श्रीमती सङ्ग छुटेपछि अम्बिका दाइ रुदै मिडियामा Ambika Gajurel Rima sapkota manisha paudel

  Рет қаралды 184,520

Black Online Tv

Black Online Tv

Күн бұрын

श्रीमती सङ्ग छुटेपछि अम्बिका दाइ रुदै मिडियामा Ambika Gajurel Rima sapkota manisha paudel

Пікірлер: 281
@rajendraoli3755
@rajendraoli3755 3 ай бұрын
छुटे का बुढा बुढी दुई जना डिप्रेसन मानसिक का बिरामी संग धेरै इन्टरभिउ नलिदा राम्रो होला
@mayapradhan8371
@mayapradhan8371 3 ай бұрын
Shai
@rad_5
@rad_5 3 ай бұрын
तपाईं त धेरै विद्वान हुनुहुदाेरहेछ जसलाइ सुतिसुति खुवाउन सकिनन उनकाे दुखमा साथ दिनु पर्याे अनि मिडियामा छताछुल्ल अहिले काे माया वा वा , सुतिसुति खान पाएकाे भए यी कुनै कुरा नै अाउने थिएन दुख गर्नुपर्छ । यस्ता गतिछाडालाई जीवनसाथि वनाउनुकाे नतिजा ती विचरि महिला
@Sapana18
@Sapana18 3 ай бұрын
sahi comment
@user-vf2yi8pt3o
@user-vf2yi8pt3o 3 ай бұрын
Agree❤
@Nora-qu2vw
@Nora-qu2vw 3 ай бұрын
Sahi vanuvayo yestai xoder ramro vayo
@AmbikaMaya
@AmbikaMaya 3 ай бұрын
good
@satdevipun8868
@satdevipun8868 3 ай бұрын
​@Sapana❤oj974
@Tikaramshrestha-xs9qo
@Tikaramshrestha-xs9qo 3 ай бұрын
अहिले श्रीमतीलाई जति आरोप लगाएपनी आफ्नै घमण्डले र अरुको उक्साहटले गर्दा यी दाजुले पछि धेरै दु:ख पाउने छन। किनकी दुखमा साथ दिन आएको श्रीमतिलाई यसरी अरुले उचालेको भरमा छुट्टिनु हुन्नथ्यो🙏🙏
@user-vf2yi8pt3o
@user-vf2yi8pt3o 3 ай бұрын
Yes yo manxelai roadnai thik xa
@monikaghimire5350
@monikaghimire5350 3 ай бұрын
मैले नि यहि सोच्थ्य😮😮
@user-vr5gz3ek1h
@user-vr5gz3ek1h 3 ай бұрын
याे मान्छे पनि गतिलाे त हाेईन गतिछाडा,पढेलेखेकाे मान्छे मातेर सडकमाँ नालि नालि लडेकाे,गरेरखानुपर्थ्याे नि पढेलेखेकाे मान्छेले।
@Timro-Raja
@Timro-Raja 3 ай бұрын
यिनको बोली सुन्दा संसार खाने जस्तो छ तर ठिक नरछ 😅
@rajanprinters2992
@rajanprinters2992 3 ай бұрын
नाटक गर्छस् हुती हारा आफू मेहेन 10:40 10:42 10:43 10:44 त गरेर स्वास्नी लाई कजाउनु पर्छ आईमाईको पछि लागेसी हेप्छन् त बल्ल बुझिस् पुरानो बुढी लाई सम्मान गर्नु पर्यो यो कुरा बढी गर्नेले काम गर्दैन लुटी खान्छ रवि पनि कुरा बढी काम जीरो रहेछ
@bedana450
@bedana450 3 ай бұрын
Yati sano sano kurama gunaso garne raix dajule... thikai vo didi xutera abako din sukha rahos didiko❤❤
@udayalimbu4011
@udayalimbu4011 3 ай бұрын
आजकल नेपाल माा केटि ले पैसा को लागि जे पनि गर्छन्
@user-vf2yi8pt3o
@user-vf2yi8pt3o 3 ай бұрын
Yes
@Sushmapariyar57765
@Sushmapariyar57765 3 ай бұрын
ज्यान ले सकेसम्म त काम गरि खानु राम्रो हो यस्तो उस्तो भनेर गुनासो गर्नुभन्दा
@anilrokaya5331
@anilrokaya5331 3 ай бұрын
तपाईं नि धेरै बुज्ने मान्छे हुनु हुदो रहेछ बधाइ छ 😅😅😅
@user-xj4xb6mm6h
@user-xj4xb6mm6h 3 ай бұрын
यो मान्छे असल भन्ने सोचेको थिये तर आफुत भाइरल मान्छे रे अनि यो मन्छेले नभयेको नभयेको आरोप भाउजू लाई लागाउने फटाहा ! युटुबे को आडमा बिचरी ती भाउजू लाई मन्परी आरोप लागायेको आफै ले स्विकार गर्ने !!
