना र बधाई छ यो टिमलाई
@गुप्तशाहसेवपुन
@गुप्तशाहसेवपुन Жыл бұрын
ओम,नमो,शिवाय😅ओमनमोशिवाय,ओम,नमो,शिबाय😅,ओम,नमो,शिवाय😮ओमनमो😅शिवाय😂ओम,नमो,शिवाय😮ओम,नमोशिवय😮ओमनमोशिवार😅ओम,नमो,शिवाय,ओम,नमो,शिवाय😅ओम,ओम,ओम,ओम,ओम,ओम,ओम,
@balmagarbalmagar9789
@balmagarbalmagar9789 Жыл бұрын
ऐऊटा।दान।पेटि।रिखेको।भयै।अति।राम्रो।हूनेथियो।
@rameshniroula5968
@rameshniroula5968 Жыл бұрын
Exceptional Natural Beauty, can’t believe it’s in Nepal, Need to develop & promote by gov level to attract Turist! Thanks Purbi Blues to cover this!!
@manjubasnet6072
@manjubasnet6072 Жыл бұрын
हजुर हरु लाई शिव प्रभुले रछ्या गरुन् दर्शन पाउने शैभाग्यमीलो हरहर माहादेव 🙏🙏🙏🙏🙏🙏💐💐💐💐
@chudaparajuli9958
@chudaparajuli9958 Жыл бұрын
wow wow very nice place❤❤❤
@bhismalimbu5416
@bhismalimbu5416 Жыл бұрын
जिन्दगिमा ! शिवधाराको दर्शन गर्ने अवसर पनि मिल्यो ।सम्पुर्ण PURVI BLUES टिमलाई धन्यवाद ।
@keshabmishra3474
@keshabmishra3474 Жыл бұрын
Thank you so much..such a beautiful place thanks to the natute.❤
@OmMishra-yq2tt
@OmMishra-yq2tt Жыл бұрын
मेराे त सासै अडकियाे हेर्दा नै।सरहरुकाे सहासलाई साधुबाद।सर ड्राेन काे अभाव खडकियाे।
@mishalthapa4643
@mishalthapa4643 Жыл бұрын
It's a really challenging trek and not everyone can make it. Thanks to the team for this wonderful video!
@Kumar_rt
@Kumar_rt 4 ай бұрын
Lu bidesh batai herera shiva dharako darshan garna paiyo. धन्यवाद तपाई सम्पूर्ण लाई ❤❤🙏🙏
@Rajkumar1990prince
@Rajkumar1990prince Жыл бұрын
Really very tough and dangerous trekking route I have ever seen thanks for this video❤
@shankargiri402
@shankargiri402 Жыл бұрын
तपाई हरूको मिहिनेत का साथ यस्तो पर्वतारोहीहरु को धार्मिक स्तल देख्न पाईयो यहाँ हरू लाई सफलता मिलोस् शुभकामाना
@Normal-rh
@Normal-rh Жыл бұрын
Thank you Sachin bhai and Laxmi sir for giving us the insights of the valley which is such breathtaking beauty . Lots love from Nagaland
@sujan2258
@sujan2258 Жыл бұрын
शिव गुफा भित्र केही शिव को आकृति मुर्ति हरुको स्थापना गर्न पाए अझै राम्रो हुन्थ्यो❤❤❤
@shyamrajkunwar6623
@shyamrajkunwar6623 Жыл бұрын
It happened to me a great opportunity to be along with you during the amazing travel !Thanks to all of you with heart!
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me 10 ай бұрын
सेफ्टि सहितकाे स्तरीय बाटाे बनाई सर्वसाधारण पनि जान सक्ने भयाे भने नेपालकाे पर्यटन बिकासमा टेवा पुग्ने थियाे।
@himaale882
@himaale882 Жыл бұрын
Heart warming episode from the team Purvi Blues. Thank you to the entire team.❤️
@bimalasubedi381
@bimalasubedi381 Жыл бұрын
सचिन सरलाई मनै देखि धन्यवाद हामिले कल्पनै गर्न नसकेको स्थानको दृश्यावलोकन गराईदिनुभएकोमा
@omshankarbudhathoki9923
@omshankarbudhathoki9923 Жыл бұрын
Wonderful view of barun valley ❤
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН
To Brawl AND BEYOND!
00:51
Brawl Stars
Рет қаралды 17 МЛН