यातायात कार्यालयमा स्टीङ अपरेशन | दलाल र कर्मचारीको कडा सेटीङ | लाइसेन्सको ट्रायलमा लाखौ भ्रष्टाचार

  Рет қаралды 1,184,518

Falano News

Falano News

Күн бұрын

Пікірлер: 4 900
@bishnusharmatimsina6789
@bishnusharmatimsina6789 3 жыл бұрын
नेपाल कै नम्बर १ पत्रकार अपिल तृपाठी भाइ जयहोस अपिल भाइ को 🙏🙏🙏
@dipendrabishowkarma5693
@dipendrabishowkarma5693 3 жыл бұрын
यति आँट भएको पत्रकार नेपाल मा धेरै जना अवसेक छ। अपील सर सचाकै जनताको पत्रकार हुनुहुन्छ।
@factnep5221
@factnep5221 3 жыл бұрын
सुनकै मेडल दिएँ पनि कम हुन्छ हाउ हाम्रो अपील दाईलाई ❤️ गरीब नेपालीको सहारा अपील त्रिपाठी 👑
@bandanadhakal2957
@bandanadhakal2957 3 жыл бұрын
कति रमाइलो पनि छ हो कोहि कोहि कुरा हरु त 😆😆😆😆अपिल सर्को हरेक काम मा लाज पचाएर बोल्छन दलाल चोर हरु गरिब को रगत चुसेर्😠😠😠😠सलाम छ अपिल सर हजुर को काम लाई अझै सफलता मिलोस ईश्वर को कृपा बनी रहोस हजुर प्रति🙏🙏🙏🙏🙏🙏🙏🙏
@luckxu1575
@luckxu1575 3 жыл бұрын
देशका सबै युवाहरुले आफ्नो आफ्नो ठाउँ मा यसै गरी जनताले पाउने दुःख अत्याचार विरुद्ध कदम चलाउनु पर्दछ । सलाम पत्रकार यूनिट लाई
@arpitchhetri6456
@arpitchhetri6456 3 жыл бұрын
हजुर जस्तो साहासी छोरो लाई जन्म दिनु हुने महान हजुर की आमा लाई नमन छ 🙏🙏🙏🙏🙏
@naulobihanipokhara2918
@naulobihanipokhara2918 3 жыл бұрын
Apil sir u r country hero. ....u r great ...keep it up
@funurusherpa9254
@funurusherpa9254 3 жыл бұрын
यस्ता बुझाउने धेरै छन झन ktm मा
@lminthapa4768
@lminthapa4768 3 жыл бұрын
Hope to see liscence of my Friend soon..🙄🙄
@cmwaiba2340
@cmwaiba2340 3 жыл бұрын
@I am the way real hiro is apil good job
@dhanbdmarasini
@dhanbdmarasini 9 ай бұрын
​@@naulobihanipokhara2918 ં
@GomaGoma-f1q
@GomaGoma-f1q Жыл бұрын
सबैलाई सयोग गर्ने हाम्ररो अपिल सर मलाइ पनि हेल्प piz🙏
@reshamlalkhatee9372
@reshamlalkhatee9372 3 жыл бұрын
पत्रकार भनेको येस्तो पो हुनु पर्छ। जय अपिल सिर अनि वहाँ को टिम लाई पनि।
@netramasrangi9102
@netramasrangi9102 3 жыл бұрын
यत्ती मेहनत हेरानको कामको लागि अपिल सरलाइ लाख धन्यवाद !
