Rara Lake Tour || रारा भित्रको रहस्य, एक रूपैयाँको पहाड || मुगुमा अवस्थित हीरा || Rara Mugu Karnali

  Рет қаралды 1,011,463

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Trip to Rara Lake of Mugu Karnali. Rara is the Largest and most beautiful lake of Nepal.
Please watch our other videos
Karnali Chisapani Vlog
• कर्णाली चिसापानी West ...
Khaptad National Park
• Khaptad National Park ...
Upper Mustang tour
• Upper Mustang || पर्ख...

Пікірлер: 769
@nursinglicensetutorials293
@nursinglicensetutorials293 2 жыл бұрын
Hami pani 2078 chaitra ma gayeko Nepalgunj to Jumla flight ma and then gadi bata mugu. Farkine bela ma same yestai vako...return ticket thiyo nepalgunj samma..but broker le arkai lai ticket beckdiyecha.. and 3 din extra basnuparyo talcha airport ma. Dhanna hami sarkari quarter ma basna payau and extra kharcha vayena. So, feri Mugu bata jumla gadi ma and then nepalgunj flight ma gayam tyo pani 1 din jumla ma feri basera. Then, we went to CDO office Nepalgunj to report. but kei kaam vayena. So, better to use road transport if you are physically fit.
@JemsPradhan
@JemsPradhan 2 жыл бұрын
One of my dream destination, पर्ख रारा, तिमिलाई हेर्न एक दिन म अवश्य आउछु 🙏❤️🙏
@gangapdchamlagain4103
@gangapdchamlagain4103 2 жыл бұрын
Llp moooaalqPĺ Maal Aziz aà0LPLlĺl zzzs9 U
@rameshghimire4395
@rameshghimire4395 2 жыл бұрын
kzbin.info/www/bejne/in_dnZ95fdiEnJI
@bikramramtel3948
@bikramramtel3948 2 жыл бұрын
Me to
@mamtaaale1953
@mamtaaale1953 2 жыл бұрын
Same here
@raraculturalresort4560
@raraculturalresort4560 2 жыл бұрын
Welcome brother
@pmsnewar
@pmsnewar 2 жыл бұрын
साह्रै राम्रो ठाउँ रारा अनि असाध्यै राम्रो काम गर्नुभयो स्थानीयहरुलाई न्याय दिएर! उच्च सम्मान्❤️❤️
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Ho sathi ramro kam Ho purvi bluja ko.
@prempaudel2547
@prempaudel2547 2 жыл бұрын
Pubg id number deauna tmro
@uttamtamang6338
@uttamtamang6338 2 жыл бұрын
@@mahendralimbu3083 qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Parmilaa hami pani janu parxa hoi rara ghumna laii
@manjulimbu5281
@manjulimbu5281 2 жыл бұрын
रारा तालको दृश्य ले मन लोभ्यायो तर स्थानीय हरुको दुख देख्दा मन छोयो
@rameshghimire4395
@rameshghimire4395 2 жыл бұрын
kzbin.info/www/bejne/in_dnZ95fdiEnJI
@prameshwornyaupane
@prameshwornyaupane 6 ай бұрын
हजुर र म सल्लाह गरेर जाम घुम्न😍😁
@sathi955
@sathi955 2 жыл бұрын
धेरै राम्रो लाग्यो मुगु बासिलाई धेरै गाह्रो रहेछ ।
@KusumBudha-wz8rb
@KusumBudha-wz8rb 2 күн бұрын
अाहा हाम्राे रारा राम्राे रारा
@budhajangabahadur4388
@budhajangabahadur4388 2 жыл бұрын
दामी लाग्यो हो सर
@SusmaraiSusmarai-w5r
@SusmaraiSusmarai-w5r 7 ай бұрын
आहा! मनै आनन्दित बनायो।पुग्न सकिएला या नसिकिएला। पुर्वि ब्लुसद्वारा मनोरन्जन मिल्यो।
@ghayal1979
@ghayal1979 2 жыл бұрын
तपाईंको हरेक एपिसोड हेर्दै आएको छु। सबैभन्दा तपाईंको उद्घोष शैली गज्जब लाग्छ। प्रष्ट आवाज र बाटोमा पर्ने हरेक स-साना ठाउँको चिनारी सहीतको यात्रा।💝 यस्तो लाग्छ यात्रामा म आफैं पनि सहभागी छु।
