मेरा आँखै अगाडि साथीहरुलाई जिउँदै खाल्डोमा हाले, कृष्णसेनलाई पिटेको पनि देखें | Nabaraj Dhakal

  Рет қаралды 258,785

Ajambari TV

Ajambari TV

5 жыл бұрын

मेरा आँखै अगाडि साथीहरुलाई जिउँदै खाल्डोमा हाले, कृष्णसेनलाई पिटेको पनि देखें | Nabaraj Dhakal

Пікірлер: 263
@rusenrai7783
@rusenrai7783 4 жыл бұрын
पर्चन्डे र बाउरामकाे दस बर्षे महान धनयुद्धकाे एक हाेनहार झाेले रहेछ
@rameshpoudel1913
@rameshpoudel1913 5 жыл бұрын
जनता ले धेरै दुख पाए त्यो बेला तीमीहरु ले नी त्याग गर्यौ तर परीबर्तन आएन ! बोनस मा पाएको तीम्रो जिन्दगी सदुपयोग गर अब प्रचण्ड लाइ आत्मघाती बम बोकेर उडाइदेउ ।अनि बल्ल तीम्रो त्याग को महत्व हुन्छ
@greeceshrestha1871
@greeceshrestha1871 4 жыл бұрын
Lutera arulai lutnelai k ramro hunthyo
@bishnubohara7576
@bishnubohara7576 5 жыл бұрын
दु:खद पश्चाताप पूर्ण अनुभूति। नकारात्मक र उपलब्धिहिन बिगत बाट पाठ सपकेर सकारात्मक बाटो तर्फ लागेकोमा बधाई छ। तर यी हन्तकाले नेताहरु सुध्रेलान भन्ने सपनामा पनि नचिताए हुँन्छ।
@indirakarki5858
@indirakarki5858 2 жыл бұрын
के नापीयोत तेही प्रचण्ड का परीबार लाई धनी बनाउन को लागि बीदेसीले खेलायको परेट मात्रै
@pungkhulemaila9546
@pungkhulemaila9546 5 жыл бұрын
उहाँहरुको त्याग र परिश्रम खेर पठाए, नेताहरुले।
@indirakarki5858
@indirakarki5858 2 жыл бұрын
सबै पैसा भारत मा जान्थ्यो होला हैन सर टाउके बसेका भारत मा रैच अर्काको पैसा त्यो बेला बाट पल्केको प्रचण्ड अहिले सम्म नक्ली अग्र गमन नक्ली गणतन्त्र लोकतन्त्र भन्दै खोल अाेडेर चुस्दै छ अब mcc ले छ्दाउछ सबै
@gandhiyonghang2560
@gandhiyonghang2560 5 жыл бұрын
सारै ईमानदारिले कस्तो मजाको कुरा गर्यो अरूलाई लुटेर इमान्दार रे हो खै यो युगको इमानदारी मान्छे
@ramchamling6603
@ramchamling6603 5 жыл бұрын
गणतन्त्र हैन कुर्सी तन्त्र भने पक्कै अाएको छ देशमा । सत्रहजार नेपालीको बलि खाए प्रचण्डको कुर्सिले अब बिप्लबको कुर्सिले कत्ति खानेहो ।
@terminator19111
@terminator19111 5 жыл бұрын
Ram Chamling ekdam sahi ramro kura garnubhayo ram ji
@ramsubdi152
@ramsubdi152 5 жыл бұрын
प्रचण्डेलाई धनि बनाईस तँ चँहि अालु खाईस लुटेरा
@lamaintl5827
@lamaintl5827 5 жыл бұрын