@ramchandrakarki7693
@ramchandrakarki7693 3 жыл бұрын
No mcc go back sere kalo Congress murdabad
@ramchandrakarki7693
@ramchandrakarki7693 3 жыл бұрын
Prachande daka apradhi bharastchari hatyara jyanmara ladakuko ghotala lai jail halau des aafai thik hunxa
@dhanshrestha3767
@dhanshrestha3767 3 жыл бұрын
🙏🙏🙏🙏
@maheshtamang6005
@maheshtamang6005 3 жыл бұрын
Doctor bank ko manager ko ta sidai hune rai6 yar hamro dess ma ta
@deviprasadneupane3536
@deviprasadneupane3536 3 жыл бұрын
मदन भन्डारी
@किरणमगर-ह8घ
@किरणमगर-ह8घ 3 жыл бұрын
भ्रष्टाचार को लागि डन हो अपिल सर हजुर को काम को लगि उच्च सम्मान ✊✊✊
@narendragurung4390
@narendragurung4390 3 жыл бұрын
अपील जस्तै हरेक जिल्ला मा हुन जरुरी छ यो बाहादुरी काम को लागि अपिल सर लाई सबै नेपाली देखि सलुत छ
@laxmankarmacharya7224
@laxmankarmacharya7224 3 жыл бұрын
अपिल सरका तो कोहि जवाब नहि।धन्यबाद सर जि।
@shivaadhikari9458
@shivaadhikari9458 3 жыл бұрын
कोहि माइकालाल छ यातायात र मालपोत सुधार्ने ? धेरै महत्वपुर्ण स्टिङ अपरेसन अपिल जि 👏👏👍
@yagyadevkota88
@yagyadevkota88 3 жыл бұрын
थुक्क दलाल घुस्खोरी हरु कत्ती सारो सेटिङ मिलायर खान जानेका अपिल सर लाई सलाम छ नया नया खोज अनुसंधान गरेर सत्य तथ्य मिडियामा ल्यायर सबैलाई देखाइदिनु भयको मा धन्यवाद छ
@ramchandrakarki7693
@ramchandrakarki7693 3 жыл бұрын
No mcc go back sere kalo Congress murdabad
@ramchandrakarki7693
@ramchandrakarki7693 3 жыл бұрын
Prachande daka apradhi bharastchari hatyara jyanmara ladakuko ghotala lai jail halau des aafai thik hunxa
@ishworshrestha3559
@ishworshrestha3559 3 жыл бұрын
Ok
@himagautam3788
@himagautam3788 3 жыл бұрын
सबै को माक्र्स उतार्नु परो
@shekharrawal6442
@shekharrawal6442 Жыл бұрын
यो हाम्रो मोरोङ्ग जिल्लाको सुन्दरहरैचा नगरपालिका मा पनि ,कपिल जि ,छ्ड्के लगौनुपरो है।
@ramchandgulmeli5306
@ramchandgulmeli5306 3 жыл бұрын
अपिल सर जस्तै सात प्रदेशमा एक एक जना यस्तै दम भएका पत्रकार हुने भने देशले अलिकती भएपनी मुहार फेर्छ। keep it up Apil sir
@jiwanrai556
@jiwanrai556 3 жыл бұрын
पूर्वमा पनि अपिल त्रिपाठी जस्ता १० जना पत्रकार हरु चाहियो । यो पो हो त पत्रकारिताको आचरण धर्म र हिम्मत त । अपिल त्रिपाठी you are the man . Keep it up and unveil all fraud ।
@arungurung7446
@arungurung7446 3 жыл бұрын
सर्ब साधारणले पनि बुझ्न सक्ने तरिकाले कति स्पष्ट सङ्ग यो केसको स्टिङ अपरेसन गरि सरल तरिकाले देखाउनु भाको छ सलाम अपिल सर
@amitamit684
@amitamit684 3 жыл бұрын
अपिल सर को आँट,साहस लाई सलाम छ।अत्यन्तै राम्रो काम गर्नु भएको छ।जय होस।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💞
@lalmagar8521
@lalmagar8521 3 жыл бұрын
kati saglo bolxa laggur
@bsmfamilyvlogs6135
@bsmfamilyvlogs6135 3 жыл бұрын
Good job 👍
@kadelmilan4272
@kadelmilan4272 3 жыл бұрын
¹¹