@pb9916-c8s
@pb9916-c8s 2 жыл бұрын
सारै रमाईलो ठाऊरहेछ राराताल र वरिपरीको द्रिष्य ।
@danbahadursunar8190
@danbahadursunar8190 2 жыл бұрын
बाहिर बाट हेर्दा प्रकृति सुन्दर देखिए स्थानीयको पिडा देख्दा खल्लो लाग्यो
@bimalaghimire7978
@bimalaghimire7978 2 жыл бұрын
आहा आजचैखोजेकै भीडीयो हेर्न पाईयो
@SmilingBadminton-uj4pu
@SmilingBadminton-uj4pu 8 ай бұрын
प्राकृतिक राराताल को सुन्दरता यकपटक अबस्य हेर्न आउनेछु❤❤❤❤❤
@rabindrarawal9507
@rabindrarawal9507 2 жыл бұрын
आहा कति खुसी लाग्यो दादा हजुर ।मेरो जन्मभुमि मा गएर भिडियो बनाउनु भएको मा ।धेरै धेरै धन्यवाद दादाहजुर। म हजुर को सबै भिडियो हेरिरा हुन्छ ।big fan dada hajur.♥️🙏
@magardilip4383
@magardilip4383 2 жыл бұрын
नेपाल अधिराज्यको सुन्दर ठाउँहरु हजुरको video मार्फत हेर्न पाउँदा एकदम खुसी लाग्छ, साथै यो episode मा हजुरले पीडितहरु प्रति गर्नु भएको योगदान अति नै महान छ। धन्यवाद सचिन सर 🙏🙏🙏 हृदय देखि नै नमन गर्दछु ।
@rambhurtel3514
@rambhurtel3514 2 жыл бұрын
ल दामि छ जस्ताे छ
@rseries4692
@rseries4692 2 жыл бұрын
सुन्दरता को भंडार सारा के खनाय यसै रा रा मा कर्णाली मा लुकेको हिरा देखाउनु भएको मा ध्यबाद।
@gitagurung3122
@gitagurung3122 Жыл бұрын
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु हजूर हरु सबैलाई रारा ताल कति सुन्दर प्राकृतिक रहेछ मलाई मन परयो फेरि अर्को भिडियो मा अर्को दिन यसरी नै सुन्दर प्राकृतिक दृश्यहरु हेर्न पाइन्छ कि भनेर आशा गर्दछु हजूर हरु प्रति म दार्जिलिङ देखि हो। गीता गुरुङ।
@ipvlogs563-99
@ipvlogs563-99 2 жыл бұрын
बिदेशि भुमिमा बसेर पनि आफ्नै देशकाे स्वर्ग जस्तै सुन्दर ठाउहरूकाे दर्शन गर्न पाइयाे, सम्पुर्ण टिमलाई मुरि मुरि धन्यबाद् छ😍😍🤗🤗😍😍🙏तर अन्तिममा त्यहाकाे केही स्थानियहरूकाे दर्दनाक समस्याले मन खिन्न बनाइदियाे,
@rameshkhatri4129
@rameshkhatri4129 2 жыл бұрын
waw so wonderful my country 🇳🇵🇳🇵 💖💖💖💖😘
@nojobnoworkchhenal9676
@nojobnoworkchhenal9676 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤
@chintaramoli1414
@chintaramoli1414 2 жыл бұрын
धेरै राम्रो दृश्य
@gurungshyam
@gurungshyam Жыл бұрын
सुनि रहु लाग्ने प्रस्तुति छ तपाइको अनि साथमा सबै जानकारी अनि सुचना हरु ।
@budhajangabahadur4388
@budhajangabahadur4388 2 жыл бұрын
यो भिडियो हेर्दा सर मन सारै कतै आँसु पनि आयो र कतै रमाइलो पनि लाग्यो
@achyutmahat5027
@achyutmahat5027 2 жыл бұрын
अाहा कति राम्रो हाम्रो देश नेपाल
@jethodahal3799
@jethodahal3799 2 жыл бұрын
अब यसरी नै स्थानिय बासिन्दा जाग्नुपर्छ।।दाजुले उनीहरूको यात्रा सहज बनाइदिनु भएकोमा हृदय देखिनै नमन गर्न चाहन्छु।।।🙏🏽🙏🏽🙏🏽🙏🏽
@anmolroshan4641
@anmolroshan4641 2 жыл бұрын
Wow awesome , पहिला पनि हेरेको तर पनि अहिले हेर्दा आफै पुगे जस्तो लाग्यो स्वर्ग कै टुक्रा हो रारा
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
साच्चै स्वर्गको एक टुक्रा हो हाम्रो नेपाल 🇳🇵🙏
@dixitlamichane2114
@dixitlamichane2114 2 жыл бұрын
Swarga ko tukra Lai narka banaudai chan
@teamprabesh899
@teamprabesh899 2 жыл бұрын
Namaste didi
@mroli6225
@mroli6225 2 жыл бұрын
तेहि साेर्गकाे अप्सराहरु मध्येको एक हुनुपर्छ तपाई पनि ,,