100000000% hota
@munaadhikari4518
@munaadhikari4518 5 жыл бұрын
Ram Subdi bastabik kura
@rudrapun4328
@rudrapun4328 5 жыл бұрын
अली सभ्य कमेन्ट गर्ने गरौ न।
@shankarbhetwal249
@shankarbhetwal249 5 жыл бұрын
Taile chahi kera khais muji
@kirankatuwal560
@kirankatuwal560 5 жыл бұрын
100%
@lovermusic9962
@lovermusic9962 5 жыл бұрын
वाहा को भिडियो हेरेर कुरा बुझौ , वहालाई नै गाली नगरौ , धेरै जसो लाई दुन्द काल मा झुक्क्याएका छन् , साचै भन्नू पर्दा सच्चा देश भक्ती हिम्मत भाको मात्रै हुदैनन् , कम्जोर दिल भाको हरुलाई पनि देश को माया लाग्छ, जन्मिदै बुद्ध भएर बुद्द पनि जन्मेका हैनन् , रियलाईज नै जिन्दगी को सफल्ता को पहिलो स्रेणी हो । थुक्न मन लाग्छ कुपुत्र हरुलाई , बाबुराम र प्रचन्ड छुट्टिए देखि नै यो कुर्सिको खेल रहेछ भन्ने बुझेको । सबै रास्ट्र घाती छ्न , खुल्ला सिमा बन्द नगरिन्जेल नेपाल को कहिले भलो हुदैन। जय चन्द्र सुर्य
@bluebirdcreationbbc5656
@bluebirdcreationbbc5656 5 жыл бұрын
good point
@rockys168
@rockys168 4 жыл бұрын
👏👏👏👏👏
@shresthapushpakumar496
@shresthapushpakumar496 4 жыл бұрын
सुगा रटाईबाट स्वबिवेक निर्णय गरेको ठीक लाग्यो
@parshuramrai8994
@parshuramrai8994 5 жыл бұрын
हो हो सहि कुरो गर्नु भयो किन कि मैले पनि सुन्थे कतै कतै त्येस्तो काम धन्दाहरु !!
@dorbahadurbudhamagar4104
@dorbahadurbudhamagar4104 5 жыл бұрын
नेताहरुले सीधा युवा युवतीहरुलाई वलिको बोको बनाएर आफ्नो ईमान्दारीता गुमाए ।
@kailashmahara2931
@kailashmahara2931 5 жыл бұрын
खुब राम्रो काम गरेछस देश लुत्न केहि व्यापारी ले मेहनत गरेर कमायको रुपैयाँ चन्दा मागेर आज के पाइस तर पस्च्ताप गर्नु राम्रो हो
@mantojab
@mantojab 5 жыл бұрын
Machikne samanti ko aulad, dallal pujipati ko aulad hos ra ta tero chitta dukhyo
@maaniss3709
@maaniss3709 5 жыл бұрын
manto man teri aama ko kando van mug aaru la dukha garara kamako paisa lutna haru lai support garna gu khaa mug 😡😡😡😡😡
@everest24sportsworld16
@everest24sportsworld16 5 жыл бұрын
Manto man khate kutta prachande ley lado dekhayo arbau luteko sampati swiss bank ma halyo vatvateni ma lagani garyo tei haina ta ni tesaiko matiyar hunu parxa .