@ManjuPulami-qj5gx
@ManjuPulami-qj5gx 3 ай бұрын
भाइरल भएर आफू ले आफू लाई गर्व ठान्दो रैछ 2 जना नै एउटाै देखिए
@user-fv9xz1wh4m
@user-fv9xz1wh4m 3 ай бұрын
म त यो दाइ नि खासै ठिक लाग्दैन
@lppptl1937
@lppptl1937 3 ай бұрын
4 हात खुट्टा हुनेले काम गरि खानु पर्छ अरुको भर परेर हुन्छ ?
@Melinachhetri22
@Melinachhetri22 3 ай бұрын
श्रीमान श्रीमती भए छी गर्नु त पर्छ नी expecte धेरै गर्नु भए छ दाई तपाई पीड़ित होइन जस्तो लागो सानो सोच रहेको छोरा मान्छेले पाउछ दुख पीडा मा साथ दिने मान्छे भटे र नबूझी छी डिप्रेशन त हुन्छ त घर बोथ बाट् बिगरीन्छ तपाई सानो कुरा लाई ठुलो पार्ने
@Lovelyansu
@Lovelyansu 3 ай бұрын
छुटे कै रम्राे भाे दुबै जना उस्तै हुन काेहि एक जना मात्र गलत हाेइनन ,, नगर्नु बिवाह गरिसकेसि जस्ताे अवस्था नि अाउछ ,शिक्षित मान्छे भनेर मात्र हुदैन त्याे शिक्षा लाई व्यवहार मा उतार्न सक्नु जरुरि हुन्छ ।।
@chandralimbu2181
@chandralimbu2181 3 ай бұрын
सटिपिकेट हुदैमा शिक्षित भनिन्दैन
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 3 ай бұрын
कुकुरलाई घिउ पस्दैन भन्थे हो र त्यो जान ठिक छ
@user-zb6tn5uy8y
@user-zb6tn5uy8y 3 ай бұрын
यो पनि गतिलो छैन।सडकमा जस्तो मागेर खान पाइन्छ र घरमा गय पछि? काम त गर्नु पर्यो नि? मागेर खान बानि परेको
@sangitadhital7324
@sangitadhital7324 3 ай бұрын
Yes . यो पागल हो गतिलो होइन । गतिलो भयको भय पहिला को बुडि बच्चा किन छोड्यो ?? अनि अहिले को सङ नि मिलेन । मागेर खान पल्केको पागल हो ।
@ritakuwar1278
@ritakuwar1278 3 ай бұрын
Kam gare vaner Jenle nsakinaski kasarile gardain ani kam saga maya vayo vane kam ko pani wasta hudain hjr
@baralrajani8301
@baralrajani8301 3 ай бұрын
यो मान्छे नै ठिक छैन ल जब बिहे गरे पछि दुख सुख त गर्नु पर्दछ तर सुतेर खान त आफु सहि हुनुपर्छ नि
@Hangkaiii777
@Hangkaiii777 3 ай бұрын
100%right
@simanepali4505
@simanepali4505 3 ай бұрын
100%
@udayalimbu4011
@udayalimbu4011 3 ай бұрын
कटि मान्छे थिक छैन हो पकल हरु
@laxmigautam1269
@laxmigautam1269 3 ай бұрын
100% thik bhannu vayo
@bibekkunwar7865
@bibekkunwar7865 3 ай бұрын
यो अम्बिका नाम को मान्छे पनि खराव हो
@panchulama5863
@panchulama5863 3 ай бұрын
तपाईं जस्तो शिक्षित मान्छे किन रुनु पर्छ र? अब त्यो आइमाईको कुरै नगर हुन्छ दाई !