@haripoudel5728
@haripoudel5728 2 жыл бұрын
Igu
@ramchandradahal2352
@ramchandradahal2352 2 жыл бұрын
कुनैदिन माैकामिलाेभनने रारा घुम्न अबस्य जनेछु राराको मनोरम दृस्य हेर्नपाएको मा धन्यवाद भाइलाई
@purbeliagni
@purbeliagni 2 жыл бұрын
आहा साचिनै स्वर्गकै एक टुक्रा झै लाग्ने अतिनै सुन्दर साथै रमणीय ठाउँ रारा😍😍👌👌
@tilakrajawasthi1946
@tilakrajawasthi1946 2 жыл бұрын
नमस्कार हजुर धन्यवाद जय नेपाल 🌷🇳🇵🇳🇵
@rajeevsedai1232
@rajeevsedai1232 2 жыл бұрын
नेपाल बिस्वकै एक नमुना देश र स्वर्ग नै हो।
@RamailoMeroGhar
@RamailoMeroGhar 2 жыл бұрын
नेपालको स्वर्ग रारा ताल साच्चै कत्ति सुन्दर ।
@kamalshrestha2584
@kamalshrestha2584 2 жыл бұрын
राराको शुन्दर्तामय प्रसंशा सँगै मुगु बासीको दुःखेसो ले गर्दा खुशी पनि दुःखी पनि दुवै महसुश गरियो PURVI BLUES teams lai thank you....
@SujanChamlingVlog
@SujanChamlingVlog 2 жыл бұрын
स्वर्गको टुक्रा ... सवैभन्दा खुसी लाग्यो मुगुबासीको आवाज उठाइदिनु भएकोमा
@dineshchand1842
@dineshchand1842 2 жыл бұрын
हेर्न सारै मन छ
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 2 жыл бұрын
नाच्ने गाउने कलाकार हरु ले थकाई गजबैले मेटे , रमायो ++++🌺🌺
@sumankunwor3070
@sumankunwor3070 2 жыл бұрын
स्वर्ग को एक झलक रारा ताल love you sir 🌹🌹🌹
@bungkshyangchha
@bungkshyangchha 2 жыл бұрын
लास्टमा गएर अन्त्यमा चै सारै नमजालाग्यो
@mayapokharel
@mayapokharel Жыл бұрын
My second Dream रारा ताल (मुगु ❤)
@shankarprasadneupane6263
@shankarprasadneupane6263 2 жыл бұрын
मन्त्र मुग्ध हुने ठाउँ। भिडियो उस्तै दामी ।
@babuchan753
@babuchan753 2 жыл бұрын
साह्रै राम्रो रारा ताल हजुर हरुको भिडियो नछुटाई हेर्छु- बिदेश मा बसेर नेपाल देख्न पाउदा मनै फुरुङ हुन्छ l
@bindasgyanugcofficial2727
@bindasgyanugcofficial2727 2 жыл бұрын
आहा अति सुन्दर
@KGS_official234
@KGS_official234 2 жыл бұрын
रारा घुमेकाे अनुभूति भयाे
@zeeaneshsejuwal538
@zeeaneshsejuwal538 2 жыл бұрын
रारामा आएका हरूले बनाएका जतिपनि भ्लगहरू छन् याे भन्दा उत्कृष्ट तथार्त केही काेहि छैन मन छाेयाे । यसटिमलाई हार्दिक आभार ब्यक्त गर्दछु ।
@birkharawal8561
@birkharawal8561 2 жыл бұрын
मेरो birth place निकै राम्रो छ ।।।हाम्रो रारा राम्रो रारा 🌹😘😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵
@manojdachhepati6577
@manojdachhepati6577 2 жыл бұрын
अति दुर्गम ठाउँको कथा ब्यथा सुन्न पनि गाह्रो छ। नेपालमा पटक पटक व्यवस्था र सरकार परिवर्तन पछि पनि यस्ता समस्या समाधान नहुनु विडम्बना नै मान्नुपर्छ। यो दृश्यले नेपालको भौगोलिक र सांस्कृतिक झल्को देख्न पाउँदा खुसी लागेको छ।
@ramailoritulamichhane9541
@ramailoritulamichhane9541 2 жыл бұрын
आहा सारै राम्रो ठाउँ छ रारा। हजुरको यात्रा त मुस्ताङ लिगलिग हुँदै रारा तिर पुगेछ त
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 2 жыл бұрын
सारै रमाइलो तर लास्टमा नेपालको बिजोग गाह्रो छ नेपालमा 🇳🇵🙏
@jeevanatoz3498
@jeevanatoz3498 2 жыл бұрын
दामी छ
@rombikramshahshah7719
@rombikramshahshah7719 2 жыл бұрын
स्वच्छ , सुन्दर , रमनीय , निलो राराको दर्शन गर्ने मौका मिल्यो ! मुगुबासीलाइ सारो -गारोमा पनि असहज हवाई यात्राको कथा व्यथाले मन खिन्न भयो !