@user-ns9lx5sv7o
@user-ns9lx5sv7o 5 жыл бұрын
बास्तबिकता ✊✊✊
@himalayanviagra6255
@himalayanviagra6255 5 жыл бұрын
बाटो बिराएका नेपाली हुन एकदिन सच्चिन्छ्न धेरै उग्र भएर नमार्नु भनेर राजाले सेनालाई भनेका रहेछ्न। नत्र सेनाले यिनिहरुको बिउ मास्न सक्थे। सारा नेपाल बर्बाद पारेर छाडे। देशलाई सयौं बर्ष पछि धकेले। हिजोको सुन्दर नेपाल क्षतबिक्षत पारेर आज अपराधीक डाँकातन्त्र हुलेर देश नै मर्न आँटेको छ।
@kajimanlimbu1395
@kajimanlimbu1395 5 жыл бұрын
हिजो को सुन्दर काठमाण्डौ चाहि। हाम्रो त गाडि चड्नु नै २ दिन हिड्न पर्थ्यो र स्कुल पढ्न २ घण्टा।
@jubujunglimbu115
@jubujunglimbu115 5 жыл бұрын
Khulkyo chikne tero kura
@hariparsad7396
@hariparsad7396 4 жыл бұрын
Bechara sedanat ra janta li juto aasawan deyara thula nata haru kurache ma puga aab hame sabai melara sarawara janala ko lagi ladanu paraxa
@ammbarbahadur5952
@ammbarbahadur5952 4 жыл бұрын
Marnu partho bachaya chan sena le
@nandrajmalasi939
@nandrajmalasi939 5 жыл бұрын
तपाईंको बिचार लाई सलुट छ ल
@hamrooyoutube2569
@hamrooyoutube2569 Жыл бұрын
Dhan yudda
@gopalsinghbk8684
@gopalsinghbk8684 5 жыл бұрын
सत्य थत्थ बिचार राखिदिनु भयको मा यहा लाई धन्यवाद🙏💕
@ramkrishnagautam2658
@ramkrishnagautam2658 5 жыл бұрын
हिजोद्वन्दकालमा जनतासामु नेताहरुले गरेका वाचाहरु पुरागर्नसक्नुपर्छ साचै सहिअर्थमा नौलोजनबादिसमाजनिर्माणकोनिम्ती आफुलाई समर्पित गर्न सक्नु पर्छ। त्यसो नभएमा फेरि नेपाली जनताले अर्को जनअन्दोलनको तयारी गर्नुपर्ने हुन सक्छ।
@rockethero7806
@rockethero7806 Жыл бұрын
p
@pradeshiale5490
@pradeshiale5490 5 жыл бұрын
बास्ताबिक्ता भकै कहानि हो तेइ कारण ले विप्लब भन्छनरे टाउके नेताेहरु को टाउको उडाउन पर्छ
@samratlama1325
@samratlama1325 5 жыл бұрын
बोलि कति सरल🙏
@thanksyou1792
@thanksyou1792 2 жыл бұрын
काम त गजब थेछ बोरामा पैसा ट्रकमा लोड गरेर। एक बोरा राखेको होला ।
@nabindraadhikari9954
@nabindraadhikari9954 5 жыл бұрын
यसको नयाँ जनक्रान्ति अहिले आइरहेको छ ।
@maaniss3709
@maaniss3709 5 жыл бұрын
😂😂😂😂😂
@sandeepshresthasir
@sandeepshresthasir 5 жыл бұрын
ramro interview!
@tintinex
@tintinex 5 жыл бұрын
respect to u sir!
@pushkarthapa5965
@pushkarthapa5965 3 жыл бұрын
waoo tapai ko kurale aba ajai aandolan baakixa nepalmaa.
@hemrajadhikarihimali5456
@hemrajadhikarihimali5456 2 жыл бұрын
Good say you
@sanjayabsl9514
@sanjayabsl9514 4 жыл бұрын
होईना पहिलाका माअोबादि सबै कमनडर मात्रा भनछन त तर हिजो युद्वा ले परिबर्तन भयो पागल नै हो अाज भने जनता लाई सरकार छ भने अाबास भएको छैना यसतो नेपाल को सरकार छ भनदा लाज लाग छ
@shresthadev691
@shresthadev691 5 жыл бұрын
ब्रदर को कुरा सही छ है .......!!!
@gopaldangi6209
@gopaldangi6209 5 жыл бұрын
प्रचणडे बाबुराम लगायतका लुटेरा नेताहरुले केरा खाय छन । तैले गेरा खायछस ।
@NoName-pv8hu
@NoName-pv8hu 4 жыл бұрын
Tara dherai garibka sosan garer sampati aarjekaa sosak harulai thik pareko thyo maobadile ..!
@ramharidhungana7817
@ramharidhungana7817 4 жыл бұрын
सहि कुरो गर्यो है
@kamaloli4444
@kamaloli4444 4 жыл бұрын
अब देशमा फेरि पर्ती करान्ती हुन्छ हेर्न बाकी छ।
@thenepalesecivilwar108
@thenepalesecivilwar108 4 жыл бұрын
मेरो च्यानलमा पनि हेर्दै राख्नु ,नयाँ भिडियो आउदैछ है !
