कमला भण्डारीलाई पैसा दिन लाउने प्रहरी हवल्दारलाई गंगाको सिधै फोन|दिए यस्तो लज्जास्पद जवाफ|ganga lama

  Рет қаралды 123,819

Good tv

Good tv

2 жыл бұрын

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 305
@ptphostel598
@ptphostel598 2 жыл бұрын
पत्र कार भनेको यस्तो हुनुपर्छ सलाम छ दिदिलाइ ।अरु पत्रकार लाई हेर्नू सबले उनेरुत आफनु भिउज बडाउना बुडा बुडिको झगडा दखाउनु हिन्छ। गगा दिदिलाइ हेरेर सिकनु होस अरु पत्रा कारले।
@gobindakunwar8067
@gobindakunwar8067 Жыл бұрын
नेपाल पुलिश पनि ठगिधन्दामा नाम लेखाय
@gobindakunwar8067
@gobindakunwar8067 Жыл бұрын
भारत बाट सिके हाेलान नेपाल पुलिसले ठग्न
@gobindakunwar8067
@gobindakunwar8067 Жыл бұрын
कमिशन खायर चुप भयकाे छ चाेर पुलिस
@janakadhikari157
@janakadhikari157 Жыл бұрын
साला कुकुर पुलिस
@sukumantamang573
@sukumantamang573 2 жыл бұрын
नेपाल प्रहरीको बेइज्जत् गर्ना प्रहरीको बर्दी लगाएको ठगी कमला भण्डारीको सहयोगीलाई कार्बाहीको दायरामा उभ्याउन खोज्ने गुड टिभी संचालिका गंगा बहिनीलाई सलाम।
@deepaklimbu6946
@deepaklimbu6946 2 жыл бұрын
पत्रकार भनेको एस्तो हुनुपर्छ साहासी महिला Great job Ganga Madam.
@nokhiraoli7370
@nokhiraoli7370 2 жыл бұрын
साहासि महिला पत्रकार गंगा लामालाई र केयामरा मेन लगायत सम्पूर्ण टिमलाई मुरि मुरि धन्यवाद छ ।
@bxlpa8580
@bxlpa8580 2 жыл бұрын
प्यारि गङ्गा सोल्टीनि सलुट छ। येसरिनै पीडित को लागी सेवा गर्दै जानू अनि आफ्नोपनी ख्याल गर्नु ल।u r great..
@ashokbasnet5914
@ashokbasnet5914 2 жыл бұрын
गङा बैनिलाइ यस्तो हिम्मत ले काम गर्नु भयकोमा सलोट छ् साच्चिकै भन्ने हो भने तपाईं हो सचा नारि
@namamagar8558
@namamagar8558 2 жыл бұрын
p
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh Ай бұрын
गंगा बहिनीलाई सलाम ३ करोड जनताको आँसुमा मलाम लगाइदिनुभएको छ धन्यवाद।
@minbabu9700
@minbabu9700 2 жыл бұрын
सलाम छ पत्रकार ज्यु
@sahadevkarki7556
@sahadevkarki7556 2 жыл бұрын
शाहसि गंगा सिस लाई सलाम🙏🙏
@neupane1246
@neupane1246 2 жыл бұрын
Yo pulis pani melyko xa
@sushilapun2422
@sushilapun2422 Жыл бұрын
ganga sister यो प्रहरी हल्दार साबलाई पनि मिडियामा ल्याउनु पर्यो
@nareshskt316
@nareshskt316 2 жыл бұрын
सब प्रथम गंगा मेडम हजुरको सहासी आवाजलाई सलोत गर्न चहान्छु । जय नेपाल 🇳🇵🇳🇵🇳🇵 त्यो साला चोर पुलिसलाई कार्बाही गर्नु पर्छ ।
@rajsherchan4575
@rajsherchan4575 2 жыл бұрын
साहसी चेली गॅंगा म्याम को कामलाई सलाम छ यसरी नै चोर दलाल हरुको पर्दाफास गर्दै पिडित हरुलाई न्याय दिलाउनको लागि आवाज बुलन्द गर्दै जानुहोला 👌
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 2 жыл бұрын
भने पछि नेपाल प्रहरी हवल्दार ले पनि खाएछ पैसा भने बुझ्यो साथीहरू तर गंगा बहिनीलाई सलुट गर्छु म हामी हाल मलेसिया बाट छु
