This is how Hyatt Hotel encorches public land ! ADB might be involved! मुद्रा अपचलनको जालो !

  Рет қаралды 207,028

Tanka Dahal

Tanka Dahal

Күн бұрын

Investigative video on how one of the biggest five star Hotel in Nepal encroached government land and making it their private. How are agencies fighting with business tycoons to get it back. Another case of biggest fra*ud.
#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Video and Thumbnail: Dipjol Pathak
=======================
Sources:
Music : pixabay.com, incompetech.com/
Reference Materials:
epaper.ekantip...
hr.parliament....
taragaonmuseum...
annapurnapost....
cijnepal.org.n...

Пікірлер: 778
@Pip.scalper
@Pip.scalper 7 ай бұрын
तपाईं को खोज पत्रकारिता लाइ मेरो नमन छ ।
@shailendrajoshi4766
@shailendrajoshi4766 7 ай бұрын
👏👏👏👏 धन्यवाद सर।। रबि लामिछाने गृहमन्त्री छन यिन को ध्यान जावस।। धन्यवाद
@sushil7567
@sushil7567 5 ай бұрын
गुड छ हजुरलाई प्रसारकका नीम्ती सलामछ जय नेपाल जय युबालाइ पशुपतिनाथ मुक्तिनाथ जय नेपालीलाई राजानैचाहीन्छ
@Sandip2-nembang2
@Sandip2-nembang2 7 ай бұрын
टंक सरको हरेक भिडियो नछुट्याई हेर्ने कोको हुनुहुन्छ
@dipakbk2459dipa
@dipakbk2459dipa 7 ай бұрын
machai philo no hola malai ta sarai man pani parchha ani bujna pani sajilo tara video alik chhoto chha lamo banaya pani huntiyo
@David69-DS
@David69-DS 7 ай бұрын
me 🙏
@anupdhakal4855
@anupdhakal4855 7 ай бұрын
म छु🎉
@nepalpubggaming1584
@nepalpubggaming1584 7 ай бұрын
म छु
@karnalama872
@karnalama872 7 ай бұрын
म पनि छु है
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 7 ай бұрын
अदालत नै भ्रष्टाचारी र भू माफिया को गुलाम ! के लाग्छ? अदालत का ठेकेदार तिनै!
@surajadhikari2640
@surajadhikari2640 7 ай бұрын
टंक सर नमस्कार ! तपाईंले आफ्नो जन्मभुमि प्रती जुन सत्कर्म गर्नु भएको छ त्यो एकदम उदाहरणिय छ । नेपाल को कुनै टेलिभिजन सङ सहकार्य गरेर प्रसारण गराउने ब्यबस्था मिलाउनुस ! यी कुरुप हरु का अनुहार नेपाली हरुको घर घर पुर्याउनुपर्छ ।
@krishnashrestha9353
@krishnashrestha9353 7 ай бұрын
यी लुटेराहरुको पर्दाफास गर्देकोमा धेरै धेरै धन्यवाद ।।।।यिनलाई नाङ्गो बनाएर बाटो बाटो लखेट्नु पर्छ
@anmolsapkota9671
@anmolsapkota9671 7 ай бұрын
रबि दाइ ले टंक सर को खोज मुलक भिडियो हेर्दै कार्बाही अगडि बडाउदै गर्नु पर्छ
@netrabahadur7576
@netrabahadur7576 3 ай бұрын
रबि दाइ भनाउदो पनि एकै ड्याङ्को मुला जस्तै लाग्छ❤
@suryagurung7829
@suryagurung7829 7 ай бұрын
हजुरको पत्रकारितालाई उच्च सम्मान
@gopithapa7722
@gopithapa7722 7 ай бұрын
टंक भाई ले आफ्नो देश बाहिर बसेर पनि लुटेरा हरु को भण्डार फोर गरेकोमा धन्यबाद।
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec 4 ай бұрын
तपाईं को खोज पत्रकारिता लाइ मेरो नमन छ । यी लुटेराहरुको पर्दाफास गर्देकोमा धेरै धेरै धन्यवाद ।।।।यिनलाई नाङ्गो बनाएर बाटो बाटो लखेट्नु पर्छ।
@sauravsaurav-vw6kc
@sauravsaurav-vw6kc 7 ай бұрын
दाजुको भिडियो मा लाईक पनि गरुम है सबै जनाले 🇳🇵🇳🇵❣️
@sujannepali4626
@sujannepali4626 7 ай бұрын
सर जानकारी दिनुभयो को लागि धन्यवाद दिँदै नेपालको र नेपाली जनताको लागि हजुर यक होनाहार नेपाली जनता हुनुहुन्छ ❤❤❤❤❤❤
@rajib2876
@rajib2876 7 ай бұрын
सरकार नै नेपालीको हातबाट बिदेशिको हातमा गएको छ ! माफिया र मारवाडिको हातमा देशको अर्थतन्त्र र सॅाचो छ ! नेपाललाई बिस्तारै-बिस्तारै टाट पल्टाउदैछन !नमन टंक दाजु 🙏जय नेपाल🇳🇵🫡
@sarojthapa524
@sarojthapa524 7 ай бұрын
कानुन सर्वसाधारण र साेझा जनतालाई लाग्छ ।
@subhash7408
@subhash7408 7 ай бұрын
❤❤❤
@npbonsaii
@npbonsaii 7 ай бұрын
हजुरको भिडियोले दिने जानकारी धेरै अमूल्य छ। धन्यवाद!!
@worldpeaceok
@worldpeaceok 7 ай бұрын
True Nepali Patriot Tanka ji lai salute and full support. Keep going.
@MarkJosesp
@MarkJosesp 7 ай бұрын
म पनि सधै खोजेर सुन्छु,हेर्छु।नेपाली जनता लाई आँखा देखाउने एक राष्ट्रप्रेमी ,साहसी पत्रकार ।
@rajubhandari6399
@rajubhandari6399 7 ай бұрын
यो दाजुले नछोड्ने भए,🤣🤣🤣 धन्यवाद दाजु
@dineshbomjan1604
@dineshbomjan1604 7 ай бұрын
यि लुटेराहरु लाई अब नाङेझार बनाउनु पर्छ । जैल कोच्नु पर्छ ।
@GopalJBista
@GopalJBista 6 ай бұрын
😮😮😮😮😮😮 सरकारले यो जग्गा पुर्णरुपमा फिर्ता लिनुपर्छ र दोषीलाई कार्वाहि गरियोस्।सम्पुर्ण जानकारीको लागि धन्यवाद सर्।
@prasiddaswornakar6497
@prasiddaswornakar6497 7 ай бұрын
सत्य तथ्य खबरको लागी धन्यवाद टंक सर ❤❤❤❤
@parbeshmagar7754
@parbeshmagar7754 7 ай бұрын
सहि र सत्य तथ्यको उजागरन को सुरुवात!
@reetbhatt
@reetbhatt 7 ай бұрын
यति धेरै भ्रष्टाचार का काण्डहरु तपाईं ले रात दिन नभनी खोजिगरेर हामी माझ ल्याउनु हुन्छ तर के गर्नु टन्क जि सम्बन्धिनत निकाय ले नै कारबाही र छानबिन नगरिदिदा कान्ड हेर्ने र चित्त बुझाउने काम मात्र भाछ । जे जस्तो भए पनि केही हद सम्म नराम्रो नियत भएका मान्छेहरु को चिरफार गरेर धेरै नेपालि सामु पहिचान गराउनु भएको छ ,त्यस्को लागि धन्यवाद ❤
@PmG-fe9de
@PmG-fe9de 7 ай бұрын
नियम कानुन केही नहेरी पहिले बालेनको डोजर हान्नुपर्छ अनि मात्रै नियम कानुन अदालत जानु पर्छ ।
@rewatirai6081
@rewatirai6081 7 ай бұрын
Naya janakariko lagi dhanyabad .
@golgol5625
@golgol5625 7 ай бұрын
बीचरा रबि लामिछानेलाई खतरा चेलेन्ज दिये फेरि। ग्रेट जोब मिस्टर टन्क्स, एक्सिलेन्ट।
@green_earth2023
@green_earth2023 7 ай бұрын
@golgol5625 यो कुनै "कसैले कसैलाई च्यालेन्ज दिन " बनाको/खोलेको video होइन,,,अरुले गरेको चेतनामुलक कामको लाव लिन "भ्रम को खेति" गर्न नाखोजुम न हो "झोले" ले राजनीति गर्न खोजे जस्तो,,,दुइजना आफ्नै किसिमका विशेषता भाकाहरुको "नाम" कमेन्ट गरेर, "लडाउने खालको भ्रम" झोले को खेति को आसय नेपालीले कसरि नबुज्ने?
@arjunmijar5331
@arjunmijar5331 7 ай бұрын
दाई हामि बुज्दैइ छौ सबै कुरा कसरि हामि गरिब जनता गारिब हुदै गयेको र धनि झन धनि हुदै गयेको ! र म यो पनि बुज्दै छु कि देशलाई कसरि private company ले चलाउदै छ भन्ने ! तर हामि सबै कुरा जानकार भयेर के गर्ने दाई थाहा हुने चुईक्क बोल्दैन ! सरकार पनि कायेर छ राजनितिक अस्थिरता पनि तेति नै छ ! तपाईं का यि भिडियो हेरेर थाहा हुदै छ कि देश कस्तो बिकराल अवस्था तर्फ जादै छ! अब दैब ले नि शुदार गर्न नसक्लान जस्तो छ !🙏
@gmai.2030
@gmai.2030 7 ай бұрын
म प्राय हजुर्को भिडियो हेर्ने गरेको छु । जुन एथार्थ छ । धन्यबाद ।
@RameshBhandari-e5w
@RameshBhandari-e5w 7 ай бұрын
प्रमाण सहित प्रस्तुत गर्नु भएकोमा तपाईको प्रस्तुतिलाइ सलाम गर्छु। सबैको जय होस,जय नेपाल।
@Anticorr318
@Anticorr318 7 ай бұрын
पढेलेखेका दलालनै दलालले चलाएको देशमा अनपढको पौराख र पसिना पिएर कती दिन बाँच्छौ ! मानब तस्करी भुमितस्करी, राजनीतिक तस्करी, प्रशासनिक तस्करी, न्यायिक तस्करीले गाँजिएको देशमा सहयोग दिएर अझ बढी तस्कर उत्पादन गर्ने बिदेशी दात्री राष्ट्रहरुलाई धिक्कार छ !
@raihangkanchhaofficial
@raihangkanchhaofficial 7 ай бұрын
खोज्दै खोतल्दै जाने हो भने यो देशमा अछुतो कोही छैन। संविधान कानून नै संशोधन गरेर भ्रष्टाचारीहरुको लागि कठोर कानून निर्माण गरिनुपर्छ। नत्र यो भ्रष्टाचारको प्रक्रिया रोकिदैन।
@green_earth2023
@green_earth2023 7 ай бұрын
ब्यापारी अनि भ्रस्ट नै संसद बन्दै कानुन फेर्दै (रातारात, जनता सुतेको बेला), के गर्नु ??
@santoshrajpaudel2689
@santoshrajpaudel2689 7 ай бұрын
टक सर भण्टचार बिरोधि vedio ल्याउनु भएर जनतालाइ सुसूचित गर्नु भएको मा धन्यवाद अझै यस्ता vedio ल्याउनु होला तपाईं को खोज गर्नै शैली धेरै राम्रो छ देश बचाउने तपाई हामी जस्तै मान्छे ले हो
@dineshbaijalipunmagar-v6n
@dineshbaijalipunmagar-v6n 7 ай бұрын
अति चेतना जानकारी मुलक video sir
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 4 ай бұрын
खोजमुलक पत्रकारिताकोलागि टंक सर प्रति नमन ।
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 7 ай бұрын
भन्सारको राणाकालीन ठेकेदार कोइराला बाजे अकुतघोटाला गरी हिन्दुस्तानमा भूमिगत व्यापार, राजनीतिमा लगानी, जेठो छोरा प्रम बाट कोशी नहर, माहिलो छोरा बाट गण्डक नहर अनि कान्छो द्वारा रूसले बनाइदिएका उद्योग बन्द, चीनले बनाइदिएको बाँसबारी, भृकुटी, हरिसिद्धि बेचिए!
@LoyalNepali
@LoyalNepali 7 ай бұрын
सहि कुरो
@TankaParsadsigdel
@TankaParsadsigdel 2 ай бұрын
सारै ठुलो point ल्याउनु भो सर अब येस मामुला मा देश भरी का जनतालाई थाहा होस अनि मत्र देश बनिन्छ
@shreeramthapa6885
@shreeramthapa6885 7 ай бұрын
अब सबैकाे एक एक हिसाब हुनछ।अब कसैले पनि सरकारलाई झुकाउन सकदैन ।
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 7 ай бұрын
त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।
@prahladkc2166
@prahladkc2166 7 ай бұрын
Great job sir, हजुरले राष्ट्रकालागि गरी रहेको काम प्रसंसनीय छ, हामी आभारी छौं। लुटेराहरुले देश कसरी खाएका छन् भन्ने राम्ररी थाहा भयो, धन्यवाद।।
@change2change
@change2change 4 ай бұрын
दमदार छ भिडियो । गर्व गर्छौ हामी यहाजस्ता युट्युबरहरुमाथि ! अघि बढ्दैजानुहोस ।
@palchhangyonzon5969
@palchhangyonzon5969 7 ай бұрын
रवि जी ले आदेश दिएको छ
@sagarjimee5393
@sagarjimee5393 7 ай бұрын
Yo kura mayor balen sir ko samma pugnu parxa.
@krishnadahal5411
@krishnadahal5411 7 ай бұрын
एकदम राम्रो काम गर्ने हजूर प्रति धेरै धेरै धन्यबाद
@biduradhikari7914
@biduradhikari7914 7 ай бұрын
जग्गा किर्ते गर्न सघाउने कर्मचारीलाइ अनुसन्धानको दायारामा ल्याउनु पर्च
@bhanubhandari717
@bhanubhandari717 7 ай бұрын
टंक सर भुमिहिन , भुमिसुधार आयाेग, अब्यकस्तित बसाेकास , ऐलानी जग्गाकाे किनबेच काे बारेमा खाेज अनुसन्धान गर्नुहुन जानकारीकाे लागि अनुराेध छ।
@santoshbhattarai6458
@santoshbhattarai6458 7 ай бұрын
हरेक भिडियो सत्यमा आधारित छ। big fan
@arunchamlingrai
@arunchamlingrai 7 ай бұрын
तपाईंको खोज पत्रकारितालाइ मेरो नमन छ .........!!!
@oshostha3490
@oshostha3490 7 ай бұрын
greate job tank sir ... भ्रष्टाचार त अहिले मात्र भनेको त पहिला देखि नै चरम रुपमा हुँदो रहेछ
@rameshpuri5212
@rameshpuri5212 7 ай бұрын
भ्रष्टाचारि ,ठगहरु , बिचौलिया तथा माफियाहरुलाई कठोर र निर्मम ढंगले कारबाही गर्नुपर्दछ ।
@KamalRaja-i7t
@KamalRaja-i7t 7 ай бұрын
टंक सरको भिडियो हेर्नुको मज्जा बेग्लै हुन्छ
@rohitdeuja
@rohitdeuja 7 ай бұрын
Bhai you are enlightening us with the dark secrets of these people .
@goofoff0726
@goofoff0726 7 ай бұрын
नेपाललाई धोस्त र खोक्रो पर्नेकाम धमिरा कर्मचारी, ब्यापारी र नेताहरुनै हुन्
@chupchap820
@chupchap820 7 ай бұрын
धेरै राम्रो सुचना मुलक भिडियो धन्यवाद 👍️
@baniyabro41
@baniyabro41 7 ай бұрын
यो तथ्यहरूले सरकारलाई नैतिक दवाव दिन सकोस। धन्यवाद टंक सर
@KewalPhuyal
@KewalPhuyal Күн бұрын
जन्मभुमिलाई यहाको माया अतुलनिय छ!!जनतालाई ठूलो शिक्षा दिनुभएको छ
@Psyren556
@Psyren556 7 ай бұрын
Great job ! thank you for this video ❤
@mohankunwar-c5o
@mohankunwar-c5o 7 ай бұрын
तपाईंको खोज पत्रकारिता को लागि नमन स्र 🙏🙏🙏
@dhakshrestha2001
@dhakshrestha2001 7 ай бұрын
CIB को भन्दा राम्रो खोज र अनुसन्धान गरि सत्य तथ्य जनतासामु ल्याईदिनुभएकोमा धन्यवाद।
@okOk-sm7mq
@okOk-sm7mq 5 ай бұрын
सर नमन हाेईन सादर नमन पहिलाृे कुरा झाेले हरूलाई उधाडगाे बनाई सकनु भयाे अपराधीक मनाेभावना भएका लाई याे कुरा पचदैन तपाईं सुरक्षीत रहन आगह गदछुयसरी नै नेपाल सकन झाेलेहरू लागीपरेका छन यिनीहरू का अब समापत्तीका दिन गिनती मा छ धन्यवाद
@manzilstha0573
@manzilstha0573 7 ай бұрын
Ma pani xu hai one of your regular viewer
@deepakpoon9679
@deepakpoon9679 7 ай бұрын
Salute xa tapai ko research lai abo ko naya grihamantri le k gardo raixa herou? Balen lai sath diney ki prachande ko aagya palan garne ho?🙏🇳🇵
@deep.deep143
@deep.deep143 7 ай бұрын
नेपालको सरकारमा जाने अहिले सम्मका हरेक ब्यक्ति लोभी पापी र दलाल हरु भएको कारणले सरकारी जग्गा पैसा र देश नै बेचिसके यिनिहरुलाइ जतिचाडो लखेट्यो उतिचाडो हाम्रो नेपाल सुरक्षित हुन्छ😢
@gopaloli292
@gopaloli292 7 ай бұрын
Very Very good and most importent or seriously thinks.
@ramjibista9891
@ramjibista9891 7 ай бұрын
तपाईंको यो खोजलाई अझै व्यापक बनाउनुपर्छ ।
@Kiransalesandmarketing
@Kiransalesandmarketing 7 ай бұрын
आयो नयाँ धमाका
@hkrishna9686
@hkrishna9686 7 ай бұрын
गजबको कार्य टंकसर निरन्तरता दिनुस
@SaruBL-l4p
@SaruBL-l4p 7 ай бұрын
गज्जब जानकारी ❤
@bikramchhetri2028
@bikramchhetri2028 7 ай бұрын
धेरै राम्रो काम टंक सर।
@khemrajmahatara4895
@khemrajmahatara4895 7 ай бұрын
पछिल्लो चरणमा भिडियो नछुटाई हेरेको छु र सहि पनि हो
@ratanmalla1586
@ratanmalla1586 7 ай бұрын
एकदमै सहि र सुचनामुलक भिडियो सर।
@dipuzs2.0
@dipuzs2.0 7 ай бұрын
धन्यवाद टंक दाजु यस्तै खोज मुलक भिडियो अरु पनि हेर्ने इच्छा छ। बनाउदै गर्नुस सुबकामना ❤🎉
@davidbhandari7597
@davidbhandari7597 7 ай бұрын
Tanka Sir ले एन्फा र राखेप मा ब्याप्त भ्रष्टाचार र भातृ संघसंगठनको राजनीतिबारे नि video बनाउनु पर्यो। best of luck
@bidurkuikel5430
@bidurkuikel5430 7 ай бұрын
सलाम छ हजुर लाई ।
@devrajrai692
@devrajrai692 7 ай бұрын
खोज पत्रकारिता भनेको यस्तो हुनुपर्छ ! कति मिठो तरिका ले प्रस्तुत भई भन्डाफोर गर्नु हुन्छ जय होस्
@PantheeElectronics-w6z
@PantheeElectronics-w6z 12 күн бұрын
सूचना को लागि धन्यबाद
@khimgurung4512
@khimgurung4512 20 күн бұрын
तपाईं को भिडियो हेर्दा देश मा लुटेर हरु को जड रहेछ नेपाल
@manojlopchan501
@manojlopchan501 7 ай бұрын
कथित भौमान गृहमन्त्रीले यो विषयलाई उत्थान गर्ला कि नगर्ला???