@user-hh8jk8dh1i
@user-hh8jk8dh1i 5 жыл бұрын
प्रचण्ड लाई धनि बनाईस लुटेरा त मेरो गोलो आलु खा
@amarmagar6039
@amarmagar6039 5 жыл бұрын
बिचारा अहिले प्र्चन्द धनी भय तिमी हरुलाइ के हेर्लान
@kajiranabhat6321
@kajiranabhat6321 4 жыл бұрын
मित्र तपाईं गहेर अहिलेका नेता भनाउदा हरुलाइ ठाडै भन्नुस अहिले उहाहरुको जीवन हेर्नुस।
@rajutuladhar7910
@rajutuladhar7910 5 жыл бұрын
सत्ता र भत्ता खान मात्रै जनयुद्ध को उपलब्धि भयोत ! देस र जनताको दुषमन दुष्ट नै नछुतयापछि आनदोलन को मूल्य मानयता नरहेपछि दोष कसैको दखिदैन देस र जनता यिनहरुको खेलोना मात्र रहेछ ?
@yadudhakal1559
@yadudhakal1559 5 жыл бұрын
राती सुत्दा ऐथन हुदैन होला इनिहरुलाई ? सधै रगत मा खेल्न सिक्नु भयो उमेर हुदा , पछुतो पनि लाग्दैन होला नि है ? खाल्डो मा त तपाई हरु ले कति लाई हाल्नु भयो भयो तेस्को लेखा जोखा गर्ने कसले ? भूमिका के हुन्थ्यो ? देस घुमेर हेर्नु नि पत्रकार / आर्मी बाहेक कति टुहुरा र बिधुवा हरु छन् देखिञ्छ होला त / जनादेश होइन प्रचण्ड आदेश भन्नु नि /कहाँ बाट अको त्यो बोरा बोरा पैसा ?? तिम्रो पुर्खौली बेचेको कि ?हाहा क्या हासो लाग्ने नि , पैसा को बोरा सिरानी हाल्ने अनि भगवान प्रचण्ड लाई अर्पण गर्ने ? दिमाग लाई कस्तो बिरामी को सिकार बनैदेको नि ?बिचरा ७ वर्ष सम्म जम्मा गरेको लुट को धन आज भगवान प्रचण्ड ले उपयोग गर्दै होइबक्सिञ्छ / कृपया ले बि उठाको मान्छे हरु को नाम को लिस्ट होला त ? छ भने जानु र माफ माग्दै फिर्ता गर्नु / सोच नराखेको कि नेपाल मै लुतौला नि भनेर बिदेस न गाको? सद्दाम हुसैन जस्तो त टिक्न सकेन यार के को गफ दिने हो तेस्तो ? आदिबासी जनजाती भन्ने पल्लो गाउ को गतिबिधि थाहा न हुने सोझा मान्छे लाइ पेरु को संघर्स को पाठ सिकाउने ? आतंकबाद ले दिमाग भर्दिने गर्दा गर्दै तुहियर गयो प्रचण्डबाद / यदि पाप र नर्क छ भन्ने कसैले विश्वास गर्छ भने तपैहरु जस्ता को बास कहाँ हुञ्छ?
@atoztechnologyknowledge6160
@atoztechnologyknowledge6160 2 жыл бұрын
केपायौ
@pabitaghimire2653
@pabitaghimire2653 5 жыл бұрын
माओबादीले अति नै अन्याय अत्याचार आतकं मच्चाएर लुटपाट हत्या हिंसा मच्चाएर देस जनतालाई त्राहिमाम बनाएको भएर हो सरक्षाकर्मीले हात हाल्न बाध्य भएको हो , नत्र त त्यो भन्दा पहिले सुरक्षाकर्मीहरुले कसैलाईपनि कोहि गरेको थीएन , र निर्दोषहरुलाई जसरी माओबादीले हत्या गरेको थीयो त्यो सुरक्षाकर्मीले गरेको थीएन
@gagangurung2814
@gagangurung2814 5 жыл бұрын
माअाेवादी अान्दोलनले गणतन्त्र संघीयता सम्विधान सभा ल्याएकाे हो । तर हिंसात्मक बाटो गलत हो। यदि यति नै मानिसले अहिंसात्मक अान्दोलन गरेकाे भए १० वर्ष हैन ५ वर्षमै यी उपलब्धिहरू प्राप्त हुन्थे । देश पनि धेरै अगाडी जान्थ्यो।
@kumarkoirala3370
@kumarkoirala3370 5 жыл бұрын
शिक्षक मुक्ती प्र अधिकारी लाइ कसरी मारेउ हामी ले भन्ने पनी सम्झेउन ?