@AlphaBoy-0
@AlphaBoy-0 3 ай бұрын
यी दुबैजना बेकार हुन यो दाइलाइ लखर लखर हिड्ने बानी लागेको दिदिलाइ मेरो घर छ नोक्कर सरि बनाउछु भन्ने सोचाइ अलिअली काम त गर्नै पर्यो नि होउ अनि अब छुटेपछी किन एक अर्काको बिजेत गर्नु त
@kushakc9955
@kushakc9955 3 ай бұрын
सहि कुरा डुलेर खान पल्केकाे
@bhishanpumarai319
@bhishanpumarai319 3 ай бұрын
यो मान्छे को पनि चाल ठिक छैना ।साला हिजो सम्म अर्कै कुरा 😮
@user-fj5lh4gd3e
@user-fj5lh4gd3e 3 ай бұрын
जे न हुनु थियो त्यो भैहाल्यो अब बाँकी जीवन आ आफ्नो तरिकाले जिउनुस त्यसैमा भलाई हुन्छ।छुटी सके पछि एक अर्काको गुनासो न गर्दै राम्रो होला
@user-ix8pc6rh1l
@user-ix8pc6rh1l 3 ай бұрын
ए दाजु हजुरपनि चमणडी हो श्रीमतीलाई दुख सुखमा साथ दिदा के नै फरक पर्छ र??बिहे गरेपछि श्रीमतीलाई सहयोग गरेको कुरापनि के भनिराको होला।कस्तोखतम मान्छे डिप्रेशनमा जानु के तपाईको श्रीमतीको रहर हो र??
@sitamahat2010
@sitamahat2010 3 ай бұрын
दुबई नै उस्तै हुन् यो पनि उस्तै रहेछ
@ffbimochan4168
@ffbimochan4168 3 ай бұрын
जे देखिएको हुन्छ जे बोलिएको हुन्छ त्यो सत्य नहुन पनि सक्छ 😢 बिचरी तेयो दिदी अनेक आरोप लगाए पठाई 😢 कमजोरी यो दाईको नि हुन् सक्छ सधैं महिला लाई मात्र गलत देख्छ यो समाज 😢
@dhurbarajnagarkot7832
@dhurbarajnagarkot7832 3 ай бұрын
Didilai support garum hai Sathi ho
@udayalimbu4011
@udayalimbu4011 3 ай бұрын
किन
@user-gd1vr7lh5z
@user-gd1vr7lh5z 3 ай бұрын
गजुरेल दाइ तपाइ त सिक्षित मान्छे जस्तो लाग्थ्यो तर अर्काको बनि बनाइ घर मा दुला ले दुलहि लान्थ्यो तर तपाइत दुलहि बनेर जानु भयो थाहा त थियो न आइमाइ को कमाइ खानु अनि घर जुवाइ बस्नु को पिडा भन्दा ठुलो छोरा मान्छे को के कमि हुन्छ तर यो बिसय को बहस भित्र भित्र राख्नु मिल्न सके मिल्नु मिल्नु नसके नमिल्नु फाइदा छैन लाजको मर्नु
@Nora-qu2vw
@Nora-qu2vw 3 ай бұрын
Sixit hoin aarkako sampati khanalai gayeko ho
@chemjongramesh6606
@chemjongramesh6606 3 ай бұрын
काम सबै भन्दा प्याराे हाे , काम गर्न सिक , बसी बसी खाने, बिउसार पाेसाए जस्ताे हुँदैन दाम्पत्य जीवन
@SitaLamichane-wy5uq
@SitaLamichane-wy5uq 3 ай бұрын
पैलानै यो दाइ ले नदुखेको टाउको दुखाको होके जेजसो भनेपनि बेगरेर अाईमेको घर जाना हुन्थेन तो गल्ति भयो
@shreeharikhadka5216
@shreeharikhadka5216 3 ай бұрын
यस्ता मान्छेहरु माया दया भावना सवै भुलेर यो संसारको सामान्य नियॅम तोडेर हिंडेका हुन्छन अतः छिनमा ठिक छिनमा वेठिक यिनको चरित्र !! उपचार पनि यिनका त रगत नै परिवर्तन नै गरेर मात्रै सम्भव छ अन्यथा यिनको सेवा गपेर जसको आश गर्नै हुंदैन !!!