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
Mero pani salam 🙏🙏
@purna1737
@purna1737 3 жыл бұрын
Yo honee taa sahii mudaa haru Apil sair tapii jastaa keaii patraa kar Le maatraa aesto ajendaa haru sahii dangale bahera nekalne himat gaarxa salamxa hajur ra hajur ko team laii👍
@subaspariyar9328
@subaspariyar9328 2 жыл бұрын
हाम्रो देश नेपाल धेरै राम्रो छ । देश चलाउने मान्छे यहाँको स्टम सबै लथालिङ छ । जहां हेर्यो त्यहि भष्टाचार धेरै काम अपील दाई।
@pushpaoli5683
@pushpaoli5683 3 жыл бұрын
कपिल सरलाई त मान्नु पर्छ क्या दम छ बोलि मा सधै येसरी नै अगाडी बडी रहनु होला ❤❤❤❤❤❤❤❤❤
@nandakumaripun7607
@nandakumaripun7607 3 жыл бұрын
अपिल त्रीपाठी र टिमलाई लाखौं लाख धन्यबाद, सबै अपराधीहरुलाई हदै सम्मको कार्वाही हुनु पर्छ ताकी भविष्यमा यस्ता गलत काम गर्ने आट कसैले नगरोस्।
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
अपील सर हजुर जस्तै असल पत्रकार सातै वटा प्रदेशमा हुन जरुरी छ 🤗अनि हरेक सरकारी कार्यालयमा छड्के गरेर बिचौलिया दलाल हरुको पत्ता साफ हुन्थ्यो 😳जय गण्डकी छड्के 🇳🇵🙏
@gokulbk241
@gokulbk241 3 жыл бұрын
Dijju sidha kura herna xutaunu vako ho ra yeuta comments dekhdina ta hjr ko
@sabitathapa965
@sabitathapa965 3 жыл бұрын
कुन सब्द ले धन्यवाद दिउ यो सब्द नै भेटिन अपिल सर 🙏 गरिब जनता लाई दुख दिने र चुसेर खान पल्केकाहरु अझै धेरै सरकारी कार्यलयमा छन । हजुर को हरेक काम लाई सम्मान साथै इस्वोर को धेरै आशिर्वाद ❤️🙏
@rameshnepali5005
@rameshnepali5005 3 жыл бұрын
Yes absolutely right hjur
@ramrana7489
@ramrana7489 3 жыл бұрын
सलाम छ पत्रकार ज्यू तर यस्तो फटाहा हरूलाई जहां भेटायो तेही हानी दिए हुन्छ चोरहरूलाई
@lifeandmusic526
@lifeandmusic526 3 жыл бұрын
थुक्क जुकाहरु !! भ्रष्टाचारि लाई किरा परोस् भ्रस्टाचार नहुने कुनै सरकारी कार्यालय नै छैन अपिल त्रिपाठि लाई सलाम
@jagannathacharya8002
@jagannathacharya8002 3 жыл бұрын
थुक्क दलाल घुस्खोरी हरु ! कत्ती सारो सेटिङ मिलायर खान जानेका , अपिल सर लाई सलाम छ, नया नया खोज अनुसंधान गरेर सत्य तथ्य मिडियामा ल्यायर सबैलाई देखाइदिनु भयको मा , धन्यवाद छ अपिल तपाइको काम प्रति ठुलो सम्मान छ ।
@baltamang9038
@baltamang9038 3 жыл бұрын
अपील त्रिपाठी ज्युलाई लाखौं लाख सलाम गरेर पनि काम हुन्छ। हजुरको जस्तो हिक्मत हुने छोरा जन्म दिनु हुने नेपाल आमालाई पनि भित्री आत्मा देखि नै नमन्।।🙏।।
@khagendragaranjamagar3895
@khagendragaranjamagar3895 2 жыл бұрын
यस्या कर्मचारी लाई। जब बाट बईसकार गर्नु परो।। Good job apiltirpati sir
@dipendrarai4503
@dipendrarai4503 3 жыл бұрын
देशको हरेक यातायात कार्यलयमा रहेका यस्ता धर्तीको बोझहरु किरासरी छन अनि कर्मचारीहरु पनि सेटिङ मिलाएर बसेको यिनिहरु जिउँदै किरा परेर मर्छन थुक्क तिमरको जिन्दगी
@mohammodali3550
@mohammodali3550 3 жыл бұрын
कारेक्रम अाफै मा गम्भीर छ । अझै मैले पनि गम्भीरता काे साथ हेरे ।धन्यबाद अपिल सर । waiting for next .......