@karnakhadka8074
@karnakhadka8074 2 жыл бұрын
हजुर महान नारी हिक्मतवाली 😍🤩🏆️🏅
@mahabirmagar1456
@mahabirmagar1456 2 жыл бұрын
नेपालको कानुन गोजिमा हुन्छ भनेको तेहि हो हल्दार लाई कानुन्को दायरा मा राखेसी सबै आउँछ
@kishmatgurung9085
@kishmatgurung9085 2 жыл бұрын
very good गङगा बैनी गद्दार दलाली हरुको पर्दा फास्ट गर्नु भएको छ गर्नु पर्छ हजुर एउटा चेली मात्र होईन कि माहान चेली हो सलाम छ
@kamalsunuwar1191
@kamalsunuwar1191 2 жыл бұрын
पुलिसलाई छोड्नु हुन यसले नै कमला भण्डारीलाई समातने काम गर्नु पर्छ ।
@jushanrai
@jushanrai 2 жыл бұрын
Sunuwar sir mongoll mullbase news Pani hernu hola hai
@kamalsunuwar1191
@kamalsunuwar1191 2 жыл бұрын
@@jushanrai हस हजुर
@jushanrai
@jushanrai 2 жыл бұрын
@@kamalsunuwar1191 hajur ko jilla ghar Ka ho
@saimanrai462
@saimanrai462 2 жыл бұрын
सलाम छ हजुर को काम लै
@bikramtamang607
@bikramtamang607 2 жыл бұрын
जय नारी 🇳🇵🇳🇵 सालाम छ हजुर गङ्गा सिस्टर🙏🙏🙏🙏 प्र. ह. खड्क सिंह नेपालीलाई छोड्नु हुन्न यस्तो दलालको नैइकेलाई गैर जिम्मेवार कुरा गर्दै हुनुहुन्छ ..?? सवा / ब्याज सहित तिर्न लगौउन पर्छ तेति मत्रा हैन जागीरबटा निलम्बान समेत गर्नु पर्छ यस्तो हल्दरले अफ्नो संघसंगठनको र देश र जनताको सुरक्षा गर्छ ..?
@sureshthapa6400
@sureshthapa6400 2 жыл бұрын
रिदए देखि सलाम छ दिदी हजुर laaii🙏🙏
@arjunneupane61
@arjunneupane61 2 жыл бұрын
हरे शिब प्रहरि स्ंगठनको बेइज्वत । सत्यम शिभम सुरक्षा भनेर भनिने स्ंगठनको बेइज्वत ।
@ganeshbdrkhapung9341
@ganeshbdrkhapung9341 2 жыл бұрын
ठग दलाल गुण्डा हत्यारा बलात्कारि र भ्रष्टाचारिको संरक्षण कमिसनको लोभमा प्रहरीले नै गरि रहेकोे हुनाले पीडितहरुले न्याय नपाएको हो नेपालमा। भनौ प्रहरी प्रशासन नै अपराधमा संलग्न भएको प्रमाण हो यो। पत्रकार होस त गंगा लामा जस्तो। सलाम छ मेमलाई 💕🌺🇳🇵
@surendrachaudhari5131
@surendrachaudhari5131 2 жыл бұрын
यस्तै यस्तै प्रहरीले गर्दा हाम्राे देशमा भ्रष्टचारि, बलत्कारि र अपराधिहरुकाे मनाेबल बढ्छ । यस्ता प्रहरीलाई कार्वाही गर्नु पर्छ जागिर बरखास्त गर्नुपर्छ।
@gomasingjali8912
@gomasingjali8912 2 жыл бұрын
darta garayara xodako kagage ta harayo vanx dalale lukauna chore police ho yo nepalko
@rita5132
@rita5132 2 жыл бұрын
गङगा बहिनीलाई सलाम छ
@rajraj-vb1ir
@rajraj-vb1ir 2 жыл бұрын
साला प्रहरी नै यस्तो ठाग चोर हुन्छ भने तेस्को बर्दी खोलेर भाटा हान्नु पर्छ प्रहरी नै मिले पछि कमाला लाई के पक्रेर कर्बही गर्नु यस्ता ठाग दालाल हरु लाई छोड्नु हुदैन गाङ्गा मेम हामी हजुर को साथमा छौ
@bishworuprijal8314
@bishworuprijal8314 2 жыл бұрын
पत्रकार भनेकाे येस्ताे हुनुपर्छ ! सिस हजुरलाई सलाम गर्छु 🙏येसरि नै सबैलाई कार्बाईकाे दाहेरामा ल्याउनु पर्छ तर गङ्गा सिस सेफ रहनुहाेला 🙏🙏