@rohitakhaling5550
@rohitakhaling5550 3 ай бұрын
कमि कम्जोरित यो मान्छेको नि छ यतिकै मान्छे सडक मा निस्किन्दैन छुटेकै राम्रो भयो बाकी जीवन राम्रो होस❤
@SunitaGhalan-ye7kw
@SunitaGhalan-ye7kw 3 ай бұрын
लाजमर्दो यो उमेरमा बिहे गरेर के भाको यो मान्छेहरु 😂😂😂😂😂😂
@kumarirai6946
@kumarirai6946 3 ай бұрын
अब हेला हुनु को बाटो खुलाउदै छ अमबिक दाई ले बरु चुप लागेर बस्नु नी 🤔
@user-zl9xi3il1u
@user-zl9xi3il1u 3 ай бұрын
हइन यो हुतिहारा मान्छे स्वास्नी पाल्न नसक्ने मान्छे लेकिन स्वास्नी खोज्नु नि ठुलो कुरा गरछ
@sanugurung4268
@sanugurung4268 3 ай бұрын
यस्तो बैजेत गर्दिन नी बुढा हुन्छ र बेकार मा बिहे गर्नु भो दिदी
@udayalimbu4011
@udayalimbu4011 3 ай бұрын
😂😂 तिम्रो नि त्यो दिदी लाइ सपोर्ट गरेको
@Nora-qu2vw
@Nora-qu2vw 3 ай бұрын
Yesto bejetilai xodeko ramro
@sukraraj803
@sukraraj803 3 ай бұрын
अरु को सहयोग बाट बसि बसि खाने बानी परेको दुख कहाँ गर्नु ,श्री मतिलाई कमाएर नदिएर कस्लाई दिनु, बसेर खान लाई त आस्रम नै ठिक सहि ठाउँ एहि हो अम्बिका को लागि,,बिहे गर्दा आफू सुहाउदो नहेर्दा ले बेईजती को सामना गर्नु परो बिचरिले ,,
@pabeepokharel4815
@pabeepokharel4815 3 ай бұрын
सहि भन्नू भयो
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 3 ай бұрын
अब युट्युबरल के पैसा कमाउने भयो अब यता बिहा गर्दा पनि पैसा छोड्दानी पैसा कुर्ता नि पैसा युटबलको चैन हुने भयो
@user-oo9ht8zf4x
@user-oo9ht8zf4x 3 ай бұрын
Sriman vaye pachi k hi na k hi ta garnu paryo ni daju... Kaha sutera khana payincha..
@rajendraaryal5381
@rajendraaryal5381 3 ай бұрын
अहिले त्यो महिलालाइ दोष लगाएको देखिन्छ । यो मान्छे नै ठिक छैन ।
@Sapana18
@Sapana18 3 ай бұрын
यो दाइ पनि ठिक लागेन है मलाई त।
@anitalama939
@anitalama939 3 ай бұрын
Yo manxe thik xaina tyo ddle xodera thik garnu vayo dherai bolyo yo manxele
@samiratamang1715
@samiratamang1715 3 ай бұрын
एउटै कुरा कति गर्या हो दाजु नमर्द कुरा नगर्नु आफू काम गर्न अल्छी ले बाटोमा हिलो खादै बस्ने हात खुट्टा ठिक छ त काम गरि खान सक्नु हुन्न आइमाई को भर पर्ने
@pusparai2335
@pusparai2335 3 ай бұрын
God bless you Ambika dai🙏💕
@khusurai9689
@khusurai9689 3 ай бұрын
Asto ko interview hernu vhanda pyaro baje le kasto mitho gare ra pauroti khanu vako po maja aayo
@taraaryal8313
@taraaryal8313 3 ай бұрын
यसरी एकाअर्कालाई पोल खोलाखोल गर्नेपनी जिन्दगी बिताउन सक्छन् र जे भयो छुटेर राम्रो भयो !