@ganeshkhadka5077
@ganeshkhadka5077 2 жыл бұрын
हजुरको सबै यात्रामा साथ दिई रहको छु । सबै उत्कृष्ट । यो यात्रामा मुगु बासी लाई केही मात्रामा भए पनि उडानमा सहयोग गर्नु भयो सलाम हजुर लाई ।
@binodtimalsina3698
@binodtimalsina3698 2 жыл бұрын
akdamai ramro lagyo..tapai le garnu bhako upakar..pani ekdamai man xoyo..
@gurungshyam
@gurungshyam Жыл бұрын
धेरै राम्रो, अति सुन्दर , रारा अनि प्रस्तुति ।
@ilovenepal2049
@ilovenepal2049 2 жыл бұрын
रारा ताल धेरै सुन्दर
@rakeshk.ranamagar9821
@rakeshk.ranamagar9821 2 жыл бұрын
अपार प्रकृती सुन्दरता ले भरिपुर्ण मेरो देश । अनि बिडम्बना त्यही भित्र लुकेका कतिपय समस्या हरु।
@binodkarki643
@binodkarki643 2 жыл бұрын
mugu ka janta ka samsaya lai nepal sarkar le hernuparo ani rara apisode ekdam ramro lagyo
@nepalinepali2913
@nepalinepali2913 2 жыл бұрын
हेर्दा रमाइलो लाग्यो ह्जुर को भिडियो सर
@topbahaduroli6143
@topbahaduroli6143 2 жыл бұрын
गर्व लाग्छ मलाई म नेपाली हुनुमा जय नेपाल
@mahimahi1307
@mahimahi1307 2 жыл бұрын
Wow ati ramro yeslai Vanxa dhartima swarga.. beautiful 🥰🥰🥰🥰❤️❤️❤️❤️❤️.
@ushamagar6074
@ushamagar6074 2 жыл бұрын
सारै राम्रो दृश्यअवलोकन सर
@dilligodarthapa8266
@dilligodarthapa8266 2 жыл бұрын
अति राम्रो लाग्यो , Purvi Blues नियमित खोजि खोजि हेरनेगर्छु ,
@nimprakashpariyar6218
@nimprakashpariyar6218 2 жыл бұрын
आहा कति रमाइलो हाम्रो रारा ताल 🙏
@Nayagoreto
@Nayagoreto 2 жыл бұрын
स्थानियहरुले न्याय पाय छन धेरै खुसी लाग्यो सचीन सर ! जय देश जय नेपाल म तपाइको सबै भिडियो हेर्ने मान्छे
@echungbalarai4358
@echungbalarai4358 2 жыл бұрын
Daaamiii laaageyo tara Mohan tira phohor tatipisap nagare ramro thenk you very much so beautiful place 👍👍👍👍
@indramukhia03
@indramukhia03 2 жыл бұрын
जानकारीका निम्ति धन्यावाद.
@ShresthaBhakta2079.
