Dhankuta Vlog || भेडेटार, आत्मा घर राजारानी, धनकुटा बजार || Bhedetar, Atmaghar Rajarani to Dhankuta

  Рет қаралды 397,710

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Пікірлер: 520
@paradesi9113
@paradesi9113 4 жыл бұрын
म अमेरीकामा छु।तपाँईहरूका सबै video हेर्छु। सचिन जी संगै रारा जाने मन छ। वहांको बोली र प्रस्तुति राम्रो छ। बिदेश बसे पछि बल्ल थाहा हुन्छ नेपाल कति सुन्दर छ भनेर। यस्ता राम्रा video बनाउने गर्नु भएकोमा धन्यवाद भन्न चाहान्छु।
@bikashrai782
@bikashrai782 4 жыл бұрын
साह्रै रमाईलो भयो सचिन सर दार्जीलिङमा बसेर धनकुटाको दर्शन गर्न पाईयो हजूरको माध्यम मार्फत धन्यबाद सर ।
@raihangkanchhaofficial
@raihangkanchhaofficial 4 жыл бұрын
म धनकुटाकै हुँ तर आजसम्म राजारानी पुगेको थिइन। आज हजुरको भिडियो मार्फत राजारानी पुगे। त्यसको लागि धेरै धेरै धन्यवाद सचिन सर।
@rampantwiggletaylor7361
@rampantwiggletaylor7361 4 жыл бұрын
खोबर भएछ लूँगा
@BhojpurDabali
@BhojpurDabali 3 жыл бұрын
कठै बरी लै लै
@bhimrai6848
@bhimrai6848 4 жыл бұрын
धेरैराम्रो,राम्रोठांउहरुकोदृश्य,देखाईदिनुभयो,सचिनजिअझैराम्रोठांउहरुदेखाइदिनुअनुरोध,गर्दछु।
@ramitshrestha9625
@ramitshrestha9625 3 жыл бұрын
sarai majja ayo video herda
@devidjilla9963
@devidjilla9963 4 жыл бұрын
बोलिचाली र भिडियोमा देखाएको दृश्यहरु कति मजाले बर्णन गर्नु भएको सारै राम्रो है।
@_Shreedhar.
@_Shreedhar. 4 жыл бұрын
मलाई अति नै मन परेकाे vlog मध्ये सचिन ज्युकाे पुर्वी ब्लुज अति नै मन पर्छ ।। नेपालकाे सुदुर पश्चिमका भिडियाेहरू हेरियाे ।। अबकाे यात्रा पुर्वी नेपालकाे ।। तर दाजु, दाङमा स्वागत गर्न अातुर छाैँ है हामी ।।
@semikarai1596
@semikarai1596 4 жыл бұрын
म हुर्केको ठाउँ।मेरो स्कुले जिवन यहि धनकुटामा बितेको थियो । मलाई अतिनै मन पर्ने ठाँउ ।। one of the visiting place...। nice place...
@ajaykc5074
@ajaykc5074 4 жыл бұрын
राम्रो छ नेपालको पश्चिम् भाग भन्दा पुर्बी भाग धेरै राम्रो लाग्यो ।तपाईं को भिडियो ले एउटा गाइड कै काम गरि रहेको छ ।घुम्नु पर्दामा होटेल लोकेशन सबै को जान्करी भैरएको छ ।यस कोलागी धन्यवाद पुर्भी बुलुभ्सलाइ र तपाई लाई पनि
@dandabazar1975
@dandabazar1975 3 жыл бұрын
दामि लाग्यो आफ्नो जिल्ला गाउँ बजार सबै देख्न पाइयो।
@rameshrai1970
@rameshrai1970 4 жыл бұрын
अति उपयोगी र ज्ञानबर्दक दृष्य ... रॅाके सप्तमी रबी जानु भएको यही बाटो हो .. पीच त गर्ने कुरा हो तर १५ बर्षे योजना होली की ...?! सरकार र ठेकेदार टपरे...टॅुईया परेर बर्वाद गर्यो....?!