@SudarshanGairapiple
@SudarshanGairapiple 5 жыл бұрын
Good! 100 handar khayera buddhiko birko khulechha yahako, congrats. Shramlai samman garna siknubhayechha, khusi laagyo.Jhole, Gute, Bhrasta rajaniti dekhi bitrishna chha yuwaharu laai achel. Desh banaune ho bhane hamro pustale overtime work garnai parne hunchha ra garnuparchha. Tapaipani aafno idea share garnuhola. 50 jana securityle gherine Prachanda haina euta bina securityko Li Quan Yu ko awaskyakta chha deshlaai.
@narendranepal5135
@narendranepal5135 5 жыл бұрын
खाेइ अहिले ती जनयुध्दका नेतालाइ साेन्धसक्नु भएकाे छ ती समयमा मैले लुटेका पैसा खाेइ भनेर ? तपाइ जस्ता मान्छे र तपाइका नेता नपुसक र अपराधि हाे.....
@binodbastakoti6818
@binodbastakoti6818 5 жыл бұрын
सहि बोल्नु भो दाइ
@laxmannepali3427
@laxmannepali3427 5 жыл бұрын
Dhari dukha pani layo yo dai ko kura sunda
@sanubista425
@sanubista425 5 жыл бұрын
Manxe ramro Kam papi
@user-dn4hu3eo8e
@user-dn4hu3eo8e 5 жыл бұрын
त्यत्रा ट्रक का ट्रक चन्दा भनेर पैसा पठयौ अहिले प्रचण्ड र उसका परिवार यस र आरामको जीवन जीउदै छन् I के पायौ जेल नेल राल्टमा बैदेशीक रोजगार l देश को भौतीक संरचना भत्कायर देश यो हालतमा पुरायौ मन भित्र त कती पिडा होला के गर्नु देखाउनु मिलेन देखावटी हासो हास्नै परो l
@user-pu1qe3ji4c
@user-pu1qe3ji4c 5 жыл бұрын
यो मान्छे लाई त मैले प्युठान तिर पनि देख्दै थिए
@shadowgod6597
@shadowgod6597 2 жыл бұрын
"Arjun Dristi"(Hawk eyed) bhayeko party ho RPP. Jasko Dristi maa tatkalin Democrats ra Republican parties haru ko regime maa bisangati nai bisangati le bhariyeko carbon dioxide le bhariyeko fully airtight ball ho Nepal. RPP ko duty carbon dioxide le bhariyeko fully airtight(jasmaa Nepali haru ukus-mukus maa 6han) ball ko tuti khuskayera oxygen bhari Nepal lai development ko baato maa aghi badhaune ho. Kasori ? * "Divyoupadesh",king Mahendra, Birendra ,Gyanendra ra RPP ko agenda haru ko manthan/grinding gari aaudo constitution banemaa Nepali Democracy " Super Democracy " hune6. Kasori ? 01. Constitutional monarchy bare bolnai parena. 02. Direct elected PM le rastra kaa expertise eg. Kulman,MahaBir,Sanduk Ruit Samata kaa Sanjel ra Anuradha Koirala jasta nationalist haru ko cabinet form gari sarkar banaye maa, sarkar le ramro governance dine6, jasle garda ullekhit bisangati haru bistarai harayera jane6, Tara condition ho Rule of law ko strictly execution. India UP kaa CM le corrupted, criminals ra mafia haru ko dohalo kaadhekaale UP janta le Yogi lai CM maa 2nd term ko lagi re elect ggare.Yogi ko bahini ajhai pani aafno gaun maa ful/flower bechane kaam gardai aayeki 6hin . * India Delhi ko AAP le good governance diye bapat Punjab maa aafno sarkar banaye. * CM Yogi ra CM Kejariwal RPP ko lagi ideal hunasak6han. Tara Nepali janta ko apek6ha, Lingden CM Yogi ra Kejariwal ka lagi ideal