@rojiroji3135
@rojiroji3135 3 ай бұрын
सडकमा रमाउने मान्छे ठुलो घरमा कसरी रमाउन सक्छन्।यिनले पनि ठुलो कुरो गर्दैछन् ।
@kabitaagrawal7302
@kabitaagrawal7302 3 ай бұрын
Milda sabai ramro na milda yo sab kura kholne manche chai thik hoina
@bibasgauli1779
@bibasgauli1779 3 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@amarmgr2427
@amarmgr2427 3 ай бұрын
ए बुढा भाइरल भनेर हुन्छ😮😮?खानको लागि काम गर्नु पर्छ जे सुकै भए नि ,पेट पाल्नको लागि टोइलेट सफा गर्नु पर्छ,धेरै नाटक नगर्नु,अब रोड्मै सुत्नु ,यु त्युबर ले इन्टरभिउ लिन आउँछ ,पाल्छ,खेल खत्तम भयो अब विभिन्न आरोप नलागाउअ,खुरुखुरु गाउँ गयर काम गरि खाउ,कि हातखुट्टा भाचेर बस😮😮😮
@user-zl9xi3il1u
@user-zl9xi3il1u 3 ай бұрын
आफ्नो बैजेत आफै गरछ मागि खान बानी परेकालाइ काम गिरि खान गारो भयो होलानि हुतिहारा
@kl_gamer77
@kl_gamer77 3 ай бұрын
सक्ने भएपछि काम गर्नु पर्छ दाजु घर छ भनेर सुतेर खान पैसा आयदैन
@bhumisaraoli392
@bhumisaraoli392 3 ай бұрын
तिमीहरू काेहि गतिला हाेई नैा।
@user-qq6wj3tr9w
@user-qq6wj3tr9w 3 ай бұрын
हो अरुको भरमा खाने मान्छे त नामर्थ हो यस्तो सिक्षीत मान्छे राम्रो काम गरेर खानुपर्छ
@rajurai91
@rajurai91 3 ай бұрын
Nepal ma pagal reporters ko kami xaina.
@ritaamatya1222
@ritaamatya1222 3 ай бұрын
🌺Jay Mahadev 🧡💜🙏🌺 Ambika jiu💥🙏💥 jevayo ramri vayo 💐 👍💐 aba man bujhayera khushi sath ati dherai maya garne Rima mem ko sath nai basnuhos hardik 🌺🌺Mangalamaya suswastha💥 👍💥 Dirghayou jivan ko kamana ✨️🌺👏 video ko lagi thank you so much sir👍✨️ 🙏 from🌺 Pashu Pati Nath Dham 🙏 💐 ❤️ 🩷 💥 🙏 💐 ❤️ 🩷 💥 🇳🇵🌺🇳🇵🙏
@madhavaryal4753
@madhavaryal4753 3 ай бұрын
लाज नभएको …….
@user-jz7yl8be9z
@user-jz7yl8be9z 3 ай бұрын
गफारि नातक धेरै भयो मिदियाको पनि काम छंन यस्ता मान्छे हरू को कन पिछे पर्छ मुला हरू!?