@dineshdhamala9240
@dineshdhamala9240 2 жыл бұрын
सलाम छ गगा मेम हजुरलाई
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
प्रहरिनै एसरिइनबल भएपछी अप्राधिको मनोबल तेसैबडिहाल्छनी
@limbooturman5634
@limbooturman5634 2 жыл бұрын
रास्ट्र सेवक नै भ्रष्ट भएसी भन्न केही नै रहेन सलाम छ गङ्गा सिस्टर लाई 🙏🙏🙏🙏🙏🙏👈️
@bishnupaudel263
@bishnupaudel263 2 жыл бұрын
धन्यवाद साहसि चेली ।
@dmsguitarrepair3292
@dmsguitarrepair3292 2 жыл бұрын
याहाको कामलाई 🙏🙏 सम्मान छ
@neupane1246
@neupane1246 2 жыл бұрын
Salam xa sis hjrlai
@sks-ij4oo
@sks-ij4oo 2 жыл бұрын
salut छ गगा दिदि
@makarmoktan146
@makarmoktan146 2 жыл бұрын
प्रहरी साथी नभएर ठाकीको हिरो ।
@dharaneygunda9544
@dharaneygunda9544 2 жыл бұрын
अब जागिर गयो हवल्दार साब को ।😭😢
@bedthapa4266
@bedthapa4266 2 жыл бұрын
नेपालका कतिपय पुलिस चोर हुन भन्ने यहि भिडियो बाट परसट भयो ।
@amritdevkota6176
@amritdevkota6176 2 жыл бұрын
लाज मर्दो देशको ईस्तिती खायो पछि दियो सक्यो कठौ देशको कानुन्😡😡😡
@sunilrai3743
@sunilrai3743 2 жыл бұрын
यस्तो किसिमबाट सेट्टीङ्गमा पुलिस प्रशासन समेत मिलेर दिन दहाडे खुल्लेआम् साधारण् जनतालाई लुटिन्छ भने न्याय कहाँ खोज्न जाने ? के नेपालमा न्याय मरेकै हो ?😡😡
@yambahadurthapa1334
@yambahadurthapa1334 2 жыл бұрын
very good n Best job ur Gng Lama ज्यु ! salute u !
@kj3565
@kj3565 Жыл бұрын
ठिक ठिक गङ्गाजि सलामछ
@kalumantamang1231
@kalumantamang1231 2 жыл бұрын
सलुट छ गंगा मेम हजुरको काम प्रती सलुट छ नेपाल प्रहरीको जिम्मेवार नभएकोले गर्दा पक्क्रेको कमला भन्डारी लाई किन छाडियो ???? यदि नेपाल प्रहरीको जिम्मेवार छ भने किन कारबाही हुन्दैन ?? येस्तै भयेर नै हो नेपाल मा ठगी र भ्रष्टाचारले उग्ररूप मा अगाडि बडेको छ येस्तो लज्जास्पद कर्मचारी लाई कानुनी दायारा ल्याउनुपर्ने हुन्छ अनि मात्रा देश बन्छ र लाखौं युबा हरु बिदेश मा परिस्रम बेज्न पर्दैन थियोे होला
@amaramartamang5440
@amaramartamang5440 2 жыл бұрын
गङ सिस सलाम छ हजुर लाई अनि हजुर हरु को गुट टिभि टिम लाई 🙏🙏🙏
@rudrastha1388
@rudrastha1388 2 жыл бұрын
कडा छ म्याम को पत्रकारिता🙏👍️
@saritaramdham3461
@saritaramdham3461 2 жыл бұрын
Hamro pane dalal la 7 lakh 50 hajar khayara bidas farar vayake cha taslai pane khoje dinu na
@saritaramdham3461
@saritaramdham3461 2 жыл бұрын
Vans hame pane hajur ko Saran ma sauna Paro mam
@chandrakalarai3183
@chandrakalarai3183 2 жыл бұрын
Ganga me m lai Salut x.👌👌👌👌👌🌺🌺🌺🌺💕💕💕
@jushanrai
@jushanrai 2 жыл бұрын
Chandrakala hajur kun Rai ho
@ganeshprakasholi9849
@ganeshprakasholi9849 2 жыл бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ. यसमा यो police को पनि मिलेमतो देखिन्छ जायजेथा बेचेर तिर्नुपर्छ. र कारबाही हुनुपर्छ.