banun. * Prachanda ra Deupa haru leaders banaudaa dealers hun jasle agadi ko corruption ra commission matra dekh6han , eg. Prachanda le Ghost army ko naam maa arbau kumalaye ra bane Golden King Midas.. Deupa le $ commission ko lagi MCC=Pandora box issue maa marihatte gare. 2bai dealers maa samantaa6. Prachanda le "the Hegg" pugne darr le ra Deupa le Nepali Sulemani hune darr le MCC aghi surrender gare. * Bastava maa political ideology haru maa established regime haru ramro wa naramro hundaina hun6 tyas regime ko leadership. * Prachanda ra Deupa rupi drivers le Nepali bus ko break fail garai rasatal tarfa lagdai6han. Tyas Nepali bus lai RPP rupi mechanic le break ko marmat gari rasatal maa pugeko bus lai U turn garai development tarfa liyera jane6 . * Mother of all nexus USA le Google ra Twitter maa Indian Sunder Pichai ra Parag Agrawal appoint gare. Nepal maa hune bhaye Prachanda le Renu ra Deupa le Aarju lai garthe. Ani kasori ban6 Nepal? * Bisangati ko chang maa manpower ra construction companies haru ko hali-, mohali raheko6 2,4 wats companies haru maathi nirmum prahar gare tyasta companies haru line maa aaune6. * Rule of law bhayeko rastra Singapore maa kasaile Nepal jastai jathabhabi thukera dekhaos. * Haina Nepali lai Talibani Rule chahiyeko ho? * Haina tara Nepali haru le Rule of law lai aafno lifestyle ko part banaune ra sohi anusar garne parampara ko suruwat garnu parda6. * haina kahile ho ? Nepali pport pani Japanese pport jasto baliyo hune ? * Haina kahile ho Nepal global index ko 20-25 ko ranking maa parne? * Sakin6 Nepal rule of law bhayeko rastra bhaye. * RPP ko aagman/entry pa6hi Democrats ra Republican parties haru ko halat mobile prachalan maa aaye pa6i hulak-sewa jasto bhayeko6. * RPP praveshi haru ko bhid/crowd dekhera mahuri-ghaar fute ko bhaan hun6. Bhupi ko " hundaina bihaani mirmire maa 2,4 tara jharera nagaye, bandainaa desh 4,5 wata gaddar dealers haru marera ( accidentally/naturally) nagaye. Jaya Nepal
@saangdhakshor4189
@saangdhakshor4189 5 жыл бұрын
Great vogai jindagi ko meaning nai vogai ta ho.
@Mankodeuta246
@Mankodeuta246 4 жыл бұрын
धेरै महान काम गरिछस त्यसैले त आज तेरो बोल्ने बाहेक अरु कुनै शब्द छैन यो पापले तेरो नौ पुस्ता के सत्यानाश हुन्छ।
@tumprasadgurung3581
@tumprasadgurung3581 5 жыл бұрын
अहिले के पायो घन्टा ?
@novemberkilonawarajkhanal7601
@novemberkilonawarajkhanal7601 5 жыл бұрын
Yesko bhumika garibka chora marne matra ho garibka chora police Army hunchhan, Prachanda, Baburam, Netra bikram, Yestai aparadhi haru lai kehi sajaya hunna, dukhi janta............
@ashokdhanuk813
@ashokdhanuk813 5 жыл бұрын
नाैलाे जनवादी क्रान्ति रे हाहाहाहा कति हाँस्नु!!!
@keshavshrestha4660
@keshavshrestha4660 5 жыл бұрын
Radiko chora tali Aarea ghat ma juddai polna parna.