@user-kj1md3el5m
@user-kj1md3el5m 3 ай бұрын
good dhai
@bhagwangiri9467
@bhagwangiri9467 3 ай бұрын
दाइको कुनै गल्ती छैन महिलानै खराब हो
@srijanalamichhane3585
@srijanalamichhane3585 3 ай бұрын
Sak samma kam garerai khanu parcha k thulo kura vayota मनीषा dd le chodera dherai ramro garnu vayo
@helambutiger3694
@helambutiger3694 3 ай бұрын
दुबै ठिक छैन कुरा फेरेको फेरै गर्ने रहेछ, यो बुढा बुढिलाइ सहयोग गर्नु पर्ने केही देखियन। यो भन्दा बुढोहरु काम गरेर खाइरहेका छन्
@nimkumaripun6322
@nimkumaripun6322 3 ай бұрын
🎉🎉🎉
@saritathapa748
@saritathapa748 3 ай бұрын
दाजु हात खुट्टा सहीसलामत छन ।उमेर छ।गरि खान सकिन्छ नि किन अरूलाई आरोप लगाउनु हाम्रा बा आमा 85,90 बर्ष का छन र त कामगरिखानु भय शिक्षक भए को मान्छेले यस्ता वाइह्यात कुरा सुहाउदैन हजुर। पछि आफ्ना छोराछोरी दिदीभाइ आमा बाले बाटोमा छदा हेरेनन् तर रिमा बैनीले ल्यापछि पनि एकपटक आयन्न अहिले घरको कुरा सुनेर मख्ख पर्नि
@deepagazmer
@deepagazmer 3 ай бұрын
मैले पहिले नि कमेन्ट गरेको छु यो मान्छे ब्याबहारिक हुनै सक्दैन किन कि यस्ता मान्छे बसेर खाने र डुलेर घुमेर हिड्ने बानी परेको हुन्छ तेसैले काम गर्न दुख गर्न जान्दैन सुख मात्र खोज्ने हुन्छ्न तर दुख नगररी त सुख त धनवाला लाई त हुदैन पक्कै 😮
@rabinkcnbiur2584
@rabinkcnbiur2584 Ай бұрын
राेड मा भन्दा त भाउजुसग ठिक भयन र दाइ
@aakashTamang-uw4qy
@aakashTamang-uw4qy 3 ай бұрын
bichra dai😭😭❤️😘🙏🙏
@rasumagar5219
@rasumagar5219 3 ай бұрын
कहिले भइरल भनेको थाहा छैन रे कैले भाइरल हो म रे😂😂
@dewanamrita
@dewanamrita 3 ай бұрын
भयो भयो अब इज्जत खोलाखोल किन गर्नु।
@nbthapamagar9445
@nbthapamagar9445 3 ай бұрын
यो मान्छे गजुरेल पनी खतमै रै छ 😅
@lilamijar8227
@lilamijar8227 3 ай бұрын
अपनत्व को भावना नभएपछी यस्तै हुन्छ।
@pujanstha5952
@pujanstha5952 3 ай бұрын
आफू गतिलो नभएसी अर्कालाई दोस लगाउनु बाहेक केही हुन्न
@user-lp4kh9kv2l
@user-lp4kh9kv2l 3 ай бұрын
कोहि बुडा पीडित कोहि बुडी पीडित 😢😢😢😢
@sherkhadka2126
@sherkhadka2126 3 ай бұрын
कता हुने खाने गरि खाने मेहेनेत मा बिस्वास गर्ने लाई साथ दिदा त जिन्दगी सोचे जस्तो भने जस्तो घरबार हुदैन भने जोई मोटि पोइ अल्छि सुती सुति खान कहाँ पुग्छ र हौ अनि बुडि लाई तह लाउने ज्यान मा तागत पनि छैन कमाइ पनि छैन अनि कहाँ बाट चलोस
@damantadangalkuikel5992
@damantadangalkuikel5992 3 ай бұрын
यो मान्छेको काम छैन यसलाई जति माया ममता गरे पनि काम छैन सुतेर खान त कसैलाई छुट छैन बुडा बुडी भए पछि एक अर्का मा सहयोग हुनु पर्छ हात खुट्टा मिच्न त परि हाल्छ नि बुडा बुडी भए पछि …. तर यो मान्छेको कामै छैन