@prakashbk1654
@prakashbk1654 2 жыл бұрын
गंगा मेमलाई सलाम छ🙏🙏🙏🙏🙏🙏
@buddhakcofficial
@buddhakcofficial 2 жыл бұрын
सफलताको काममा बैनी लाइ
@basantalama7076
@basantalama7076 2 жыл бұрын
Ganga bahiniko programme akdam man parxa yo karya sadhai jaari rakhnu hola....eniharulai jasari pani nyaaya dilaidinu...
@anjalakandangwa4584
@anjalakandangwa4584 2 жыл бұрын
Good job Ganga ji
@tekbahadurghinire7429
@tekbahadurghinire7429 2 жыл бұрын
Ganga lama lai selyut🙏🙏🙏🙏
@mountainmansantu8045
@mountainmansantu8045 Жыл бұрын
Namaste did great job sadai piditharu lai yastai ramro kam garidinu bako xa hajur lai bagawan ko asirbhat milxa
@aabb7735
@aabb7735 2 жыл бұрын
सब भन्दा पहिला त म गङ्ग्गा बैनी लाई सलाम छ अनि म के भन्ना चाहान्छु भनेनी के यो कुरा मा सवै मिलो भगत छ होइन भने एउतै क्यप्म को मान्छे जे भनेनी गर्ना सकिन्छ अस्ता फताह हरुलाइ चितो भन्दा छिटो कानुनी कार्बाही हुनुपर्छ
@gautamkafle9952
@gautamkafle9952 2 жыл бұрын
यसमा सम्लग्न हरु सबैलाई हतकडी लाउन आबस्यक छ
@ishwarlalpakhri1014
@ishwarlalpakhri1014 2 жыл бұрын
Thankyou so much ganga ma'am
@bishnugiri2644
@bishnugiri2644 2 жыл бұрын
Good ganga sis
@sofiyagrg1938
@sofiyagrg1938 2 жыл бұрын
Good job ganga sister 🙏🙏🙏🙏🙏🙏🙏
@kamalsunuwar1191
@kamalsunuwar1191 2 жыл бұрын
यस्तो हुनु पर्छ पत्रकार भनेको
@kalpanagurung9033
@kalpanagurung9033 2 жыл бұрын
Good job ganga sis keet it up
@minbahadurthapa4192
@minbahadurthapa4192 2 жыл бұрын
Good nanu good. Quition
@jhamakthing10
@jhamakthing10 2 жыл бұрын
आदलतले छिट्टो भन्दा छिट्टो कमला भन्डारिको सम्पति जफत गरेर पिडीत हरुलाई फिर्ता गराउनु पर्छ।र उस्को नजिकको आफन्ता हरुको सम्पतिको पनि छानबीन हनुपर्छ।
@sometamang4609
@sometamang4609 2 жыл бұрын
Ganga di good job
@nangurung8405
@nangurung8405 2 жыл бұрын
good patrakar 100% right
@dhdhd5172
@dhdhd5172 2 жыл бұрын
Ganga bahini rammro kam gardai chan khusshi laagyo bahhini Tapai ko program saddai hearchu khushi laagyo bahhini sabai pattrakar harrulea yasttai garnnu baddai cha.
@roshanthaparoshansbt6911
@roshanthaparoshansbt6911 2 жыл бұрын
keep it up Ganga baini..well done👍️👍️👍️
@knowledgegyanu3226
@knowledgegyanu3226 2 жыл бұрын
Great job ganga sis🙏🙏🙏
@gangalimbu3731
@gangalimbu3731 2 жыл бұрын
ya good tv good job thanks gainga mam
@durgasunuwar3840
@durgasunuwar3840 2 жыл бұрын
Good job ganga sis patrakar ko dharma vaneko yo ho ni. Tarika🙏🙏🙏👍👍👍👏👏👏👌👌🤗🤗🤗
@saraswatikarki5238
@saraswatikarki5238 2 жыл бұрын
Good job maam😊🙏
@mahendrabishwakarma6588
@mahendrabishwakarma6588 2 жыл бұрын
Good tv good work
@jushanrai
@jushanrai 2 жыл бұрын
Besokarma sir Mongol mullbase news Pani hernu hola hai
@dipoehfrryy2296
@dipoehfrryy2296 2 жыл бұрын
Yesto perfect prastuty garna sakne lady jarnalist lai ma pani aatmai dekhi support garxu..