@ambikarana6597
@ambikarana6597 2 жыл бұрын
Kati san saga kura gareko lutera harule
@laxmannepali3427
@laxmannepali3427 5 жыл бұрын
Hhhhhhhhh hasyo bro le yar
@mohannarayan6928
@mohannarayan6928 4 жыл бұрын
सलाम पुर्ब कमान्डर 100(32) म चाहिँ 100(75) है
@narendrabist1702
@narendrabist1702 5 жыл бұрын
हो हजुर
@tomjerry6187
@tomjerry6187 5 жыл бұрын
झाेल मःमःले त के हाेला र, बाेरा भरेर गाडेकाे कराेड हुनुपर्छ, पछि खाेलेकाे मात्र। कराेडकाे कर तिरेकाे हेरे थाहा हुने कुरा हाे।
@rkleezonbabuthakuri2149
@rkleezonbabuthakuri2149 5 жыл бұрын
पश्चाताप गर्नु धेरै ठूलो कुरा हो
@sayasohai8979
@sayasohai8979 5 жыл бұрын
तलाई र दिले मगर भन्ने जन्तुलाई अन्तरबार्ता दिन अलिकति पनि लाज छैन थुक्क मुजी ।
@shankarbhetwal249
@shankarbhetwal249 5 жыл бұрын
तलाइ पनि पालन जस्तो हुन लाज लाग्दैन अनपड
@sudipbasnet6248
@sudipbasnet6248 2 жыл бұрын
Anpad goru ta jasta paakhelai laaj hunxa
@surendrathapa8759
@surendrathapa8759 4 жыл бұрын
ठुलालाइ रजाइ भयो सानाहरु पतन भए ....
@tenishamagar8506
@tenishamagar8506 5 жыл бұрын
जनताको को रगत पसिना चुस्ने पापी हत्यारा
@bharatbudhamagar7732
@bharatbudhamagar7732 5 жыл бұрын
यसो त तपाईं पनि कहाँ कम हुनुहुन्छ र मित्र ।
@teerthadahal8700
@teerthadahal8700 5 жыл бұрын
बेलैमा बुद्धिमान हुन भएछ राम्रो भो
@gamvirbhujel545
@gamvirbhujel545 5 жыл бұрын
अप्राधी प्रचण्डेलाई पुजीवाला बनाई हालेउ
@tintinex
@tintinex 5 жыл бұрын
respect to u dai!
@laxmaangaywali7133
@laxmaangaywali7133 4 жыл бұрын
man paryo yo sathi ko kura
@chefkrishnakathayat4993
@chefkrishnakathayat4993 4 жыл бұрын
Good
@imandarvlogs
@imandarvlogs 4 жыл бұрын
शान्तिप्रक्रियामा आउने निर्णय गरेको चुनवाङ्ग बैठक ५७ को हैन ६२ को हो है ।
@sunaramthapa9151
@sunaramthapa9151 5 жыл бұрын
अाे हाे कति .. हाे हाहा
@navindhami7263
@navindhami7263 5 жыл бұрын
good
@amargurung2885
@amargurung2885 5 жыл бұрын
नाफा तपाइँ लाई के नै भाको छर । नाफा त मुठ्ठी भर चप्पले नेताहरु लाई भोनी।
@johnthing4192
@johnthing4192 4 жыл бұрын
Nice
@surendrarai7606
@surendrarai7606 5 жыл бұрын
कुरो सहि गर्नु भो भाइ,!!!
@m2k2n2d
@m2k2n2d 5 жыл бұрын
Prachanda and Mahara still have that money.