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 4 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो अति सुन्दर अद्भुत आकर्षक मनमोहक धेरै धेरै धन्यवाद सचिन सर प्राकृतिक दृश्यलाई अबलोकन गराउनु भएकोमा घुम्न चाहेर पनि जान नसकेको लागि आफैं घुम्न गएजस्तो!!!
@indurai1239
@indurai1239 4 жыл бұрын
सुन्दर अनि सफा राम्रो रहेछ धनकुटा 👍 धन्यवाद राम्रो भिडियो को लागि 🙏🏻🙏🏻
@salonrai4890
@salonrai4890 4 жыл бұрын
धनकुटा लाई मन पराउनु भएको मा धन्यवाद ।
@narayanprasadrai2918
@narayanprasadrai2918 4 жыл бұрын
सचिन भााई तपाईले बनाउनु भएको प्राय सबै भिडियो हेरिसके तर धरान भित्राकै फुस्रे ,शिवधारााहरुचै हेरे जस्तो लागेन कि भिडियो नै बनाउनु भएको छैन हाै । म धरान१३ शिवधाराबाट।
@lekendrethapa1332
@lekendrethapa1332 3 жыл бұрын
धरान धनकुटा देखाई दिनु भएकोमा धेरै धन्ने वाद छ
@bmthapa01
@bmthapa01 4 жыл бұрын
नेपालको सबै ठाँउ हेर्ने पाउदा खुशी लाग्छ भाइलाई धेरै धन्यवाद !!
@ambarrai9049
@ambarrai9049 4 жыл бұрын
खुशी लाग्यो कार्य सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु दाइ
@sitarai3297
@sitarai3297 4 жыл бұрын
धन्यवाद सचिन ज्यू !हजुरको प्रस्तुति- शैली प्रेरणादायी छन्। सबिस्तार बर्णन ।आफूलाई पुगेजस्तै महसुस हुन्छ ।घुम्न चाहँनेलाई गाइड लाइनको काम गरेको छ ।हजुरले दिनु भएको गाउँ , ठाउँको चिनारी कार्यक्रमले निरन्तरता पाइरहोस् ।शुभकामना छ 👌👍️💐💐
@DilkumarLimbu-ul2ys
@DilkumarLimbu-ul2ys Ай бұрын
अति सुनदर मेरो प्यारो जनमा गाउं धनकूटा राजा रनि हाल म इन्डियामा छू
@surajsunarvlogs
@surajsunarvlogs 4 жыл бұрын
Wow what is a beautiful place Nepal.... From Assam india 🇮🇳🇮🇳🇮🇳🇮🇳
@anilrogu624
@anilrogu624 4 жыл бұрын
बल्ल हेर्न पाइयो खुसी लाग्यो सचिन सर
@mohanrai5532
@mohanrai5532 4 жыл бұрын
मेरो गृह जिल्ला धनकुटा। प्यारो धनकुटा, हाम्रो धनकुटा।
@sumankunwor3070
@sumankunwor3070 3 жыл бұрын
सार्है राम्रो छ हजुर भिडियो love you 💐💐❤️
@yadavthapa6880
@yadavthapa6880 4 жыл бұрын
हजुरको भ्लग मलाइ सारै मन पर्छ सर...पहिला देखी नै हेर्दै आइरहेको छु..देशका प्रत्यक कुना काप्चामा पुग्न नसकेपनी..हजुरको भिडियो हेरेर आनन्द लिने गरेको छु ..