@ridammagarofficial4870
@ridammagarofficial4870 3 жыл бұрын
पत्रकार भनेको यो होनी,नेपालमा यो जस्तै २०/२५ जाना हुनु पर्छ देश आफै बन्छ👏🏻👏🏻👏🏻👏🏻👏🏻
@kiranthapa2223
@kiranthapa2223 3 жыл бұрын
Aaha salllm 6 sir hjrlai
@ridammagarofficial4870
@ridammagarofficial4870 3 жыл бұрын
@@kiranthapa2223 tqs hai
@tekraj7973
@tekraj7973 3 жыл бұрын
Alirespect garauna daju😊 yo vannu vayaxa
@sushilapun2422
@sushilapun2422 2 жыл бұрын
wawo कति राम्रो कुईसन अपील सर्🙏🙏🙏
@bikramshrestha1186
@bikramshrestha1186 2 жыл бұрын
अपिल सरको अपरेसन धेरै राम्रो छ लहरो तान्दा पहरो ढल्छ हरेक क्षेत्रमा सफलताको शुभकामना।
@hamro-tv
@hamro-tv 3 жыл бұрын
मेरो विचारमा टेलिभिजन पत्रकारिताको क्षेत्रमा अपिल त्रिपाठी नेपालकै नम्बर 1 हुन
@narayanxettri7973
@narayanxettri7973 3 жыл бұрын
क्या मज्जा ले सोधपुछ गर्नु भयको छ अपिल सर सधै यस्तै हुनु पर्छ
@premidingo414
@premidingo414 2 жыл бұрын
अपिल त्रिपाठी सर सलाम 🙏🙏🙏 तपाईको बफादार धन्यबाद 👏👏👏 यस्तो चैतन्य भ्रष्टचारी चोर
@omthappa5236
@omthappa5236 2 жыл бұрын
भ्रष्टाचार कसरी गरिन्छ र त्यसको प्रदाफास गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अपिल त्रिपाठी सर
@santoshsingthakuri3258
@santoshsingthakuri3258 3 жыл бұрын
दलाल भ्रष्टाचार को उपचार गर्न साह्रै सिपालु छ्न हाम्रा अपिल सर 🙏
@krishnarai6284
@krishnarai6284 3 жыл бұрын
Badhaixa apil ji yastai bhastachari haruko parda fash gardai lanuhola
@bipendramalla6623
@bipendramalla6623 2 жыл бұрын
Mero license aayako thiyo tar date bigarer aayo date sachaun patha ko 1 barsh Vanda dherai vayo license aayako chhain k garnu par6 Hola?
@LaxmiAcharyaa-dw6ln
@LaxmiAcharyaa-dw6ln Жыл бұрын
😊😊😊77
@manil622
@manil622 Жыл бұрын
​@@krishnarai6284ĺpòp⁰ķ❤¹¹¹😊à😊ò0⁰0⁰. B. ❤ p😊.😅😅
@velrai8637
@velrai8637 Жыл бұрын
Ppppppppp
@dilbahadurthapa8561
@dilbahadurthapa8561 2 жыл бұрын
अपिल त्रिपाठी सर लाई धेरै भन्दा धेरै धन्यवाद छ।
@upowerupower9925
@upowerupower9925 3 жыл бұрын
अपिल सरलाई धन्यवाद । अझै लाज पचाएर बोल्ने कर्मचारीको हात 100% छ । हाकिम सावको ओठ मुखै सुक्यो त ।
@sumanvlog9002
@sumanvlog9002 3 жыл бұрын
अपिल सर तपाइ ले यती महत्वपूर्ण काम शानदार तरीक़ा ले प्रस्तुत गर्नुभयो । धन्यवाद दिनलाई शब्द को कमी महसूस भयो ।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 3 жыл бұрын
अपिल सर जस्तो पत्रकार नेपाल को ७७वटइ जिल्लामा हुने हो भने भ्रष्टाचार बिचौलियाको अन्त्य हुने थियो देसमा ।
@sumisumi2622
@sumisumi2622 3 жыл бұрын
Saheho
@manikumarrai3143
@manikumarrai3143 2 жыл бұрын
साच्चिकै हो भने वहाँ जस्तो पत्रकार यो देशको खाँबो हो, वहाँलाई भावी सरकार प्रमुखको रुपमा अाउन लायक देखिन्छ, लहै त्रिपाठी सर बल गर्नुहोस् है सत्य हो हजुरको यो कामको प्रसंसा नगर्ने मान्छे अबुझ हो ,सारै जायज छ, खुशी लाग्यो, 👏🙏