@rameshshahithakuri
@rameshshahithakuri 5 жыл бұрын
कहाँ रैछ पसल, मोमो खान आउनुपर्यो हो
@amarthapa7972
@amarthapa7972 5 жыл бұрын
Jeudai purne din ajhai audai chha.dherai lai purnu parne chha ajhai.aba kurchi lai nai purnu parchh,talai pani purnu parne ho
@khotangdancecrew
@khotangdancecrew 5 жыл бұрын
हावा मुला नभाको कुरा यो येसलाई केछ प्रमाण देखाउ भन्नुनि
@budhdikarki9071
@budhdikarki9071 5 жыл бұрын
खाते शाले 10 बर्श भागेर लडाे शाले खाते केहि पाइनश खाते तलाइ तेति बेलै गाेलि हानु पर्नि खाते
@trsharma11
@trsharma11 5 жыл бұрын
Tapai haru imandar hunubhayo Moj Prachanda haru le gare, Now Prachande even does"nt evenrecognize you people.
@prabhurai9107
@prabhurai9107 5 жыл бұрын
Jyan banaynele banaye
@khadakamagar5241
@khadakamagar5241 5 жыл бұрын
बिप्लब जिन्दाबाद
@rameshgc2637
@rameshgc2637 5 жыл бұрын
बोरा गायब गरे सर तेसैले त मोज गर्दैछन आज भोली।
@bhupalbhabukshrees5343
@bhupalbhabukshrees5343 4 жыл бұрын
हहाहा अब चन्दा नउसलौ रे अब यश कै momo पसल मा गएर चन्दा माग्नेछ बिब्लब ले
@ganeshpaudel4268
@ganeshpaudel4268 4 жыл бұрын
Nafa ko jindagi
@nepalboy9006
@nepalboy9006 5 жыл бұрын
नाटक गर्छ्स मुला यक बोरा लुकार निकल्नु मिलेन यैले निकालिस हैन्त
@rockylama3536
@rockylama3536 5 жыл бұрын
Love Nepal tero puti lai dine re Aaba
@kamalakunwar9953
@kamalakunwar9953 5 жыл бұрын
Kellar imndar
@entertainmentgallery2918
@entertainmentgallery2918 5 жыл бұрын
X😭😭😭😭
@kirantamu1521
@kirantamu1521 5 жыл бұрын
Timile afno jyan Ani pariwarlai yasari khukuriko dharma rakhera ti sukul gundaharuki pakchha ma Ladera aakhir timile k payau ta baba g ke thulla...???
@dineshgurung4235
@dineshgurung4235 5 жыл бұрын
Yini haru lai aba war criminal case lagayera jail ma sadaunu parcha
@ammbarbahadur5952
@ammbarbahadur5952 4 жыл бұрын
Aag bholi pura bhoyo ki
@ashishmgr8240
@ashishmgr8240 5 жыл бұрын
Oie 10:13 ma taile k vanya ta haru ko karan le hami jasto sarba sadharan le kati dilukha bhogyachhau talai thaha xa ... bachis guff deko xas
@dilamgurung8793
@dilamgurung8793 5 жыл бұрын
Jangal basne neta haru kaha kaha pugyo, bichara dai ahile emandari hununudo raxa
@sanjayagurung3283
@sanjayagurung3283 5 жыл бұрын
Jana yuddha jana yuddha vanchan bastab ma jana yuddha nai hoina. Aatanka ho tyo bela janta lai trash matra thiyo.
@usharana8745
@usharana8745 5 жыл бұрын
Khub garechhau ta ,afu kasta chau neta kasta vaye Ab ghaita ma ghaam lagyo??? Beimaan ko lagi imaan??? K patto afu pani moj garekai hola
@narayanprasadkhanal1912
@narayanprasadkhanal1912 5 жыл бұрын
hait lu bade xa
@deepakgurung3853
@deepakgurung3853 4 жыл бұрын
Pahile soja janta haruko paisa luthyo ahile sabai nepal lutdai cha. Sojo Nepali haruko balidan khera gayo. Timi haru K ko lagi ladeko thiyo yaad garnus
Русалка
01:00
История одного вокалиста
Рет қаралды 3,8 МЛН
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 48 МЛН
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 31 МЛН
Самое Романтичное Видео ❤️
00:16
Глеб Рандалайнен
Рет қаралды 4,9 МЛН
वाह ! गजल
48:57
Nepal Literature Festival
Рет қаралды
Русалка
01:00
История одного вокалиста
Рет қаралды 3,8 МЛН