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 3 ай бұрын
गल्ती भाे भनेर श्रीमतिकाे पछि जाने दिन पनि आउँ छ, पक्का हाे । के काे घमण्ड गर्नु हुन्छ ? बरु भुल भयाे भनी गृहस्तीमा फर्केकाे राम्राे । कुरा त ठूला ठूला र आदर्शकै हुन्छन् । नम्रताले देश अधिकार गर्न पाईन्छ । फाटेकाे भन्दा मिलेका जाति ।
@shekharsubedi5961
@shekharsubedi5961 3 ай бұрын
जति अन्तरबार्ता लियपनि कुरा एऊटै हो,अब अलग भएपछि किन कुरा कोट्याई रहने
@parbtibutwal4770
@parbtibutwal4770 3 ай бұрын
के हो यो मान्छे हिजो कस्तो अबस्ता थिय म भन्नि पनि यद गर्नु परो नि दाइ यति राम्रि घर भयको मान्छे ले हजुर लाई सुइकारे को गुन सम्जानु परो नि दाई
@mayathapa9645
@mayathapa9645 3 ай бұрын
पहिले घरपरिवार सम्हाल्न नसकेर रोडमा बसेको मान्छे लाई कसैले पुनर्जीवन दिन खोज्नु गलत हो दुख सुखमा साथ दिन्छु भनेपछी अलि अलि काम गरेर मरिदैन थियो होला जड्याहा जड्याहा नै हो कहिले सुद्रिदैन सुतेरै खान दिनुपर्ने बेइज्जती बस्नै मन नभएपछि पहिले निस्केको भए हुन्थ्यो त।
@khusekanxi3033
@khusekanxi3033 3 ай бұрын
सद्दे मान्छे सित त घरबार बिगृन सक्छ । जड्याहा भएपछि झन् गाह्रो हुन्छ नि ! घर चलाउन मिलेर बस्न त आफू पनि मिलेर बस्न सक्नुपर्छ !
@dilabasnet5185
@dilabasnet5185 3 ай бұрын
त्यस्तो अबस्था बाट आएको मान्छे दुई महिनामा बिहे गर्नु पर्ने कस्तो प्रेम हो कमसेकम छ महिना त उसको बानी बेहोरा बुझ्नुपर्छ हतार गर्नुको फल हो
@user-mg1cj3hi9p
@user-mg1cj3hi9p 3 ай бұрын
याे मान्छे रक्सि एडिक हाे यश लाई सुदार केन्द्र हालेर सुदारनु परने तर याे मनुष्य लाई अनाथालय लगियाे चरचा काे बिसय बनाइयाे याे मनुस्य काे बिवाह पनि गराइयाे अति तिब्र रुपमा याे मनुस्य लाई धेरै कुराहरु उपलब्ध गराइयाे गल्ति यहि भयाे याे मनुस्य असलि रुपमा उत्रि सक्याे याे मान्छे काे चित्त केहि गरे पनि बुझ्दैन अब अलिक दिन पछि रिमा नानि लाई पनि यसले दाेस लाउन थाल्छ
@Rinchen11113
@Rinchen11113 3 ай бұрын
Behora ramro vako vaee pahile nai pariwar sanga basihaltheni
@safal12382
@safal12382 3 ай бұрын
म भाइरल भन्ने घमण्ड यस्को यस्को 20/30 40 हजार पैसा को लागि यो बिजेत गरे paxi कस्ले राख्च यो को हो र न कति न रिन तिर्दिय जस्तो
@mayaregmi9660
@mayaregmi9660 3 ай бұрын
यो मांछे पनि गतिलो होईंन,फ्री मा र सुतेर खान पल्केको अलछी रहिछ
@sonikabk8033
@sonikabk8033 3 ай бұрын
मन बुजेर दया जागेर गरेकाे बिबाह हायिन स्वार्थमा लाेभि नजर लाकाेहाे सुन र पैसामा बिग्ने हुनत महिलाहुन ढुटार र लुटार काेइपनि ठिक हुदैन
@Krishan-iw1sp
@Krishan-iw1sp 3 ай бұрын
Daju le shrimanko bhumika nibhauna sakenaxa jasto sankka lagyo.