@premoleenepal2716
@premoleenepal2716 3 жыл бұрын
अपिल सर लगाएता सम्पुर्ण टिमलाई सलाम छ, धुस, दलाल हरुलाई यसरी पर्दाफास गर्दै जानुस जय होस।।।।
@prahladthapa7067
@prahladthapa7067 3 жыл бұрын
अपील भाई धन्यबाद तपाईंको तारिफ जति गरे पनि कमी हुन्छ । तपाईलाई नेपाल प्रहरी प्रमुख बनाउनुपर्ने तब त देश बन्छ । यसरी देशको मेनपावर उत्पादनमुलक कार्य होईन भ्रष्टभ्रष्टाचारी उत्पादन गर्ने सरकार र कर्मचारी अनि देश भाडमा । यो कर्मचारीको नाता स्वास्नी छोरा छोरीले कसरी मुख देखाउने ।
@gopalmagar3560
@gopalmagar3560 3 жыл бұрын
वाह क्या दामी 👍 अपिल त्रिपाठी ज्यु को दमदार चोटिला सान्दर्भिक सत्यतथ्य यथार्थ चित्रण गरिएको काम प्रति सलाम छ 🎉👍❤️
@pusparajdahal5213
@pusparajdahal5213 3 жыл бұрын
पोइला गयकी श्रीमतीलाई फेरि पुरानै लोग्नेसङ भिडाउने पत्रकार महोदयहरु अपिल भाइलाई हेरेर सिक पत्रकारको काम के हो? मर्म के हो? अनि कर्तब्य के हो?सलाम छ अपिल भाइ🙏🙏🤘🤘you always great🤘👌👌😎😎
@rajibpokhrel7825
@rajibpokhrel7825 3 жыл бұрын
wow wow wow क्या काम गर्नु हुन्छ यार हाम्रो अपिल सर सलाम हजुर को एस्तो सम्मान योगय काम को लागि 🙏रबि लामिछाने दाइले त्यसै chalange गरेका हुन र यातायात र मालपोत कार्यालय सुधारेर मात्रै दीखाउ भनेर ।
@jogindorrout1460
@jogindorrout1460 3 жыл бұрын
😂
@kalambistaanu6668
@kalambistaanu6668 3 жыл бұрын
अपिल दाइ तपाइको काम प्रति ठुलो सम्मान छ
@keshavbhatta4577
@keshavbhatta4577 3 жыл бұрын
You are grate sir
@omthapamagat3293
@omthapamagat3293 3 жыл бұрын
OMG यस्ता दलाल हरुलाई जन्ताको हातमा सुम्पनु पर्छ अपिल सर, प्रहरीलाई सुम्पनु भनेको दोषीलाई उम्कनुमा मद्दत गर्नु हो,
@bhubanrawat1349
@bhubanrawat1349 3 жыл бұрын
Main chor nilo coat lagako ho
@बैकुण्ठकान्छा
@बैकुण्ठकान्छा 3 жыл бұрын
एउटा सच्चा ,,पत्रकार ,,अपिल सर ज्यु ,salut छ
@basantabohara8529
@basantabohara8529 3 жыл бұрын
कठै बोलिनै फुटेना यातायात बिभाग का प्रमुखहरु को 😂अपिल सर धेरै धेरै सम्मान अनि उच्छ कदर छ हजुर को साहस प्रति🙏
@sujitarana5221
@sujitarana5221 3 жыл бұрын
Apil sir slut mahan kam hjuko wow
@shivabachanonlinetv7599
@shivabachanonlinetv7599 3 жыл бұрын
यो होनित सत्यबादी पत्रकारिता भनेको अपिल जि लाई अझै शक्ति मिलोस यस्तो काम गर्न
@santoshkhadka9898
@santoshkhadka9898 3 жыл бұрын
अरु कुरा छोड कमसेकम यातायात र मालपोत सुधा र रबि दाईको भनाई मनपरो आज अपिल दाईको यो काम 🙏🙏🙏
@ilovemynepal4986
@ilovemynepal4986 3 жыл бұрын
good job apil sir..👍👍👍👍यता मालपोत तिर नी गर्नु पर्यो
@bbchatri
@bbchatri 3 жыл бұрын
धेरै धेरै धन्यवाद अपिल सर भ्रष्टाचार को विरुद्धमा हजुर को यस्ता रिपोर्टिङहरु बाट भ्रष्टहरु केही न केहि मात्रामा डराएका छन भने आम जनताहरु केही राहत महसुस गरिरहेका छन्
@sumanparajuli4600
@sumanparajuli4600 3 жыл бұрын