@sugamrana6858
@sugamrana6858 2 жыл бұрын
well done ganga ji keep it up .
@milanshrestha9242
@milanshrestha9242 2 жыл бұрын
Ur so great man i don't have any words to say you. I respect that your work n. You. Love you
@sayabadu7960
@sayabadu7960 2 жыл бұрын
Great job
@shambhuchaudhary9772
@shambhuchaudhary9772 2 жыл бұрын
Very good job ganga baini👍
@panchalama9038
@panchalama9038 2 жыл бұрын
पत्रकार को कर्तव्य पुरा गर्नु भएकाे मा धन्यवाद , तर यस्तो अवस्था आउनु मा नेपाल सरकार को अस्पष्ठ नीति र ठगिने ब्याक्ती आफ्नो पनि उत्तिकै दोष हो ।
@arpanalama2550
@arpanalama2550 2 жыл бұрын
Ganga you are great n smart God bless you always and forever 😘
@mohanbhadur7576
@mohanbhadur7576 2 жыл бұрын
Good xa mem hajurlai dherai saman xa
@indrakumarrai2295
@indrakumarrai2295 2 жыл бұрын
Good Job Ganga Sister🙏🙏🙏🙏
@thammaya447
@thammaya447 2 жыл бұрын
गंगा बैनिले जति काम गर्ना सन्तोश देऊजाले सक्दैना
@rajchamlingrai1389
@rajchamlingrai1389 2 жыл бұрын
Kada Ganga g good job
@arjunadhikari3187
@arjunadhikari3187 2 жыл бұрын
Wow salut u
@madanrai4432
@madanrai4432 2 жыл бұрын
नमसते,गङगगा,चेलि,ठगलाइ,कारबाइ,,हुनुपर्छ ,एसतेा,,पनि,हुनछ,,र,,,हलदार,,,,,
@user-lo4ns5gh7o
@user-lo4ns5gh7o 9 ай бұрын
Good job ganga sisrer
@ramitakc8593
@ramitakc8593 2 жыл бұрын
सपूत नारिको पहिचान साहासी काम धर्म सेवा निस्वार्थ
@premrai6586
@premrai6586 2 жыл бұрын
Good job
@sukbdrgurung2076
@sukbdrgurung2076 2 жыл бұрын
Ganga bahini ko kaam 100%shahi lagxa.ek shahasi mahila.
@bishnugurung7439
@bishnugurung7439 2 жыл бұрын
Good job ganga sis
@sarmilamanandar4952
@sarmilamanandar4952 11 ай бұрын
Thank you mam
@monagururng8341
@monagururng8341 2 жыл бұрын
akdami ramro di
@gloablnepal3790
@gloablnepal3790 2 жыл бұрын
Salam xa ganga ji laae
@diliprai263
@diliprai263 2 жыл бұрын
Good sis ganga
@koshishgurung7182
@koshishgurung7182 2 жыл бұрын
Good job sis
@janarjankhadka2050
@janarjankhadka2050 2 жыл бұрын
Good job baini
@user-vd4dg6yu2h
@user-vd4dg6yu2h 2 жыл бұрын
Good Gob ganga dd
@sanamthapamagar9271
@sanamthapamagar9271 Жыл бұрын
brave news reporter god bless you..
@gajenyakha2370
@gajenyakha2370 2 жыл бұрын
good tv ganga miss good job
@ramyonjan3206
@ramyonjan3206 2 жыл бұрын
Great journalist ganga cheli salute 🙏🇳🇵🇳🇵
@technepalscoop9701
@technepalscoop9701 2 жыл бұрын
Ganga didi laii salam x yastai ramro kam gardai janu hola suvakamna x
@bharatghartimagar6211
@bharatghartimagar6211 2 жыл бұрын
Good.lag.ganga.bahini.dhari.ramro. Kamganu.vakox.sadhiva.ystai.kam. Garirhnus.la❤️❤️❤️
@user-mt1tm4xc3b
@user-mt1tm4xc3b 4 ай бұрын
Good sis hjr laai ❤❤❤
@parbinakarki4519
@parbinakarki4519 2 жыл бұрын
So bold Ganga sister!
@mahendragorkhali8866
@mahendragorkhali8866 Жыл бұрын
Good job Didi
Happy 4th of July 😂
00:12
Pink Shirt Girl
Рет қаралды 44 МЛН
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 6 МЛН
Happy 4th of July 😂
00:12
Pink Shirt Girl
Рет қаралды 44 МЛН