@narayangurung8551
@narayangurung8551 4 жыл бұрын
तपाईको यस्तै यस्तै धेरै राम्रा भिडियो हेर्न पाउ भन्ने अपेक्षा गर्दछु । धनकुटा जाने बिचार थियो, भिडियो हेर्दा धनकुटा नै पुगेको जस्तो लाग्यो।👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Ghost_Gammer-d5z
@Ghost_Gammer-d5z 3 жыл бұрын
सारै राम्रो र उत्कृष्ट लाग्छ हजुर ले बनाउने सबै भिडियो ।।।।
@indrakumarrai2295
@indrakumarrai2295 3 жыл бұрын
सुन्दर धनकुटा 🙏🙏🙏👌👌👌👌🌹🌹🌹🌹बहराइन बाट हेर्दै छु ।
@Rabinmoktn
@Rabinmoktn 4 жыл бұрын
सचिन सर को भिडियो हरु प्राय सबै हेरेको छु धेरै राम्रो लाग्छ । एकदम स्पष्टका साथ बुजाउनु हुन्छ सबै ठाँउ हरु को बारे मा मलाई चही अरु हरु को vlog भन्दा सर को vlog चही दामी लाग्छ र हेरि रहन्छु।।
@RavikiranAdhikari
@RavikiranAdhikari 2 жыл бұрын
एकदमै मिठो आवाजमा प्रशस्त सूचना र सन्देशकासाथ बनाउनुभएको यो भिडियो प्रशंसनीय छ । धेरै नै पूर्ण पनि लाग्यो । धेरै धेरै धन्यवाद ।
@royalking3091
@royalking3091 4 жыл бұрын
मेरो बाला पन र स्कुलले जीवन धनकुटा बाटै सकिएको हो आज धनकुटा बाट टाढा छु जान मन थियो हजुरको video बाट उहीँ पुगेको अनुभव भयो हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
@bimalatamang8066
@bimalatamang8066 4 жыл бұрын
ईटहरि हाम्रो ठाउ पनि देखाई दिनुभयो,ईटहरि चोकमा मेरो भाईको घर पनि देख्न पाए,राजारानीको दृश्य अति मनोरम लाग्यो,भिडियो नसकियोस भन्दा,भन्दा सकिहाल्यो,अब अर्को भिडियो को ईन्तजारमा।छु। धन्यवाद
@TageraNiuwaFu
@TageraNiuwaFu 4 жыл бұрын
सधै नया नया ठाऊको परीचय यसरी हेरी रहनु पाऊ 👍👍👍
@sundarkarki4005
@sundarkarki4005 4 жыл бұрын
२०५७ साल तिर बुटवल बाट घुम्न शैक्षिक भ्रमण मा आयका थियो समय र परिस्थिति ले फेरि अर्को पल्ट घुम्न आउने अवसर दिय्को छै तर आज भिडियो हेरेर धेरै याद हरु आयो ।।।
@balkrishnarai3543
@balkrishnarai3543 4 жыл бұрын
लु धन्यबाद धनकुटा को नि बनैदेकोमा
@narendralimbu2482
@narendralimbu2482 4 жыл бұрын
राम्रो लाग्यो video good sir asorinai sbai thauko video bnaundai janu hola sir
@suryasurya-jp3mf
@suryasurya-jp3mf 4 жыл бұрын
हाम्रो नेपाली भुमी एकदम सुन्दर अनि रमणीय छ जय नेपाल 🇳🇵🇳🇵🙏
@suryasubedi1430
@suryasubedi1430 4 жыл бұрын
सचिन ब्राे म साउदिबाट ...नेपालका धेरै रमणीय स्थानहरू घुम्ने अवसर पाएकाे छैन तर पनि तपाईंको video हेर्दा घुमे जस्तै अाभाष हुन्छ।तपाईका सबै video हेर्ने गर्छु म अाउदा दिनहरूमा पनि यस्तै पर्यटकिय स्थानका video हेर्न पाउ ।।। धन्यवाद र शुभकामना तपाईंलाई ।
@apkitchen8436
@apkitchen8436 4 жыл бұрын
मज्जा आयो ।
@khatripuspalal5934
@khatripuspalal5934 4 жыл бұрын
अति नै रमाइलो सर
@oaskarki551
@oaskarki551 4 жыл бұрын
धनकुटा जिल्ला पुर्ब को सबै भन्दा बिकाश भको जिल्ला हो र मेरो जन्मस्थल जिल्ला भोजपुर हो.