@user-oe2iw5ri4m
@user-oe2iw5ri4m 3 ай бұрын
अस्ति रुदै कराउदै नाटक् फेरि छुटाउन सडेन्त्र अरे😡 मिलेर बुस्नु नि त बुराबुरि के रुदै छुट्नु
@pabeepokharel4815
@pabeepokharel4815 3 ай бұрын
शृमान शृमती भए पछि सुख दुख त गर्नु पर्छ नि सुति सुति पाल्न लगेको हो र यो मान्छे अल्छि रैछ
@bhumisaraoli392
@bhumisaraoli392 3 ай бұрын
अाफनाे अधिकार नभएको ठाउँमा गय यस्तै हुन्छ
@yamunasambahamfe6443
@yamunasambahamfe6443 3 ай бұрын
यति सारो बुदि भको मान्छे किन मिडिया मा आउनु आफै गरेर खानु नी
@anjugurung3534
@anjugurung3534 3 ай бұрын
होइन यो पत्रकार को काम नपाएर हो किन पोला पोल गर्नु पर्यो अब
@saritaneupane3568
@saritaneupane3568 3 ай бұрын
Yo manxe Yaha bat ni hidx rima ko ni yasari noi kura garx thulo kuro t vako rainx logne sosni ma kati kura hunx yo jharre rax manxe
@webnepal5186
@webnepal5186 3 ай бұрын
एउटा छुटेर के भो त फेरि अर्को खोज्न बिज्ञापन युट्युब मार्फत गर्दा कसो होला ! जीवन छन जेल डट्ने हो हट्ने होईन ।
@bishnubhusal1222
@bishnubhusal1222 3 ай бұрын
बुढेसकाल मा के खान कान्छी विवाह गर्नु परेको हात खुटा छ है गरी खाए के हुन्छ र मोर्नि बेलामा स्वास्नी चाईनी अनि ठूला कुरा पहिला हिर अहिले किरा भनेर हुन्छ दुई जिब्रे खाली मिडियामा आएर तमासा अरु ले दिएर खान पल्केका 😡😡😡😡😡
@shivashreemali7839
@shivashreemali7839 3 ай бұрын
Mero sochai ma yo manche nai nalayak ho, dukha sukha vaneko ta share garera milauene honi, samajma layrauene hora, dubai jana compromise aaunu parchani
@dilabasnet5185
@dilabasnet5185 3 ай бұрын
झगडा हुने बितिकै घर छोडेर हिंड्न् नहुने
@subhadrapanta1312
@subhadrapanta1312 3 ай бұрын
आइमाई खराब त हुन तर दाजु पनि ठिक त म भन्दिन किन यो उमेरमा आफ्नो शिरमतील र छोडेर गोए पनि छोरा छोरी त रहिछन् त सम्हालेर बस्नु पर्दैन , बुढि आमा सम्हाल्न पर्छ कि नाई , यतिको कुरा गर्ने शिक्षित मान्छेको के पारा हो ,जीवन सघर्ष हो सघर्ष गर्नु पर्यो नि तनाव मुक्तीको बाटो के रोड मात्रै छ त ?
@ManiAvang
@ManiAvang 3 ай бұрын
के बेजतिहरु छ्या😅😅😅
@sharmilapandey1873
@sharmilapandey1873 3 ай бұрын
Um k pagal haru
@kamalathapa6185
@kamalathapa6185 3 ай бұрын
Asta sawarthi aaimai sanga xutekai ramro vo😢😢
@user-ig4ep1jv7z
@user-ig4ep1jv7z 3 ай бұрын
दाजु तपाई भन्दा पनि अशक्त खुट्टा नभएका मान्छेहरुले काम गरेका छ्न अलि सुधार आयो भने आफै गरेर खानु २ हात छ्दै छ धेरै बकबक नगर्नु होला
@kiransilwal5189
@kiransilwal5189 3 ай бұрын
Sano kura tholo banaunu budo ko kam hoyena dai Maya la samjauda kunai pane nari ko man paglanxa
@rupamagar6985
@rupamagar6985 3 ай бұрын
Aafule paleko sarpale aafailai das. Aile ko janama
@Sabee643
@Sabee643 3 ай бұрын
Tyo chandalini aami
Throwing Swords From My Blue Cybertruck
00:32
Mini Katana
Рет қаралды 11 МЛН
طردت النملة من المنزل😡 ماذا فعل؟🥲
00:25
Cool Tool SHORTS Arabic
Рет қаралды 33 МЛН
When you discover a family secret
00:59
im_siowei
Рет қаралды 34 МЛН
On Air With Sanjay #484 - IN-Depth Story and The Nepali Comment Return!
3:04:48
Throwing Swords From My Blue Cybertruck
00:32
Mini Katana
Рет қаралды 11 МЛН