आहा !कति राम्रो हाम्रो काम अपिल सर को
@lalmagar8521
@lalmagar8521 3 жыл бұрын
kapil sir khate harulai charam charam hannuna sir gadahaharulai
@tejadhikari2197
@tejadhikari2197 3 жыл бұрын
तपाईंलाई नमस्कार !! यस्तो कार्यक्रम मालपोत कार्यालय मा पनि गर्नुपर्छ।
@raisantabahadur9090
@raisantabahadur9090 3 жыл бұрын
यो भिडियो चै सारै भन्दा धेरै खत्रा लाग्यो अपिल सर यो त फिल्म बनाएमा सारै दामी चल्छ वाउ अपिल सर सेलुट छ है मेरो तर्फ बाट
@shivapaudel1533
@shivapaudel1533 3 жыл бұрын
अपिल जी धेरै धेरै बधाई छ देशै भरका यातायात कार्यालय सबै यस्तै हुन्छ होला यसरी खुलेयाम भ्रष्टाचार गर्ने हरुलाई फाँसी दिनुपर्छ
@jeevanbasnet5382
@jeevanbasnet5382 3 жыл бұрын
अपिल सर कुन शब्द ले हजुर लाइ समबोधन गरु, यसतो खालको काम को लागी हजुर नै उपयुक्त हुनुहुन्छ छोडनु हुदैन यसता दलाल माफिया हरु लाई हजुर लाइ धन्यवाद छ.
@rajkumarbamjan8513
@rajkumarbamjan8513 3 жыл бұрын
अपिल सर लाई मेरो सलाम छ । हजुर को काम धेरै नै राम्रो छ ।
@bhubankarki4795
@bhubankarki4795 3 жыл бұрын
Mero pni la
@manishmanandhar9676
@manishmanandhar9676 Жыл бұрын
​@@bhubankarki479549:12
@kirtkb2019
@kirtkb2019 2 жыл бұрын
३५००/५००० तिरेर पालो छिटोभन्दा छिटो आउँछ भनेको त सुनेको थिए , तर आज अपिल दाजुको यो महत्वपूर्ण स्टिङ अपरेसनको पूरा भिडियो हेरेसी थाह भयो कि कान्ड यस्तो पो हुदो रहेछ भनेर । जय गण्डकी छ्ड्के 🙏🙏🙏 अपिल दाजु ।
@bishalgiri4832
@bishalgiri4832 3 жыл бұрын
तपाई जस्तो अरु नि पत्रकार हुनि हो भने देशको भ्रष्टाचार तेतिकै कम हुन्छ। great work
@bhuparajkatuwal8741
@bhuparajkatuwal8741 3 жыл бұрын
गूड् न्युज सहासिक कार्य हार्दिक बधाई छ सहयात्री मित्र एवं पत्रकार महोदय सलाम छ ।
@kishorsinghrajput8046
@kishorsinghrajput8046 3 жыл бұрын
देश भरी यस्ते हो हामी जति गरे तर यो कहिले चेन्ज हुने छैन। तर हजूर को मिहिनत हेरेर धेरे खुशी भये धन्यवाद 🙏🏻 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@geshprasadsharma338
@geshprasadsharma338 3 жыл бұрын
अपिल सर तपाइलाइ लाखौ लाख धन्नेबाद येक येक चोर हरुलाइ निकानुहोस र बेइज्जत गर्दिनुहोस ।
@deepakacharya8508
@deepakacharya8508 3 жыл бұрын
अब यत्तिकै छोडनु हुदैन यस्ता भ्रष्टाचारि हरुलाइ यातायात क्रायलयमा आगो लगाउन पर्छ
@tarasingh2072
@tarasingh2072 3 жыл бұрын
अपील त्रिपाठी सर लाईं लाखों लाख धन्यवाद 🙏🙏🙏
@hikmatmagar4191
@hikmatmagar4191 3 жыл бұрын
यहाँ सबै चोर छन नेपाल भरी अपिल सर यति धेरै राम्रो कामको लागि हजुरलाई सात समुन्द्र पारी बाट सलुट छ हजुर लाई
@jeevankhanal7018
@jeevankhanal7018 2 жыл бұрын
अपिल सर सरैराम्राे कामछ हजुरकाे सदैभर एस्तै राम्राे काम गर्दै जानुहाेला सलामछ हजुरलाइ
@meronepal3081
@meronepal3081 3 жыл бұрын
कुनै चलचित्र हेर्दा पनि गुण्डाले हिरो लाई कुटेको भन्दा हिरोले गुण्डालाई कुटेको हेर्दा सारै मज्जा आउँछ त्यस्तै अपिल सरको कार्यक्रम हेर्दा त झनै मज्जा लाग्छ