@happyjojo7052
@happyjojo7052 4 жыл бұрын
सचिन भाई एकदमै धन्यवाद ! परदेशमा जति देशहरु घुमेपनि आफ्नो नेपाल को हरेक रमणीय ठाउँ हरु तपाईको भ्लग मार्फत हेर्न पाउद साह्रै खुशी लाग्छ,म मध्यपश्चिम चितवनको हुँ विशेष पुर्ब को जुनसुकै ठाउँ अति नै रमणीय भएको महसुस गरें तपाईको भिडियो मार्फत धन्यवाद ! शुभकामना भाई😘😘😘
@rajansherdorpali2699
@rajansherdorpali2699 4 жыл бұрын
पुर्बकै सुनॐदर धनकुटा।
@Neonlightsounddjvlog
@Neonlightsounddjvlog 3 жыл бұрын
सचिन भाइ को भिडियो असाध्यै राम्रो छ ।मैले हेर्नु परे सचिन भाइको भिडियो नै हेर्छु ।राम्रो छ भनेर मख्ख नपर्नु बिग्रन सक्छ ।यो भन्दा पनि अझ राम्रो बनाउनु है।बधाई र शुभ आशिर्वाद एबम शुभकामना छ ।म बुटवल तिलोत्तमा नगर पालिका -४ बाट प्रबिन क्षेत्री ।
@mohonshigu6766
@mohonshigu6766 3 жыл бұрын
खुशी लाग्यो धेरै पहिले पैदल हिडेको ठाउँ २०४२,४३ साल तिर घुम्दा डाँडा बजारमा कच्चिरोड आइसक्या थियो अहिले पनि कच्ची नै रहेछ सारै दुख लाग्यो
@automnktubenk1812
@automnktubenk1812 4 жыл бұрын
तपाईका हरेक भिडियो नछुटाइ हेरिरहेको छु। भिडियो छायांकन, सम्पादन, उद्घोषण हरेक कोण बाट उत्कृष्ट लाग्छ। तेसमा पनि तथ्य सहित हरेक ठाउँको स्पष्ट परिचय दिनु तपाइँको अर्को राम्रो पक्ष लाग्छ। अहिले सम्म सुदुर पुर्ब देखि सुदुर पश्चिम् सम्मका धेरै सुन्दर ठाउँहरु हेरियो तर तपाईकै पुर्बिज ब्लुज बाट पोखराको भिडियो हेर्ने धोको छ। अन्तमा नेपाल भित्रका सुन्दर ठाउँहरुलाई भिडियो मार्फत उजागर गरि पर्यटन प्रबर्द्धनमा टेवा पुर्याइ दिनुभएकोमा तपाई लगायत पुर्बिज ब्लुज टिमलाई विशेष आभार ब्यक्त गर्न चहान्छु।🙏🙏🙏
@prakashneupane1216
@prakashneupane1216 4 жыл бұрын
नेपाली युट्युबर हरु मध्य सचिन भाइको च्यानल बेस्ट लाग्यो,बोल्ने शैली कन्टेन्ट अनि क्वालिटी सुपर छ।
@puranlimbu244
@puranlimbu244 4 жыл бұрын
आज चै मेरो जिल्ला धनकुटा जान भयेछ अब हेर्न पर्छ
@parliamentnewsnp
@parliamentnewsnp 4 жыл бұрын
यस्को मत्लप अरु ठाउको न भो
@puranlimbu244
@puranlimbu244 4 жыл бұрын
@@parliamentnewsnp के भनेको??
@subashbogati289
@subashbogati289 4 жыл бұрын
सर good job 🙏🙏❤️❤️ हाम्राे पश्चिम दैलेख तिर जानुस धेरै चिज मिल्ने छ पुराना पुस्ताका मेराे घर दैलेख भवानि (९ )
@rampantwiggletaylor7361
@rampantwiggletaylor7361 4 жыл бұрын
हाऊ राम्रो पो रहेछ हाउ घूम्न जानू नै परछ होल हाउ एक पटक
@ntthapa9213
@ntthapa9213 4 жыл бұрын
धन्यबाद सर मेरो जिल्ला र मेरो ठाउँ धनकुटा राजारानी सम्म पुगेर भिडियो बनाउनु भएकोमा 👍
@bajarangchaudhary660
@bajarangchaudhary660 Жыл бұрын
बिदेशी भुमि बाट देख्दा हाम्रो नेपाल बास्त्बमै स्वोर्ग नै हो हाम्रो देश नेपाल् 🇳🇵🇳🇵🇳🇵🙏👍️
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 4 жыл бұрын
यो ब्लगमा पाच मिनेट जति डाडाबजार देखि स्कूल सम्म पुग्नु भएको भा कुम्भकरण हिमाल देखिन्थ्यो
@laxudhungel7143
@laxudhungel7143 4 жыл бұрын
अर्को पटक है
@dakendrabastola9609
@dakendrabastola9609 4 жыл бұрын
धेरै जानकारी मुलुक प्रस्तुति सचिन सर हजुर को।आउदो भिडियो मा पाखृबास को सिमसार क्षेत्र पनि देखाउनु भए आझै राम्रो हुनेथियो ।🙏
@सौरबक्षेत्री
@सौरबक्षेत्री 4 жыл бұрын
मेरो जन्मथलो धनकुटा । मेरो बलापन बितेको म हुर्केको त्यो ठाँउ त्यो जिल्ला त्यसै रमाइलो र राम्रो लाघ्नेनै भयो । निक्कै ढिलो पालो आयो तर पालो आइछाड्यो । खुशी लाग्यो धन्यवाद च्यानल परिवार लाई ।
@humbahadurgurung3607
@humbahadurgurung3607 4 жыл бұрын
sundar ani safa ramro rahexa dhankuta 👍 sachin sar video herna paryo dhanya bat
@asminbhujel
@asminbhujel 4 жыл бұрын
एकदम राम्रो छ दाजै .....
@narendrarai7243
@narendrarai7243 4 жыл бұрын
ब्रदर हिले बाट पाख्रीबास नजिकै छ । लगभग ५ किलोमिटर जति होला समय मिल्छ भने तेता पनि जानु होला अति सुन्दर ठाउँ । पाख्रीबास ।
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 2 жыл бұрын
अत्यन्तै उत्कृष्ट vlog तैयार गरि साझा गर्नुभएकोमा
@BADBOY-fm9bj
@BADBOY-fm9bj 4 жыл бұрын
beautiful Dhankuta bazar ramailo lagyo thanks sachin sir for amazing video 👍️🙏
@pabirai5366
@pabirai5366 4 жыл бұрын
मेरो गाउ राजारानी आउनु भएछ खुशि लाग्यो अनि नागबेलि पार्क र काली झर्ना जानु भएन रहेछ राजारानी बजार देखि 2 मिनेटको बाटो थियो छुटाउनु भएछ त्यता घुम्नलाई
@bishnupoudel4379
@bishnupoudel4379 4 жыл бұрын
सचिन सर मलाइ हजुरको video हरु सारै मन पर्छ र हेरि राख्ने गरेको छु ।video अलि लामो बनाउनु पर्यो अलि हतार गर्नु हुन्छ जस्तो लाग्छ सक्नको लागि।अनि मेरो request अर्घाखान्ची सम्म पनि पुग्नु पर्यो के सर त्येहा पनि ऐतिहासिक khsetra हरु छ ।राम्रो video बन्छ।plz sir try to go there
@NareshMusic
@NareshMusic 4 жыл бұрын
Beautiful 💐🌹🌹 धेरै रमाइलो भ्रमण
@subashrai9042
@subashrai9042 4 жыл бұрын
Sachin je ramailo video thank you
@sunilkshetrivlog
@sunilkshetrivlog 4 жыл бұрын
धेरै राम्रो रहेछ धनकुटा 👍️🇳🇵🇳🇵
@lifearoundvlog7843
@lifearoundvlog7843 4 жыл бұрын
kzbin.info/www/bejne/pKmle2Wcfrl8f6s 🌿🙏
@asajitshah2678
@asajitshah2678 4 жыл бұрын
So beautiful Dhankuta 🙏🙏🙏 विहान उठने बितिकै हिमाल हेर्न पाइयो.... यो हातले सधैँ सधैँ नेपाल लेख्न पाइयो.... My AiM My DreaM My GoaL My MissioN NepaL FrisT SmarT NepaL 🇳🇵🇳🇵MissioN NepaL🇳🇵🇳🇵 My 11 DreaM 11 AiM 11 GoaL 11 MissioN (1) One Nation one Rule (2) One Nation one Flag (3) One Colour one Design (4) Self Dependent Nepal (5) Digital Nepal (6) Population Control (7) Strong and Smart Security (8) Strong and Powerful Law in Nepal (9) PM, Minister, MP, MLA को लागी पनी लोकसेवा Exam को व्यवस्था हुनुपर्ने। (10) वृधाभता Generally 60 years पुगेकालाई दिनुपर्न साथै वेरोजगारी भता , किसान भताको व्यवस्था हुनुपर्ने। (11) नेपाल एउटा हिन्दूराष्ट्र हुनुपर्ने।
@गरिबकेटाे
@गरिबकेटाे 4 жыл бұрын
धनकुटा पुगेर मेरै कान्छा काकाकाे हाेटेलमा बसनु भयछ धन्यवाद
@hemsubba4645
@hemsubba4645 3 жыл бұрын
यात्रा बिबरणी अति स्तरीय! भाषामा मीठास!
@jamesrana5195
@jamesrana5195 4 жыл бұрын
Great Vlog. Dherai part xuteko dekhiyo next episode maa sametnu hola.
@tembarai1389
@tembarai1389 4 жыл бұрын
Very good visit bherhi tar dharan dhankuta manparyo gaatheho ramai lo from Scotland
@nrggurung8696
@nrggurung8696 Жыл бұрын
सचिन neupane vaiko sampurna vedio हरू मैले regular हेर्नै गर्छु सारै रमाइलो लाग्छ hou
@soniktamuraj2681
@soniktamuraj2681 4 жыл бұрын
wooo so beautifull अति सुन्दर र नेपालकै प्रथम सफा शहर पनि हो , कति छिटो सकियो volg ShachiN ji Thankyou so much अप्रबासमा बसेर भएनी धेरै ठाउँ हेर्न पाइयो तपाई को video vlog बाट । हिले को views हेर्न लाइ हतार मा छौ ।
@bungkshyangchha
@bungkshyangchha 4 жыл бұрын
अब काठ्मण्डौ देखि कभ्रे हुँदै सिम्धुपाल्चोक बह्रबिसे तातोपनी पाँचपोखरी सम्मको भिडियो बनाउनु पार्‍यो है सचिन सर
@bishnutamang7798
@bishnutamang7798 Жыл бұрын
कती मिठो साहित्य छ तपाई संग 💞🙏💞
@gauravgurung7428
@gauravgurung7428 3 жыл бұрын
Dheri rmro xa Nepal I love you❤️❤️mero janmeko thau dhankuta ho dheri missing gari raheko xu mero thau lai ..dher dheri dhanyabd ..tpailai 🙏🙏🙏
@puranlimbu244
@puranlimbu244 4 жыл бұрын
मेरो घर चै dadabazar बाट मुनि पर्छ है खुसी लाग्यो तर एसियाको ठुलो वर को बोत अनि धोजे dada जान भयेन छ।dadabazar मै पर्छ
@lifearoundvlog7843
@lifearoundvlog7843 4 жыл бұрын
kzbin.info/www/bejne/pKmle2Wcfrl8f6s 🌿🙏
@rajanbasnet6128
@rajanbasnet6128 4 жыл бұрын
@@lifearoundvlog7843 झटठ
@Rabinmoktn
@Rabinmoktn 4 жыл бұрын
Kalinchok kuri ko herna man thiyo dherai sunder vako sune xu maile
@KNKADVISE
@KNKADVISE 4 жыл бұрын
हजुर को भिडियो को नियमिन भ्युवर हो म सचिन सर
@bibekrai1833
@bibekrai1833 4 жыл бұрын
प्रवासमा बसेरै नेपालको धेरै ठाउँ घुमियो सर हजुरको भ्लग हेरेर (हाल कोरियाबाट) thank you so much sir 🙏
@shambhuparsad3417
@shambhuparsad3417 4 жыл бұрын
dari maja aayo sir
@dillikumar7415
@dillikumar7415 4 жыл бұрын
हाम्रो धनकुटा नि आउनु भय छ खुशी लाग्यो ल
@Mrkgurung
@Mrkgurung 4 жыл бұрын
Quality ekdam ramro video cha
@rajkumarrai4950
@rajkumarrai4950 4 жыл бұрын
Majaa aayo sachin daii video quality ramro xa
@lallelalle7308
@lallelalle7308 4 жыл бұрын
La badhai x vai aafnai gaung thaung herna paiyo
@achyutmahat5027
@achyutmahat5027 4 жыл бұрын
हेर्दै छु है सचिन भाइ नमस्कार ।
@bhabinkulung6968
@bhabinkulung6968 4 жыл бұрын
सचिन सर हजुर लाई नमस्कार!🙏🙏 धेरै लामो समयपछि फेरि पनि पुर्ब तिरको भिडियोहरु हेर्न पाईने भय्यो। एकदमै खुशी लाग्यो।🤗 यहालाई शुभकामना!🙏😍
@dambarsinghrai9084
@dambarsinghrai9084 4 жыл бұрын
सचिन ज्यू अनि पूर्वी ब्लूजको माध्यम बांट नेपालको सुन्दर ठांउहरुको भ्रमण गर्न अति मजा आंउछ हजुरले पोखराको फेदी हुंदै माथी नौडाड़ा ढिकुरपोखरीतिरको भ्रमण गराईदिनु हुन्छ भन्ने आशा सांचेको छु
@dipakkhadka6120
@dipakkhadka6120 4 жыл бұрын
आफ्नै गाउ घर को भिडियो हेर्नु पाइयो जहाँ गएनी हजूर पूर्बई रमाइलो
@tukpun407
@tukpun407 4 жыл бұрын
दामी छ सर
@developmenthorngoldsmiths7359
@developmenthorngoldsmiths7359 4 жыл бұрын
Dami dai ajhai ramro video banaunu hola
@jeevansubba6669
@jeevansubba6669 4 жыл бұрын
Wow मेरो गाव राजारानी nice ❤️
@gajendraayer2013
@gajendraayer2013 4 жыл бұрын
सुन्दर दाइ
@mrkunwar7544
@mrkunwar7544 4 жыл бұрын
Wow beautiful nepal ek bhanda arko ramro video jati here pani herau herau lagjne big soppurt from my side always
@kabirajrai9386
@kabirajrai9386 4 жыл бұрын
Wow Dherai Sundhar Thau.Tetikai"DHARAN DHANKUTA VERITAR"Geet Baneko Hoina Racha Eas Video Herda Parasta Thaha Bho. Jankari Ani Beautiful Video Brother.
@santosh1054
@santosh1054 4 жыл бұрын
Nice video..you provide good information to everyone. Thanks
@harikrishna9590
@harikrishna9590 4 жыл бұрын
देशका बिभिन्न दृश्य हरुलाई देखाइदिएर देशको परिचय दिने कार्य गरेकोमा भाइलाई थेरै धेरै धन्यवाद। "आटपहरिया राइ उदगम थलो" र "मगर आत्मा घर" हरु को नाम लिइन्न रहेछ भन्ने बुझिएन र भाइ ? हाम्रो देशमा चिनियाँ हरुको बनाबटि इतिहास हो यो । तपाईं वहाँ हरुको कार्यकर्ता हो कि कसो ? यो पाराले त भुटान बाट खेदिए झै नेपाल बाट पनि नेपाली खेदिने समय आउँछ नि। नेपाल नेपाली को देश हो । वहाँ हरु नेपाली होइन रैछ क्या साथि हरु । वहाँ हरुको झुठ बोकेर हिड्ने काम नगर्नु होला । त्यस्तै गरिरहेमा तपाईं लाइ देश घात गरेको मा मुद्दा लाग्छ है। हाम्रो पार्टी ले छोड्ने छैन कुनै देशघाती लाइ । बेवकुफ हरु।
@mikevaniya3717
@mikevaniya3717 4 жыл бұрын
Loved your way of giving us a look of the places , beautifully described, 53 Years ago I went Dhankuta-Hile and today via your VDO, Amazing changes in Dhankuta and Hile. Thanks for outing tour time n give full current details. I have been watching your almost all vdo clips Thanks Manohar
@oscaraugust2966
@oscaraugust2966 3 жыл бұрын
You all prolly dont care at all but does someone know of a way to get back into an Instagram account..? I somehow forgot the password. I would appreciate any assistance you can give me
@zevsaint1248
@zevsaint1248 3 жыл бұрын
@Oscar August Instablaster ;)
@oscaraugust2966
@oscaraugust2966 3 жыл бұрын
@Zev Saint I really appreciate your reply. I found the site thru google and I'm in the hacking process atm. Takes quite some time so I will reply here later when my account password hopefully is recovered.
@oscaraugust2966
@oscaraugust2966 3 жыл бұрын
@Zev Saint WTF IT REALLY WORKED :O I literally hacked my IG account after ~ 40 mins of using the site. Just had to pay 15$ but definitely worth it =) Thanks so much you saved my account :D
@zevsaint1248
@zevsaint1248 3 жыл бұрын
@Oscar August no problem :D
@karunarai1883
@karunarai1883 2 жыл бұрын
धेरै राम्रो लाग्यो भिडियो सचिन सर ।🙏 त्यस माथि हाम्रो ठाउँको ❤️
@gautamsamjhana
@gautamsamjhana 4 жыл бұрын
sachin dai ko voice very good. malai ta uhaa ko bolne tarika ekdamai best lagcha
@prasantdewan7446
@prasantdewan7446 4 жыл бұрын
भेडेटार-राजारानी रूटमा छुटाउनै नहुने ठाउँहरू अोख्रे टावर, ध्वजे डाडाँ, एसियाकै दोस्रो ठूलो बरको रूख र जेफाले टावर पनि समावेस भएको भए अझ राम्रो हुने थियो ।
@indramanidewan1241
@indramanidewan1241 3 жыл бұрын
बोधे पनी जानु परने होइन र
@GurungYoutube28
@GurungYoutube28 4 жыл бұрын
हाल म मकाऊ बाट_सारै राम्रो लाग्छ तपाइको यी प्रस्तुती हरू अनि आफु न पुगेको ठाऊ हरू पनि आरामले full HD मा सरर हेर्ने अवसर दिनु भको छ धेरै धन्यवाद 🙏 हजुर अब को next vlog चै हाम्रो देशको शान बिश्वोको सर्बोच सिखर सगरमाथा को बेश क्याम्प सम्म जाने बाटो अहिले भरखरै सम्पन्न भको छ भन्ने सुन्न मा आँको छ त्यसको पनि एऊटा documentary बनाऊनु होला !
Their Boat Engine Fell Off
0:13
Newsflare
Рет қаралды 15 МЛН