@ShresthaBhakta2079. 2 жыл бұрын
Keep it up brother. धेरै राम्रो काम गर्नुभयो / तपइको भ्लग जति राम्रो छ त्यतिनै काम पनि /
@shankarbudha8373
@shankarbudha8373 Жыл бұрын
जस्तै नेपाल सुन्दर छ तेस्तै देश को नेता को सोच सुन्दर भयको भय आज नेपाल सोर्ग हुने थियो
@manbahadurbk4326
@manbahadurbk4326 2 жыл бұрын
आफ्नै शहर आफ्नै जिल्ला हेर्न पाइयो।साथै रारा ताल देख्नपाइयो निकै खुशिलायो।
@chetanmagar466
@chetanmagar466 2 жыл бұрын
ढिलैभएनी भिडियो हेर्न पाईयो खुशी लाग्यो
@nirbahadurkarki4439
@nirbahadurkarki4439 2 жыл бұрын
धेरै धेरै धन्यवाद भाइ आज रारा पनि पुगियो । तपाईंको सेवाको भाबनापनी बुझियो ।।
@hemantlamichhane7026
@hemantlamichhane7026 2 жыл бұрын
जान नपाएपनि हेर्न पाइयो मिडिया कर्मि बाबु हरुलाई धेरैनै धन्यवाद सेलुट सेलुट सेलुट सेलुट जय नेपाल
@bikashchaudhary1063
@bikashchaudhary1063 2 жыл бұрын
एकदमै राम्रो ठाउँ छ स्वर्ग जस्तो लाग्यो??
@Etechinal2301
@Etechinal2301 2 жыл бұрын
यो भिडियो मैले पूरा हेरे साच्चिकै रारा गए झैं लाग्यो।
@mallaashok4527
@mallaashok4527 2 жыл бұрын
सुन्दर दृष्यहरू मात्र होइन दुःखी हरुको मनमा मल्हम लगाइदिनु भएकोमा धन्यवाद ।
@mukeshshahi8624
@mukeshshahi8624 2 жыл бұрын
Wooow # nepal🇳🇵 ko SWEZERLEND# jai desh# jai naresh🙏 mero pyaro desh# nepal🇳🇵🇳🇵 from new Delhi india
@aamakochhorapradeshi3382
@aamakochhorapradeshi3382 2 жыл бұрын
आहा कति रमाइलो सिन्दर देश नेपाल
@nilulimbu7680
@nilulimbu7680 2 жыл бұрын
अाहा क्या दामि रारा ताल 👍️👍️👍️
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Ho niluji sachinai kati ramro rahe6a. Dulna janae parne rai6a. Sewaro.
@gaurabpandey8345
@gaurabpandey8345 2 жыл бұрын
सारै राम्रो ,शुन्दर दृश्यले मन लोभायो अनी हजुर ले गरेको काम परती सलाम छ😍
@chhatramanighimire740
@chhatramanighimire740 2 жыл бұрын
लु म पनि हेर्नलाइ आए है
@indramukhia03
@indramukhia03 2 жыл бұрын
ट्रेकिंग र केमपिंग गर्ना सारै राम्रो रैैछ,गर्न दिन्छ
@mukeshshahi8624
@mukeshshahi8624 2 жыл бұрын
# jai nepal🇳🇵🇳🇵 SWEZERDAIND# nepal🇳🇵# tara hamra# khate neta le nepal🇳🇵 khaye i love❤ sachin bhai thanks🙏 hajur le nepal🇳🇵 ko tuerijum dekha ko ma jai desh# jai naresh🙏 from new Delhi india# jai nepal🇳🇵🇳🇵
@Anupam319
@Anupam319 2 жыл бұрын
शुन्दर रारा ताल को भिडियो ले मन खुशी बनायो साथै मुगुबासी ले हवाई जहाज को टिकट नपाएर अकालमै मृत्यु हुने समयमा उड्न नपाउँदा को दुख देखेर मन खिन्न भयो । नेपाल वायु सेवा निगम लगायत अरू हवाई सेवाले उडान संख्या सिजन हेरेर घटाउने बढाउने गरे यो समस्या सायद हुने थिएन । सम्वन्धित निकायले ध्यान दिन आवश्यक छ । सचिन सर ले आवाज उठाएर स्थानीय हरु लगायत ति आमालाई जुन सहयोग गर्नु भयो एकदमै सराहनीय छ । धन्यावाद सर शुन्दर रारा ताल देखाई दिनु भएको मा🙏
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@harkarajsampang3560
@harkarajsampang3560 2 жыл бұрын
हजुरको प्राय जसो भिडियो हेरेकै हुन्छु रमाइलो लाग्छ मन पर्छ तर आजको भिडियोले कता कता नरमाइलो लागेउ सुरु मै शहर हेर्न आउनु भाको डोल्पाबाट दाइ र मुगु बासीहरुको कथाले मन नै छोयो प्रकृतिले सुन्दर छ नेपाल तर बिडम्बना यहि छ गरिब जन्ताको
@reshmaadhikari3105
@reshmaadhikari3105 2 жыл бұрын
सारै राम्रो लाग्यो सर🙏🙏
@sonisureshbhai4358
@sonisureshbhai4358 2 жыл бұрын
नेपाल काे सान र दिल रारा
@pahadi_mon
@pahadi_mon 2 жыл бұрын
साच्चै स्वर्ण स्वर्गको टुक्रा रारा ताल म बाजुरा बाट हिनेर चार पटक घुम्न गको छु स्वर्गिय आन्नद आउँछ रारा मा यताको प्राकृतिक सुन्दरता अति नै मनमोहक छ।। तर अपसोच राज्यको आँखामा पिछडिएको क्षेत्र भएकाले मुगालि जनताको जनजिवन त्यति सहज छैन राज्यको नजर चाँडै पुगोस धन्यवाद जय देश नेपाल ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🙏
@rokavlogs5025
@rokavlogs5025 2 жыл бұрын
शुन्दर ठाउँ अनि शुन्दर बिचार हजुरको 🙏
@yadavdevkota1171
@yadavdevkota1171 2 жыл бұрын
स्वर्गको एउटा टुक्रा झै लाग्ने मातृभुमी !
@keshabpdnyaupane7173
@keshabpdnyaupane7173 2 жыл бұрын
सौन्दर्यदेखि समस्या सम्मको सहज प्रस्तुति
@minbahadurthapa8154
@minbahadurthapa8154 11 ай бұрын
आहा स्वर्गकी अप्सरा रारा ।सुन्दर,मनाेरम,मनमाेहक,स्वर्गकै टुक्र्ा ।
@sailendralimbu6765
@sailendralimbu6765 2 жыл бұрын
अाहा कति सुन्दर रारा ताल,।
@romanpoudyel
@romanpoudyel 2 жыл бұрын
Watching from U.S 🙌 Thanks to PURVI BLUES 🙏🙏
@junkiri3808
@junkiri3808 2 жыл бұрын
तेहा को दुनियाँ नै अर्कै होला जस्तो लाग्ने कति राम्रो
@sofiyamagar4320
@sofiyamagar4320 2 жыл бұрын
waaaoooo तपाईंको भिडियो हरु नियमित हेर्ने गर्छु तपाईंले दिनु खोजेको सन्देश बिश्व भरी फैलियोस र चोर भ्रष्टाचारि नेता कार्यकर्ता र त्यहा काम गर्ने कर्मचारी हरुले बुजुन र सबै क्षेत्रहरू बाट तपाईंलाई साथ सपोर्ट मिलोस शुभकामना हजुरलाइ🙏🙏🙏🙏🙏🙏
@gitapokhrel35
@gitapokhrel35 2 жыл бұрын
स्वोर्ग पुगेको अनुभव पक्कै होला कति राम्रो हेर्दा नि
@CreativeKhabar
@CreativeKhabar 2 жыл бұрын
पुर्बेलि न्युज तपाईंहरुको प्रयास अत्यन्त राम्रो छ । बिश्व हिन्दु युवा सघ तपाईंहरु सङ भेट्न चाहान्छ
@jhalakshrestha5014
@jhalakshrestha5014 2 жыл бұрын
सचिन सर को सरल शब्दमा सबै ले बुझ्ने ब्यख्या र जुन ठाउँ भिडियो बनाये पनि सबै ले प्रस्ट ब्यख्या गर्नु हुन्छ तेहि भयएर हेर्न को मजा नै बेग्लै छ । शुभकामना सम्पूर्ण टिम लाई 🙏🙏🙏🙏
@hemrajbhandari8251
@hemrajbhandari8251 2 жыл бұрын
स्वर्गकी अप्सरा रारा सारै राम्रो ।
@ritamainali6319
@ritamainali6319 2 жыл бұрын
Mugu ka janata ko samascha dekhayedinu vayeko ma tapai lai dhanyabad
@dipendranembang2990
@dipendranembang2990 2 жыл бұрын
अति सुन्दर ठाउ
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 19 МЛН
Зу-зу Күлпаш 2. Бригадир.
43:03
ASTANATV Movie
Рет қаралды 720 М.
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН
Badimalika & Tribeni Patan, Bajura (via Kalikot route)
52:35
Ghumante
Рет қаралды 1,8 МЛН
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 19 МЛН