@shiristidiyayoutubechennal7766
@shiristidiyayoutubechennal7766 3 жыл бұрын
तपाईंको साहस र हिम्मतलाई सलाम छ अपील सर
@motibasnet3703
@motibasnet3703 3 жыл бұрын
येति गर्दा पनि कहिलेइ सुधृदैनन सरकारी कर्मचारी कार्यलय द्लाल जरा देखि टुप्पै सम्म पुर्याउनु भयो अपिल सर ले !👍️👍️👍️👍️🙏🙏🙏🙏
@surajadhikari382
@surajadhikari382 3 жыл бұрын
५ सय ,एक हजार , पन्ध्र सय, दुई हजार वाव तपाईं को हिम्मत अपिल सर सलाम छ हजुर लाई 🙏🙏🙏 यहि अभियान सङ्ग जोडिन मलाइ पनि मन छ अपिल सर 🙏🙏🙏 सम्पर्कमा रहिदिनु भए सायद देश को लागि केही गर्ने मौका मिल्ने थियो 🙏🙏🙏
@netramagarbtl5985
@netramagarbtl5985 3 жыл бұрын
12 hours ago अपिल सरको कामको लागि उच्च सम्मान ।।😊❤️👏👏👏👏👏👏👏
@tikaramgiri9087
@tikaramgiri9087 3 жыл бұрын
अपिल सरलाइ सलाम छ, उच्च सम्मान छ, हरेक बिकृत कृयाकलापहरुको यसै गरि भन्डाफोर गर्दै जानुहोला ,
@hunterwangde9665
@hunterwangde9665 3 жыл бұрын
अपिल त्रीपाठी सरलाई चाहिलाई मान्नु पर्छ हो हो यो हि नि त पत्रकारिता वा युटुवरको तरिका।
@rajunp7442
@rajunp7442 3 жыл бұрын
रुम कि हासाै बनाइदिनु भयो अपिल दादाले वा दा दा वा
@tilakbardewa1305
@tilakbardewa1305 3 жыл бұрын
1St आज सुरु परियो अपिल सरको कार्यक्रम हेर्ने । आज किन ढिलो आयो🤔। अपिल सरको कामलाई सलाम छ्🙏
@shantiparajuli7595
@shantiparajuli7595 3 жыл бұрын
अपिल भाइ हजुर जस्ता साहसि छाेरा दुई चार जना भइदिए बल्ल देश बन्ने थियोे 🇳🇵🇳🇵🇳🇵
@sumanparajuli4600
@sumanparajuli4600 3 жыл бұрын
नेपाल को यातायात कार्यलाई खुस खोरि हो बधाई छ अपिल सर
@tikaramg.m2496
@tikaramg.m2496 3 жыл бұрын
यो विषय बस्तुमा छिनो फानो अर्को हप्ता देख्न पाउ 12 सय पनि कल्ले पेट भरेको र सम्नधित कर्मचारी बिभागमा कति पेस भयो पुरै जानकारीका साथ लेयाउनु परेयो अपिल सर तपाई को यो great job माथी सलाम छ
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
अपिल त्रिपाठी सरको गण्डकी छड्के मा आउने हरेक खुराक नै कडा हुन्छ😍 जय अपिल सर🙏
@surajkirati6325
@surajkirati6325 3 жыл бұрын
tapai napugeko thau kaha xa dd😅😅
@aarjusinghthakuri6639
@aarjusinghthakuri6639 Жыл бұрын
Hats off Apil Tripathi ji and team 👏👏👏👏👏👏👍👍👍👍👍👍👍👍👍
@rajkumarpariyar1404
@rajkumarpariyar1404 3 жыл бұрын
ठूलो गल्ती छ। जनता धेरै ठगीए अब देशमा कानुन छ? कि छैन? यो अति भयो। कानुनी दायरामा ल्याउनुपर्छ।
@madhavgsutsm1601
@madhavgsutsm1601 3 жыл бұрын
अपिल जि बिभागमा खोजेर अख्तियार गएर यस्ता कर्मचारी बर्खास्त गरिनु पर्छ ।
@srijanalamsal8419
@srijanalamsal8419 3 жыл бұрын
यदि अपिल सर लाई कुनै समस्य मा पार्नु सक्छ्न यहाँ कानुन आफ्नो हात मा लिएर हिड्ने मान्छे ले जे पनि गर्छ यदि अपिल सर लाई पनि सेक्रेटरी को सुबिधा होस
@gulshanokheda4235
@gulshanokheda4235 3 жыл бұрын
साहासी प्रत्रकार अपिल दाई 7 वट प्रदेस मा यस्तै पत्रकार हुन जरुरी छ!!!