@rajkumarkhadka3622
@rajkumarkhadka3622 7 ай бұрын
धन्यवाद सर नयाँ खाेजकाे लागि ❤❤❤❤
@bijayrai6859
@bijayrai6859 7 ай бұрын
आइले सम्म न्छुतै हेर्ने जति यता।
@RameshRockka
@RameshRockka 7 ай бұрын
सर सम्मान छ हजुरको हिम्मत लाइ
@mohanmandav9331
@mohanmandav9331 7 ай бұрын
यो भिडियो हेर्दा यस्तो लाग्छ की नेपाल विकास नहुनुमा निम्नानुसारका बिषामानवहरुको योगदान देखिन्छ: १) भूमाफिया जस्ले वेथिती रोपे। २) शैक्षिक माफिया जस्ले शोषणको दुई धारे तरवार चलाए र शैक्षिक वेरोजगारको शोषण गरे। ३) मेडिकल माफिया जस्ले मेडिकल शिक्षा पढनको लागि महंगो र जगिर खानको लागि सबैभन्दा सस्तो बनायो। तपाईलाई धेरै धेरै धन्यबाद।
@suryanepali8949
@suryanepali8949 7 ай бұрын
टंक सर को खोज पत्रकारिता लाई सलाम छ ।
@KeshabBhattarai-du1kj
@KeshabBhattarai-du1kj 7 ай бұрын
धेरै धेरै धन्यवाद सर सत्य समाचारको लागि तपाईंको भिडियो अनिवार्य हेर्ने गर्छु।🙏🇳🇵🙏
@ashokmagar9948
@ashokmagar9948 7 ай бұрын
म चाहिँ सधै हजुरको भिडियो को प्रतीक्षामा हुन्छु।
@surendralingdam3787
@surendralingdam3787 7 ай бұрын
अत्यन्तै साहशी पत्रकार.. 👍👍
@rajniroula895
@rajniroula895 7 ай бұрын
great jog sir
@babukajishrestha1073
@babukajishrestha1073 7 ай бұрын
टँक सरकाे नियमित श्राेता मध्ये म पनि एक हुँ । धेरै धेरै धन्यबाद ।।।
@tekthapa1093
@tekthapa1093 7 ай бұрын
हाम्रो ब्यापार घट्ने , ठुलाको ब्यापार दिन दुना रात चौगुनाको कारण यस्तो पो रहेछ ! धन्यवाद tank sir
@palchhangyonzon5969
@palchhangyonzon5969 7 ай бұрын
जसले दश हजार भाडा मा मिलाएको हो त्यस लाई पनि पक्राउ गर्नुपर्छ
@KamalSharma-sy6jk
@KamalSharma-sy6jk 7 ай бұрын
मरिसक्यो मान्छे
@zombie-mg3td
@zombie-mg3td 7 ай бұрын
sahi baat through news article tanka sir yesta fatah haruko vandafor garnu bahoot jaruri cha 🙏
@gauravmagar6447
@gauravmagar6447 7 ай бұрын
Sarai ramro , CIB haru ley ne hajur ko video haros❤❤
@AslamAli-bz3zh
@AslamAli-bz3zh 7 ай бұрын
टंक सर को video हेर्दा यो देश लुट्ने इनै मारवाडी नै हुन् जस्तो लाग्न थाली सक्यो यो देश मा पावर रह पैसा भयो भने जे नि हुने रहे छ
@deepsharma9322
@deepsharma9322 7 ай бұрын
Tanka ji laai information dine source Buearucracy kai koi maanxe hunu parchha, may be retired person
@subash1235
@subash1235 7 ай бұрын
Bulandar prastuti tanka dai ko.... 🎉
@prithbirai5432
@prithbirai5432 7 ай бұрын
You are the real patriot of the country, Tanka Ji. Based on your investigation and evidence you have been giving right information to the people of Nepal and hence serving the nation. We all support your efforts to expose the hidden truth behind the crime and corruption
@VictorVijay-s6u
@VictorVijay-s6u 7 ай бұрын
A country run by corrupts ! Thanks Tankaji for your bold effort to expose the frauds in the name of business in Nepal.
@palchhangyonzon5969
@palchhangyonzon5969 7 ай бұрын
अपराधी हरू लाई पक्राउ गरी अनुसन्धान गर्नुपर्छ
@bgsoham5119
@bgsoham5119 7 ай бұрын
अवैधानिक रूपमा व्यापारी हरुको व्यवसाय हावी भइरहेको छ यसले देश लाई निकै नै हानि पुर्याउने छ
@आशिषपरियार
@आशिषपरियार 7 ай бұрын
Tanka dai you are Hero ( Desh Premi)❤ Thank you Daaju 🇳🇵🥰
Зу-зу Күлпаш 2. Бригадир.
43:03
ASTANATV Movie
Рет қаралды 729 М.
Зу-зу Күлпаш 2. Интернет мошенник
40:13
ASTANATV Movie
Рет қаралды 601 М.
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 289 М.
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 7 МЛН
Зу-зу Күлпаш 2. Бригадир.
43:03
ASTANATV Movie
Рет қаралды 729 М.