@tekrana4228
@tekrana4228 3 жыл бұрын
यसरी नै जनतालाई सहज हुने काम कर्मचारीबाट हुने भए नेपालको भविष्य ..... Salute तृपाथी जि ।
@sudiprasaili9997
@sudiprasaili9997 3 жыл бұрын
दुई हजार वालालाई भेटाउनुस अब😁😁😂😂😀😀अपिल सर जिन्दावाद🌹🌹
@naulobihanipokhara2918
@naulobihanipokhara2918 3 жыл бұрын
Apil bhai we salute u .... yestai kaam garnus ... hajur yo deshko sachha bhakta hunuhunxa..
@kajiramthapa7277
@kajiramthapa7277 3 жыл бұрын
नेपालको सबै ठाउँमा लाईसन लिनको लागि 1 बर्ष कुर्नु पर्छ सबै ठाउँमा यस्तै छड्के गर्नु पर्छ अपिल सर धेरै राम्रो काम सलुठहजुरलाई
@मौसुफहेमन्त
@मौसुफहेमन्त 3 жыл бұрын
मान्छे त यस्तो पो हुनुपर्छ सलाम अपिल
@kamalalamichhane8003
@kamalalamichhane8003 3 жыл бұрын
अपिल सर को काम र साहस लाई हृदय देखि नै सलाम गर्दछु !! ❤️❤️🙏🙏🙏🙏🙏
@maheshgurung3300
@maheshgurung3300 3 жыл бұрын
कपिल हैना अपील होला sister
@bingurung9368
@bingurung9368 3 жыл бұрын
एक्काईस तोपको सलाम छ कपिल सर !! तपाईं जस्ता निडर पत्रकार यो देश लाई आवश्यक छ !! Only one Big fan of you ...!!!🙏🙏🙏🙏
@rkrishchaudhary761
@rkrishchaudhary761 2 жыл бұрын
पत्रकार भनेको यो होनी, अपिल सरको कामको लागि उच्च सम्मान
@ruplalt.v.3633
@ruplalt.v.3633 2 жыл бұрын
यस्तै ब्यत्ति सबै जिल्लामा हुने हाे भने देश कति परिबर्तन हुने थियाे । 👍️👍️👍️सलाम छ👍️👏👏
@yolkyolk1970
@yolkyolk1970 3 жыл бұрын
Todays programme is very interesting 😀😀. thanks apil sir for this prog. Am from itahari, sunsari. Keep on. एक कुरामा दुखी पनि छु हाम्रो देशको सरकारी कार्यलयको नाङो नाच देखेर। कार्यलय प्रमुखको निरीह ओठे जवाफ अनि कालो हासो जुन हासोले प्रष्ट छ कि हामी चुकौ भन्ने कुरा। यस्तै छ हाम्रो देश। धन्यवाद सम्पुर्ण कार्यक्रम समुहमा।
@birahibhim1278
@birahibhim1278 3 жыл бұрын
वाउ👏👏👏👏अपिल भाइलाई धेरै धेरै धन्यवाद छ।तर यस्ता दलाललाई तहलगाउने कानुन खोइ????
@bhuwanstha2139
@bhuwanstha2139 3 жыл бұрын
हजुरको कामलाई सलाम छ अपिल सर❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН